किरियामा बसेको बेला जब पतिले भिडियो कल गरे, युक्रेन युद्धमा बाँचेर फर्केका राजकुमारको रामकहानी

  Рет қаралды 1,146,785

Lokantar TV

Lokantar TV

Күн бұрын

Пікірлер: 1 200
@laxmantmg5679
@laxmantmg5679 3 ай бұрын
हजुर को कुरा सुन्दा एका देशको कथा सुनेको महुसुस भयो साथै नयाँ जिनबको धेरै शुभकामना हजुरलाई
@narayennarayen5413
@narayennarayen5413 3 ай бұрын
Yakadeshko katha hoina rus ko hakikat katha ho
@taralamsal1749
@taralamsal1749 3 ай бұрын
एकादेशकाे कथा हैन । मेराे घर नजिकैकाे वास्तविक कुरा हाे । मलामी जाने म पनि थिएँ ।
@thamankumwar3046
@thamankumwar3046 3 ай бұрын
​@@taralamsal1749❤❤होर
@AmritBhushal
@AmritBhushal 2 ай бұрын
God bless you dai❤❤❤🙏🙌💕💕💕
@mrraskotilive4007
@mrraskotilive4007 2 ай бұрын
P❤🎉,z का​@@narayennarayen5413
@harikumarpokhrel408
@harikumarpokhrel408 3 ай бұрын
यो कलियुग मा भगवान को बिश्वास र आस्था राखे पछी रक्षा र कल्याण गर्नु हुने छ ॐ नम शिबाय
@laxmipandey383
@laxmipandey383 3 ай бұрын
भगवान सबै युगमा कल्याणकारी थिए/छन् /रहिरहनेछन्।
@radhagiri5529
@radhagiri5529 2 ай бұрын
Vayobab AMMA ko jay hos rabi sir.dhanay bath xa hamra I AM AMMA RADHEY RADHEY dhanay batha sabai janta lai samjeko xu jay hos rabi sir.dhanay bath xa hamra I AM AMMA RADHEY RADHEY
@radhagiri5529
@radhagiri5529 2 ай бұрын
Ramy xaun hamra pariwar haru sabai lai samjeko xu jay hos rabi sir.dhanay bath xa jay hos r àďhe to all the meeting with lost their jobs
@sumitaacharya2655
@sumitaacharya2655 2 ай бұрын
⁰⁰00001111¹10⁰】】]😊😊😊5​@@radhagiri5529
@sujankumal3400
@sujankumal3400 3 ай бұрын
मैले उहाँ लाई चिनेको त छैन तर भगवान प्रति को विश्वास र आत्मबल नै ठूलो कुरा रैछ। तपाईं लाई नयाँ जीवनको शुभकामना
@sabinaacharya-lg6dh
@sabinaacharya-lg6dh 3 ай бұрын
कति आँसु आयो दाइ को कुरा सुन्दा😭😭भगवान हुनुहुन्छ नि हेर्ने
@ramjeerai4924
@ramjeerai4924 3 ай бұрын
भुत्रो खान गको त , जानि जानि ।
@santoshthakurikusumya4634
@santoshthakurikusumya4634 3 ай бұрын
PkPpj
@RoshaniRai09
@RoshaniRai09 3 ай бұрын
Vai ho ki dai ho zindagima paisa thulo raexa k garnu abasta tara marnu panitw manlagdaina jani jani
@sumirai3502
@sumirai3502 3 ай бұрын
🤣🤣🤣😅​@@ramjeerai4924
@bhuwangautam3731
@bhuwangautam3731 2 ай бұрын
❤❤.😅😅​@@RoshaniRai09
@dipak.thapa2736
@dipak.thapa2736 3 ай бұрын
कुनै फिलिमको कहानी भन्दा कम छैन हैट जिन्दगी।।।
@arjunpariyar8776
@arjunpariyar8776 3 ай бұрын
सबै भन्दा ठूलो aathma बल हो त्यसै ले हरेश खानु हुँदैन दुःख पर्यो भने र नयाँ जीवन पाउनु भय छ खुसी लाग्यो ❤❤❤❤
@LolkumariShrestha
@LolkumariShrestha 2 ай бұрын
❤🎉🎉🎉😂😂😂🎉y😊 op lllpl😊0lllllllllllllllllllllllllllllllllllllllllllll
@Staub-v6e
@Staub-v6e 3 ай бұрын
पुरै फिल्म हेरीयाे गहभरी आँसु भय नयाँ जिन्दगिकाे शुभकामना ब्रदर ।
@bhakta8661
@bhakta8661 3 ай бұрын
सुरु देखि अत्मि सम्म हेरे मइले यो भिडियो म धेरै रुय दाइको भोगाइ सुनेर 😢😢😢😢😢😢😢😢
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 3 ай бұрын
तिमी तिम्रो बुडीको भाग्याले बाचेको हो बाबु,तिम्रो बुडी बिधुवा हुनु थिएन,तिम्रो छोरा टुहुरो हुनु थिएन,हामी मर्ने नै हो एकदिन तर कसैको भाग्यले बाचिन्छ भनेको यहि हो,जे भयो राम्रो भयो,अबको दिन राम्रो होस बाबू,श्रीमती र छोराको अनि बुबा आमाको सेवा गर्ने ईच्छा गर्नु बाँकी भगवानको हातमा छन,जसले ज भने पनि तिम्रो यो दोस्रो जीवन हो है
@MilanDhenga-e1z
@MilanDhenga-e1z 2 ай бұрын
waw kya ramro cmt honi hajur
@saraswatikhadka828
@saraswatikhadka828 2 ай бұрын
नयाँ जिवन पाउनु भयो बाबु घर परिवार सबैको भाग्यले बाँच्नु भयो । आफ्नो भाग भोग सकिएको रहेन छ । तपाइको कुरा सुन्दा मन थाम्न सकिन आँशु नै आयो अब आगामी दिनहरु सुखमय रहोस ।
@SabitriShrestha-sx9qo
@SabitriShrestha-sx9qo 3 ай бұрын
भाई हजुर ले भगवान् काे असीम कृपा ले पुनर जीवन पाउनु भाको छ जय नेपाल आमा जय श्री पशुपतिनाथ हजुर काे यो घटना सुन्दा आँसु रोकिएन😢😢
@bandhanabasnet3205
@bandhanabasnet3205 3 ай бұрын
😢😢😢😢😢😢😢चिनेको त छैन कुरा सुन्दा म नै बिहोस भय ।भगवान को कृपा ले राम्रो सकुशल आयको हो भाइ राम्रो होस अब।
@ManjuKC-i9m
@ManjuKC-i9m 3 ай бұрын
बिचरा भाइ सधैं भगवान रछ गरून् कुरा सुन्दा सुन्दै आँसु झरे आगामी सुख मय होस आशिर्वाद छ भाइ😢❤❤
@kundan900-s6y
@kundan900-s6y 3 ай бұрын
33 कोटि देउताले रक्षा गरेका रहेछन 🙏🙏मन छोयो 😢😢😢
@pradipbashyal1800
@pradipbashyal1800 3 ай бұрын
आजको कार्यक्रम अति नै विशेष लाग्यो। हाम्रो नेपाली दाजुभाइले रसिया युक्रेन को युद्धमा प्रत्यक्ष सहभागिता जनाई युद्धमा होमिएको र युद्ध भूमि मा भोगेका भोगाइका संवाद साह्रै नै दुःखद छ। यस्तै यस्तै विशेष कार्यक्रम प्रसारण गरेकोमा लोकान्तर टिभीलाई धेरैधेरै धन्यवाद।
@GRK_ODEN.
@GRK_ODEN. 3 ай бұрын
यो बहिनीको सिउदोमा सधैं भाग्य झल्कियोस।
@khumrajgiri
@khumrajgiri 3 ай бұрын
भगवान प्रतिको लगाब ले नै सफल होइन्छ हजुरलाई सलाम छ ❤❤❤❤
@Binarai9844
@Binarai9844 3 ай бұрын
गहभरी आँसु परि पुरै भिदियो हेरे ❤❤नया जीवन पएकोमा खुसी लगेउ
@manabbhandari4812
@manabbhandari4812 3 ай бұрын
जब दुखी भैइन्छ तब सम्झिने भनेको नै भगवन हो
@BaikunthaDhakal-n2g
@BaikunthaDhakal-n2g 3 ай бұрын
नयाँ पुर्नजन्म पायको मा धेरै शुभकामना भगवान पर्ती को आस्था र भरोसा र आत्मबल ले मिर्तु को मुख बाट बाँचेर आउनु भयो
@SunitaPanthi1
@SunitaPanthi1 3 ай бұрын
सुरु देखि अन्त्य सम्म भिडियो हेरे 😢आँसु रोक्न सकिन😢नयाँ जीवन पाउनु भो धेरै खुशी लाग्यो।हरि वलिले हजुरलाइ भनेको अन्तिम वाक्यले भाबुक बनायो😢बिचरा सानो छोरा रहिछ्न हरि वलिको घरमा😥
@junbahadur6544
@junbahadur6544 3 ай бұрын
नयाँ जिबन काे शुभकामना सर
@chandamalla100
@chandamalla100 3 ай бұрын
निरौला भाईलाई नया जिबनको शुभकामना सधै खुसी साथ रहनुहोस 🙏 तपाइको जिन्दगीमा घटेको सत्य यथार्थ घटना काहानी सुन्दा म धेरै रोए पनि ,, फ़ेरि पनि नया जिन्दगी शुभकामना 🎉🙏
@chandrakantaghimire8051
@chandrakantaghimire8051 3 ай бұрын
बाचेर आएछौ वधाइ छ। तर भर्ती हुनु नै मुर्खता हो।
@iskipakatulla3281
@iskipakatulla3281 2 ай бұрын
Paisa auxa family lai life time pugney k garney nepal ma kaam xaina
@PadamBudha-i1g
@PadamBudha-i1g 2 ай бұрын
नयाँ जिबनको सुभकामना निरोैला जि यो कुरा लाई अहिले इसाईको को झोले हरुले बुझ्न बाध्य छ ❤❤❤❤❤
@umakumarilohani9924
@umakumarilohani9924 3 ай бұрын
पुरै कहानी सुने योबाबुको सुनेर आँसु आयो भगवानले रक्ष्या गरेर परिवारको साथ पायौ बाबू सदा खुशी र स्वास्थ्य रहनु❤❤
@Zul-ye2mq
@Zul-ye2mq 3 ай бұрын
तिमीले पुनर्जन्म पाएकोमा तिम्रो जीवनको तिम्रो फेमिली परिवार सबैलाई भगवानले सधैं रक्षा गरुन्
@shantirana3255
@shantirana3255 2 ай бұрын
😮😅😮😮😮😅😮😮😮😮😮😮😮😮😮😮😮 3:56 😮😮 3:56 😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮 3:58 😮😮😮😮
@Niku-o3u
@Niku-o3u 3 ай бұрын
ओहो भाइ हजुरको कुरा सुन्द सारै मन नै रोयो😢😢😢हजुरलाई भगवान बनेर आउनु भा रैछ रातो सर्प देखे भन्नू भाथियो नि हजुरले नि भगवान को नाम जपदै हिन्नु भो 🙏🙏🙏तरा ठूलो भगय्ले बाचेर आउनु भयो घर फेमलिको भाग्य ले बाचेर आउनु भो नया जिबनको शुभकामना भाइ 🙏🙏🙏🙏🙏🌺🌺🌺
@kalpanathap7163
@kalpanathap7163 3 ай бұрын
भगवानले सदैब रक्षा गरून् यो परिवारमा सदा खुसिनै खुसि छाओस्🙏😘हरि जि लाई हार्दिक स्रदान्जलि🙏😭
@haripunmagar6940
@haripunmagar6940 3 ай бұрын
हाम्रो दाईकाे पनि खास एस्तै खबर सुन्न पाए सबै परिवार कति खुसी हुन्थे हाेला 😢😢
@SuznaMagar
@SuznaMagar 2 ай бұрын
😢😢
@IndraBasnet-p5v
@IndraBasnet-p5v 3 ай бұрын
रसिया गयको प्रमाण अनि भर्ती भयको प्रमाण नफाल्नु होला।के थाहा कुनै दिन करोडौं पाउन नि सकिन्छ।अनि नयाँ जीवन पायको मा धेरै धेरै शुभकामना ।भगवान दाहिना रहुन।
@Sushiladanai1777
@Sushiladanai1777 2 ай бұрын
धेरै राम्रो कुरा गर्नुभयो सम्झाइ दिनुभयो होनि❤️🙏🙏
@krishnashrestha9353
@krishnashrestha9353 3 ай бұрын
दुबई जाउ कतार जाउ मकाउ जाउ मलेसिया जाउ कम से कम ज्यान त बच्छ।।।ज्यान नै नरहे धनको के महत्व?
@narayennarayen5413
@narayennarayen5413 3 ай бұрын
Yata bahrain 🇧🇭 ne aau
@shinarai2746
@shinarai2746 3 ай бұрын
Yess
@kiranthapa8827
@kiranthapa8827 2 ай бұрын
100 percent thik ho paisa ko paxi lage paxi yastai hunxa
@kalpanathapaliya7403
@kalpanathapaliya7403 3 ай бұрын
यी कुरा सुन्दा धेरै आँसु झर्‍यो मेरो😭😭😭भगवान हुनुहुन्छ भने यो भाइको सधै रक्षा गरिदिनोस्🙏
@TaraKhadka-lu4kn
@TaraKhadka-lu4kn 3 ай бұрын
कठै नेपालिको पिडा,यो भाइको कुरा सुन्दा एकदमै मन अत्तालियो,त्यो पानि खान नपाउँदाको पिडा,कहेको पछिको मासु फालेर अरु खाए भन्नुभयो, मलाई एउटा कुराले चाहिँ हाम्रो धर्म प्रति र भगवान प्रति झन बिश्वास बढेर आंशु नै आयो ,त्यो के भने माथि स्वस्थानी लाई सम्झना साथ 2 घन्टा पछाडी पानि आयो भन्नुभयो यो कुराले मेरो मन छुयो र आंशु आयो किन कि म भगवान प्रति एकदमै बिश्वास गर्छु, अनि यो पनि हो कि भाइले त्यस्तो अबस्थामा पनि भगवानलाई सम्झनु भयछ त्यहि वहाँको माहानता हो र विश्वास गर्नु हजुरलाई वहाँको नै कृपा भाको हो।बाँचेर आउनुभएकोमा हार्दिक बधाई तथा शुभकामना।
@tilakrapacha2537
@tilakrapacha2537 2 ай бұрын
कति रुन मन लाग्यो सुन्दा नै। हजुर लाइ भगवान को धेरै कृपा छ। अब भगवान को तिर्थ बर्त गर्नुहोला है❤
@ambikasigdel9309
@ambikasigdel9309 2 ай бұрын
जसले जे भने पनि भगवान र पित्री प्रति मेरो पनि धेरै आस्थार बिस्वास छ 😇🙏
@Ranjurai-r4v
@Ranjurai-r4v 2 ай бұрын
मेरो पनि🙏
@DipaSingh-l7p
@DipaSingh-l7p 2 ай бұрын
😢😢😢😢 साह्रै मन रोएको छ यस्तो सुन्दा छोरा मान्छेहरू लाई कहा सजिलो छर जिन्दगी 😢 नयाँ जिबनको सुभकामना हजुर❤
@NABINKAFLE-zk8ve
@NABINKAFLE-zk8ve 3 ай бұрын
यिनै नेपालका मिडियाले मृत्यको सुचिमा राखेको पनि थियो। तर भाग्यले बाँचेर आउनुभएछ। खुसि लाग्यो नयाँ जीवन प्राप्त गर्नुभयो। दाइ।
@DrishikaKhanal
@DrishikaKhanal 3 ай бұрын
भाई को कुरा ले सारै भावुक वनायो मैले चिनेको त छैन र पनि सारै माया लागो ❤❤❤
@manojbhatt191
@manojbhatt191 3 ай бұрын
बिस्वास नै नलाग्ने मुभी को जस्तै कहानी यार ब्रो ल बधाई छ नया जीवन को सुभकामना
@sarmilathulung4563
@sarmilathulung4563 Ай бұрын
video पुरै हेरियो मलाई त यस्तो लाग्यो कि त्यो वास्तविक काहानीमा म आफैले भोगिरहेको जस्तो महसुश भयो अनि त्यो कल्पना डुबेर हेरे , मलाई त कस्तो डरलाग्यो अनि कस्तो दु:ख पनि लाग्यो😌🥹 होइट धन्न बचेर आउनु भएछ खुशी लाग्यो। May God bless you Brother😇😇😇
@rajurai9149
@rajurai9149 3 ай бұрын
एउटा शक्तिशाली देशले अर्को सानो मुलुकलाई जबर्जस्ति आक्रमण गरेकोछ, पैसाकोलागि अन्यायमा परेको देशका जनतालाई मार्न जाने हामि नेपालीहरू कस्ता हौ ? मर्नु पर्ने हो तर बाचेर आएछौ । शुभकामना छ, सद्बुबुद्वि आओस्।
@RukThapa-ug8yg
@RukThapa-ug8yg 3 ай бұрын
यो सबै कुरा ध्यान दिएर सुनी सके पछि सबै नेपाली युवा हरु थाहा हुँदा हुदै पनि पैसा को लालच मा फसेर आफ्नो मृत्यु आफै नखोज्नु बरु नेपालको आदि जमिन बाझै छ तेता खोज्नु पैसा।तपाई को हिम्मत लाई सलाम छ भाइ ।
@bhuwanbhatt4912
@bhuwanbhatt4912 3 ай бұрын
एकदमै भावुक कहानी । बाचेर आएकोमा बधाई 🎉 । अलिक पैसाको निम्ति आफ्नो ज्यान खेर नफालौ ।
@thejournyofmylife
@thejournyofmylife 3 ай бұрын
❤ यो कुरा सुनेर मेरो आँखाबाट आँसु आयो। भगवान हुनु त रहेछ जस्तो लाग्यो दाई।
@SantoshBudhathoki-xf8sl
@SantoshBudhathoki-xf8sl 3 ай бұрын
असली योद्दा को ग्रेट कम्ब्याक भएको खबर सुन्न पाउँदा खुसी लाग्यो, सम्पती र धन भनेको सबै बिलासी कुरा हुन आफ्नो फ्यामिली सन्ङै हाश्खेल गरेर दिन भरी हलो जोतेर बेलुका गुन्द्रुक ढिडो खाको मज्जा छुट्टै छ राजकुमार जि , रसिया मा पानी खान नपाउदा को पीडा लाई सम्जिनुस घर मै बस्नुस रमाउनुस !
@sabinarai1368
@sabinarai1368 Ай бұрын
सास नफेरी सुने हौ आँसु नि आयो कसम❤❤❤❤❤ अर्को जुनि पाउनु भयो ❤❤❤
@amarsushila3721
@amarsushila3721 3 ай бұрын
धेरै दाजु भाइ हरु रुस र युक्रेन को लडाइँ मा ज्यान गुमाउनु भाको समाचार सुनेको हो। तर कसरी मर्दो रछ। कसरी बच्दो हो अनि त्यहाँ को भोगाई के छ कस्तो हुदो रछ भनेर प्रत्यक्ष भोगेको भाइ को जिउँदो कथा सुन्न पाउँदा धेरै आत्तिए अनि दुख लाग्यो अनि परिवर सङ भेट्न पाउँदा तेस्तो अबस्था बाट बचेर आउदा खुसी लाग्यो अब को आयु 100 वर्ष को होस। दोस्रो जीवन को शुभकामना भाइ लाई।
@uttambahadursingh7272
@uttambahadursingh7272 2 ай бұрын
"संसार नै ईश्वर हुन् -हुन् हुन त, -ईश्वरप्रति विश्वास राखे रक्षा हुन्छ त👏👏"
@prakashbista4351
@prakashbista4351 3 ай бұрын
है रियल लाइफको हिरो बधाई छ नयाँ जिबनको
@aloneg2796
@aloneg2796 3 ай бұрын
Bro lai hero ko paribhasha tha rainachha 😂
@SarmilaThapa-vn5mx
@SarmilaThapa-vn5mx 3 ай бұрын
​@@aloneg2796Kati res lagyeko hora feri? Vogyeko manxe lai po thaha hunx t
@ramtimalsena4887
@ramtimalsena4887 Ай бұрын
भाग्यले साथ दिएछ,धन्यवाद भाइ
@khyambhandari2766
@khyambhandari2766 3 ай бұрын
निराैला जि को अजम्बरी आयु रहोस् नयाँ जिबन पऊनु भएको मा❤
@naradevipun6852
@naradevipun6852 2 ай бұрын
कति खेरा आँखा बात आँसु आयो पत्तै पाएना भाइ😥😥😥 र अब हजुर ले भगूमान पर्ती धेरै बीसास गर्नू भाइ
@Mountainboy35
@Mountainboy35 3 ай бұрын
जिन्दगी के हो युद्धबाट बचेर आकोलाई सोध्नुस् 🙏🙏🫶
@tamangni7256
@tamangni7256 3 ай бұрын
हो नि बिचर 😢
@Manojsinghkarki2
@Manojsinghkarki2 Ай бұрын
मेरो मामा पनि बित्नु भयो हजुर को कुरा सुनेर त्यसैगरी आउनु हुन्छ कि भन्ने आश लाग्यो यस्तो दर्दनाक कुरा सुन्दा मन समाल्न गारो भयो नयाँ जिवनको शुभकामना छ हजुरलाइ❤❤❤
@bidyarajbhandari851
@bidyarajbhandari851 3 ай бұрын
आत्मा बल नै ठुलो र भगबान प्रति बिस्वास।
@susmakc1961
@susmakc1961 3 ай бұрын
साहस र हिम्मत लाई मान्नु पर्छ।मुटु कापेर आयो सुन्दा प्रभु परिवार को साथ आशिर्वाद भयो भनी काल को मुखबाट पनि बाचिदो रहिछ।
@Nikita_sharma_707
@Nikita_sharma_707 3 ай бұрын
नयाँ जिबन को शुभकामना.......
@sabitrabhusal9061
@sabitrabhusal9061 2 ай бұрын
बरु एकछाक खानु एकदिन भोकै बस्नु तर यस्तो काममा कहिले नफर्कनु । दुखसुख गरेर नेपालमा नै बस्नु भगवान्को कृपाले बाचेर आउनु भयो । धेरै धेरै धन्यवाद
@parvatisherpa185
@parvatisherpa185 3 ай бұрын
बाचेको खबरले सबैको मन्मा खुसी छायो लो बधाई छ 🎉😮🙏👍
@jivanathkharelJivanath
@jivanathkharelJivanath 2 ай бұрын
कथा झै भयाे पुर्नजन्म काे भाइ का कुराले मत भावुक बने भाइ काे उन्नति प्रगति शुख शान्ति का दिन आउन भाइ लाई उच्च सम्मान छ ❤❤❤❤ धेरै माया छ भाइ
@subhadrajoshi5671
@subhadrajoshi5671 2 ай бұрын
यो बाबुको कुरा सुन्दा धेरै दुख लाग्यो😢 भगवान्को याद गर्दा कति राम्रो अनुभब लाग्यो 😊 वहाले कस्तो युक्ति मिलाएर सहयोग गर्नु हुदो रहेछ । पैसाले गर्दा ज्यानै गुमाउनु पर्ने योत सारै दुखको कुरा हो । पैसा टिप्न जान्यो भने बाटै भरि पाइन्छ रे । त्यसैले आफ्नै देशमा आफ्नो परिवार सग रहेर दुख सुख भोग्दै जीवन बिताउनु अती सुखद हन्छ । बाबुको भबिष्य पारीबारिक जीवन सुख मय रहोस । सुभकामना छ 💥 ❤❤🎉💐☺️
@samikmaharjan8586
@samikmaharjan8586 3 ай бұрын
तपाईंको कुरा सुनेर आसुनै आयाे दाइ ।तपाई लाई भेत्ने मन छ दाइ।
@dineshachhami3593
@dineshachhami3593 3 ай бұрын
कस्तो आँसु आयो यार यो दाइको कहानी सुनेर
@bhimsensaru4796
@bhimsensaru4796 2 ай бұрын
omg, God bless you, brother. नयाँ जीवन पाउनु भो धेरै खुशी लाग्यो!
@anantathami
@anantathami 3 ай бұрын
छ्या !!! कस्तो दर्दनाक कहानी धेरै रुन पो मन लाग्यो
@bimalalama66
@bimalalama66 3 ай бұрын
कति खेर आँसु झर्यो थाहै भएन😢 जीउमा काँडा उम्रिने भोगाइ ,god bless you 🥺🙏
@SanjanaThapa-jx9bx
@SanjanaThapa-jx9bx 3 ай бұрын
भगवान सँग प्रथाना गरिरहे 🙏❤️हजुर कन्ट्याक्ट्मा हुनुहुदैन 8 महिना भयो भनेर टिकटकमा सुन्दा सारै मन रोएको थियो र आजो जिबितै देख्न पाउँदा र हजुरको सुरुवात सङ्गै अन्तिम सम्म कुरा सुन्दा मनै थाम्न नसकिने गरि आँसु आयो!😢हजुरलाई श्री पशुपतिनाथ भगवानले सधै रक्षा गरुन र हजुरको शिघ्र- शु-स्वास्थ लाभको कामना हजुर🙏🙏🙏
@KumarSewa-h2i
@KumarSewa-h2i 3 ай бұрын
तपाईं लाई सधैं पसुपतिनाथ ले रक्षा गरून् 🙏🙏🙏
@yograjpandey-ranjan485
@yograjpandey-ranjan485 3 ай бұрын
जीवन दुःख पछि को सुख र खुसी लाई एकै पटक अनुभूति गर्दाको पारिवारिक मिलन। भाग्य मा लेखिएको र समय भन्दा अगाडि केही पाइँदैन भनेको यही हो। जे भाग्य मा लेखिएको थियो त्यो मर्यो भने क्रिया गरेर पनि प्राप्त हुने रहेछ। जय जय होस्। अब यो परिवार मा एक सय वर्ष सम्म पनि साथ र माया नछुटोस्। हार्दिक बधाई तथा शुभकामना।
@gurungkharkaraj9177
@gurungkharkaraj9177 3 ай бұрын
"बाँच्न लेखिएको म र मेरो परिवार" भन्ने शीर्षक उपयुक्त देखिन्छ हजूर; तसर्थ भगवानलाई धेरै-२ कोटि-२ प्रणाम् गर्दैं अबको दोश्रो जिवनकाल आनन्दमय हर्शकासाथ सपरिवारसँग बताउँनोस् यही कामना गर्दै प्रस्तोता ज्यूँलाई पनि हाँर्दिक धन्यवाद/🙏🍻! ❤
@tararai3153
@tararai3153 19 күн бұрын
मर्नेहरुको आत्माले शान्ति पाओस्। अनि नयाँ जिवनको शुभकामना। दुखको कुराले रुवायो😢😢😢😢
@shibrajmagar5138
@shibrajmagar5138 3 ай бұрын
33 कोटी भगवान ले रक्षा गर्नु भए छ 🙏🕉️हजुर जिन्दगी बाचेछ नया जिन्दगी को शुभकामना 🙏
@ramchhetri2890
@ramchhetri2890 2 ай бұрын
पत्रकार महोदय सारै हृदय बिदारक भिडियो हामी नेपालीलाई पैसा कमाउन कस्तो नसा आज यी भाइ को कथाले ब्रिटिस लाहुरेको आशु रोकिएन बासतव पैसा नभए पनि नेपाली धेरै कुराले धनी छौ नेपाल मै केही गरौ।जय जन्म भूमी।
@dilbahadurgurung3672
@dilbahadurgurung3672 3 ай бұрын
छोरा मान्छेको जिन्दगीमा कस्तो कस्तो दिनहरू सहन गर्नु पर्छन् भाग्यमानी पर्नु भएछ बाबा आमाको आशिर्वाद परिवारको मायाले हजुरले मिर्तु जित्नु भो
@Sushiladanai1777
@Sushiladanai1777 2 ай бұрын
बाबु हजुरलाई चिनेको त छैन कति दर्दनाक कहानी सुनियो आँखाबाट आँसु रोकिएन हजुरको परिवारमा सधैं खुसी छाओस्। भगवान ले सदैव कल्याण गर्नुहोस् हजुरलाई🙏🙏🙏🙏भगवान हुनुहुन्छ नि किन नहुनु राख्नी फार्नी सबै उहाकै हातको कुरा हो🙏🙏
@SamundraBudhathoki-m6t
@SamundraBudhathoki-m6t 3 ай бұрын
कस्तो हिम्मत भाको मान्छे
@ReepuKhadka-t6j
@ReepuKhadka-t6j 2 ай бұрын
भाग्यमानि मान्छे भगवान प्रतिको विश्वास टुटाउनु भएनछ त्यसैमा तपाइको कल्याण गर्यो भगवानले नयाँ जिवनको शुभकामना
@santathing1799
@santathing1799 3 ай бұрын
मान्छे ३५ वर्ष पछि जिउँदै फर्किए भने क्रिया गर्नचाहिँ किन हतार होला यती छिट्टै विचरा दाजु
@princeeXettri
@princeeXettri 3 ай бұрын
Sir yo ladai maa tpi pareko bhaye yo kbr tpi le sune bhane tpi ko ghar family pani kiriya garisakeko huntheyo❤❤❤so bhagge raixa jay Nepal army
@santathing1799
@santathing1799 3 ай бұрын
@@princeeXettri तपाईको भनाइ पनि सही हो तर हाम्रो तामाङ संस्कारमा चाहिं सकेसम्म राम्राे संग पत्ता नलागेसम्म क्रिया गरी हाल्दैन किनकि मेरो आफ्नै दाई पनि १५वर्षपछि सम्पर्कमा आएका हुन् खै हामलेत क्रिया गरीहालेनाउनी तर प्रकिती अलि फरक छ यीनी दाई मिसनमा गयको भयरनी हुन सक्छ any way दाजु जीवित फर्केछ video नि पुरै हेरियो खुसी लागिराछ
@bikashrajthala4587
@bikashrajthala4587 28 күн бұрын
Great survival daju, start new life wth great geal n hope.
@MagarSujata-d8i
@MagarSujata-d8i 3 ай бұрын
नयाँ जिबन को लागी दिर्घायु को कामना भाई
@rajanpariyar9553
@rajanpariyar9553 3 ай бұрын
नया जीवन काे धेरै धेरै शुभकामना हजुर काे भाेगाइ सुन्दा म धेरै राेए अबकाे जीवन फाेलाेस फुलाेस शुभकामना छ
@sonammagar9760
@sonammagar9760 3 ай бұрын
आँसु नै आयो 😢😢 एउटा फिल्न बनाउनु 😢😢यो दुखको काहानिको
@laxmibk5467
@laxmibk5467 3 ай бұрын
भगवानले सधै रक्षा गरून्,सारै मार्मिक हजुरको जीवनको भोगाइ ,आँसु नै आयो
@nainasinghaidi3475
@nainasinghaidi3475 3 ай бұрын
तपाईंको साथी हरि अनि तपाईंलाई हात डोराएर लग्ने रुसि मरे भन्दा आखाबाट आँसु आयो।😢
@durgadahal5023
@durgadahal5023 3 ай бұрын
कति दुख लागो कुरा सुनेर सबै काहानी सुने सबै भगवान ले रक्षा गर्नु भयो तर जे भए नि आफ्नु ज्यान भन्दा ठूलो केही होइन पैसा नै ठूलो कुरा होइन अफ्ना परिवार सङ्ग बसेर दुख सुख गरेर खानु पर्छ
@RedmiEpoit-wx1uo
@RedmiEpoit-wx1uo 3 ай бұрын
Kasam aasu aayo hajur ko kura sunda❤❤
@bhimbhatta2079
@bhimbhatta2079 3 ай бұрын
तपाईको जीवन कथा सुनेर गहभरी आँसु भयो के गर्ने फौजीहरुको जुनी यस्तै हो फरक यति हो जन्म भुमी छोडेर पराई भुमिमा रगत बगायौ भाग्य भनौ वा भगवानको करुणा वाच्न सफल भएछौ शुभकामना।
@Honest611
@Honest611 3 ай бұрын
बिचराले नया जिन्दगी पाएकोमा खुशी लाग्यो
@AnupamInternationalAssociate
@AnupamInternationalAssociate 2 ай бұрын
दाजुको कुराहरु सुन्दा आफइ निसासिन्छ जस्तो लागेउ । Get well soon❤❤
@krishna_11529
@krishna_11529 3 ай бұрын
परिकल्पना गर्नै नसकिने कथा हामि नेपालि को जिन्दगी अर्काको देशलाई अर्काक भुमि बचाउनलाई यत्रो सङ्घर्ष गर्नु परेछ नलायक सरकार भए पछि । रन्जित सोल्टि पनि यसै गरि निस्केर आईदिनु भए हुन्थ्यो जस्तै लाग्यो भाईको कुरा सुन्दा
@ramabharadwaj2763
@ramabharadwaj2763 2 ай бұрын
मन छुने कहानी !
@kalpanakc6944
@kalpanakc6944 3 ай бұрын
हाम्रो प्यारो रन्जित भाइ नि जिउदै आइदिय 😭😭
@SitaTiwari-n1p
@SitaTiwari-n1p 3 ай бұрын
Mero ghar nirako dai hunuhunthyo Ranjit gurung😢😢 k garnu bachaa tuhuro vauju biduwa banayrw janu vyo koi pani najaunu hola plz plz plz😢😢😢😢
@prasanttamang705
@prasanttamang705 3 ай бұрын
हामी रन्जित गुरुङ निरौला भाई संगै थियो के गर्ने भाग्य मा येस्तो लेखी दियो मेरो एकदमै मिल्ने रन्जित गुरुङ हरि ओलि सुभास भाइ अमृता तामाङ हामी 31 जना मा 4 जना साथि गुमाए धेरै दुख पाए
@gomagurung9748
@gomagurung9748 3 ай бұрын
Sachikai aidyos
@kalawatijoshi-p8c
@kalawatijoshi-p8c 2 ай бұрын
तपाईको कुरा सुनेर भगवान हुनुहुदो रैछ लाग्यो दाई
@Nabinm-vlogs
@Nabinm-vlogs 3 ай бұрын
धेरै दर्दनाक रहेछ बरै यस्तो कसैलाई बेहोर्नु नपरोस् 🤔😢
@sandhyakunwar4440
@sandhyakunwar4440 2 ай бұрын
पुरै सुन्न र हेरन सकिन वहाँ जसरि मेराे भाइ पनि अफगानबाट जिउदै अाकाे भए।भाईकाेहिम्मतलाई सलाम छ नया जिवनकाे शुभकामना।
@gomatimilsina7222
@gomatimilsina7222 3 ай бұрын
नयाँ जिबन को शुभकामना
@BalikathapaThapa
@BalikathapaThapa 3 ай бұрын
😊
@rohitaghimire2295
@rohitaghimire2295 3 ай бұрын
बाबु तपाईंको कुरा सुन्दा कस्तो अासु अायो । बाबु तपाईंहरू दुबैलाई भगवान्ले सदा रक्षा गरून् ।भनवान्को बुश्वास गर्दा तपाईलाई बचाउनु भयो सदा भगवान्मा राख्नु होस् ।❤❤
@Prativa845
@Prativa845 3 ай бұрын
यसरी नै बिपिन पनि समप्कमा अायकाे खबर सुन्न पाम भगवान्
@BinodDulal-fd5in
@BinodDulal-fd5in 2 ай бұрын
राजकुमार निरौलाको काहानीले भावुक नबनाउने कोही छैन ! नाग देखेको दिन अनि श्रीसोस्थानी भगवान पुकारेर २ घण्टामा पानी पाउनु आदि सबै भगवानको कृपा हो । ❤
@SamundraBudhathoki-m6t
@SamundraBudhathoki-m6t 3 ай бұрын
यो सबै नेताहरुको कारन हो हामी नेपाली पैसाको लागि कहाँ कहाँ पुगनु पर्ने यो भिडियो हेर्दै गर्दा मेरो सास रोकियो 😭😭😭
@narayennarayen5413
@narayennarayen5413 3 ай бұрын
Kp ra sire bmdeuba mutton thapa prchandra harulai thoknu prne den aayo ee 3 tauki haruko karan nepali janta dish xodira tadenu pariko xa
coco在求救? #小丑 #天使 #shorts
00:29
好人小丑
Рет қаралды 120 МЛН
Сестра обхитрила!
00:17
Victoria Portfolio
Рет қаралды 958 М.