आहा अतिनै मीठो दोहोरी अच्छा लेकिन बधाई छ सबिता दि सानू केसि दुबै जना लाई❤❤❤❤
@rambhakta9097 Жыл бұрын
सानु केसिको दोहोरी र गित मलाई धेरै मनपर्छ ❤❤❤🎉🎉🎉
@loksansar Жыл бұрын
धन्यवाद
@SaritaSunar-o6b4 ай бұрын
Wow nice super 💐💐🌿🌺💐😊
@GopiniPathak4 ай бұрын
wow nice❣❣❣❣❤❤❤❤
@apkofficealvlogs5622 Жыл бұрын
सारै रमाइलो र उत्कृष्ट प्रस्तुती लोक दोहोरी क्षेत्रकी चर्चित गायिका सुमधुर स्वर कि धनी बहुप्रतिभाशाली गायीका सविता ढुङगाना दिदी को बिग फ्यान है म सारै सुनिरहु लाइरहने दोहोरी 👏👏👏👏👌👌
@loksansar Жыл бұрын
धन्यवाद
@sabitadhungana5771 Жыл бұрын
धन्यवाद
@binodnaubag4711 Жыл бұрын
मेरो आत्मीय दाजु सानु केसी र प्रतिभा को धनी सबिता मिस को जम्दार प्रस्तुति अति मार्मिक छ मलेसिया बात हेर्दै छु मनी❤❤❤❤ बधाई छ 8:17 अन्तर्राष्ट्रिय गायक गाईका प्रति उच्च सम्मान
@Baburamrana114 ай бұрын
Dherai ramailo dohori both singer always my favorite ❤
@SantoshDhakalofficial Жыл бұрын
आहा हाम्रो सानू दाइ र सबीता दिदी भय पछी दोहोरी तेसै राम्रो❤❤😘😘😘🙏🙏
@loksansar Жыл бұрын
धन्यवाद !
@yadavdevkota1171 Жыл бұрын
लामो समयपछि lok sansar मा झ्याउरे सुन्दा गज्जब लाग्यो ! सानू के सि र सबिताको दमदार प्रस्तुति छ ❤🎉
@rameshadhikari6701 Жыл бұрын
राम्रो छ सानू केसि र सबिनाको सब्द लए बधाई छ सम्पूर्ण टिमलाई ❤❤
@fullmayalama8231 Жыл бұрын
अाहा कति राम्राे गित्त सानुकेसि र सबिता बैनि काे
@BhojBhakta Жыл бұрын
वा!वा! अब पतक पटक सुन्नेहो।बधाइ❤❤❤❤
@loksansar Жыл бұрын
धन्यवाद
@laxmitimalsina4479 Жыл бұрын
Ramailo git wowowo👌👌👌👌👌
@unknowngamer4478 Жыл бұрын
म त सानू दाईकाे गित सारै मन पराउछु
@SanuThakuri-y4s Жыл бұрын
Aha kati ramro geet hajur
@laxmithapa7972 Жыл бұрын
कतिराम्रो भाका
@anishaale4382 Жыл бұрын
सारै राम्रो दोहोरी गीत
@premprasadShrestha-ud9cl Жыл бұрын
Sabita Vs sanu kc akdam ramaailo dohori music and sweet voice thanks by prem pd shrestha panauti
@BabariBaral-r7l Жыл бұрын
बाबाल दोहोरी
@rhinonepal6 ай бұрын
हाम्रो काठमाडौं वरिपरि गाइने यस्ता दोहोरी/कांठे भाका बास्तब अन्य क्षेत्रका दोहोरी भन्दा केही कम छैनन। छाडा शब्द चयन नगरौं, इन्द्रेणी जस्तै एउटा कांठे दोहोरी केन्द्र खोलेर यस्लाई प्रवर्द्धन गरौं। म पनि यसको पारखी भएको हुनाले आर्थिक सहयोग गर्न इच्छुक छु