No video

Live Dohori ठाडो भाका By Raju Pariyar VS Sharmila Bc भाका स्रोत्: लम्जुङे ठाडो भाका

  Рет қаралды 712,285

JHALAK SANGEETAM

JHALAK SANGEETAM

Күн бұрын

Watch New Live Dohori Thado Bhaka By Raju Pariyar & Sharmila Bc only on Aalap Studio's official KZbin channel.
#aalapStudio #Rajupariyar #Sharmilabc #Thadobhaka
सम्पूर्ण संगीतप्रेमी मनहरुमा नमस्कार | नेपाली लोक संगीतको जगेर्ना गर्नु हाम्रै कर्तब्य हो त्यसै गरी श्रस्ठा सर्जकको नाम पनि जोगाउन जरुरी ठान्दा ठान्दै प्राबिधिक गल्ती भएको छ | यो लम्जुङ्गे ठाडो भाका मेरो सृजना हुँदै होईन आलाप दोहोरीको सबै भाका मेरो हुने हुनाले एडिट सेट पहिले नै बनेको हुन्छ त्यो दिन तीज गीतको सुटिङ्ग परेको हुनाले हेर्न पनि भ्याइन,एडिटर लाई थाहा भएन मैले भन्न पनि भुलेछु | यो ठाडो भाकाको सर्जक हाम्रा लम्जुङ्गका अग्रजहरु हुनुहुन्छ गल्तीबस मेरो नाम भएको हुनाले यसलाई अन्यथा न लिइ दिनुहुन मेरा सम्पुर्ण मान्यजन्, साथिभाइ, यसका गायक गायिका, शुभचिन्तक्, तथा न्यायप्रेमी माहनुभाव सँग अनुरोध गर्दछु | झलक सङीतम्
Audio Credits:-
Song:- Thado Bhaka
Vocal:- Raju Pariyar & Sharmila Bc
Bhaka (Music):- Nepali Maulik
Harmonium:- Jhalak Sangeetam
Flute:-Purna Thapa
Sarangee:- Balaram Gandharwa
Madal:- Kumar Lamichhane
Madal:- Mahendra tiwari
Recordist
Arjun Birahi
Video Credits:-
Camera:-Santosh Sapkota,Suresh Shrestha, Prabesh Pokharel & Sanjay Rai
Edit:- Anil Bista Pyuthani
🙏 Special Thanks:-
Rajendra Aryal
IT Adviser
OUR OTHER SUPERHIT LIVE DOHORI LINKS
DAMAIKO CHHORO :- • Raju Pariyar vs Tika P...
DARSHAN HAJUR :- • टीका सानु र राजु परिया...
MATO KATI CHAPARI AALIMA :- • live Dohori Syam Rana ...
JHIM JHIM PANI PAREKO RAAT :- • Purnakala BC VS Sanjay...
ZINDAGI GARNE KHANE :- • कमला घिमिरेलाई माग्न आ...
GURSINIKO GADOMA :- • Live Dohori Gursiniko ...
OUR POPULAR SONGS LINK
ZINDAGI :- • 𝐊𝐀𝐌𝐀𝐋𝐀 𝐆𝐇𝐈𝐌𝐈𝐑𝐄 𝐍𝐄𝐖 𝐒𝐎𝐍...
SUNAMAYA:- • New Nepali lok dohori ...
JHAM JHAM PANI PAREKO RAAT :- • Jham Jham Pani झम झम प...
TIMRO PATI MERO PIRATI :- • ISHWOR AMGAI SONG तिम...
SWASNI PIDIT :- • टीका सानुले प्रदेशमा ब...
OUR LEGENDS
Jhalak Man Gandharwa
Subi Shah
Kalyan Serchan
Dharmaraj Thapa
Deu Bahadur Dura
Dirgharaj Adhikari { Bhedikharke Saailo}
Gyanu Rana
Narayan Rayamajhi
Narayan Gopal
Kumar Basnet
Gopal Yojan
Tara Devi
Ram Prashad Khanal
Shambhu Rai
Arun Thapa
Gopal Yojan
Tara Devi
Koili Devi
Komal Oli
Bam Bahadur Karki
Netra raj Shahi
Nanda Krishna Joshi
Narendra raj Regmi
Purusottam Neupane
🙏 THANKS ASSOCIATE ORGANIZATION
☞ RAPATI SAMAJ KATHMANDU :- / rapatisamajkathmandu
☞ PYUTHAN SWARGADWARI SOCIETY UAE :- www.facebook.c...
☞ PYUTHAN SEWA SAMAJ, DOHA QUATAR :- www.facebook.c...
☞MUSIC KHABAR (Suman Bairagi) :- musickhabar.com/
☞ TATTATO KHABAR ( Bhagya Neupane ) :- / tattatokhabar
☞LALIGURASH.COM ( Kamal Sargam) :- laligurash.com/
☞SANGEET SAROBAR (Raju Booara) :- / sangeet.sarowar
☞CHHAYA CHHABI CREATION ( Shanti Priya ) :- / shanti.priya.585
☞ KARNAL SANDESH ( Dhanaraj Wastawik) :- karnalisandesh...
☞REPORTS NEPAL :- www.reportersn...
🙏 Thanks:-
Bamdev Gautam
Resam Sapkota
Raju Pariyar
Chandra Sharma
Subash Kc
Shashi Sharma
Gyamuram Neupane
Gita Bishowkarma
Sabita Pokhrel ( MusicKhabar.com )
Amar Kuwar ( UAE )
Dujman Sunar ( UAE )
Jb Gc ( UAE )
Durga Sunar ( UAE )
Sanjay Shreepal
Yadav Nath Yogi
Raju Bohara
Pitambar Rijal
Khadga Sharma
Santosh Raj Sapkota
Suresh Shrestha
Anil Bist Pyuthani
Avinash Dc
Ramu Birahi
Bishal Bairagi
Nandani Chhetri
Birendra Kathayat
Shanker Sunar
Sabina Chaulagai
Hp Jerry
Gyamuram Sunar
Rajan paudel
Kalpana Bk
Simana Bishwakarma
EDIT DESC
Khulduli Media
Jalarapti Digital Music Pvt.Ltd
Sathibhai digital Music Pvt.Ltd
Galkot Music Pvt.Ltd
Dikshant Movie
-------------------------------------------------------------------------------------
Audio/Video:- Aalap Recording Studio
© Aalap Studio, 2019
Subscribe us KZbin:- / aalaprecordingstudio
find us on Facebook:- www.facebook.c...
Website:- www.aalapstudio...
Audio/ Video Available Only On Aalap Recording Studio Pvt. Ltd.
All the Audio and Video rights of this Music Video is owned only by Aalap Recording Studio Pvt. Ltd.
Contact us at:-014770037
Mobile No:- 9849155097
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed

Пікірлер: 950
@bishanchhetri6547
@bishanchhetri6547 5 жыл бұрын
Raju भनेको राजु नै हो नि हो ।।।। अब मन्जु बहिनी लाई र राजु को जोडी एकपटक हेर्न पाउ
@prakashsagar8807
@prakashsagar8807 3 жыл бұрын
आहा राजु परियार दाईको स्वोर अनि दोहोरि फर्काउने तेयो कलालाई सम्मान ....सम्पूर्णलाई
@anandalamichhane
@anandalamichhane 5 жыл бұрын
वा वा हाम्रा सभ्याता र संस्कृति कति महान । सलाम छ अलाप स्टुडियोलाई । लम्जुगें ठाडो भाका गाउन जो कोहिले नसक्ने गाह्रो हुदोरहेछ्।धेरै राम्रो प्रयास ।
@user-qk3hf8nj8z
@user-qk3hf8nj8z 5 жыл бұрын
मलाई पनि हाम्रो लमजुङको ठाडो भाका को एल्बम निकाल्ने ठूलो चाहना छ राजु दा । # भोटेओडार लमजुङ हाल कुवेत 😍😍
@AalapStudio
@AalapStudio 5 жыл бұрын
सम्पूर्ण संगीतप्रेमी मनहरुमा नमस्कार | नेपाली लोक संगीतको जगेर्ना गर्नु हाम्रै कर्तब्य हो त्यसै गरी श्रस्ठा सर्जकको नाम पनि जोगाउन जरुरी ठान्दा ठान्दै प्राबिधिक गल्ती भएको छ | यो लम्जुङ्गे ठाडो भाका मेरो सृजना हुँदै होईन आलाप दोहोरीको सबै भाका मेरो हुने हुनाले एडिट सेट पहिले नै बनेको हुन्छ त्यो दिन तीज गीतको सुटिङ्ग परेको हुनाले हेर्न पनि भ्याइन,एडिटर लाई थाहा भएन मैले भन्न पनि भुलेछु | यो ठाडो भाकाको सर्जक हाम्रा लम्जुङ्गका अग्रजहरु हुनुहुन्छ गल्तीबस मेरो नाम भएको हुनाले यसलाई अन्यथा न लिइ दिनुहुन मेरा सम्पुर्ण मान्यजन्, साथिभाइ, यसका गायक गायिका, शुभचिन्तक्, तथा न्यायप्रेमी माहनुभाव सँग अनुरोध गर्दछु | झलक सङीतम्
@dhurbapariyar5768
@dhurbapariyar5768 5 жыл бұрын
झलक दाजु ठाडो भाका मा त मन्जु बि क लाई ल्याउनु पर्छ नि
@grpkonlinecreation3260
@grpkonlinecreation3260 5 жыл бұрын
राजु दाइलाइ मन पराउने जति यता हाजिर हुम त्🎵🙏🙏
@subas7068
@subas7068 Жыл бұрын
Sweet song swor samrat raju dai salute hajurlai ani sarmila alap
@laxmipariyar1532
@laxmipariyar1532 5 жыл бұрын
अती राम्रो कला गला र भन्नु पर्दा यो ठाडो भाको लाष्ट मन पर्छ थेरै समय पछी सुन्नु पाय पुन सुन्न पाईने छ आशा छ ।
@bichhodkoghau105
@bichhodkoghau105 5 жыл бұрын
मनको कुरो गर्नुभो लक्ष्मि जि हाम्रो चैनल लाइपनि subscribed गर्नुहोला है....
@-rjunagar3987
@-rjunagar3987 5 жыл бұрын
लम्जुङे ठाडो भाको फ्यान भाए म 😍😍😍😍
@Ramsharma-tk2ff
@Ramsharma-tk2ff 5 жыл бұрын
राजु परियार र मन्जु बि क को येस्तै ठाडो भाका सुन्न मन छ अब यो ईच्छा पूरा गर्न कोसिस गर्नु होला आलाप रोधी घरको ep आज सम्म छुट्टाएको छैन । झलक सर सारै राम्रो छ ।
@dailylove9592
@dailylove9592 5 жыл бұрын
कसम जते सुने पनि धित् मरेन क्यारे,,,, झलक सर यहि भाकामा फेरि राजु ब्रो र मन्जु जि लाई मिलाउन पर्छ है///
@RamBahadur-iw5lp
@RamBahadur-iw5lp 5 жыл бұрын
जे होस सर्मिला जि को प्रयास राम्रो छ अनि राजु दाजुको त झनै कुरा नै नगरौ
@suraj-khamcha3730
@suraj-khamcha3730 2 жыл бұрын
राजु दाइ लाई अलि जोडी मिलेन
@bikrampariyar8556
@bikrampariyar8556 2 жыл бұрын
Sahi ho raju dailai jodi milena
@chhabighimire2873
@chhabighimire2873 3 жыл бұрын
सम्पूर्णमा नमस्कार म कलाकार छबि घिमिरेको तर्फ बाट।नेपालको लोक दोहोरिको ईतिहासमा अहिले सम्म आदरणीय दाजु लोक दोहोरिकै नायक अनी बादशाहा भनेर सम्बोधन गर्छु मैले राजु परिवार ।एस्तो बहुप्रतिभाको धनी हुनुहुन्छकि उहाँ,यति मिठो स्वोर,आवाजमा यति दम ,जस्तो गितमा पनी ढुक्क भयर कस्तो मज्जाले मन नै छुने सब्दहरू निकाली गीत गाउनु हुन्छ ।मैले उहाको तारिफ गर्न सक्दैन आहा सूपर छ शर्मिला bc बौनीको यो भाकामा अली स्वोर नमिलेको जस्तो देखिन्छ सब्द राम्रा छन anyway सूपर छ।
@user-le1zc1dt1l
@user-le1zc1dt1l 5 жыл бұрын
अाहा क्या रमाइलाे ।।।
@hioppo6046
@hioppo6046 5 жыл бұрын
लोक गायक king raaju pariyar बबाल रमाइलो सारै मन पर्छ ठादो भाका है
@dailylove9592
@dailylove9592 5 жыл бұрын
अालाप ले सबै मिलाएको हो,,,जुन काठ को बोक्रा उसैमा मिल्छ यार झलक सर,,,गाउनि बहिनि मिलाउनु भएन,,,अोहो र उहु मात्र भयो,,,,राजु दाइ ले जोगाउछ यार लमजुङ्गे ठाडो भाका,,,,वा,,वा क्या राम्रो लय,,,
@suryakumarsurbirgorkhalipa7742
@suryakumarsurbirgorkhalipa7742 5 жыл бұрын
मैले ठाडो भाका गाउदा भाका छोप्न लगाउथे अाज यति मिठो गाउदा सारै खुसी लाग्यो मेरी भान्जी लाइ प्रगतिको कामना । राजु दाइ प्रति सम्मान मेरो।
@sharmilabc6005
@sharmilabc6005 5 жыл бұрын
surya kumar surbir gorkhali pariyar thamks mero mama
@asiemsargamsargam5649
@asiemsargamsargam5649 5 жыл бұрын
बिशेश धन्यवाद शर्मिला लाई राम्रो प्रयास को लागि। यो ठाडो भाका अरु दोहोरी गित जस्तो सजिलो त छैन। राजु दाइ लाई सलाम छ मीठो ठाडो भाका लिएर आउनु भयो।
@arjunkc7683
@arjunkc7683 5 жыл бұрын
आहा मैले पनि पहिलो चोटि सुनेको सारै रमाईलो लाग्यो
@jangamagaryoutubechannel3311
@jangamagaryoutubechannel3311 5 жыл бұрын
बागलुङेले यत्तिको गाउनु म बागलुङेको गर्ब छ अनि राजू दाइको त कुरै नगरौ सबै खाले गीत गाउने क्षमावान् ब्याक्तित्व
@dipaktimilsina8958
@dipaktimilsina8958 5 жыл бұрын
अह!!अति मजाले सुनियो बडो आनन्द लागो धेरै धेरै धन्यवाद आलाप ,राजु सर र सर्मिला लाई !!समिला बहिनिले पनि गाउने कोसिस गर्नु गाउनु भयो केही कमजोरी त होलान जे भएपनी अब हाम्रो पुस्तामा लमजुङको ठाडो भाका मर्ने भएन मन्जु बिक सर्मिला संकर जस्ता नया पुस्ताले गाउने भए खुशी लागो!!
@KamalKumarBK
@KamalKumarBK 5 жыл бұрын
म बाग्लुङे भयपनि मैले ठाडाे पनि धेरै सुन्छु बाग्लुङ मा याे भाका गाईदैन झट्ट सुन्दा सालैजाे काे केही अंश मिले जस्ताे लागे पनि बजाउने ताल र गाउने शैली निकै फरक छ । राजु दाइ लम्जुङ्काे रैथाने पर्नु भयाे उहाँ स्वर र शब्दकाे खानि पनि हाे मैले उहाका हरेक दाेहिरि ठाडाे भाका , लाेक गित सुन्छु , शर्मिला बैनि पनि दाेहाेरि काे अब्बल गायिका हुनुहुन्छ अाज फरक शैली फरक परिबेशकाे गित गाउने अाँट गर्नुभएछ याे नै ठुलाे कुरा हाे , शब्द मा निकै मिहेनत गर्नुभयकाे छ नगाएकाे भाका एकैचाेटि यति धेरै शब्द मिलाएर गाउन गाह्राे हुन्छ तैपनि झण्डै 1 घण्टा राजु दाइ सँग भिड्नु चान्चुने कुरा हाेईन । हामी उहालाई हताेत्साहि हाेईन प्राेत्साहन गराै ।
@AalapStudio
@AalapStudio 5 жыл бұрын
यो बिषयमा म अलि दुखी छु कमल भाइ हामी सस्कृती जोगाउन आएका छौ पैसा कमाउन आएको भए अरुले निकालेका जुन गीत हिट हुन्छ त्यही गीतमा दोहोरी गरिथ्यो होला शर्मिलाले कोसिस गर्छु भनेकैमा मलाइ गर्व लाग्छ मैले करिब छ महिना जति कोसिस गरेको यो गीत गाउने मान्छे खोज्न मन्जु बैनी आएर पनि फर्किनु भयो आखिर सबैले मन्जुलाइ नै चिन्दा रैछ मन्जुले पनि यसै अनुसार अगाडि आइदिए हुने हो
@santabahadur9042
@santabahadur9042 5 жыл бұрын
सहमत
@rhythms257
@rhythms257 5 жыл бұрын
झल्क सर दाजु दादा सँग र मन्जु दिदी लाई ल्याउनु पर्‍यो यो सर्मिला दिदी को अलिक भएन भाका नै कति नि मिलेको छैन मजा आएन यो ठाडो भाकामा त
@sansarsenpirthak9788
@sansarsenpirthak9788 5 жыл бұрын
राजु र सर्मिलाको ठाडो भाका अत्यन्तै राम्रो छ सर्मिलाले थप प्रयास गर्नुपर्ने देखिन्छ शब्दमा राम्रो छ लयमा अलि मिलाउने प्रयास गर्नुपर्छ सर्मिलाले बधाई छ
@govindagautam4866
@govindagautam4866 5 жыл бұрын
शर्मिला बहिनिको प्रयासलाई मान्नु पर्छ जे होस पहिलो पटक होला सायद ठाडो भाकामा तेहि भयर तेति घुमाउन सक्नु भयन अब अर्को अर्को भागमा सुधारिने छ आशा गरौ
@sumansujan4332
@sumansujan4332 5 жыл бұрын
सर्मिला दिदिको प्रयास राम्रो छ अझै प्रगती कोशिस गर्दै गर्नु र राजु दाइको त कुरा नै नगरुम सारै राम्रो🙏
@AalapStudio
@AalapStudio 5 жыл бұрын
देश् बिदेशमा रहनु हुने सम्पुर्ण दोहोरीप्रेमि जन् प्रति म झलक सङीतम् को हार्दिक नमन् | बिदेशि सस्कृतिबाट आयतित् गीत् सङीतको पछाडी लागेर् हिट हुने र पैसा कमाउने हाम्रो उद्देष्य होइन | हामिले अरुको फ्लोव् अप् पनि गर्ने छैनौ | बरु जानि नजानि हाम्रै मौलिक् कला सङीतको बिकाश् गर्ने कोसिस् गर्ने छौ ठाडो भाका त्यस्तो सजिलो गीत् होइन यो भाका गाउनलइ भगवानले उपहार् नै दिनु पर्छ जस्तो लाग्छ मलाइ | ठाडो भाकालाइ गाउने मात्रै होइन कि सुन्न जान्ने सम्म बनाउनका लागी पनि आलाप् स्टुडियोले "भेडिखर्के साइलो ठाडो भाका प्रतियोगिता २०७६" गर्ने छ् | नेपाली गीत् सङीत तथा मौलिक् भाका प्रेमि मनहरु अनि ठाडो भाकाका हस्तिहरु सङ्ग आबस्यक् सुझावको अपेक्ष्या राखेका छौ | कमेन्ट् तथा फोनको माध्यम् बाट उचित सुझाव दिनु होला | फोन् ९८४९१५५०९७ | Thank You Raju Pariyar & Sharmila Bc
@roshantikhatri9898
@roshantikhatri9898 5 жыл бұрын
भाका सिर्जना मा कसरी झलक संगितम को नाम आयो? यो सच्चाइहाल्नुस त। यो भाका त लमजुङको ठाडो भाका धेरै पहिलादेखी चली आएको भाका हो।
@AalapStudio
@AalapStudio 5 жыл бұрын
@@roshantikhatri9898Ekdam Sahi bhannu bhayo Edit ma pahile dekhi tyahi set thiyo bhaka hatauna bhulnu bhaechha editirle yasma chema magna chanchhu. maile detial ma lekheko chhaina
@minasoni5522
@minasoni5522 5 жыл бұрын
Wow nice
@Rafeemiya
@Rafeemiya 5 жыл бұрын
बिशेष गरि गोरखा लमजुङ तनहुँ कास्किमा प्रचलित ठाडोभाका स्थानीय चाड्पर्ब, धर्म सस्कृती अनि भुगोललाई समेटेर गाउने भाकामा बागलुङे नानीले खासै मेसो नपाएको जस्तो महसुस भयो राजु परियार सग ठाडोभाकामा सिँगौरी खेलेर सिङ भाच्न सक्ने स्थानिय कलाकार लमजुङ तनहुँमा प्रशस्तै भेट्न सकिन्थ्यो। केटा पक्षको दोस लगाउने ठाउँ देखिदैन तर केटि पक्षको खल्लोपनले गर्दा ठाडोभाकाको मर्म नै मरेजस्तो लाग्यो। कृपया साचो अर्थमा ठाडोभाका को जगेर्ना गर्न चाहनुहुन्छ भने राजु परियार सहित उत्तम गुरुङ मन्जु बि.क अनिता गुरुङ जस्ता प्रतिभाहरुलाई आमन्त्रित गर्नुस।
@shambhuchhetri969
@shambhuchhetri969 5 жыл бұрын
साह्रै राम्रो लाग्यो त्येसमाथी राजुदाईको प्रस्तुती झनै राम्रो छ। शर्मिला दिदीले पनि राम्रो कोसिस गर्नु भएकै हो बरु अझै एकपटक यहि लम्जुङे ठाडो भाका को गीत राजु दाई अनि मन्जु बि क लाई गाउन लगाए हुन्थियो कि
@hellosathimedia
@hellosathimedia 5 жыл бұрын
पहिलो प्रयास राम्रो छ सर्मिला ! keep it up !!
@shrikrishna8534
@shrikrishna8534 5 жыл бұрын
राजु सर गाउन को त महाराजा नै हो
@rameshdhakal6660
@rameshdhakal6660 3 жыл бұрын
कि मन्जु कि चिजा हुन पर्ने हाजिर हुम त ❤️🙏
@premb.c5484
@premb.c5484 5 жыл бұрын
लोक गायक किङ राजु दाई
@hariharupadhyay3012
@hariharupadhyay3012 5 жыл бұрын
केटी ले भनेको लय फिटिकै मन परेन।राजु भाइ को लय सुन्दा ।
@rameshverynice6016
@rameshverynice6016 5 жыл бұрын
लोकदोहोरि किङ्ग राजु दाइ लगायत सम्पुर्ण टिम लाई बधाई छ सरै राम्रो छ ठाडो भाका गीत😎😎😎😎
@Birendrakumar-ju6iu
@Birendrakumar-ju6iu 5 жыл бұрын
ramro x jhalka dada nd raju dada
@b-jaykc6145
@b-jaykc6145 5 жыл бұрын
हरि हर जी...तेसरी नबोल्नु हौसाला दिन सकिन्न भने कोसैलाई निरासा पनि दिन हुँदैन ।।
@dorbahadurkami5268
@dorbahadurkami5268 5 жыл бұрын
sarmila bunu ko ramro kosis xa
@sabhapokharientertain4769
@sabhapokharientertain4769 5 жыл бұрын
झलक दाजु जहिले पनि रामाइलो देखिन्छ खुसी लाग्छ हजुर्को कार्यक्रम हेर्दा
@Arjunofficalchannel
@Arjunofficalchannel 5 жыл бұрын
wawa धेरै मजा अनि खुशी लाग्यो सर्मिला जिले पनि राम्रो प्रयस गर्नु भएको छ keep it up both of you..
@Simana231
@Simana231 5 жыл бұрын
Wawoo Raju dai🙏🙏
@bishnuparajuli9958
@bishnuparajuli9958 5 жыл бұрын
राजु परियार क्या तगडा यार! हरेक भाकालाइ कति न्याय गर्न सकेको, सलाम छ लोक सस्कृतिको जगेर्ना गर्न खटेको झलक लगायत आलाप टिमलाइ ।
@shovatamang4517
@shovatamang4517 5 жыл бұрын
धेरै पछी पो सुन्न पाइयो अलाब दोहोरी त्यो पनि लम्जुङ्गे भाका आह मलाई त खुब मन पर्छ
@laxmangaire8496
@laxmangaire8496 3 жыл бұрын
राम्रो छ लम्जुङ्गे ठाछो भाका सर्मिलाको अत्ळि मिलेना लय शब्द राजुकि जस्तो तर पनि बाधाइ छ दुइटइलाइ
@bindashsharma7028
@bindashsharma7028 5 жыл бұрын
पिलिज दाजु मन्जु बिक र राजु सरलाइ यहि भाकामा ल्याउनुहोस
@Ramsharma-tk2ff
@Ramsharma-tk2ff 5 жыл бұрын
बल्ल मजा आयो मन खुसी भयो आनन्द आयो सरै रमाइलो अजै पनि येस्तै येस्तै प्रस्तुतीको प्रतिछा गर्दछु । best of luck
@narjunggurung553
@narjunggurung553 5 жыл бұрын
राजु दाईले फेरि ठाडो भाकामा तहल्का मच्चाउने भयो , खुशी र गर्व लाग्छ लमजुङ्गे हुन पाउदा ।
@janutamang8244
@janutamang8244 5 жыл бұрын
nice raju dai
@krishnakinara377
@krishnakinara377 5 жыл бұрын
राजु दाईको आवाजमा साचै जादु छ रत हरेक लोक पारखिको मन छुन्छ।
@khimanandasapkota7837
@khimanandasapkota7837 5 жыл бұрын
मन्जु बि क र राजु हुनु पर्छ अल्लि खल्लो लाग्यो सर्मिला बैनिको तेति खुलेन
@user-kl8hh2ij7d
@user-kl8hh2ij7d 5 жыл бұрын
धेरै पुरानो गित आज सुन्न पाए खुसी लाग्यो।हाम्रो बाउको बिहे मा मैले दोहोरी खेलेथे एकभखत
@subashbogati3519
@subashbogati3519 5 жыл бұрын
अाहा धेरै राम्राे छ राजु दाइ स्वर ठाडा भाका मा गाउन अाएन दिदी हरु लाई अलि घुमाउन जानेन्न ठाडा भाका 😂 👍️👍️👌💕💕🌺🌹
@razanadhikari9632
@razanadhikari9632 5 жыл бұрын
Aalap studio लाई म के पो भनेर धन्यवाद दिउ😊❤️❤️धेरै धेरै धन्यवाद स्वर्गीय दीर्घ राज अधिकारी को सिर्जना लम्जुङे ले नै बचाउनु पर्छ भन्ने हाम्रा दाजु राजु परियार्❤️❤️
@TgMafia999Ledgendff
@TgMafia999Ledgendff 5 жыл бұрын
झलक दाइ सर्मीला ले घुमाउन जानेन , ठाडो भाकाको मजै आयन ।मन्जु लाई नल्यायर ठूलो गल्ती भयो।
@sharmilabc6005
@sharmilabc6005 5 жыл бұрын
thanks
@TgMafia999Ledgendff
@TgMafia999Ledgendff 5 жыл бұрын
@@sharmilabc6005 बैनी नरीसानुहोला तपाइको शब्द नी राम्रै छ प्रयास नी राम्रो छ अगाडि तपाइको साङ्गीतीक भबीस्य राम्रो होस ,यहाँ मन्जु बैनी ले धेरै ठाउमा ठाडो भका गायको ले उनीले गायको अझै राम्रो हुने थीयो भन्ने मेरो भनाइ हो ,पहीलो पटक भयको ले तपाइको स्वर अली घुमेन ।धन्यबाद।
@rudragharti8493
@rudragharti8493 5 жыл бұрын
सार्है मिठो ठाडो भाका त्यसै माथि राजु परियारको जादुमय स्वरले झनै रमाईलो
@rameshkarmayogi3109
@rameshkarmayogi3109 5 жыл бұрын
यो ठाडो भाका मा राजु परियार दाजु र मन्जु बिक हुनु पर्थ्यो ।। ल ल राम्रै छ
@hemrajbhandari5150
@hemrajbhandari5150 4 жыл бұрын
सलाम छ राजु परियार दाइ तपाइ जस्तो कला र गला उत्कृष्ट भयको कलाकार नेपाल मा कमै छन् अरू 2गित गायर कति घमन्ड छ अरू कलाकार मा तपाई 20000हजार गित गाउदा नि नर्मल निस्वार्थी तपाई लाइ धेरै सम्मान छ दाजु
@bhobindrakarki5111
@bhobindrakarki5111 4 жыл бұрын
सहि हो sir
@sandhyajoshi8969
@sandhyajoshi8969 3 жыл бұрын
सहि हो
@shivasunarsunar2186
@shivasunarsunar2186 5 жыл бұрын
झलक सर लम्जुङ को ठाडो भाका गित गाउनु लाई त झलक सर राजु दाइ मन्जु बि क लाई दिनु पर्यो के सर ।
@himanshkhadka8648
@himanshkhadka8648 5 жыл бұрын
बहुत मज्जा आयो राजु दाइको गायकी अति राम्रो छ शर्मिला जि प्रयास राम्रो अझै निखारता आउदै जाओस् शुभकामना
@jhaksunar7628
@jhaksunar7628 5 жыл бұрын
यो राजु दाइ लाई कति जागरण लाको हो बरै धेरै राम्रो गीत
@drishtirana2038
@drishtirana2038 5 жыл бұрын
राजुदाइ जहाँ रमाइलो उहाँ ।रियल विदुवा हुन र?मन्जु बैनी।
@TgMafia999Ledgendff
@TgMafia999Ledgendff 5 жыл бұрын
ठाडो भाका सीरोमणी भेडीखर्के साइला सङ्ग गायकी गायिका मन्जु बीक र राजु परीवारको जोडी मील्थ्यो ।यहाँ केटी को अली मीलेन ।अर्को episode मा मन्जु बीक लाई ल्याउनु होला झलक जी।
@purushottampanta835
@purushottampanta835 5 жыл бұрын
Rabindra Achhami धेरै नै मिलेन
@TgMafia999Ledgendff
@TgMafia999Ledgendff 5 жыл бұрын
@@purushottampanta835 तेही त
@user-qk3hf8nj8z
@user-qk3hf8nj8z 5 жыл бұрын
हा....... ठाडो भाका गाउन लाउछ मन लाउन नगरेर आनाकानी .... हा हो नगरेर आनाकानी । हा..... लमजुङको को नानी, सोझो आनिबानी, के छ मरी लानी । हा.....भोटेओडार माइत ,गरौं तनि साइत, घरबार जोड्नु पर्‍यो उतै मन सर्यो बेसिशहर सिचापानी ।😍😍😍😍
@AalapStudio
@AalapStudio 5 жыл бұрын
सम्पूर्ण संगीतप्रेमी मनहरुमा नमस्कार | नेपाली लोक संगीतको जगेर्ना गर्नु हाम्रै कर्तब्य हो त्यसै गरी श्रस्ठा सर्जकको नाम पनि जोगाउन जरुरी ठान्दा ठान्दै प्राबिधिक गल्ती भएको छ | यो लम्जुङ्गे ठाडो भाका मेरो सृजना हुँदै होईन आलाप दोहोरीको सबै भाका मेरो हुने हुनाले एडिट सेट पहिले नै बनेको हुन्छ त्यो दिन तीज गीतको सुटिङ्ग परेको हुनाले हेर्न पनि भ्याइन,एडिटर लाई थाहा भएन मैले भन्न पनि भुलेछु | यो ठाडो भाकाको सर्जक हाम्रा लम्जुङ्गका अग्रजहरु हुनुहुन्छ गल्तीबस मेरो नाम भएको हुनाले यसलाई अन्यथा न लिइ दिनुहुन मेरा सम्पुर्ण मान्यजन्, साथिभाइ, यसका गायक गायिका, शुभचिन्तक्, तथा न्यायप्रेमी माहनुभाव सँग अनुरोध गर्दछु | झलक सङीतम्
@buddihichhetri6090
@buddihichhetri6090 5 жыл бұрын
शर्मिला को ठाउँमा मन्जु बि:क हुनुपर्ने 🤚🤚अझै रमाइलो हुन्थ्यो ❤️✌️✌️
@madhavprasadpandey9128
@madhavprasadpandey9128 5 жыл бұрын
Agree
@प्रयत्न
@प्रयत्न 5 жыл бұрын
अाहा अालाप काे अर्काे सह्रानीय कार्य सलाम छ झलक दाजी, राजु दाजी र सर्मीला दिज्यु,,र सम्पूर्ण टिम अाहा,, 🌹🌹💞💞💕
@chandrabc1984
@chandrabc1984 5 жыл бұрын
मन्जु बिक राजु दाइ भए त झनै सुन मा सुगन्ध हुने थियो नि!
@dailylove9592
@dailylove9592 5 жыл бұрын
बाजो खेत भनेको,,ढापै खेत रैछ,,,वाहा राजु ब्रो
@rameshjijikota7156
@rameshjijikota7156 5 жыл бұрын
म सुदूरपश्चिमे तर राजु को ऐकदमै फैन तर सर्मिला बहिनी प्रति आलोचना नगरौ है फरक फरक जिल्ला फरक भेश भूषा
@ramjhamshrestha1426
@ramjhamshrestha1426 5 жыл бұрын
वा,वा राजु दाइ एकदम राम्रो ठाडो भाकाको पनि गुरु होइछ,?
@rajKumar-nl2vm
@rajKumar-nl2vm 5 жыл бұрын
धेरै पछि हाम्रो भेगको ठाडोभाका त्यो पनि राजु र सर्मिला को आवाजमा सुन्न पाउँदा अति आनान्द आयो,,,,लोक गीतसंगीत लाई माया गर्ने जति यता आउनुस्
@AalapStudio
@AalapStudio 5 жыл бұрын
सम्पूर्ण संगीतप्रेमी मनहरुमा नमस्कार | नेपाली लोक संगीतको जगेर्ना गर्नु हाम्रै कर्तब्य हो त्यसै गरी श्रस्ठा सर्जकको नाम पनि जोगाउन जरुरी ठान्दा ठान्दै प्राबिधिक गल्ती भएको छ | यो लम्जुङ्गे ठाडो भाका मेरो सृजना हुँदै होईन आलाप दोहोरीको सबै भाका मेरो हुने हुनाले एडिट सेट पहिले नै बनेको हुन्छ त्यो दिन तीज गीतको सुटिङ्ग परेको हुनाले हेर्न पनि भ्याइन,एडिटर लाई थाहा भएन मैले भन्न पनि भुलेछु | यो ठाडो भाकाको सर्जक हाम्रा लम्जुङ्गका अग्रजहरु हुनुहुन्छ गल्तीबस मेरो नाम भएको हुनाले यसलाई अन्यथा न लिइ दिनुहुन मेरा सम्पुर्ण मान्यजन्, साथिभाइ, यसका गायक गायिका, शुभचिन्तक्, तथा न्यायप्रेमी माहनुभाव सँग अनुरोध गर्दछु | झलक सङीतम्
@m.gbishobisho764
@m.gbishobisho764 5 жыл бұрын
नमस्‍ते अल्‍पा स्‍टुडियो अल टिम लाई लगाएत लोक दोहोरि राजा लाई अति मिठो स्‍वर दिदा हजुर
@sjuna99
@sjuna99 5 жыл бұрын
मलाइ सार्है मन पर्ने भाका, गाउन सजिलो छैन सर्मिला जि धेरै अभ्यास गर्नुहोला शुभकामना
@jitendrabk6557
@jitendrabk6557 5 жыл бұрын
लोकगीतको King राजु दाइ सधै यसरी प्रस्तुत हुँदै जानुहोला राजु दाइ।
@sameersameep8087
@sameersameep8087 5 жыл бұрын
राजु दाजुको शब्द शब्दमा वजन छ! उहाँको स्वरलाई त सानैदेखि सुनिरहेको छु,जति सुनेपनि मन अघाउदैन😊💕💕
@mausamjkt1572
@mausamjkt1572 5 жыл бұрын
आहा राजु परियार दाई को के बयान गरु तर सर्मिला दिदी को प्रयास एक्दमै राम्रो लाग्यो एक्दमै रमाइलो लाग्यो है दोहोरी
@minathapa9519
@minathapa9519 5 жыл бұрын
Yasaile rahex Raju lai dohori ko king vaneko wow 😮 😮😮, live herna mon lagyo Raju dai lai, Japan Kahile aaunu hunx hola Raju dai sabai kam xodera dohori herna aauthe.Raju pariyar ra manju ya dhamfu ko sali sanga yo geet herna mon lagyo , Sharmila g ko prayas ramro x
@sitaramsitaram5346
@sitaramsitaram5346 4 жыл бұрын
k t le gayako bhayan thado vaka
@minathapa9519
@minathapa9519 4 жыл бұрын
She try her best. Uha varkhar Ko hunu hunx dherai practice napugeko hola
@batas9403
@batas9403 5 жыл бұрын
सहि लाग्यो है ठाडो भाका
@sandipk.c1625
@sandipk.c1625 5 жыл бұрын
हो चेपेर थुनी नानी , बाधै मा बाध्यो ,कहिले कुन्दिन भत्केला 😊 #लम्जुङे_जति_लाइक_हानुम
@krishthapa2409
@krishthapa2409 5 жыл бұрын
राम्रो छ दोहोरी गायिका को प्रयश पनि राम्रो छ ।।राजु ब्रो को त भनै परेन।।।।।।lamjung ko daju lamjung ko thado vaka aru k chaiyo ra ...
@AalapStudio
@AalapStudio 5 жыл бұрын
सम्पूर्ण संगीतप्रेमी मनहरुमा नमस्कार | नेपाली लोक संगीतको जगेर्ना गर्नु हाम्रै कर्तब्य हो त्यसै गरी श्रस्ठा सर्जकको नाम पनि जोगाउन जरुरी ठान्दा ठान्दै प्राबिधिक गल्ती भएको छ | यो लम्जुङ्गे ठाडो भाका मेरो सृजना हुँदै होईन आलाप दोहोरीको सबै भाका मेरो हुने हुनाले एडिट सेट पहिले नै बनेको हुन्छ त्यो दिन तीज गीतको सुटिङ्ग परेको हुनाले हेर्न पनि भ्याइन,एडिटर लाई थाहा भएन मैले भन्न पनि भुलेछु | यो ठाडो भाकाको सर्जक हाम्रा लम्जुङ्गका अग्रजहरु हुनुहुन्छ गल्तीबस मेरो नाम भएको हुनाले यसलाई अन्यथा न लिइ दिनुहुन मेरा सम्पुर्ण मान्यजन्, साथिभाइ, यसका गायक गायिका, शुभचिन्तक्, तथा न्यायप्रेमी माहनुभाव सँग अनुरोध गर्दछु | झलक सङीतम्
@rajunepal8708
@rajunepal8708 5 жыл бұрын
राजु दाइ र चिजा गुरुङ लाई गाउना दिनुभाको भोया यो गीत सुनमा सुगदा हुनेथेयो सर
@deepakchapagain5850
@deepakchapagain5850 5 жыл бұрын
एक स्रेणी माथिको काम ,एकदम उचित कदम यस टिमलाई हृदय बाट सम्मान गर्न चाहन्छु , र यस्तै हाम्रा गाउँ - गाउमा लुकेर बसेका मौलिक संस्कृति पुराना भाकाहरुको जगेर्ना जानुहोला भन्न चाहन्छु ।
@AalapStudio
@AalapStudio 5 жыл бұрын
सम्पूर्ण संगीतप्रेमी मनहरुमा नमस्कार | नेपाली लोक संगीतको जगेर्ना गर्नु हाम्रै कर्तब्य हो त्यसै गरी श्रस्ठा सर्जकको नाम पनि जोगाउन जरुरी ठान्दा ठान्दै प्राबिधिक गल्ती भएको छ | यो लम्जुङ्गे ठाडो भाका मेरो सृजना हुँदै होईन आलाप दोहोरीको सबै भाका मेरो हुने हुनाले एडिट सेट पहिले नै बनेको हुन्छ त्यो दिन तीज गीतको सुटिङ्ग परेको हुनाले हेर्न पनि भ्याइन,एडिटर लाई थाहा भएन मैले भन्न पनि भुलेछु | यो ठाडो भाकाको सर्जक हाम्रा लम्जुङ्गका अग्रजहरु हुनुहुन्छ गल्तीबस मेरो नाम भएको हुनाले यसलाई अन्यथा न लिइ दिनुहुन मेरा सम्पुर्ण मान्यजन्, साथिभाइ, यसका गायक गायिका, शुभचिन्तक्, तथा न्यायप्रेमी माहनुभाव सँग अनुरोध गर्दछु | झलक सङीतम्
@uttamdhakal5135
@uttamdhakal5135 5 жыл бұрын
राजु परियारको गहकिलो प्रस्तुति। लमजुङको ठाडो भाकालाई यो गायिकाले चाहिँ तेर्सो बनाईदिईछन। राजु परियार संग ठाडो भाकामा सिँगौरी खेल्न सक्ने र भाकालाई न्याय गर्न सक्ने लमजुङमा अन्य थुप्रै छन तर गायिका चुन्नुमा आयोजकले गल्ती गरेछन।
@santoshbabu5189
@santoshbabu5189 5 жыл бұрын
मलाई पनि तेस्तै लाग्यो सर बरु मन्जुले गाउनु हुन्छनी मन्जु भनेको भेदिखर्के साइल गायको गायिका हो र राजु सङ्ग पनि गाउनु भाछ आयोजकले गल्ती गरेकै हो
@laxmansunar1385
@laxmansunar1385 4 жыл бұрын
अब राजु परियार र मन्जु बिक को ठाडो भाका दोहोरी सुन्न आतुर छु सर आग्रह छ्❤️❤️❤️💖😘😍🙏🙏
@tejendraacharya6736
@tejendraacharya6736 3 жыл бұрын
राजु दाइले चै यो गितलाई पुर्ण न्याय गरेर गायको पाएँ,धन्यवाद सम्पुर्ण टिमलाई म सर्लाहीको भए पनि ठाडो भाका यो मौलिक पुरानो भाका अति नै मन पर्छ।
@user-zo8qj7kr8d
@user-zo8qj7kr8d 5 жыл бұрын
धेरै राम्रो प्रयास सर्मिला जी को तर मन्जु संग राजु परियार दाई स भिडाउने मेसो मिलाउनु भएदेखी आभारी हुने थियौ झलक दाई 💏💗
@rajurijal3537
@rajurijal3537 5 жыл бұрын
Nice thado bhaka
@khagrijpayaru5711
@khagrijpayaru5711 5 жыл бұрын
राजु परियार त रियल मै king हुनुहुदो रैछ
@chudamani7483
@chudamani7483 4 жыл бұрын
सलाम छ गायक राजु परियारलाई । सारै उत्कृष्ट प्रस्तुति ।
@sanjibbishowkarma2199
@sanjibbishowkarma2199 5 жыл бұрын
धेरै राम्रो छ ..नेपाली सस्कृतिलाई संरक्षण जोगाउन सहयोग गर्ने Aalap studio लाई धन्यवाद
@bindashsharma7028
@bindashsharma7028 5 жыл бұрын
सम्भु जि हेर्नुहोस यो पनि कपि भो के गर्ने होला ।।पुरानो सस्कृती तेसै जगेर्ना हुदैन सायद तपाइको जस्तो तल्लो सोच बिचारले त केहि हुनि वाला छैन सायद यो भिडियो हेरेर भेदी खर्के बाबाला नसम्झने को होला र ???सहमत हुने यता हाजिर गरुम ।।।
@AalapStudio
@AalapStudio 5 жыл бұрын
सम्पूर्ण संगीतप्रेमी मनहरुमा नमस्कार | नेपाली लोक संगीतको जगेर्ना गर्नु हाम्रै कर्तब्य हो त्यसै गरी श्रस्ठा सर्जकको नाम पनि जोगाउन जरुरी ठान्दा ठान्दै प्राबिधिक गल्ती भएको छ | यो लम्जुङ्गे ठाडो भाका मेरो सृजना हुँदै होईन आलाप दोहोरीको सबै भाका मेरो हुने हुनाले एडिट सेट पहिले नै बनेको हुन्छ त्यो दिन तीज गीतको सुटिङ्ग परेको हुनाले हेर्न पनि भ्याइन,एडिटर लाई थाहा भएन मैले भन्न पनि भुलेछु | यो ठाडो भाकाको सर्जक हाम्रा लम्जुङ्गका अग्रजहरु हुनुहुन्छ गल्तीबस मेरो नाम भएको हुनाले यसलाई अन्यथा न लिइ दिनुहुन मेरा सम्पुर्ण मान्यजन्, साथिभाइ, यसका गायक गायिका, शुभचिन्तक्, तथा न्यायप्रेमी माहनुभाव सँग अनुरोध गर्दछु | झलक सङीतम्
@shankarpariyar5604
@shankarpariyar5604 5 жыл бұрын
@ bindash jiu sahi ho
@justramailoentertainment1617
@justramailoentertainment1617 5 жыл бұрын
हैट! राजु सरको स्वरको जादु!!!
@bhimnarayanmagar1666
@bhimnarayanmagar1666 5 жыл бұрын
सर्मिला जीउ ले अलि बिगारेको होकि जस्तो लाग्यो तर राजा राजु परियार जीउ ले एक दम मिठास दिनु भयो धन्यवाद सम्पुर्ण तिमलाई।
@buddhabuddha6806
@buddhabuddha6806 5 жыл бұрын
Jhalak sir manju bk sis Lai leuana paro
@rajugurung1846
@rajugurung1846 2 жыл бұрын
King is king Raju dada
@basantakhatri1908
@basantakhatri1908 5 жыл бұрын
सर्मिला दिजु को प्रयास राम्रो हो ।।।सफलताको कामना।।राजु ज्यु को के वर्णन गर्नु कमेन्ट बाटै सबै स्पष्ट छ।।।
@omneupane9761
@omneupane9761 5 жыл бұрын
राम्रो छ जे होस सदाबहार गायक राजु परियार को अावाज जति सुनो तेति मन खुशी हुन्छ
@suryajairu575
@suryajairu575 5 жыл бұрын
सर्मिला बहिनिकाे प्रयास धेरै राम्रो छ सायद पहिलाे पटक भएर हाेला र राजु दाईकाे त के कुरा गरू जति सुने तेति सुन्न मन लाग्छ । ठाडाे भाका सुन्दा धेरै अनन्द अाउछ । फेरि फेरि पनि ठाडमे भाकामा गित लिएर अाउनु हाेला ।
@AalapStudio
@AalapStudio 5 жыл бұрын
सम्पूर्ण संगीतप्रेमी मनहरुमा नमस्कार | नेपाली लोक संगीतको जगेर्ना गर्नु हाम्रै कर्तब्य हो त्यसै गरी श्रस्ठा सर्जकको नाम पनि जोगाउन जरुरी ठान्दा ठान्दै प्राबिधिक गल्ती भएको छ | यो लम्जुङ्गे ठाडो भाका मेरो सृजना हुँदै होईन आलाप दोहोरीको सबै भाका मेरो हुने हुनाले एडिट सेट पहिले नै बनेको हुन्छ त्यो दिन तीज गीतको सुटिङ्ग परेको हुनाले हेर्न पनि भ्याइन,एडिटर लाई थाहा भएन मैले भन्न पनि भुलेछु | यो ठाडो भाकाको सर्जक हाम्रा लम्जुङ्गका अग्रजहरु हुनुहुन्छ गल्तीबस मेरो नाम भएको हुनाले यसलाई अन्यथा न लिइ दिनुहुन मेरा सम्पुर्ण मान्यजन्, साथिभाइ, यसका गायक गायिका, शुभचिन्तक्, तथा न्यायप्रेमी माहनुभाव सँग अनुरोध गर्दछु | झलक सङीतम्
@nepaliman6281
@nepaliman6281 5 жыл бұрын
असाध्यै मन पर्यो कति मिथो हुनु हो के यो थादो भाका भन्नी पनि ।
@veenasharma1215
@veenasharma1215 5 жыл бұрын
Video
@sujansailo1484
@sujansailo1484 5 жыл бұрын
ठाडो भाकामा गाउदै जानुपर्छ है अब अालप का सबै तिम लाई धेरै रमाइलो र राम्रो छ तिम नै 👌💚👈️♥️
@abiacharya1409
@abiacharya1409 5 жыл бұрын
ठाडो भाकाको खानीमा हुर्केका राजुसँग शर्मिलाले गरेको यो हिम्मत र प्रतिभा तारिफयोग्य छ ।
@RajKumar-zb1ez
@RajKumar-zb1ez 5 жыл бұрын
मत यो लम्जुङ्जे ठाडो भाका को हट फ्यान हो यो भाका लाई कित मन्जु बहिनिले कित सीता दुरा दिदिले न्याय दिन सक्नु हुन्छ हुनत कोसिस नगरेर त कस्ले सिक्ला र तैपनि सीता दुरा दिदी र राजु दाईको मुख बाट सुन्न मन छ।
@AalapStudio
@AalapStudio 5 жыл бұрын
सम्पूर्ण संगीतप्रेमी मनहरुमा नमस्कार | नेपाली लोक संगीतको जगेर्ना गर्नु हाम्रै कर्तब्य हो त्यसै गरी श्रस्ठा सर्जकको नाम पनि जोगाउन जरुरी ठान्दा ठान्दै प्राबिधिक गल्ती भएको छ | यो लम्जुङ्गे ठाडो भाका मेरो सृजना हुँदै होईन आलाप दोहोरीको सबै भाका मेरो हुने हुनाले एडिट सेट पहिले नै बनेको हुन्छ त्यो दिन तीज गीतको सुटिङ्ग परेको हुनाले हेर्न पनि भ्याइन,एडिटर लाई थाहा भएन मैले भन्न पनि भुलेछु | यो ठाडो भाकाको सर्जक हाम्रा लम्जुङ्गका अग्रजहरु हुनुहुन्छ गल्तीबस मेरो नाम भएको हुनाले यसलाई अन्यथा न लिइ दिनुहुन मेरा सम्पुर्ण मान्यजन्, साथिभाइ, यसका गायक गायिका, शुभचिन्तक्, तथा न्यायप्रेमी माहनुभाव सँग अनुरोध गर्दछु | झलक सङीतम्
@gagansing9226
@gagansing9226 5 жыл бұрын
hoit lamjunge vaka dami x ni
@rameshpariyar8158
@rameshpariyar8158 5 жыл бұрын
Lok dohori king Raju pariyar dai ko vocal ko tarif garera sakidaina hamile daju jhalak sangitam gayika sarmila bc ra anye sabai sathi haru ko sath LAMJUNGE THADO BHAKA sarai mitho ramailo ra Ramro xa. Aagami din haru ma pani lok dohori king ra daju jhalak sangitam bata yestai moulik ra lok dohori vaka live recod ko pratixya garxau.thank u aalak studio.
@AalapStudio
@AalapStudio 5 жыл бұрын
सम्पूर्ण संगीतप्रेमी मनहरुमा नमस्कार | नेपाली लोक संगीतको जगेर्ना गर्नु हाम्रै कर्तब्य हो त्यसै गरी श्रस्ठा सर्जकको नाम पनि जोगाउन जरुरी ठान्दा ठान्दै प्राबिधिक गल्ती भएको छ | यो लम्जुङ्गे ठाडो भाका मेरो सृजना हुँदै होईन आलाप दोहोरीको सबै भाका मेरो हुने हुनाले एडिट सेट पहिले नै बनेको हुन्छ त्यो दिन तीज गीतको सुटिङ्ग परेको हुनाले हेर्न पनि भ्याइन,एडिटर लाई थाहा भएन मैले भन्न पनि भुलेछु | यो ठाडो भाकाको सर्जक हाम्रा लम्जुङ्गका अग्रजहरु हुनुहुन्छ गल्तीबस मेरो नाम भएको हुनाले यसलाई अन्यथा न लिइ दिनुहुन मेरा सम्पुर्ण मान्यजन्, साथिभाइ, यसका गायक गायिका, शुभचिन्तक्, तथा न्यायप्रेमी माहनुभाव सँग अनुरोध गर्दछु | झलक सङीतम्
@muskanmailajayakumar1851
@muskanmailajayakumar1851 5 жыл бұрын
थाडो भाकामा राजु दाइको जोदि मन्जु बि क भए दमदार हुन्थ्यो होला
@krishnapariyar7296
@krishnapariyar7296 5 жыл бұрын
राजु दाइ र मन्जु बि क को हुनु्पर्ने हो ठाडो भाकात
Фейковый воришка 😂
00:51
КАРЕНА МАКАРЕНА
Рет қаралды 5 МЛН
The Joker kisses Harley Quinn underwater!#Harley Quinn #joker
00:49
Harley Quinn with the Joker
Рет қаралды 40 МЛН
Фейковый воришка 😂
00:51
КАРЕНА МАКАРЕНА
Рет қаралды 5 МЛН