लौन कोमल वली VS लौन मेक्सम खाती Komal Oli VS Meksam Khati, Naresh Khati New Roila Song 2020

  Рет қаралды 1,772,690

Meksam Naresh Official

Meksam Naresh Official

Күн бұрын

Пікірлер: 935
@meksamnareshofficial
@meksamnareshofficial 4 жыл бұрын
पहिलेको युटूब च्यानलमा प्राबिधिक समस्या देखिएको कारणले यो नया च्यानल मार्फत रमाइलो रोइला दोहोरि लौन कोमल ओली vs लौन मेक्सम खाती लिएर आएका छौ र अब आउने सबै गीतहरु यहि च्यानल मार्फत आउने छन् आशा छ माया साथ र सपोर्ट गर्नुहुनेछ र लाइक कमेन्ट सेर र यो नया च्यानललाइ subscribe गरेर साथ दिनुहुनेछ धन्यवाद
@radhakc750
@radhakc750 4 жыл бұрын
Hahaha kati ramrro xa surumatw haso layo 10 patak here geet
@radhakc750
@radhakc750 4 жыл бұрын
Sabda kati ramrro ho jati hereyo uti herau herau lagxa best of luck trng 1 ma pugos
@dillijaishi2054
@dillijaishi2054 4 жыл бұрын
दाम्मी
@JibanYatra
@JibanYatra 4 жыл бұрын
बबाल गित को भिडियो आयो त हाम्रो वरिष्ठ संसद कोमल दिदी को अहिले कतार देखि हेर्दैछु
@chiranbaral4354
@chiranbaral4354 4 жыл бұрын
जय गित जय सङ्गित गित राम्रो छ अझै सफलताको कामना गर्दछु । मेरो एउटा अाग्रह दुवै दाजुभाइलाई गत बर्ष ईन्द्रेणी मा चन्दा अर्याल जि सङै गाउनु भएको चर्चित गित ( मेरो सानू काहा छौ ) असाध्यै राम्रो थियोे । फेरि पनि उक्त बाेलमा दाेस्राे भाग २ रचना गरेर दर्शक श्राेतामाझ मा लेराउनु हुन हार्दिक अनुरोध गर्दछु ।
@drentertainment448
@drentertainment448 4 жыл бұрын
यी दुई भाइले हाम्रो दंगाली ठेट भाषा बोले यार, नासुनु मन जित्यो यो गितले।
@sagorsagor5347
@sagorsagor5347 4 жыл бұрын
दुई भाइ नै दाङ कै हुनुनछ हजुर
@upadhayayauddhavprasad2592
@upadhayayauddhavprasad2592 3 жыл бұрын
Wow
@devendraneupane3171
@devendraneupane3171 4 жыл бұрын
meksam komal & naresh kaa फ्यान जति यता हाजिर
@krishnapoudel6228
@krishnapoudel6228 4 жыл бұрын
मेक्सम खाती को हिम्मत लाई मान्नु पर्छ दुबै लाई बधाई छ !
@junelishrestha
@junelishrestha 3 жыл бұрын
आहा कतिमिठो गित माननीयज्युको
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 4 жыл бұрын
Aaha Kati Mitho Geet Congratulation All Teams
@sudipekwiwo8wp483
@sudipekwiwo8wp483 3 жыл бұрын
Ayaurtyw6r8jjo8swye5e8
@mayamaya1123
@mayamaya1123 3 жыл бұрын
Dereramro. Xa vai.man.pryo.god.belss.you.vai.haru👌👌🥰🥰🥰
@rituthakuri3976
@rituthakuri3976 4 жыл бұрын
दाम्मि गित मलाई सारै मन पर्याे झिल्के मेक्सम खाती बधाई छ हजुहरु लाई
@sujayaadkhikari8553
@sujayaadkhikari8553 4 жыл бұрын
Woow..so much ❤️❤️ nice 👌👌 song 👍👍 tq..!!
@dellbishowkarma3770
@dellbishowkarma3770 4 жыл бұрын
धरै धरै बधाई छ दाई मेक्सम खाती सफलता को शुभकामना छ एक दम दामि छ दोहोरि गायिका कोमल वली को त कुरै नगरौ तेति मिठो स्वर Badhai xa All teamm laiiii Meksam khati ko fan yata hajir hummmmmmm
@anuthapa4546
@anuthapa4546 4 жыл бұрын
Meksam dai dharai man parxa ho jhanai metyo hasyo
@radhikaolioli9849
@radhikaolioli9849 2 жыл бұрын
बधाइ छ सबै कलाकार हरुलाइ बिशेष गरि कोमल मेक्सम अनि नरेश लाइ
@JibanYatra
@JibanYatra 4 жыл бұрын
जति उमेर ढल्किदै गएको उति राम्री👌 देखिदै जानु भएको के हाम्री कोमल💃 दिदी सक्किगोनी🤩
@hariaryal137
@hariaryal137 2 жыл бұрын
कति मिठो स्वर सब्द मा गाइएको गीत धेरै धेरै राम्रो लाग्यो कोमल ओली जी सँग मेकसम जी र नरेश दाजु भाई लाई धेरै धेरै शुभकामना छ।
@bishnugulmeli9023
@bishnugulmeli9023 4 жыл бұрын
कत को भाषा हो सुर्खेत ती जस्तो लायो मेस्न नरेस दाजुभाइ त राम्रो जै गित बधाई छ
@nareshkhadkaofficial
@nareshkhadkaofficial 4 жыл бұрын
आहा कति राम्रो कुराकानि गर्नु भयको दाजु भाइले अनि गित नि great daaju छितै millin pugos Best of luck 💘💘💘💘lots of meksm ani Naresh daju
@gyanuoli5288
@gyanuoli5288 4 жыл бұрын
वाव यस्तो पो हुनि पर्छ गित भनेको// अझ ठेत दङ्गाली भाषा ले त मन नै हर्ष भयो// लौ है यो गित लाई करोड कल्ब मा पुराउनु पर्छ बड्डा हो///
@chandrakumarii6415
@chandrakumarii6415 4 жыл бұрын
Naresh Khadka
@manabpaysi3569
@manabpaysi3569 3 жыл бұрын
Ma ta big fan ho maxam dada ko
@bibaslimbu6880
@bibaslimbu6880 4 жыл бұрын
कमल अोलि ज्यु , अत्भुत प्रतिभा भएको असल कलाकार , गायिका हुनु हुन्छ ,
@nandalalpun2614
@nandalalpun2614 4 жыл бұрын
गित बबाल छ दाजुभाइ बुवा पनि झन त राम्रो सुरुको र अन्तिमको संवाद दुइभाईबिच गरिएको कुराकानि अल द बेस्ट दुबै दादाहरुलाई साङगितिक जिबनयात्रा सधै रङगिन बन्दै जावस कामना गर्दछु म नमरुन्जेल हजुरहरुको गित र नाम लिइरहनेछु
@manarajitani6421
@manarajitani6421 4 жыл бұрын
कोमल अोली र मेकसम खातीको यो गीत एकदमै झकास अनि रमाइलो छ । जोडी सुहाउँछ😆😆😆😆😆😆बोरो छोड्ने त कुरै आउँदैन अाँटिहालम्😅😅😅
@sandeshgajmer2936
@sandeshgajmer2936 4 жыл бұрын
F2f ilk o
@indrasunar3467
@indrasunar3467 4 жыл бұрын
धेरै राम्रो गित छ धेरै चोटि हेरिसके धितै मरदैन बधाई छ मेक्सन खाति मेक्सको सोर धेरै राम्रो लाग्छ मेरि सानू कहाँ छउ गित त जन धेरै राम्रो ला्गछ
@nishantsunar9311
@nishantsunar9311 4 жыл бұрын
दाङको बोली अनि गित धेरै राम्रो लाग्यो दिन मा एक दिन न छुटाइ हेर्ने गरे को छु ....
@chandathapa4991
@chandathapa4991 Жыл бұрын
Hajur ko song malai sarai man parxa 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@kesharchandthakurichanel4987
@kesharchandthakurichanel4987 4 жыл бұрын
मलाई साह्रै मन पर्छ मेकसम sir को भ्वाइस । कोमल ओली जी लाई नि नमस्कार । दामी छ
@bindarai9137
@bindarai9137 4 жыл бұрын
झकास कोमल वली र मेक्सम दुबै टीमलाई बधाई सफलताको सुबकामन
@gitabhusal3872
@gitabhusal3872 4 жыл бұрын
गीत गाउनु भन्दा अघि दुईभाइले गरेको कुरा र गीत गाइसकेपछिको कुरा भस्मे राम्रो लाग्यो तै मलाइत झन चेईनी भनेकोत कति हो कति.... गीत उस्तै राम्रो सफलताको शुभकामना हाम्रो दङाली भाइहरुलाइ
@laxmiraj808
@laxmiraj808 4 жыл бұрын
2077/3/30 गते लकडाउनमा सुदूरपश्चिमको दार्चुलाबाट हेरियो धेरै राम्रो गीत सफलताको कामना गर्दछु
@Kapilmagar1
@Kapilmagar1 4 жыл бұрын
ल है निकै राम्रो गित बधाई छ सम्पूर्ण टिमलाई 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
@Devi-g3l
@Devi-g3l 11 ай бұрын
Wow katii mitho voice meksam dada ko 😊❤❤
@basantbist6216
@basantbist6216 4 жыл бұрын
सारै राम्रो छ बधाई छ सरहरुलाई अझै प्रगति गर्नु शुभकामना
@hsdogra7818
@hsdogra7818 4 жыл бұрын
आहा कति रमाईलो रोईला दोहोरि गित त्यसैमा किति मिठास स्वर मेक्सम जि र कोमल दि को बधाईछ सम्पुर्ण टिमलाई💑💑💑💑💞💞💞💞
@premoli5165
@premoli5165 4 жыл бұрын
यो ठेट भाषा ले सच्चिकै मन छोयो उत्कृष्ट छ गीत ।
@hombahadurgurung6946
@hombahadurgurung6946 3 жыл бұрын
आह! कति मिठो शब्द लय गीत लौन कोमल ओली मलाई साह्रै मन पर्छ तिम्रो मिठो बोली।
@prasiddhibhusal5576
@prasiddhibhusal5576 4 жыл бұрын
गित भन्दा नि मिठाे सुरुकाे दाजुभाइकाे संबाद अाहा ।
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 4 жыл бұрын
मेरो नि मन तान्यो
@itsmepriyu7886
@itsmepriyu7886 4 жыл бұрын
ho ta hai
@sunitarokka8282
@sunitarokka8282 4 жыл бұрын
Ok
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 4 жыл бұрын
दाजु भाइ रक्स दाजु भाइ एक भय पछि कस्को के लाग्छ निकै राम्रो गित शब्द संगीत अनि दाजु भाइ यसरी नै दाजु भाइ को माया मोह रहिरहोस अनि हमिलाइ मिठा यस्तै गित सुनाउदै जानू 🙏💞🇳🇵 Lot of love from kuwait
@rupagurungofficial7291
@rupagurungofficial7291 4 жыл бұрын
एकदम रमाइलो दोहोरी गित अनि मीठो मेक्सम खाती हजुरको आवाज एकदमै मन पर्छ।🙏🏻🎼🎵🎤💕
@mayamaya1123
@mayamaya1123 3 жыл бұрын
Kati.mnpryo👌👌👌👌🥰🥰
@dambarsunar1273
@dambarsunar1273 4 жыл бұрын
मलाइ मन पर्ने मेक्सम नरेश तेस्माथी हम्रै भेक को अहा कति राम्रो सुभ कामना
@anamikayogi6235
@anamikayogi6235 3 жыл бұрын
द्ङ्गालि हम् हामी अाफ्नाे भासा सुन्दा झ्न मनै फुरुक् भाे धन्यबाद काेमल दिदी अति राम्राे गित सारै मन फर्याे
@jayachhantyalpun392
@jayachhantyalpun392 4 жыл бұрын
मलाई त मेक्सम भाइ र नरेश भाइको दंगाली/सल्यानी/रुकुमे/रोल्पाली लवज असाध्यै मन पर्‍यो... ❤️
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 4 жыл бұрын
आहा मेरो प्रिय मित्र नरेश सर अनि भाइ मेक्सम खाती लाई हार्दिक बधाई छ आफ्नै जिल्लाकी चर्चित सन्चारकर्मी अनि प्रतिनिधि सभा सदस्य नेकपा कि केन्द्रिय सदस्य कोमल वली जीलाई राखेर उत्कृष्ट गीत बनाउनुभाको छ वाओ खुसी लाग्यो ...!!!!
@ummagar7686
@ummagar7686 4 жыл бұрын
अती मिठो गित सफलता को काममा मेक्सम र नरेश खाति जि।
@puspachapai2814
@puspachapai2814 2 жыл бұрын
आहा कति मीठो गफ दाजु भाई को अनी ऊतीनै मीठो गीत धेरै धेरै बधाई तथा सफलताको शुभकामना हजुर हरु लाई 🌹🌹
@youbisanisani9530
@youbisanisani9530 4 жыл бұрын
गित त सारै राम्रो छ झनै मन छुने starting point दुई भाई को संबाद हाम्रै दाङ तिरको
@abisekmagar8959
@abisekmagar8959 4 жыл бұрын
कति राम्रो यक्तिन दुई भाइ को प्रतिभा गायक देखि अभिनय सम्म धेरै राम्रो रोइला 😭रुदै रुदै तिम्रो सहर छोद्नी बेला आयो गित धेरै पतक हेर्ने गर्छु अनि सानू कहाँ छौ सारै राम्रा छन्
@jasminegurung8284
@jasminegurung8284 4 жыл бұрын
सोचेको भन्दा सफल्ता धेरै शिखर चुमोस भन्ने जति like कमेन्ट गर्नु होला!
@narendrashrestha1360
@narendrashrestha1360 4 жыл бұрын
दाजु भाइ रक्स , धेरै राम्रो दाजु भाइ, धेरै प्रगति को सुभकामना
@chandradarai9849
@chandradarai9849 4 жыл бұрын
यो समयमा पनि यति मीठो गित सुन्न पाईयो गाठे दुबै टिमलाई धन्यवाद
@hirathapa4966
@hirathapa4966 3 жыл бұрын
आहा ! दाजु भाइको कति राम्रो सम्बाद सारै मन पर्यो 😍अनि सुमधुर सोरमा दोहोरी 👍️👍️👍️👍️👍️👍️👍️👍️😅😅
@कृण्णखड्का
@कृण्णखड्का 4 жыл бұрын
सारै रामाे् राेइला गित बधाइ छ मेक्सम दाइ काेमल वलि दिदी नरेश दाइ सर्पुण दर्शक हरुले हेरेर प्रतिर्कि्या दिनुहाेला
@rupkhatri3361
@rupkhatri3361 6 ай бұрын
आहा सारै रमाइलो द‍ोहोरी सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🍒🍒🙏🎋🇳🇵🇳🇵
@meghrajmedia4703
@meghrajmedia4703 4 жыл бұрын
धेरै राम्रो ब्रो दाङ देखि बबल गित दिने हम्रै थाउको दाइ र मेक्सम
@kyky5584
@kyky5584 4 жыл бұрын
दामि छ दुबै जना काे दाेहाेरि बधाई छ हजुर हरू लाई
@sushiljmrolpa313
@sushiljmrolpa313 4 жыл бұрын
वसन्त बिष्वकर्मा र प्रीती आलेको "कुखुराको भाले" भन्ने गित को लय सङ्ग मिल्यो यो गित को लय अब के के हुन्छ फेरि बजारमा
@Sahity10
@Sahity10 4 жыл бұрын
कोमल ओलिको मिठो बोली मधुर आवाज।।उस्तै शब्दमा सजिएको गित।।ज्यादै मन पर्यो है मलाइ जस्तै अरु कस्लाइ मन पर्यो
@bikashthapa1114
@bikashthapa1114 4 жыл бұрын
Rekha Panta मलाई✋🏻✋🏻
@samarbohara
@samarbohara 4 жыл бұрын
सारै मन पर्यो बधाई छ सम्पुर्ण टिमलाई
@hemrajpandey7515
@hemrajpandey7515 4 жыл бұрын
एकदमै एकदमै दामी रोइला गीत।।ल है आट्यो आट्यो मर्दले कोमल वली फसान 🏠 बार बसाउन।।।
@reshmjanukaghimire6024
@reshmjanukaghimire6024 4 жыл бұрын
Naresh dai ra meksam ko get manparne Ani meksam lai indrenima dekhna man hunejatile ek ek laik 👍👍🙏garnuhosh hait
@udayakc9661
@udayakc9661 3 жыл бұрын
🙏❤️सार्है रमाइलो दोहोरी गित,मिक्सन खाति vs कोमल ओलि को" very sweet song" "लौन कोमल ओलि मलाई तिम्रो मिठो बोली "👍️❤️👌
@nitasangraula3913
@nitasangraula3913 3 жыл бұрын
Ramro xa hool timlai badai xa
@Hirajangbista1989
@Hirajangbista1989 4 жыл бұрын
गित पनि भस्मै दामी लाग्यो भन्या बड्डा। अनि तपाइहरु बोलेको भासा पनि निकै मन पर्यो😁😁😁
@nabinbikrampandeya7386
@nabinbikrampandeya7386 4 жыл бұрын
Hirajang bista 👍👍
@RajBudhathoki
@RajBudhathoki 4 жыл бұрын
कति मीठो गित जाइनौ लौ बधाई छ
@ritikaritia608
@ritikaritia608 4 жыл бұрын
धेरै राम्रो गित अति मन पर्यो मेक्सम नरश दादा बधाई छ हजुरहरूलाई।
@sandeshkoirala4368
@sandeshkoirala4368 4 жыл бұрын
Great job 👍👍👏👏 yo ho daju vai ko sambanda vanako.
@gitapokhrel9348
@gitapokhrel9348 4 жыл бұрын
रुप एक प्रतिभा अनेक । सम्पुर्ण नेपाली महिलाको प्रेरणा को प्रतीक कोमल दिदी । कति मिठो गीत जति सुनो सुनु सुनु लाग्ने ।
@meelanbadu9457
@meelanbadu9457 4 жыл бұрын
Really
@kshitizshresthakalevut402
@kshitizshresthakalevut402 4 жыл бұрын
शुरुको संवाद वा रे वा । कति मीठो । मन परयो ।
@sangitamahatara301
@sangitamahatara301 4 жыл бұрын
आहा ! गीत कति राम्रो, झनै मिठो दाजुभाइ को पहिलो सम्बाद ।
@uadayarokaya5534
@uadayarokaya5534 2 жыл бұрын
आहा कती मिठो गित सम्पूर्ण टीम लाई बधाई छ ❤️🙏🙏🙏
@karnabudhatoki2504
@karnabudhatoki2504 4 жыл бұрын
बधाई समपुरन टिम काे साथै मेरो गुरु अामा काेमल लाई
@samyogdhakal9413
@samyogdhakal9413 4 жыл бұрын
मेक्सम भाइका जतिपनी गीतहरु छन सबै उत्कृष्ट हुन,यो पनि ती गीत भन्दा कम छैन।सफलताको शुभकामना
@ghanshyampariyar1159
@ghanshyampariyar1159 4 жыл бұрын
आह कति मीठो हाम्रो् दाङ सल्यान को बोली तेसैमा झन गित मिठो मेक्सम दाइ नरेश दाइ सफल्ताको कामना😍😍
@hikamanrm
@hikamanrm 4 жыл бұрын
wow super duper nepali song video 👌4 pattak po heryo hai yo video hai hjr
@laxmibastola6241
@laxmibastola6241 4 жыл бұрын
Congrulations both brothers.. Nice song I like it..
@यसपिभोजराजलज्जालू
@यसपिभोजराजलज्जालू 4 жыл бұрын
गीत राम्रो छ दिदि सँग गाएको धेरै नै राम्रो भाको छ। हजुर को दुई भाई र कोमल दिदि लगायत सम्पूर्ण टिमलाई नै धेरै धेरै धन्यावाद। कार्य कालको शुभकामना
@shivrajpoudel1907
@shivrajpoudel1907 4 жыл бұрын
दङ्गालि श्रस्टाकाे प्रतिभा साथै लाेकल भासा मन नै गाउपुग्याे यार ।। हाल k.s.A बाट।।।
@yamsapkota5640
@yamsapkota5640 4 жыл бұрын
गित सार्है राम्राे बनेकाे छ सफलताको शुभकामना ।।
@somsyangba9644
@somsyangba9644 4 жыл бұрын
Heeeeta kada song Dmi Dmi bro" harule gayako
@uniquesuzu6942
@uniquesuzu6942 4 жыл бұрын
लौ न मेक्सम खाती ,छोराको झै उमेर छ बन्न खोज्छौ साथी .... वाउ कति रमाइलो रोइला दोहोरी 👏👌
@ajaybk3801
@ajaybk3801 4 жыл бұрын
धेरै दिन पछि मेक्सम भाइ र कोमल ओलि दिदी को रोईला सुन्ना पाई यो धेरै धेरै राम्रो छ्👌👌👌👌👌👌
@khemrocca8654
@khemrocca8654 4 жыл бұрын
अती मिठो गीत
@basantbist6216
@basantbist6216 4 жыл бұрын
धेरै राम्रो छ बधाई छ सम्पूर्ण टिमलाई
@pabitratulsha7413
@pabitratulsha7413 4 жыл бұрын
Meksam dai le last ma chai Sarai hasaunu vo hai ,,👌👌👌👌👌😍💓😍paudele daju lai badhai xa
@rameshchhetriradio4nepal846
@rameshchhetriradio4nepal846 4 жыл бұрын
अाहा सफलता काे शुभकामना छ दादा
@lilasirsapkota2839
@lilasirsapkota2839 4 жыл бұрын
राम्रो लाग्यो यस्तै अरु पनि ,,,,
@kamalsapkota4021
@kamalsapkota4021 4 жыл бұрын
Best wishes to मेक्सम ब्रो & entire team
@gaurikoirala1607
@gaurikoirala1607 4 жыл бұрын
कोमल ओलि जि को बोली मलाई पनि अचम्म मन पर्छ 👌👌👌👌👌👌👌🙏
@garimadhakal4917
@garimadhakal4917 4 жыл бұрын
I loved the dangali language you guys used in the introductory conversation 💕💕💖
@nirmalshahi5913
@nirmalshahi5913 4 жыл бұрын
गज्जबको मिठो सृजना best of luck...
@सँगितप्रेमिअबिरलहेमराज
@सँगितप्रेमिअबिरलहेमराज 4 жыл бұрын
Wawo रोल्पालि गाउले भाषा पनि सुन्न पाइयो गाउको याद आयो यार हाहाहा
@narsinghkhati5141
@narsinghkhati5141 4 жыл бұрын
Nice vai
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 4 жыл бұрын
Komal oli ji is one of the legendary singer and an inspirational personality. Beautiful song and beautiful singing between Komal oli ji and Meksam Khati. Keep singing. Stay safe from coronavirus, stay heathy , be aware , be in peace and bliss. Go ahead.
@BishalThapa-12
@BishalThapa-12 4 жыл бұрын
Nice song
@Bhuwanoli
@Bhuwanoli 4 жыл бұрын
बधाई छ है सर बबाल छ गीत
@mekhgurung1529
@mekhgurung1529 4 жыл бұрын
उमेरको हिसाबले आमा छोरा बीचको रोईला दोहोरी 😊
@bikrampathak97
@bikrampathak97 4 жыл бұрын
Congratulations bro ekdom ramro lagyo
@smileking214
@smileking214 4 жыл бұрын
Meksam khati dai ko voice dherai rammroo lagx
@arjunkarki9611
@arjunkarki9611 4 жыл бұрын
Haha ramailo geet best of luck ❤❤❤
@BirendraKhadkaBestu
@BirendraKhadkaBestu 4 жыл бұрын
भस्मे मन परिगो बड्डा हो । होतो मस्तै बधाइ छ है ज्वानौ 😊😘😍
@gyanenadra4303
@gyanenadra4303 4 жыл бұрын
बिच बिच मा डान्स पनि भैदिएकाे भए अझ सुन मा सुगन्ध हुनि दियाे हाेल तर धेरै राम्रो छ ।।
@shobhathapa4872
@shobhathapa4872 4 жыл бұрын
Wow daami xa hajur ko song maile hajur KO song tulase pura ma jada kheri yo suniko ktm hajur porgam ma l like komal woke🙏🙏❤❤🌹🌹👌🏼👌🏼
@devendraneupane3171
@devendraneupane3171 4 жыл бұрын
waiting म बस्ने कति जना हाजिर हुम है
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 4 жыл бұрын
च्वाख छ कमल ओलि।स्वर उस्तै मीठो छ
Will A Basketball Boat Hold My Weight?
00:30
MrBeast
Рет қаралды 117 МЛН
I tricked MrBeast into giving me his channel
00:58
Jesser
Рет қаралды 20 МЛН
"كان عليّ أكل بقايا الطعام قبل هذا اليوم 🥹"
00:40
Holly Wolly Bow Arabic
Рет қаралды 15 МЛН
PUSKO MAHINA JADO CHHA (DOHORI BATTLE) RAMU BIRAHI MALLA  VS AASHA BC NEW SONG 2020/2077
12:13
Will A Basketball Boat Hold My Weight?
00:30
MrBeast
Рет қаралды 117 МЛН