LIVE: संसदमा कांग्रेसको नाराबाजी कायमै | Parliament of nepal live

  Рет қаралды 96,248

Sutra TV HD

Sutra TV HD

14 күн бұрын

LIVE: संसदमा कांग्रेसको नाराबाजी कायमै
#GaganThapa #sutratv #nepalipolitics
For Advertisement ( Video / Banner )
Contact Us PH : 01-468271 / 01-4485113
Email : info.sutraentertainment@gmail.com
info.sutratv@gmail.com
Visit Us at : .sutranews.com/
Like Us at : / sutranewsofficial
Tweet Us at : / sutra_news
Pin Us at : / sutranews
Capture Us at : / sutratv
/ sutranews

Пікірлер: 685
@user-vu3rg2oy6x
@user-vu3rg2oy6x 13 күн бұрын
"हाम्ले देश लुट्न पाउनुपर्छ" भनेर नाराबाजी गर्दा चाहिँ सुहाउने थियो काङ्ग्रेसका माननीयहरु।
@rpshrestha8843
@rpshrestha8843 13 күн бұрын
Yi chor , vrasta, chutiya, ghatiya, luchha , thaguwa, Desh bechuwa , maphiya haru lai kina ra kasari “ mananiye “ hunchhan?. Jeal ma kochnu parchha ta kasai lai Desh nikala garnu parchha.
@directsellingbusinesswithg6698
@directsellingbusinesswithg6698 13 күн бұрын
यो कालो काङ्ग्रेस लाई सयौ वर्ष देश चलाउने जिम्मा दिए पनि देश बिकास भन्दा भ्रष्टाचार नै बढी गर्छन
@SagarLimbu-ro5fh
@SagarLimbu-ro5fh 13 күн бұрын
😅
@Narjun94
@Narjun94 13 күн бұрын
Congress matra hoina Sabai party eutai ho Nepal ma Sir..Jasko Sarkar hunxa tyu le lootna thalxa Sarkar ma Nabhako Party le Birodh gare jasto garxa..
@MyWorld-vo2mp
@MyWorld-vo2mp 11 күн бұрын
सहकारीका बचतकर्ता ठगिनु हुँदैन
@bgchannel7128
@bgchannel7128 13 күн бұрын
कांग्रेस पहिले देखि नै देश बिगार्ने मा 1 नम्बर मा पर्छ
@lilasubedi7366
@lilasubedi7366 13 күн бұрын
Chhi chhi herna man lagna chhadiyo aba ta
@rajstha4525
@rajstha4525 13 күн бұрын
100% right
@mrsubedi3067
@mrsubedi3067 13 күн бұрын
काङ्ग्रेसलाई चिन्ता कैलाश सिरोहियाको छ । काङ्ग्रेसको लगानी डुब्ने भो
@amarjhakri4937
@amarjhakri4937 12 күн бұрын
काँग्रेस बौलाहा भएको छ ।
@dangalidilsunar5711
@dangalidilsunar5711 13 күн бұрын
कैलाश सिरोहिया र बिनोद चौधरी हरु को पैसा मा बिकेको कालो काङ्ग्रेस हरु को रोदन । यो देश बाट दलाल हरु लाई लखेटन जरुरी छ ।
@user-zf6tg5ud7e
@user-zf6tg5ud7e 13 күн бұрын
नेपाली काङग्रेस लाई कैलास सिराेहिया जाे तिन तिनवटा नागरिकता लिएर देश लुटिरहेछ उसलाई पक्राउपुर्जिदिँदा आप्ती जनाउँछ भने कङग्रेसनै देशद्राेहिरहेछ भन्ने प्रमाणित गर्याे
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 13 күн бұрын
correct. कांग्रेसले मुद्दामा सौदाबाजी गर्न खोजेजस्तो देखिन्छ ।
@TikaramSawad
@TikaramSawad 13 күн бұрын
भारतीय नागरिकलाई नागरिकता बेच्ने काँग्रेस रहेछ भन्ने कुरा पुष्टि भयो ।
@ArshadRaffi12
@ArshadRaffi12 13 күн бұрын
Ekdam sahi bhanu bhako
@mrsubedi3067
@mrsubedi3067 13 күн бұрын
सबैभन्दा तेहा चोर र ठगहरु नेपाली काङ्ग्रेसमा छन ।
@hikmatsaud8601
@hikmatsaud8601 13 күн бұрын
काँग्रेस बौलाएको हो अब
@rajendrabdrbist6257
@rajendrabdrbist6257 13 күн бұрын
कांग्रेस फंग्रेस का संसद हरु काे भत्ता बन्द हुनु पर्छ। विरोह अवरोध काे भत्ता दिनु देश लुट्नु हो
@gunasimkhada3769
@gunasimkhada3769 13 күн бұрын
याे कांग्रेसकाे मात्र नभई प्रतिपक्षकाे धर्म नै हाे जुन जायज देखिन्छ । मैलाे सुनलाई गालेर नयां सुन बनाईन्छ ।त्यस्तै रवि निर्दाेष छन भने सुन मात्र हैन हिरा भएर निस्कन्छन । याे त संसदीय ब्यवस्था प्रतिकाे सरासर उपेक्षा हाे ।
@prakashlapen2406
@prakashlapen2406 13 күн бұрын
सत्ता छाेडेपछीकाे पिडा
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n 13 күн бұрын
अबको ३ वर्ष यसरी बितोस।सरकार ले भ्रष्टाचारको जरा किला उखेलोस्। बाँकी काम आउने चुनावमा जनताले देखाई दिन्छन्।
@lokmanigm4683
@lokmanigm4683 13 күн бұрын
अनि नागरिकता मा छानबिन को लागि सिरोहिया लाइ पक्राउ गर्दा काङ्रेस को टाउको दुख्नु कहा सम्म को नियत हराम हो
@BibasTamang-gn2gd
@BibasTamang-gn2gd 13 күн бұрын
के हेरेको यो चोर काङ्ग्रेस लाई लात हानेर बाहिर निकल्नु 😡😡
@bhubandhami5159
@bhubandhami5159 13 күн бұрын
Sahi kuro
@sarojregmi365
@sarojregmi365 13 күн бұрын
यस्तै ब्यवहार हो भने अब जनताले पनि कांग्रेस भन्दैन ।
@rajendrabdrbist6257
@rajendrabdrbist6257 13 күн бұрын
जब नेपाली जनता सुध्रिदैन तब सम्म कांग्रेस काे दम्ब सकी दैन
@maileegurung622
@maileegurung622 13 күн бұрын
Rigt
@lbkiran5100
@lbkiran5100 12 күн бұрын
Ghantako damva Taskari Gaddar Vrasta4rr kukurr randiko aulad haru ko
@MrMahadeb-er8rs
@MrMahadeb-er8rs 13 күн бұрын
सरकार ले यसै गरि सांसद अघि बडाउनु पर्छ। काङ्ग्रेस कुर्लिदा केही फरक पर्दैन । धन्यवाद ।
@keshgalami2727
@keshgalami2727 13 күн бұрын
तिमीहरूले दुई महिना देखि संसदलाई बन्धक बनाउने अनि ठूलो कुरा गर्ने।
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 13 күн бұрын
कांग्रेसको तमासा ज्यादा भयो ।
@nepalitube8750
@nepalitube8750 13 күн бұрын
विश्वबाट हेरीरहेका छन के सन्देश जान्छ होला लाज नभएको कांग्रेस,अब कांग्रेस ले यी भन्दा पनि बलिया कराउन र कुस्ती खेल्न सक्ने बलिया भुस तिग्रे हरुलाई टिकट दिन पर्यो यी बाट अझै लड्ने क्षेमता देखिएन
@rajendrabdrbist6257
@rajendrabdrbist6257 13 күн бұрын
एमाले प्रतिपक्षमा हुँदा सदन अवरोध हुँदा हुँदै पनि हुन्छ हुँदैन भनेर कार्य तालिका अगाडि बढेको छ अहिले काे हो र कालो कांग्रेस इन्डियन पार्टी लाई पेलेर अघि बढ्नु पर्छ बल्ल किनारा लाग्छ देश बाट
@chhatrakarki6017
@chhatrakarki6017 13 күн бұрын
मैले सोधे काङ्ग्रेस किन यस्तो होला ? छिमेकी बा ले भन्नू भयो - काङ्ग्रेस ७ साल देखि नै यस्तै हो
@thirrajkafle3272
@thirrajkafle3272 13 күн бұрын
हाजिर भएर बैठक नबसे भत्ता बन्द गर्नु पर्छ
@prambhattarai1280
@prambhattarai1280 13 күн бұрын
कैलास सिरोहिया लाई पक्राउ पुर्जी जारी गर्दा काङ्ग्रेस को टाउको दुखेछ।यहि बाट थाहा हुन्छ काङ्ग्रेस ले अहिलेसम्म काहाबाट प्रमाण जुटाको रहेछ भनेर
@dhorbarahikhabar5830
@dhorbarahikhabar5830 13 күн бұрын
हे बरा सत्ताच्युत हुनुपर्दाको पीडा इ काग्रेसी बाउ मर्दा बरु दुखी हुदैनन् होला सता च्य्त को छट्पटी
@purushottamdahal3250
@purushottamdahal3250 13 күн бұрын
रोलेक्स घडी त कँग्रेसको साढे गोरु नै रैछ
@hikmatbahadurbc-jx9ip
@hikmatbahadurbc-jx9ip 13 күн бұрын
नेपालका राजनीति पार्टीको घिनलाग्दो हर्कत आजको संसद बैठकमा देखियो।
@purushottamdahal3250
@purushottamdahal3250 13 күн бұрын
रविले कसैलाइ आरोप त लगाएको हैन नि मिडियामा यस्ता कुराहरु पनि आएको थीयो कारवाही या समिति बनाउने भए यी सबै घटनाको छानबिन समिति बानाउ पो भनेजस्तो लागेको थीयो तर बोका बाख्रा रोलेक्स घडी लागाएत पोल खुलेको डरले धूरधूर भएर सम्सद बन्द गरी रहेका छन ।।
@DipakBaniya-os8if
@DipakBaniya-os8if 13 күн бұрын
मैले तिरेको कर बाट खायको तलब फिर्ता गर फिर्ता गर ,बादर हरु
@amitkumaradhikari-yp7en
@amitkumaradhikari-yp7en 13 күн бұрын
ललिता निवास जस्तै कति अरू पनि सरकारी जग्गा हिनामिना अरू प्रदेशको सबै जिल्लामा रहेका सरकारी तथा गैरसरकारी जग्गा को छानबिन गर्नुपर्छ पुर्व प्रधानमन्त्री शेरबहादुर र नेपाली काँग्रेसलाई लामिछानेले छानबिन र विभागीय जाँचले यिनीहरू सबै जेल जाने बाटो चाँडै तयारीमा रहेको थाहापायर संसद बैठकमा हल्लाले अवरोधक गरिरहेका छन्
@OmPrakash-yl3ky
@OmPrakash-yl3ky 13 күн бұрын
लु लु गृहयुद्धको तयारी बसम है
@TimRajGurung
@TimRajGurung 13 күн бұрын
जो चोर। उसैको ठुलो स्वोर। अहिलेको सरकार ले भ्रष्टाचारी लाईं कार्यवाही गर्नु पर्छ।
@sandhyacoulagai7404
@sandhyacoulagai7404 13 күн бұрын
काङ्ग्रेस ले जनता बाट कति ठुलो मुल्य चुकाउनु पर्ने छ 2084 हेर्नु होला
@baburambasnet219
@baburambasnet219 13 күн бұрын
कैलाश सिरोहियाको पक्ष लिएर बोलेर कांग्रेसले गल्ती गर्‍यो।😢
@durgachhetri9360
@durgachhetri9360 13 күн бұрын
Jo desh droi xa tesai Lai kangresh le sapot garax Kalo kangresh chor ho
@kalukrishnapariyar1064
@kalukrishnapariyar1064 13 күн бұрын
यो हलभित्र अत्यधिक मात्रामा भेडाहरू देखियो अब मतदाताहरूले आफ्नो भोट को सदुपयोग गर्नुपर्दछ
@rakeshchaudhary1932
@rakeshchaudhary1932 13 күн бұрын
गाउँ घरमा झगडा परेको जस्तै हाम्रो नेपालको भेडा सान्सदहरुले गरिराखेका छ्न ।
@dhanmalla937
@dhanmalla937 13 күн бұрын
हिजो सम्म अरुलाइ बोल्न न दिने आज आफुलाइ बोल्न न पाउँदा बन्दक हुने थुक्क तिम्रो राजनीति
@dstentertainment9337
@dstentertainment9337 13 күн бұрын
हैट बादरहरु
@dhanmalla937
@dhanmalla937 13 күн бұрын
नेपाल को पहिलो महिला पुर्ब प्रधान न्यायाधीश सुसिलाइ माहा योग लागाउने तिमिहरु नै।अहिले नैतिकता खोज्ने
@haribinodkhatiwada8951
@haribinodkhatiwada8951 13 күн бұрын
तिम्रा उपसभापति र महामन्त्रीलाई जनताहरूले पनि चिनिसके ।
@hkmoktan532
@hkmoktan532 13 күн бұрын
संसद चलाउन नदिने हो भने यीनिहरुलाई तलबभत्ता दिनु हुंदैन । अब जनताले विरोध गर्नु पर्छ यस्तो गाईजात्रा देखाउन पाईदैन ।
@haribinodkhatiwada8951
@haribinodkhatiwada8951 13 күн бұрын
तिमीहरूको हर्कत जनताले बुझिसके ,चिनिसके , देश बिगार्ने भनेको काँग्रेस नै हो भन्ने कुरा जनताका मुखमुखबाट निस्किइरहेको छ।
@amitkumaradhikari-yp7en
@amitkumaradhikari-yp7en 13 күн бұрын
संसद 4:00 घण्टा सम्म अवरोध सिर्जना गर्ने हरूलाई संसद बैठक बाट एक हप्तासम्म संसदमा प्रवेश रोक लगाउन एउटा बिधेयक ल्याउनुपर्छ
@nepalssssllovers2745
@nepalssssllovers2745 13 күн бұрын
रबिले गर्दा सत्ता मात्र गुमेको चोटले यति बौलाएका कालो कांग्रेसिहरु राजाले नाके रसि लगाएर राख्दा कति सम्म रिस,इस्र्या पालेर बसेथिए होला?
@anampariyar9
@anampariyar9 13 күн бұрын
देश लाई अझ बडि डुबाउने मनसाय भएको पार्टी 😂😂😂😂
@sushilshrestha3082
@sushilshrestha3082 13 күн бұрын
मध्यावधि चुनाव होस।
@user-if9wk6rz9v
@user-if9wk6rz9v 13 күн бұрын
कालो कांग्रेस लाई पेलेरै जानू पर्छ
@Bibekpoudeljhapali
@Bibekpoudeljhapali 13 күн бұрын
नेपाल मा MCC पास गर्दा काे रबैया र हाल काे रबैया एऊटै हाे ।
@hariprasadacharya4350
@hariprasadacharya4350 13 күн бұрын
तँ पनि बर्बराउदैछस।
@rajustha4300
@rajustha4300 13 күн бұрын
होइन हौ यो कालो काङ्ग्रेस भ्रष्टाचार लाई गोलि हान्नु नि 🎉
@bhojbahadurkalikote702
@bhojbahadurkalikote702 13 күн бұрын
हामी गरिब जनताको खुन पसिना चुसेर खुब मोज गरेकाछौ चोर नेताहरु
@drawingcutethings909
@drawingcutethings909 13 күн бұрын
कमेडी च्याम्पियन हेर्नु भन्दा त यो हेर्न पो रमाइलो लाग्यो त 😂😂
@ganeshsurya57
@ganeshsurya57 13 күн бұрын
काङ्ग्रेसलाई बोल्न दिएकै हो त। नाराबाजी गर्नुपर्छ त।
@anampariyar9
@anampariyar9 13 күн бұрын
यो सब देख्दा देख्दै पनि २०८४ मा कांग्रेस लाई नै जिताउने भए नेपाल, नेपाल नरहला नेपाली नेपाली नरहलान
@lokeshbabu4071
@lokeshbabu4071 13 күн бұрын
काङ्ग्रेस सकिएको आभास भएको छ यो दृश्य ले काङ्ग्रेस देश कै घातक रहेछ भन्ने जन्ता मा सुझाव गएको छ अगाडि को भबिस्य कस्तो रहला काङ्ग्रेस को छ्या छ्या छ्या
@khadgajitlama6198
@khadgajitlama6198 13 күн бұрын
हामीले बनाएर पठाएका मालिकहरु प्रचण्ड,केपी र देउबाले दास बनाए 😻😻😻😻छ।प्रदेश र संघ दुबै निर्वाचन बहिष्कार गर्नु पर्छ।
@bijayakumardawadik.c.942
@bijayakumardawadik.c.942 13 күн бұрын
रबि लामिछाने जि के हुत्तिहारा गृह मन्त्रीकाे रुपमा आफूलाई प्रस्तुत नगर्नुहाेला ।आफुले सदनमा आैल्याएकाे सबै भ्रष्टाचार सम्बन्धि फाईलहरु क्रमस उदघाेष गरि कार्यवाहि कार्यान्वयन अगाडि बढाई हाल्नु पर्छ ।
@Dancevideo.12386
@Dancevideo.12386 13 күн бұрын
सभामुख कडा छन यिनेर्का परान नै गए नि छोड्दैनन 😂 काङ्ग्रेस सब लाई एक्लै काफि रछन बुडा कडा 🙏
@rupaadhikari4886
@rupaadhikari4886 13 күн бұрын
गलहत्याएर बाहिर निकाल्ने कानुन छैन यि घॉसहरुलाई
@kedaradhikari7048
@kedaradhikari7048 13 күн бұрын
कांग्रेसको असली चरित्र देखिदैछ
@ruckshalbudha6028
@ruckshalbudha6028 13 күн бұрын
देश सकिनु मा कालो काङ्ग्रेसको ठूलो हात छ ।।कालो काङ्ग्रेस मुर्दावाद ।।।
@user-cr3ks2mm5m
@user-cr3ks2mm5m 13 күн бұрын
अब विपक्षि दलहरूले संसद नै वहिष्कार गर्नुपर्छ!
@user-jj3ez8sy6t
@user-jj3ez8sy6t 13 күн бұрын
कान्तिपुर मिडिया काङ्ग्रेस बाटनै संचालन भाकाे रहेछ भन्ने प्रष्ट नै पार्याे
@RoyalGyaba
@RoyalGyaba 13 күн бұрын
वा काँग्रेस सभामुख र राश्टपतिको आदेश लाई समेत बर्खिलाब गर्ने क्या बात है
@rishithapa4251
@rishithapa4251 13 күн бұрын
काग्रेस ले अति गर्यो यार अति माथी अति मिदिया आएको भर मा उनी हरु समसद मा भने बोल्ने जे पनि अनि उनिहरुलाई चाहिँ मिदिया मा यस्तो आरोप आएको थियो त्यसमा पनि छनबिन हुनु पर्छ भन्दा आरोप लगायो मेरो सभापति महामन्त्री माथी रे रेकत हताउनु पर्ने रे अनि प्रमानित गर्नु पर्ने रे उनी हरुले आरोप चाहिँ लगाएको लगाई गर्नु पर्ने रे
@Hrishika-hi7rh
@Hrishika-hi7rh 13 күн бұрын
तिमी गोरुहरुले त पहिलेदेखि लुटिराखेको। यसको पुरुप छ भने जेल हाल्या हो नि त गृहमन्त्री लाई हाल्न मिल्छ होला केरे।
@rambahadurgauchan2923
@rambahadurgauchan2923 13 күн бұрын
नाराबाजी र हो हल्ला गरेर समस्या समाधान हुनछ र समाधान खोजने उपाय खोजनुस यो गाईजातरा ले देश को हालत कहा पुगला
@suntamang3948
@suntamang3948 13 күн бұрын
कांग्रेसको नमोनिसान नेपालबाट समाप्त हुनु पर्छ।
@parshuramacharya4333
@parshuramacharya4333 12 күн бұрын
सम्सदिय ब्यबस्थालाइ कसरी खारेज गर्न सकिन्छ सबै नेपालीहरुले सोच्ने बेला आयको छ ।
@KamansinghRana-om9ng
@KamansinghRana-om9ng 13 күн бұрын
संसद बैठक अवरुद्ध गर्ने किन हो नेपाली कांग्रेसको दाबी सहकारी मुद्दा र २००७ देखि अहिलेसम्म बिभिन्न किसिमका फौजदारी मुद्दामा जेल सजाय दिनु पर्छ
@chandralimbu2250
@chandralimbu2250 13 күн бұрын
नेपालि कांग्रेसले देशमा गर्न खोजेको के हो?? गुन्डागर्दी उत्पादन कम्पनी हो नेपाली कांग्रेस
@pradeepbasistha9169
@pradeepbasistha9169 13 күн бұрын
भारत को कांग्रेस र नेपाल को कांग्रेस को गति एउटै हुने भयो।
@user-ih1vr5gh1z
@user-ih1vr5gh1z 13 күн бұрын
अब कालो काङ्ग्रेस लाई जता भेटो उतै कालो मोसो दलने हो अजै जनता चुप लाउने छईन
@anilpokhrel5664
@anilpokhrel5664 13 күн бұрын
छि छि छि छि काङ्रेस
@supadeurali_entertinment
@supadeurali_entertinment 13 күн бұрын
यो संकेत अब केही वर्षको अन्तर मा कालो कांग्रेस सकिन्व हो
@Ramprasadkhatiwada
@Ramprasadkhatiwada 13 күн бұрын
,,,,,,,,मध्याबधिको घोषणा गर सरकार।काङ्ग्रेस लाई पतासाफ गर्ने मौका यहिहो।
@ranilshrestha4321
@ranilshrestha4321 13 күн бұрын
नेताज्युहरु हान ठाप गर्नुस, एक अर्कालाई गल हत्याएर देखाउनुस। छिटै जनता ले पनि नेता हरूलाई गल हत्याउने बेला आदै छ। होशियार !🤛👊
@JangJethara
@JangJethara 13 күн бұрын
सहकारी बचतकाे रकम भष्टचार गर्ने रबिलाई साढे एक बर्षकाे प्रधानमन्त्री बनाउने काङ्ग्रेस ,सत्ताकाे प्रात्तीकाे लागी कमजाेर प्रतिपक्ष पनि हुन नसक्नु
@purushottamdahal3250
@purushottamdahal3250 13 күн бұрын
मर्यादा पालक साथीहरु यदी तपाइहरु आफ्नो कर्तब्य पालनको क्रममा त्यहा उपस्थीत बादरहरु बाट हातपात गालीगलौज भएमा हातले नहान्नु होला घुडाले तलको दाना फुट्ने गरी हान्दा बादर खुत्रुक्कै हुन्छ क्यामारामा पनि कैद हुदैन ❤❤
@birswr4905
@birswr4905 13 күн бұрын
चोरहरु संससोधन गर्न टेबल गरेको विधेक बिरोध मात्र गरेसी भुत्रोको नतिजा आउँछ??
@slkslk2572
@slkslk2572 13 күн бұрын
कङ्ग्रेसको यो भन्दा अरु उपाय छैन
@HeroRokso5
@HeroRokso5 13 күн бұрын
भत्ता पचाउने काम मात्रै हो
@binodgautambinodgautam2589
@binodgautambinodgautam2589 13 күн бұрын
तिमीहरूकि अन्तर्राष्ट्रिय भाउजू काहा के गर्दै छिन हे काला काग्रेसी हो भुटानी सर्नार्थीमा के गरेउ
@narayanbohara4824
@narayanbohara4824 13 күн бұрын
तपाइँको सभापति र अन्य को नाउ उल्लेख गरेर उच्चस्तरीय छानबिन आयोग बनाउन माग गर्नुहोस साम्सद ज्यु
@user-fj5cq6yr3d
@user-fj5cq6yr3d 13 күн бұрын
पशु हरु खडा भय
@aslamimagyar6303
@aslamimagyar6303 13 күн бұрын
ओए देउ न हो एउटो कुलो भएनी कांग्रेसलाई देवो नदि त बेचेर भ्याइसक्यो क्यारे कुलो भएनी देउ।बेच्ने बानी लाको बर्षौ भो राष्ट्रिय सम्पत्ति नबेचेको।
@RBBVlog2
@RBBVlog2 13 күн бұрын
आर्जुभाउजु चाहिँ कहाँ हराई छन् यसो संसदमा गएर बोल्नुपर्छ दुई चारवटा कुराहरु अनि चोर बर्खाचोर कता छ
@Namdhugame
@Namdhugame 12 күн бұрын
कांग्रेस पार्टी नै खारेज गरियोस् नेपाली जनता को माग छ
@ramchandrapandit9553
@ramchandrapandit9553 13 күн бұрын
थुइक्क मुख्य जिम्मेवारहरु कमरेड भएछन् । बालेन आउँ देश बचाउ । यी डाँकाहरुलाई फाँसि देऊ
@aplnepal
@aplnepal 13 күн бұрын
हावा कुरा भन्दा अर्को काम अहिले सम्मा देखियना है यो गोठमा। नेताहरुलाइ जेल त कोच्नै पर्छ तर कस्ले कोच्ने यस्मा हामी पनि गम्भीर छौं। केही साहास बालेनले हल्का देखाइरहेका छन हामी निरन्तर साथमा छौ।
@ChijaChijagurung
@ChijaChijagurung 13 күн бұрын
देश बन्न नदिने त योइ नपाली काग्रेस ८४ मा तह लाईन्छ जन्ताले देखि सक्यो
@user-xv5ho9xn1p
@user-xv5ho9xn1p 13 күн бұрын
भ्रष्टाचार गर्न नपायको बर्बराट हो र कालो काङ्ग्रेस ले आफ्नो पार्टी को नेता बचाउने पराकाष्ठा हो भन्ने इस्पस्ट रुपमा बुझिन्छ। होइन भने कैलास सीरोहीया लाई पक्राउ पुर्जी जारी गर्दा कालो काङ्ग्रेस को किन टाउको दुखाइ ह?
@arjunkatuwal7597
@arjunkatuwal7597 13 күн бұрын
काङ्ग्रेस खारेज नगरुन्जेल सम्म देश बन्दैन जय नेपाल🇳🇵
@progeah55
@progeah55 13 күн бұрын
यस्तै पाराले कांग्रेसकाे विस्वास घटदै जान्छ जनताहरु माझ।
@bhuwanshrestha156
@bhuwanshrestha156 13 күн бұрын
के गर्ने बिडम्बना खसि बोका भेंडा बाख्रा गाई गोरु सबैले यस्तालाई यो ठाउंमा पुर्याउन पर्ने यो ब्यबस्था नचाहिने जस्ते छ!
@shajanmoktan2308
@shajanmoktan2308 13 күн бұрын
खाना नपाए पछिको बर्बराट हाे याे र आफ्नो पार्टीको नेता बचाउने पराकाष्ट भन्ने कुरा स्पष्ट रूपमा बुझिन्छ
@rambahadurbudhathoki6169
@rambahadurbudhathoki6169 12 күн бұрын
सत्याकुराहो उपपर्धान्मन्तृले मात्र हैन साराजन्ताले भन्दैछन
@nareshdhanuk3244
@nareshdhanuk3244 13 күн бұрын
कस्ता मान्छे चुने छाै हामिले देशबनाउन पठायको कि नारा बाजि गर्न्
@tarayonjan
@tarayonjan 13 күн бұрын
यो सबैलाई चरो खसाले झैं खसाल्न पाए सबै नेपालिहरुको आत्मा सन्तुष्ट हुन्थ्यो होला ।
@rajendrabdrbist6257
@rajendrabdrbist6257 13 күн бұрын
एसरी नै हुन्छ हुँदैन भनेर प्रतक्ष्य जनता बाट निर्वाचित प्रधान मन्त्री वा राष्टपति काे बेबस्था संविधान संसोधन गर्नु
@kamalniraula1625
@kamalniraula1625 12 күн бұрын
रास्ता खुलिरहेको छ। बिस्तारै जानकालागि खतराकोसंकेत खुलिरहेको छ।
@ktthapamagar1057
@ktthapamagar1057 12 күн бұрын
यो कालो कांग्रेस संसदमा उठेर बोल्दै गर्दा तिनीहरुको झुण्डमा बम फाल्दिने कोहि साहसी देशभक्तको खाँचो देखेँ 😵😵
Как быстро замутить ЭлектроСамокат
00:59
ЖЕЛЕЗНЫЙ КОРОЛЬ
Рет қаралды 10 МЛН
🍟Best French Fries Homemade #cooking #shorts
00:42
BANKII
Рет қаралды 32 МЛН
Pokey pokey 🤣🥰❤️ #demariki
00:26
Demariki
Рет қаралды 8 МЛН
I Need Your Help..
00:33
Stokes Twins
Рет қаралды 145 МЛН
Noodweer in Duitsland: huizen kapot en koeien gered
2:05
NOS Jeugdjournaal
Рет қаралды 64 М.
Dit regelt het Europees Parlement voor je
3:41
RTL Nieuws
Рет қаралды 11 М.
Как быстро замутить ЭлектроСамокат
00:59
ЖЕЛЕЗНЫЙ КОРОЛЬ
Рет қаралды 10 МЛН