लक्ष्मीको नन्दको अनुहारमा देखियो यस्तो दाग|घटना बारे बल्ल बोलिन नन्द|गाउलेले पारे र्‍याखर्‍याख्ती|

  Рет қаралды 1,167,873

Good tv

Good tv

Күн бұрын

• Video
• Video
• Video
1.good tv
2.program G talk with @ ganga
3.camera and edit.@ dinesh amatya
4.VJ.@ ganga lama
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126,9860114714 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
साथै तपाइले
/ goodtv13
www.instagram....
/ goodtv13
यस पेजहरुमा म्यासेज गर्न सक्नुहुनेछ ।
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ । कारबाही गरिनेछ ।
#butawalKanda#goodtvButawal#ganga_lama

Пікірлер: 1 400
@kumarbhandari7560
@kumarbhandari7560 5 жыл бұрын
यस्तो श्रीमान पाउ्नु भन्दा जिन्दगी एक्लो बिताउनु नै राम्रो हुन्छ
@mmagurung8491
@mmagurung8491 5 жыл бұрын
यो गाउँ बस्तीको बासिन्दा दिदिबहिनी आमाहरुलाई मेरो सलाम छ।अब यसैगरी नै जाग्नु पर्छ किनकि अबको दिनमा सासू घरपरिवारबाट यस्तो घटना नहोस् भन्छु।साथै यसरी बुहारीलाई पीडा तनाब दिने त्यो सासू सहित दोसिहरुलाई जेल्मै सडाउन पर्छ।
@sabinakanxi12
@sabinakanxi12 5 жыл бұрын
एउटा श्रीमतिलाई पाल्न नसक्ने नलायक श्रीमन प्रती हार्दिक श्रादान्ज्लि
@dilipkumarsunar9565
@dilipkumarsunar9565 5 жыл бұрын
@सबिना कान्छी मेरो पनि।
@sabinakanxi12
@sabinakanxi12 5 жыл бұрын
@@dilipkumarsunar9565 हवस
@ravibist2435
@ravibist2435 5 жыл бұрын
Keta manxe k ho timiharulai palnu janmeko hora xiya still hamro desh ko kt haruko soch kuwa ko vyaguta kuwa Mai vane jasto buda budi maya Prem hunu parxa yek arka prati tar buda le palnai parxa vane hudain jasari keta manxe kaam garer ghar chalauxan tesari kt Haru pani sanghars garaunu parxa buda budi dui Jana le income garnu parxa 🤡🤡yatana etc Kasai lai dinu galat ho but hajur le vaneko prasna thik vayena Manila lai Sano dekhaunu khojnu vayo budi palna nasakne buda vaner vaneko thik hoina janawor lai po palnu parxa manxe aafai capable hunch aafno facility puraunu male ho ya female tar ghar pariwar sang sallah garer aafno need puraunu kaam garna Santa🤠
@bhimbahadur2956
@bhimbahadur2956 5 жыл бұрын
सबिना कान्छी पाल्ने पोइ खोज्ने होइन आफै पनि पालिनु पर्छ भन्ने बुद्धि पलावोस्।
@abhimankc9715
@abhimankc9715 5 жыл бұрын
Ho
@rawaraceTV
@rawaraceTV 5 жыл бұрын
यो चतुरी लाई पनि ज्यानमारा परिवार पर्ने छ भगवान सिधामाथी बसेर हेरिरहेका छन ।
@pabitragautam788
@pabitragautam788 5 жыл бұрын
beyblade
@rabinrai9885
@rabinrai9885 5 жыл бұрын
यस्ता नालायक पोइ पाउनु भन्दा बुढिकन्या भयर बस्नु ठिक हुन्छ
@laxmighimire1431
@laxmighimire1431 5 жыл бұрын
Aama xora xori ko sahamati ma mare ko ho laxmi lai
@jhotiridema5890
@jhotiridema5890 5 жыл бұрын
Sahi vanu vayo mero ni astai thiyo ahile xutera base natra aaja mero halat pani astai hune thiyo hola
@kanchandiyo7282
@kanchandiyo7282 5 жыл бұрын
नहुने नबोल भोलि तिमिहरु को घर्म पनिहुन सक्छ एक जनाले गल्ती गर्यो भन्दैमा सबै लाई किन दोस
@jhotiridema5890
@jhotiridema5890 5 жыл бұрын
K na June vayora asto kura na bujne buda hunu Vanda budikane basna thik po vaneko
@indeshthapamagar5688
@indeshthapamagar5688 5 жыл бұрын
Sahi ho
@arjunlimbu5130
@arjunlimbu5130 5 жыл бұрын
सत्य तथ्य को जानकार Good TV. उत्रोतर प्रगती को कमाना आउने दिन को लागि ।
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 5 жыл бұрын
एउटा नारिले अर्को नारिलाई इज्जत सम्मान नगर्दा पीडा नबुज्दा पनि यस्तो घटना घटछ अनि लोग्नेत झन 🐒🐒🐒🐒🐒🐒🐒🐒🐒 रछ
@sadatali635
@sadatali635 5 жыл бұрын
Nanda pani vaju mathi lagi raixa vanya kura tha vayo
@awesometankasirganesh5078
@awesometankasirganesh5078 5 жыл бұрын
यो नन्द पर्ने चाखुरी को सब मिलि महोतो छ साला यौटा नारी माथी इज्जत गर्ने ।।
@anitabhandari9179
@anitabhandari9179 5 жыл бұрын
Pahila ni aunu teyo.
@anitabhandari9179
@anitabhandari9179 5 жыл бұрын
Pahila ni btulnu tiyo samuh
@anitabhandari9179
@anitabhandari9179 5 жыл бұрын
Ho garma tacar huda aunu teyo
@chemzongsanu
@chemzongsanu 5 жыл бұрын
छ्या आफ्नो घरको कुरा थाहा छैन भन्ने झनै अपराधी देखिन्छ र मलाई लाग्छ घर परिवार एकजुट भएर लक्ष्मिलाई मार्न पनि सक्छ र उनी बाध्य भएर मरेको पनि हुन सक्छ यिनिहरुलाई कडा भन्दा कडा कारबाही गरियोस्
@dimpalkoirala4828
@dimpalkoirala4828 5 жыл бұрын
chemzong.sonu hajur ko comment sabai video ma padna pauxu 💞💞
@chemzongsanu
@chemzongsanu 5 жыл бұрын
@@dimpalkoirala4828 ho hai sathi
@gyanuyoutubechannel1031
@gyanuyoutubechannel1031 5 жыл бұрын
यो नन्द चाहि घरकै सपोर्ट गर्दै छे । घरबाहिरको काम अरुले देखेको भयर सबै राम्रो गर्नुहुन्थ्यो भन्छे घर भित्र चाहि काम बिगारेको भन्छे। यसलाई पनि जेलमा कोचियोस्
@chhabilal7093
@chhabilal7093 5 жыл бұрын
yo papi jindagi vari kohi nariley pani naapnaos yo jindagi vari jel ma tadpera maros papi kukur
@manbahadur9044
@manbahadur9044 5 жыл бұрын
Thuk papiko santan
@nishamagar2597
@nishamagar2597 5 жыл бұрын
Papini haru xi 🙄😏
@lalindraacharya353
@lalindraacharya353 5 жыл бұрын
Gyanu Acharya Adhikari साला तेरो बाउलाइ हाल जेल जे हो त्यही भनेकी होलिनि
@sushilakoirala3084
@sushilakoirala3084 5 жыл бұрын
Lalindra aacharya terai to keti saacho bolirakiholi tetra gaauvarika dekhne manxeharu dhut boliraka holan haina autai gharma yaatana dida tehi gharki to nakachari xorilai thanahune ani sara gaaulelai thahune yo ketilai pani gharelu hingshama haalnuparxa jail
@user-sy9gt1qq4r
@user-sy9gt1qq4r 5 жыл бұрын
थुक्का यस्तो परिवार कोहि दिदी बहिनी नपर्नु हे भगवान कस्तो बुढा कस्तो सासू नन्द यिनिहरु सबै लाई जाग्नु पर्छ जेल भित्र्‍
@bishalkumar8125
@bishalkumar8125 5 жыл бұрын
चूप लागेर बस
@hariadhikari815
@hariadhikari815 5 жыл бұрын
सत्य तथ्य छानबिन होस पीडित ले न्याय पाउनु पर्छ । हत्या भएको हो भने परिवार सबै लाई जन्म कैद हुनु पर्छ। तर सबै video मा हेर्दा कहिले दाजु लाई कहिले बहिनी लाई समाज र पत्रकार हरु ले निकै अन्याय र टचर दिएको देखिन्छ । पत्रकार ganga lama ज्यु सबै कुरा सुनेको भरमा मात्रै कसैलाई एकोहोरो थर्काउदा झन अन्याय हुन्छ। कहिले समाज पनि हल्ला को भरमा हिडेको हुन्छ । एउटा नारी मर्दा हामी सबै को मन रोएको छ । अझ माइती पक्ष लाई कति पीडित होलान् छोरी ले आमा गुमाएकी छ्न। तर पनि वास्तविक दुबै पक्ष को कुरा बुझ्नु जरुरी हुन्छ। मृतक लाई हत्या वा आत्म हत्या केहो सत्य तथ्य छानबिन गरि दोसि लाई कार्बही गर्नु नै पर्छ । हो हल्ला को भरमा कसैलाई अन्याय नगरौ हत्या गरेका रहेछ्न भने फाँसी को सजाय होस । नत्र सबै मिलि केही ब्यक्ती लाई अन्याय गर्नु पाप हो।
@prasunarasaili6144
@prasunarasaili6144 5 жыл бұрын
Agree 👍👍👍
@tekbahadurrai7421
@tekbahadurrai7421 5 жыл бұрын
ई दिदी काे कुराे सहि हाे किनकी समाज मा एस्ता बृकिती काेपर्दा फास हुनुपर्छ
@GBCNEPAL
@GBCNEPAL 5 жыл бұрын
Wow दमदार छ अन्तरवार्ता
@amarlama9762
@amarlama9762 5 жыл бұрын
पटने हरु काे दिमाग मा गाेबर पसेको हाे हामीले नपटे पनि ठिक छ धेरै कुरा बुझेको छ पटने मासिस हरु धेरै म जस्तो काेहि ठुलो हुनेछैन भनठानछ साले कुकुर हरु हमि नपटने हरुलाइ मनछे हाेहिन बिचार मारिदियाे साले नन्द सनद नभनेर अामा छाेरि लाई जेल हालनु
@mayurloksangeet9326
@mayurloksangeet9326 5 жыл бұрын
यी दिदी कडा रेछिन ठिक भनिन त्यो परिवार को मिलेमत्यो छ
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 5 жыл бұрын
जति पढ्यो तेत्ति सड्यो भन्थे बुडापाकाले यो नन्दलाई देख्दा मलाई तेस्तै लाग्यो
@dilipkumarsunar9565
@dilipkumarsunar9565 5 жыл бұрын
@यो गाउँ को ठिटो म यो कुरा त 100% सहि हो।
@ratovale5540
@ratovale5540 5 жыл бұрын
Yo k. Ti laihi Pani jasle bihe garxa usko Pani nandaharule yestahi garxa. Ani nikalna marnu par xa ani thaha pahunxe randi
@chemzongsanu
@chemzongsanu 5 жыл бұрын
पढेर लेखेर के काम कु संस्कार कु बिचार भएसी कस्को के लाग्छ
@khemrajthapa4264
@khemrajthapa4264 5 жыл бұрын
।हत्यारालाई कारबाही हुनै पर्छ नन्द लाई पनि जेल होस
@manjutamu8940
@manjutamu8940 5 жыл бұрын
तिमराे बिहा गरेर तिमराे सासु ससुरा ले तिमराे ममि ले जस्तो बेवार गरे बलल था पाउछउ बहिनी तिमराे भाउजु पनि तिमी जस्तो कसैको छाेरि हाे यदि तिमी महान छाेरि हुन चाहनछउ भनि ममिकाे साथ दिन छाेडि देउ बहिनि
@awesometankasirganesh5078
@awesometankasirganesh5078 5 жыл бұрын
साला भोलि बिहान तेरो पोनि बिहे होला त अर्को घर जालिस बल्ल था होला पापी ।।
@debendrabiswakarma9048
@debendrabiswakarma9048 5 жыл бұрын
Yasta laid marnu parxa
@rameshoad245
@rameshoad245 5 жыл бұрын
Yesko vihe gareko thau ma pani yrstai hos yeslai pani pap dhuri bata paka karauxa yeslai ahile dekhi nai.... Rip ....Rip 🥀
@jfdguufegyyj8884
@jfdguufegyyj8884 5 жыл бұрын
छर छिमेकि नारिहरुकाे प्रश्न एकदम दमदार र जायज छ
@balamthapa8201
@balamthapa8201 5 жыл бұрын
घर परिबारको मिलिमतोमा आत्मा हत्या भएको हो सबैलाइ जन्म कैद जेल हाल्नु पर्छ ।
@lalitalamichhane8794
@lalitalamichhane8794 5 жыл бұрын
एक नारी भयर अर्को नारीलाई सपोट नगर्ने त्यो नन्द भनाउदी खुब आमाको सपोट गर्छे यस्को घर पनि तेस्तै पर्योस खातीनीको।
@thapa4957
@thapa4957 5 жыл бұрын
सबै कुरा सासु कै कारणले रहेछ बिचरा यो मान्छेलाई गाह्रो भयो !
@memerana2614
@memerana2614 5 жыл бұрын
मलाई पनि आज भन्दा 20 बर्ष अगाडि सासू र नन्द ले येस्तै कुटपिट गर्थ्यो, मारेर फालेको भए सायद कसैले थाहा पाउदैनन् थिए मेरो त माईती पनि टाढा थियोे ,😭😭😭😭 लक्ष्मी ले न्याय पाअोस् , हत्याराले सजाय पाउनु पर्छ
@nishashah1936
@nishashah1936 5 жыл бұрын
एति धेरै पढेलेखेका केटी ले त केटी को भावना बुझ्दैन भनी किन बाच्नु।।। ।। आफै झुन्डिएर मर्नु नि ।।छि छि छि।।।।
@kanchandiyo7282
@kanchandiyo7282 5 жыл бұрын
तै मर तै बुज्दी रहिछस
@shril8603
@shril8603 5 жыл бұрын
Kura sahi ho bhauju Marne Kt pni mare hunchha
@pabitrabhattarai3327
@pabitrabhattarai3327 5 жыл бұрын
याे केटि ले झुट बाेलिराछे याे झुट हाे तनि भाेलि बिहे गर्छेस त माथिनी याे घटना घटेमा के गर्छे त पानी हाेस
@kanchandiyo7282
@kanchandiyo7282 5 жыл бұрын
@@sanneesannee2923 तै रन्डी भएर बेदेस मा बसेकी छस
@sanneesannee2923
@sanneesannee2923 5 жыл бұрын
@@kanchandiyo7282 machikne pagalni keta ra keti chinera bol randiko xori Besye randi
@dilgurungdilgurung569
@dilgurungdilgurung569 5 жыл бұрын
पत्रकार दिज्यु हजुर त्यहा प्रस्न गर्न गको हो कि त्यो भिडियो गर्न गको यो समज म बस्ने महिल ले जति प्रस्न गर्न सकियेन र यो नन्द लाई नि जेल म कोचिनु पर्छ
@mamtamalla8675
@mamtamalla8675 5 жыл бұрын
यो बोल्ने दिदिको चुरिफुरी पहिला नै देखिएको भए आज मर्नुपर्ने थिएन । सहनु पनि सिमा हुन्छ धेरै सहेर बस्दाको परिणाम पनि हो यो अनि हाम्रो नेपाली समाजमा छोरिले सहेर बस्नुपर्छ भन्ने मानसिकताले गाजिएको नेपाली समाजको उपज हो । सबैले आफ्नो समाजमा भएको अन्यायलाई नदेखेझै नगरौं ।
@kanchandiyo7282
@kanchandiyo7282 5 жыл бұрын
सहि भन्नू भयो जब राती तब बुडि ताती भ्स्नेझै छ छिमेकिको चाला।।
@mamtamalla8675
@mamtamalla8675 5 жыл бұрын
त्यही त हाम्रो समाज त्यस्तै छ खुशिले त कोहिपनी मर्दैनहोला दुख दिएर मर्न बाध्य बनाउने परिवारलाई कारवाही होस्
@nishaale3542
@nishaale3542 5 жыл бұрын
Sai vannu vayo paila yesarinai gauko manxe ufreako vae aaj yo gatna gatni thiana hamro samaj yestai ho paila chup ani jenahunu gatna gatxa ani matra bolxa
@kanchandiyo7282
@kanchandiyo7282 5 жыл бұрын
@@nishaale3542 सहि कुरो गर्नु भयो
@ravimagar9215
@ravimagar9215 5 жыл бұрын
Good
@memerana2614
@memerana2614 5 жыл бұрын
पोइ नै गत्तिलो नभए पछि के गर्नु ,येस्तो परिवार ले कहिले सुखसान्ति नहोस्
@sanamlim7530
@sanamlim7530 5 жыл бұрын
अभ सबै समाज मिलेर त्यो घर को मान्छे लाई कसैले पनि सयोग नगलु अनि थाहा हुन्छ समाज भनेको केहो भनेर
@kumarbhandari7560
@kumarbhandari7560 5 жыл бұрын
कठै मेरो देश कहिले परिवर्तन हुन्छ एउटा नारीले अर्को नारी लाई सम्मान गर्न सक्दैनन् भने कसरी समाज परिवर्तन हुन्छ
@somthapamagar4745
@somthapamagar4745 5 жыл бұрын
यो केटीको पनि पक्कै बुहारी मर्दा सङ्लन्ता छ र बाँकी यो केटीलाई थानामा लगेर केर्कार गर्नु पर्छ र यो केटी र यो केटीको दाजुलाई बिहेको बहिस्कर गर्दा जीवनभरिको सजएे पक्कै यही हुन्छ नत्र यो केटीलाई पनि बिहे गर्न लगएर यसरी नै पितेर राख्नु पर्छ अनी चाल् पाउछ
@alishachhetri2200
@alishachhetri2200 5 жыл бұрын
यो घटना घटनु भन्दा अगाडि पनि मिडिया थियो यति पीडित ऊनी थिएन भने किन यो समाज ले त्यतिबेला बोलेन अब जति नराबाजी गरेनी केही हुने हैन्न न्याय हराको देश मा जे होश मृत आत्मा ले शान्ति पायोस दोषी लाई कडा भन्दा कडा सजाय होस
@bungkshyangchha
@bungkshyangchha 5 жыл бұрын
त पनि भोलि कसैको श्रीमती बुहारी बन्नु पर्छ त्यो कुरा बिर्सिस कि क्याहो चाउरि
@chemzongsanu
@chemzongsanu 5 жыл бұрын
एसलाई पनि एस्तै भएको देख्न पाउ
@gitakhadka614
@gitakhadka614 5 жыл бұрын
यो नन्द लाई बिहे गर्ने ले नि येस्तै गरून् सासू नन्द मिलेर मारेछन!!
@bungkshyangchha
@bungkshyangchha 5 жыл бұрын
@@gitakhadka614 हो सहिकुरा गर्नु भो कसैको छोरी चेलिलाई लिएर आएर नोकरलाई जस्तो बेभार गर्ने मूर्ख सामन्ती हरु
@beenurai6179
@beenurai6179 5 жыл бұрын
😂😂😂😂😂😃😃😂😂
@bikrampalungemagar8437
@bikrampalungemagar8437 5 жыл бұрын
xixixixi yo nanda radi suk chauri pareki t pani aaruko ghar jani ho pakh t pani morihales
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 5 жыл бұрын
अब त बिचार पुराएर मात्र बिवाह गरौ है नेपाली दिदी बैनी है
@GBCNEPAL
@GBCNEPAL 5 жыл бұрын
यो केटी पनि खराब नियतकि रहेछ !!!! घरको केही कुरा थाहा भयन रे !!!
@sadatali635
@sadatali635 5 жыл бұрын
Sabi ko aafno aafno bani hunxa kohi dhari bolxan kohi kam bolxan kup kura katdi rsixa nada mordata judo huda kasto garya holi
@djahahagsgsgg6309
@djahahagsgsgg6309 5 жыл бұрын
ल मैले भन्दा र बुझ्दा यउटाे नन्द ले अाफ्नाे भाउजु लाई मार्ने सम्म बनाईनन् हाेला अहिले सबै गाउले यउटै समाजमा वरपर सबैलाई थाहा भयकै सुनियाे तस्मा त घरकाे सासु ले बुहारीलाई जस्तोसुकै काम गरे पनि अलिकति नेगेटिप ले हेर्छन नै ा तर सबैलाई थाहानै रैछ ा याे महिला यस्ति छ भन्ने त किन थाहा पाई पाई बुचबुचायसमाज सेबिकाहरू केहि भए मात्रै बलुला भनेरै बसेका रहेछन् र कसैले कसैले दुन्केकाे अागाे मा मटितेल हालिदिय तेहि भयर कुनै घटना हुनुभन्दा पहिले यस्तो छ है याेसमाजमा ,घरमा ,छिमेकी मा भन्ने बानी बसाल्नु नै राम्रो देख्छु महिला अधिकार पायका हरूले ा ।
@djahahagsgsgg6309
@djahahagsgsgg6309 5 жыл бұрын
म शाेभाकर दगासे हाल कतार बाट
@chemzongsanu
@chemzongsanu 5 жыл бұрын
मिलेमतोमा मारेको हुन सक्छ अनि कहाँ थाहा पाउछे
@nepal6954
@nepal6954 5 жыл бұрын
@@djahahagsgsgg6309 tyo bela gharko jhagada ma kina bolne hsa le bolenan tei pani kaile kaile ta bolekai rai6, tara oiii ahile manche marepachi pani nabolneta chup lagera basne.. kasta kasta manche ho amama.. timi pani gharma suicide gareko bhae gaule haru ramita herera basne nabolne, la thikai cha timlai naparla esto tara timro chorile suicide garda nabolne.. la thikai cha timro chori pani nahola.. testo bhandaima afulai pardaina bhandaima aruko supportlai rachesni bhaera birod garne.. ghar jhagada ma bahira manche bhitra auna garo bhaihalcha ni tara marda ta bahira kai manche bhaeni bolnu parena.. he bhagwan kasta kasta manche.
@laxmisunar5027
@laxmisunar5027 5 жыл бұрын
थुक्क स्नातक पढ्ने नन्द एउटा पारिवारिक हिंसामा परेको नारिलाइ यति सम्म गर्न सक्नी मृतक लक्ष्मी प्रर्ती हार्दिक श्रद्धाञ्जली
@ramalathakori8920
@ramalathakori8920 5 жыл бұрын
अाफ्नाे ममिलाई कले दाेषिभन्छ कार्बाहि गर्नुपर्छ
@sanusanu2350
@sanusanu2350 5 жыл бұрын
Aama hos ya bau hatyara hatyara nai ho..yo samsya voli timlai ni parxa so plz satte kura vana
@ramalathakori8920
@ramalathakori8920 5 жыл бұрын
@@sanusanu2350 उमहाेनि
@birendrachaisir3395
@birendrachaisir3395 5 жыл бұрын
यो फ्याउरी धेरै बाठी रछे यस्लाई जेल कोच्नु पर्छ
@ramalathakori8920
@ramalathakori8920 5 жыл бұрын
@@birendrachaisir3395 उम सहि भनु भाे यति पढ्यकाेकेकाम बेबहारमा उतार्दैनन भने भाेलि उसलाईनित यस्तैहुन सक्छ उपनित अर्काकाे बुहारि भयरैजानि हाे खै कुरा बुझेकाे
@birendrachaisir3395
@birendrachaisir3395 5 жыл бұрын
@@ramalathakori8920 यसमा श्रीमान को पनि गल्ती छ श्रीमानले राम्रो संग श्रीमतीलाई माया गर्‍यो भने घरको कुनैपनी मान्छे हेप्न सक्दैन
@dilipkumarsunar9565
@dilipkumarsunar9565 5 жыл бұрын
म त आजभोली यस्ता महिला/नारीहरुको हत्या आफ्नै घर मा भयको देख्दा एउटा सल्लाह दिन मन लाग्यो।अझै पनि यदि कहिकसैको घरमा यस्ता नालायक श्रीमान छ्न भने दिदिबहिनी हरु अलग छोडपत्र गरेर बस्दा राम्रो किन भने यस्ता नालायक श्रीमानले गर्दा ज्यान जान सक्छ।
@tulasinarayanshrestha2295
@tulasinarayanshrestha2295 5 жыл бұрын
यो नन्द भन्निलाई कसैले बिहे नगरेपनी हुन्थियो हैट यो पनि हत्यारा हो एउटा नानी भएर नारिको मर्म नबुझ्नी अझै ब्यच्लर पडेको रे कुकुर्नी यो पडेलो हैन सडेको हो यो केटि एस्तालाई बिहेगर्नी कस्तो होला हैट
@dipesh5180
@dipesh5180 5 жыл бұрын
गाई मार्दा पाप भनेर कानुन लाग्ने देशमा मान्छे मार्दा पनि कुनै कानुन छैन दिनदिनै मारिदैछन किन सरकार चुप छ सब लाई लगेर कोरा मार्नुपर्छ
@rajeshuddinsekh3310
@rajeshuddinsekh3310 5 жыл бұрын
अव यस्ती हत्यारालाई कोले बिहे गर्छर मैले गर्दीन क्यारे
@binodaraj1094
@binodaraj1094 5 жыл бұрын
हैन येतिको सपोर्ट गर्ने समाज रहेछ। सबैजना मिलेर यिनिहरुलाई पनि कुटि कुटि मार्नु पर्ने।
@user-wm9gs5xp8w
@user-wm9gs5xp8w 5 жыл бұрын
ए सासु आमा बुहारी हरु लाई आफ्नो छोरी लाई सम्झेर राख्नु हजुर को छोरी हरु नि अरु कसैको घर को बुहारी हुन दुःख लायो आफ्नो ठाउ मा घटेको घट्न देखेर भोलि यस्तो घट्न hamlai नपरोस
@ambikqphone8943
@ambikqphone8943 5 жыл бұрын
मेरो बिचारमा यो दाजु बिहिनिको अब कहिलै बिहेनहोश पापिहरु
@avrilxetri2964
@avrilxetri2964 5 жыл бұрын
Asto bolni khatini tyo vauju lai k gari hola
@anitalama6577
@anitalama6577 5 жыл бұрын
मित्युको नन्दा लाई पनि मिडियामा ल्याउनु पर्यो
@kundansign9618
@kundansign9618 5 жыл бұрын
त्यो आमा लाई नि मिडिया मा ल्याउनु पर्यो है दिदि
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 5 жыл бұрын
यसता अामाकाे र बैनिकाे धाेति सुघदै हिडनेले पनि स्वास्नि के हेरला , र के हेरेकाे हाेला , मुरदार नै रहेछ पाेई साला अनि याे जगलटे नन्द लाई कुनै केटाले बिहे नगराेस् अनि यदि गरिहालाे भने पनि यसलाई पनि यसतै भयर मरन पराेस्
@gyanbbasnet2311
@gyanbbasnet2311 5 жыл бұрын
याे गाँउका दिदी बहिनिहरू अामाहरू सारै साथ दिने हुँनुहुदाे रैछ सलुट छहै ईनि अामा छाेरि बाउलाई कडगरामा हालनु परछ
@indirakc8059
@indirakc8059 5 жыл бұрын
कुकुर्नी तो नन्द र सासू को मिलि भगद हो विचारा तो निर्दोश लक्ष्मी को निदन भयो येस्ता पापी लाई सबै लाई जेल सझाय दिनु पर्छ ।
@jayabohora
@jayabohora 5 жыл бұрын
यो नन्दलाई पनि यस्तै गर्नु पर्छ
@aryankarki3567
@aryankarki3567 5 жыл бұрын
यो केटी हत्याको मुख्य दोषी हुनुपर्छ किनकी भाउजु को मृत्यु प्रति यस्को कुनै गुनासो नै छैन ।परिवारलाई नै जेल हालियोस।
@shirjanmalla8956
@shirjanmalla8956 5 жыл бұрын
सबै थाहँ छ नन्द लाई केहि लुकाऐ काे छ साच्चै बाेल
@sushmagurungho2293
@sushmagurungho2293 5 жыл бұрын
त पनि छोरि हो धेरै ठुलो कुरा नगर त
@roshanishahi3434
@roshanishahi3434 8 ай бұрын
यो कुकुर नि लाई पनि सजाय दिनु पर्छ
@ManishKumar-nk3pi
@ManishKumar-nk3pi 5 жыл бұрын
नमस्कार महु मान बहादुर मैले यो घटना भारत देखि हेरेको छु नेपालको नराम्रो सिस्टम जति मुख चलछ त्यो केश बात मुक्त बनचित हुन्छन तर बुझने हो भने जसले धेरै बोलछ त्यही हत्यारा भन्ने बुझिन्छ /
@tikabisowkram327
@tikabisowkram327 5 жыл бұрын
sai ho
@rijalhariram3331
@rijalhariram3331 5 жыл бұрын
यस्ती हत्यारी आईमाईलाई महिला अध्यक्ष बनाएर गलत गरियो
@tejnepali7790
@tejnepali7790 5 жыл бұрын
सहि कुरा गर्नु भयाे हजुरले दिदी
@sushmagurungho2293
@sushmagurungho2293 5 жыл бұрын
त पनि भाेलि आर्काको घरमा जानु त छनि तर किन सोज्दिन तलाई त
@sadatali635
@sadatali635 5 жыл бұрын
Buda la ni maya gardo raixa sasu la k maya garos
@sanusanu2350
@sanusanu2350 5 жыл бұрын
Sahi tyo pani ta voli aru ko ghr .ma janxe ni testai poi paryo vane k hunxa
@binodsapkota8441
@binodsapkota8441 5 жыл бұрын
यो नन्द को पनि हात छ मार्नु मा ।।
@kanchandiyo7282
@kanchandiyo7282 5 жыл бұрын
@@binodsapkota8441 त झोले लाई थाहा रहेछ के केरा हेरेर बसेको थिस मार्नु भन्दा पहिला
@sherbahadurchand1171
@sherbahadurchand1171 5 жыл бұрын
Bn
@homshrestha2785
@homshrestha2785 5 жыл бұрын
किन आइमाइहरु उफ्रेको आफै मर्न पनि पाइदैन सासुले देखिसहेन भने छुट्टिएर बस्न सक्छे लोग्ने मान्छेले आत्माहत्या गर्दा त कोहि आईमाई बोल्दैन त
@tulasinarayanshrestha2295
@tulasinarayanshrestha2295 5 жыл бұрын
यो नन्द कति ठुली पल्टिएर बोलेको होके के त्यो बिहे गरेर जानुपर्दैन रैछ तेस्लाई एउटा आईमाई भएर आईमाईको ब्याथा नबुझ्नी यो पनि मिलेको छ
@jhapliexorie8099
@jhapliexorie8099 5 жыл бұрын
समाज सहि छ
@subbaharka6891
@subbaharka6891 5 жыл бұрын
त्यो नकचरी नन्द भनाउदिलाई जीम्दै आगो लगाउनु पर्ने खालकी रैछे
@sanusanu2350
@sanusanu2350 5 жыл бұрын
Auta sano nani tuhuri vakixe voli tesko dai le arki liyauxa ani tyo sano bacha pak paxi tero bacha vaye paxi tha pauxes
@jhapliexorie8099
@jhapliexorie8099 5 жыл бұрын
सजाय पाउनु परछ सबैले
@ishworaghamal3639
@ishworaghamal3639 5 жыл бұрын
नराम्रो कुरा चै केही पनि थाहा छैन भन्छि एउटै घर मा बस्ने भएर ? सबै कुरा झुट बाेलि छि याे चेपारि ले ?
@shantakhadka2047
@shantakhadka2047 5 жыл бұрын
बिचरा कति पीडा र तनाब दिएर मारेछन त्यती सोझी लक्ष्मी लाइ!!! सासु त राक्षस्नी रछे, पुरै परिवार नै नालायक रछन!! तेत्रो पढेकी नन्द पनि कुकुर्नी रछे!! एउटी भाउजु एउटी नारी माथी तेस्तो अत्याचार हुदा नबोल्ने नन्द नकचरीको भोली लक्ष्मीकै हालत होस!! सासु कीरा परेर मरोस, त्यस्ती सोझी श्रीमतीलाइ साथ नदिने त्यो राक्षस श्रीमानको सत्यनाश होस!!
@bishnubc293
@bishnubc293 5 жыл бұрын
यसको अामा लाई पनी झुनदाएर मारनु परो के गाउँ ले हो छोरनु हुदैद ननदपनी सामिल छ
@rajendrashrestha4905
@rajendrashrestha4905 5 жыл бұрын
यी बास्तारेहरु मिलेरै मारे बिचरि नानुलटई
@harisubedi9124
@harisubedi9124 5 жыл бұрын
आर्काको सम्पत्ति खोज्ने साला खाते अपराधी जीउँदै जलाउनु पर्छ यस्ता नरपिचास गदार हरुलाइ समाजमा दाइजो प्रथाको अन्त्य हुनु पर्छ यस्ता अपराधी हरुलाइ त रगत उम्लन्छ के गर्नु
@kamaladevisigdel1982
@kamaladevisigdel1982 8 ай бұрын
ओहो कति ठुलो घटना पापिनि सासु खान्छेस अब जेलको हावा
@tulasinarayanshrestha2295
@tulasinarayanshrestha2295 5 жыл бұрын
कहाँको टिचर्नी हो यो उल्टै कोईसन गर्नी एस्लाई हान्नुन गालामा फुट्नी गरेर
@babitakhanal2237
@babitakhanal2237 5 жыл бұрын
परिवारमा सबै आमाको समर्थनमा छन सबैको मिलिमतो
@user-yn8xk3gw8l
@user-yn8xk3gw8l 5 жыл бұрын
बहिनी पनि हेर्दा मात्रै राम्री रैछ दिमाग चाहिँ कुकुरको जस्तो यति पढेको भन्नी यस्तो गैर जिम्मेवार कुरा गरेर बस्नि
@prkashadhikar3483
@prkashadhikar3483 5 жыл бұрын
जयँ नारी !
@babinarai5550
@babinarai5550 5 жыл бұрын
बिचरा मर्ने को पोई र नन्द लाई कति गारो परेको मेरो आमा नै हो दोशि हो भन्नु लाई मर्नु बध्य पार्ने सबै हो पोइले उस्को कुरा नसुनि दिने सासुले रातदिन सताउने कुटने पिटने आफ्नो कुरा कसै ले नबुझे पछि मर्नु बध्य भैछिन अब खास दोसि सासु र पोइ नै हो दुबै लाई कारबाही होस मृत आत्मा प्रति हार्दिक श्रध्दाञ्जलि !!!
@amritabaral2890
@amritabaral2890 2 жыл бұрын
wa ganga lama🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ilamelirana7146
@ilamelirana7146 5 жыл бұрын
यिनिहरु परिवार नै मिलेर मारेको रैछ यिनिहरु सबै लाई पेट्रोल छर्केर आगो लगाउनुपर्छ
@somlalmahato3176
@somlalmahato3176 5 жыл бұрын
समाज को मन्छे ले नन्द लाइ किन पेरेसर दिदै हुनुन छ त भोली उस्ले पनि केइ कदम उठाउनु भो भने के समज ले जिमे बार लिन सक्छ //?? मेरो question समाज लाइ
@kapilkandel8622
@kapilkandel8622 5 жыл бұрын
नन्दको पनि हात छ यस्लाई पनि जेलहाल्नु परो
@boynextdoor1601
@boynextdoor1601 5 жыл бұрын
यिनीहरुको परिवारको सब एक से एक ठुलो स्वर भएको रिसाहा रहेछन! यत्रो मान्छेको बीचमा त यति सुरो भएर बोल्न सक्नेले त्यो एक्ली सहाराविहिन लाई कति प्रताडीत गर्यो होला प्रश्टै देख्न सकिन्छ, दाइ चाहि त्यस्तै झन आमा कति सम्मको कुटील र पापी होला! अर्को मुख्य कुरा यसको कुरा लाउने बानी रहेछ जसले यो घटना हुन ठुलो भुमिका खेल्यो , त्यो लक्ष्मी ले आफ्नो बच्चालाई बासी खाना खुवाएर पठाएको कुरालाइ यसले आमा आउने बितिक्कै 'तपाइ बाहिर अरुको समस्या मिलाएर आउनु भयो तर घरको हेर्ने फुर्सद छैन ' भनेर आमालाई व्यङ्ग्य गरेर घुमाउरो पाराले भाउजुको पोल लगाएको देखिन्छ जसल यसको आमाको रिस लाइ झन बल पुर्यायो अनि लक्ष्मी लाई मरणासन्न हुने गरी कुट्यो त्यती मात्र होइन विदेशमा भएको दाईलाई पनि भाउजुले गरेको काम खराब मैले गरेको काम असल भन्दै कुरा लगाउने महा को कुरौटे अनि पापीनी, कपटी रहिछे यो केटी! ! ! यसलाइ पनि आत्महत्या गर्न उक्साएको मुद्दामा जेल कोच्नु पर्छ ! ! !
@hombahadur2369
@hombahadur2369 5 жыл бұрын
ओहो यो बैनी माथी नि कदा छानबिन गर्नुपर्छ एत्त्रो महिलाको बीचमा त एस्तो भन्ने ले सिधा लाती भाउजु लाई कति हेला गरे होला
@sesonkhadka133
@sesonkhadka133 5 жыл бұрын
Yo khatini Lai peiriod re manxe ko jyan gako xa yo Ni mileki xe
@sanjusigdel9078
@sanjusigdel9078 5 жыл бұрын
यो नन्द को बोली हेर न यो पनि सहमत छे
@harisubedi9124
@harisubedi9124 5 жыл бұрын
यो नखर्मौली पनि आर्काको घरमा जानू पर्ला? नि अपराधीनि यस्को पनि संलग्न हुनु पर्छ
@sanusanu2350
@sanusanu2350 5 жыл бұрын
Ho ho yesko pani melemato xa.natra yo beha garera gako ho ra tha nahuna lai eauta ghr ma vako kura kasari tha hunna hawa
@chandrarai8025
@chandrarai8025 5 жыл бұрын
सारै कुरुप परिवार रछन ।
@ramgurung9007
@ramgurung9007 5 жыл бұрын
She is hiding something,coz every one want to save the mother
@durgaacharya9974
@durgaacharya9974 5 жыл бұрын
सबभन्दा ठुलो दोसी उनको लोग्ने हो उसले माया गर्थ्यो भने आमाले यती हेला गर्ने हिम्मत हुने थिएन उनको लोग्ने लाई सजाए हुनुपर्छ
@bimalgurung1593
@bimalgurung1593 5 жыл бұрын
अो हो नन्द भनाउदि त।अागो रहिछ सबै।मिलेर भुत्लाउनुपर्नि रहिछ
@kalpanaghimire2084
@kalpanaghimire2084 5 жыл бұрын
अब समाज मा यस्तो जगडा जहा छ त्यहा गएर यसरी छलफल गर्नुपर्यो जबकी कोही चेली यसरी मर्न नपरोस्। कसैले पछाडि कुरा नकाट्ने गरुन्।
@dipumalla2357
@dipumalla2357 5 жыл бұрын
नन्दले ढाक छाेप गरेकि छे अाफ्नाे अामा र बाबालाई नन्दलाई पनि जेल हाल्नparchhaछाेडन हुन्न याे परिवारलाई
@devtamang1525
@devtamang1525 5 жыл бұрын
यो नन्द भनौदालाइ चाहिँ मसँग बेहे गराइ दिए हुन्छ है दिदी बैहिनी हो ।
@threemanghartimagar4809
@threemanghartimagar4809 5 жыл бұрын
यो खातेनीलाई पनी जेल कोच्नु पर्छ।
@bestofthescene4572
@bestofthescene4572 5 жыл бұрын
हाम्रो समाज पनि अचमै कै छ । बाचुन जेल छिमेक मा रहेका मान्छे को दुख पिडा अन्यया को बारे मा केहि नबोल्ने केहि न सम्झाउने ,खाली कुरा काट्यो बस्यो । जब एउटा अपराध घटी सक्छ तब यो त्यो । फेरी एउटा घर भित्र बुहारी ले आत्मा हत्या नै गरिछे भने पनि तेही घर कै ले मारेकी हो भन्न पनि सकिन्न । । बिना टोस प्रमाण न भेटिकन आरोप लगाउनु पनि राम्रो होईन । आफै आत्मा हत्या गरेर अन्त मा घर का बेकसूर मान्छे हरु ले सजाय पाएका पनि उधारण हरु छन । यो कसुर बेकसुर पत्ता लगाउने काम प्रहरी को हो र अपराधी लाई सजाय दिने अदालत को काम हो । यो त्यो भनेर उफ्रीर्न जाहेज नहोला कि । । उफ्रीन तब ठिक हुन्छ प्रहरी अपराधी लाई बचाउन खोज्छ । ।अदालत ले सबुत पाएर पनि सजाए दिन्न । ।
@parbatrai9395
@parbatrai9395 5 жыл бұрын
भाउजू सोझी भएको फाइदा उठाउने नन्द
@kanchandiyo7282
@kanchandiyo7282 5 жыл бұрын
जस्तै त पनि
@gomprasad5687
@gomprasad5687 5 жыл бұрын
GooD vt miss lai salamx dherai ramro prasna sodnuhunx nyaya delayrai xornu miss
@lokeshbista2659
@lokeshbista2659 5 жыл бұрын
बाख्राको कानमा दुध पसेजस्तो भनेको एहि हो सबैलाई आजिबन जेल सजाय हुनुपर्छ थुक्क लाज पचेकी नन्द
@prajwolsigdel5093
@prajwolsigdel5093 5 жыл бұрын
मर्नी ले सब कुरा भनेको रे छ ।प्रमाण खै त।येस्तो भन्थी तेस्तो भन्थी भनेर किन मिडिया मा आउनु।मर्नु अगि के हेरेर बसे।के कुरा मा चित्त बुजेन मरेर गै ।।बाच्नेलाइ किन दुख देको होला।अहिले को जमानामा सहेर बस्ने कोइ हुदैन ।सरासर मिडिया मा आउने चलखेल हो यो गाउले को
@hemdhami2801
@hemdhami2801 5 жыл бұрын
हैट याे केटि ले कुरा लुकाउदै छ हरामि लाग्याे याे केटि नि तेति ठुलाे कुरा थियन भने किन मरि त तिमिहरु सबै मिलेर मारेकाे हुनु पर्छ सबै लाई कार्बाहि गर्दा भन्छन
@viralofficialyt5203
@viralofficialyt5203 5 жыл бұрын
12:28😂😂😂😂😂😂😂😂
@rukunepali2298
@rukunepali2298 5 жыл бұрын
Samjle paila bata sabai kura dekhako raixa ta teyo time chai k hera ra baseko ta aaila manxa mare ra gaye paxi sabai la yesto usto vanxa hamro nepal ko manxa haru ko kahi kam xaina sath dina manxa la ta paila nai dukha ma sath dina parne ho ta yr xa
@durgaregmi9499
@durgaregmi9499 5 жыл бұрын
नन्द कडा नै हो यत्रो मान्छे ले यसरि प्रसन शोध्दानि केहि नमानि बोलेकै हो म भा रोई बस्थ्य
@ramalathakori8920
@ramalathakori8920 5 жыл бұрын
गाउकाे मान्छेला थापाउने घरकाेमान्छेले थानपाउने पनि हुन्छ? झुटबाेलेकिहुन यी बहिनिले
@gitakamana2583
@gitakamana2583 5 жыл бұрын
Ramala Thakori jati juto boleni satte patta lagihalxa
@ramalathakori8920
@ramalathakori8920 5 жыл бұрын
@@gitakamana2583 उम हाेनि
@sonusamirsharma7059
@sonusamirsharma7059 5 жыл бұрын
यो गाउँले मुर्खहरु जब तिमीहरु मान्छे जिउँदो छँदा एसरी आवाज़ उठाउदैनौ जब मर्छ तब किन धेरै हल्ला मात्र जब अनन्या हुँदा के हेरेर बस्छौ तेती बेला आवाज़ किन उठाउँन सक्दैननौ गाउँले जब एकको ज्यान जान्छ तब धेरै बकबक न्याय कसरी मिल्छ यो देश मा कति लक्ष्मी मरी सके हें राम कौसैले न्याय पाउन सकेको छैन रिना हत्या कान्ड हरायो निर्मला कान्ड हरायो सरिता हत्या कान्ड सबै एस्तै छः जब अनन्या हुँदा आवाज़ उठाउने बानी बसालौ बल्ल कुनै चेली ले अकाल मा ज्यान गुमाउनु पर्दैन 😞😞😨😨
@gulmelipurkote6674
@gulmelipurkote6674 5 жыл бұрын
यो चाउरि केटिले सबै कुरा लुकायर बोलिछे जेल हाल्नुस अनि सबै कुरा सत्य बताउछे
I Took a LUNCHBAR OFF A Poster 🤯 #shorts
00:17
Wian
Рет қаралды 15 МЛН
هذه الحلوى قد تقتلني 😱🍬
00:22
Cool Tool SHORTS Arabic
Рет қаралды 92 МЛН
I Took a LUNCHBAR OFF A Poster 🤯 #shorts
00:17
Wian
Рет қаралды 15 МЛН