रवि र बालेनको ओलीलाई काउण्टर : माहानगरले एमालेलाई गर्यो १ लाख जरिवाना,रविले हिरासत बाटै मुख खोले !

  Рет қаралды 99,122

Headline Nepal

Headline Nepal

Күн бұрын

Пікірлер: 1 100
@RajKc-y3s
@RajKc-y3s 4 күн бұрын
नेकपा एमाले मुर्दाबाद भन्ने नारा लगाउनु यता हाजिर हऊ साथी हो। कमेन्ट काे सञ्जालबाट
@Nepalibhai812
@Nepalibhai812 3 күн бұрын
किर्ते ओलि मुर्दाबाद
@ayushdahit8924
@ayushdahit8924 3 күн бұрын
जब सम्म कांग्रेस एमाले लाई पत्ता साफ गरिन्न तब सम्म जनता चुप लागेर बस्ने होइन अब
@pujadhungana5896
@pujadhungana5896 3 күн бұрын
Man napare vote Nagata kinda naramro word use garner??
@bighimalayatv8697
@bighimalayatv8697 3 күн бұрын
​@@pujadhungana5896..yo kunnjhole ho...yeslai ni thik parnu parxa..jaya RSP 🔔
@RatnaYonjan-k6o
@RatnaYonjan-k6o 3 күн бұрын
Tero budi chikxu mo
@rupeshthapa3988
@rupeshthapa3988 3 күн бұрын
आहा! बालेन शाहाले एमाले लाई कारबाहि गरेको देख्दा सारै खुसि लाग्यो।
@kedaradhikari8771
@kedaradhikari8771 4 күн бұрын
बिपि कोइराला र मदन भण्डारी पछि को एक मात्र जन नेता रबि लामिछाने जिन्दावाद 🙏
@RimRana-i1o
@RimRana-i1o 3 күн бұрын
Right kuro
@BishnuKhadka-f4p
@BishnuKhadka-f4p 3 күн бұрын
Right
@kuntitiwari890
@kuntitiwari890 3 күн бұрын
Ravi ramro ta xan tar kam garna sakenan
@BikramlamaBikram
@BikramlamaBikram 3 күн бұрын
तपाई ले ठीक भन्नु भयो
@ramamaskey7831
@ramamaskey7831 3 күн бұрын
Ho ni kahi chhuter ser bhaner jhamtinxa yo KP gagsnelai
@Mrghayal-q9l
@Mrghayal-q9l 3 күн бұрын
बालेन जि ले अझ थोरै जरिवाना गर्नु भएछ जय रबि जय बालेन 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@RakshyaKarki-hs3pv
@RakshyaKarki-hs3pv 4 күн бұрын
प्रमुख ठग एमाले र काग्रेसका प्रुमुक ठग हुन जनताले बुझ्न् पर्छ
@PremTamu-h3p
@PremTamu-h3p 4 күн бұрын
बुझ्दैन हजुर नेपाली जनता महाएकनम्बरको स्वार्थी र मत्लबी छ देशमा कंगाल भएको र जनता हरुउहीँ पुरानो पार्टीको जय जयकार गर्दै हिड्ने छ
@AshokMagar00
@AshokMagar00 3 күн бұрын
नेपाली जन्ता सचेत भैसकेको छन धेरै जसो जये रास्वपा जये रबी जये 🔔🔔🔔🔔
@jhalnathkunwar8343
@jhalnathkunwar8343 3 күн бұрын
🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🎉🎉❣️❣️❣️
@kamalluhar6260
@kamalluhar6260 3 күн бұрын
गिरिबन्दु र भुटानी शणरार्थी आफू ठग्ने अरूलाई हिरासतमा राख्ने कस्तो सामान्ती नेता
@sureshkumaryadav4792
@sureshkumaryadav4792 3 күн бұрын
सहि
@saraswatikharel1807
@saraswatikharel1807 3 күн бұрын
😂😂😂😂
@dipadahal7614
@dipadahal7614 4 күн бұрын
काउन्टर मात्र होइन रवि र वालेन अब मिल्नु पर्छ, देश बनाउनु पर्छ।।।अब पुराना पार्टी र नेताबाट देश बन्दैन भन्ने प्रष्ट भयो।❤
@sitaramshrestha4665
@sitaramshrestha4665 3 күн бұрын
एमालेलाई एकलाख हैन एक करोड तिराउनु पर्छ, जय नेपाल,जय बालेन❤
@dipak.thapa2736
@dipak.thapa2736 4 күн бұрын
सरकारमा बसेर केही गर्न नसकेर रोडमा आएर भुक्ने काम गरेर के साबित गर्न खोजेको? भ्रष्ट पार्टी एमाले देशको लागि घातक साबित भयो।
@nepalitube8750
@nepalitube8750 4 күн бұрын
प्रधानमन्त्री को चस्मा ,जुत्ता ,कपडा ,घडी हेर्दा सर्वहारा को मालिक भएको दखिँदै छ
@KushalPun-pg9br
@KushalPun-pg9br 4 күн бұрын
यमाले चोर भ्रष्ट को फोहोरी राजनीति हो फेरि रोड रोड मा पनि फोहोर गर्छ अपराधी भ्रष्ट को दल ले 77 जिल्लामा फोहोर गर्छ
@babakadel518
@babakadel518 3 күн бұрын
एमाले र काङ्ग्रेस सिदिनै पर्छ अनिमात्र देश बन्छ
@mandevchand5759
@mandevchand5759 4 күн бұрын
जय रास्वपा🔔🔔🔔बालेन
@jkpersonalview8800
@jkpersonalview8800 3 күн бұрын
यस्ताे सभालाई आम सभा भनिदैन, झाेले सभा भनिन्छ, सरकारमा बसेर सडकमा गर्जिन लाज लाग्दैन रहेछ, #ठगका_माहाजारा_अराजक_सत्ता
@rameshdhungel6660
@rameshdhungel6660 4 күн бұрын
रवि दाइ हामी हजुरकाे साथमा छौ
@its-SK
@its-SK 3 күн бұрын
रबि यो देशको एक नम्बरको नेता हो जय रबि जय घन्टि जय देश।अनि सलाम छ पत्रकार सर लाई पनि ।
@nabarajsubedi6983
@nabarajsubedi6983 4 күн бұрын
धेरै राम्रो सन्जिब जि को प्रस्तुति🎉🎉🎉🎉🎉
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 3 күн бұрын
साला केपी का हनुमान हरु भेला भएको मण्डले सभाको अौचित्य के ,त्यहाँ भेला भएका हनुमान भन्दा सर्वसाधारण जनता १ जना छ
@devirijal7227
@devirijal7227 3 күн бұрын
सहकारि ठगने एमाले काङ्ग्रेस सजाय भोगने रबि लामिछाने एमाले लाई तह लगाउने बालेन वा बालेन वा
@dipakkumarray5214
@dipakkumarray5214 3 күн бұрын
Great analysis 🧐 journalist Sanjib Sir ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍👍👍👍👍👍👍👍👌👌👌👌👌
@Lilasubedi158
@Lilasubedi158 3 күн бұрын
सही कुरा बोल्नु भयो,पत्रकार ज्यू नमस्कार,अब जनताले बुझी सके,अहिले सम्म जे खाए नी अब जनताले अन्न खान्छन् कि आशा xa जये रवि
@pratapThinglama
@pratapThinglama 3 күн бұрын
wow बालेन सर्🙏👌👏👊रबि आउ देश बचाउ 🙏💔
@buddhirana638
@buddhirana638 3 күн бұрын
रबि र बालेन मिल्नु जरुरी छ
@chakgurung3175
@chakgurung3175 4 күн бұрын
रबि हामी साथमा छौँ
@omsharma818
@omsharma818 4 күн бұрын
जय रबि जय सहकारि पिडित्।
@galaxy4k866
@galaxy4k866 3 күн бұрын
रबि लाई जसरी थुनामा राखेर सबै पार्टी को नेताहरु को राजनितीमा आउनु अगाडि देखि अहिले सम्मको सबै छानबिन गरे आधी नेताहरु जेलमा जान्थे होला ! नेपालमा त्यस्तो नेता नआए सम्म देश बन्ने सम्भावना छैन ! रबि ले गर्ला जस्तो थियो त्यही थाहा पाएर यी भ्रष्टहरु ले राज्यको सबै संयन्त्रहरु चलाएर रबि लाई ध्वस्त पार्न खोज्दै छन आसा छ रबिले न्याय पाउने छ !जय घन्टि🙏🙏🙏🙏
@DambarRimal
@DambarRimal 3 күн бұрын
बारेन शाहले जे गरे एकदमै राम्रो गरे धेरै धेरै धन्यवाद बालेन सर ❤❤❤🇳🇵🙏
@kamlashhi7746
@kamlashhi7746 4 күн бұрын
100% सहि बिश्लेषण सन्जिब जि जयरबिसर 🙏🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
@PrakashAryal-tr3dq
@PrakashAryal-tr3dq 3 күн бұрын
योगेस भट्राई 2084 मा ताब्ले जुङबाट हारने निसित छ।
@MohanGiri-pj1dc
@MohanGiri-pj1dc 3 күн бұрын
Jay ghanti Jay rabi and Jay Nepal ❤🎉and Jay Balen
@PashupatiAdhikari-vt9yn
@PashupatiAdhikari-vt9yn 3 күн бұрын
राम्रो कुरा बालेन
@dipakkumarray5214
@dipakkumarray5214 3 күн бұрын
God bless you Rabi Sir 🌹🌹🌹🌹🌹🌺🌺🌺🌹🌹❤️❤️❤️🙏🙏🙏🙏
@Lilasubedi158
@Lilasubedi158 3 күн бұрын
बालेनको सही विचार🎉❤🎉❤
@BishnuPandey-ss2ge
@BishnuPandey-ss2ge 3 күн бұрын
❤ जय नेपाल जय बालेन सर❤❤❤।🎉
@rameshpudasaini397
@rameshpudasaini397 4 күн бұрын
कति दम्दार प्रस्तुतीकरण गर्नु भो पत्रकर मित्र thanks ❤❤❤
@SandipSubba-fk8px
@SandipSubba-fk8px 3 күн бұрын
बालेन सर जस्ताे नेता चाहिन्छ ।
@AsRiderAarifsamyog72
@AsRiderAarifsamyog72 3 күн бұрын
रबि लाइ बिचरा धेरै दुःख दियाे।।।जय हाेसससस।।।
@dhanurai-l3k
@dhanurai-l3k 3 күн бұрын
८४ मा सेखी झार्नुपर्छ जनता हो एमालेको।
@angalalBudha
@angalalBudha 3 күн бұрын
३२.५ अर्व जरिवाना गर्नु पर्ने
@jharnarai2513
@jharnarai2513 3 күн бұрын
Great journalism sir big Fan ❤❤❤
@RamShresthaShrestha
@RamShresthaShrestha 3 күн бұрын
जय बालेन जय रबि❤❤❤❤❤
@LalSingh-i7e
@LalSingh-i7e 3 күн бұрын
सांच्चै एमाले भनेको हात्ती जस्तो जनावरहरुको बथान हो भन्न पनि भ्याउनु भएकोमा ओलि जी लाई धिक्कारै छ । एमाले जस्तो बिद्वान पार्टीलाई जनावर मा प्रमोसन गर्नु भएछ ।
@Hikmat.Acharya
@Hikmat.Acharya 4 күн бұрын
केपी चोरलाई किन नसमारतेको होला पुलिसले
@dharmabhandari6084
@dharmabhandari6084 3 күн бұрын
जय रबि
@chakgurung3175
@chakgurung3175 3 күн бұрын
रबि जि को जय होस❤❤❤❤❤
@ShubhamSahani-n5o
@ShubhamSahani-n5o 3 күн бұрын
Jai balen Jai Nepal 🇳🇵💪
@krishnakharel2177
@krishnakharel2177 3 күн бұрын
जय घण्टी ❤❤❤जय रबि❤❤❤❤❤❤❤
@b.mpradhan4129
@b.mpradhan4129 3 күн бұрын
❤ Jay Balen ji 🙏 ❤ thanks 👌
@jharnarai2513
@jharnarai2513 3 күн бұрын
Jay nepal 🎉
@KeshavShankhi
@KeshavShankhi 3 күн бұрын
You are Right ❤balen Babu 🎉❤🎉❤
@nandasunar5006
@nandasunar5006 4 күн бұрын
फोहोरि एमाले र कांग्रेसले गर्ने काम नै एस्तै हो
@RadhaGiri-c3e
@RadhaGiri-c3e 3 күн бұрын
Good jub balen ji❤❤❤❤❤❤❤
@vishnukumarkumar8249
@vishnukumarkumar8249 3 күн бұрын
Very good balen sar and God bless you balen sar 🇳🇵🙏
@bikashkhanal7787
@bikashkhanal7787 3 күн бұрын
दामी ठिक गर्‍यो
@BishnuPandey-ss2ge
@BishnuPandey-ss2ge 3 күн бұрын
यो गठबदन सरकार मुदावाद❤❤❤।❤🎉
@tekuthapa6556
@tekuthapa6556 Күн бұрын
गुड जरिमाना गराउनेै पर्छ 😊😊😊😊😊😊
@NishaSharma-vi3gu
@NishaSharma-vi3gu 3 күн бұрын
बालेन शाह जिन्दावाद
@sk058user.
@sk058user. 3 күн бұрын
1 lakah,,पनि कमvayo
@jamunapanday9822
@jamunapanday9822 4 күн бұрын
Jaya Ghanti ❤❤ Jaya Ra So Pa ❤❤Jaya Rabi lamichhane ❤❤❤
@ChandraB.k-c7u
@ChandraB.k-c7u 4 күн бұрын
जय घन्टि बालेन
@Syangdan136
@Syangdan136 3 күн бұрын
Jay hos Balen Dai ko
@kokilajuwa2736
@kokilajuwa2736 3 күн бұрын
जनताहरूले बुझ्नुपर्छ । अव त साह्रै भयोभनेर । हे भगवान हिजो.कस्तो थियो हाम्रो देश ? आज कस्तो भयो ? अव त यस्को जवाफ तपाई हामिलेनै दिनुपर्नेवेला आयको छ.।
@bamkunwarbahadur6769
@bamkunwarbahadur6769 3 күн бұрын
Jay ghanti Jay Mr Rabi Jay Nepal ❤❤❤
@nawarajkhati5657
@nawarajkhati5657 4 күн бұрын
केपि ठअग हाे भृटचारि
@ThakurK.C-w4o
@ThakurK.C-w4o 3 күн бұрын
Amale sakinxa sir din suru hudai xa.jaya Rabi Jaya balen
@prithimagar2756
@prithimagar2756 4 күн бұрын
Jati bole pani ja rabi jai balen harka
@gurunguttada4302
@gurunguttada4302 3 күн бұрын
Very satisfied new ‘s dinu vhayu sir thank u 👍👍💪
@simonpariyar5506
@simonpariyar5506 3 күн бұрын
पत्रकार हुनु त यस्तो हुनुपर्छ।
@dipakkumarray5214
@dipakkumarray5214 3 күн бұрын
Very good 👍 job Balen Sir 👍👍👍👍👍👍👍👌👌👌👌👌👌
@RamKc-m6o
@RamKc-m6o 3 күн бұрын
Rip एमाले काङ्ग्रेस।
@ramitapuri6280
@ramitapuri6280 3 күн бұрын
Good job 👍
@tulasiwellnesscarecenter2699
@tulasiwellnesscarecenter2699 4 күн бұрын
Thank u Patrakar jyu for ur imprtial news and Jay Rabi and Durga sir
@yubakc3529
@yubakc3529 3 күн бұрын
Jay Balen Shah,Jay Rabi sir God bless you🌹🏠💐
@alinabhandari1307
@alinabhandari1307 3 күн бұрын
कटै मेरो देश का नेता लाज लाग्दैन यस्तो‌ कुरा बोल्नु देश मा यस्तो जनता रोडमा छन मिलाउन पर्दैन घर बाउ नैं रोडमा आउने हो यो तरिकाले देश कता जाला सबै देश अन्तराष्ट्रिय स्तरमा पनि के सन्देश जान्छ। असली सहकारी टग लाई कारबाही हुनुपर्छ। रबि लाई कति खेदो खन्ने हो र हजुर रबि लाई थुनेर सबै को पैसा फिर्ता भयो हजुर
@AnantaSharma-wn2zg
@AnantaSharma-wn2zg 3 күн бұрын
के पी र ए माले साथी कांग्रेस नेतृत्व हरु लाई श्रीलंका बांग्लादेश जस्ते गर्नु परछ हजूर। जय घंटी। जाजय सचेत नेपाली जनता हरु एक हुनुपर्छ। बालेंसहा रवि एक हुनुपर्छ है। जय।
@GeeMocktan
@GeeMocktan 4 күн бұрын
सन्जिव्ज्यु, राम्रो असल प्रसतुती!!!!❤
@dipakkumarray5214
@dipakkumarray5214 3 күн бұрын
Rabi Sir Jindabad 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️🌺🌺❤️❤️🌹🌹🌹🌹🌹🌹🌹
@AkendraRavat
@AkendraRavat 4 күн бұрын
sah ho balen dai
@SuryaGurung-bw7sk
@SuryaGurung-bw7sk 3 күн бұрын
Good 🇳🇵 👍 news 👍 👏 Asal niyet gari news garnu nai am nepali janta haru 🇳🇵 ko 🇳🇵 Awaj ho yestai patkar media haru nepal 🇳🇵 des ra am nepali janta haru ko news ❤ good news 👏 👍 sir
@durgakhadka7024
@durgakhadka7024 4 күн бұрын
जरिवाना 1 लाखा कम भो 1 करोड हुनुपर्नि क भय छ जरिवाना
@BibekMarasini-f2y
@BibekMarasini-f2y 3 күн бұрын
we love Balen shah❤❤❤
@PradeepGautam-f1m
@PradeepGautam-f1m 4 күн бұрын
Balen shah jindabad
@Bairagi-y1v
@Bairagi-y1v 3 күн бұрын
केपी चोर हार्दिक श्रदान्जली
@RomanNepal-v3c
@RomanNepal-v3c 4 күн бұрын
इनिहरुलाई जति नेपाली जनतालाई दुख दियो त्यतिकै मजा आउँछ के यिनीहरुलाई तपाईँलाई थाहा छैन
@krishnabaraili4942
@krishnabaraili4942 3 күн бұрын
अब सबैइ जनता मिलेर इ चोर सरकार फाल्नु पर्छ जय देश जय घण्टी 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
@narayanbagale4104
@narayanbagale4104 3 күн бұрын
So great work balen shaha🙏
@tilakramchaudhary3266
@tilakramchaudhary3266 3 күн бұрын
धन्यवाद ! पत्रकार ज्यु धेरै राम्रो बिचार ,कुरा राख्नु भो ,जय रबि जय बालेन 🎉✋
@ChitraBipana123
@ChitraBipana123 3 күн бұрын
Good job dai
@arjunpaudel4625
@arjunpaudel4625 3 күн бұрын
Rip,,rip,,rip,,kp,,oli
@sabitridevimainali1807
@sabitridevimainali1807 3 күн бұрын
Rabi himmat na hara janata le bujdaixan. hami timro sath ma xau.xitai janta maj aauna sakyos tyo xan ko parkai ma xau jay ghanti.
@AnupThapa-n4x
@AnupThapa-n4x 4 күн бұрын
Good news always with RSP. Ravi lamichane gindabad
@chakgurung3175
@chakgurung3175 4 күн бұрын
सारै राम्रो बिश्लेषण
@bachuram1173
@bachuram1173 3 күн бұрын
जय रबि जय घन्टि
@Bairagi-y1v
@Bairagi-y1v 3 күн бұрын
सलाम छ प्रत्रकार ज्यू हजरको साहसको लागि
@bijayabk-ks9xf
@bijayabk-ks9xf 3 күн бұрын
Jay rabi dai❤❤🛎
@Sherkhadka-ly4rj
@Sherkhadka-ly4rj 4 күн бұрын
केपि को बोल्ने भासा नै छैन कसरी भयो नेता
@Sawrodaya
@Sawrodaya 4 күн бұрын
🤷
@harikhadka3495
@harikhadka3495 3 күн бұрын
चोर हरुको सरकार मा हुनि येस्तै हो उपनिर्वाचन मा कांग्रेस एमालेलाई बहिष्कार गर्नुपर्छ।
@chakgurung3175
@chakgurung3175 3 күн бұрын
के.पी. ओली सरकारले , नेपालको प्रधानमन्त्री के .पी ओली विरुद्ध राजदरबार अगाडि जुलुस प्रदर्शन , कहीँ नभएको जात्रा हाँडी गाउँमा ,
@KeshavSunar-x3i
@KeshavSunar-x3i 3 күн бұрын
Jariwana Kam vayo balen sir jindabat🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@madhukhadka3653
@madhukhadka3653 3 күн бұрын
मानगरको फाइनकमभयो किनकि कमबोडियाको लगानिअसुहुनिगरु धनेबाछमानगर
Из какого города смотришь? 😃
00:34
МЯТНАЯ ФАНТА
Рет қаралды 2,6 МЛН
Players push long pins through a cardboard box attempting to pop the balloon!
00:31
Новости дня | 26 ноября - дневной выпуск
11:50
Euronews по-русски
Рет қаралды 57 М.