धन्यवाद पुरानो भाए ता पनी मन पर्ने गीत upload गर्नु भाए को मा। पुरानो दिन हरू को याद आयो
@DiluBirahi3 жыл бұрын
म पूर्वेली भएता पनि यो गीत सारो मन पर्छ अनि गाउँछु पनि लम्जुङ जाने दाई लम्जुङ तुरलुङ कोट यो गीत सबै सर्जक लाई सम्मान छ
@balkrishnakarki92035 жыл бұрын
लम्जुङ्ग जिल्ला भनेकै नेपालको सभ्यताको उत्पति भएको जिल्ला हो त्यसमा पनि द्रब्य शाहको जिल्ला यो गित जति सुने नि मलाई अति मन पर्छ त्यसमा पनि माया गुरुङ ले गाएको झन् अत्यन्तै राम्रो। म प्राय यो गित सुनेपछि अम्बर गुरुङ ज्युको सुगौली सन्धि हामीले बिर्सेका छैनौ भनिदेउ भन्ने गित सुन्छ । सबैको जय जय होस
@birendrag.m14856 жыл бұрын
निकै मार्मिक गीत पुरानै भएपनि राम्रो लाग्छ।अझै पनि गाउँ घरमा गुन गुनाउदा रहेछन।मैलेत मज्जाले गाएर आए है।अब हजुरहरुको पालो पुराना गीत संगीतहरु लाई बाचाउन पर्छ।
@thamansharma6505 жыл бұрын
यति मिठो सदाबहार गित स्वर र लयकी धनी आदरणीय माया गुरुङ लाई सम्मान सम्झना सधैं भई रहने छ।
@rajgurung83159 жыл бұрын
जति सुने पनि नथाक्ने गीत ( जुन यो पुरानो गीत लाइ हाम्रा चेली हरु ले फेरी पनि नया स्वोर हरु दियको मा धन्य बाद |
@bhawana7gaire2217 жыл бұрын
सारै मिठो गित जति सुनेयो उतिनै सुन्न मन लाग्छ।ओरजिनल र पुरै गित सुन्न पाए कति मजा हुनेथियो।।।
@tekrana35649 жыл бұрын
उमा गुरुङ र माया गुरुङ जहाँ हुनु हुन्छ खुशी र शुखी रहनुस्। तपाईंहरुलाई राज्यले याद नगरेपनी स्थानिय समुदाय तथा गुरुङ र मगर समाजले याद गरेकै होलान । तपाईंजस्तो हस्तिपाउन हाम्रोलागी गर्बकोकुरा हो।
@shivgurung54237 жыл бұрын
tek rana and s.Tphsz,npruwx
@karnabahadurbudhamagar.55187 жыл бұрын
यस्ता कर्णप्रिय सदाबहार गीतका गायक माया गुरुङलाई वास्तवमै जति सम्मान गरेपनि थोरै हुन्छ । तर त्यो थोरै पनि ब्राह्मणवादी राज्यसत्ताले गर्न चाहेको छैन । किनभने उनी बाहुन परेनन् । यो देशमा राज्यद्वारा संरक्षण पाउने होभने बाहुन नै भएर जन्मनुपर्छ । बाहुन भएकैले सुस्त मनस्थिति भएपनि गुगलब्वाय नाममा २ करोड पाए यो जातीय देश हो नेपालमा ।
@prabinthapa56534 жыл бұрын
लम्जुङ दरबार सर्च गर्दै सुन्दै जादा यो ग्रुप को गीत सारै मन पर्यो आफ्नै कल्चर मा बसेर गायको जस्तो लाग्यो हार्मोनियम धेरै राम्रो बजाउनु हुदो रैछ
@prabinthapa287 Жыл бұрын
हार्मोनियम बजाउने दाइ ले सारै राम्रो बजाउनु हुदो रैछ सबै तिम लाई बधाइ छ
@indrahitang7 жыл бұрын
उमा दिदी र माया गुरुङ दिदी को सुमधुर स्वर अनि ती शब्द मा सजियेको यो गित गाउँ शहर लम्जुङ दरबार पुरानो तर मार्मिक गित जति सुन्यो तेति नै सुन्न मन लाग्छ / उहाँ हरु जस्तो नेपाली कलाकार हरु लाई अझै नि राज्य ले खास केही गर्न सकेको छैन येहि नै दु:खद को कुरा हो ।
@krishnapd.ghimire72556 жыл бұрын
This song is really close to my heart as this was my mom's favourite song and I herd this song first from my mom and then from radio. This is one of the evergreen and heart touching song with soulful lyrics and music. My mom is no longer with us but this song took me back to my childhood memory with my mom. Made me emotional. Thank you very much for singing it beautifully without spoiling the originality of song. Keep doing other songs as well. Love you all, all of you have amazing voice.
@tekrana35649 жыл бұрын
म सानोछदा रेडियो नेपालले पर्तेक्छे दोहरीगित् कार्यक्रम पर्सारण गरेकोयाद फेरी ताजाभयो। तेतिखेर उमा गुरुङ र माया गुरुङ प्रतियोगी पात्र हुनुहुन्थ्यो क्यारे तर पुरुष पात्र थाहाभयन । अहिले मुख्यपात्र काहाहुनुहुन्छ? सायद उनैगायक हस्तिहरुलाई यो गित समर्पित गरेकाहोलान । माया गुरुङले अन्तर्जातिय विवाह गरेकोले उनको ससुराले अझैपनी नेपाली नागरिकता बनाइदिन मन्जुरी नदियकोले नेपाली नागरिकताबाट बन्चित भयकोकुरा समाचारमा पर्कासित भएकोथियो। यहाँहरुको कार्यक्रमबारे एउतागल्तिभने भन्नै मनलाग्यो। तर यो मेरो नितान्त ब्याक्तिगतबिचार हो। यु त्य्ब सामाजिकसन्जाल भयकोले सब्भ्य मेसेज दिनेप्रयासरत भाईदियकोभय धेरै राम्रो हुनेथियो । महानहस्तिलाई समर्पित गीतरेकर्डिङ गर्नेथाउमै मधपानको बोतल र गिलास अनी मासुकाथालपनि दर्साइदियको हुँदा गित राम्रोभयपनी सब्भे कार्यक्रम देखाउन चुक्नुभयो। हाम्रो जनजातिले कार्यक्रम गर्नेप्रयास त गर्छन् तर सानातिना गल्तिले कार्यक्रमको शोभानैभद्रगोल हुन्छ भन्दा अतियुक्त होला।
@silentgaming82715 жыл бұрын
खास बुझ्न नसकेकाे कुराे के हैन कति चाेटि सुन्दा धित मर्ने हाे रै छ र😘😘😘😘😘
@ranjitrana5 жыл бұрын
😀😀😀😀😀
@samirdura-lj7pv Жыл бұрын
Huna ta hami naya generation ko manxe tara aama le saarai man man parauda ma ni din ko sunne vai sake nice son daai didi haru
@entamu110 жыл бұрын
it's much much great to heard this old song from krishna dai along with 3 sisters of our latest generations;Appreciate it much keep it up sisters.
@narendragiri6948 жыл бұрын
gita bhaneko yasto po hunupar chha
@nandagurung43287 жыл бұрын
Love the song, can listen to this song over and over, Love both Didis. Thank you for so authentic song.
@narbahadurgharti6093 жыл бұрын
उमा गुरुङ दिदी र मायाँ गुरुङ दिदीहरुले गाउनु भएको यो कालजय भाका ठ्याकै कुनसालमा रेकर्ड भएको मलाई थाहा भइन तर मैले पहिलो पटक सुनेको २०४८ सलातिर जस्तो लाग्छ मलाई साह्रै मनपर्ने गीत मध्यमा यो पनि पर्छ आज बरिस्ठ गायक कृष्ण गुरुङ दाइ र गायिका बहिनिहरुको आवाज बाट सुन्न पाउदा साह्रै राम्रो लाग्यो कृष्ण दाइ लगायत सम्पूर्ण तीमलाई हार्दिक धन्यवाद
@khatrichhetri8372 ай бұрын
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
@TekPun2 ай бұрын
Wow purano geet ko samjhana ayo thank so much all team
@dipendradawadi8026 жыл бұрын
मन छुने लोक गीत
@DipakAdhikari-ew5cq Жыл бұрын
वा धेरै रम्राे प्रस्तुति हारमुनियम उस्तै बजाउनु हुँदाे रहेछ दामि लाग्याे ।
@rameshsubedirs13 жыл бұрын
I m in love with this song Pls sanu you make cover video pls It will be hit 100%
@nepaliserofero8 жыл бұрын
चिरिप्प रुक्सी खादै गीत सुन्दै साह्रै मिठो गीत छ सुन्ने प्रयास गर्नुहोला
@narayanparsadbhattarai69536 жыл бұрын
Sahai bhannu vo mitra
@nandagurung43286 жыл бұрын
A super song , melts my hear every time I listen to this song .
@chandrasrish99697 жыл бұрын
Same as like maya gurung and uma gurung sisters song. Excellence song. Thanks for all of your group.We love so much.
@jitbahadurraskoti85394 жыл бұрын
कति दमदार लाेकगीत जति सुने पनि सुनी रहाे लाग्ने ।
@urken353 жыл бұрын
Memories back to BS 2049 I heard the song first time. Love than and till amazing mesmerizing.
@reshampurja69962 жыл бұрын
अति मिठो गीत्👌👌👌👌
@sbpariyar73225 жыл бұрын
Wonderful song..Loved it
@kalyanbuddhi11807 жыл бұрын
धेरै राम्रो गित गाउनु भो
@sangitachhetri23528 жыл бұрын
kasto mitho song dharai dharai dhannyebaad daju nf dede haru gaughar tira ko yeaad dilaunu bhayeko ma
@kamalashahi26906 жыл бұрын
Hamro nepali lok sangit lop huna hudoina hai hajur ho sarai khushi lagyo borodar an sis lai dherai dherai dhannyabad
@jeevanpoudel5493 жыл бұрын
जति सुन्यो त्यति राम्रो
@jeetthulung27679 жыл бұрын
yo geet sunda malai balapan ko yaad aauchha, yasai pani yo geet mero favorite geet ma parchha bhai baini haru sabaile ramro gaunu bho ra pani baini haruko chai atinai uttam voice mane maile.
@lpdevkota9 жыл бұрын
beautiful song and wonderful artists!
@sanugurung59697 жыл бұрын
we can not forget u krisna dai for this song.
@kedarady10 жыл бұрын
wow nice song:::::::::::::::::::;old is gold :::::::::::::::::::gausahar ma lamjung durbar n voice really cute all of u
@langhalimagar55962 жыл бұрын
राम्रो छ ङोलो
@rajbc85964 жыл бұрын
Wow kasto mito sor Music salmx sabailai
@ramprasadsharmapokhrel96513 жыл бұрын
Nice and best songs 👍
@rubinagurung43559 жыл бұрын
Amazing song ;)
@ramakumar2154 жыл бұрын
धेरै राम्रो छ हजुर अब अरको लाऊनु परो यस्ता ल मिस यु अल