लहै लहै ! Herne Katha Live

  Рет қаралды 229,296

Herne Katha

Herne Katha

Жыл бұрын

लहै लहै । हेर्ने कथा टोलीसँगको लाइभमा स्वागत छ । तपाईंका प्रश्न र जिज्ञासा लेख्नुहोला ।
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZbin Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on KZbin. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 1 000
@keshmagar880
@keshmagar880 Жыл бұрын
हेर्ने कथा कहिलै सकिँदैन मलाई लाग्छ यो अनन्त छ र रहोस् पनि...... हजुरहरूको यात्रा पनि अनन्तनै रही रहोस् 💐💐💐
@lalrawat4483
@lalrawat4483 Жыл бұрын
No no he is awesome guy as Bidhya
@madhukrishna909
@madhukrishna909 Жыл бұрын
मलाई नेपाल को सब भन्दा धेरै मन पर्नी हेर्न कथा हो यो भन्दा पनि बिद्या दिदिको बोल्ने सहिली अति मन पर्छ
@prayash92
@prayash92 Жыл бұрын
मरिसकेको मान्छे काे कथा ले धेरै भावुक बनाएको थ्यो । साथै सेन्मुखा को कथा र गजेन्द्र सर को कथा ले जिन्दगीमा ऊर्जा थपेको थियो । धन्यवाद कमल दाई , विद्या दीज्यू साथै सम्पूर्ण टीम लाई ।
@gambhirduwadi9777
@gambhirduwadi9777 Жыл бұрын
मैले कारणवश प्रत्यक्ष प्रसारण हेर्न पाइन । फुर्सदमा खोजेर हेरेँ । पर्दा पछि रहने कर्मशीलहरूको कुरा अनि कविता सुनेँ । रारा बारेको प्रकृति प्रेमी शब्दमा सजिएको दमदार कविता झन् मन पर्यो । नेट विना अडियो सुन्न चाहिँ कुन फ्रिक्वाइन्सी ट्युन् गर्ने होला ! हेर्ने कथाका सबै उत्तिकै जीवन्त छन् । त्यो भन्दा यो बढी राम्रो भन्दा अन्याय होला भनेर सतर्कता अपनाएँ । मैले हेर्ने कथाका कुनै कुनै भाग मेरी आमालाई देखाएको थिएँ । उहाँ अौधि खुशी हुनुभयो । जे होस् दुई चार अक्षर हेर्न रत्नराज्य लक्ष्मी क्याम्पस गएको नाताले मानविकी संकायका उत्पादनले पनि समाजलाई सकारात्मक ऊर्जा दिन सक्छन् भन्ने उदाहरण गतिलै दिएकोमा खुशी छु । बाँकी हेर्दा वर्दा लेख्दै जाउला । जुनताराको माता विद्या लगायत सबैमा हार्दिक नमन । शुभ होस् ।
@prashantpoon3183
@prashantpoon3183 Жыл бұрын
हेर्ने कथा एक भाग देखि नछुताइ हेर्दै आएको छु हेर्ने कथाले मलाइ धेरै पाठ सिकाएको छ धेरै नमन हजुर हरु सबै लाइ
@madanrajbaral5326
@madanrajbaral5326 Жыл бұрын
मैले हजारौँ विद्यार्थीहरूलाई यो कार्यक्रम हेर्न सिफारिस गरेको छु । तपाईंहरूको मिहिनेत सलामयोग्य छ !!
@khammathakulla5958
@khammathakulla5958 Жыл бұрын
लै अब खुबै निका निका कथा हेर्न्न पाईराखै । हेर्न्ने कथाका सबै जनालाई शुभकामना । हेर्न्ने कथाको सबै कथा हेर्न्ने एक दर्शक तर प्रतिक्रिया कमै गर्न्ने मान्छे 😊😍
@manojRai-qn9sz
@manojRai-qn9sz Жыл бұрын
हेर्ने कथाले नेपालको गाउँ ,शहर, खोला, नाला ,नदि, डाडा, पाखा, सुख, दुःख, हासो, खुशी, घाम, पानि लुवाई, खुवाई ,बोलाई, जात, धर्म, सस्कार, सस्कृतीहरुको कथा लिएर आउनु हुन्छ त्यही भएर अस्साधै मन पर्छ। जुन ठुला- ठुला मिडियाहरुले कहिल्यै खोज्दैन देख्दैन।
@ekthapa6537
@ekthapa6537 Жыл бұрын
सर्वप्रथम त सबैलाई झोर्ले🙏! व्यस्तताको कारण लाइभ हेर्न सकिएन, तैपनि रेकर्डेड हेरे! मलाई १/२ वटा प्रश्न दर्शकहरुले नसोधिदिनुभएको भए हुनेथियो जस्तो महशुस भयो! अनि एकदमै भन्नु मन लागेको कुरा: कमल सरको बोली ठाडो भयो भन्ने कुरामा म कत्ति पनि सहमत छैन, हुन त यो मेरो व्यक्तिगत विचार हो। मलाई त कमल सरको प्रस्तुति पनि उत्तिकै मन पर्छ जति विद्या दिदीको मन पर्थ्यो। सबैलाई मन नपर्ला तर मलाई त कमल सरको बोली मीठो नै लाग्छ। विद्या दिदीलाई नदेखिनुको कारण बल्ल थाहा पाए आज खुसी लाग्यो। भान्जीको शुभनाम सुन्न पाए;जुनतारा❤️ तर मान्छेको सोच न हो, विद्या दिदीले यो हेर्ने कथा छाड्नु लाग्नु भयो कि जस्तो लागेको थियो, धन्न होइन रैछ। मेरो त हमेशा शुभकामना, साथ, माया, सहयोग हुनेछ तपाईंहरुको टिमलाई: हेर्ने कथालाई। सबै कथा हेरिरहेको हुन्छु, हेर्न भन्छु साथीहरुलाई। अनि कुरा लाइभको भयो! लाइभ आउनु पर्छ है कमल सर, विद्या दिदी। लाईभ हेर्न नि त्यस्तै मजा लाग्यो, पुरै निरन्तर हेेरे। महिनामा एकचोटी यसरी नै लाइभमा आउनु राम्रो जस्तो लाग्छ है मलाई त।
@yujanshrestha6484
@yujanshrestha6484 Жыл бұрын
कमलजी को सादापन अनि बेला बेला टाढा टाढाका दाजुभाइ दिदीबहिनीको कुरा सुन्दा बालसुलभ लाग्ने उहाँको मुहारका भाब , हेर्ने कथालाई सुहाउँदो । बिध्या दिदिलाइ पनि धेरै माया, बधाई अनि शुभकामना
@baldebmalla573
@baldebmalla573 Жыл бұрын
गर्बका साथ कुनै कार्यक्रमको सम्मान गर्न सक्छु भने त्यो हेर्ने कथा हो🇳🇵🙆👌🙏
@deependergurung4049
@deependergurung4049 Жыл бұрын
Herne ktha ka har Patra...ekdam saccha or accha...real story of a common people..very good 👍
@ritashrestha976
@ritashrestha976 Жыл бұрын
जुनताराकाे बाबा पनि प्रष्टै भन्दिनुन सबैलाई
@birendrathakuri7525
@birendrathakuri7525 Жыл бұрын
कमल सर को प्रस्तुत गर्नी शैली र स्वर पनि अति कोकिल छ नि असाध्य सुमधुर
@smritipradhan3370
@smritipradhan3370 Жыл бұрын
'हेर्ने कथा' is a world class program! I believe it has to go global...to not just the Nepali audience but non Nepali as well...if you could give subtitles it would be easier for them to watch these amazing stories of Nepal and the people.
@prakashkandel3668
@prakashkandel3668 Жыл бұрын
मैले अहिले सम्म कुनै पनि एपिसोड हेर्न छुट्टाएको छैन। र मैले मेरा मिल्ने र हितैसी मित्र हरुलाई हेर्ने कथा हेर्नुस है भनी सुझाइरहेको हुन्छु। मलाई त हेर्ने कथा औधी मन पर्छ, मैले हेर्ने कथा तनाव हुँदा तनाव काम गर्न लाई हेर्छु अनि खुसी हुन लाई पनि हेर्छु😊❤️🙏
@viveklama1773
@viveklama1773 Жыл бұрын
यो कार्यक्रम धेरै मन पर्छ पहिलो episode देखी मा नियमित दर्सक हूँ बिध्या जी को आवाज मा हेर्न आनंद आउछ निकै आनन्द लाग्ने तपाई ले साझा सबाल छोड़नु भो मैले नि साझा सबाल हेर्न छोड़ीदिए
@gangajhedi8102
@gangajhedi8102 Жыл бұрын
एक दमै मन पर्ने नेपालीहरुको जीवन कथा समेतिएको साझा सवाल पछि फेरि हेर्ने कथा सधैं हेर्ने गर्छु । सायद नहेरेको कुनै एपिसोड नै छैन। love you bidhya maa'm❣️❣️
@saritabudathoki5640
@saritabudathoki5640 Жыл бұрын
जहिले पनि धन्यवाद दिन मन लाग्ने एक मात्र कार्यक्रम 🙏🙏🙏 धेरै धेरै सम्मान तथा माया सम्पूर्ण हरने कथाको टिमलाई ❤️❤️❤️
@kbbk7660
@kbbk7660 Жыл бұрын
यथार्थ चित्रण गर्ने यक पात्र हुन बिध्या दिजु सदैब नमन।कमल सर मा नि हृदय देखि नै सलाम
@prayash92
@prayash92 Жыл бұрын
wow सारै खुसी लाग्यो हजुर काे जूनतारा ग्रहण गरिसक्नु भएछ । दिज्यू र सपरिवार लाई धेरै धेरै बधाई । अनि हेर्ने कथाको सम्पूर्ण कर्मठ पात्रहरू लाई धन्यवाद साथै धेरै शुभकामना 🙏💕
@kabirajkhadka3622
@kabirajkhadka3622 Жыл бұрын
हेर्ने कथा यउटा कार्यक्रम मात्र नभएर यसबाट देखाईने समग्र कथा हरु नेपाल र नेपाली को पहिचान हो जस्तो लाग्छ मलाई।धेरै धेरै धन्यबाद सम्पूर्ण हेर्ने कथा टिमलाई।
@ravithapa-programming
@ravithapa-programming Жыл бұрын
Congrats Bidhya Ji, Please take care of yourself and family. We would like to watch you for next 100 years.
@sudanaryal6650
@sudanaryal6650 Жыл бұрын
धेरै खुशी लाग्यो आज जे होस मन मुटु खोलेर सबै कुरा बुझियो दाजु को नी बोली मिठो लाग्छ दिदि को साथ हिड्दा हिँड्दै बोलीको लबज नी उस्तै उस्तै लाग्छ
@tpopun7531
@tpopun7531 Жыл бұрын
बिध्या जि मोतायर आउनु भयछ र हेर्ने कथा मेरो बेस्त हो
@parthparth1246
@parthparth1246 Жыл бұрын
very proud of Herne Katha family.....best wishes for the upcoming adventures......
@apekshyarayamajhi8799
@apekshyarayamajhi8799 Жыл бұрын
एकदमै मन पर्ने ब्याक्तीहरु सबैमा हादिक नमन 🙏❣️ कहिले पनि छुटाउन मन लाग्दै यो कार्यक्रम कहिले आउला भनेर कुरेर बस्ने मान्छे मध्ये म पनि एक दर्शकमा पर्छु 😇❣️ lots of love all of you💙
@ctrbkhadka4459
@ctrbkhadka4459 Жыл бұрын
हेर्ने कथा टिम सबैलाई नमस्ते हेर्छु मन पर्छ
@khemmanigurung4305
@khemmanigurung4305 Жыл бұрын
हेर्ने कथा ले सबै नेपाली हरु को मन जित्न सफल रहेको छ । र बिद्या दिदिको सुरिलो स्वर त अझै राम्रो हेर्ने कथा लाई सुभकामना लाखौ लाख सुभकामना ।
@ammongurung100
@ammongurung100 Жыл бұрын
Though I’m Nepali by birth and also by citizenship. I only got to visit Nepal only 5 times. I’ve learn lots lots of things about Nepal from Herne Kantha. Words are Inadequate to express my gratitude to your teams. Since I’ve to take refuge in words to express. So here is biggest thank you to you all.
@ishworpant7594
@ishworpant7594 Жыл бұрын
मलाई दिलैदेखि मन परेर हेर्ने कार्यक्रम हेर्ने कथा हाे । कथा र प्रस्तुति दुबै मन पर्छ । बिद्या बैनीकाे प्रस्तुति त पुरै कथामा चुर्लुम्म डुबेर आफुनै कथाकाे पात्र जस्ताे भएर कथा बुन्नुहुन्छ साह्रै मनपर्छ । आजसम्मका सम्पुर्ण एपिसाेड दाेहाेर्याई तेहर्याई हेरिसकेँ । नयाँ कहिले आउला भनेर आतुर हुन्छु । अनन्त सम्म चलिरहाेस् अलि छिटाे छिटाे हेर्न पाएहुन्थ्याे भन्ने लागिराछ ।
@premkirati
@premkirati Жыл бұрын
साह्रै राम्रो हेर्ने कथा ।। संखुवासभाको महिला अल्लो व्यवसायीहरुको कथा पनि हेर्ने कथाको राम्रो विषय बन्न सक्लाकि जस्तो लाग्छ ।
@kamalofficial4045
@kamalofficial4045 11 ай бұрын
बिद्या दिदी ला धेरै दिन पछी देख्न पायो खुसी लायो म गुल्मी को मान्छे हाल साउदी देखि हेर्दै छु मला हेर्नी कथा धेरै राम्रो लाग्छ हेर्नी कथाको सबै tim ला पर्देसिको तर्फबाट नमस्कार गरे सुइकार दिनु है 🙏🙏❤️❤️❤️
@4kJX2RJR2ujLLt0x5WXV
@4kJX2RJR2ujLLt0x5WXV Жыл бұрын
हेर्ने कथा लाखौ भाग जावोस thank you हेर्ने कथा 🥰
@dvrjpn
@dvrjpn Жыл бұрын
कथा बनाउँदा को रमाइलो र मेहेनत Behind the scenes हेर्ने रहर छ ।
@thapapurna204
@thapapurna204 Жыл бұрын
तपाई दुबै जनाकाे यात्रा काे करम गरिएका तिता मिठा कुरा सुन्दा बढाे अान्द अाऊछ मैले त साझासवाल पनि नछुटाई सुन्थे रअहिले हेर्ने कथा पनि नबिराई हेर्ने गर्दछु❤❤❤
@eakrazacharya
@eakrazacharya Жыл бұрын
live sakiyec herna thaliyex...dherei maya sampurn herne katha team lai...bises gari bidhya di lai xitai fit vayer katha khojn gayeko hern man x...aafno swasth ko khyal garnu hola di❤️🙏
@ashish888
@ashish888 Жыл бұрын
❤️ from London...good job. I have been watching few episodes and want to watch all of them.....
@pratiktamata3813
@pratiktamata3813 Жыл бұрын
Love you so much whole entire team of herne katha ❤️
@bharatlama4081
@bharatlama4081 Жыл бұрын
sampurna tim lai .....salut...moh sadhai heri rahanchu yo program
@gopalgurung7616
@gopalgurung7616 Жыл бұрын
ए ल बधाई छ बीध्या जिलाई ,!!!!!
@gomabhandari5993
@gomabhandari5993 Жыл бұрын
हेर्ने कथा नछुटाई हेर्छु असाध्यै ज्ञान वर्धक लाग्छ।हजुरहरू सबैको जय होस् 👏👏👏
@bhajumanmalla4854
@bhajumanmalla4854 Жыл бұрын
हरेक episode अतिनै उत्कृष्ट छन् हेर्ने कथा टिमलाई धरै धेरै बधाई तथा प्रगतिको शुभकामना।🙏
@LimbuSujan
@LimbuSujan Жыл бұрын
'हेर्ने कथा' को अंश हरु मध्ये मलाई मनपरेको अंशहरु #मायाको कथा #बाटो को कथा। यी दुई भिडियो हेर्दा मेरो आखाभरी आशु रसाएको थियो।
@chetanpokhrel3770
@chetanpokhrel3770 Жыл бұрын
सारै राम्रो कारयकरम छ। congratulatins all harne kathaa team.
@rashmichhertikarki1332
@rashmichhertikarki1332 Жыл бұрын
One of the best programme,love to see each and every episodes.
@razan.aale26
@razan.aale26 Жыл бұрын
करिब एक घण्टा सुनेर हेरेर समय बितेकै पत्तै भएन ।❤️ धेरै धेरै शुभकामना तथा बधाई ।
@prakashjoshi-ez4jx
@prakashjoshi-ez4jx 3 ай бұрын
नमस्कार दिदी मेरो घर बजाङ जिल्ला। हो मैले हजुर गा हेर्ने कथाहरू अङ्क एकदेखि अाज सम्म हेर्ने गर्छौं हजुरकी छोरीलाई हजुरलाई भगवानले रक्षा गरुन्। ❤❤❤
@sharmilasharma7586
@sharmilasharma7586 Жыл бұрын
नमस्ते सबै जाना लाई सच्चाई भन्नु पर्दा बिद्या दिदि को आवाज सुन्दा एकदम आनन्द आउँछ
@pramodsinghthapa4464
@pramodsinghthapa4464 Жыл бұрын
Congratulations to the team for various taste "Katha" ! ✌️
@nabinkumarshahi1437
@nabinkumarshahi1437 Жыл бұрын
हजुर ले गर्नु भएको कार्य एकदमै राम्रो छ ❣️🤞बाकी कार्य को लागि शुभकामना छ दिदी र सम्पुर्ण टिम लाइ
@user-ry4vo1ie6s
@user-ry4vo1ie6s Жыл бұрын
हेर्ने कथा जुनि जुनि चलिरहोस । मेरो शुभकामना
@deependergurung4049
@deependergurung4049 Жыл бұрын
Waah.... Herne Katha... 👍👍 Jabardast...Kamal ji and Vidya ji.. 🙏
@akritirai3979
@akritirai3979 Жыл бұрын
Congratulations! Bidhya Dd 🙏❤️ And all the best to the entire team .❤️
@Moonvlogsofficial138
@Moonvlogsofficial138 Жыл бұрын
Congratulations 🎈🎉🎊 didi. Kamal jiw did very well 👍👍keep it up bro 😎
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job herne khatha pariwar thanks 4 video.
@yashuhiski
@yashuhiski Жыл бұрын
Kamal Kumar sir ko voice ekdam man parcha plus smile Pani ekdam man parcha ♥️
@bhandevtgn1997k
@bhandevtgn1997k Жыл бұрын
कार्यक्रम राम्रो छ अझै बिद्या दिदी भए पछि त सुनमा सुगन्ध म सधै हेरिरहेको हुन्छु❣️❣️❣️
@chandug3121
@chandug3121 Жыл бұрын
Wish u a grt success in every steps u walk on whole team. In thousands of m also 1 of ur regular viewer. I do subscribe too
@sitakandel1940
@sitakandel1940 Жыл бұрын
हेर्ने कथा निकै राम्राे लाग्छ, धन्यवाद सम्पूर्ण पात्रहरुलाई
@arpanphiyak901
@arpanphiyak901 Жыл бұрын
पहिले पहिले बिद्द्या जी को मात्र आवज मन पर्थ्यो अबत कमल कुमार जीको पनि आवाज बानि पर्न थालिसकेछ 😍 अनि अन्त्यमा जुनताराको पनि दर्शन गर्न मन लग्यो ।
@gangashahi3262
@gangashahi3262 Жыл бұрын
Congrats bidhya didi love to watch your every program takecare diju
@munatamang7892
@munatamang7892 Жыл бұрын
Kamal ji sounds lovely don’t know why people complained. Anyway I would love to know more about how you guys started the journey like individual journey and inspiration. It would be lovely to know more about all the team members. Such a great and fun team keep going lots of love 💕
@Mangalthapa54321
@Mangalthapa54321 Жыл бұрын
Herne katha jasto ramro gunastariya aru kunai chaina we love you we support you 🎉❤❤❤❤❤
@komalbahadurranamagar448
@komalbahadurranamagar448 Жыл бұрын
हेर्ने कथाको बयान गरेर त के सक्थे र म जस्तो जाबोले हजार जिब्रो भएका शेष नागले सकिँदैन होला ।तर हेर्ने कथा समय मिलेसम्म हेर्ने गर्छु ।हेर्ने कथा पहिलो रोजाइमा पर्छ।यो कथाले धेरै पाठ सिकाउछ।
@rojinabasnet5135
@rojinabasnet5135 Жыл бұрын
I just wanna say a big thanks to the whole team !!!💝💝
@prayatnarai1540
@prayatnarai1540 Жыл бұрын
धेरै धेरै माया दादा दिदी हजुरहरुलाई असाध्यै राम्रो लाग्छ हजुरहरुले सङ्कलन गर्नुभएको कथा यो क्रम निरन्तर जारि रहोस !
@Sanjay-fq7fo
@Sanjay-fq7fo Жыл бұрын
Ma pani herne katha ko niyamit darsak hu. Ra rahirahane xu. 🙏🏼🙏🏼🙏🏼 Sarai majja ani ananda lagxa herne katha herda
@daya646
@daya646 Жыл бұрын
मेराे आफ्नो फाेन बिग्रेकाले लामाे समय सम्म नेटकाे दुनिया बाट डाटा भएकाे त हेर्ने कथाले धेरैकाे मन जितहात पारी सफलता पाएकाे रहेछ । तपाईहरुकाे कथाले प्रभावित भए नेपाल हेर्नु र घुम्नु पर्छ भनेर निस्केको पनि चार बर्ष भएछ बाकी पाँच जिल्ला घुम्न छुटेका छन् त्याे पनि छिटै पूरा गदैछु ।हेर्ने कथा टिम लाई विषेश धन्यवाद । हजुरहरुकाे एउटा कुराले सारै मन छाैयाे सयाेग गछाै देखाउनै पर्छ भने छैन मेनेति मान्छे लाई दुई चार हजार सयाेग के नै हुन्छ र याे शब्दले मेराे मन यति खुशी भाे हजुरहरुले धनले भन्दा पनि मनले सयाेग गर्नु भएकाे छ एक दुई जनाले केही टिप्पणी गरे भन्दैमा हरेश नखानु हाेला चामलमा पनि केही बियाँ हुने गर्छन् ।
@bhawanaprasain5320
@bhawanaprasain5320 Жыл бұрын
हेर्ने कथाको कुनै पनि भाग छोडियेको छैन , नेपालको येउटा कुनामा बसेर नेपाल भरिको सुख, दुख हेर्दा आखा रसाउछ , हरेक कथा ले मन छोयेको छ , कुनै पनि कथा छुट्टाउने छैन है 😊🙏 गजेन्द्र सरको कथा, मरेको मान्छेको कथा, मायाको जस्ता धेरै कथाले धुरु धुरु रुवायेको छ 😢
@roshandarjee8214
@roshandarjee8214 Жыл бұрын
A huge congratulations to Bidhya di, Kamal dai and entire Herne Katha team for a successful 100 episodes.Thank you all for being the voice of voiceless. God bless!!!
@ganeshbhujel5462
@ganeshbhujel5462 Жыл бұрын
याे हेर्ने कथा हेर्दा अाँखा तन मन कहिलै नथाकने भयाे ।एउटा हेरिसकेपछि अर्काे कहिले अाउला भनेर पर्खालमा दिनहरु गयकाे पतै नहुने
@raihimal336
@raihimal336 Жыл бұрын
badhai chha, bidhya ji ko prastuti ekdam ramro lagchha.kamal jiko pani ramro lagchha,sajhasawal bata niskanu huda khallo lageko thiyo tara ahile chai herne katha ma dekhna pauda khushi lagchha
@hamrakura1917
@hamrakura1917 Жыл бұрын
बिद्या दिदी र कमल दाई को त स्वर मा नै मिठास छ सायद हामिलाई सधै सुन्ने बानी परेको ले पनि होला कहिलेकही कार्य ब्यस्तता ले गर्दा हेर्ने कथा को कुनै भाग छुटेका होलान नत्र सबै भाग हेरेको छु ✅❤
@dilkumar9456
@dilkumar9456 Жыл бұрын
Congratulations 🎉 whole team 👍 keep it up...
@trishnalimbu08
@trishnalimbu08 Жыл бұрын
म जति हेर्ने त कोहि नहोला हेर्ने कथा कहिले नटुङियोस जस्तो लाग्ने तर टुङिहाल्ने फेरि अर्को एपिसियोड पर्खिदा ढिला लाग्छ 🥰🥰🥰
@prithakdahal67
@prithakdahal67 Жыл бұрын
आजसम्म नछुटाएको कथा हेर्ने कथा हो ।।
@kalyanadhikari8350
@kalyanadhikari8350 Жыл бұрын
One of the best show I ever saw, always waiting for new episode.......
@sabhyatagurung8324
@sabhyatagurung8324 Жыл бұрын
बधाई जून ताराको प्यारी मामुलाई❤️
@chandramaniyonzone7242
@chandramaniyonzone7242 Жыл бұрын
hoina ni ... Kamal sir pani ek damai majjalay Katha ko bhyakhya garnu huncha ... ek damai ramro lagcha wahako prastuti pani... Kati garo huncha holani euta katha tayari garna... Sarai mehanati lagcha hajur ko team... all the best and badhai cha
@saratchandrarai3115
@saratchandrarai3115 Жыл бұрын
हार्दिक बधाई अनि शुभकामना जुन्तारा अनि आउदो कथा हरु को निम्ती । 🙏💐
@ritathapa8027
@ritathapa8027 Жыл бұрын
Congratulations 🎉🎉 Didi n herne Katha entire team 🙏🙏
@amritkumarchaudhary1776
@amritkumarchaudhary1776 Жыл бұрын
congratulation Bidhya
@renukayonzon9374
@renukayonzon9374 Жыл бұрын
Herne katha malai tah dherai nai ramro lagxa sadhai herenu pau❤
@bamprasadbhatta586
@bamprasadbhatta586 Жыл бұрын
हेर्ने कथा अनन्त चल्नु पर्छ !!हरेकका आवाजको खोजी हुने "हेर्ने कथा " बनेको आभास हुन्छ !! आभारी छु हेर्ने कथा परिवार प्रती !!सुभकामना
@dwarikasiwakoti4638
@dwarikasiwakoti4638 Жыл бұрын
मेरो पनि मन पर्ने कार्यक्रम हो हेर्ने कथा। सम्पुर्ण हेर्ने कथाको मिहिनेति समूहलाइ बधाई अनि उत्तरोत्तर प्रगति को सुभकामना।
@basantazone6537
@basantazone6537 Жыл бұрын
Congratulations didi and entire herna katha team
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 Жыл бұрын
लु लु हेर्ने कथा टिमले स्क्रिप्ट राईटर लाई नि आफ्नो टिममा समावेश गरे त अझै प्रगति हुने थियो ।🍁🌿🍂🌏। भिडियो बनाउने कार्यमा सहजता हुने थियो भन्ने त्यो परिकल्पना भयो ।। हाम्ले केहि भन्नु भन्दा पनि मनको जिग्यासा राख्न खोजेको मात्र हो ।🍁🌿🍂 कृपया जान्ने भएर बढी बोल्यो भनि अन्यथा केहि न सोचिदिनु हुनेछ भन्ने अपेक्षा छ ।। 🍁🌿🍂अँ साच्चै आज पत्र अनुवाद गर्नु भएछ जो अाजूभन्दा बर्षौ पहिले रेडियोमा सुनाउथ्यो त्यहि अनुभुति ईन्टरनेटको लगभग फाईन जी जेनेरेसनमा नि ताजा महसुस भयो । 🌿🍂🍁यस्तो अकल्पनीय अनुभव सुन्नु पाईयो जस्तैकि विग्यानले जतन गरेको रेकर्ड फाईल सुरक्षित खुल्लासा भए झै भयो ।।🌏🍂 जस्तो बोल्न आयो त्यस्तै कमेन्ट लेख्न आँट भएकोमा म नि स्वयम् आफैलाई लक्की महसुस गरे ।। यतिकैमा आफ्ना शब्दहरु टुङ्ग्याए । धन्यवाद।📊☘️🍁🌿🌏🇳🇵 जय विध्याकि देवी । जय शम्भु 🇳🇵🌏🌿🍁
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 Жыл бұрын
@Sangita Pant teso vaye Naya generation ko remix dance gra Ani ufra na fn ... ⛹️⛹️⛹️⛹️⛹️
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 Жыл бұрын
@Sangita Pantif you don't know what's entrainment than you should keep your mind in your business not in comment box . isn't it 🙋🙋
@user-kz5yo5qv7h
@user-kz5yo5qv7h Жыл бұрын
विद्या बहिनीर वहाको समुहलाई बधाई हेर्ने कथाकोलागि पाचौं बर्षपार गरेकोमा।प्रस्तुति अति राम्रो छ।यसरिनै नया र राम्रो कथा प्रसारन भईरहोस।लगातारहेरि रहेछु।आसा नमारिदिनुहोला। धन्यबाद।
@kjkQuest
@kjkQuest Жыл бұрын
So sad I miss the live session. Anyway, we would love to watch this show till our end.♥️♥️♥️♥️
@dipendrabishowkarma5693
@dipendrabishowkarma5693 Жыл бұрын
i am really shocked when you said you have 6 month baby,I even didn't thought you are married.any way it's really happy to hear you have baby.i am one of regular clients
@surajgiri4235
@surajgiri4235 Жыл бұрын
एकदमै राम्रो टीम। सधैं मन छुने कथा लिएर आउनुहोस्। शुभकामना।
@SuperHarish27
@SuperHarish27 Жыл бұрын
अनन्त चलिरहोस यात्रा हाम्रो तपाइको साथ अनि मीठो कथा सङ्गै ❤️❤️💐💐
@jamuna.kandangwa5733
@jamuna.kandangwa5733 Жыл бұрын
My favorite show and my favorite didi Ani Kamal dai god bless you both sadhai yesari nai Herne kathaa herna pahi rahu😘😘❤️❤️
@gangagurung6766
@gangagurung6766 Жыл бұрын
धेरै कुरा भन्न मन लागेको छ कसरी भन्ने भन्नै आएन, एकदम मन पर्छ," हेर्ने कथा" हामी सब परिवार टेलिभिजनमा हेर्छौं। सब परिवारको मन पर्ने TV Show,'Herne Katha' सधैं यसरी नै सबैको मन मुटुमा बस्न सफल हुनु होला already बसिसक्नु भको छ, हरेक जन जनको आँखाको नानी हुनुस् शुभकामना🙏🙏👍👍
@danielpradhan914
@danielpradhan914 Жыл бұрын
I show this just now. I wanna to watch this few months ago. It felt, now is the right time to watch. I’m always touched by your great work. I found many wonders and answers in this video. My heart is filled with many good things. Much love ❤️ from Germany.
@milanbohara8508
@milanbohara8508 Жыл бұрын
Dherai dherai dhanyabaad ani suvakamana agami anekau katha haru ko lagi, ajhai hajarau episode herna paiyos🥰🙏
@camilalll7894
@camilalll7894 Жыл бұрын
Dubai jana lai dherai dherai danewad cha R tapai ko team lai pani dherai dherai danewad cha Sarai MN parxa herne katha kahile aaucha vaner kuri rakhachu tapai haru lai dherai dherai danewad cha
@Surendrabhandari12
@Surendrabhandari12 Жыл бұрын
कमल कुमार सरकाे अावाज ठाडाे छदै छैन एक दम राम्राे छ साेध्ने तरिका सबै राम्राे छ है 😊💚🙏
@bhagawanbogati1246
@bhagawanbogati1246 Жыл бұрын
30 मिनेट मात्र होइन हेर्ने कथा लगातार 2,3 घण्टाको भय पनि हेरि रहु जस्तो लाग्छ।बिध्या जि को म धेरै ठूलो फ्यान हु।।उहाको सालीन,सुमधुर,मीठो तरिकाले बोल्ने शैली,,साच्चै सधै सुनी रहु जस्तो लाग्छ।।हेर्ने कथाको प्रत्यक भाग नछुटाइ हेर्ने गर्छु।
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 Жыл бұрын
विद्या जि नहुदा ख्ल्लो लाग्ने गर्थ्यो अजक्ल कमल जि को नि बोल्नी शैली परिबर्तन हुँदै छ राम्रो हुँदै गको छ हेपि छु
@monlimboo563
@monlimboo563 Жыл бұрын
सभ्य र सालिन शब्द चयन अनि मिठो आवाज भित्र गहन प्रस्तुतीकरणमा साच्चै नै हाम्रा अनदेखा बिगत र बर्तमान हेर्ने कथामा देखा पर्दा सायद हामी पनि हजुरहरु संगै यात्रामा समेल भएको आभास हुन्छ।
@rajkumarshrestha6810
@rajkumarshrestha6810 Жыл бұрын
हेर्ने कथामा कविता चै साह्रै मन पय्ो अरु पनि राम्रो छ।
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 34 МЛН
마시멜로우로 체감되는 요즘 물가
00:20
진영민yeongmin
Рет қаралды 31 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 16 МЛН
Yo Nepali Shir Uchali EP 07 | Dadi Sapkota | Rajesh Hamal  | Sajha Katha | Himalaya Tv
53:55
Sajha Katha - साझा कथा
Рет қаралды 22 М.
The little boy had to do this || Please subscribe #ruthkadiri247 #comedy
1:01
СЛАБОВИДЯЩИЙ и ПОЛИЦЕЙСКИЙ
0:15
Клаунхаус Kids
Рет қаралды 1,1 МЛН