माधवको साथपछि फेरि ओली नै बने प्रधानमन्त्री । यसरी तुहियो देउवाको सरकार बनाउँने योजना || Byline

  Рет қаралды 110,982

Janata Television

Janata Television

Күн бұрын

Janata Television HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् : / @janatatelevisionn
News portal - www.janatasama...
Website - www.janatanetw...
Facebook - / janatasamachar
Twitter - / janatasamachar
KZbin - JanataTelevision
#Byline #JanataTelevision
Copyright © 2021 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved

Пікірлер: 108
@aaloklimbu9574
@aaloklimbu9574 3 жыл бұрын
लाज पचेका नाकाचाराहरुको नौटङ्कि
@srijanapaudel2431
@srijanapaudel2431 3 жыл бұрын
राजनेता केपि ओली फेरि प्रधानमन्त्री हुन पर्छ
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
बधाई छ प्रधानमन्त्री केप ओली ज्युलाई
@nirajpariyar9607
@nirajpariyar9607 3 жыл бұрын
राज नेता केपी सर्मा ओली जिन्दाबाद
@parshuramrai8994
@parshuramrai8994 3 жыл бұрын
ओलि बा जिन्दावाद बाकी खोलैखोला गए हुन्छ 🤣🤣🤣
@parshuramrai8994
@parshuramrai8994 3 жыл бұрын
देउवा भन्दा आलोचित ओलि बाले नै केइ गर्छ देश र जनताको लागि त्येसैले ओलि बा जिन्दावाद ✊✊✊✊✊
@ramukaka8912
@ramukaka8912 3 жыл бұрын
बा ❤ छाेरा थिएनन तपाईका छाेरी पनि थिएनन। ए बा भनेर बाेलाउने तपाईका काेहि पनि थिएनन तर अाज सडक देखि घर घरमा रङ्गशालादेखी मन्च मन्च तपाईलाई बा भन्ने युवाहरुकाे ताँती देख्दा लाग्छ बा हुनलाई सन्तान जन्माउन पर्दैन देशकाे अविभाबक बनेर नेपाल अामाका सन्तानहरुलाई भबिश्यका चुनौतिहरु सङ्ग जुध्ने गाेरेटाे र समृद्दिकाे जग हालिदिए देशकै बा बन्न पनित सकिदाे रहेछ नी भन्ने प्रमाणित तपाईले गरिनुभाे बधाई छ
@nehakhadgi6502
@nehakhadgi6502 3 жыл бұрын
बधाई छ प्रधानमन्त्री केपि ओलि😘😘
@Krishnatechclip
@Krishnatechclip 3 жыл бұрын
#krishnatechclip, kp बा ले , राजनितिक गोल हानेर प्रचन्डे देउवा उपेन्द्रलाई नराम्ररी झापड हाने।
@rambahadur3335
@rambahadur3335 3 жыл бұрын
केपी ओली प्रधानमन्त्री टिक छन्
@ranatharkabahadur7142
@ranatharkabahadur7142 3 жыл бұрын
Jay kp ba very good
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 3 жыл бұрын
देउबाले गुलियो मौरीको खुदो खायो त?
@traveltime4398
@traveltime4398 3 жыл бұрын
जाठाे अर्काे पालिकाे चुनाबमा माकुनेलाई संसदकाे टिकट दिनु हुन्न ।माकुनेलाई त मेयर त के वडा अध्यक्ष बनाउदा ठिक हुन्छ ।
@santoshmajhi1771
@santoshmajhi1771 3 жыл бұрын
Kp ba jindawat
@gsbhandari1037
@gsbhandari1037 3 жыл бұрын
सम्माननिय राष्ट्रपति श्रीमती बिद्यादेवी भण्डारीज्यु बाट नेपालको संबिधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा भढी सदस्य भएको दल नेपाल कम्युनिस्ट पार्टी ( एमाले )को संसदीय दलको नेता श्री केपी शर्मा ओली ज्युलाइ प्रधानमन्त्री पद मा नियुक्त गर्नुभएको छ । संघीय लाेकतान्त्रिक गणतन्त्र नेपालकाे ४३ अाै प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाेमा देशको सबैभन्दा ठुलो राजनैनिक दल हाम्रो गाैरवशाली पार्टी नेकपा एमालेका श्रद्धेय अध्यक्ष राजनेता केपी शर्मा अाेली ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दछु✊✊
@traveltime4398
@traveltime4398 3 жыл бұрын
जाठाे अर्काे पालिकाे चुनाबमा माकुनेलाई संसदकाे टिकट दिनु हुन्न ।माकुनेलाई त मेयर त के वडा अध्यक्ष बनाउदा ठिक हुन्छ ।
@rehanraj5984
@rehanraj5984 3 жыл бұрын
Corona ko belani हाम्रो देश का नेता लाइ kurshi कै छ चिन्ता
@NewSansarEntertainment
@NewSansarEntertainment 3 жыл бұрын
Hamro KP ba is tallent and intelligent leader iam KP Oli supporter👍
@urhero4507
@urhero4507 3 жыл бұрын
KP OLI tiger nai ho !!! PRACHANDEY lai khesaidiyo feri ....hahahaha
@tularambista3990
@tularambista3990 3 жыл бұрын
बाग बाग नै हुन्छ
@jangasuryabangshimagar814
@jangasuryabangshimagar814 3 жыл бұрын
देउपा अबकास लिए हुन्छ
@rajanthakuriofficial
@rajanthakuriofficial 3 жыл бұрын
भर्खरै यस्तो डरलाग्दो भिडियो बाहिरियो, अक्सिजन नपाएर मान्छे भटाभट मर्न थाले, पूरा भिडियो हेरि सक्दो सियर गर्नुहोला 👇️👇️👇️👇️👇️ kzbin.info/www/bejne/hYmxk2Zqdttpn7s
@jeevanshrestha2039
@jeevanshrestha2039 3 жыл бұрын
Oli is gambler ..he is the real player of politics
@dhrubapaudyal7958
@dhrubapaudyal7958 3 жыл бұрын
##व##व्#व्###!!व#w#ww####व्व!###व!!व###### ##व्वwwwww###ww########washington !########!#!############!####!!###!###!#!###!#!#!####!#########!!########!!##!#!
@gobardhanpun7808
@gobardhanpun7808 3 жыл бұрын
फुलको संसारैमा फुलै संसार । काडाको संसारैमा कांडै संसार।। देखने, सुन्ने, गर्ने, सोच्चने ब्यक्ती माथी भर पर्छ। 👉 के. पी. वली पनि १४ बर्ष जेल सजाय भोगेका ब्यक्ती हुन। के. पी . वली का मुख्य देनहरु : 👉 यस प्रकारका छन। (१) देश मा धेरै बेरोजगारी बढ्यो, (२) देश मा धेरै बलत्कारी बढ्यो र कुनै सजाय हुदैन। (३) देश मा अशान्ति, हिँम्सा, आतंकवाद, काट मार, चोरी डकैती, दादागीरी, गुण्डागर्दी अनेकौ बिक्रीती र बिसंगती फैलीएको छ । हरेक दीन नया घटना । (४) घुस खोरीहरु, भरस्टचारीहरु, चोर, लुटेराहरु लाई कुनै सजाय छैन । कुनै पनि माप दण्डित कानूनी कार्रवाई छैन । छाडा तन्त्र / मन मर्जी धेरै भयो । (५) MCC जस्तो राष्ट्र घाती योजना पास गर्न मरी हत्ते गर्दै छन । जुन नेपाली जनता १% पनि सहमति छैनन् । (६) देश को बिकास १० % पनि भएको छैन । काठमांडू मा धरहरा बनेर , मेलम्ँची को पानी आएर समग्रमा सबै जिल्ला को गाँऊ - गाँऊ मा बिकास भयको हुदैन । नेपालको कैऔ गाँऊ - गाँऊमा अँझै पनि गास, बास, कपास को अभाब छ । बाँकी शिक्षा, स्वास्थ्य, बिजुली बत्ती , बस गाडी हिड्ने बाटो, दुर संचार उपकरण, पिउने पानी, सिचाई पानी, खाधाआन्न यी सबै कुरा को अभाव छ । (७) दैनिक प्रदेश बाट एअरपोर्ट मा कती रातो बाकस आउछन् र दैनिक प्रदेश मा नेपालीहरु कती जान्छन् कुनै रेकर्ड हुदैन किनकी खुल्ला सिमाना । (८) नेता मन्त्रीहरु सधै कुर्सी को लागी लडीरहेका हुन्छन । (९) जनता बाट अप्रत्यक्ष र प्रत्यक्ष कर उठाऊ छन । (१०) पार्टी, कार्यकर्ता बनाउने र पाल्ने (११) बिदेशी सहयोग र अनुदानलाई कुर्ने र ढुक्ने अनी बाँड फाँड गर्नाले । (१२) भु-माफिया, मेडिकल माफिया, दलाली तस्करी लाई बचाऊनाले । (१३) वैदेशिक ऋण दिन प्रतिदिन बढाउनाले । (१४) देशभर नचाहिने भ्यु-टावर, सर्प र कुकुर पालनमा बजेट सक्नाले (१५) अनावश्यक हेलीकाप्टर यात्रा, रातो कार्पेट, पिर्के सलामी बजाउनाले (१६) सांसद अपहरण र सांसद किन - बेच गर्नाले (१७) पार्टीका अनावश्यक उद्घघाटन, सिलन्यास, चाय - पान, बैठक, भेला, आमसभा, गोष्ठी गर्दै ढुकुटी सक्नाले । (18) सरकारी अनुदान र सहयोगको नाममा कार्यकर्ता, आफन्त र निकटमलाई पोषण गर्नाले । (१५) हामी यहाँ छौ तिमी कहाँ छौ भन्दै नाटक र नौटङ्की गर्नाले । हामी जनताले सही र गलत व्यक्ती चिनी राख्नु पर्छ । यो होईनकी फलाना मेरो आफ्नो मान्छे । तेरो पराई मान्छे। प्रधानमंत्री के. पी. वली ज्यू मेरो नजीक को मान्छे, तेरो टाढा को मान्छे । नियम कानून सबै का लागी बराबर हो । हामी पनि नेपाल देश लाई माया गर्छौ, नेपाल आमाको सन्तान हो। नेपालीको बिकास चाहान्छौ। नेपाली आमाको काखमा जन्मेको / खेलेको / हुरर्केको देश नेपाल हो। म नेपाली नागरिक हुँ। मलाई कसै माथी कुनै डाह, रिस र घमण्ड पनि गर्नु छैन। मात्र प्राण भन्दा प्यारो देश नेपाल बिकास भएको देख्न र सुन्न चाहान्छु। हिर्दय देखी बिषेश नमन प्रकट गर्दछु सम्पूर्ण मा। सत्य कुरा तितो हुन्छ । सबैलाई मन नपर्न पनि सक्छ क्षमा माग्न चाहान्छु । 👉यदी नियत / सोच / बिचार राम्रो छ। 👉देश र जनताको बिकास गर्नु छ। 👉म नेपाली हुँ भन्ने गौरभ छ। 👉हामीले नेपाल आमाको रक्षा गर्नु छ। 👉हामी सबै नेपाल आमाको सन्तान हो। भने किर्पया २ हात जोडी बिन्ती गर्दछु 🙏🙏. 💰💰 पैसा (Money) , 🍖 🍖 मासु (Meat) र 🍷🍷रक्सी (Wine) मा नबिक्नु होला। धन्यवाद 👉अमेरिकी दलाल चाहिदैन।❌❌ 👉MCC चाहिदैन।❌❌❌❌ 👉देश द्रोही चाहिदैन।❌❌❌❌ 👉देश बेच्चन पाईदैन। ❌❌❌❌ 👉भारतीय दलाल चाहिदैन। ❌❌❌ ❤💖 नेपाल आमाकी जय हो 🇳🇵🇳🇵🇳🇵🇳🇵 💖❤ नेपाल आमाकी जय हो 🇳🇵🇳🇵🇳🇵🇳🇵 लेख ( प्रदेशको खाडी मुलुक बाट )
@Krishnatechclip
@Krishnatechclip 3 жыл бұрын
Bhai Kam garna dinuparyo kp olilai. lai.kp eklai le samadhan garera hudaina Timile lekheka Kuraharu.makune jasta eutai party ka jholeharu xan ani k garxau.yesari Kura positively bujnuparchha bro.thanks
@gobardhanpun7808
@gobardhanpun7808 3 жыл бұрын
@@Krishnatechclip कुन पार्टी र कसले काम पूरा गर्न दिएन ??? प्रष्ट पारम् त भाई एउटा् गम्भीर सवैधानिक र नैतिकता को विषय बिसवास को मत लिन नसकने ओलि सरकारले संविधान को धारा 76(3) अनुसार संसद को सब भन्दा ठुलो दल को हैसियत ले एमाले कै नेतृत्व मा सरकार बन्छ । 76(3) का अनुसार प्रधानमन्त्री का लागि ओलिले दावा दिए भने त्यो हदै सम्मको प्रकास्ठा हुन्छ। यो अवस्था मा ओलिले संसदीय दल को नेता बाट राजिनामा दिएर अरु लाई अघि सारे भने स्वभाविक सवैधानिक र प्रव्धानिक हुन्छ। जनता ले पनि वाव.... वाव ....भन्ने छन्। तर संसदबाट बिस्वास को मत नपाएका ओलिले चोर बाटो हुँदै तानाशाह, जाल झेल, घमण्ड तरिका ले पुनः प्रधानमन्त्री को कुर्सीमा बस्न आउनु भनेको हद भन्दा हद सम्मको प्रकास्ठा हो। ओलि नै प्रधानमन्त्री को कुर्सी को दावा दिने प्रवल सम्भावना छ। यो त अति भन्दा पनि अति नै भयो ।। सांसद / जनताले बिस्वासै नगरेका व्यक्ती पुनः प्रधानमन्त्री को दावी दिनु कुनै पनि सवैधानिकता, बयवहारिकता र नैतिकता ले सुहाउँदैन ।।।। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@gobardhanpun7808
@gobardhanpun7808 3 жыл бұрын
@@Krishnatechclip के.पी.वली सरकार सबै भन्दा कुहेको, सडेको गनाउने भयो सारा नेपाली जनता दुःखी छन। कारण के हो आफै बुझ । हाम्रै दुर्भाग्य हो यस्ता मान्छेलाई देशको प्रधानमन्त्री बनाऊनु अनी राष्ट्रीय र अन्तर्राष्ट्रिय समस्यामा पार्नू भनेको अब कुनै पनि सरकार आए पनि । जो- कोही प्रधान मंत्री बने पनि। यो देश र जनताको हित बिपरीत (MCC) एम. सी. सी. जस्ता राष्ट्र घातक परियोजना कुनै पनि हालत मा पास हुनु हुदैन र हुन दिनु पनि हुदैन । सम्मानिय के. पी. शर्मा वली ज्यू ले राम्रो संङ्ग बुझ्नु भएको छ । हजुर जस्तो गरीमामय पद र पोस्ट मा पुगेर देश र जनता को बिकास, जनता प्रती सकारात्मक सोंच र जनता को चाहाना अनुसारको काम गरी देशलाई बिकासको गतीमा, शान्ति / सुरक्षा र सुशासन कायम गर्नू हुनेछ भन्ने आम नेपाली नागरिकले पूर्णतया विस्बास गरेका छौ जस्तो :- 👉 👉कुलमान घिसींग नियुक्ति गर्नु । 👉अनेकौ काण्डमा मुछीएका लाई कडा भन्दा कडा आवसयक कानूनी कारबाही गर्नु :- 👉 गोकुल बास्कोटा काण्ड ७० करोड, 👉 स्वाथय मन्त्री - भानु भक्त ढकाल काण्ड, 👉 झलनाथ खनाल - ७२ करोड @ सर्प काण्ड, 👉 ओमनी काण्ड, 👉 N-Cell काण्ड, 👉 White Body काण्ड , 👉 ४ - जी. घोटाला काण्ड, 👉 ३३ के. जी. सुन काण्ड, 👉 अनेकौ बलत्कारी काण्ड, काण्डै - काण्ड ले भरी पूर्ण हाम्रो देश नेपाल हो । जुन ३ करोड नेपाली जनता को आवाज हो। तपाई हामी सबै नेपाली जनता मिलेर देश मा परिवर्तन, सुसाशन, शान्ति सुरक्षा को ऋजना गर्नु पर्छ। अरुको देश ( प्रदेश ) मा मात्र किन रोजगारी को अबसर आफ्नै देश नेपालमा किन काम ( रोजगार ) मिल्दैन। यो सबै देश का नेताहरु, मन्त्रीहरु, झोलेझाम्टेहरु , भरस्टचारीहरुले, दलालीहरुले देश को ढुकुटी, आर्थिक बजेट हिना बिना गरी देश को बिकास मा बाधा पुराऊछ । अनी नेपाली जनता लाई रोजगारी को क्रममा अरुको देश ( प्रदेश ) मा जानु पर्ने बाध्यता पर्दछ । अनी कसरी होस हाम्रो देश नेपाल को बिकास । यो प्रथा जब सम्म सुधार हुदैन तब सम्म देश को बिकास पनि कहिले हुदैन । देश को बिकास गर्नु छ भने बरु भरस्टचारीहरुको छान बीन गरी देश मा रोजगार को ब्यबस्था गर सरकार ?? सर्प र अरिंगाल पाल्न बितरँण गरेको रू.७२ करोड, गोकुल बास्कोटा 70 करोड़ काण्ड, स्वाथय मन्त्री भानु भक्त ढकाल काण्ड अनेकौ काण्ड जुन मिडियामा यत्र त्यत्र पढ्न, सुन्न र हेर्न पाईन्छ त्यो कस्ता कस्ता सर्प र अरिंगालले पाएछन् ? यी सबै जनतालाई पारदर्शी रूपमा सार्बजनिक गरिनुपर्यो । सर्बहाराको दिन आउँछ हामी ले सरकार बनायौं भने देश र गरिब निमुखा जनताको काया पलट गर्छौं भन्नेहरु नेपाल कम्युनिष्टहरूको यो शासन हो अथवा कुशासन हो ? प्रष्ट पारिनुपर्यो ।" यी सबै देश द्रोही 👉अरुण सुबेदी , डिला सँर्गौला, प्रकाश रसाईली, सेरे, प्रचण्डे , के. पी. यी सबै देश द्रोही, देश बेचुवा हो । यी गीन्तीका देश द्रोही, अमेरिकी दलाल, देश बेचुवाहरुलाई जुत्ता को माला लगाएर कालो मोसो दलेर देश निकाला गर्नु पर्छ । तपाई हामी सबै नेपाली जनता मिलेर । छी.. छी... जाबो ५५ अर्ब को लागी पुर्खाले आर्जेको देशै बेची दिने, जुन नेपाली जनताको चाहाना बिना। त्यसैले MCC परियोजना चाहिदैन । (MCC) एम. सी. सी. चाँडै खारीज गर्नु पर्छ धेरै ढिला सुस्ती गर्नु हुदैन। अन्यथा गौतम् बुद्ध शान्तिको अग्रदुध जन्मेको शान्तिपूण देश मा अशान्ति, हिंसा, हत्याले रगतको खोला बग्न बाध्य हुनेछ ।। जय नेपाल 🇳🇵🇳🇵🙏🙏 जय नेपाल 🇳🇵🇳🇵🙏🙏
@jasgurung5661
@jasgurung5661 3 жыл бұрын
मान्छेहरुले पद र कुर्सीको लागि आफ्नो ज्युज्यान समर्पित गर्ना तयार हुदोरहेछ !
@parsugurung3570
@parsugurung3570 3 жыл бұрын
Oli ko bikalpama deuba ko kunai kamxaina oli sarkhar jindabad 👍
@samiksharawat3318
@samiksharawat3318 3 жыл бұрын
Good news 😃😃😃
@durlovesharma5161
@durlovesharma5161 3 жыл бұрын
के पि ओली आजै प्रधानमन्त्री मा नियुक्त , भोलि सपथग्रहण लिने।
@haribasnet1256
@haribasnet1256 3 жыл бұрын
देउवा र १७००० ज्यान मारा को अनुहार हेर्न मन लग्यो।।।।
@tapeshbswkarmaofficial3548
@tapeshbswkarmaofficial3548 3 жыл бұрын
जसको १७००० हजारमा एकजानको कुनै योगदान छैन उसले १७००० हजारको कुरा गर्छ त्यही १७००० हजारको बलिदाले गर्दा अहिले सबै खुलेआम बोल्न पाएकाछ बयलगाढाहरु १७००० हजार बोलिदान दिने देश भक्तहरुलाइ हृदयदेखि लालसलाम ✊✊✊✊
@haribasnet1256
@haribasnet1256 3 жыл бұрын
@@tapeshbswkarmaofficial3548 ज्यान गुमाउने मा मेरो आफ्नै काका पनि हुनु हुन्छ खैत उहाँ हरु प्रती प्रचण्ड(१७०००) ले देखाएको सम्मान उल्टो समायोजन को समयामा सबै उसैलाई पुगेन।।।। सहिद हरु प्रती उच्च सम्मान
@bhimrajaure3029
@bhimrajaure3029 3 жыл бұрын
Hari.Basnet.you.are..absolutly..Right
@gobardhanpun7808
@gobardhanpun7808 3 жыл бұрын
के.पी.वली सरकार सबै भन्दा कुहेको, सडेको गनाउने भयो सारा नेपाली जनता दुःखी छन। कारण के हो आफै बुझ । हाम्रै दुर्भाग्य हो यस्ता मान्छेलाई देशको प्रधानमन्त्री बनाऊनु अनी राष्ट्रीय र अन्तर्राष्ट्रिय समस्यामा पार्नू भनेको अब कुनै पनि सरकार आए पनि । जो- कोही प्रधान मंत्री बने पनि। यो देश र जनताको हित बिपरीत (MCC) एम. सी. सी. जस्ता राष्ट्र घातक परियोजना कुनै पनि हालत मा पास हुनु हुदैन र हुन दिनु पनि हुदैन । सम्मानिय के. पी. शर्मा वली ज्यू ले राम्रो संङ्ग बुझ्नु भएको छ । हजुर जस्तो गरीमामय पद र पोस्ट मा पुगेर देश र जनता को बिकास, जनता प्रती सकारात्मक सोंच र जनता को चाहाना अनुसारको काम गरी देशलाई बिकासको गतीमा, शान्ति / सुरक्षा र सुशासन कायम गर्नू हुनेछ भन्ने आम नेपाली नागरिकले पूर्णतया विस्बास गरेका छौ जस्तो :- 👉 👉कुलमान घिसींग नियुक्ति गर्नु । 👉अनेकौ काण्डमा मुछीएका लाई कडा भन्दा कडा आवसयक कानूनी कारबाही गर्नु :- 👉 गोकुल बास्कोटा काण्ड ७० करोड, 👉 स्वाथय मन्त्री - भानु भक्त ढकाल काण्ड, 👉 झलनाथ खनाल - ७२ करोड @ सर्प काण्ड, 👉 ओमनी काण्ड, 👉 N-Cell काण्ड, 👉 White Body काण्ड , 👉 ४ - जी. घोटाला काण्ड, 👉 ३३ के. जी. सुन काण्ड, 👉 अनेकौ बलत्कारी काण्ड, काण्डै - काण्ड ले भरी पूर्ण हाम्रो देश नेपाल हो । जुन ३ करोड नेपाली जनता को आवाज हो। तपाई हामी सबै नेपाली जनता मिलेर देश मा परिवर्तन, सुसाशन, शान्ति सुरक्षा को ऋजना गर्नु पर्छ। अरुको देश ( प्रदेश ) मा मात्र किन रोजगारी को अबसर आफ्नै देश नेपालमा किन काम ( रोजगार ) मिल्दैन। यो सबै देश का नेताहरु, मन्त्रीहरु, झोलेझाम्टेहरु , भरस्टचारीहरुले, दलालीहरुले देश को ढुकुटी, आर्थिक बजेट हिना बिना गरी देश को बिकास मा बाधा पुराऊछ । अनी नेपाली जनता लाई रोजगारी को क्रममा अरुको देश ( प्रदेश ) मा जानु पर्ने बाध्यता पर्दछ । अनी कसरी होस हाम्रो देश नेपाल को बिकास । यो प्रथा जब सम्म सुधार हुदैन तब सम्म देश को बिकास पनि कहिले हुदैन । देश को बिकास गर्नु छ भने बरु भरस्टचारीहरुको छान बीन गरी देश मा रोजगार को ब्यबस्था गर सरकार ?? सर्प र अरिंगाल पाल्न बितरँण गरेको रू.७२ करोड, गोकुल बास्कोटा 70 करोड़ काण्ड, स्वाथय मन्त्री भानु भक्त ढकाल काण्ड अनेकौ काण्ड जुन मिडियामा यत्र त्यत्र पढ्न, सुन्न र हेर्न पाईन्छ त्यो कस्ता कस्ता सर्प र अरिंगालले पाएछन् ? यी सबै जनतालाई पारदर्शी रूपमा सार्बजनिक गरिनुपर्यो । सर्बहाराको दिन आउँछ हामी ले सरकार बनायौं भने देश र गरिब निमुखा जनताको काया पलट गर्छौं भन्नेहरु नेपाल कम्युनिष्टहरूको यो शासन हो अथवा कुशासन हो ? प्रष्ट पारिनुपर्यो ।" यी सबै देश द्रोही 👉अरुण सुबेदी , डिला सँर्गौला, प्रकाश रसाईली, सेरे, प्रचण्डे , के. पी. यी सबै देश द्रोही, देश बेचुवा हो । यी गीन्तीका देश द्रोही, अमेरिकी दलाल, देश बेचुवाहरुलाई जुत्ता को माला लगाएर कालो मोसो दलेर देश निकाला गर्नु पर्छ । तपाई हामी सबै नेपाली जनता मिलेर । छी.. छी... जाबो ५५ अर्ब को लागी पुर्खाले आर्जेको देशै बेची दिने, जुन नेपाली जनताको चाहाना बिना। त्यसैले MCC परियोजना चाहिदैन । (MCC) एम. सी. सी. चाँडै खारीज गर्नु पर्छ धेरै ढिला सुस्ती गर्नु हुदैन। अन्यथा गौतम् बुद्ध शान्तिको अग्रदुध जन्मेको शान्तिपूण देश मा अशान्ति, हिंसा, हत्याले रगतको खोला बग्न बाध्य हुनेछ ।। जय नेपाल 🇳🇵🇳🇵🙏🙏 जय नेपाल 🇳🇵🇳🇵🙏🙏
@uddhabtamu8990
@uddhabtamu8990 3 жыл бұрын
good news
@albertdevaka1588
@albertdevaka1588 3 жыл бұрын
😂🤣😅😀😂कति हास्नु के भन्ने Sound effect राखेको भए हुन्थ्यो के यो भिडियो मा 🤣😅😂🇳🇵
@KrishnakumuriSedai
@KrishnakumuriSedai 10 ай бұрын
यी गदार नेताहरुको भर भरोसा छैन। देशमा राजा को अति आबश्यक छ।
@roshaan1389
@roshaan1389 3 жыл бұрын
Tiger is tiger 🐯😂
@atengabu7048
@atengabu7048 3 жыл бұрын
यो घडिमा राजनितिक खलल भारतको रक्सी۔۔۔ को मात लागेर ۔۔ गडबढ धेरै भएको भए रोग र भोकले मर्न लागेको बेला नेता जति निर्वाशनको विकल्प थिएन
@bidurchhetri7612
@bidurchhetri7612 3 жыл бұрын
होईन यो माकुने लाई बरीस्ट कीन भन्छ्न हो यो त वर्ड अध्यक्ष हुन पनि लायक छैन त
@jeevanchand355
@jeevanchand355 3 жыл бұрын
यो महन्ते ले आफ्नो नेतृत्व मा सरकार बनाउने दाउ मा छरे कति लाज नभाको यस्ले त इतिहास उल्टो हुनुपर्छ खुब सिके लाई मन्त्री बनाम्ला भनेको होला बिचरा सपना त देख्न पाइयो।
@ganeshsinghthakuri7972
@ganeshsinghthakuri7972 3 жыл бұрын
Kp
@birkhagurung8493
@birkhagurung8493 3 жыл бұрын
Desh ma Corona ko mahamari.. chor daka neta haru chai kursiko lov ma bystha..! Yo sabai budo goru haru lai chai Corona le chitai lanu ni.. yeso desh le yo ghinlagdo rajniti ma NAYA ANUHAR PAUNEY THIYO...ki kaso hau..???
@karananmolkcofficial4065
@karananmolkcofficial4065 3 жыл бұрын
Good news best of luck kp oli
@roshaan1389
@roshaan1389 3 жыл бұрын
Sahi ho sahi hoo 💖💖
@shreerambhattarai2001
@shreerambhattarai2001 3 жыл бұрын
khub hawa gof deko hoina hijo samma...
@lovenepal2032
@lovenepal2032 3 жыл бұрын
ma ku nay lai ta jaro nai aako hola ne
@jeevansaijeevansai1490
@jeevansaijeevansai1490 3 жыл бұрын
Ke pilai Madhya time officer Diana Diana your Pathak
@mahendrasubedi8127
@mahendrasubedi8127 4 ай бұрын
यो बासी समाचार
@kedarnatharyal1947
@kedarnatharyal1947 3 жыл бұрын
Bhura haru game khelira jasto lagxa malai tw nepali ko para dekhera
@devmahatdev8421
@devmahatdev8421 3 жыл бұрын
Duri na va ya ko desh ra turi na va ya ko dhiraj jasto manchhay ko k kam...
@ayatullamiya1874
@ayatullamiya1874 3 жыл бұрын
फेरि पनि एमाले चुनाब जित्यो कि क्याहो बधाइ को ओइरो छ
@gobardhanpun7808
@gobardhanpun7808 3 жыл бұрын
के.पी.वली सरकार सबै भन्दा कुहेको, सडेको गनाउने भयो सारा नेपाली जनता दुःखी छन। कारण के हो आफै बुझ । हाम्रै दुर्भाग्य हो यस्ता मान्छेलाई देशको प्रधानमन्त्री बनाऊनु अनी राष्ट्रीय र अन्तर्राष्ट्रिय समस्यामा पार्नू भनेको अब कुनै पनि सरकार आए पनि । जो- कोही प्रधान मंत्री बने पनि। यो देश र जनताको हित बिपरीत (MCC) एम. सी. सी. जस्ता राष्ट्र घातक परियोजना कुनै पनि हालत मा पास हुनु हुदैन र हुन दिनु पनि हुदैन । सम्मानिय के. पी. शर्मा वली ज्यू ले राम्रो संङ्ग बुझ्नु भएको छ । हजुर जस्तो गरीमामय पद र पोस्ट मा पुगेर देश र जनता को बिकास, जनता प्रती सकारात्मक सोंच र जनता को चाहाना अनुसारको काम गरी देशलाई बिकासको गतीमा, शान्ति / सुरक्षा र सुशासन कायम गर्नू हुनेछ भन्ने आम नेपाली नागरिकले पूर्णतया विस्बास गरेका छौ जस्तो :- 👉 👉कुलमान घिसींग नियुक्ति गर्नु । 👉अनेकौ काण्डमा मुछीएका लाई कडा भन्दा कडा आवसयक कानूनी कारबाही गर्नु :- 👉 गोकुल बास्कोटा काण्ड ७० करोड, 👉 स्वाथय मन्त्री - भानु भक्त ढकाल काण्ड, 👉 झलनाथ खनाल - ७२ करोड @ सर्प काण्ड, 👉 ओमनी काण्ड, 👉 N-Cell काण्ड, 👉 White Body काण्ड , 👉 ४ - जी. घोटाला काण्ड, 👉 ३३ के. जी. सुन काण्ड, 👉 अनेकौ बलत्कारी काण्ड, काण्डै - काण्ड ले भरी पूर्ण हाम्रो देश नेपाल हो । जुन ३ करोड नेपाली जनता को आवाज हो। तपाई हामी सबै नेपाली जनता मिलेर देश मा परिवर्तन, सुसाशन, शान्ति सुरक्षा को ऋजना गर्नु पर्छ। अरुको देश ( प्रदेश ) मा मात्र किन रोजगारी को अबसर आफ्नै देश नेपालमा किन काम ( रोजगार ) मिल्दैन। यो सबै देश का नेताहरु, मन्त्रीहरु, झोलेझाम्टेहरु , भरस्टचारीहरुले, दलालीहरुले देश को ढुकुटी, आर्थिक बजेट हिना बिना गरी देश को बिकास मा बाधा पुराऊछ । अनी नेपाली जनता लाई रोजगारी को क्रममा अरुको देश ( प्रदेश ) मा जानु पर्ने बाध्यता पर्दछ । अनी कसरी होस हाम्रो देश नेपाल को बिकास । यो प्रथा जब सम्म सुधार हुदैन तब सम्म देश को बिकास पनि कहिले हुदैन । देश को बिकास गर्नु छ भने बरु भरस्टचारीहरुको छान बीन गरी देश मा रोजगार को ब्यबस्था गर सरकार ?? सर्प र अरिंगाल पाल्न बितरँण गरेको रू.७२ करोड, गोकुल बास्कोटा 70 करोड़ काण्ड, स्वाथय मन्त्री भानु भक्त ढकाल काण्ड अनेकौ काण्ड जुन मिडियामा यत्र त्यत्र पढ्न, सुन्न र हेर्न पाईन्छ त्यो कस्ता कस्ता सर्प र अरिंगालले पाएछन् ? यी सबै जनतालाई पारदर्शी रूपमा सार्बजनिक गरिनुपर्यो । सर्बहाराको दिन आउँछ हामी ले सरकार बनायौं भने देश र गरिब निमुखा जनताको काया पलट गर्छौं भन्नेहरु नेपाल कम्युनिष्टहरूको यो शासन हो अथवा कुशासन हो ? प्रष्ट पारिनुपर्यो ।" यी सबै देश द्रोही 👉अरुण सुबेदी , डिला सँर्गौला, प्रकाश रसाईली, सेरे, प्रचण्डे , के. पी. यी सबै देश द्रोही, देश बेचुवा हो । यी गीन्तीका देश द्रोही, अमेरिकी दलाल, देश बेचुवाहरुलाई जुत्ता को माला लगाएर कालो मोसो दलेर देश निकाला गर्नु पर्छ । तपाई हामी सबै नेपाली जनता मिलेर । छी.. छी... जाबो ५५ अर्ब को लागी पुर्खाले आर्जेको देशै बेची दिने, जुन नेपाली जनताको चाहाना बिना। त्यसैले MCC परियोजना चाहिदैन । (MCC) एम. सी. सी. चाँडै खारीज गर्नु पर्छ धेरै ढिला सुस्ती गर्नु हुदैन। अन्यथा गौतम् बुद्ध शान्तिको अग्रदुध जन्मेको शान्तिपूण देश मा अशान्ति, हिंसा, हत्याले रगतको खोला बग्न बाध्य हुनेछ ।। जय नेपाल 🇳🇵🇳🇵🙏🙏 जय नेपाल 🇳🇵🇳🇵🙏🙏
@bhaktidhakal3938
@bhaktidhakal3938 3 жыл бұрын
Tauko gamer Mayra huncha? Janata kp Kai pachya chan.
@tulslgurung5912
@tulslgurung5912 3 жыл бұрын
Congratulations kp baa
@tilarijal4819
@tilarijal4819 3 жыл бұрын
Kp oli pm hunai parxa
@kedarnatharyal1947
@kedarnatharyal1947 3 жыл бұрын
Hoina k para ho ekdam sanga lara acting tw hamro neta haruko award winning xa
@grgsagar06gurung27
@grgsagar06gurung27 3 жыл бұрын
Aba darling 💕 baby bidaya Bhnadraie 6 ta k ko dar kp lai ha tra Sabi marnu parne ho corana lagara yasto bala ma pane mujee chunapa sala khayta sarakr
@facebook.comff4yu5zp8v
@facebook.comff4yu5zp8v 3 жыл бұрын
धन्य छौ केपि बा
@vickysinghdhamivickysinghd3177
@vickysinghdhamivickysinghd3177 3 жыл бұрын
Vicky singh dhami delhi 🙏 k p oligu
@windowsfeatures4568
@windowsfeatures4568 3 жыл бұрын
Kp ba Excellent
@vishnurana7097
@vishnurana7097 3 жыл бұрын
kp oli💪✊
@devshrehtha9594
@devshrehtha9594 3 жыл бұрын
Kp zindabad
@gopalrijal6933
@gopalrijal6933 3 жыл бұрын
KP oli good
@iceisia0082
@iceisia0082 3 жыл бұрын
Good news . Kp is a best leader meanwhile in nepal
@narprasadgurung5983
@narprasadgurung5983 3 жыл бұрын
Deuba aaye pani ke hune nai thiyo ra ! Tetro patak patak garera PM bhaye tara des ma khasai kehi garna sakeko hoina pani ! Aba Deuba le nayan pindhi lai bato kholi diye hunchha. Budho goru le bhakaro ogatne baani basalne pani hoina ! Uhi samsad bepatta paarne siwaye ke garna sakthe ra ! Nepal ko samsad jati samsad bhavan bhitra dui chaar shabda kurlane ani pare ko bela resort tira bepatta hune ! Testa samsad haru ko ke kaam ? Karmachari haru kehi umer puge pachhi retire hune re yini haru chahin jivan jal khane bela samma tetikai thadi rahane re ! Kahan samma ko annyaye her ta !
@dhanepuri9795
@dhanepuri9795 3 жыл бұрын
Jindabad kp oli congratulations
@jeevansaijeevansai1490
@jeevansaijeevansai1490 3 жыл бұрын
Sher Bahadur Dev Bala
@covidcovid1938
@covidcovid1938 3 жыл бұрын
Cor Sere
@RamprasadNepal-jd4gb
@RamprasadNepal-jd4gb 2 ай бұрын
Right ho
@hiddensmile5269
@hiddensmile5269 3 жыл бұрын
राइजोमाले अब सन्यास लिय हुन्छ ।
@premprasadneupane6670
@premprasadneupane6670 4 ай бұрын
K p chorho deshako
@bishalgc6538
@bishalgc6538 3 жыл бұрын
Kp oli jindabad
@ubjansinghlawad6300
@ubjansinghlawad6300 3 жыл бұрын
भारतको दलाल प्रधानमन्त्री भएमा देश सिक्किमीकरण हुने भो
@laxmipaneru7738
@laxmipaneru7738 3 жыл бұрын
Kp ba jindabad
@sherpan.s8949
@sherpan.s8949 3 жыл бұрын
Chor makuney rajinam dey
@yamkumarshrestha2126
@yamkumarshrestha2126 3 жыл бұрын
Makune kick out
@jeevansaijeevansai1490
@jeevansaijeevansai1490 3 жыл бұрын
Ke pilai photo time Diana Diana
@umeshraj795
@umeshraj795 3 жыл бұрын
Aaj ta varatle bachai diyo mahant lai varatiya dutabas daker aades diyo
@connectivelanguagecenter5950
@connectivelanguagecenter5950 3 жыл бұрын
congress ko sapana tuhiyako xainw,ahila dauba pm.nwhunu usko plan xa.poxi 5years p.m. banni,
@umeshraj795
@umeshraj795 3 жыл бұрын
Raj neta vanna pani laj namanne sansad vang pati vang sabidhan vang mcc jasto rastghati kam varatiya jasus del gulam banaune yahi gareko karnle hola hai raj neta
@ranjitsubba4814
@ranjitsubba4814 3 жыл бұрын
Jasapa gud isthir sarkar Rahi rahos aba 1,,2,barsa baki ta6 ni
@sarikadhungana2105
@sarikadhungana2105 3 жыл бұрын
Great kepi oli jindaawad
@FreeFire-dq7mq
@FreeFire-dq7mq 3 жыл бұрын
खथ
@cpshrestha592
@cpshrestha592 3 жыл бұрын
Rajneta ya jun neta bhayeni haal ko awastha laai 1% pani dhyn deko chaina laaj pachekaa harule chi
@ranjitsubba4814
@ranjitsubba4814 3 жыл бұрын
Mahant ji Dale hoina Des ko neta roj ne bela 6 hai
@tasbirpun8362
@tasbirpun8362 3 жыл бұрын
सत्य तथ्य बोलौ
@grgmani6810
@grgmani6810 3 жыл бұрын
E sabai nautangi haru ho
@ghantauke7805
@ghantauke7805 3 жыл бұрын
chor haruko nautangi.
@NewSansarEntertainment
@NewSansarEntertainment 3 жыл бұрын
Sathiharu mero channel lai subscribe garnu na plz🙏🙏
@kamalaaryal9942
@kamalaaryal9942 3 жыл бұрын
नमस्कार सर
@krishnamalla4101
@krishnamalla4101 3 жыл бұрын
mula amaleko pox
@nevermind9915
@nevermind9915 3 жыл бұрын
एमाले सैदान्तिक पार्टी रहेनछ। एमालेका कुनै नेताको नैतिकता, सैदान्तिक आधार रहेनछ। "मिले हुने रहेछ।" आज प्रमाणित भो।
@nandalalpudasaini1641
@nandalalpudasaini1641 3 жыл бұрын
Parchanda Deupaka jhole Haru Ab kAta
@niteshkhadka2796
@niteshkhadka2796 3 жыл бұрын
Janata bachau a atiko dhaud dhup garxan eniharu gardaiinan bas kursi ko lagi matra kudxan
@ghantauke7805
@ghantauke7805 3 жыл бұрын
sab chor neta haruko natak des ra nagarik lai sasti.
@ramughimire9654
@ramughimire9654 3 жыл бұрын
बोली समाल्नुस हजुर दियकी थिइन होइन दिनु भयको थियो भन्नुस है पत्रकार महोदय!!!
@s-tube8376
@s-tube8376 3 жыл бұрын
झोले
@prakashsing7213
@prakashsing7213 3 жыл бұрын
1 number KO jhole
Imran Khan in Aap Ki Adalat (Full Interview)
38:38
IndiaTV
Рет қаралды 21 МЛН
Do you choose Inside Out 2 or The Amazing World of Gumball? 🤔
00:19
Minecraft Creeper Family is back! #minecraft #funny #memes
00:26
А ВЫ ЛЮБИТЕ ШКОЛУ?? #shorts
00:20
Паша Осадчий
Рет қаралды 9 МЛН
How A Poor Boy Built Oberoi Hotels
17:18
Shivanshu Agrawal
Рет қаралды 2,7 МЛН