Рет қаралды 1,572
साम्बा तुत्तु Ganesh Kumar Angdembe [ युमा साम्माङ मिसेक साम्माङ, हिमसाम्माङ मुन्धुम छोटो झलक ] साम्बा तुत्तु गणेश कुमार आङ्देम्बे पान्थर आङ्साराङ स्थाइ निवासी, हाल उपत्यकामा रहदै आउनु भएको छ । वहाँ थिबोङ याक्थुङ मुन्धुम अनुरुप बिबिध पुजाआजा गर्नु हुन्छ ।
नोट : भिडियो मुन्धुम सङ्ग सम्बन्धित होइन /छैन तथापी केही बिम्बात्मक कुराहरु देखिन सक्छन ।
video by : Nishesh Angdembe