चौतर्फी घेराबन्दीपछि यसरी हडबडीन थाले ओली । प्रधानन्यायाधीशका यी प्रश्नले अत्तालिए सरकारी वकिल |

  Рет қаралды 120,300

Janata Television

Janata Television

Күн бұрын

Пікірлер: 265
@hariprasadban7885
@hariprasadban7885 3 жыл бұрын
सम्सद पुर्नस्वाथापाना हुनुपर्छ ।केपि ओलिको पत्तासाब गत्नुपर्छ नेपालबाट !!!
@sadanandapokhrel1145
@sadanandapokhrel1145 3 жыл бұрын
धन्यबाद, समचार बाचक पत्रकार ज्यू रोचक समचार सुनाउनु भएकोमा ।
@shaiyadali7312
@shaiyadali7312 3 жыл бұрын
न्यायालय सत्यको पक्ष मा हुनुपर्छ ।
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share😍🙏😍🌾
@shivakumarrai9027
@shivakumarrai9027 3 жыл бұрын
ठिक ठिक खडग प्रसाद निङकुस बादीनै हो
@khemgurung9274
@khemgurung9274 3 жыл бұрын
केपी ओलीले प्रचंड ' माकुने ' झलेलाई कमजोर ठान्ने ' तीन करोड जनतालाइ निराश बनाउने गरी संसद बिघटन गरे ! अब त्यसको मूल्य चुकाउनै नसक्ने महंगो हुने संभावना छ !
@arjunkhadka7635
@arjunkhadka7635 3 жыл бұрын
सम्वीधानलाई पनि अ अनुकुल व्याख्या हुन्छ र
@satyandrasatyandra433
@satyandrasatyandra433 3 жыл бұрын
जबसम्म केपि ओलि जस्ता रास्ट्रघाती गद्दारहरु रहन्छ तबसम्म यो देशमा शान्ति र समृद्धि स्थापना हुनेछैन
@nagendrakatwal209
@nagendrakatwal209 3 жыл бұрын
अाेलि निरकुस तिर गयाे अन्त्य गर्नुपरछ
@pragatibhattarai4897
@pragatibhattarai4897 3 жыл бұрын
सत्तामा बस्ने चोरहरुले शक्ति प्रदर्शनगर्न कतिको उचित हो?
@samirrasaili9836
@samirrasaili9836 3 жыл бұрын
नेताहरुको संकी हठी स्वार्थ ब्याक्तीगत रिसिबीले गर्दा देशलाई किन आर्थिकभार थोपर्ने नेता चोर मुर्दाबाद। न्यायलय सधै सत्यको पक्षमा हुनुपर्छ ।
@prabingamer5885
@prabingamer5885 3 жыл бұрын
यो टेलिभिजन सहि लाग्यो भएको कुरा गर्नु पर्छ ।म कुनै पार्टी को समर्थक होइन ।आफै बच्चा जनमाउने अनि आफै घाँटी थिचेर मार्ने? यो कस्तो बिडम्बना हो ?।संविधान आफै बनाको होइन? अनि आफै नमान्ने?
@devrajniraula8779
@devrajniraula8779 3 жыл бұрын
डा वलि अाचि छ भन्दा भन्दै हामफालेउ तिम्राे अन्त्य निस्चित छ।सुबास नेङवाङ,चिमरे,जगा दलालि बिष्णु पाेैड्याल,सुर्य थापा पाखन्डि,र महेस बस्नेत जस्ताे गुन्डा सल्लाहकार भयपछि अन्तय अबस्य।
@bibekhathi3388
@bibekhathi3388 3 жыл бұрын
देश र जनता भन्दा नेताहरुले निजि स्वार्थको कारणले देश संकटमा आएको छ
@reshamtamang6019
@reshamtamang6019 3 жыл бұрын
यहाको भनाइमा सहमत
@morningmorning3158
@morningmorning3158 3 жыл бұрын
हजुर काे बिष््लेशन् सहिछ
@kiratidnr7755
@kiratidnr7755 3 жыл бұрын
Kp अब सारै जोडले उतानो पल्टीन्छ कहील्यै नउठने गरी l अधिवक्ताहरु पनी आलू जस्तो रहेछन l
@urmilaacharya6854
@urmilaacharya6854 3 ай бұрын
न्यायलय सते काे पक्षमा देश र जनताका सधै पक्षमा हुनुपछम्ह जय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@narayanparsad9489
@narayanparsad9489 3 жыл бұрын
घमण्ड धेरै दिन टिक्दैन तेहि देश द्रोही केपिमा लागू हुन्छ
@laxmanparajuli3421
@laxmanparajuli3421 3 жыл бұрын
यथार्थ बिश्लेशण
@ptphostel3002
@ptphostel3002 3 жыл бұрын
ओलीको दिनगन्ती शुरु हुन थालेछ!😁😁
@karanbhul4749
@karanbhul4749 3 жыл бұрын
ओलीलाई आर्यघाट पुर्याउने दिन गन्ती गरेर बसिराखेका छन जनता
@mahendrasharma7137
@mahendrasharma7137 3 жыл бұрын
जो विधि मान्दैन तो रास्ट्र्द्रोही हो, जनबिरोधी हो। मुल कानुन सबैको साझा हो तर यो बेइमानी र घृणितहरुको , लज्जास्पद खेल बन्नु दुर्भाग्यपूर्ण छ।
@prayashneupane6836
@prayashneupane6836 3 жыл бұрын
Kp oli galat bath ma xan
@parashwagle2995
@parashwagle2995 3 жыл бұрын
Kasari des tapai hamro hoina ra clear bujnu hola thanks sabai ko afno afno mideya xa
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share🙏😍😍🙏
@jharanakirati1754
@jharanakirati1754 3 жыл бұрын
विभिन्न जातजातिको चाडपर्वमा सार्वजनिक बिदा दिएको थिएन अब जनजातिहरुलाई फकाउन ओलिले बिदा दिन थाल्यो अस्तिको माघिदेखी 🤣🤣😁😁😁😁🤣🤣😆😆😅😅😆😆😆 कत्ती हास्नु
@AryanMagar-m5m
@AryanMagar-m5m 3 ай бұрын
ओलीको पैसाले किनेको वोकिल हो महोदया भ्रस्ठ चारीकै पछि पर्छ पैसा बिके वोकिल ❤❤❤महोदया
@devrajrayamajhi7313
@devrajrayamajhi7313 3 жыл бұрын
Good news
@jharanakirati1754
@jharanakirati1754 3 жыл бұрын
आफ्नो देशको संविधान नमान्ने अमेरिकाको संविधान को कुरा गर्ने वकिलहरु अमेरिका नै लखेट्नु पर्ने
@yamsingjai9225
@yamsingjai9225 3 жыл бұрын
Ani haru bideshi KO paltu kukur ho k KO okkil chor dalali hun jharana jiu
@Everestpool2000
@Everestpool2000 3 жыл бұрын
राणाको जिम्मेवारी के हो , निति , बिधि , बिधान , संविधान प्रति कत्तिको जिम्मेवार छन् भन्नेबारे , वहाँ को निर्णय व फैसला बाट थाहा हुन्छ 🙏🙏
@laxmipaudel8845
@laxmipaudel8845 3 жыл бұрын
केपिले राज्य सन्चालन गरेर देशलाई समृद्धतिर लैजान्छु भन्नु हुटिट्याउँले अाकाश धान्छु भने सरह हाे।
@chandrakantaghimire8051
@chandrakantaghimire8051 3 жыл бұрын
पत्रकारजीलाई धन्यवाद।
@salbahadurgurung2705
@salbahadurgurung2705 3 жыл бұрын
Good news journalist jee
@nepalidoctor111
@nepalidoctor111 3 жыл бұрын
असम्बैधानिक कदमको बिरोध गरौ।।
@deepakoli1892
@deepakoli1892 3 жыл бұрын
जान्ता जान्ता कस्का छ्न ओलि ओलि तिमी हरु कसैको काम छैन
@tekrajbhusal5495
@tekrajbhusal5495 3 жыл бұрын
पनचेरेलिहुनथ‍ाे पैलेपैले तेसतै सरकारमारहेर साईबरसयाल गठनगरेर पनचेरेयालि गरेझैयाे पनचेरेयालिहाे नेपालिजनतालाईथाहाछ मनडलेले गरनेरेलि येसतै हाे
@nabinpoudelofficial8380
@nabinpoudelofficial8380 3 жыл бұрын
केपि ओलि सत्तामा जतिदिन बस्छन त्यतिदिन देश ओह्रालो लाग्छ।
@nepalbhakta8972
@nepalbhakta8972 3 жыл бұрын
क्रान्तिकारी भाषण गरी नेता बनिदिने ! नैतिकता नबनाई नैतिकवान बनि दिने ! भ्रस्टाचार नहेरी भ्रस्टाचारी बनिदिने ! मौरीको महबाट अरिंगाल बनिदिने ! सिंहदरबार मेरो हो भनि राजा बनिदिने ! सबै लायक नै हुन पछि पछि हिडीदिने !
@mksargam4421
@mksargam4421 3 жыл бұрын
नेपाली हिरो बनि उदाउने पालो सम्माननिय चोलेन्द्र सम्शेर रानाको
@wangdubgole7560
@wangdubgole7560 3 жыл бұрын
साले खत्ते परा यो सरकारी वाकिलहरु पगल होउ सबै जनतले चै कनुन मान्नु पर्ने अनि के. पि.ले चै कनुन मन्नु पर्दैनन् ??।।।थुक्न मन लक्यो यो खुरापति वाकिलहरु।। tq reporter....
@arjunbikram8873
@arjunbikram8873 3 жыл бұрын
सहिकुरोहो सर
@Sukgurung1997
@Sukgurung1997 3 жыл бұрын
Sai kuro १०० न्या सत्ते को हुनु पर्छ
@yameshlimbu
@yameshlimbu 3 жыл бұрын
राष्ट्रपति त के पि ओलिले दायाँ हात बनाएका छन हुदा हुदा सर्बोच आदलत जस्तो न्यायललाई पनि के पि ओलिले बायाँ हात बनाउन खोज्ने ओलिलाई यो मुल्य चुकाउन महगो पर्ने छ ।
@vishnugautam4882
@vishnugautam4882 3 жыл бұрын
देवनागिरि लिपिमा लेखौं विश्वभाषा नेपाली बनाऔं । माताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्‍टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________ सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा पिञ्जराको सुगा हुनु हो। हुनु हो | बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ , सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभा moषा मा चाईन्छ मनपर्‍योमनपर्‍यो · · Share PMO-Narendra Modiलाई मनपर्‍यो बालक बालिकालाई उदयमान बनाउनु
@NepalKailashTrekking
@NepalKailashTrekking 3 жыл бұрын
सबै मिलेर संविधान बनाए अनि संसारकै उत्कृष्ट संविधान हो हाम्रो नेपालको भन्ने अनि अहिले अरु देशहरुको संविधानको र प्रचलनको उदाहरण दिन लाज लाग्दैन कि क्या हो यी घाँस खानेहरुलाई???
@deunanda4788
@deunanda4788 3 жыл бұрын
अन्तर्निहित अधिकार प्रयोग गर्ने हो भने लिखित सम्बिधान फाल्नु अनिबार्य छ बिदेशको उदाहरण दिने हरुले कानुनको क नै नबुझेको रहेछ ।
@narayanaryal8233
@narayanaryal8233 3 жыл бұрын
great news
@AmarSingh-dv5qy
@AmarSingh-dv5qy 3 жыл бұрын
सहिकुरा
@mekhghale3329
@mekhghale3329 3 жыл бұрын
Yes you are correct sir!
@bishnulimbu5780
@bishnulimbu5780 3 жыл бұрын
कमिला जब मासीन्ने बेला भएपछि प्वाँख उम्रन्छ जुँगा दाडी उम्रन्छ र उडेर जान्छ त्यस्तै भएको होला
@benusubedi2575
@benusubedi2575 3 жыл бұрын
प्रधानमँत्रीको हात खुट्टा बाँधेपछि गर्नु बाध्यता र बिशेषाधिकार हो ।
@qatardoha3620
@qatardoha3620 3 жыл бұрын
Kp chorrr gundaa
@arjunkhadka7635
@arjunkhadka7635 3 жыл бұрын
सवैनेताहरूलाई सम्वीधानकेा कोचीङ् ल्कास कहिले सुरू हुने हाेला ?!
@sanbirpariyarsanbirpariyar5529
@sanbirpariyarsanbirpariyar5529 3 жыл бұрын
अन्याय नगरे दाउनु प्रदैन अन्याइछ भने।दरायर काम छशैन। न्याइ गरनदराउ।
@purnsaudpurnsaud5733
@purnsaudpurnsaud5733 3 жыл бұрын
मन्त्रालयले ल्याएको बजेट रास्ट्रपति द्वारा सिफारिस भएन भने मात्रै सन्सद विघटन गर्न पाउनुपर्ने हो! यो त रास्ट्रपति र प्रधानमन्त्री दुई ले मात्रै संसदीय विघटन गर्न सकिदैन !
@narrai895
@narrai895 3 жыл бұрын
bailine Radio Television hardik salute chha
@dadmombishnu6170
@dadmombishnu6170 3 жыл бұрын
राष्ट्रनायक केपि ओलि जिन्दावाद
@mebanghang8125
@mebanghang8125 3 жыл бұрын
अोलि छटपटि मा परेको हो कि जन्तामा गयेर चुनाबमा जितने हिममत नभयेको मनमा हारखायेको र चुनाब भनने बितिकै माकुनेप्रचन्ड झले रामचन्दर्पौडेले ु
@tekrajbhusal5495
@tekrajbhusal5495 3 жыл бұрын
बिधानमा नभयेकाे काम कसलेगरछ सनकेबौलाहाहरुले बिघटनगरे दिमाखचुतभयकाहरु
@ksinghl.d.8039
@ksinghl.d.8039 3 жыл бұрын
सही कुरा हो सर
@krishnamainali7265
@krishnamainali7265 3 жыл бұрын
Des Nikola garner kp chor lai
@kamalkumarbasnet7325
@kamalkumarbasnet7325 3 жыл бұрын
केपि डाँका बाकि पाल्तु कुकुर
@Karangaha-m1u
@Karangaha-m1u 3 жыл бұрын
KP मुर्दावाद
@thirphuyal6772
@thirphuyal6772 3 жыл бұрын
सम्सदिय ब्याबस्था भन्छ्न नालाय ओकिल भनौदा अनि प्रधानमन्त्री मा अधिकार हुछ भन्छ्न प्रधानमन्त्री य पन्णाली होर पैसका लिभिपापी अधिबक्ता
@prabingamer5885
@prabingamer5885 3 жыл бұрын
ठिक समाचार हो।
@mahabir566
@mahabir566 3 жыл бұрын
सरकारी ओकिल हरु चम्चा गुण गौछन नया के छ?? नुन को सोजो त गर्न पर्यो नि
@parashwagle2995
@parashwagle2995 3 жыл бұрын
oli baba jindabaad
@बिष्णुपुनमगर
@बिष्णुपुनमगर 3 жыл бұрын
केपि बाहु ले घोडा टेल्छ्न जसले अहिले जे भनेनी
@manigrg1465
@manigrg1465 3 жыл бұрын
Oli baa aba kera kha
@roshantechandgaminig5421
@roshantechandgaminig5421 3 жыл бұрын
🤣🤣🤣🤣🤣🤣🤣
@taptabahadursejawal2112
@taptabahadursejawal2112 3 жыл бұрын
यस्ता डाँकाहरू पनि न्याधिबक्ता हुन्छन ,जनताकाे भावना र बलिदानि माथि हस्तक्ष्प गर्न खाेज्ने कानुन बियपरित र संविधान बिपरित मनाेमानि बहश गर्ने
@RatnaGauchan
@RatnaGauchan Жыл бұрын
सबभन्दा बढी भ्रष्ट ओलिहुन भ्रष्ट हरुको संरक्षक नी ओली हुन्
@dewanrai208
@dewanrai208 3 жыл бұрын
सरकारि कालाेकाेटेहरुले दिनलाई रातभनेर बहसगर्ने नेपालमा, अनि नेपालमा दिनछ तर अमेरिकमा रातछ भनेर नेपालमापनि रातनैहाे भनेर भनेपछि कुराे काहा मिल्छर।
@tekrajbhusal5495
@tekrajbhusal5495 3 жыл бұрын
बिघटनहुनछ सहिबाटाे जानछनतब बिघटनहुनछ चाेरबाटाेगयेरहुने बिघटन हुदैन बाटाेचिनेर जानपराे समबिधानले नचिनिकनजाननहुने गलत भयाे फेरि वकिलहरु नेयाधिसहरुले गलत फसेलागरनहुनछ दामलामा बाधेकाेरागाे फुकेर मकैबारिमा जदैछकेपिवलि छाडाछाेडिदिुनुस साढेलाई सनकेसाढेहाे केपिवलि छाणारागाेे
@chandrablimbu9169
@chandrablimbu9169 3 жыл бұрын
हामी जनताले भन्नुपाउँ त? यो समाचार सुन्दा बुजेकाकुरा$ नेपाल को राज्यनिति नै ( अराजकता) रहेछन्। कारण संविधान मा नलेखी नै राष्ट्रपति र प्रधानमन्त्रीले जे पनि गर्नरहेछन्।%%% अनि तपाईं हरुलाई नि???
@b.rbhusal5395
@b.rbhusal5395 3 жыл бұрын
नानी भागिरथी भट्टप्रति हार्दिक श्रद्धाञ्जली 🌷 हामीले जतिसुकै आत्मा शान्तीको कामना गरेपनी तबसम्म नानी भागीरथी भट्टको आत्मा शान्त हुने छैन, जबसम्म ती बलात्कारी/हत्याराहरु पक्राउ पर्ने छैनन् । उनिहरु तबमात्र पक्राउ पर्नेछन् जब प्रशासन सकृय हुनेछ । प्रशासन तबमात्र सकृय हुनेछ जब जनदबाब बलियो हुन्छ । जनदबाब तबसम्म जारी रहनुपर्छ जबसम्म बलात्कार बिरुद्ध निर्मम कानुन निर्माण, कानुनको निस्पक्ष पालना र अपराधीहरुलाई सोच्नै नसक्ने दण्डको ब्यवस्था हुन्छ । यही नै बलात्कार/हत्या गरिएका नानीहरुप्रती सच्चा श्रद्धाञ्जली हुनेछ ! त्यसो हुनसकेमात्र हाम्रा नानीहरु सुरक्षित हुन्छन् । शोक सन्तप्त परिवारप्रती समवेदना, भागिरथीको आत्मालाई चाँडै शान्ती पाउन जन दबाब, प्रशासनिक सक्रियताको पहल गरौं
@bidurshibakoti1473
@bidurshibakoti1473 3 жыл бұрын
सबैभन्दा भ्रष्टाचारीहरुलाई समर्थन गर्ने नेपालको अदालत हो कसैले 1 करोडौं भ्रष्टाचार गरेको छ भने दशलाखा घुसखाएर त्यो भ्रष्टाचारीलाई छोड्दीन्छ निर्दोले न्याए कहिले पाउँछन् हँ
@rajudahal9147
@rajudahal9147 3 жыл бұрын
अहमता ले आफैलाई सिध्याउछ
@rajkumarrai5178
@rajkumarrai5178 3 жыл бұрын
We are anxiously waiting for the results
@milanshrestha7857
@milanshrestha7857 3 жыл бұрын
Excellent news
@tulsiaryal4389
@tulsiaryal4389 3 жыл бұрын
Ukhane dai yetikher xatpatima pareka xan
@arjunchhantyal5584
@arjunchhantyal5584 3 жыл бұрын
syabas keta ramro bolis
@mpjentertainment9174
@mpjentertainment9174 3 жыл бұрын
My favourite programme
@tekrajbhusal5495
@tekrajbhusal5495 3 жыл бұрын
तपाईं बेलायत जानुस नेपालमा बसेर नेपालकाे बहस गरनुस बेलायत तहैन याृेनेेपालहाे नेपालकाृेबिधानमा केलेखेकाेछ पढेरबहसगरुस जानेकाेभये नततर बिघटनगरने अधिकारछैन समिधानले नचिनेकाे चाेरबाटाे गयेरनिसकने लाई चाेर भनिनछ चाेरलाई जेलहालनुपरछ
@karnakumaripoudel3199
@karnakumaripoudel3199 Жыл бұрын
नमस्ते हाम्रो नेपाल हामी नेपाली भोका लाइ एकटपरी भात गाइ पालेर दुध खाइरहेका मान्छेलाई गाइ भिरबाट लडे पनी किलो रित्तै बाघले खाए पनी किलो रित्तै
@lamashyam9541
@lamashyam9541 3 жыл бұрын
के पडिरको छ १ महिना मा पनि के गलत के ठीक भनी छुटाउन नसक्नी
@Muskaan_for_You
@Muskaan_for_You 3 жыл бұрын
प्रचण्डको परिवार वाद , र यहि संबिधान भए मा जे पनि गर्न सक्छु , छोरी , बुहारी , मन्त्रि र मेयर बनाउने , क्यान्टोनमेन्टमा ३४ अर्ब को भ्रस्टाचार गर्ने , प्रचण्ड जनतको पक्षमा र संबिधान जोगाउन भन्दै हिडेका छन् थुक्क ! आफै सत्ता र पद नपाएर निहु खोजेर पार्टी छोडेर हिड्ने र आजको संसद बिघटन गर्न बाध्य पार्ने अनि दोष जति अरुलाई दिने अलिकति लाज सरम छैन .....हिजो कोरोनाले आक्रान्त भएको बेला राहत , उपचारको बारेमा बोल्न नसक्ने , उखु किसानको बारेमा बोल्न नसक्ने अनि अहिले जनताको लागि भनेर के भुत्रो जात्रा देखाको ....यो संबिधान गए या गणतन्त्र गए लुटेर देश खान पाइदैन भन्नेर नै आन्दोलन मा हिडेको कुरा त् प्रस्ट छ त् ...आफ्नो स्वार्थ पुरा गर्न हिजो स्कुल जाने बालबालिकालाइ बन्दुक बोकाउने प्रचण्ड आज पद र स्वार्थ लागि जे पनि गर्न तयार छन् ..यस्ता नालायक हरु भए पछि यो देश कहिँ उभो लाग्छ ......देश लुटेर खाने नै कमुनिस्ट भए , पहिले कांग्रेसले लुट्यो अब पालो नेकपाको हो ..पालो गरि गरि लुटेका छन् ..
@pukarrai8220
@pukarrai8220 3 жыл бұрын
पत्रुकार खोये
@tekrajbhusal5495
@tekrajbhusal5495 3 жыл бұрын
बेलायेतका कुरागरन उतैबेलायेत गयेरभन हामिनेपालिहौ नेपालाे कुरागर नतर बिदेशकाकुरागरने उतैगएरबस कागजमाकेलेखेकाेछ कागजमा भयेकाे कुरागर
@binayak2169
@binayak2169 3 жыл бұрын
अब नेपालको संविधानले सम्ससद बिधाठन गर्न नपाए ।मार्सिधानले चही पक्का बिघाठान गर्न मिल्लानी ।
@Parshuvlogskorea438
@Parshuvlogskorea438 3 жыл бұрын
oli tanasaha ho..
@prameshrai3955
@prameshrai3955 3 жыл бұрын
ओलि सकिन्न्छ,,!अब।
@tikarammulicha6976
@tikarammulicha6976 3 жыл бұрын
ओलि त नारायणहिटी ढोकामा उभेरपुर्ब राजा महाराजालाइ "राष्ट्रनायक" भने जस्तै पदवी गुथेको, बिजुलि पोल्हरुमा फोटो पोश्टर झुलेका, जय्कार नारा लागेकाले भाव्बिभोर भै अत्तालिए। अरु त सोँच्ने शक्तिनै छैन। के बुझ्नु ?
@saritadhamala8682
@saritadhamala8682 3 жыл бұрын
यो फ्याउरो क्या समचार लेख्छ होला
@tankaghimire914
@tankaghimire914 3 жыл бұрын
गद्दार प्र म लाइ लाज लाग्छ कि लाग्दैन
@nirmalmalati9521
@nirmalmalati9521 3 жыл бұрын
जय नेपाल जय ओली बा
@pukarrai8220
@pukarrai8220 3 жыл бұрын
जवला र ज्ञानेन्द्र साहिको बिरुद्ध बकवास गर्ने पत्रुकार यसइ पनि मुद्दा गरियोस
@penpachoesang8242
@penpachoesang8242 3 жыл бұрын
Adaalat sahi ra satya hunuparchha,Oliko nirangshta lai sabai janata mili kaanunko kath gharaamaa lyaunu parchha, natra yestai gardai gayema desh ta Khattam hune bhaye.
@raisiddharth3108
@raisiddharth3108 3 жыл бұрын
Respect PM Oli 🙏🙏
@chandramanikandel7628
@chandramanikandel7628 3 жыл бұрын
यो पत्रकार अोली बिपक्षीको हो भन्ने कुरा यहीँ स्पष्ट हुन्छ आलु जस्तो पत्रुकार
@thulokanchhalama8470
@thulokanchhalama8470 3 жыл бұрын
We don't want elation we want melamchi faster we want kulmanghisig and mahabir pun and durmusuntali dr sanduk and we want prasiden systems in Nepal we want samabesi system really in Nepal we want beautiful Kathmandu like Singapore urop Japan and China keep go ahead I'm with you
@sharmilachaulagain7876
@sharmilachaulagain7876 3 жыл бұрын
पत्रकार भयेन अए पक्ष भयो
@satbirbk571
@satbirbk571 3 жыл бұрын
Kp oli nirankush nalayak ho
@teksubba9958
@teksubba9958 3 жыл бұрын
नापिस हडबडिएको नाथे चाप्लुसी पत्रुकार।
@critzx525
@critzx525 3 жыл бұрын
Sambidhan sanga khelbad Garne #deshdrohi hunaxan yesta Lai desh nikala garnu parxa..
@bhagatsingh2423
@bhagatsingh2423 3 жыл бұрын
Oli jiu lai काम ग्रन नदीन तो पोनी समिधन मा का लेखकों छ 🥴🥴😡😡😡😡😡😡
@lifead.chhetry1663
@lifead.chhetry1663 3 жыл бұрын
झुठो कुरा हन्छस मुजि
@meera9950
@meera9950 3 жыл бұрын
K. P. Oli Jindabad
@dipakkunwar5005
@dipakkunwar5005 3 жыл бұрын
KP manxe thikai hun tar unak sallahakar le galat sallaha le bigreko ho.
@NepalKailashTrekking
@NepalKailashTrekking 3 жыл бұрын
एक रोपनी सहि हाे!!!
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 20 МЛН
風船をキャッチしろ!🎈 Balloon catch Challenges
00:57
はじめしゃちょー(hajime)
Рет қаралды 38 МЛН
Balen shah's entry into the lalita niwas | lalita niwas baluwatar scandal | #spe
14:31
Sujan Pokhrel : Explainers
Рет қаралды 460 М.