जन्मदै लिंगहिन भएकाहरु अपहेलित र अपमानित हुनुहुन्न तर यहाँ त अप्राकृतिक सम्बन्धलाई गर्व गर्नुपर्छ भन्ने भाष्य सृजना गरेर ससाना किशोरकिशोरीलाई नै हौस्याइरहेका छन् प्रष्ट लिङ छुट्टिएर नियमित प्राकृतिक जिवन बाँचिरहेकाहरुपनी लहलहैमा लागेर अप्राकृतिक यौन सम्बन्धको लतमा फसेका छन्
@Bidur19 ай бұрын
सही कुरा राख्नुभयो । जन्मसिद्ध शारीरिक असक्तात, वा विवाह नगर्ने चहना वा योजना अर्कै कुरा हो । तर सक्षम व्यक्तिले सोही लिंगको सँग सम्बन्ध र विवाहको माग अप्राकृतिक र अस्वाभाविक हो । कुरो यति हो ।
@dhbbudhathoki709110 ай бұрын
पस्चिमा भौतिक वाद को ब्याख्या हो अब अमेरिकी डिमोक्रेसी र मानव अधिकार नै बिद्रोह मा परिणत हुँदै छ ।। अब पुनरजागरण हुँदै छ पस्चिमा सभ्यता धराप मा जाने पक्का छ ।।