सत्ताकै आडमा धनराज गुरुङ , ऋषिकेस पोखरेल , राजिव पहारी ......जस्ता सहकारी ठग लाई किन बचाउछ सरकार ?? मानव तस्कर लीला बल्लभ अधिकारि लाई चैन पीडित लाई ऎन ?? आज किन यो बिसयमा कुरा उठाउदैनन पत्रकार हरु ??? के कम्बोडिया काण्डमा छानबिन हुनु पर्दैन ??? किन आवाज उठ्दैन ???
@dhorpatantravelsofficial39618 күн бұрын
गल्ति गर्ने बेला गल्ति गर्ने अनि सबैलाई जनताको साथ चाहियो रे यो पनि अचम्म छ
@dibakarpant339018 күн бұрын
नेपाल न्याय मरेको देश भनेर विश्वमा नचिनियोस ! जय न्यायाबतार कालभैरव !
@SureshPrasad-k7l18 күн бұрын
सुर्यदर्शन सहकारी ठगीमा संलग्न अरुलाई मुद्दा दायर तर एमाले केन्द्रीय सदस्य राजीव पहारीलाई सत्ताको आडमा उन्मुक्ति रवीलाई फसाउन एमाले कांग्रेसको मिलेमतो हो भन्ने आधार प्रष्ट भएको छ😮एमाले कांग्रेसका झोलेहरुलाई यो देशमा मुद्दा नलाग्दो रहेछ कि सत्तामा बस्नेलाई छुट्टै कानुन लाग्ने हो ?😢
@rameshbdrofficial705018 күн бұрын
हावा कुरा खुबै कुन पाटी ले परिचालित गरेको छ कति लाख लिएको जस्तो छ
@IkendraChemjong18 күн бұрын
सानो गल्ती भन्नेले ठूलो चाहीको सीमा के,कति? नयाँ र जान्नेले जे गरे पनि छुट ?
@baghbangsikirat254518 күн бұрын
नौटङकि गजेडिलाई थन्क्याउनु खोर मा यो रास्वपा को मिडियावार धेरै भयो
@ravichaudhary185618 күн бұрын
Uhale sahi garnu bhayako xa police le anyaya gareko ujagaer garnu bhayako xa .
@yamgurung71018 күн бұрын
gagan ko agent ho
@thegreattime57218 күн бұрын
रास्वपा को १०० % मान्छे सबै यस्तै छन अनि राम्रोलाई छान्ने रे
@Preranadee10218 күн бұрын
Dr vakole mobile diako hola. Ani arko kura Rabilai Hirasatma Ramrosanga nai rakheko ho vanna khojiako hola Tara kura ulto vako hola.
@gyanudhakal568918 күн бұрын
डेढे
@liladahal150518 күн бұрын
बौलाहा को नयाँ को पुरानो केटा केटि जस्तो कुरा गर्छस,पागलको डाक्टर भन्छस आफै पागल होस कि क्या हो?कति झुट बोल्छस सेटिङ्गमा काम गरिस अहिले नक्कल पार्छस।
@premnotes343118 күн бұрын
यस्तो झुटो टाइटल राखेर प्रचारप्रसार गर्ने यस्तो युटुब च्यानल आजदेखि हेरिदैन। 😡😡
@archanadevkota542218 күн бұрын
Sahi dr ho kahile kai mistake vahi halcahha
@franklampard768118 күн бұрын
Yo attention seeker manche ho... afai li upachar chayako manche le aruli k upachar garla, achammai