🔴LIVE :बालेन ले बोलाएको बैठक मा वडा अध्यक्ष हरु जर्याक्जुरुक उठेपछी बालेन तनाबमा

  Рет қаралды 96,925

Fresh Media

Fresh Media

4 күн бұрын

🔴LIVE : बालेन ले बोलाएको बैठक मा वडा अध्यक्ष हरु जर्याक्जुरुक उठेपछी बालेन तनाब मा
LIKE | COMMENT | SHARE | SUBSCRIBE
© & P KZbin Rights :Copyrights for this music video & audio with in
©Fresh Media - 2023
All Rights Reserved.
#freshmedianepal
#parlimentlive
#parlimentofnepal
#samsadlive
#samsadbaithak
#samsadkhabar
#rabilamichhane
#balen
#balen saha
metronews
#circet
#harkasampang
---------------------------------------
======================================================
#FreshMedia#Like#Comments#Share
This Video ! Title: 🔥
Business Enquiry - lamichhanebabu2022@gmail.com
------------------------------------------
➥Subscribe My Channel for unlimited entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
-----------------------------------------
➥Like us on Facebook - profile.php?...
➥Follow us on Twitter -
➥Follow us on Instagram -
➥Circle us on G+ : plus.google.com/u/0/+PremPrap...
Subscribe Us : / premprapticreations
--------------------------------------
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Пікірлер: 272
@redcaration7681
@redcaration7681 2 күн бұрын
यो बडा अध्यक्ष पार्किङ्ग को भाग खान नपाएर पागल नै भैसक्यो । न्युरोड को जनता ले के हेरेर नसेका छन । काठमाडौ मा यस्तै यस्तै वडा अध्यक्ष को कारण बिकास पछाडी परेको छ्न । यस लाई बाहिस्कार नै गरौ ।
@purnabahadurgurung9691
@purnabahadurgurung9691 2 күн бұрын
यो मुजी वडाअध्यक्ष सुंगुर नै रैछ
@padambiswakarma8042
@padambiswakarma8042 Күн бұрын
नेता र दलका झोलेहरु त नहुनु पर्ने?
@jayantinemkul4595
@jayantinemkul4595 Күн бұрын
यस्ता गोरुहरुको बीचमा बसेर काम गर्नुपर्ने रहेछ बालेनलाई गाह्रो छ हो।
@chandramagar8514
@chandramagar8514 Күн бұрын
Honi dude Sache vanda garoo chha tra balen dai lai hami sabai le sath support garnu parchha! ❤
@user-vl1dw7od6q
@user-vl1dw7od6q Күн бұрын
यि अध्यक्ष हरु सबै पार्टी का हुन।जनता का नेता होइन यिनिहरु । देश र जनता को लागी गर्ने नेता बालेन ज्यु मात्र देखेको छु ।
@jitendrakumarkarn9748
@jitendrakumarkarn9748 Күн бұрын
याे सबै जना वडा अध्यक्षहरु चाेर र पाटीकाे कमर्चारीलाइ सुरक्षा गर्दै छन
@realitysong9210
@realitysong9210 2 күн бұрын
यो मुजी वडाअध्यक्ष गाेरु नै रै छ ।
@rameshgautam4670
@rameshgautam4670 Күн бұрын
तिमीहरुको उचाई घटेकै हो तर बालेनको उचाई बढेको बढेई छ बुझिराख।
@BG-tw9yl
@BG-tw9yl 2 күн бұрын
हन यो अधक्ष पैसा कमाउन नपाएर पागल भएछ 😂 उपचार गराउ चाँडै ।
@roshankc1128
@roshankc1128 2 күн бұрын
यो पाजी धेरै खराब छ खाते अर्को 84 मा न्युरोड को जनता ले यो पाजी लाई 1 भोट नदिन अनुरोध गर्दछु
@nimasherpa7363
@nimasherpa7363 Күн бұрын
यो पागल वडाध्यक्षलाइ कसैले बुझाउ न हो ? यो वडाध्यक्ष चै कसरि भयो ? दिमाग त सुंगुरको जस्तो छ त एकोहोरो !
@nandalaldeshar315
@nandalaldeshar315 Күн бұрын
मेहेर साब धरानकाेमेहेर हर्ष साम्पाङले जस्ताे कडा ऐक्सन लिनु यस्ता मुला झाेलेहरू कुरा नसुन्स मेहेर साब
@nandalaldeshar315
@nandalaldeshar315 Күн бұрын
मेहेर साब सुकूमबासि त माहा नगर पालिका वदा अध्यछेहरू रैछ अन्त हेर्नै परेन यिनिहरू लाई औषधि उपचार गर्दिनु याे गरिबहरूलाई
@rajeshruchal3486
@rajeshruchal3486 Күн бұрын
गल्ती गर्नेलाइ माफी दिएर नै देश बिग्रेको छ यस्ता कार्य पालिका सदस्यहरुको कुरा नसुन्नुस मेयर साब कार्वाही गर्नुहोस
@dhurba3499
@dhurba3499 2 күн бұрын
यस्ता बुध्दीवान वाडॅ अध्यक्ष किन होला नगरमा बसेको संसदमा जानु पनेॅ।
@gyanurana2224
@gyanurana2224 Күн бұрын
यसो सबैको कुराहरु सुन्दा सबैको आँखा पार्किङको पैसा पचाउने मै रहेछ
@jitendrarajchemjong1955
@jitendrarajchemjong1955 Күн бұрын
यो वडा अध्यक्ष कुरा बुझी बुझी नुझ्ने जस्तो गर्ने लाई पाखा पठाए हुन्छ।
@user-js2ik3mt5e
@user-js2ik3mt5e Күн бұрын
MEYAR BALEN SHAH ZINDABAAD🇳🇵🇳🇵❤❤
@user-br1mt3sz9c
@user-br1mt3sz9c Күн бұрын
ओलिको सेवकहरु यो झोले मा चिनिकाजी भन्ने ले भुलाउने अनि अर्को झोले उपमेर डङोल ले छुरा हान्छे है होसियार हुनुहोला मेयर साहाब 🙏
@G.B_Channel
@G.B_Channel 2 күн бұрын
Balen is king🎉❤
@rajeshruchal3486
@rajeshruchal3486 Күн бұрын
पैसा खाएर स्वीकृति दिने भ्रस्टाचारिलाइ बचाउको लागि बोल्नेहरु सबै भ्रष्टाचारि हुन कालोमोसो दलेर महानगर घुमाउनु पर्छ यिनिहरुलाइ
@frozentamang4231
@frozentamang4231 2 күн бұрын
यो काठमाडौं वडा नम्बर २२ को वडा अध्यक्ष चिनिकाजी महर्जन कर्पणे ज्याप्पु मात्रै किन चौडा चौडा बोलेको ? यो चिनिकाजी ज्याप्पुलाई भोट दिने ज्याप्पुहरुको दिमागमा गु को किरा परेको रैछ कि के हो यो चिनिकाजी ज्याप्पुलाई कसरी ठेगान लगाउने होला ???
@sumitshrestha7621
@sumitshrestha7621 Күн бұрын
Oie muji bhote mukh samalera bol jatha, tero harke sampang laii gu khane bhote haru le dharan ma game khelako ni dekhyou, euta ko karan sablaii gali garchas muji chimse
@parbatikandel3198
@parbatikandel3198 Күн бұрын
सब्भे सब्द मा लेख्दानि अहिलेको जन ताले बुज्छ्न तेसैले सब्भे भासा मा लेख्नु होला
@thapathapa2923
@thapathapa2923 Күн бұрын
Chini kaji sabye sabda ko lagi vaneko hoin ha ha ha pagal
@Jungle_King24
@Jungle_King24 Күн бұрын
न्युरोडको सबै मुजीहरू मिलेर खाको छ पैसा
@atctech5460
@atctech5460 Күн бұрын
२२ बडा कार्यालय बसेको हिराकाजी भवनको पनि छानबिन हुन जरूरी छ सम्बन्धित निकायको यसमा ध्यान जाअाेस् त्यस भवनमा पनि ब्यापारिक प्रायोजनले प्रयोगमा अाएको देखिन्छ
@thapathapa2923
@thapathapa2923 Күн бұрын
Chini kaji ko ?
@bishnuprasadneupane853
@bishnuprasadneupane853 2 күн бұрын
न्युरेाडमा खुल्ला पार्किङ गराई गाडि मात्र नभई मानब पनि हिंडडुल गर्नै नसक्ने बनाऊं र त्याहाका ब्यापारिलाई अस्तब्यस्त बनाई ब्यबसायिलाई बिस्थापित बनाउने आत्मघाती येाजना बनाउने दाऊ देखियेा ।
@SomraniLama
@SomraniLama Күн бұрын
यस्ता गोरु नेपालको जनप्रतिनिधि भएसी जनता ले के आसा राख्ने?चिनी महर्जन हैन चर्पी महर्जन नाम राख्न उचित होला की?
@PrakashRegmi-q6f
@PrakashRegmi-q6f Күн бұрын
चिनि त आफु पग्लेर अरुलाइ मिठास दिने होइनत यो चिनि त कति तितो रहेछ
@ikcirista9924
@ikcirista9924 2 күн бұрын
कर्मचारीले गरेको गल्ती माफी मागेको छ भनेर उन्मुक्ति दिन पाईदैन । तेसो भए मए भ्रष्टाचार गरेर वा जघन्य अपराध जे गरेर माफ़ी माग्दा एकपटक लाई भै गयो भन्न मिल्छ?
@kedarshrestha7513
@kedarshrestha7513 2 күн бұрын
लोकल जनता किन यस्तो लाचार!!अन्याय सहंदा अपराधले प्रश्रय पाउने हो। सत्कर्ममा लम्केको ब्यक्तिको मनोबल गिर्न सकिन्छ!!
@rinashrestha2035
@rinashrestha2035 2 күн бұрын
जहिले पनि याे चिनीकाजी भन्ने मान्छेले किन बैठकमा बाधा गरि राखेको हाेला ?
@shayamdai5415
@shayamdai5415 Күн бұрын
बालेन सर याे देश मा बस्ने जनतननै पैसा मा बिक्री हुने पसु सरह भयकाे कारण बिकास गर्ने😅मानिसलाई देख्न चाहादैन् ।😅देशमा धेरै जसाे जनता झाेले नै भयर बिकास काे जग्गा जनता र देश लुट्ने जनप्रतिनिधि लाई स्वागत गर्छन् नत्र बिराेध गरिरहन्छ
@rinashrestha2035
@rinashrestha2035 2 күн бұрын
जेहाेस्, न्यूरोडमा गाडी निषेधित क्षेत्र (no vechile zone) बनाउनु पर्छ । सिक्किमको MG road जस्तै !
@rajugurung677
@rajugurung677 Күн бұрын
वैठक सादभाव पुर्ण रहोस।
@laxmikarki7829
@laxmikarki7829 Күн бұрын
यो वडा अध्यक्ष लाई चुनेर पठाएको वडा का नागरिकहरुले नै औसधि गर्नु पर्छ ।गाडी हिड्ने पिचरोडमा पार्किङ गर्न कसरी उपयुक्त होला ?
@lathicharge4670
@lathicharge4670 Күн бұрын
विगतमा के थियो भन्ने कुरा नगर्नुहोस् भविष्यको बारेमा सोच्नुहोस्
@Jungle_King24
@Jungle_King24 Күн бұрын
कस्तो लाडो अदक्ष्यहरू हामी नेपालीले छानेको
@Mr.savage777
@Mr.savage777 Күн бұрын
यो चोरहरूलाइ जनताले घर घर बाट थुतेर मुखबाट लादि निस्कने गरि रामधुलाई हान्नु पर्छ अनि चाल पाऊ छन्।जनताको रगत पसिना को कमाइ मा मोज गर्छन् गु खाने देश लुट्ने चोरहरू।
@Santoshthapa-ni7ec
@Santoshthapa-ni7ec Күн бұрын
Balen saha jindabad
@NepalKeto
@NepalKeto Күн бұрын
Jay balen sir 🙏🙏🙏🇳🇵
@SumitraBista-uc5wl
@SumitraBista-uc5wl Күн бұрын
न्युरोड को जनता हरु के हेरेर बसेका छ्न हँ?? कि तिमिहरु लाई बिकास नचाहिएको हो?
@rajmanandhar4136
@rajmanandhar4136 Күн бұрын
यो सबै वडा अदक्ष्य हरु सम्पति छानबिन गनुॅपयोॅ !!!
@nandalaldeshar315
@nandalaldeshar315 Күн бұрын
ऐ झाेले नियमकाे कुरा नगर मुला काम गरेर देखा मुलासाग
@minakafle9373
@minakafle9373 Күн бұрын
Jay balen shah ❤❤❤🎉🎉
@basunepal878
@basunepal878 10 сағат бұрын
यस्ता मुला हरु पनि वडा अध्यक्ष
@laxmishrestha6681
@laxmishrestha6681 Күн бұрын
Jay Balen Shah
@Bomrokaya282
@Bomrokaya282 2 күн бұрын
Oda अध्यक्ष खाते हो ओलिको जुत्तामा पुलिस लागाउन जा
@gajjabkotv1740
@gajjabkotv1740 Күн бұрын
त्यहि पार्किङकाे कमिसनका लागि सडक पेटि बढाउन नदिएकाे भन्ने कुरा प्रष्टै बनाए है
@purnashahi8138
@purnashahi8138 Күн бұрын
याे लन्ठु झाेले वडा अदक्ष ले तेही न्यूराेड मा फेरि कमाउ अभियान गर्नु पर्छ भन्छ त ?
@rokayaanil1986
@rokayaanil1986 Күн бұрын
अति नै भाे अब जनताले नै केही निकाश दिनु पर्ने देखिन्छ।डाकाहरू कति पार्किङ काे कुरा गर्छाै?पार्किङ तेराे जग्गामा बनायर राख शुल्क लगायर
@boybad92
@boybad92 Күн бұрын
आफ्नो नराम्रो कर्तुत थाहा हुन्छ भनेर अनि आफुहरु ले हार्छ भनेर उठेर गएको हो बालेन सग जुध्न नखोजे हुन्छ। भ्रस्टाचारी चोरहरु ले ।
@USAjaynepal
@USAjaynepal 2 күн бұрын
बालेन शाह जिन्दावाद। वरा अध्यक्ष पार्किङ मुडाबाड।😂
@thapathapa2923
@thapathapa2923 Күн бұрын
Ha ha ha mudabad😂
@sajanabeadshome9572
@sajanabeadshome9572 2 күн бұрын
खाईपाई आएको खान नपाउदा धेरै असहज हुदो रहेछ
@user-qh8wx9mf3j
@user-qh8wx9mf3j Күн бұрын
Baalenlai saport garnusna ho kaam garnylai saport garunus Jay baalen
@user-ze3zt2hu6i
@user-ze3zt2hu6i 2 күн бұрын
No parking at New road this is clear . Why you CM woda number 22 why you are after " parking" ????
@bimalanepal6695
@bimalanepal6695 Күн бұрын
पुरानो बैठक होइन र यो त!!!
@tmfftravelmusicfoodfun287
@tmfftravelmusicfoodfun287 Күн бұрын
Khaye KZbinr harule Balen ko naam ma chulo baleko xa😂 pahila pahila ko video upload garera
@NabinDahal-yj6qm
@NabinDahal-yj6qm Күн бұрын
१ महिनालाई पार्किङ निशुल्क छोडिदिमन काठमाण्डु नगरपालिकामा की कसो ?
@himalgurung7645
@himalgurung7645 Күн бұрын
ओलि र सेरे को खेताला हरु आफ्नो मालिक को हुकुम मान्नै पर्यो । बालेनलाई असफल बनाउने चाल हो यो ।
@ganeshgyawali29
@ganeshgyawali29 Күн бұрын
गिरिबन्धु भुटानि हरु उठनु होला
@kasturimultipurposecoopera56
@kasturimultipurposecoopera56 2 күн бұрын
k kura garya xa yo ward 22
@shivapoudel1235
@shivapoudel1235 Күн бұрын
हे र त साला चोरहरुलाई औषधि उपचार गरेको 6/7 लाख चाहिने रहेछ जनता लाई खोई जनता चुस्ने चोर वडाध्यक्षहरु लाई बलेन लौ मात्र तह लगाउन सक्नु हुन्छ जय बालेन
@LekhaBahadurSimkhada
@LekhaBahadurSimkhada Күн бұрын
हार्दीक श्रदान्जली अर्पण गर्दछु चिनीकाजीप्रती
@lilaramprajapati-h7s
@lilaramprajapati-h7s Күн бұрын
याे २२ नं का वाडाध्यक्ष आफुले के बाेले भने दिमागमै नहुने। माथिबाट जे सिकायर पठायाे तेई बाेल्ने। बालेनजी के भनेकाे भन्दा दाेहर्यार भन नसकिनेले के राम्राे बाेल्छ। पार्किङ्ग शुल्क उठायर पैसा असुलिन पल्केका।
@taralama8567
@taralama8567 Күн бұрын
येस्तो त नेताहरु अन्धोहरुले हाती छामे जस्तो ……
@newtamshrestha9387
@newtamshrestha9387 Күн бұрын
केन्द् सरकार मूख्य सचीव हरु र कमॅचारी र कानुनबीद हरु को सूझाव बात चल्ने स्थानीय सरकार पनि सोही अनुरुप चले को भान हुन्छ।यी नेता हरु त वाकचातुयॅ र चलाखी ले सोझा जनतालाई आफ्नो कलूशीत उद्देश्यका लागि शाशन सत्ता मा आएको हो ? आफनो बिचार तर्क निणॅय त केहि पनि सुनिएन ।
@narenlimbu9089
@narenlimbu9089 Күн бұрын
पार्टीका दले झोलेहरुले गर्दा साची घिनलागेर आउँछ,,😡😡😡
@dalbirkhadka4620
@dalbirkhadka4620 22 сағат бұрын
बिकास नपच्ने चोरहरु
@amarnaubag5697
@amarnaubag5697 21 сағат бұрын
यो वडा २२ को सुगुर जहिले पनि सुरुमा बाधक भएर बोल्छ यसलाई निन्द्रा छुट्ने गरि हानु पर्ने जामा सुगुर नै रहेछ तोत्ले
@user-rz3jp3mq9n
@user-rz3jp3mq9n Күн бұрын
यो ओढाअध्यक्ष गद्घा रछ कुरै नबुज्नेरछ
@lifediary6124
@lifediary6124 Күн бұрын
गोरु वडाअध्यक्ष
@narayandevkota
@narayandevkota 2 күн бұрын
वास्तवमा यस्ता मिटिङ्ग खुल्ला गर्नु राम्रो लागेन ,यसरी छलफल गर्दा सबै पङ्गु जस्तो देखियो, गृहकार्य नभएको देखियो एजेन्डा पासगर्दा कानुनी बिचार नभएको देखियो प्रत्यक्ष प्रसारण नराम्रो असर देखिन्छ
@dreamer3954
@dreamer3954 2 күн бұрын
😂hahaha lukera garna porne haina jhole
@sumitbhatta9692
@sumitbhatta9692 Күн бұрын
गोरुहरु ८४ मा सोत्तर हुन्छन
@sajankhati572
@sajankhati572 Күн бұрын
चीनीकाजी हैना मुजीकाजी रहेछ यो।
@ManojGharti-pi1sj
@ManojGharti-pi1sj Күн бұрын
Balen is 👑👑👑👑
@sudhagiri4671
@sudhagiri4671 9 сағат бұрын
35 barsa dekhi Nagar palika Khako Niskelani gaddha. Live chhaHai.
@rajendrabhandari921
@rajendrabhandari921 Күн бұрын
यो घास लाई तेही वडामा कोही कोही जिउदो छैन भने ?कालो मोसो लगाएर त्यही न्युरोड सहित रत्नपार्क घुमाउनु पर्यो !!!
@ramanshahi939
@ramanshahi939 Күн бұрын
यो सुगर लाई पार्किङ्ग को खाइराखे बानी पिर परेछ
@PramodKarki-ko3nj
@PramodKarki-ko3nj Күн бұрын
ओ हो
@rameshshrestha5918
@rameshshrestha5918 4 сағат бұрын
यो मूजी लाई चाई के को पिर हो पार्किंग को मात्र मूजि लाई पड्काउनु पर्ने रहेछ
@BuddhaGuru-cf7gh
@BuddhaGuru-cf7gh Күн бұрын
व्यापारी हैन,तँ….पिडित भईस कमिशन गुमेर, झोले..
@preetysyangbo6835
@preetysyangbo6835 Күн бұрын
Chinikaji rip
@kajiramthapa7277
@kajiramthapa7277 2 күн бұрын
पुरै गाडी कुदने कालो पत्रे रोडमा दिए भै हाल्यो त पार्किङ कस्तो खाते रहिछ
@lathicharge4670
@lathicharge4670 Күн бұрын
don't thing what was in the past think about future
@user-mq5ur6ed1s
@user-mq5ur6ed1s Күн бұрын
यो पगललाई उपचार खर्च म दिन्छु। 😂😂😂
@dhanjitgurung7361
@dhanjitgurung7361 Күн бұрын
यो वडा अध्यक्ष त गु नै रहेछ अबुज
@rpshrestha8843
@rpshrestha8843 Күн бұрын
Parking , parking, Tera Bau ko gharma parking garna deu. Baato ma , sake samma parking garna dinu hundaina… tyo pani Newroad vhitra ban garnu parchha.
@motielimbu1605
@motielimbu1605 Күн бұрын
Balen shah ko jay hos😊
@kajikaji1363
@kajikaji1363 Күн бұрын
यो डाम्नालाई धोवी हान्नु पर्छ ।
@madhulamichhane6513
@madhulamichhane6513 Күн бұрын
Cabinet ma janu parne ward president hajur rechhan....laag navayeka....
@RamTamang-qm7ld
@RamTamang-qm7ld 2 күн бұрын
यो चिरी बाबू लाईत पारकिङ कोईकिन टे नसन भकोछ
@rajukarki6118
@rajukarki6118 2 күн бұрын
Parking free hunu praxa
@rajkumarmoktan2729
@rajkumarmoktan2729 2 күн бұрын
Newroad ko ward adhyaxya dalal raixa
@HangStarGamer
@HangStarGamer Күн бұрын
Lutekai ta honi
@rebikavaidyapradhan118
@rebikavaidyapradhan118 16 сағат бұрын
Yo chini kaji bhanne lai kura nai garna na aaune rahecha
@sauganshresthaallkindofvid6202
@sauganshresthaallkindofvid6202 18 сағат бұрын
Chini kaali le kati Paisa paucha Parking ko vaneko Chanbin garnu paryo..
@chhoti100
@chhoti100 Күн бұрын
Yo wada adhyaksh pahileko meyor sakya ko salo hola
@lovenepal2938
@lovenepal2938 Күн бұрын
Yo wada adhksha khatam raix yar parkingko paisama bhrastachar garna napayera pagal vaxa.
@shivasharma7700
@shivasharma7700 Күн бұрын
झोलेहरुले बालेन लाई काम गर्न न दिने भए।
@badalrai831
@badalrai831 Күн бұрын
Yo kasto aadra raixa Kura nai na bughan raixa
@HastabahadurRasaili-eb1uv
@HastabahadurRasaili-eb1uv 2 күн бұрын
PNG fam
@premg.m5707
@premg.m5707 Күн бұрын
लाज पचेकाहरु
@prembista6463
@prembista6463 Күн бұрын
Tapai kasto ward adasya ho k. Kura nabujne
Heartwarming: Stranger Saves Puppy from Hot Car #shorts
00:22
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН
ОСКАР ИСПОРТИЛ ДЖОНИ ЖИЗНЬ 😢 @lenta_com
01:01