लोकप्रिय लोक दोहोरी गायक गायिका अस्मिता डल्लाकोटी र सिदार्थ आले बिच य़कदमै रमाइलो विषयवस्तुमा लाईभ दोहोरी प्रस्तुत गरेका छौँ । हेरेर प्रतिक्रिया दिनु होला साथै विभिन्न किसिमका भाकाहरुमा गीत हरु सुन्न र हेरेर मनोरंजन लिनको लागि तिर्सना म्युजिक KZbin च्यानल लाइ Subscribe गर्न नभुल्नुहोला धन्यवाद।
@Sbisbi05 сағат бұрын
प्यारी अस्मिता दीदी❤❤❤❤❤ मलाई मन पर्ने दीदी❤❤❤🎉
@Lamjung_bhorletarСағат бұрын
देशको लागि पनि केही गाउनु, अहिले देशको माया गर्ने अनि जोगाउन पर्ने भएको छ 🙏
@asisroka8301Сағат бұрын
2024 ko Hero Siddhartha Raja Big Fan ❤Best Of luck ❤❤Sister good xa la la dami ❤❤
@Ashimrai2465 сағат бұрын
कस्ले सक्ने ओखलढुंगे शिदार्थ लाफालाई?? जय गित जय संगीत ❤️❤️
@Sarmiladhaka4 сағат бұрын
अाहै❤❤❤
@magarom7944 сағат бұрын
Wow superb
@yesodagole45513 сағат бұрын
❤❤
@sonikabk80333 сағат бұрын
किनयति ठट्उलिपाराकाेहाे दुबई गायक गाईकाकाे कला धेरई रमाईलाेछ ढुङगामराेकाे भरिनगराउनु अफुनाे श्रिरमान श्रिरमतिकाे जनमायर तेस्तई गायक गाईकाबनाउनु सुभकामनाछ ❤❤❤❤❤❤
@bimalapanthi71853 сағат бұрын
दाेहरि पनि बिकिति
@laxmibaral41974 сағат бұрын
अडियो मा धेरै पटक सुने भिडियो हेर्दा जस्तो आनन्द नहुने रैछ बल्ल हेर्न पाइयो अस्मिता र सिदार्थको दोहोरी सार्है उत्कृष्ट लाग्छ
@rupaacharya82684 сағат бұрын
♥️♥️♥️🙏🙏🙏🌹🌹🙏🙏👌👌
@DevikaMagar-r1z10 сағат бұрын
❤❤❤❤❤❤❤
@pradipbasnet1005 сағат бұрын
😀😀😀😀😀
@sonikabk80333 сағат бұрын
किनयति ठट्उलिपाराकाेहाे दुबई गायक गाईकाकाे कला धेरई रमाईलाेछ ढुङगामराेकाे भरिनगराउनु अफुनाे श्रिरमान श्रिरमतिकाे जनमायर तेस्तई गायक गाईकाबनाउनु सुभकामनाछ ❤❤❤❤❤❤