अहिले पनि मलाई यहीँ best लाग्छ इन्द्रेणी को हजारौं episode मध्ये बेल बेला यहीँ हेर्ने गर्छु 😀😋😍
@ramkrishnatamang55805 жыл бұрын
आहा पहिलो पटक सुन्दानी कति रमाइलो ,कति आनन्दित ,सुनिरहु झै लाग्यो सायद जुनैपनी जातको,जुनै पनि ठाउको शस्कृतिमा अनि मौलिकतामा नेपाली पन छ।।।।यस्ता पुराना शस्कृती अथवा मौलिकता बिलाउदै जाँदै छ,यसलाई जोगाउनु सबैको कर्तब्य हो ।गाउँ घरको याद झलझली दिलायो ।।धन्यवादको साथ सम्मान छ इन्द्रेणी परिवारलाइ,,,
@naradnegi99515 жыл бұрын
हाम्रो सँस्कृति नै हाम्रो गहना र पहिचानहो यस्तो देख्नपाउने अवसर जुराएकोमा ईन्द्रेणी टिमलाई हृदयदेखि धन्यबाद.. धम्पु दाजुको जोशजागरलाई सलाम
@jyotipandit69606 жыл бұрын
वा वा वा ।।।। हो यहि हो , नेपाल र नेपालिको परिचय , आफ्नो सस्कृती , आफ्नो पहिचान र हाम्रो समाजको पहिचान । अबको पालो पुस्ता हस्तान्तरण अबको पीडिलाई पनि जागरुक बनाउन जरुरी छ । धन्यबाद इन्द्रेणी परिवारलाई ।
@shyamsherchan28305 жыл бұрын
बुबाको त्यो हँसिलो अनुहार,जोस,जाँगर अनि रमाइलोपन देखेर यो भाका जति हेरे पनि नअघाउने म मात्रै त छैन होला, प्रणाम बुवालाइ🙏🙏
@rameshpradhan99223 жыл бұрын
बुधिमान गुरुङ (धम्पु) को शोर बुलन्द रहेछ राम्रो लाग्यो। हाम्रो पुरानो कला लोक कलासंस्कृति झल्काउने यो मौलिक नेपाली ठाडेा भाकाको गीत अति राम्रो रहेछ । लोप हुन लागेको यो ठाडाे भाकाको गीत लाई पोखेरेली , लमजुङे , जुम्लाकाहरुले सङरक्षन गर्नु आवस्यक देखिन्छ।
@पर्देशीvolg7 жыл бұрын
पहिला का बुढा हरुले महिना सम्म पनि दोहोरी खेल्थे भन्थे हो रहेछ बुढा बा खप्पिस अति मन पर्यो जति सुने पनि न अघौने अति राम्रो 😁😁😁
@newsansar84126 жыл бұрын
दुबै पक्षको अति सुन्दर प्रस्तुतिले मन छोयो । मज्जा आयो।
@amartamang8437 жыл бұрын
येस्तो पुरानो कला र सस्किर्तिको सबै ले जग्रेना गर्नु पर्छ ध्नय्बाद इन्द्रेणी तिम लाई साउदी अरब बाट हेर्दै छु ।।।
@reshman_ale6 жыл бұрын
हैट! बुढो त सार्हो रमाइलो पो रैछ .. 😍😍
@jeevanthapa54886 жыл бұрын
तारिफ गर्ने कुनै शब्दकोष मा शव्द भेटिन सार्है मन छोयो यो कला र गला ले भगवान ले यस्तो प्रतीभा भएको कलाकार लाई लामो आयु दिनु होला यहि दुवा गर्छु।💞💞💞💞
@SitaDuraOfficial3 жыл бұрын
हजूरको आशिरबाद सदा सदा मलाई
@bishnubohara75763 жыл бұрын
उहिल्यै उहिल्यै खेति किसानीको काम सकिए पछि कुनै चाडवाडमा हो क्यार बाजेहरु मादल र मुजुरा बजाएर गीत गाउँने नाँच्ने गर्नु हुँन्थ्यो यै भाका पो रहेछ।रमाइलो भाका हो।हाम्रो संस्कृति कति धनि छ ।यस्ता भाका संस्कृतिको संरक्षणमा लागेका श्रष्ठाहरुलाई हार्दिक नमन छ।
@basantathapa95947 жыл бұрын
हाम्रो कला हाम्रो संस्कृती अजर अमर रहोस धन्यवाद इन्द्रेणी बीसेष गरी कृष्ण सरलाइ
@mousamr84066 жыл бұрын
Basanta Thapa To
@prembahadur1486 жыл бұрын
Basanta Thapa iifcvhopllplb
@maijukumari5666 жыл бұрын
pani kalko
@gangachhettri13476 жыл бұрын
+Maiju Kumari z
@suryalimbug98907 жыл бұрын
मरिजाउ यति रमाइलो गीत अहिलेसम्म सुनेको थिइन।म पुर्बी इलामको भएपनि सारै मनपर्यो।
@sarmilachapagai72177 жыл бұрын
अति राम्रो पुरानो झल्को झल्काको छ मन छोयो धन्यवाद कृष्ण जि लगायत सबै लाई
@gulamnabi95437 жыл бұрын
0
@khageshworpangeni89656 жыл бұрын
किन होला मलाई साह्रै मन पर्छ ठाडो भाका यो गीत सुन्ने पछि म सरै खुसी छु भाको छु जस्तो हुन त म बाहुन समाज बाट हो हाम्रो ठाउँमा त कसैले पनि यस्तो रमाइलो गर्दैन मलाई त लोक गीत हरु भन्दा यस्तै गाउँ तिर जस्तै सालैजो भयो सरै मन पर्छ मेरो मामा घर गुरुङ समाज छ सरै रमाइलो गर्नु हुन्थियो अब त हेर्न मन लागो भनो युटुब मा हेर्छ रमाउँदै बस्छु जेहोस् एकछिन भए पनि एक्लै महसुस हुँदैन प्रदेश मा भयपनि नेपाल मा रमाई राखेको जस्तो लाग्छ सलाम छ इन्द्रेणी सायोगी सर हरु साथै बुवा आमा दिदी बैनी हरुलाई एसै गरी रमाइलो गर्नु होला आउनी दिन मा पनि तपाईंले फेरि गाउनु भयो भनी हामी परदेशी ले पनि एकछिन रमाइलो महसुस हुन्छ
@ajarmsstrong46953 жыл бұрын
मुख छाडिएका शब्द भन्दा यो दोहोरी नेपालमा सधै उच्च स्थानमा हुने छ 😍
@saldeepsedhai8897 Жыл бұрын
Ĺ
@रविराजअधिकारी6 жыл бұрын
धेरै धेरै राम्रो छ लमजुङगे काडो भाका धन्यवाद इन्देणी कृष्ण दाई सम्पूर्ण मा
@nischalpremikancha86375 жыл бұрын
पाँच पटक भन्दा बढी हेर्ने यो भिडीयो यता हाजीर हुम्
@ommallathakuri35245 жыл бұрын
वा यो हो नि रोधी घर्को थादो भाका nice..
@lopsonbabu59257 жыл бұрын
आहा कति राम्रो गीति जति सुने पनि अझै सुनी राखौं जस्तो ।।।। निस थादो भाका
@Valleyofmount95505 жыл бұрын
म कुवेत बाट अहिले मेरो घर पोखरा लम्जुङे ठाडो भाका बच्चै देखी सुन्ने थिए नाच तिर मेरो सबैभन्दा मन पर्ने भाका लमजुङ भाका
@babuudas13207 жыл бұрын
सारै रमाइलो अनि हाम्रो पुरानो सस्कृति हेर्दा मनै खुशि लाग्छ ।।।।
@roselove3577 жыл бұрын
सर्बप्रथम धम्पु बाजे र सीता मुसि लाई मेरो नमस्ते,लमजुङको मौलिकता कला, सस्कृतिक थादोभाका जोगाउनु हाम्रो प्राथमिकता हो। सारै राम्रो छ, मर्मस्पर्शी, हासो लागौनु हुन्छ,अलि लामो भिजुयल हुनुपर्ने , इन्द्रेणी टिम लाई धन्यवाद ।रोशन दुरा हाल साउदी आरब बाट हेर्दै छु।
@dipakgiri53236 жыл бұрын
हाम्रो पहिचान हो यो धन्यवाद इद्रेनी Tem laai
@bhimbahadur89687 жыл бұрын
बुबाको जोश नै तगदा मत फेरि हेर्दै छु सारै रमाइलो लाग्यो
@Valleyofmount95505 жыл бұрын
बुद्धि मान धम्पु दाजुको गित सह्रै मन पर्छ
@dikendratamang93473 жыл бұрын
लौ नयाँ भाका को गीत सुन्नु पाइयो, आज सम्म मैले सुनेको थिएँ यो भाका। धन्यवाद इन्द्रेणी टिमलाई।👏👏👏👏👏
@rapanakarmacharya89283 жыл бұрын
यो त लम्जुङ्गतिर बिशेष गाइन्छ नि सर🙏
@paudelbakery3405 жыл бұрын
इन्द्रेणी को विशेषता भनेकै यही हो। देशका विभिन्न भागमा गइ मौलिक लोकसंस्कृति, भाका हरु खोजि खोजि दर्शक हरु सामु पस्किएर यसलाइ संरक्षण र जगेर्ना गर्ने। अति सुन्दर कार्य इन्द्रेणी को टिम द्वारा। बधाइ र धेरै धेरै शुभकामना छ।
@bikashthapa32347 жыл бұрын
सलाम छ सम्पुर्ण इन्द्रेणी परिवार लाई ! हाम्रो लोक लाई पुन जोगाणा गर्नु भएकोमा ✋✊✋
हरि दिदिको मीठो मुस्कान सङ्गै अति रमाइलो प्रस्तुति ।
@rupathapa76463 жыл бұрын
त्यही त हरिदेवी कोईरालाको हँसिलो अनुहारले नी कति सुन्दर देखेको यो भिडियो। ठाडो भाकाको गित त्यसै नि राम्रो छ।
@Amarkhadka09873 жыл бұрын
@@rupathapa7646 सहि भन्नु भयो
@laxmanthapa3102 жыл бұрын
धम्पु दाइ को जोस देख्दा त वा वा .....
@ranagyanu75097 жыл бұрын
गजब लाग्यो पुरानो गाउघरको याद आयो
@rahulkhapangi96395 жыл бұрын
जति सुने पनि धित नमर्ने नेपाली लोक गित ठाडो भाका मा दोहोरी सारै राम्रो छ कला भनेको येस्तै हो जति बूढो भयनि गायर नाचेर थाक्दैन ।येति राम्रो इपिसोड तयार पार्ने इन्द्रेनी टिम लाई हार्दिक धन्नेबाद का साथै बुडो गोरुलाइ लाई मेरो सलाम छ😂
@samsungsunu57892 жыл бұрын
मेरो बाबाको याद आयो हजुर नाचेको देखेर बुवा मेरो बाबा पनि हजुर जस्तै सालैजो गित गाउदै नाच्दै गर्नु हुन्त्यो तर अहिले यो सन्सार छाडेर जानू भो 🙏🙏🙏😘😘
@PrakashSingh-ho9ny Жыл бұрын
👏👏👏 thanks Indreni ko team lai Nepali lok geet n kalakar lai protsan Jagerna gareko ma
@rksparsha17517 жыл бұрын
वाउ उत्कृष्ट कार्यक्रम। ठाडो भाकाको गीत सुनेर साह्रै रमाईलो गरियो। ईन्द्रेणी टिम लगायत सम्पुर्ण सम्मानित पाहुना कलाकारहरु प्रति धेरै धेरै सम्मान साथै धन्यवाद पनि।
@bhimsaragurung45226 жыл бұрын
Hamro very geetman paraunu bhayo khushi lagyo ma kahile kahin mouka paema gaunchhu nachchhu tra mero baba 94barsa pugeko chha ra tada jana paundina jehos dherai dherai dhannyabat chha hajur
@laxmirana92985 жыл бұрын
सारै राम्रो छ पुरानो भाका को गित
@tankapaudel68242 жыл бұрын
अति राम्रो छ / धन्यबाद!
@laxmi98225 жыл бұрын
कति राम्रो मार्मिक गित अन्तिम सम्म हेरर मनर्जन लएे एेस्तो पो गित रलमाइलो 🙏🙏🙏🙏🌹🌹
@amrita21thakuri143 жыл бұрын
Y66h we see hi Jo b ink see more no no see no t the Jo Dee
@banantapun72215 жыл бұрын
कत्ती रमाइलो हुनुदो रैछ यो बाबा आमा त सारै रमैलो लायो
@rabinbcshirpali62496 жыл бұрын
मौलिकता झल्काउने मिठो गित, कति फुर्तिलो गरि नाच्नु भएको बाजे, आहा 😍
@kidskonfort2 жыл бұрын
P
@arbindkumargurung54757 жыл бұрын
आहा गाउँ घरको याद आयो हजुर ।हाम्रो कला संस्कृति अ्मर रहोस् धन्यवाद ।रमाईलो लग्यो
@kumarpaneru74737 жыл бұрын
हैट हसायो दामी!!! धन्यवाद इन्द्रेनी परिवार ।।।
@BSBL9863 жыл бұрын
आहा आहा आहा धम्पु दाई । बहुद पटक हेरेको गित आज यता नि हेरे । अचम्मै मजा लागेको । अझ उल्का त कामगर्नलाई खाटी हजुर तन्काई हाल्छ घाटी अचम्म मजाको लाग्यो
@sushantg82893 жыл бұрын
यति राम्रो हाम्रो संस्कृति लाई dislike गर्ने कुन चाहिँ ,दुष्ट होला।i love this ❤️❤️❤️❤️❤️❤️❤️💚❤️❤️❤️❤️
@Syangja7112 жыл бұрын
जति हेरेँ पनि नअघाइने धुम्पु बा को कला दमदार छ। सम्मान छ वा तपाईलाई
@मायाघले7 жыл бұрын
आहा ! जति सुने पनि सुनु लाग्ने लम्जुङे ठाडो भाका ,, गाउनेले गाए तर हामी सातसमुन्द्र पारी भएका प्रदेशिलालाई पनि निकै रमाइलो भयो तर अलि छोटो भयो । माया घले , क्यानाडा मिजारबाट !
@झिल्केबिडारि7 жыл бұрын
माया घले yo film hoina nita hoi lamo huna lai j pani ali kati mitho hunxa thorai ramro hunxa ni hoina ra dherai herna hunna boring hunxa so maile ta khasai bujina tara ramro lagyo
@chadrathapa46587 жыл бұрын
माया घले g ramro xa dherai Ramailo ***Colorado springs US""""""
@suryadura41947 жыл бұрын
म लाई पनि
@manishasaru99117 жыл бұрын
माया घले l
@ratnakarki52527 жыл бұрын
माया घले honi maya malai pani derai man pareyo
@kamalgurung92506 жыл бұрын
दाईको कला र गलालाई सलुट 🙏🏼🙏🏼🙏🏼
@stharam43554 жыл бұрын
धेरै राम्रो पुरानो भाका जोगाउन भएको मा सलाम छ हजुर हरु लाइ
@kishorkhatri59654 жыл бұрын
सारै राम्रो लोकसास्कृति रछ हेर्नछुटेछ आजहेरियो कतारबाट बिन्दासपारामा सबैलाई सलाम
@rajibkhadka13175 жыл бұрын
Aaha kati rameo purano geet malaita gorkha aarupokhariko aad aayo sano chada suneko thiye
@kiranmagar29325 жыл бұрын
हेर्दाहेर्दै मनै हहह्हहहतरर्आर्अरररार भयो
@deepashshrestha78294 жыл бұрын
कति रमाइलो कति आनन्द सुनिरहु जस्तो सबैलाई धेरै धेरै धन्यवाद
@mitrajzala42104 жыл бұрын
आहाँ कति रमाईलो बाजे चाहि बुडो भय पनि मन त अझै तिन चार औउटि तरुनि पठाउने जस्तै हुनुहुन्छ है सम्पुर्ण ईन्देणी टिम बधाई छ
@bibekkafle32077 жыл бұрын
कस्तो सभ्य अनि कति मिठास आनंद आयो
@krishnabk69025 жыл бұрын
कति मज्जाकाे गित पुरानाे भाका हाम्राे काका हरुकाे पालाकाे
@dukhimana10945 жыл бұрын
साह्रै राम्रो पुरानो भाका अनि झन राम्रो सवाल जवाफ दुबै तिरको
@tejbastola82034 жыл бұрын
इन्द्रेनी परीवार्लाइ म सलाम गर्न चाहन्छु , हाम्रो यस्तो सोदेसी कला र सस्कृती को सबैले जगेर्ना गर्दै रहदा हाम्रो जोग्राफी एक अर्कै रमाईलोको अनुभव भैरहेछ ! कृष्ण कदेल ) ज्यु ,धन्न्यवाद ?
@surendra63617 жыл бұрын
ईन्द्रेणि कार्यक्रम अहिलेसम्मकै राम्रो लाग्यो यो भाग। बुद्धिमान गुरुङ(धम्पु) दाइको शब्द चयन गर्ने शैली र गायन असाध्यै रमाइलो छ।
@यमराजामहत5 жыл бұрын
यहि त हो नेपाली लोक संगीतको विशेषता देख्दा र सुन्दा सामान्य लागेपनी कति मनोरञ्जन र कला छ यो लोभहुन लाएको भाकामा गहिरियर सोचौं त ।
@aroshigurung66015 жыл бұрын
Derai din pache man khusi vo yo song sunira thq u for indreni team 🙏🙏🙏
@minbahadurchhetri85575 жыл бұрын
धेरै धेरै धन्यवाद इन्द्रेणी टिम
@binodbunu6597 жыл бұрын
बुवा चाई सारै रमाईलो
@jyotitamang80083 жыл бұрын
दाइ नाच्नु भएको राम्रो छ
@chetbhadur72727 жыл бұрын
म लाई त यो ठाडो भका सारै मीठो लाग्छ यो गित म दिनमा एक पटक सुन्नैकै हुन्छु सारै रर्माईलो लाग छ।
@puranmagar93245 жыл бұрын
कति राम्रोसँग गाएको हो झाम्रे भाका मलाइ ठ्याक्कै गाउको याद आयो
@dhonimagar37 жыл бұрын
निकै पुरानो गित आज सुन्यो !!! धन्यवाद सम्पुर्ण टेम लाई !
@simhathapa91913 жыл бұрын
Original नेपाली culture jawani लाई कति anther आत्मा देखी po खेर अन्त garnu भयो शब्द मा कति मिठास lamjung को ढाडबाट सुरु भयो पशुपति मा हाँसेर विधाई super.
@majunamallathakuri28366 жыл бұрын
धेरै चोती हेरि सके तर पनि धितै नमोर्ने गित छ म फेरि हेर्दैछु म पर्बते कान्छी हाल Oman देखि हेर्दैछु।वाव बबाल छ।
@bishnumagar15446 жыл бұрын
ठाडो भाकाको गित सुन्दा साह्रै खुशी लाग्यो। दुबै जनाको प्रस्तुति एकदमै राम्रो छ। 😍😍😍😍
@gayatrikc44342 жыл бұрын
0 t bubblY the g u t. k, a ;-) the same time y
@paudelbakery3405 жыл бұрын
मत सार्है रमाइलो गरिराछु हेरेरै भएपनि। आहा! अति राम्रो, ह्रिदय देखि आभार धन्यवाद लोपन्मुख भाका गाएर मनोरञ्जन दिनु भयो हामिलाइ।
@prashantgurung35767 жыл бұрын
अहा मेरो देश को गहाना पुरानो मौलिकता, मरि लानु के नै छर।
@dhampudura71574 жыл бұрын
Prasata bhai ho tapain jastai dheraile mero desh bhanera man paraidinu bhayo koti koti dhannya bad chha
@pariyarsuman21925 жыл бұрын
अहा कति राम्रो हो जिन्दगीमा एक पटक लाइव हेर्ने धोको छ ठाडो भाका,
@minrajpunmagar7 жыл бұрын
life मा अाज फेरी याे मन निकै खुसी भएकाे छ यसकाे श्रेय इन्द्रेणी टिमलार्इ जान्छ । लै धन्यवाद ।
@oppouser15144 жыл бұрын
ह
@तेन्जिङ्गदुर्गालामा5 жыл бұрын
ठाडो भाका राम्रो लाग्यो धम्पुस दुराको
@bishalthapa39267 жыл бұрын
ओहो गित भनेको यस्तो पो हुनु पर्छ ! my february thado भाका thankyou so mach indreni tim
@ramnewar77355 жыл бұрын
आहा मेरो देश नेपाल यो भाका यो परिबेस कति रमाइलो छ
@झक्कठमगरसमाज7 жыл бұрын
धेरै राम्रो थाडो भाका ईन्द्रेणि तिम Nice
@kalpanasharestha91574 жыл бұрын
एस्तो भाकाको जगेर्ना गर्नुपर्छ मलाइ यो गुरुङ भाका सारै मन पर्छ सारै आनन्द लाग्यो र इन्देरिनी टिम सङै इ बुवालाइ धेरै धन्यवाद साथै महिला दिदी बहिनिलाइपनि
@aavimgr9777 жыл бұрын
हेर्दै जादा अजु भेटेको यो ठाडो भाका को गीत सारै मजा औदो रैछ
@minamajar69634 жыл бұрын
हाम्रो भाक हाम्रो सस्किरिति माराे मन मुटु हाे ये ठाडे भाका 😍😍😍😍😍😍😍👩❤️👩❤️💋👨👩❤️💋👨👩❤️💋👨
@parkashsherchan25317 жыл бұрын
owa धेरै राम्राे १०० Like
@topshahi74126 жыл бұрын
thanks yestai purano sanskritiko jagerna hos indreni teamlai thanks
@jayrammagar11636 жыл бұрын
बाजेको चै जोश खत्रा 😁😁 अति रमाइलो गाउमै भएको आभास हुदैछ ऐले😄
@RameshKumar-yi6ty3 жыл бұрын
पुरानो सांस्कृति मलाई सारै मन पर्छ
@narbahadurgharti6094 жыл бұрын
धम्पु दाइको कलालाई हृदय देखि नै सलाम छ
@gfigggfshfg84205 жыл бұрын
सारै मन पर्यो अंकल को जाँगर लाई सलाम छ
@bharatadhikari85027 жыл бұрын
यो हो नि मौलिक सस्कृती सुनेर अनि हेरेर नअघाउने गीत हार्दिक आभार कृष्ण कडेल अनि सम्पुर्ण इन्द्रेणी टिम लगायत धम्पु दुरा दाजु 💘💘💘
@bkunity85902 жыл бұрын
जति हेर पनि मन भर्दैन सर्है मन पर्छ ❤️
@jeevanthapa99006 жыл бұрын
५० चोटि हेरि सक्यो तर पनि धित मर्दैन हाम्रो गुरुङ दाजु को गीत सुनेर
@shivakantaghimire40106 жыл бұрын
धम्पु दाइलाइ धेरै धन्यवाद ।नाच र गीत राम्रो छठाडो भाकाको प्रचार गराउनु होला..😩😩