सबैलाई नमस्कार म ठाडाेभाका काे साँढे शँकर परियार 🙏🙏🙏🙏सन्त दाइ काे ईतिहास बनाेस ठाडाेभाकामा भन्ने चान्छु ।।
@ruptamu6335 Жыл бұрын
हो तपाईंको गितको म पनि समर्थक हो , तपाईमा धेरै सम्भावना छ तरा अफैले साडे भनेर अफैले अफैलाई मपाई नभनौ कि?
@ShankarPariyar-yk7ne Жыл бұрын
@@ruptamu6335 याे सबैले साँढे भनेर चिन्ने भयकाेले साँढे भनेकाे हाे नाम त शँकर परियार लेखेकाे छुत। उर्फ लायर साँढे लेखेकाे छु हजुर राम्रोसँग बुजिदिनुहाेला।अाफै मपाइ भयकाे हैना । मलाई हुनु पनि छैना म तेस्ताे मान्छे पनि हैना। जीवन नै ठाडाेभाकामा लगाकाे मान्छे हाे। साँढे भनेर चिन्ने भयकाेले परिचय दियकाे भनेर बुजिदिनु हाेला।