Great Analysis Niyat vayeka Human varsity Sikchit inexperienced in Line function vayeka bahumat Govt Power ma vaya n Greater Nepal wapas vaye Nepal n nepali le take off garna Sakdach
@LokNath123AdhikariКүн бұрын
सहि कुरो हो बाल कृसन न्यौपाने सर
@mahalaxmiregmi951410 сағат бұрын
Great n
@NarendraBhetwlКүн бұрын
कुखुरराकाे भाले ले मानिसलाई बिहानै जगाउछ,त्यस लाई काटेर खान्छन् ,जगाउदा कुम्भकर्न लाई जगाउने हाे,नेपालीलाई हाेइन
@shashikumarbhatta1478Күн бұрын
एकदमै ठिक भन्नुभयो बालकृष्ण न्यौपाने जी ले ।
@ramkrishnaadhikari69466 сағат бұрын
Yes
@camilalll7894Күн бұрын
Ek dam Sahi bhanu bhayo balkrishna neupane jiu 🙏🙏
@RamChandra-vv9xeКүн бұрын
Sarai ghatlagdo kuro ullekha garnu vayo dhanyabad chha!!
@Ganeshmalla1234-z8pКүн бұрын
कमल थापा अ।फ्नाे एजेन्डामा अडिक भयर रहेकाे भय सरकार मा नगयकाे भय रााजसस्था पनि जानी थियन हाेला कमल थापा त हजुरलेभन्या जस्तै हुन राजा लाई धाेका त दियकै हुन
@TulsaraChand-f2pКүн бұрын
महोदय तपाईंको भनाई सही हो यस्ता राष्ट्रघातीहरुलाई तह लगाउने शुभ कार्यमा ढिलो किन भईरहेको छ बुझ्न सकिएन त्यस्तै भारतको सुरक्षाको लागी मौसुफ सरकारलाई भारतीय शासकले गुहार्दा भारतको सुरक्षा चाहन्छौ भने हाम्रो विशाल नेपाल फिर्ता होस् भन्ने हुकुम र माग भएको भए राम्रो हुन्थ्यो की।
@ananathsapkota2032Күн бұрын
दुबै जना लाई नमस्कार 🎉बाल क्रिष्ण सरको सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ 🎉🎉🎉🎉🎉
@laxmankhanal6686Күн бұрын
अझ प्रस्ट हुन टङ्क दाहाल ज्यु को भारत ले नेपालको सम्बिधान मा राख्न चाहेको 7 बुदा भन्ने भिडियो हेर्नुहोस न
यस्ता तोरी लाउरेले भनेर भारत टुक्रने रे😄😄पत्याइदिने हामी छदैछौ नि।
@dhaulagiri154Күн бұрын
❤️🙏
@BimalGurung-t1zКүн бұрын
NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT.
@DhanprasadUpadhyay-qo6kfКүн бұрын
Right things
@kuladhikari490611 сағат бұрын
सार्है घतलाग्दो कुरा गर्नु भयो ! सङ्सङै उमेश जि को कार्यक्रम को ग्राफ पनि उकालो लाग्दै जाओस।
@harisharanpathak9181Күн бұрын
राजनिती जुवाडेकाे काडपत्ति खाल हाेइन,दुष्मनकाे हतियार खाेसेर दुष्मनलाइनै प्रहार गर्ने कलालाई उत्कृष्ट कला मानिन्छ र फाेहर गर्नेलाई नै फाेहर साेह्रन लगाउन जान्नु सार्है राम्रो मानिन्छ
@BimalGurung-t1zКүн бұрын
NEPAL GOVERNMENT PLEASE MAKE PASSPORT SYSTEM BETWEEN NEPAL AND INDIA AS SOON AS POSSIBLE MUST URGENT.
@vijaykhadka576Күн бұрын
Good analysis. Nepal should be a Hindu Kingdom.
@laxmankhanal6686Күн бұрын
should be not nepal was alredy kindu kingdom but ilegaly cuqued
@kshitijraut3861Күн бұрын
Balakrishna sir is absolutely right
@jeebanbaral3574Күн бұрын
❤❤❤❤❤❤
@JayanarayanShrestha-d2dКүн бұрын
न्यौपाने जी यी दलाल दलहरू त दिल्ली गएर बाह्र बुदे गरेर आज देशको यो हालत भै रहेको छ भने राजा लखनऊ गएर कति बुदे गरेर आउने हो ? जे गर्ने हो आफ्नै देश मा गरे हुन्नथ्यो र अनि दलाल दल र राजामा अन्तर नै के हुने भो र यदि पराई घरमा गर्ने हो भने ?
@BimalGurung-t1zКүн бұрын
NEPAL GOVERNMENT PLEASE GIVE APPLICATION TO BRITISH EMBASSY KATHMANDU NEPAL ABOUT NEPAL AND INDIA BORDER MATTER BECAUSE BRITISH GOVERNMENT KNOW A TO Z DETAILS ABOUT NEPAL AND INDIA BORDER MATTER.
@dibakarpant3390Күн бұрын
भनिन्छ शरीर मरे पनि आत्मा मर्दैन तर,यस्तो लाग्छ ( देखिन्छ ) यहाँँँ अहिले शरिर होइन बरु आत्मा मरेको छ ! आत्मा लाई जगाउ नेपाली जाग, आफु अनी देश बचाउ ! जय जननी नेपाल ! जय राष्ट्रदेव पशुपतिनाथ !
@मसानेकेटोКүн бұрын
अन्तिम बिकल्प राजसस्था पुनर्स्थापना गरौ,धर्म सस्कृती जनता र देश बचाउ
@laxmankhanal6686Күн бұрын
आमा बेचेर स्वास्नी पाल्नुपर्छ भन्ने बिदेसी कम्पनिका मेनेजर का झोले मात्र यहाँ गलत कमेन्ट गर्छ्न मेरो भागमा अलिकति परेपछी जोले जति लुटेपनी केही हुन्न भन्दैछ्न
@madhuneupane42905 сағат бұрын
हैन छाेटाेमा भन्दा जब तत्कालीन प्रधानमन्त्री किशुन जी सन्त राजनेतालाईनै ०४८काे चुनावमा काँग्रेस प्रजातान्त्रिक नामधारी,दिल्लीका खरिदबिक्री का मालै हाबीभएर पार्टी भित्रै अान्तरिक अन्तरघात गरि ,दिल्ली देखी अमेरिकी जारकाे ग्याङ र ऐमाले त पुरै खुफिया एजेन्सिकै जारैभैगए जश्ले गाेर्भाचाे,ख्रुश्चेव ,मावाे यस्ता जार बिदेशीका खेतालाहरूनै राज्य संन्चालनमा हाबी ,जाे राष्ट्र ,राष्ट्रियता लाई मध्यनजर राखेर नेपालकै जमिन टेकेर ०४७काे संविधानै ,यिनैजार अाेली,देउवा लगायतकै लुटेरा ,हत्यारा ,माफियाका नाईके कट्टटु र चप्पल मा काठमाडौ छिरेका अाज यि जारकाे हैसियत .......??
@tejendramanmalla7072Күн бұрын
त्यसैले त सन् १९६०-६२ मा अन्न दान दिने नेपाल आजको अबस्थामा ऋण बोक्ने,र दानलिने द कोरीया कहां छ ? सर्वविधितै छ। यो सबै संघिएता र धर्मनिरपेक्षको फल हो त ?
@govindashrestha3719Күн бұрын
Balkrisna sir le sahi bhannu bho
@BimalGurung-t1zКүн бұрын
CHINA IS ONE OF THE BEST COUNTRY IN THE WORLD SINCERITY AND HONESTLY BECAUSE BIG AND SMALL COUNTRY CHINA GIVE EQUAL PRIORITY FIFTY FIFTY. CHINA CAN MAKE WORLD WITHOUT DISEASE, POVERTY AND CONFLICT.
@madhavsudevi925623 сағат бұрын
Ti bhrasta bbachaune okil haru kahaka holan balakrisna sir
@baburajkarki291Күн бұрын
२०४८ पछिका कामै नदेख्ने कस्ता आँखा र कान अनि विवेक होलान ?
@dipakgautam5007Күн бұрын
१००%
@baburajkarki291Күн бұрын
बाटा हेर, अस्पताल हेर, स्कुल कलेज हेर, विध्युत र संचार क्षेत्रको प्रगती हेर ! अरु केके हेर्नेहो ?
@ChandeshworSharma-k3qКүн бұрын
हुदैन बिहानि मिर मिर तारा झरेर नगए बन्दैन देस अपराधी हरु मारेरनगए
@janakshrestha5930Күн бұрын
पाप लाग्छ भारतलाइ
@mahalaxmiregmi95149 сағат бұрын
Prevaling Election System ma Majority Jali chalu Jheli Fhatads Govt ma Auchan Ata University No Humanversity Yes ka Practical ly Dixit Selective System bat Govt Power ma Aaye Nepal n Nepali le Take UP Garchan Regmi 85
@pabitramobile505621 сағат бұрын
तपाईं 2047 सर्चालिस किन बोल्नु हुन्छ के तपाईं पनि अरु 100 बर्स पछाडि देस धकेल्न चाहनु हुन्छ यक पटक ध्यान दियर सोच्नु होस् ! र बोलेकोमा माफ पनि गर्नु होला !!
@ROUTINE-OF-NEPALI-VEWERSКүн бұрын
बालकृष्ण न्यौपाने ❤
@camilalll7894Күн бұрын
Nepali Janata hoinn E tin tauke ka sino haru hun E sino n sachiye samm desh bandain
@homnathlamichhane739Күн бұрын
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
@balrai9625Күн бұрын
गफाडीको देश भनेको सहि हो क्या हो ? हॅं जैले पनि गफै मात्र भएको भिडीयो हेरिन्छ - देशको लागि काम गरेको त देखिन्न त ? यसरी नै नेपाल देशको बिकाश हुने कल्पना साकार होला ? सोच्नूस् गहिरो ?
@tikakarki2527Күн бұрын
बाल्कृश्न सर को सबै episode नछुताइ हेर्ने म नियमित दर्सक हु ।
@salikramdevkota687Күн бұрын
Why our king go india what doing india against. Nepal be care all
@Mula-n9r2 сағат бұрын
Khoi Khoi Yee Bajele kurapani K hi k ho!!!
@naitogaybotКүн бұрын
A b pant right version and right discussion
@shreedharkhanal8330Күн бұрын
धेरै फटाहा कुरा गर्छ यो मान्छे ।
@laxmankhanal6686Күн бұрын
य बन्धु तथ्यगत कुरा लाई फटाह कुरा भन्ने कुनै बिदेशी कम्पनी का मेनेजर को झोले पर्नुभयो क्या ?
@urmilatimsina7092Күн бұрын
यस्ता सहि र सत्य कुरा सुन्ने को छर ?सबैले कुरा बुझेको भए यो आज देश कहा बाट कहा पुग्ने थियो ,,बिकाशले बिकशित देश भन्दा कम हुने थिएन ,,पैसा जति बिदेशमा लगेर भोटमा मासु भात खुवाउन साच्ने अपराधिको निर्मुल पार्ने नेपाली चाहियो,,चाहियो,,अब अरु केहि उपायै छैन । सरले भनेको सारै घत लाग्यो ,राजा ल्याउनु पर्छ।। जय हो ,,ॐॐॐ।
@laxminakarmi2892Күн бұрын
KP Oli Bidya Ko Ma Raat Nai Bitaye Pani Anautho Mannu Hudaina, Tyo Usko Adhikar Ho.
@mahalaxmiregmi951410 сағат бұрын
Aja HM king Mahendra ko No Party System with selective Govt will be better Fehmi 85 Ktm5 Nawali Tole ktm8
@chandagautam2915Күн бұрын
Heart touching interview 🙏🙏🌹🇳🇵🌹
@HarishchandraGhimire-vu9obКүн бұрын
भने जस्तो वा परिवर्तन भयो भने बालकृृष्ण सर प्र. म. वा परराष्ट्र मन्त्रि वा गृह मन्त्रि हुनुपर्छ । अख्तियारमा प्रेम सञ्जेललाई ल्याउने हो भने करिव दुई हजार चोरहरु जेल पर्छन । स्थानिय सरकारतिर जाने हो भने अझ बढ्छ चोरहरुको संख्या । मेरो शुभकामना छ ।
@govinregmi6779Күн бұрын
हवादारी विश्लेषण ।
@laxmankhanal6686Күн бұрын
तथ्यगत विश्लेषण लाई हावादारी अरे कति हास्नु
@SumanDahal-k5pКүн бұрын
आज भने बालकृष्ण सरले लाखौं करोडौंको मूल्याङ्कन गर्नुभयो। नेपाली जनतालाई धित मर्ने खालको हो नागरिक आयोग चाहिन्छ श्री ५ महाराज धिराजले यस्तै नागरिकहरुलाई सल्लाहकार बनाउनुपर्छ पद दिने होइन सल्लाहकार बनाउने देशको सर्वस्वीकार्य व्यक्ति जगमान गुरुङलाई प्रधानमन्त्री बनाउने
@nischaldhakal1969Күн бұрын
राजा सबैका साझा हुन्, यसमा दुईमत छैन। तर बजारमा अफवाह फैलाउनेहरूले यो कुरा जान्न जरुरी छ। kzbin.info/www/bejne/d37cq2majbdgobcsi=BbTl8IH5ddIoF0dU
@madhavsudevi925623 сағат бұрын
B H4 ?
@laxminakarmi2892Күн бұрын
Pradhan Mantri Afno Private Kaam Le Afno Abhinna Saathi Ko Ma Janu Hunna Ra ? Sundai Aako Ta Uha Haru Dui Saathi Bhanda Mathi Ko sambandha Xa Re. Yahi Pradhan Mantri Ko Jodbal Le 2 Patak Rashtrapati Vako - Sayed Tyasko Kamisan Po Lina Ga Ko Ho Ki ?
@RamChandra-vv9xeКүн бұрын
Yesta lai pani neta vani rahanu parne? Muluk ko durdasha parne Dust arms haru lai kasari neta manne ? Neta hunlai ta awasyak buddhi bibek ra samarthya pani chahinchha hola Lutera haru lai ke vanne?
@mangalashrestha3165Күн бұрын
kuro 100% thik ho tara yi janata ma tyo dam chadai xaina, uff
@camilalll7894Күн бұрын
Sahakari thagne men naike KP R sere ani inka dasa haru hun ani parchande desh sampati lutne E tin tauke dakaa R inka dasa haru ko sampati jafat garunu parcha ani jail ma kochanu parcha ani desh bancha
@BasnetBishnu-y2oКүн бұрын
Tyo chain sayad missioneary haruko houwa Bharat Nepal sita relation ramro huna nadine ra Nepalbatai sadayantra garirahane ahile missioneary harule chhutkara bhanne film banayka rahechhan sanatan dharma lai ghatiya dekhai yesto sadayantra hun 6 ta tyo rokinu parchha ki pardaina nepalko dharma sanskriti bachauna bharatko pani bal chahin 6 ra sadayantrakariharu bichma ek huna didainan !!