गृहमन्त्री ले राजीनामा दिनु पर्छ भन्ने जति कोको हुनुहुन्छ
@indraraut612223 күн бұрын
म पनि😊
@maheshchhetri787723 күн бұрын
सहमत
@karkeekumar108523 күн бұрын
Balla khayo thagi lamichane ko jhole
@RamShresthaShrestha23 күн бұрын
@maheshchhetri7877 thanks
@RamShresthaShrestha23 күн бұрын
@@indraraut6122 thanks
@yubarajadhikari431323 күн бұрын
मुक्का हान्ने प्रहरी लाई कार्वाही गर्नुपर्छ भन्ने जति like गरौ ।
@abhash46523 күн бұрын
मुक्का होइन अब गोली 🔫हान्नु पर्छ ठगका मतियार अराजक तत्वहरुलाई
@maheshchhetri787723 күн бұрын
सहमत
@karkeekumar108523 күн бұрын
Balla khayo sakhari thag party
@Hellopreeti0623 күн бұрын
Karbahi ta garnai parxa tesko jagir nai khosnu parxa
@Akashbh7423 күн бұрын
सहमत
@premlalchaudhary746123 күн бұрын
मुक्का हान्न को लागि आदेस गर्नी र मुक्का हान्नी प्रहरी को जुन सुकै दर्जमा भयपनी कार्वाही हुनुपर्छ
@RajuMazakoti23 күн бұрын
मुक्का हान्ने प्रहरीलाई कडा कार्बाही होस जय घण्टी 🔔🔔
@dharmabhandari608423 күн бұрын
सारै अत्याचार भयो
@tilakbahadurrai144923 күн бұрын
सारै अत्याचार भयो दिन पुगि सकेको छ की क्याहो यो सरकार को।
@gangarai350123 күн бұрын
जय घण्टी जय देश ❤❤❤❤❤
@l.bgurung200523 күн бұрын
मुक्का हान्ने कुपुत्र प्रहरीलाई कारवाही गर्नु पर्छ र स्मपुर्ण न्यायप्रेमी देशको भलो चहाने देशप्रेमी जनाता एक जुट हौं र भ्रष्टाचारी एमाले कांग्रेस सरकार फलाउँ
@DipendraBam-j8b23 күн бұрын
हेडलाईन नेपालले न्यायकाे लागि अावाज बाेलेकाे छ।
@DhanrajJoshi-x9p23 күн бұрын
सारै अत्याचार गरेको छ तुरुन्तै नालायक सरकार मा रहेका प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनु पर्छ जय देश जय नेपाल धन्यवाद जय रबि दाइ जय घन्टी
@reshampurja699623 күн бұрын
शान्ति पूर्ण आन्दोलनमा प्रहरीको ज्यादती भयो, निष्पक्ष छानबिन होस्
@UmeshBhujel-j2d23 күн бұрын
ओली सरकार मुद्दा बात
@भगवान-झ1भ23 күн бұрын
मुक्का हान्ने त्यो चोरलाई कारबाही गर्नै पर्क्छ यिनी देस बेचुवा चोरहरु लाई जनता यक जुट हुनै पर्छ मानवीय ज्यु नछाड्नु रबि दाइ अन्यायमा पर्नु भाछ भनेर करोड जनतालाइ था छ
@HariprasadBhattarai-u6s23 күн бұрын
100% Thik kura
@भगवान-झ1भ23 күн бұрын
अन्याय भयको छ माननीय ज्यु लाई हेक्का रहोस यक दिन मुक्का हान्न लगाउने र हान्नेको दिन सकिने छ
@aryabhandari516623 күн бұрын
Chor sarkar 1:21
@himlalbhandari459323 күн бұрын
सम्पूर्ण नेपालीहरू एकजुट भएर यो भ्रष्टाचारी र दलाली सरकारलाई घुँडा टेकाउनैपर्छ। जय देश🫡✊
@sitaldumi71723 күн бұрын
यो केपि को तानाशासन अब चल्दै चल्दैन नेपालमा, अब नेपाली जनताहरु ले बुझ्नु जरूरी छ सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनी युवा सक्ति हरु एकजुट हुनु 🤝 बाध्याता छ किन कि केपि सरकार अपराधी सोषकि भरसटचारि लुटुवा तस्कारि फटाहा देशघाती देशद्रोही भएकै कारणले हो एकलोैटि लिडे ढिपीले यो देश चल्दैन र जनताको पनि सुरक्षा हुन्दैन,
@RegBista-jq8dj23 күн бұрын
Jaya ghanti🔔🔔
@ishworpun844723 күн бұрын
Jay ghanti Jay rsp Jay Rabi sir ❤❤❤❤❤❤
@salu727723 күн бұрын
मुक्का हान्ने लाई कारवाहीहुनुपर्छ उखाने को पाराले दु:ख पायो साराले justice for Ravi dai 🍀
@Rbk49523 күн бұрын
कुट्नु पर्थ्यो 2 /4जनालाइ उनिहरुले मर्यादा तोडेपछी तपाइले किन अनुसासन कुर्नु पर्ने । यो सरकार सङ नैतिकता भयेको भय आफ्ना भ्रस्ट हरुलाई सङ्रक्षन गरेर दोसि न देखियेको ब्यक्ती रबिलाइ उल्टाइ पल्टाइ कहि दोसि देखिन्छ कि भनी दुइतिहाइको सरकार लाग्थ्यो र घोर निन्दा यो सरकार लाई।
@Prashantkatuwal-p2g23 күн бұрын
केपि ओलि र रमेस लेखकले नैतिक रुपमा राजिनामा माग गर्दछु। देसमा सुनसान भयन
@KrishnaThapa-xb5nb23 күн бұрын
Oliko varaute haru
@Nabin-fy5sp23 күн бұрын
यो राणा शासन को जस्तै नेपाली गरिब जनता २ तिहाईको भ्रष्ट उखाने र रालेले गर्दैछ अब तिनका झोले बाहेक सबैले एक भएर यिनिहरुको सम्पुर्ण प्रपटी जफत गरेर लखेटैउ जय नेपाल
@UpretyKusum23 күн бұрын
मुद्दा हाल्नु असोक मान्नय जिउ अब छाड्नु हुन्न यी तानाशाही नालायक हरुको अत्यचार बेसीनै भयो जय देश जय रबि 🔔🔔🙏🙏🇳🇵🇳🇵
@laxmichhetri478023 күн бұрын
आंदोलन कारि जति सबै यकै ठाऊंमा आऊन पर्छ
@akrojkhatri538423 күн бұрын
एकदमै सहि गरेछ।। रबि लामिछाने गृहमन्त्री हुदा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी का सांसद हरु माथि यसतै दमन गरेको थियो
@PratimaRai-n8k23 күн бұрын
Tero bau le daman gareko thyo? K re k re gatixada.
Rabi Sir Jindabad 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌺🌺❤️❤️🌺🌹🌹🌹🌹🌹🌹🙏🙏🙏👌👌👌👌👍👍👌👌👌👌👌👌👌👌👌
@aryabhandari516623 күн бұрын
Chor dalal sarkar burdabat
@laxmichhetri478023 күн бұрын
जयरबि जय घंटि जय देश
@CrazyBoy-f2w23 күн бұрын
यी सबैलाई लखेटन परछ मानवीय लाई पनि यस्तो गरनि
@rabinbc528323 күн бұрын
यो देशको भाइरस तत्व हुन एमाले।काङ्ग्रेस जब सम्म यीनिहरु पत्ता साफ हुदैनन तब सम्म,,नेपाली जनताले सुख शान्ति पाउदैनन, यी दुई दल देशको लागि निकै नै हानिकारक छ 👉️💯
@janardanghimire381823 күн бұрын
गणतन्त्र को फल्हो यो फाल्नु पर्छ जय जन्ता।
@rekhashrestha52923 күн бұрын
आन्द्राभुँडी खोल्छ भनेर डरले नै हो यसरि खेदो खनेको खै गाणतन्त्र जनताको लागी हैन यो अबसरबादि हो काङग्रेस एमालेको औकात देखाकोछ
@HariprasadBhattarai-u6s23 күн бұрын
Sanjib sair namskar xa hajurlai nitantrta dinu hola
@rajendrakumarsundas-sf7sd23 күн бұрын
Jai Nepal Jai ghanti
@ChakraPujara23 күн бұрын
योत अत्ती भन्दापनी अत्याचार भयो अहीलेको सरकार तानासा हो घोर बिरोध गर्ने साथीहरु एता हाजिर हुनु जय देश जै घण्टी🔔🔔🔔🔔
@lokgurung732523 күн бұрын
Jai Rabi RSP 🔔🔔🔔🔔🔔🔔🔔
@Lilasubedi15823 күн бұрын
त्यो पुलिस केपीका झोले हो
@BUPbThapa23 күн бұрын
Rabi sir❤love❤❤❤❤
@Sisokatwal23 күн бұрын
जय घन्टी जय रबि जय देश
@sandeshnath102523 күн бұрын
Good
@dipakkumarray521423 күн бұрын
God bless you Rabi Sir 🌹🌹🌹🌹🌹🌹🌹👌👌❤️❤️❤️♥️♥️🌺🌺🌺🙏🌹🌹🌹🌹🌹🌹🌹🌹
@LuffyPlayz22-o5m23 күн бұрын
Jaya gnhati🎉🎉🎉🎉🎉🎉
@Pawan-26SS23 күн бұрын
We are with you🔔🔔🔔🔔🔔🔔🔔🔔
@RadhaGiri-c3e23 күн бұрын
Good khabar❤❤❤❤❤
@BUPbThapa23 күн бұрын
Rabi sir👍 love❤❤❤❤❤❤❤
@AtahusenKhan-v7q23 күн бұрын
You chor sarkar Aatyou
@iamdipenrai23 күн бұрын
पुलिस को कुनै काम छैन यो देश मा💯
@GaneshBahadurbohara-rf4rw23 күн бұрын
Good luck kp
@madanbasnet498023 күн бұрын
Jay rsp..jay ghanti..mananiye chaudhari jiu laii salutxa..
@mamtashrestha914423 күн бұрын
Jay. Rabi. Jay. Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@jharnarai251323 күн бұрын
Thanks for keep updating news ..big fan ❤
@gokulbk24123 күн бұрын
मुक्का हान्ने प्रहरी को रैछ तेस्को तस्बिर सार्बजनिक गर्न पर्यो
@gyanurana222423 күн бұрын
८४मा सबैलाई खोजी खोजी पत्ता साप गर्नु पर्छ
@purnagurung314823 күн бұрын
त्यो डेस्पी मुर्दरलाई कारबाही किन भएन्🐕️🐕️🐕️
@deepakkhadka753423 күн бұрын
माफियाहरूको सरकार हो नलायक सरकार
@jagesworpulami932923 күн бұрын
Jay ghanti ❤❤❤
@BishalTamang28623 күн бұрын
जय घण्टी 🔔🔔🔔🔔🔔🔔
@krishnakc415323 күн бұрын
Xodnu hunna tyo mukka Hanne lai mukka nai hannu parxa 😡😡😡😡
@udayasharma450923 күн бұрын
दुख लागेको कुरा नेपाल प्रहरीको कुनै स्वबिबेक नहुने रहेछ।यहि प्रहरी प्रमुखले केहि समय अघि रबि को बिसयमा कुनै उजुरी छैन भनेका थिए जति बेला रबि गृह मन्त्रि थिए।कहिले कहिलेको बिषय ल्याएर कैलाश शिरोहियालाई यहि प्रहरीले रविको इछ्या बमोजिम थुन्यो।अब अहिले सत्ता पछ्यको इछ्या बमोजिम रविलाई यहि प्रहरीले थुनेको छ।यदि राजनीतिले अर्को मोड लिएर फेरी रबि शक्तिमा आए भने रबिकै इछ्या पुरा गर्न रबिका विरोधीलाई यो नेपाल प्रहरीले थुन्नेछ। अनुसन्धान, प्रमाण भन्ने कुरा त फसाई दिन खोज्ने शक्ति धारी को इच्छ्या बमोजिम प्रहरीले जुटाई दिने वा लुकाई दिने गर्ने रहेछ। कुन कुन बिषयको मुद्धा लगाएर कति दुख दिने भन्ने कुरा पनि सत्ताधारी कै इक्छ्या अनुसार हुने रहेछ। सत्ताधारीको स्वार्थ अनुसार चल्ने कस्तो बीबेकहिन नेपाल प्रहरी !!! यसरि सत्ताधारीले फ़साइएका पिडितहरुको एक मात्र आशाको त्यान्द्रो रहेको अदालतहरुमा पनि राजनीतिक भागबण्डाको आधारमा न्यायाधिस नियुक्ति हुन्छन भन्ने सुनिन्छ। अब निर्दोष फ़साइयेकाहरु काहा जाने? सामान्य मान्छेसंग रबिसंग जस्तो बिरोध गरिदिने कार्यकर्ता त हुदैनन्। जेलमा धेरै निर्दोषहरु छन् भन्ने कुरा सजिलै यकिन गर्न सकिन्छ।
@dipakkumarray521423 күн бұрын
Good luck Rabi Sir Jai Raspa 🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺❤️🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@narendrapandey805523 күн бұрын
Manniye Ashok chaudhary ❤❤lai shahasi kamko samrthan r sailot takrtaucxu ♥️ ❤ Dubai bat ❤❤ex Army ❤❤
@rameshkumarthapa185623 күн бұрын
💯👏👍
@sjp42123 күн бұрын
प्रहरी दमन मुर्दाबाद रबि दाईलाई रिया गर
@travelingtheworld26323 күн бұрын
Jay Ghanti. Jay Nepal.
@wind0023 күн бұрын
Nepal ko pulisko kam dekhera ghin lagxa
@AshokMagar0023 күн бұрын
चोर ग्रीमन्त्री ले राजीनामा दे मुक्का हान्ने तस्कर बचाऊने प्रहरी लाई कडा भन्दा कारबाही गरीयोस
@samiadhikariii-ym7jh23 күн бұрын
God bless you Rabi god bless you chudhara sir❤❤❤
@arunpun819823 күн бұрын
Kun thauko dsp ho nam thegana?
@sangitakc609223 күн бұрын
दुइतिहाइको दम्भ अति भयो
@ganeshbohara327823 күн бұрын
कडा कार्बाही होश।पार्टी को झोले।DSp लाई।
@dibeshrajbista256423 күн бұрын
संसद अशोक कुमार चौधरीले प्रहरीलाई लात हान्नु भयो।त्यस पछि मात्र प्रहरीले झ्याल बाट एक झापड हानेको हो।भिडियोमा clear छ। को सहि को गलत छुट्याउने जिम्मा जनता लाई।
@omThapa-f1k23 күн бұрын
🔔🔔🔔🔔🔔
@Dilrai123-k9p23 күн бұрын
साच्चै मुक्का नै हानेको रैछ यार 😂😂 अब के भन्ने
@meenarai372123 күн бұрын
Tyo chor DB lai kada karbahi garnu parxa jay ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔
@DhanMagar-jc2om23 күн бұрын
Nalaek saikhar
@dipakch377623 күн бұрын
Ghor birodh xa
@DipendraOli-mt3mw23 күн бұрын
Kp Chore ko patan aosehunexa Jay Rabi dai
@pappuroy191523 күн бұрын
जन्ताहरू नेपाल प्रहारी बाट दिन्हु मुका हान्छन सर तर त्यो जन्ता को मुदा काह उथछन सर