No video

ओली विरुद्ध मुद्दा तयार:अधिवक्ताहरु ताँती लागेर अदालत जाँदै ! उपधारा २ को अपब्याख्या भएको ठहर !

  Рет қаралды 106,037

Headline Nepal

Headline Nepal

Ай бұрын

#headlinenepal #sanjeeb #pmprachanda #kpoli #khagendrachapagai #deuba #gaganthapa
ओली विरुद्ध मुद्दा तयार:अधिवक्ताहरु ताँती लागेर अदालत जाँदै ! उपधारा २ को अपब्याख्या भएको ठहर !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest: Khagendra Chapagai
Camera: Ratan Sunar
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
KZbin: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Пікірлер: 462
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 29 күн бұрын
यो अपराधी हरु लाई प्रधानमन्त्री बन्न दिनु हुन्न
@Footx111
@Footx111 28 күн бұрын
Syabas syabas kanun byabasaye haru sabai jana lagiparnuhos yasta vrastachari harulai thegan lagaunuparx janta ra deshko lagi paxi nakhanuhos janta sathmax hajurharu ko lagi
@RaiRai-gl6er
@RaiRai-gl6er 28 күн бұрын
Tyo apabyakhya garne lawyer Lai karbahi Ra licences kharej garaunu parxa.
@RaiRai-gl6er
@RaiRai-gl6er 28 күн бұрын
Political legitimacy bhaneko sambidhan Ra Kanunna ko dhajji udaunu hoina apitu samman Ra samrakshayan garnu tir janxa.
@pmjayapmjaya7952
@pmjayapmjaya7952 28 күн бұрын
१७ हजार मार्ने हत्यारा ठिक थियो त ?
@narenderakawar1031
@narenderakawar1031 28 күн бұрын
Bachna panii dinuu hunna mardinuu paryoo tyoo mgglaiii
@KhesmanTamang
@KhesmanTamang 29 күн бұрын
देवर देवरानी दाजु केपि गिरिबन्दुक र भुटानी शरानर्थी अराजु भाउजू सबै लाई जेल कोच्नु पर्छ
@gyanukoirala6896
@gyanukoirala6896 29 күн бұрын
तिनीहरूलाई नै बचाउन ढालेको सरकार के को कारवाही गर्छ यो भ्रष्ट सरकार ले 😢
@rekharana1006
@rekharana1006 28 күн бұрын
❤❤❤❤❤❤❤👏👏👏👏🙏🙏🙏🙏🙏🙏
@kishorshah9264
@kishorshah9264 28 күн бұрын
No.😅 D🎉😅 ex​@@rekharana1006, bhiç exdd Ed
@nirmalachhetri1185
@nirmalachhetri1185 29 күн бұрын
प्रधानमन्त्री बनाउने हो भने माननीय श्री चन्द्र भण्डारी योग्य हुनुहुन्छ , किनभने उहाँ भ्रष्टाचार मा नमुछियको एक स्वच्छ छवि भएको महान ब्याक्ती हुनुहुन्छ
@DineshsinghBohara-jt5xu
@DineshsinghBohara-jt5xu 29 күн бұрын
Yo kuro man paryo oli pm vayo vane ali na ramro hunx deshko esthiti
@gopalkhadka7394
@gopalkhadka7394 28 күн бұрын
काङ्ग्रेस का एक मात्र राम्रो छवि भएका नेता
@broken8219
@broken8219 28 күн бұрын
Yess
@bimalayogi8532
@bimalayogi8532 28 күн бұрын
Right
@humgurung7361
@humgurung7361 28 күн бұрын
रिट्,मुद्दा जे हुन्छ हालेर यो ओलि भ्रष्टाचारीलाई रोक्नुपर्छ ,यस्ता हरुलाइ बेलैमा रोकेन भने देशम फ़ेरि झैझगडा हुनी निश्चित प्रय छ ,धन्यवाद अधिबक्त ज्यु हरु।
@TaraBying-b6l
@TaraBying-b6l 28 күн бұрын
Sahi ho
@khemtumbahangphe3748
@khemtumbahangphe3748 29 күн бұрын
बिद्वान अधिवक्ता ज्यु हरु लाई सम्मान छ देश बचाउनुहोस कानुन बिपरित कार्य गर्ने हरु लाई रोक्नुहोस ठोक्नुहोस।
@chandradangi450
@chandradangi450 28 күн бұрын
मेरो लारो रोक्छ माचिक्ने मुजि
@funny-ip7ke
@funny-ip7ke 29 күн бұрын
संविधान कार्यान्वयन सहि तरिकाले हुनुपर्छ। रिट निवेदन दर्ता गर्न जरुरी छ।
@user-je4nt9co3l
@user-je4nt9co3l 29 күн бұрын
good good रोक्नुस ओलि लाई प म गफाडी ले महाकाली मात्र होइन देस नेइ जिम्मा लाउ छ
@chandradangi450
@chandradangi450 28 күн бұрын
मेरो लारो रोक्छ माचिक्ने
@ManPeaceFyuba12
@ManPeaceFyuba12 29 күн бұрын
सेरे र केपि रहे सम्म यो देशमा केही हुनेवाला छैन यिनिहरु भुटानी शरणार्थी र गिरिबन्धु केशमा मुछिने भयो भन्ने डरले होस उड्यो
@dhanatamrakar7968
@dhanatamrakar7968 28 күн бұрын
100% true
@nanugaire4960
@nanugaire4960 29 күн бұрын
आहा कोहि त छन् हिम्मत गरे मेरो पनि सपोर्ट छ
@lilabahadurkcramroatiramro6390
@lilabahadurkcramroatiramro6390 29 күн бұрын
यि भष्ट देशद्रोहीले जे गरेपनि हुन्छ भन्नेलाइ कानुन अनुसार कार्बाइ गर्नुपर्छ ।
@nabinnepal3688
@nabinnepal3688 29 күн бұрын
रामचन्द्रेमाथि नैतिक प्रश्न पार्टिको झोले अब सर्बोच्चले रामचन्देको धोति खुस्काउने निश्चित छ
@chandradangi450
@chandradangi450 28 күн бұрын
मेरो लारो खा माचिक्ने मुजि
@harikhadka1850
@harikhadka1850 28 күн бұрын
वास्तविक न्यायमुर्ति लाइ सलाम छ
@gokulbk241
@gokulbk241 29 күн бұрын
जय रबि सर ।।। जय देश ।।।
@dbdb5654
@dbdb5654 29 күн бұрын
ओलि को धेरै दिन छैन
@AnantaGuragain
@AnantaGuragain 29 күн бұрын
ठिक छ,बेलैमा दर्ता गराउनु होला। देश नीति नियममा चल्नुपर्छ नकि शेरे र ओलीको चाहना अनुसार।
@rekharana1006
@rekharana1006 28 күн бұрын
True ❤❤
@brahmakumaritulsi4077
@brahmakumaritulsi4077 29 күн бұрын
वलि पनि हाेइन सेरबहादुर पनि जनता को प्रधान मन्त्री हुन सक्दैन प्रतक्ष चुनाव गरेर आए मात्रै जनता ले मान्ने छौ
@madhupun1996
@madhupun1996 29 күн бұрын
हेक्का रहोस् संविधान मिच्ने छूट कसैलाइ छैन्
@devendraangbo5830
@devendraangbo5830 29 күн бұрын
तानासाहा भ्रस्टचारिलांई प्रधानमन्त्रि बन्नबाट रोकौ
@chandradangi450
@chandradangi450 28 күн бұрын
मेरो लारो रोक मुजि दुई ठुला पार्टी एकातिर ३२ सिटे माचिक्ने माओवादि एकातिर को मुजि होस मेरो लारो खा
@devendraangbo5830
@devendraangbo5830 28 күн бұрын
@@chandradangi450 थुक्रा साला काठा कन्धने टपरे मुजि यो भन्दा राम्रो बोल्न सक्दैनस हरामि कुल्लि
@Happyblog-jj1xt
@Happyblog-jj1xt 28 күн бұрын
संबिधानको पालना सबै ले गर्नु पर्छ...! संबिधान भन्दा माथि कुनै पनि पार्टी हुदैना..!
@rewatipandit8668
@rewatipandit8668 29 күн бұрын
अब त देसै खाने विचार गरेका छन् यिनी नेताले। कानूनविद्युहरू एक भएर जानुपर्यो अन्याय हुनुभएन। कानून पक्कै पनि मरेको छैन। ठूलो दलु भन्दैमा जे पनि गर्न कहाँ पाइन्छ र
@ManPeaceFyuba12
@ManPeaceFyuba12 29 күн бұрын
देशको प्रधानमन्त्री प्रचण्ड र रबि लामिछाने मध्ये 1 हुनुपर्छ अनि बल्ल भ्रष्टाचारिहरु सब भाग्छ
@sushmarai786
@sushmarai786 28 күн бұрын
Yati ka din samma ko theo t. Niyat sahe hune sachha Nepali ko santan hunu parxa. K jokhana here rako ahely Sama. M cute jsto garxu t ruya jsto garxu matara ho dukha ko kura hami ly khe garnu sakdinau bochara hami .
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe 28 күн бұрын
कानुन बमोजिम हुनू भन्ने पर्छ भनेर भन्न सक्ने अधिबक्ता हरुमा सलाम ❤😂❤🎉❤😢❤😮❤😅
@sameerlama5440
@sameerlama5440 28 күн бұрын
हाेइन वकिल सर केपिकाे बिपक्षमा रिट नहाल्नु हाेला ! उहाँलाई जसरिनि प्रम बनाउनु पर्छ, देशमा बिकासकाे मुल फुटाउनु पर्छ, अझै भ्युटाओरहरू बनाउनु छ, खेतखेतमा पुल हाल्नुछ, अझै बाँकि भएकाे सरकारी जग्गा अधिकरण गरेर हामी सुकुम्बासीहरूलाई छाप्राे हालेर बस्नुछ ! तेसैले उहाँलाई नराेक्नु हाेला !
@mohantiwari2455
@mohantiwari2455 28 күн бұрын
ओलीजि मात्र हैन रास्ट्रपतिलाई सल्लाह दिने समूह समेतलाइ गलत राय सल्लाह दिएको भनी उजुर गर्ने मिल्छ होलाकी!?
@roshantmg9096
@roshantmg9096 28 күн бұрын
अब केपि गयो शेरे आउने भो Great job 👍️
@chhulemipinasa1799
@chhulemipinasa1799 28 күн бұрын
नेकपा एमाले पार्टीका अध्यक्ष केपी ओली देशको प्रधानमन्त्री हुनु भनेको जनता र प्रहरी बीच दोन्द निम्त्याउनु हो। त्यसैले केपी ओली लाई प्रधानमन्त्री पद बाट घोक्रे ठ्याक हानेर निकाल्न सक्नुपर्छ। नत्र देश र जनता दुर्घटनामा जाने पक्का छ।
@user-gv3lr7xg8p
@user-gv3lr7xg8p 29 күн бұрын
सामान्य भाषा पनि नबुझ्ने कस्ता नेता, कानूनबिद पनि हुंदा रेछन । लाज लाग्यो ।
@TourNepal
@TourNepal 28 күн бұрын
ल ल गरि हाल्नु त चाडो
@ganeshbahadurmalla8460
@ganeshbahadurmalla8460 28 күн бұрын
देश भक्त नेपाली जनता हरुमा अनुराेध भष्र्र्टाचारी र देशघाती पर्माण हरुसबै फाेटाे कपी गरी सुरक्षित राख्नु हाेस देश घाती हरु ले नष्ट गर्ने छन् देश भक्त नेपाली जनता जिन्दाबाद❤जय पशुपती नाथ ❤
@narendralimbu9973
@narendralimbu9973 28 күн бұрын
76 दुईको सरकार बनाउने हो भने फेरि 3 महिनामा यो सरकार फुट्छ र फरि 76 दुई नै लागु हुने भयो । कहिले देस बनाउने फुटने जुट्ने सरकार मात्र हुने भयो ।
@RajkumarGurung-q9v
@RajkumarGurung-q9v 29 күн бұрын
छोर्नै हुदैन
@user-wz4cd3rx1s
@user-wz4cd3rx1s 28 күн бұрын
अदालतले गिरि बन्धु टि-स्टेट प्रकरणमा दोषी ठहर्‍याएको ब्यक्ती कसरी प्रधानमन्त्री पदको लागि योग्य हुन्छ ?
@AnantaGuragain
@AnantaGuragain 29 күн бұрын
कागती बेच्नेलाई कागती कसरी बेच्ने भनेर पो सोध्नु पर्‍यो
@gobindakumarrai6493
@gobindakumarrai6493 29 күн бұрын
जानुपर्छ जनताहरू र न्यायिक निकायहरु यहिबेला हो एक जुटहुनुपर्ने।
@dilulimbu5914
@dilulimbu5914 29 күн бұрын
धारा ७६ को उपधारा २ बमोज़िम बनेको तत्कालीन सरकारले निश्वासको मत नपाइसके पछी सोत उपधारा ३ बमोज़िमको सरकार बन्नपरनेछ सम्भैधानिक ब्याववथा अनुसार,
@santoshkhimdin
@santoshkhimdin 28 күн бұрын
यी अपराधीहरुलाई आफ्नो अपराध लुकाउनलाई सम्बिधान मिच्न दिनु हुदैन ।
@somraj7012
@somraj7012 28 күн бұрын
यदिअदालतले यो उपधारालुगुगरे अदालतमाथिनै मुद्दाहाल्नुपर्छ यिभ्रष्टहरुले देशसिद्याउने धमिराहरुलाइ जेलकोच्नैपर्छ कपटिपासाखेल्नेहरु जोकोहिहोस कानुनको कठघरामा उभ्याउनैपर्छ।
@champashrestha461
@champashrestha461 28 күн бұрын
यस्ता मतिछाडा वकिलहरुले नै यो देशमा बिकास गर्नु दिदैनन्।तिनलाइ अब जनताले तह लाउनु पर्छ।
@shivaniroula8770
@shivaniroula8770 28 күн бұрын
अब ओली प्रधानमन्त्री भैसक्नु भाछ यो नौटँकि बन्दागरे हुन्छ नेपाल र नेपालीका लागि यो सँजिबीनि बुट्टि हो सबैले सुइकार गर्नु पर्छ नसुइकार्ने हरु आफै सिधीनेछन ।
@user-wg3df2hu1l
@user-wg3df2hu1l 29 күн бұрын
राम्रो कुरा गरेकोमा धेरै धेरै धन्यबाद सर
@karanbhul4749
@karanbhul4749 28 күн бұрын
सलाम छ चापागाईं सर धन्यवाद
@Rai..kanxa.t
@Rai..kanxa.t 29 күн бұрын
Good
@user-nk2rl8wy8w
@user-nk2rl8wy8w 28 күн бұрын
यो भ्रस्ट तस्कर लाई प्रधानमन्त्री स्वीकार हुँदैन । यो तानाशाही हो।
@user-bd5oi1pt6k
@user-bd5oi1pt6k 28 күн бұрын
उक्त रिटमा मेरो पनि नाम दर्ज गर्न चाहन्छु । म अधिवक्ता निर्मला सुबेदी
@bijayp3i
@bijayp3i 28 күн бұрын
ओलिलाई जेल कोचेरै छोद्नु पर्यो अब तेस्लाइ प्रधान मन्त्री बनाउने जन्ता को काम छैन
@shitalkhanal6853
@shitalkhanal6853 28 күн бұрын
यि दुई गुट ऐमाले कांग्रेसलाई यसरी देश र जनतालाई दुःख दिने बाहेक अन्य कुनैपनि काम गर्ने छैनन् अब जनता होसियार हुनुहोस् किनकी हाम्रो देश र नेपालीको अस्तित्व समाप्त भएको देखिन्छ
@user-nk2rl8wy8w
@user-nk2rl8wy8w 28 күн бұрын
ओली जहिले सम्मिधान माथि छ । गरीब लाई मात्र कानून हो।
@kumarrai1331
@kumarrai1331 28 күн бұрын
साच्चिनै बुझ्नै पर्ने हुन्छ देश र जन्ता काे लागि केपी ओली कति उपयुक्त र देश भक्त रहेछन । किनकि बिदेशी शक्ति केन्द्र देखि नेपालकाे नागारिक अनि बिदेशीका खेताला पढा लेखा बिधुवान न्याए मुर्ति देखि बिदेशकाे ईसारामा सँचान हुने पार्टी अनि उनका नेतादेखि ती नेताका भरौटेहरुकाे छटपटि देख्दा देश र जन्ताकाे लागि केपी ओली साथ एमाले पार्टी र नेता अनि कार्यकर्ताकाे बिकल्पा छैना रहेछ भन्ने स्पस्ट भयाे अब पनि हामी सुत्ने हाेकि ।
@sumankhadka9226
@sumankhadka9226 29 күн бұрын
एउटा अपराधीलाई रोके फेरि अर्को अपराधी लाईनमा छ जनतालाई केही न केही 😫😫😫
@chakgurung3175
@chakgurung3175 29 күн бұрын
धेरै राम्रो ब्याख्या
@user-ge3ye6bz3w
@user-ge3ye6bz3w 28 күн бұрын
देशमा भ्रष्ट ,दलाल , माफियाहरु का अज बलियाे सरकार बन्नि भयाे । नेपाल अब कुनैई हालतमा बन्ने वाला छैन ।
@user-cp8mw2wl4n
@user-cp8mw2wl4n 28 күн бұрын
यी कथित वकिल संविधानको अप व्याख्या गर्दै छन ।
@binodmaharjan2002
@binodmaharjan2002 22 күн бұрын
यदि कसैले सबिधानकाे उलघन गरेकाे छभने त्या्े जाेसुकै हाेस कानुन अनुसार यस्ता मान्छे लाई जेलमा काेचुनु पर्दछ ।
@YakrajDc-ud8bc
@YakrajDc-ud8bc 29 күн бұрын
Good 👍
@rameshhamal2801
@rameshhamal2801 28 күн бұрын
Thank you very much Great Job
@Gangadahal6945
@Gangadahal6945 28 күн бұрын
साउनमा आँखा फुटेकोगोरुले सधैं हरियोदेख्छ भन्याजस्तै एक जना स्रोताको पनि आँखा फुटेछ र भन्नुभएको छ अबको प्रधानमन्त्री प्रचण्ड भए भ्रष्टाचारि भाग्नेछन रे अझैसम्म प्रचन्ड प्रधानमन्त्री भएको थाहा थिएन र ३ कार्यकाल भैसक्यो हरि लन्ठु ॐनम शिवाय
@bhimgurung1234
@bhimgurung1234 29 күн бұрын
अब देश मध्यावधी चुनावमा जानेछ।केपि भ्रष्टको हातमा छ यो धारा...
@Ans_Anshika_official
@Ans_Anshika_official 29 күн бұрын
माध्यावती तिर जाँदै छ देश
@Skchintanofficial2024
@Skchintanofficial2024 28 күн бұрын
यी अपराधी र भ्रष्टाचारिदलाललाई हुन दिनु हुन्न
@lamarajughising
@lamarajughising 28 күн бұрын
संविधानको ७६/२ को संभावना हुँदा हुँदै ७६/३ मा जान नपर्ने हुन्छ ! संविधानको धारा र उपधाराले परिकल्पना गरेको व्याख्याहरुलाई अपव्याख्या गर्ने चेष्टा नगरौँ !
@user-if9ps7ir3g
@user-if9ps7ir3g 29 күн бұрын
Good luck hajur
@buddhibarali2342
@buddhibarali2342 28 күн бұрын
महाकाली सन्दी कोशी सन्दी १९५० को सन्दी गर्ने काँग्रेस एमाले पार्टी मिलेर यो भुटानी शरणार्थी काण्ड गिरी बन्धु काण्ड वायद बदि कान्द यि सबै काण्ड लुकाउन को लागि ठगबाधन गरे को हो नेपाल मा mcc पास गर्ने कागेस एमाले नै हो नेपाली जनता ले बुजनु जरुरी छ समानिय प्रधानमन्त्री क. अध्यक्ष प्रचण्ड ले जति छन बन्द फायाल खोलनु पर्छ क. प्रचण्ड र गिहमन्त्री रबि लामिछाने ले यो २८दिन मा जति छ सब कान्द को सबै फायल खुलाउनु पर्छ
@maditation1234
@maditation1234 28 күн бұрын
1k bhanda sano haru yeta hajir garam na sathiharu ❤❤❤❤❤ sabaile help garam hai🎉🎉🎉🎉🎉
@samagraNepal789
@samagraNepal789 28 күн бұрын
Support me
@shivaSharma-jc9pg
@shivaSharma-jc9pg 28 күн бұрын
यी वकिलकाे काम नै गलत लाई सई र सईलाई गलत भनेर मुध्दा जित्नु मात्र हाे
@tappersing3367
@tappersing3367 28 күн бұрын
२ दुबै भ्रष्टाचारी को जगनै हो तर पनि व्यवस्था लाई जोगाउनु पर्छ । हाल मलेसिया बाट
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 29 күн бұрын
very good sir ❤❤❤❤
@rameshkarki3906
@rameshkarki3906 28 күн бұрын
गर्नुस्, है गर्नुस्। केही न केही त, कसैले आमाको दूध खाएको छ कि छैन। यिनीहरुलाई नछोड्नुस्। यिनीहरुलाई छोड्यो भने नेपाल र नेपालीलाई अझै खाडलमा हालेर पुर्छन।
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j 29 күн бұрын
अगाडि बढ्नु न्याय को लागि
@TankKhanal-qs4no
@TankKhanal-qs4no 28 күн бұрын
याे चुनाव पृणालि सुधार नगरने हाे भने यसतै किचलाे हुने हाे ।चुनाव पृणालि सुधार गरि चुनाव मा जानू परछ।कुनै एक पाटि काे बहुमत अायाे भने मात्र देश काे अबस्थामा केही सुधार हुने हाे ।नतर हुेने यसतै हाे काले काले मिलेर खाउं भाले।
@padampokhrel3568
@padampokhrel3568 29 күн бұрын
Good news
@mangurung8020
@mangurung8020 28 күн бұрын
पूर्ब राष्ट्रपतिहरुलाइ जानी जानी बिबादमा ल्याएरै छाडे ! यसपालीको पनि खै !!
@tplbagmara2399
@tplbagmara2399 29 күн бұрын
76 -3 हुनु पर्छ
@prakashrai1191
@prakashrai1191 28 күн бұрын
छोट्दे केटा हो अब 84 मा कुरा गर, जुन पार्टी आए पनि देश तेस्तै हो!
@AmritPun-wq1ci
@AmritPun-wq1ci 29 күн бұрын
अबिबता सर काे कुरा मा सहिछु कुरा नेताका आसे पासे ले याेदेसमा जे गरे पनि हुने आउनेदिन खेयाल गने हाेला
@dhanatamrakar7968
@dhanatamrakar7968 28 күн бұрын
Ma 73 barshako hajuraama ho. Adhibaktaharulai salaam🙏 Aba haami lai tapainharuko maatra asha ra bharosha chha. We are with you100%
@bhimsensaru4796
@bhimsensaru4796 28 күн бұрын
good job अधिवक्ताहरु
@sattybahadurpunmagar
@sattybahadurpunmagar 28 күн бұрын
राम्रो कुरा👍🙏
@RegBista-jq8dj
@RegBista-jq8dj 29 күн бұрын
Very good luck sir
@chakgurung3175
@chakgurung3175 29 күн бұрын
धेरै राम्रो ब्याख्या ❤
@debidattapaudel2907
@debidattapaudel2907 29 күн бұрын
काग्रेस र ऐमाले ले बनाऐ का ओकिल भागबन्ड का ओकिल जे मन लागॅ उहि बोल्छन
@rambasnet-ie1rg
@rambasnet-ie1rg 28 күн бұрын
Shai kura ho sir
@chakgurung3175
@chakgurung3175 29 күн бұрын
कति राम्रो तथ्य सत्य लोजिक बिश्लेषण
@BijayaKumar-qb4zd
@BijayaKumar-qb4zd 28 күн бұрын
यी देस लुत्ने पार्ती लाई भोट दिने नेपाली जनता ले नेता को आची खा
@thecreation272
@thecreation272 29 күн бұрын
कानुनी सल्लाहकार बिक्याे। जे पनि गर्छन् सत्ताका लागि।
@sumitathukari4759
@sumitathukari4759 29 күн бұрын
निम्सरोलाई मात्र हो कानु त
@hemantabhattarai7387
@hemantabhattarai7387 28 күн бұрын
अब बा लाई राम्रो सङ्ग संविधान पढायर मात्र छाद्नुपर्छ 🙏
@lokbahdur3049
@lokbahdur3049 28 күн бұрын
सहि हो जानू पछ❤❤❤
@dawalama1667
@dawalama1667 28 күн бұрын
Ekdami good haw 😊😊😊😊!!!!
@gunjakarki2042
@gunjakarki2042 28 күн бұрын
जसरी भए पनि राेक्नु पर्छ केपी चाेरलाई
@rajshekhardas
@rajshekhardas 28 күн бұрын
Sai kura ho
@gunjakarki2042
@gunjakarki2042 28 күн бұрын
बधाई छ सबै वकिलहरुलाई
@gyanendrabk2501
@gyanendrabk2501 28 күн бұрын
very good 👍👍👍👍
@sharmetamang7092
@sharmetamang7092 28 күн бұрын
एमाले पार्टी प्रति अथवा अध्यक्ष केपि बा प्रति ईति धेरै रीस होला बहुमत भए सि
@AshokTheeng-bx8xg
@AshokTheeng-bx8xg 29 күн бұрын
Go ahead wokil sab❤️❤️❤️
@mayasapkota8560
@mayasapkota8560 29 күн бұрын
Good sir
@gyanumarasinee2212
@gyanumarasinee2212 28 күн бұрын
ठिक भन्यो हामी केही जान्दैनौं
@roshanmahendragurung5237
@roshanmahendragurung5237 29 күн бұрын
रास्ट्रपति लाई सल्लाह दिने कानुन बिद हरु बिकाउ सल्लाहकार होला धारा ३ म गय र मुद्दा उल्टियो भने ।यो सल्लाह दिने सल्लाहकार हरु लाई जेल कोच्न पर्छ।
@rekharana1006
@rekharana1006 28 күн бұрын
❤❤❤👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵 Yes 🙌 yes 👍 yes 👏 We all need to go to the court 👋👋👋
@chakgurung3175
@chakgurung3175 29 күн бұрын
You are absolutely 100% Right sir
@jawansinghtamang
@jawansinghtamang 28 күн бұрын
अदालत पनि बिकाउ कम्पनि नै हो।
小天使太有爱心了#天使#小丑#家庭#搞笑
00:32
家庭搞笑日记
Рет қаралды 24 МЛН
Lehanga 🤣 #comedy #funny
00:31
Micky Makeover
Рет қаралды 25 МЛН
The Voice Kids - Episode 10  | Season 3 - 2024
1:44:21
The Voice of Nepal
Рет қаралды 1,9 МЛН
The Voice Kids - Episode 11  | Season 3 - 2024
1:43:59
The Voice of Nepal
Рет қаралды 1,6 МЛН
Watch Top50 News Of The Day ||Shrawan-27-2081 || Nepal Times
11:31
小天使太有爱心了#天使#小丑#家庭#搞笑
00:32
家庭搞笑日记
Рет қаралды 24 МЛН