रुनबाट बन्चित पुरुष र आत्माहत्या

  Рет қаралды 23,583

Binu Pokhrel

Binu Pokhrel

Күн бұрын

Пікірлер: 148
@RadhaKrishna_Mandir_Chit-nc9pk
@RadhaKrishna_Mandir_Chit-nc9pk 15 күн бұрын
विनुजी सहि पात्र ल्याउनु हुन्छ र मैले पाएसम्मका अन्तर्वाता हेर्ने गरेकाे छु । छिट्टै अमर न्याैपानेकाे दाेस्राे ईपिसाेड अावस धन्यवाद । ज्यादै राम्राे ।
@HappyBallet-vs3fe
@HappyBallet-vs3fe 13 күн бұрын
"भागेर होइन, भोगेर जीवनमा सन्तुष्टि आउँछ " शब्दले मन छोयो।
@PrakashBohara-s7j
@PrakashBohara-s7j 14 күн бұрын
प्रिय लेखक अमर न्यौपाने तपाईलाई जति सुन्यो नअघाईने जति पढ्यो नसकिने सुनिरहु लाग्ने पढिरहु लाग्ने धन्यवाद प्रिय आत्मन यो मीठो अन्तर सम्बादको लागि 🙏🙏🙏
@ramabharadwaj2763
@ramabharadwaj2763 11 күн бұрын
अति राम्रो ! सारै मन छोयो,यस्तो कहानी धेरै सुनिए,देखिए तर आफूले लेख्न सकिएन। सबै पुरुषले सुनुन र आफूलाई बदलुन , समाजको शोच बदलियोस भन्ने कामना गरें।
@binupokharel8819
@binupokharel8819 11 күн бұрын
🙏🙏❣️
@Certifiedyapper124-u2n
@Certifiedyapper124-u2n 10 күн бұрын
Euta alaukik podcast Pradhan garnu vaeko ma hajur haruma sat sat Naman byakta gardachhu❤❤
@neupanesagar9032
@neupanesagar9032 8 күн бұрын
रुने मध्येको पुरुष म पनि हुं । दुःखमा त रोइहाल्छु । तर अति सुख वा आनन्दानुभूतिमा पनि रोइरहन्छु । गीत संगीतले रुवाउॅछ , साहित्यीक कथा उपन्यास पढ्दा रोइदिन्छु । सिनेमाका भावुक दृश्यहरुले पनि रुवाउॅछन् ।यसरी रुनु पनि ध्यान गरेर समाधि मा पुगेको जस्तो लाग्छ मलाई । सानै बेलामा नाशो कथा संग्रहका कथा पढेर पनि कति रोएं कति । महाकवि देवकोटाको ‘ मुना मदन’का पंक्तिहरु त अहिले सम्झंदैमा पनि रुन मन लाग्छ । ‘सेतो धर्तीले ‘ पनि धेरै रुवाएको थियो । पछिल्लो पटक नवराज दाहालको संसमरणात्मक कृति ‘शुन्यको मूल्य’ पढेर रुन एकदमै आनन्द लागेको थियो त्यही भएर अमर न्यौपाने जी सॅगको यो कुराकानी रोचक लाग्यो ।
@sumitrasharma1641
@sumitrasharma1641 7 күн бұрын
अत्यन्तै सुन्दर प्रस्तुति❤ यो बार्तालाप सुनिरहदा ध्यानमा मग्न भैरहे जस्तो मोहक अनुभुती भयो। धन्यवाद बिनुजी❤ अमर न्यौपानेलाई फेरि सुन्न प्रतीक्षारत छौ!!😢
@anandadhikari4763
@anandadhikari4763 13 күн бұрын
हाम्रो दृष्ट्रि एकै घटनाले भेटले वा सुनाइले परिवर्तन त कसरी हुन्छ र यो लिङ्गकोले यो गर्न हुदैन र हुन्छ भनेर पशुहरूको समाजले भेदभाब गर्दैन। मान्छेको समाजले गर्छ। जे होस हजूरको बुझाइको तह गज्जबको छ। धर्तीमै उभिएर हेर्दा त पल्लो घर पनी देखिदैन। माथी माथी बाट आकासवाट संसार हेरेको जस्तो दृष्ट्रि अनुभुती हुन्छ। सबै साना साना छर्लङ्ग ।
@Ramailo2001
@Ramailo2001 11 күн бұрын
सेतो धरती त यति रूवाउने कथा छ , मैले पुरै पढ्नै सकेको छैन ! कहिले पढ्न सक्छु आँटै आएको छैन्
@BhimNirakar
@BhimNirakar 12 күн бұрын
अजर अमर पोडकाष्ट One of the best. नतमस्तक 🙏🙏🙏
@AnishSapkota-o2g
@AnishSapkota-o2g 8 күн бұрын
बिनुजीको प्रश्न सोधाइनै भएन । प्रसङ्गनै बदल्न नसक्ने ।
@nirabaral8708
@nirabaral8708 12 күн бұрын
बिनु जि नमस्कार ,अति सुन्दर प्रस्तुति हजुरको,एउटा कुरो नि,कहिले काहीँ महिलालाई उस्को परिस्थितिले पनि कठोर बन्न र आशु नझार्ने बनाउन पनि सक्छ कि जस्तो लाग्छ ,कि के हो?हजुरको जिम्मा।❤
@radhikakalpit1296
@radhikakalpit1296 13 күн бұрын
मनपर्ने लेखकलाई ल्याउनुभएकोमा धन्यवाद बिनु जि
@MuktiNeupane-i8z
@MuktiNeupane-i8z 13 күн бұрын
सुरुबाट अन्त्यसम्मै हेरे ! वाह ,,साहित्यिक नमन्🙏
@Kapendra_Kathayat
@Kapendra_Kathayat 9 күн бұрын
तपाईलाइ सुनेर, तपाईलाइ पढेर म कहिले नथाक्ने भए प्रिय लेखक अमर न्यौपाने दाइ 🙏❤️
@testlaif9576
@testlaif9576 10 күн бұрын
❤❤❤🙏मत नीस्बद छु के बोलम ❤🙏🙏🙏😅धेरैई आभार अनी धन्यवाद बीनु जी सर
@roshanneupane153
@roshanneupane153 10 күн бұрын
A good deep psychology of male as they have to keep all their stuff deep inside which he is not able to show the society off. Thank you for your efforts to extract them out. 👍
@GyanuPoudel-j2d
@GyanuPoudel-j2d 13 күн бұрын
यो पोस्ट मैले सुन्दा सुन्दोइ download गरे शब्दर तर्कले छोयो हिम्सर्क समाज,,,
@shivabanjara2376
@shivabanjara2376 13 күн бұрын
Your level of study, research, presentation and relevant presenter is the key 🔑 I have seen that you are the one who has potentially to preserve our eastern philosophy and our religious keep it up best wishes 🙏
@binupokhrelofficial
@binupokhrelofficial 13 күн бұрын
Thankyou so much 🙏🙏😍😍
@BuddhikalaAdhikari
@BuddhikalaAdhikari 15 күн бұрын
सेतो धर्ती हाम्रो बुबाको फुपू (हजुर आमा) बाल विधुवाको कथा जस्तै लाग्छ । हरेक हजुरआमाहरु जो बाल विधुवा हुनुभएको थियोे उहाँहरुको कथा हो । वास्तविकता कथा
@krishnapaudel9497
@krishnapaudel9497 14 күн бұрын
धेरै महत्वपूर्ण, धेरै राम्रो लाग्यो यो अन्तर्वार्ता।सेतो धर्ती पढ्दा धेरै ठाउँमा आँसुले आँखाको डिल पार गरेका थिए मेरो।कसरी अनुभूत गरेको होला र लेखेको होला जस्तो लागेको थियो तर यो अन्तर्वार्ता हेरेपछि लाग्यो अमर न्यौपानेको चिन्तन र अनूभूति बेजोड रहेछ।🙏🙏🙏
@jhalakacharya8196
@jhalakacharya8196 8 күн бұрын
अमर न्यौपानेसंग मर्द पन नभएकाे हैन।मर्द पन भन्नाले क्रुरता,हिंसक र आक्रमक बुझ्नु पर्छ।आधा अर्थात् वढी नारी सुलभ वानी छ भनौ न।अमर न्यौपानेलाई न्याय हुन्छ।उनी काेमल छन्।
@dirgha121
@dirgha121 12 күн бұрын
Kati Marmik...Dhanyabad @binu ji
@Dream-qs4ue
@Dream-qs4ue 12 күн бұрын
बिनुजीका प्रस्तुति राम्रा लाग्छन् तर बिनुजी सुन्दर feel हुन्छ कि महसुस हुन्छ?? तपाईंलाई रोल मोडेल मान्नेहरुले तपाईंकै भाषा तपाईंकै शैली अनुसरण गर्ने न हो, आफ्नो भाषालाई सम्मान गरौं है
@jhalakacharya8196
@jhalakacharya8196 9 күн бұрын
अस्ति नै याेगिनी संवादमा पनि अमर सरकाे विचार सुनेकाे आज पनि सुन्दा आनन्द आयाे।
@ashishpoudel6642
@ashishpoudel6642 14 күн бұрын
दिदी guest सङ्ग कुरा गर्दा ठिक होला। एक्लै धेरै समय लिनुभयो कि?
@puspagayatri9622
@puspagayatri9622 15 күн бұрын
हरि ॐ 🙏🙏 दिब्य सत्सङ्ग
@bikaskarma8785
@bikaskarma8785 7 күн бұрын
कति मिठो podcast।
@dhurbarajkhanal957
@dhurbarajkhanal957 15 күн бұрын
प्रिय दिदि एउटा महत्वपूर्ण अन्तरंग अन्तर सम्बाद छेड्नु भएकाेमा बधाई छ
@SivamSamp
@SivamSamp 14 күн бұрын
महिला पनि देबी दुर्गाको रुप/स्वरुप हुनुहुन्छ नि! दुखि सुखि वा गरिब र धनी यो त्यो लिङ्ग हुदैन नि। गौरव र सार्वभौममा भगवान कृपा र भौतिक अध्यात्मिक साझा नेपाली भावना र आत्मियता वा नेपालको राष्ट्रियता भुल्नु हुदैन।।
@littlegliscor8547
@littlegliscor8547 12 күн бұрын
बिनु मेडम,,पूज्य गुरूदेव श्री देवीशरणानन्द जी महाराजलाई पनि ल्याउनुहोला यो कार्यक्रममा सिद्धिप्राप्त गृहस्थ संत हुनुहुन्छ। व्यापक ज्ञानका धनी हुनुहुन्छ, हाम्रा गुरू महाराज,,अध्यात्मका हर विषयमा गहिरो अनि सटिक ज्ञान छ। साधनाको बल र चमत्कारले भरिएको अलौकिक जीवन छ। धेरैलाई थाह छैन वहाँ बारे। हामीले त धेरै दिव्य अनुभव पाएका छौं नजिकबाट।
@binupokharel8819
@binupokharel8819 12 күн бұрын
Number chhodnuholaa 🙏🙏
@littlegliscor8547
@littlegliscor8547 11 күн бұрын
@@binupokharel8819नंबर कमेन्ट गरेको त युटुभले तुरून्तै हटाईदिँदो रहेछ। 😢😢 Satsang Sudha Tv भनेर वहाँको कुनै भक्तले खोलिदिनुभएको महाराजजीको युटुभ च्यानल छ। त्यसमा वहाँको संपर्क नंबर दिएको छ। त्यसैमा हेरेर महाराजजीलाई वाट्स एप गर्नुहोला। 🙏🌺
@kalidashadhikari3089
@kalidashadhikari3089 11 күн бұрын
Ati Sundar 🙏🏻🙏🏻🙏🏻
@NabarajPanta-l9t
@NabarajPanta-l9t 12 күн бұрын
हार खायकाे मन पथर बनेर अघि बड्ने पे्रणा दिलाउनुभयाे ।जय जय हाेस🎉🎉🎉
@binodian1
@binodian1 8 күн бұрын
ATI Sundar My favourite writer Amar dai, really beautiful dialogue Binu mam
@shankarneupane6854
@shankarneupane6854 11 күн бұрын
सारै राम्रो 🙏🙏👏👏
@MayaPakhrin-hy6dd
@MayaPakhrin-hy6dd 3 күн бұрын
Sister ji ko excitement ali over vayo ani sodnu vanda Pani badi Aafai explained garnu vo be calm ❤❤❤ amar sir ko sambaad ati meetho hajur haru dubaijanalai hiradayasi samman ❤❤❤
@basantibasnet7832
@basantibasnet7832 13 күн бұрын
यो संवाद सुनेपछि दुवैजनाप्रति थप श्रद्धा भाव बढेको छ! कति सुन्दर संवाद..... आहा!!!
@sameerraazbhandari2302
@sameerraazbhandari2302 14 күн бұрын
12:30 लगभग म निदाउने बेला एसो फेसबुक स्क्रोल गर्दै गर्दा तपाइँको क्लिप देखेँ अनि युट्युबमा आएर पूरा नहेरुन्जेल मलाइ निन्द्रा लाग्ला जस्तो छैन दिदी! अती सुन्दर❤
@binupokhrelofficial
@binupokhrelofficial 14 күн бұрын
बल्ल कुरा बुझेँ । धेरै माया भाइराजा ❣️❣️
@ranjukhadka104
@ranjukhadka104 15 күн бұрын
अमर नेउपने जिको सेतो धर्ती जुन किर्ति पढेपछी उहालाइ म भेट्न चाहिरहेको थिय ।कसरी लेख्न सम्भब भयो होला यो महान कृति ?आज धेरै कुरा जान्नी अबसर मिल्यो 🙏
@rabindrakadel4356
@rabindrakadel4356 3 күн бұрын
शुरु को बिनु को व्याख्या सारै लामो नकुदाई भएन ।। 😁सुन्दै जादा आँसु नै आयो।keep it up
@krishnaneupane2322
@krishnaneupane2322 13 күн бұрын
सुरूमा तपाईले धेरै बोल्नूभयो यो मलाई मन परेन यसमा सहमती हुनेहरूले कमेन्ट गरिदिनू होला ।
@sunitapahari1637
@sunitapahari1637 4 күн бұрын
हजुरको कार्यक्रम हेर्ने गर्छु राम्रो लाग्छ । अमर न्यौपाने को दोस्रो भाग पनि छिटो सुन्न पाउ 🙏🙏
@sarkinisherpa4934
@sarkinisherpa4934 12 күн бұрын
So beautiful ❤
@matrikasubedi8863
@matrikasubedi8863 13 күн бұрын
मन धोइदिने काम भयो हजुर
@Dipaawali
@Dipaawali 9 күн бұрын
यसमा पनि क्याप्सन अफ छ 😥😥 मान्छेहरु जति बिद्ध्वान भएपनि यति बुझ्नै नसक्ने!!!
@krishnaneupane2322
@krishnaneupane2322 13 күн бұрын
आधुनिक साहित्यको चमकिलो तारा❤
@एलवीChetri
@एलवीChetri 15 күн бұрын
अत्यन्त उत्कृष्ट संवाद
@rajuhumagain3540
@rajuhumagain3540 12 күн бұрын
सुन्दर !
@reemapokharel-g4e
@reemapokharel-g4e 5 күн бұрын
सुन्दर सुन्दर अति सुन्दर सम्बाद ।
@UmeshChaulagain-lq5qu
@UmeshChaulagain-lq5qu Күн бұрын
What an excellent entro what a podcaster’ purush k ho bhanera Kasari bujheko ?? Wow thank you got it.got it ❤❤
@RoshanSah-o7g
@RoshanSah-o7g 15 күн бұрын
Excellent one binu Didi thank you so much
@ramabastola-eh5jo
@ramabastola-eh5jo 15 күн бұрын
शुन्दर सम्वाद जय हाेस् 🌹❤️🙏❤️🌺
@milandege2246
@milandege2246 12 күн бұрын
🙏🇳🇵🇩🇪🙏 gut morgen Binu sie, können sie der Podcast Englisch übersetzen bitte 🙏.
@sushmakarki937
@sushmakarki937 10 күн бұрын
Sundar sambad❤❤
@GyanusaSen-rc1zs
@GyanusaSen-rc1zs 14 күн бұрын
मलाई अत्यन्तै मन पर्ने लेखक अमर न्यौपाने ☺️🙏
@Bimalpaudel492
@Bimalpaudel492 13 күн бұрын
guest बोलाएर यक्लै बोल्न भयन नि दिदि😊
@govindakunwar3574
@govindakunwar3574 3 күн бұрын
ईन्द्रबहादुर राईकाे कथा प्रसङ्ग ´एक दिनकाे सामान्यता` बाट हाे जस्ताे लाग्छ ।
@rajesworimaharjan783
@rajesworimaharjan783 13 күн бұрын
Om Shiva Parbati namah 🙏🙏🌸🌸💐💐🌹🌹🌺🌺🪔, Binu sis feri aaja aye atti sundar podcast sunna ani suniranxu jaba samma hiro Nikhil upretilai nabolaunu vaye samma😊xittai bolaunu la sis!🙏
@renaisserai4146
@renaisserai4146 12 күн бұрын
Uttam
@mandapaudelvlogs1707
@mandapaudelvlogs1707 14 күн бұрын
एउटा महत्वपूर्ण अन्तर्वार्ता।ससम्मान नमन आदरणीय व्यक्तित्वहरुमा 🙏❤
@SunitaLamsal-s4r
@SunitaLamsal-s4r 13 күн бұрын
कसरी धन्यवाद दिउ दिज्जु सम्मान छ 🙏
@devikamangratirai9284
@devikamangratirai9284 10 күн бұрын
अझै धेरै सुन्नु छ
@Maiyabantwa
@Maiyabantwa 13 күн бұрын
What a excellent topic and what a presentation binu didi hsjursko ,wow binu just wow .. ....
@MB.New1836
@MB.New1836 7 күн бұрын
बिनु म्याडम राम्रो podcast
@padamsharma4315
@padamsharma4315 13 күн бұрын
Waaao waao kati mitho ❤
@BidhyaLamichhane-u5s
@BidhyaLamichhane-u5s 14 күн бұрын
Sarai ramro 🙏🙏
@kulprasadgurung6644
@kulprasadgurung6644 8 күн бұрын
😅😅
@TulashaDhimal-y2k
@TulashaDhimal-y2k 13 күн бұрын
Its a excellent one podcast wanna share to all
@RahulThakur-xc7wg
@RahulThakur-xc7wg 15 күн бұрын
Kati ramro kura uthaunu bho ni mam thankyou so much , thankyou alots
@rajesworimaharjan783
@rajesworimaharjan783 13 күн бұрын
Sansaarko sabvanda thulo dhyan amako kokh...kasto possetive vibs haru..sabda sabdaherule😢😔😊❤️sabbai xa k🙏🙏🙏🙏
@laxmiaryal3485
@laxmiaryal3485 6 күн бұрын
अतीनै मार्मीक ऑखाबट ऑसुनै थामीयन बा ऑमाको याद आयो फुपुको याद आयो🙏
@NabarajPanta-l9t
@NabarajPanta-l9t 12 күн бұрын
समान हाेइन र,,
@b.screation2533
@b.screation2533 14 күн бұрын
Binu madum hajur malai dheri man parcha
@LaxmanGiri-m4t
@LaxmanGiri-m4t Күн бұрын
अमर न्यौपाने काे याे पाेडकाष्ट मा देवघाट कि ती आमा जाे सात वर्ष मा विवाह भएर नौ वर्ष मा विधवा हुनु भयाे याे लाइन ले आँखा बाट आँसु आयाे। बिनु जि अमर न्याैपाने लाई अर्को पाेडकाष्ट मा छिट्टै ल्याउनु हाेस न मन अझै अघाएकाे छैन वहाँ का कुरा सुनेर
@saraswatikhanal2644
@saraswatikhanal2644 15 күн бұрын
अती राम्रो संबाद 🙏🙏
@UttamPariyar-h6y
@UttamPariyar-h6y 11 күн бұрын
Chado leuna paro aaha kya man chhune sabda harurahexan ❤❤❤❤❤❤
@radhabhattarai1840
@radhabhattarai1840 13 күн бұрын
कोमल हुनु भनेको छित्तो जोदिनु नि हो क्य मन छोयो 💕💕
@BhupandraPokhral
@BhupandraPokhral 13 күн бұрын
Keep going
@krishnarai3480
@krishnarai3480 14 күн бұрын
WOW ❤❤❤
@tiku933
@tiku933 5 күн бұрын
मलाई यी सेतो धर्ती कि मुख्य पात्र तारा आमालाई भेट्न र जान्ने उत्सुकता ले केही बर्ष अघि म देबघाट गएको थिए तर ती आमालाई मैले त्यहा पत्ता लगाउन सकिन। तपाईं लाई ती आमाको बारेमा केही थाहा छ बिनु जी अहिले उहा हुनुहुन्छ या हुन्न ?
@DeeyaDong
@DeeyaDong 15 күн бұрын
Kina hola bhanera prashna garthe aaj thaha paye ,,, love it ,God bless you ,feel wow
@barshaoli2561
@barshaoli2561 9 күн бұрын
Seto dharti dherii ni ruwayo😢😢😢mali ahile sama ko best novels
@bhuwannyaupane5786
@bhuwannyaupane5786 15 күн бұрын
निखिल उप्रेती लाई पनि याे पाेटकास मा देख्न पये🙏🙏🙏
@Bidhya12_
@Bidhya12_ 13 күн бұрын
Excellent podcast binu sis ❤❤
@rajesworimaharjan783
@rajesworimaharjan783 13 күн бұрын
Uff ❤️Binu sisle atti Sahi Sahi bektilai prastut garnu hunxani👌
@thapabinod218
@thapabinod218 13 күн бұрын
Nice🎉
@kundanthakur436
@kundanthakur436 15 күн бұрын
Aahaa what a podcast yar
@NabarajPanta-l9t
@NabarajPanta-l9t 12 күн бұрын
🎉🎉🎉🎉🎉🎉
@thamsarapunmagar6082
@thamsarapunmagar6082 4 күн бұрын
नमन अमर गुरु
@BhupandraPokhral
@BhupandraPokhral 15 күн бұрын
Just watching 🐯🐯
@sabitrasiwakoti8242
@sabitrasiwakoti8242 15 күн бұрын
अति नै सुन्दर संवाद 🙏
@kundanthakur436
@kundanthakur436 15 күн бұрын
Ma ta kahilai podcast naherne maanchhe aaj here tyo pani rudai rudai ,,,wowow Herdai rote yar,,,,,thankyou
@praptipokhrel6119
@praptipokhrel6119 14 күн бұрын
सुन्दर सम्बाद
@sarojpoudel4245
@sarojpoudel4245 15 күн бұрын
❤beautiful
@omsharma7419
@omsharma7419 5 күн бұрын
यो अघाडीको गनथन धेरै भयो कि? बिनु जी,,दर्शक अतिथिकै कुरा सुन्न लालाहित हुन्छन्।
@rajusilwal8296
@rajusilwal8296 14 күн бұрын
आहा संवाद
@binitaacharya2812
@binitaacharya2812 15 күн бұрын
Om Om Om ❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
@Maya3399-w2w
@Maya3399-w2w 15 күн бұрын
Wow wow woww super super super thank you thank you thank you respect to both of you ❤❤
@bimalagautam3600
@bimalagautam3600 14 күн бұрын
मन छाेयाे 🙏🙏
@sanjayadhakal9433
@sanjayadhakal9433 15 күн бұрын
मेरो सम्मानित गुरु, नमन 🙏
@MalatiPaudel-p6t
@MalatiPaudel-p6t 15 күн бұрын
Ati gahan sambada koti naman dubae ma 🙏😄🇳🇵🌹
It works #beatbox #tiktok
00:34
BeatboxJCOP
Рет қаралды 41 МЛН
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН
Natural Way to Health || Dr.Yogi Vikashananda @ManokrantiCentre
31:03
Manokranti Centre
Рет қаралды 52 М.
It works #beatbox #tiktok
00:34
BeatboxJCOP
Рет қаралды 41 МЛН