लिम्बू महिलाको सहभागिता र पहुँच : Prabin Pandhak - Yakthung Knowledge Festival

  Рет қаралды 9,682

Yakthung Youth Forum

Yakthung Youth Forum

Күн бұрын

Пікірлер: 18
@nandahangam7052
@nandahangam7052 5 жыл бұрын
prabin pandhak को बिश्लेशन,मुल्यांकन र अभिव्यक्ति एकदम सहि छ। लिम्बू समुदायबाट उहाँ जस्तै प्रतिभाशाली छोरीहरु जन्मिन्न जरुरी छ।
@bimukhewa5847
@bimukhewa5847 5 жыл бұрын
खुसी लाग्यो प्रबिन दिदी को भनाइ सोचाइ राम्रो हो। उहाँ जस्तै लिम्बुवान समुदाय मा पाउनु हामी सबैको धेरै जरुरी छ।
@deshsubba3641
@deshsubba3641 4 жыл бұрын
This is the reality! The issues she raised have senses in them. Hope this will be a wake-up call for the government for a thorough review and revision of the existing policy for women! Prabin, you are a driving force for all women, at-least for the Limbu women. Congrats for such an eye-opening presentation!!
@mankumarlimbu4426
@mankumarlimbu4426 4 жыл бұрын
Very nice 👌 prbin Bhanai all the best of luck
@dr.bharatrajsubba5166
@dr.bharatrajsubba5166 Жыл бұрын
Congratulation for your best presentation about the condition of Limbu mahila.
@pratimanlimbu9370
@pratimanlimbu9370 5 жыл бұрын
Prabin Pandhak g ko bhanai atti ramro chha.
@dyddydy4795
@dyddydy4795 4 жыл бұрын
100% good.
@premprasadseling6448
@premprasadseling6448 Жыл бұрын
Very nice 👍👍👍
@baktalimbu5177
@baktalimbu5177 3 жыл бұрын
हैट यो बाहुला आइमाई हो लिम्बु महिलाहरू इतिहास काल देखि स्वतन्त्र छन यो प्रबचन ले लिम्बु इतिहास माथिको प्रहार हो र यो प्रबचन ब्राह्मण हिन्दु सस्कार त्यहीँ माथि सरकार निजामती कर्मचारी को दुसप्रहार लिम्बु महिला स्वतन्त्रता लाई हिन्दु कारण गर्न पठाएको जासुसी महिला लाई यो मञ्चमा बोल्न दिएर अशोभनीय भए जस्तो लाग्यो ।
@tirnasinghlimbu1383
@tirnasinghlimbu1383 Жыл бұрын
very good 👍
@Manmayanembang1
@Manmayanembang1 Жыл бұрын
🙏🙏🙏🙏🙏
@bikramlimbu6903
@bikramlimbu6903 4 жыл бұрын
Very good
@subinchemjonglimbu8545
@subinchemjonglimbu8545 4 жыл бұрын
goods
@suenlimz5129
@suenlimz5129 4 жыл бұрын
हाम्रो लिम्बू चेलिमा ( शिक्षाको क्षेत्रमा ) क्षमता भएर पनि लोक सेवा मा नाम निकाल्नै गाह्रो हुन्छ । के गर्नु ? पटक पटक ex दियो 1st paper पास गर्यो 2nd paper पास गर्न मुस्किल पर्छ । अनि बल्ल बल्ल पास भयो last मा nterview मा फैल हुन्छ । कोशिस नै नगरी बसेको पनि हैन । कोसिस गर्दा गर्दै पनि कतिपय ठाँउमा प्रतिस्प्रधा गर्नै सकिन्न ।
@गङ्गाराइ
@गङ्गाराइ 5 жыл бұрын
प्रस्तुती अत्यन्तै राम्रो लाग्यो तर बोल्न दिए पछि किन समय मा कन्जुस्याइ हो ? यो चै भएन!
@jazlimbu
@jazlimbu 4 жыл бұрын
Ahaba ma biha garera hreemti limbuni lai agadi badhauchu😅
@uttamlingthep8088
@uttamlingthep8088 5 жыл бұрын
प्रस्तुती राम्रो छ तर प्रविन बैनीले लिम्बू महिलाको अवस्थालाई आफु समानको अवस्थामा पुगिसकेको सोच्नु भएन । विश्वविद्यालय तहका स्नातक र स्नातकोत्तर उत्तीर्ण लिम्बू महिला कति छन् ? कसैसंग तथ्याङ्क छैन । अझ निजामती सेवा, संस्थान, सुरक्षा संयन्त्र तथा शिक्षा÷स्वास्थ्य लगायतका क्षेत्रमा के कस्तो अवस्था छ ? यस्ता जानकारी प्राप्त गर्न व्यक्तिगत आधारमा मात्र संभव हुँदैन । लिम्बू जाति सम्बद्ध संघ÷संस्था आदिले यस्ता रेकर्ड राखेको अवस्था छैन । जहाँसम्म ‘लिम्बू महिलाको सहभागिता र पहुँच’ शीर्षकको कुरो छ- कुन क्षेत्र वा विषयमा पहुँचको अवस्था र सहभागिता खोजिएको हो ? सरकारी सेवाको क्षेत्रको लागि हो कि, या अरु कुनै विषयको ? शीर्षक स्पष्ट छैन, यद्यपि यस खाले बहसहरु भईरहनु जरुरी छ ।
@ahsimlimbuwill9467
@ahsimlimbuwill9467 3 жыл бұрын
P p xori jasto limbu pariwar janma line Matra hoina prabin xori jasto sabaiko xori banna siknu parxa.
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 31 МЛН
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 158 МЛН
Кем был убитый в Москве Армен Саркисян
16:59
BBC News - Русская служба
Рет қаралды 60 М.
危险的富贵:赵薇的难言之隐
42:49
二爷故事
Рет қаралды 1,2 МЛН
99.9% IMPOSSIBLE
00:24
STORROR
Рет қаралды 31 МЛН