मेघा घिमिरे आजदेखी एक्लै... सकियो बिकाश सँगको सम्बन्ध भाग्य न्यौपानेलाई हेर्नुहोस Megha Ghimire

  Рет қаралды 1,452,193

Bhagya Neupane

Bhagya Neupane

5 жыл бұрын

मेघा घिमिरे आजदेखी एक्लै... सकियो बिकाश सँगको सम्बन्ध भाग्य न्यौपानेलाई हेर्नुहोस Megha Ghimire
Bhagya neupane,
tattato khabar, bhagya Neupane , bhagya neupane new video, tato tato khabar मेघा घिमेर megha ghimere divorce

Пікірлер: 3 000
@gopalbohara8505
@gopalbohara8505 5 жыл бұрын
राम्रो काम👌👍👏 दादा मेघाको हात 💪जोडिएको हेरौ चाडै। धेरै धेरै घन्यवाद दादा।
@shantiseling8928
@shantiseling8928 5 жыл бұрын
I'm really happy to see this Bhagya bhai म यही मेलमिलाप हेर्न चाहान थिए मिडिया कर्मी भनेको भाग्य भाइ जस्तो हुन जरुरी छ जस्तो लाग्छ मलाई सबैलाई सम्मान गर्ने एकतर्फी कहिले नगर्ने धेरै -धेरै धन्यवाद भाइ!!!!!
@fdss1974
@fdss1974 5 жыл бұрын
बिकास भाई मेघा मिलेर बसदा हुनछ मेल मिलाको सला सुजाब हुनेजति हाजिर
@zunujunu7430
@zunujunu7430 5 жыл бұрын
राम्रो निर्णय लिनु भयो मेघा जि आफ्नो मान्छे ले त सधै दुख मा पनि साथ दिन्छ God bless u मेघा
@bims_k5251
@bims_k5251 5 жыл бұрын
हात गुम्नु दोश हैन भाग्य सर ,हात गुम्नु त एक परिक्षा थियो ती दुई जना को प्रेम को , जसमा बिकाश भाइ फेल भयो। हात गुमे पछि पनि साथमै बसेको भये अहिले कति राम्रो कृष्ण ओलि र रुपाको जस्तो तिमी हरु पनि वाह वाह को पात्र हुन्थ्यौ,।बिघ्न बाधा बाध्यता सबै आफ्नो ठाउमा होलान तर प्रेम ती सबै कुरा भन्दा माथी हुन्छ पक्कै,प्रेम गरेर बिहे गरेको भन्न चै बिकाश ले सुहाउँदैन
@mjpufgamming609
@mjpufgamming609 5 жыл бұрын
K Bims saathi divorce meghale mageko ho bikashle hoina
@bims_k5251
@bims_k5251 5 жыл бұрын
@@mjpufgamming609 जि अनि हात गुमेपछिको यति लामो समय जतिबेला श्रीमान् को जरुरत थियो त्यो बेला साथ मा नभएपछी अब त जनताको सहारा ले भबिस्य सहज हुँदैछ मेघा बहिनिको ,अब किन चाइयो त्यो श्रीमान् जसले श्रीमती को हात काटिएपछी उनको दुबै हात आफू नबनेर झन साथ नै छोडेर अलग बस्यो,!?
@Buddhiratnalamavlogs
@Buddhiratnalamavlogs 5 жыл бұрын
साउदी देखि हेर्दै छु भाग्य भाइ!!
@lokeshbista2659
@lokeshbista2659 5 жыл бұрын
मेघा घिमिरे लाइ धेरै धेरै धन्यबाद
@sitabogati4736
@sitabogati4736 4 жыл бұрын
बुझ्न गारो भयो डिबोस् किन भयो के कारणले हो मेघालाई त माया छ कस्को कारणले डिबोस् भको हो रमाईलो छ त
@luckythapa7579
@luckythapa7579 5 жыл бұрын
मिलेर बसेको भय अझै राम्रो हुने थियो। भग्या सर
@neffosneffos6074
@neffosneffos6074 5 жыл бұрын
मेगा बहिनीले बिकास लाई छाेडेकाे धेरै राम्रो हाे ठिकै गरिन मेगा ले धन्यवाद छ
@deepchhetri7198
@deepchhetri7198 5 жыл бұрын
Neffos Neffos sahi kuro ho
@sonamsherpa826
@sonamsherpa826 5 жыл бұрын
Lado kha nefos
@maymyat7763
@maymyat7763 5 жыл бұрын
teslai chodeko ramro
@neffosneffos6074
@neffosneffos6074 5 жыл бұрын
@@sonamsherpa826 sale chora tero bolna sika chora khate
@user-pk1yz5jk5p
@user-pk1yz5jk5p 5 жыл бұрын
REALLY
@buddiramroka4619
@buddiramroka4619 5 жыл бұрын
डीभोश नगरेको भए राम्रो हुन्थ्यो होला किन भने भोलि मेघाले जिबन साथी पाउन गाह्रो हुन्छ
@mishramahesh8390
@mishramahesh8390 5 жыл бұрын
कसै ले कसै को गल्ती छैन यो गल्ती नि प्राकितिक प्रकोप हो जस्ले एक जोडी गुमाउन बाध्री भएको छ तर मेघा को जीवन मा अझै पनि बिकास को माया र साथ झल्किएको छ किन कि माया जस्ले गरेको छ तेस्लाइ मात्र थाहा हुन्छ यो माया के हो भनेर र भोलि को दिन मा मेघा लाई पहिले को जस्तो गरे र माया गरि बिकास ले साथ दिनु भए अझ better हुन्थो होला तर मलाइ लाग्छ यो सम्भब छ र हुन्छ पनि मेघा बुनु god bless you तिम्रो आँखा मा यो भिदियो हेरिन्जेल हेरि रहे तिमी एक माया को सचा खानी हौ तिम्रो सधै जय जय होस भगवान सङ मेरो कामना छ अनि भाग्ये नेउपाने जस्तो समाज सेबि मिदिया यो देश को हामी सबै को मुटु हो आँखा को नानी हो लास्त मा हसाउनु भो भाग्ये सर खुसी लागो हजुर को बोली नै मिठो छ तपाइको नि जय जय होस
@mrjaprel454
@mrjaprel454 5 жыл бұрын
नहुनु पर्ने थियोे तर भयो । ठिकै छ तर यो कामले पछि कसैलाई पछुतो नहोस् दुबैको जीवन राम्रो चलोस्
@munaido8557
@munaido8557 5 жыл бұрын
good
@youtubekiro777
@youtubekiro777 5 жыл бұрын
गूड्
@As_manyal_darchula
@As_manyal_darchula 5 жыл бұрын
सहि हो जे नहुनु त्येही भयो
@sagunbudha6476
@sagunbudha6476 5 жыл бұрын
अरु दुनियाले जेजस्तो भने पनि छुत्नुको कारन भोग्नेलाईमात्र थाहा हुन्छ। जिवनसाथी भनेको हरेक सुख दुखमा साथ दिनु हो यदि सुख दुखमा साथपाइदैन भने जिवनसाथिको के अर्थ ? अलग अलग हुनुनै बेस ।
@neffosneffos6074
@neffosneffos6074 5 жыл бұрын
पत्रकार हाेत भाग्य नेउपाने जस्तो हुनुपर्छ सहि कुरा काे निउज लाउनु परछ पत्रकार भए पछि भाग्य नेउपाने जस्तो सम्पूर्ण पत्रकार लाई भन्नू चाहान्छु हावा निउज पत्रकार ले नहाल्नु हाेला
@shyamlimbu4242
@shyamlimbu4242 5 жыл бұрын
I sulte sir and 100%right ''
@rameshsampangrai9951
@rameshsampangrai9951 5 жыл бұрын
Sahiho
@limbudhiren6985
@limbudhiren6985 5 жыл бұрын
yo ho ni twa line
@indrakamalaale4584
@indrakamalaale4584 5 жыл бұрын
Midiya chalaune ho vani bhagya Bhai jasto hunu parchha .jPT midiya haru stoop garda hunchha
@jagansubbagurung3556
@jagansubbagurung3556 3 жыл бұрын
😢😢😢😢😢😢
@rameshghartimagar3921
@rameshghartimagar3921 5 жыл бұрын
हिर्दै देखि धन्यवाद भाग्या सर हजुर लाई✊✊✊✊✊✌✌✌
@sitabi559
@sitabi559 5 жыл бұрын
मिलेर बसेको राम्रो थियो प्रेम विवाह गरेपछी कसरी भुल्न सकिन्छ र।।।
@kanchhalama142
@kanchhalama142 4 жыл бұрын
Xutida kheri derai dukhi bayo sanggai bachne sanggai marne hune honi sirman sirmati prem bibaha mata
@bims_k5251
@bims_k5251 5 жыл бұрын
कानुनी रुपमा अलग भैसकेको अवस्थामा ,अब का interview मा संचारकर्मी साथिहरुले पनि श्रीमान् र श्रीमती भनेर पुराना कुरा कोट्ट्याएर मिडिया मा चर्काचर्की नगरिदिनुहोला धन्यवाद
@biswashmagar2128
@biswashmagar2128 5 жыл бұрын
हजुर ले एक दमै सहि भन्नू भयो सर
@anjuadhikari2090
@anjuadhikari2090 5 жыл бұрын
@anjuadhikari2090
@anjuadhikari2090 5 жыл бұрын
@@biswashmagar2128 ť
@anjuadhikari2090
@anjuadhikari2090 5 жыл бұрын
a
@jayaramshrestha3782
@jayaramshrestha3782 5 жыл бұрын
कृष्ण वलि भाईलाई जस्तै उति नै मेघा बहिनिलाई सहयोग को अावश्यकता छ,अब सहयोगी भावना मेघा बहिनिलाई खाचो छ,✍️
@manojchongbang7641
@manojchongbang7641 5 жыл бұрын
बुरा।बुरि मिलाउनु होस
@gorakhbudha3851
@gorakhbudha3851 5 жыл бұрын
सहि छ भाग्य सर
@nirmaladhikari3241
@nirmaladhikari3241 4 жыл бұрын
Aba aaidain yeslaai sahayog
@punammagar7000
@punammagar7000 3 жыл бұрын
@@manojchongbang7641 see see ...
@ChandrawatiKc-lf5vj
@ChandrawatiKc-lf5vj 17 күн бұрын
टौटऔठौटटऔटौटठक्षइइत्रछएयइइए😮​@@gorakhbudha3851
@santoshthegim8482
@santoshthegim8482 5 жыл бұрын
प्रेम जस्तो पवित्र बन्धनबाट जोडिएको यो युगल जोडीले आ आफ्नो कमि कम्जोरीहरुलाई स्विकार गर्दै भरसक मिलेको भए राम्रै हुन्थ्यो किनकी जिन्दगीमा एकपल्ट मात्र मनपराएको मान्छे पाइन्छ बार बार पाइन्दैन !!!
@anilsunarofficial6761
@anilsunarofficial6761 3 жыл бұрын
के अाफ्नाे सिमानालाई तेस्तो भयको भय मा के यउटा नारिले अाफ्नाे सिमानालाई छोडि दिनथेर कति माया गर्थे होला
@malangtamang856
@malangtamang856 5 жыл бұрын
सर्ब प्रथम भाग्य भाई लाई सलाम छु र नेपाली चेली मेघा बहिनीको लागि जति सग्दो सहयोग गरि वहाँको हात जोडेको देख्नु पाओस् हामी सम्पुर्ण नेपाली ले
@jblimbulimbu8272
@jblimbulimbu8272 5 жыл бұрын
वास्तविक माया र प्रेम अनि बैवाहिक सम्बन्ध बिच्छेद गर्नु त्यो पनि महा आपती र दुख परेको बेलामा यो मन परेन मलाई । बिकास को मन कठोर रहेछ। बिचारा मेघा वास्तविक पिडामा छिन। वास्तविक माया र प्रेममा मरि जानेको त कति माया लाग्छ भने जिउदै हुदा नै यस्तो के हो माया र प्रेम यो भिडियो मा मेघा रुएकी पनि छिन तर बिकास रोएनन किन??? अब साथ् र सहायोग त मेघा बहिनिले पाउनु पर्छ दिनु पर्छ। मेघा र बिकास बिच फाटो ल्याउने खाते मिडिया कर्मिहरुलाइ मुर्दावाद र भाग्य न्यौपानेले को मिडियालाई धन्यवाद !
@rameshsampangrai9951
@rameshsampangrai9951 5 жыл бұрын
Sahihoo
@rameshsampangrai9951
@rameshsampangrai9951 5 жыл бұрын
Yedi afuno budilai mayanai garthiyo vane afuno budi dubai hat ghumayeko thaha huda hudai kina afuno ghar pariwar sangai ramayera baathiyora...
@Sunaulotv
@Sunaulotv 5 жыл бұрын
jblimbu limbu kina ki keta dekhara haina lukayera rune garxa ....
@himalrolpali3592
@himalrolpali3592 5 жыл бұрын
good
@microlinkmedia4843
@microlinkmedia4843 5 жыл бұрын
आ आफ्नो ठाउँ बाट जसरी हुन्छ त्यसरी सहयोग गर्नुहोला
@deepakkarki6848
@deepakkarki6848 5 жыл бұрын
Bhagya Vlog help pauxu vanera dvorce dini xixi hat xain vandaima j pani garna painx
@manbc9930
@manbc9930 5 жыл бұрын
Bhagya sir Rupa rautr ko bisaya lai pani uthan garnu paryo
@dhanugaha9064
@dhanugaha9064 5 жыл бұрын
Ma pani garne chhu,,sake ko help,
@milanbhandari1209
@milanbhandari1209 5 жыл бұрын
Hjr lai inbox garako xu hjr ma ne sayog garnu chanxu sir
@khushilama33
@khushilama33 5 жыл бұрын
सम्बन्ध विच्छेद चाहिँ किन गरेको होला एस्तो अवस्थामा त सँगै हुनुपर्थ्यो आखिर के कुरा uffff जोडी भनेको त कृष्णा र रुपाको जस्तो हुनुपर्छ
@sansarchhitiz1272
@sansarchhitiz1272 5 жыл бұрын
Khusi nani bikashele 2 barsha samma chahi k heri basyo ta?
@yambahadurthapakshatriya3946
@yambahadurthapakshatriya3946 5 жыл бұрын
Very bad
@himalkc8169
@himalkc8169 5 жыл бұрын
गुड सिस
@mongollopchan3516
@mongollopchan3516 4 жыл бұрын
Krisna ko thauma rupa vaide ko vay yastai hunthiyo hola
@gopalsingh-vc1bp
@gopalsingh-vc1bp 4 жыл бұрын
खुसी जि समय अनुसार मान्छे को मन पनि चेन्ज भाको होलानी मान्छे हो गल्ती हुन्छ नहुने होईन मलाई ता लाग्छ मेघा कै गलती जस्तो लाग्छ किन्की सहयोग जुतदैछ तेसैले मलाई पुग्छ भन्ने मेघा को सोच भाको जस्तो देखिन्छ
@jokhapun5630
@jokhapun5630 5 жыл бұрын
भाग्य न्यौपाने जी लाई लाखौं लाख सलाम छ कीनकी तात्तातो खबरको हरेक पोस्ट र भिडियाे ले गरदा आज देस बीदेसमा छरीयर बस्नु भाको नेपालीको मनमा पनि सहयोग को भावना जागेको छ र मेघा बहीनीको उज्वोल भबिस्य को कामना गरदछु सहयोग मन सबैमा हुनु परछ
@shantisharma1987
@shantisharma1987 5 жыл бұрын
खुसी लागो भग्गे भाइ यो भिडियो हेरेर त्यस्तो पापी सङ बस्नु भन्दा त छुट्टियकै राम्रो सधै महिला लाई मात्र दोस लाउनी यो समाज लाई गरेर देखाउनु पर्छ मेघा बहिनी सुभ कामना छ तिम्लाइ त्यस्तो पापी को आगाडि सधै हसेर देखाउनु ल तिम्रो लागि सरा नेपाली छ्न
@samjhanatumrokrai6933
@samjhanatumrokrai6933 5 жыл бұрын
पापी चाहिँ अलिक नभनी हाल्नु होस हजुर। कमि कमजोरी हरेक लोग्ने मान्छे र आईमाई मान्छेमा हुन सक्छ। बिकास कहि न कहि चुक्न चाहिँ चुकेकै हो।तर पनि डिभोर्स नै गरेकोमा भने मन चाहिँ अलिक खिन्न हुदो रहेछ।हामी भिडियो हेर्ने लाई पनि।
@dipakdanuwar6726
@dipakdanuwar6726 5 жыл бұрын
Shanti Sharma sahi kura garyo
@mankRai-oz3ii
@mankRai-oz3ii 5 жыл бұрын
Shanti Sharma पाप र धर्म त केहो जानियेन तर कतिपय सम्स्य गरिबि ले नि निम्ताउ छ ।
@rijanrana8751
@rijanrana8751 5 жыл бұрын
छोरी मान्छेहरु एक पटक टुक्रि सके पछि विकास भाइ जोडिन गाह्रो हुन्छ तर सम्बन्ध कागज मा सिमित हुदैन तिमी साँच्चै मेघा लाई माया गर्छौ भने अब को दिनमा मेघा प्रति को तिम्रो व्यवहार ले देखाउछ फेरि कुनै दिन यहि च्यानल मार्फत तिमिहरु को बिहे भएको हेर्ने रहर छ
@gyanuoli4061
@gyanuoli4061 5 жыл бұрын
धेरै राम्रो कुरा गर्नु भयो मलाई त यो भिडियो हेर्दा आँसु आयो मेघा ले बिकास लाई छोस्न मान नहुदा हुँदै पनि टाढा भयको छिन तर यो कुरा बिकास ले बुझेर मेघा बहिनी लाई पहिले भन्दा बढी माया गर बिकास म तेहि चाहन्छु
@mishramahesh8390
@mishramahesh8390 5 жыл бұрын
good
@deepakdangi9871
@deepakdangi9871 5 жыл бұрын
बिकाशले यो निर्नय अहिले नै गर्नु थियो यदि उस्ले पछि मेघा सङ्ग बिहे गर्न खोजे फेरि त्यहा स्वार्थ हुन खोजेको जस्तो हुन सक्छ, मलाई लाग्छ
@sth1029
@sth1029 5 жыл бұрын
मलाईनि हेर्न मनछ बिकास र मेघाकाे
@lilamnepali7757
@lilamnepali7757 5 жыл бұрын
मेरो बिचार मा बिकाश र मेघा ले खासै डिबोस गर्न चहेका होइनन किनकि जुटाउने भन्दा फुटाउने धेरै भये कति माया छ भन्ने कुरता मेघा को भक्कानियेर रोयेको आँसु ले बतायेको छ इ 2 को लभ म्यारिज मा गल्ती बिकाश को गरिबी हो आखिर हुन्न भन्न पनि नसकी तेति राम्रो श्रीमती गुमाये मेघाले आत्ममा राखेको श्रीमान को छुटनाम गराये आखिर भगवान छन भने फेरि पनि कसैको कुरा नसुनी यो जोडि को मिलन होस भनी प्रार्थना गर्दछु
@sanbahadur7372
@sanbahadur7372 5 жыл бұрын
हजुर्ले भनेको लेखेको 100% सहि छ।
@RajKumar-uk2jf
@RajKumar-uk2jf 5 жыл бұрын
सहि कुरा सर यिनिहरुकाे जिवनमा सम्पत्ति ले ठुलो भुईचालाे ल्यायाे दुवैको अाखामा निस्वार्थ माया देखिन्छ ।
@bipinshing8568
@bipinshing8568 5 жыл бұрын
यो मिडीया हरु नैई सम्नधको बिगारु
@mayapunmagarpunmagar6199
@mayapunmagarpunmagar6199 4 жыл бұрын
Hajur le bhaneko kura 100 parsen sahi xa
@safalgc1706
@safalgc1706 4 жыл бұрын
Cry c and
@brightfuture4808
@brightfuture4808 5 жыл бұрын
मेघाको इन्टरनल समस्या रेखदेख केयर दिशा पिसाब मासिक स्राब बिभिद समस्या को निम्ति भुपु श्रीमान् सङ मिलेर जानू भन्दा पनि त्यो कार्य गर्न भित्री मनुसत्व भएको ब्यक्ति ले मात्र गर्न सक्छ । मेघालाई खान लाउन दिनु मात्र ठूलो कुरा हैन मेघाको लागि एक जन्मेको बालक लाई झै केयर गर्ने माहान आत्मिक जीवन साथिको खाचो छ । त्यसैले सहि निर्णय गरेकी छिन। बधाई छ।
@sanjaylama6468
@sanjaylama6468 5 жыл бұрын
दुईचार दिन अरुको साथ पायो भन्दैमा आबेगमा आएर डिभोर्श गर्नु राम्रो होईन है भोलिका दिनहरुमा गएर मेघा घिमिरेले पछुतो मान्नुहुने छ हजुर दुबैजनाको भबिस्या उज्ज्वल रहोस् यही छ मेरो शुभकामना साथै मेघा लाई सबैले मिलेर सधै धेरै सहयोग गरिदिनु होला धन्यवाद ।
@youtubekiro777
@youtubekiro777 5 жыл бұрын
गुड होनि
@ninjamagar7469
@ninjamagar7469 5 жыл бұрын
2,3year pahile pani budako saatha thiyana ani aba aaya ra kina chayo saatha dukhako bela ho saatha vaneko
@humbahadorchidi1305
@humbahadorchidi1305 5 жыл бұрын
Shanti ko khoji ma g hajur bujhai galat xa. Yttro pida ma 2year samma naherne manxe le, aru baki din haru kasari herxa? Media pattrakar ko samu herxu maya garxu vanera hunxa? Vannu ma rw garnu ma dherai farak hunxa. Ahile megha sister lai desh bidesh bata sahayog auna thale paxi, maya garekai thiy vanera hunxa. Megha baini kahile pani paxu taunu pardaina, uni agadi badhe sakin,
@ritapun1566
@ritapun1566 5 жыл бұрын
कस्तो कुरा नबुझेको हो सान्तिको खोजी तेत्रो ३/३ बर्स सम्म नहेरेर अहिले मिदिया मा आयो भन्दै मा हेर्छु भनेर हुन्छर?
@redchilli1362
@redchilli1362 5 жыл бұрын
मेघा बइनि को कृत्रिम हाथ अब एउटा मात्र होइन, दुई वटै राख्नु पर्छ । कृपया आ आफ्नो ठाउँ बाट सकेको आर्थिक सहयोग गर्दिनु होला ।
@VillageNepal
@VillageNepal 5 жыл бұрын
सुपर भाग्य नेउपाने सर ।। मेघाको यस्तो अबस्थामा उनको श्रिमानले गम्भीर भएर नसोच्नु गल्ति गरे उनले ।। सलाम छ मेघालाई सजिलै उनको श्रिमानलाई हल्का बनाईदिए ।। अब मेघाको आफन्ति ३ करोड नेपाली छौ, ।।
@padamsirpali7606
@padamsirpali7606 5 жыл бұрын
भाग्य सरले धेरै राम्रो काम गर्नु भएको छ उहालाइ सलाम छ र मेगाको हात छितै जोदिएको देख्न पाइयोस
@rachana_tamang
@rachana_tamang 5 жыл бұрын
नमस्कार भाग्य भाई। जसले जेसुकै भनेपनि अब मेघा बैनीको उपचारको लागी साथ,सयोग,गरेर छिटोभन्दा-छिटोभन्दा निको हुने कार्य गरौ। र सम्पुर्ण देश-बिदेशमा रह्नुहुने नेपाली माहानुभावहरुलाई सयोगको लागी अपिल गर्दछु।।
@alcominosth4393
@alcominosth4393 5 жыл бұрын
Malai lagcha pachi gaya rw Megha bahini le dukha paucha hola buda vanne ko buda nai huncha janta le jindagi vari kaha sayog garcha rw tesai le divorce chai dina na hune...
@sanjaylama6468
@sanjaylama6468 5 жыл бұрын
मिलेर बस्नुपर्छ है भन्नुको सट्टामा छुट्टयाइएको राम्रो भन्नेहरु धेरै देखे आजा अरुको दुखमा रमाउने हरु पनि धेरै देखे आजा मैले मेघा दिदी एउटा अपांग महिला हुनुहुन्छ भएको एउटा सम्बन्ध लाई पनि छुट्टयाएर भोलिको दिनमा कसरी जिबन चलाउने त्यो कसैले सोचेको छ .?
@Bindas317Top
@Bindas317Top 5 жыл бұрын
स्वार्थी संसार रुने भन्दा रमाउने धेरै छन 😅😅😅😅
@pgmoon2576
@pgmoon2576 5 жыл бұрын
Sahi kura garnu vayo hajurle aru ko dukhamaa ramaune matra vetinxa
@user-is1do7hj8k
@user-is1do7hj8k 5 жыл бұрын
right dd
@devikalimbu9691
@devikalimbu9691 5 жыл бұрын
Aja saman ta nahereko buda ley paxi herla ra????
@mishramahesh8390
@mishramahesh8390 5 жыл бұрын
कुरो यो पनि सहि हो तर हामी जन्ता ले तो कुरो बुझेको छैन मेघा लाई उठे को रकम बिकास ले खान्छ भनेर सहयोग नै न गर्ने बातावरण सिर्जना भएको कारण ले आज यो जोडी छुट्टीएर बस्नु परेको हो बास्त्ब मा भन्ने हो भने दुबै मिलेर सहयोग दाता हरु लाई बुझाउनु र हिजो जे भो सो बिर्सिनु भएको थो भने सायद मेघा बुनु ले दिबोर्स नै रोज्नु पर्ने थिएन होला
@rajankumar-ed2yg
@rajankumar-ed2yg 5 жыл бұрын
भाग्या नेउपाने सर साच्चै जिउदै भगवान् हुनुहुन्छ
@RamThapa96
@RamThapa96 5 жыл бұрын
जस्तै भयेनी राम्रो होस अगाडि बढ्नु प्रदछ
@kanchandiyo7282
@kanchandiyo7282 5 жыл бұрын
भाग्य सर को बोली नै सबैलाई सहमत को काफी छ
@govindabhul9021
@govindabhul9021 5 жыл бұрын
मिलेर गको भय त राम्रै हुन्थ्यो तर बास्तविक कुरो किलर भो अब सबै एक जूट भयर मेघा बहिनिलाई सहयोग गरम भंनेजती एटा हाजिर होईजाम त 👌👌👌👌👌👌
@bebinathapa2946
@bebinathapa2946 3 жыл бұрын
I don’t
@hemantofficial55
@hemantofficial55 5 жыл бұрын
यस्ले मेघालाई कहिले पनि चोखो माया गरेन यस्ले यदि चोखो माया गरेको भय यसरी एक्लै बनायर छोड्ने थियन 😡😡😠
@ursulanepal7021
@ursulanepal7021 5 жыл бұрын
जोडी त एकदमै राम्रो रछ र बिकास भाइ पनि मेघा लाई माया गर्नु हुदोरहेछ यो अनुहार बाट थाहा हुन्छ सबै दैब को खेल हो ... हुनु भैहालो अब मेघा को हात जोडिएको हेर्न पाउ ......बिकास भाइ को यो बलिदान लाई सलाम छ 👍️🙏🙏😢😢😢
@munaido8557
@munaido8557 5 жыл бұрын
सलाम छ भाग्य Neupane सर्👏👏👏👏
@chandamalla4058
@chandamalla4058 5 жыл бұрын
दुखमा साथ नदिने श्रिमान कहिले काम लाग्ला र ?? तेसैले छुटेर बसेकै राम्रो बधाई छ मेघलाई राम्रो संग अगाडी बढ्नु मेघा
@Kishorkhatri70
@Kishorkhatri70 3 жыл бұрын
छिटै ठिक होस कामना गर्दछु
@racgurung8771
@racgurung8771 5 жыл бұрын
वड़ा अदक्ष सुब्बा ले के भन्नु भको दान गरौँ भनेर रे! हात गुम्नु दुर्भाग्य हैन सम्बन्ध कच्चा हुनु दुर्भाग्य हो।
@samitkc2701
@samitkc2701 4 жыл бұрын
Jhukeyera vannya hola jsto lagyo
@guanimaharjan4245
@guanimaharjan4245 3 жыл бұрын
@@samitkc2701 oh yeah my mom and
@yameshlimbu
@yameshlimbu 5 жыл бұрын
धेरै राम्रो काम गर्नु भो वार्ड अद्क्ष्य ज्यु लाई धन्यबाद ।
@user-uo2oo9jv6n
@user-uo2oo9jv6n 5 жыл бұрын
बैनी मेघा घिमिरेले गरेको आजको निर्णय अति 'उतम " 👍👍👍 किनकी असल मान्छे सुखमा होइन दुःखमा चिनिन्छ ।
@Deepakmgr941
@Deepakmgr941 5 жыл бұрын
Janita Mgr sahi vannu vayo sis..🙂👍
@sansarchhitiz1272
@sansarchhitiz1272 5 жыл бұрын
Sahi kura janu👍👍👍
@chandraraiyoutubechannel1212
@chandraraiyoutubechannel1212 5 жыл бұрын
हात त गुमाइन तर कसको कुरामा हो बहिनी ले लोग्ने पनि गुमाइन जे जस्तो भए पनि लोग्ने भनेको लोग्ने नै हो ।।।।। बाउ आमा लाई बुढेसकाल लागे पछी पिडा हुन्छ बहनी यति चाडै यस्तो नगरे को भए हुने थियो।।।।।
@sangitadhital7324
@sangitadhital7324 5 жыл бұрын
good janita
@user-uo2oo9jv6n
@user-uo2oo9jv6n 5 жыл бұрын
@@chandraraiyoutubechannel1212 जीवनमा पति पत्नीको जोडी सुखमा मात्रै रमाउने होइन् बिना हिचकिचाहट आई परेका हर दु:ख ,कष्ट ,पिडा आपतमा पनि एकजुट भएर एक आपसको हात हातोमेलो पारेर ति आई परेको समस्याहरूको समाधान तर्फ लागेको भए शायद कसैको जीवनमा यस्तो कठोर निर्णय लिनु पर्ने अवस्था सिर्जना हुने थिएनन् । आजको जमानामा पति वा पत्नी बिना अर्थात् अपाङहरूले जीवन असफल हुन्छ भन्नु एकदमै गल्त छ । अपाङ अनि एक्ल मान्छेहरूले पनि विश्वमा विभिन्न कीर्तिमान कार्यहरू गरेका छन् । बस् ! म त यो भन्दछु ,बैनी मेघाको आउँदो दिनहरूमा सोचेका हर मनोकामनाहरू पुरा होस् भनी हद्घयबाटै हार्दिक शुभकामना व्यक्त गर्दछु ।ऊहि दिदी ; जनिता मगर , बाग्लुङ पर्वत नेपाल 💝💝💝
@saraswatipraja8448
@saraswatipraja8448 5 жыл бұрын
प्रेम भनेको त रुपा & कृष्ण दादा को हो के सबै मन मुटुमा बस्न सफल जोडी ।देखेर कसैले देखेर आशु झारे कसैले सिके कसैले सहयोग गरे।त्यसैले पनि कृष्ण दादा लागी यति धेरै रकम संकलन भएको हो । यो जोडी देखेर त कसैलाई कस्तो कसैलाई कस्तो बुझ्नै सकिएन ।दिभोर्स हुनु ठिक पनि हो बेठिक पनि हो
@pujapuja2292
@pujapuja2292 4 жыл бұрын
कसताे रहिछ याे अामा पछिगर साथि साथि भरपनि बाेलन मिलिहालछ निरे मेघार बिकाश बिच अझपनि माया छ एसताे बेलामा अामाले सल्लाह र सपाेट गरन परने ठाउमा छाेरिकाे डिबाेस मा खुसि छुरे याे सब अामाकाे खेल हाे अामा रामराे लागेन बिकाश धनिभकाे भए अामा काे पूरा सपाेट मिलनि थियाे हाेला
@harihari8334
@harihari8334 5 жыл бұрын
राम्रो छ भाई बहिनीलाई जिबन😍😍 नजान्ने भयपछि छुटीकै राम्रो 🇦🇪🇦🇪
@durgaghimire313
@durgaghimire313 5 жыл бұрын
Ramro vayo
@rameshsampangrai9951
@rameshsampangrai9951 5 жыл бұрын
Sahiho
@bhupalnuppane8244
@bhupalnuppane8244 5 жыл бұрын
देसबिदेस बाट सहयोग गर्न अनुरोध छ
@kumarmagar5639
@kumarmagar5639 4 жыл бұрын
मेघाको ठाँऊमा बिकाशको यसतो दुरघटना भको भए यो दिन देखन परने थिएन बिबाह भनेपछि दुख सुखमा साथ दिनु परछ जीवन साथी त रुपा र किष्ण जसतो हुनु पर्छ
@santoshlimbu2075
@santoshlimbu2075 5 жыл бұрын
भाग्य न्यौपानेले धेरै राम्रो काम गर्नु भयो,अब ढु्क का साथ सम्पूर्णलाई सहयोगको अपील गर्दछु यस्ता दुखी असायहरुलाई सहयोग गर्नु नाई महान धर्म हो म साउदी बाट
@janakiadhikari2990
@janakiadhikari2990 5 жыл бұрын
मेघा नानु कहिल्यै पछूतो हूने छैन ठिक गर्यो नानि बिकास भन्नेले नहेरेपनी सारा नेपालीको सहयोग हूनेछ हार नखानु मेघा नानिको माया देख्दा बिचरी कति माया गर्ने रहेछीन
@minasigdel9175
@minasigdel9175 5 жыл бұрын
सबैले सहयाेग गनु पछ।
@chetanbohara
@chetanbohara 5 жыл бұрын
आफ्नो तरिकाले जीवन जिउनु मेघा। धेरै गल्ती छ बिकासको
@surojgorkhali9554
@surojgorkhali9554 5 жыл бұрын
Sahi ho
@samabesiaawaj
@samabesiaawaj 5 жыл бұрын
जे होस मैले पुर्ण रुप मा यो भिडियो सुने जहाँ सम्म बिकास ले यो अवस्था मा कुनै हालतमा छोड्न नहुने हो दुख लाग्यो कसरी डिभोर्स लिन सक्नु भयो बिकास ले = र अर्को कुरा मेघा बहिनी लाई म सम्मान गर्छु तपाईंको बिचार लाई महान्ता ठान्छु बिकास लाई कसैले केही नभन्नु भन्नू भयो त्यो शब्दले अत्यन्तै मलाई प्रभावित पार्यो बहिनी तिम्रो लागि नेपाली दाजु भाइ दिदी बहिनी छौ अझै पनि बिकास जि अपनाउनु होला यो अवस्था मा नछोड्नु होला यो अवस्था मा छोड्नु पाप लाग्छ सर जो हिजो बित्यो त्यो कुरालाइ भुलेर अपनाउनुस बहिनिले जिवन्त हजुर लाई माया गर्ने छिन सारै माया लाग्यो
@narendradhanuk8732
@narendradhanuk8732 5 жыл бұрын
Malai pani testai lagxa
@deepakdangi9871
@deepakdangi9871 5 жыл бұрын
Bikas ni malai innocent lAgyo hai yo video herera😐
@chopalalmagar3870
@chopalalmagar3870 5 жыл бұрын
Sahi kuro Ho
@bibashmogar2452
@bibashmogar2452 5 жыл бұрын
यसरी दिभोर्श हुनुमा सबै पैसाको दोश हो किन भने पहिले कुरो श्रीमान सङग पैसा भयको भय उपचार अनि हात हालिदियको भय दिभोर्श हुने थियन अर्को कुरा मेघाले घमण्ड गर्दै छन किन भने घर को समस्या बुजेको थियो होला बिचरा सोजो देख्छु त म पैसा को लोभ मा परेको छ मेघा अब छुतेर हात हालेर ससार को धनी बेक्ती सङग बिहे गर्नु हेर्दा दुख पनि लागिरहेको छ तर गल्ती मेघा को नै देख्छु मैले किन भने एउता हातले ताली बज्दैन खतम सोछ भयको रहेछ मेघा
@jibrajdangi9670
@jibrajdangi9670 5 жыл бұрын
यकले अर्को लाई नबुझेरै यस्तो भयो ! चोखो माया पनि नभयकै बुझियो किन कि केटा ले नि म पाल्छु भन्न सक्ने आट आयन र मेघा ले नि मन परायको मान्छे म किन छोड्नु म उहाँ सगै बस्छु भन्न सक्ने अबस्ता आयन किन कि यक ले अर्को लाई बिस्वास गर्न सकेनन ! फेसबुके love को कमाल होला सायद ! ठिकै छ जे नहुनु तेहि भयो अब का दिन मा मेघा को लागि धेरै कठिन छ धेर्य गर्नुस हात पनि हालियोस !
@tattatokhabar1
@tattatokhabar1 5 жыл бұрын
कृपया आफ्नो बिचार सबैले Comment गर्दिनुहोला
@bishwaspoudel5107
@bishwaspoudel5107 5 жыл бұрын
Ramro lagyo bhagya dai
@bubblez21c
@bubblez21c 5 жыл бұрын
kina chutiyako man paren malae
@baburampanday7096
@baburampanday7096 5 жыл бұрын
दाजु धेरै भन्दा धेरै मेघालाइ सहयोग जुटाउनु पर्छ ल
@bishwaspoudel5107
@bishwaspoudel5107 5 жыл бұрын
@@bubblez21c ho ra malai ta man paryo
@sapanapaudel0482
@sapanapaudel0482 5 жыл бұрын
Chuttiyera dharai ramro vayo yadi mileko vaye to utheko rakam pani bikase le aliali gardai khayera sakintho meghako haat pani jodinna thiyo
@chandralimbu769
@chandralimbu769 5 жыл бұрын
मेधा बहिनी धेरै राम्रो गर्नु भयो ।। बिकास जस्तो श्रीमान हुनु भन्दा एक्लै बस्नु धेरै best ।। अब चाहि पक्कै हजुरलाई धेरै दर्शकहरुले सहयोग गर्नु हुने छ ।।
@deepakadhikari8494
@deepakadhikari8494 5 жыл бұрын
मेघा दिदीले जे गर्नू भयो एक्दम सही गर्नू भयो !👍👍
@hamrodang1759
@hamrodang1759 5 жыл бұрын
sahi
@hemantsaudofficial8591
@hemantsaudofficial8591 5 жыл бұрын
Talai deepak kami taile gardainas sahayog😄
@santoshpyakurel5972
@santoshpyakurel5972 5 жыл бұрын
जब मेघाको दुबै हात रहेन त्यसपछि मेघाको बुढा र उसको परिवारले अपहेलना गर्यौँ त्यतिखेर दयामाया भएन र अहिले मेघालाई सबैले सहयोग गर्न लाग्यो अनि माया गरेको जस्तो नाटक गर्छ लाज छैन। जे गर्यो मेघाले ठिक गर्यो ।
@renuadhikari2267
@renuadhikari2267 5 жыл бұрын
Tei ta kasto khate ho ajha help garxu re hand jodiyeko herna chahanxu re ...thukka khate thukka
@dipendrachaudhary3782
@dipendrachaudhary3782 5 жыл бұрын
sahi ho
@supadeurali_entertinment
@supadeurali_entertinment 5 жыл бұрын
एक दम राम्रो निर्यण जब दुख मा साअथ दिदैन भने त्यो के का लागि ????
@matrikabantawarai7159
@matrikabantawarai7159 5 жыл бұрын
धेरै राम्रो काम भाग्य नौपाने ज्युको
@star-pn5bi
@star-pn5bi 5 жыл бұрын
भागे नेउपाने भाइ एकदमै राम्रो काम गरनु हुनछ हजुर भाइ भगवानै हुनुहुनछ हजुर भाइ एकदमै राम्रो भयो डिबछ गरेक बैनिक भबिसेक लागि राम्रो हुनछ
@ramshrestha4751
@ramshrestha4751 5 жыл бұрын
K ko vagaban haa tyo dubai jana milaune tira samaj janu parne thau maa paisa tira samj jadaixa galat hoinaa
@baburampanday7096
@baburampanday7096 5 жыл бұрын
भाग्य दाजुका फ्यान जति एक हौ
@user-qn7ys8so9i
@user-qn7ys8so9i 5 жыл бұрын
मन हाेशता भाग्य सरकाे जस्तो हाेश धेरै धेरै धन्यवाद सम्पूर्ण मा
@chainkumar7785
@chainkumar7785 5 жыл бұрын
अब मेघाले आफ्नो बिचार पहिल्यै पोखेकी छिन् । कि अब म बिकास संग बस्न असम्भव छ भनेपछि मेघा को निर्णय सहि लाग्यो होला । उनको ममिको पनि खुसी त्यति भए पछी कुरा सिद्दी सकिगो नि? यस्मा भाग्गे नेउपाने ले मेघा र बिकास बिच द्वन्द विवाद आउने कुरा गरिरहेका छन् । सबै कुरा मिडियामा आईसकेको कुरा जनता ले बुझिसकेका सुनिसकेका छन् । के ल्याङ गरिरहेको छ ?
@lokeshlokesh-sk4yl
@lokeshlokesh-sk4yl 5 жыл бұрын
मेघा बैनिलाई सयो गर हजूर सबैई दिदी बैनि भाई हरूलाई
@prakashkhatrri1575
@prakashkhatrri1575 5 жыл бұрын
भाग्य सर धन्नेवाद छ मेघा बैनिर भाइ बिकासको जीवन छुटेपनि राम्रो होस💞💞💞💞💞💞💞💞💞💞💞
@ilamjhapa1906
@ilamjhapa1906 5 жыл бұрын
मेघा बहिनी तेसरै रुदै रुदै डिभोस दिनु मेरो हेरैमा राम्रो लगेन
@shankarpariyar5604
@shankarpariyar5604 5 жыл бұрын
याे बैनि राेकाे देख्दा मन थाम्न गाराेभाे याे बैनिले बिकासकाे खुसिकाे लागि डिबाेस मागेकाे हाे पिलिज बिकाश भाइ माेरिलानु केही छैन स्विकार गर अाफ्नाे माया नगुमाउनुस दुलहित पाउला तर यस्ताे मायात भाग्यमानी ले मात्रै पाउछ छाेडपत्र गरेसि सहयाेग गर्नि भनेकाेत नाटक हाे
@kamalaadhikari7526
@kamalaadhikari7526 5 жыл бұрын
भाग्य भाई मेघा र बिकाशलाई संगै राखेर कुरा गरायर सबैको शंका मेटाईदिन सफल भनेकोमा हजुरलाई धन्यबाद।
@iman9680
@iman9680 5 жыл бұрын
Kamala Adhikari sahi baat madam
@rameshsampangrai9951
@rameshsampangrai9951 5 жыл бұрын
🌹🌹🌹
@bedprasadgaire7845
@bedprasadgaire7845 5 жыл бұрын
🌷 🌹 🌻 🌳
@homsirpali273
@homsirpali273 5 жыл бұрын
बिकाश लाई गरिबिकाे पीडा मेघा लाई हातकाे पीडा जे भयाे दुबैलाई रामराे राँमराे हुनछ अबकाे दिन येक अरकाेलाई सपाेट गरनु धनले नसकेनि मनले मेराे तरफ देखि बधाई छ🌹🌹
@gokulkshetri1261
@gokulkshetri1261 5 жыл бұрын
बिकास को गलति छ तर मेघाबैनिले डिभोस देर राम्रो गरिन सबै जनाले मेघा बैनि लाई सकदो सहयोग गरैउ
@merih9898
@merih9898 5 жыл бұрын
दु ख मा साथ नदिन सिरिमान छाेरेकाे राम्रो भयाे मेगा लाई अगि्रम शुभकामना
@dipendralimbuofficialchann9964
@dipendralimbuofficialchann9964 5 жыл бұрын
हृदय देखि नै धन्यवाद सयोग गर्नुहुने सबै वाडा कार्यलाको सबै कर्मचारीहरु लाई ।
@shardaacharya8265
@shardaacharya8265 5 жыл бұрын
मेघाले बिहे गर्दा गरिब भनिनन जब मेघा को हात गुमेयो अनि साथ टुटेयो😐😐 मेघा रुदा नरमाइलो लागेयो, माया मारेर डिभोस भन्दा पनि आफ्नो हात गुमेर छुटिनु परेयो
@dorbahadurkami5268
@dorbahadurkami5268 5 жыл бұрын
wow hajur kati ramro sabada laknu vako ho
@joytiadhikari2918
@joytiadhikari2918 5 жыл бұрын
Yak dam dukha ko kura .....
@ujjwalshrestha.
@ujjwalshrestha. 3 жыл бұрын
T
@rashmikc7627
@rashmikc7627 5 жыл бұрын
जे हुन्छ राम्रोको लागि हुन्छ अल द बेष्ट मेघा 👍️
@bhimbaral2012
@bhimbaral2012 5 жыл бұрын
मेघा बहिनीको दुवै हात छिट्टै जोडियोस् साथै बिकास भाइ सँग पुनः सम्बन्ध पनि जोडिएको देख्न पाईयोस्।
@nareshmahatara3436
@nareshmahatara3436 5 жыл бұрын
दुःखमा साथ नदिने जीबन साथी हुनु भन्दा नहुनु नै राम्रो मेरो बिचारमा
@namrajmuktan8248
@namrajmuktan8248 5 жыл бұрын
Tyeita sir
@dipakdanuwar6726
@dipakdanuwar6726 5 жыл бұрын
Naresh Mahtara sahi kura garnu vo
@pubgkokingmoh7134
@pubgkokingmoh7134 5 жыл бұрын
Good
@rajankarki864
@rajankarki864 5 жыл бұрын
U r right naresh mahtara
@rameshsampangrai9951
@rameshsampangrai9951 5 жыл бұрын
Sahiho
@bishalnepal33
@bishalnepal33 5 жыл бұрын
धेरै धेरै राम्रो काम गर्नु भयो
@lakpasherpa4692
@lakpasherpa4692 4 жыл бұрын
Good job great All helpful and socibal
@bhaktisharma746
@bhaktisharma746 5 жыл бұрын
पैसा सबैभन्दा ठुलो मेघा र उहाँ को आमा को यो खेल हो बिकास जि को गरीबी को कारण बिकास ले केही गर्न न्सकने र देश बिदेश बात अब करौदौ आउदै छ भनेर स्व्र्थी भ्येर आमा छोरी को खेल हो अब कसै ले सहयोग कसरी दीने बिकास्व्को गल्ती छैन बुज्दा खेरी गरिबी को कारण समय मा रकम दीन न सके को हुदा सम्बन्धी बीच्चेत गराउने आमा धिक्कार छ
@devipoudel6267
@devipoudel6267 5 жыл бұрын
दया माया नभएको दुख पर्दा साथ नदिने वनावटी कुरा गरेर ठिक्क पार्ने लाई छोडेकै राम्रो हो डिवोर्स गर्दा ठिक हुन्छ मेघा बैनी तिम्रो दुख चोटपटक आशु सबैले पुच्छन तेसलाइ बरु तिम्रो आसुले पोल्छ
@rameshsampangrai9951
@rameshsampangrai9951 5 жыл бұрын
Sahiho
@cecortybhujel9350
@cecortybhujel9350 5 жыл бұрын
आफुले पाउने हक अधिकार को कुरा गर्नु आफुले लिने सबै लिएर डिभोर्स गर्नु मेघा बुनु
@sushmashrestha7343
@sushmashrestha7343 5 жыл бұрын
Hug lenu lai t Bikash ko tanna sampati hunu paryo ni u aafai t garib raixa bichara.
@user-so6ht7zn5k
@user-so6ht7zn5k 5 жыл бұрын
मिलेर गएको भा अझ राम्रो हुन्थ्यो कि मेरो बिचार है
@rankunwar570
@rankunwar570 5 жыл бұрын
लल राम्रो भो दुबै सन्तुटि भये
@sujannaharki697
@sujannaharki697 5 жыл бұрын
धन पैसा भन्ने चिज नि कति अचम्मको छ है? छिन मै हस्साउछ छिन मै रुवाउछ कस्तो अनौठो । बिकासको मनको कुरा कसैले बुझ्न सकेनन् कि?। तपाइँ मान्नुस या नमान्नुस केटा लड्दा उठाउने कमै हुन्छन तर केटी लड्दा उठाउने सहयोगी भनौदा हातको घुइँचो हुन्छ। यो त सांसारिक रित नै हो।
@coved3332
@coved3332 5 жыл бұрын
बोल्ने कुनै शब्द छैन। जे नहुनु थ्यो त्यो भयो। जे भयो राम्रो भो। यस्तै सम्बन्धले मान्छे प्रेममा भरोसा गर्दैनन्। दुवै को लागि आगामी भविष्यको शुभकामना 💐💐💐
@tasisherpa102
@tasisherpa102 5 жыл бұрын
गरिबीको कारण हो यो सब,, बिकासको मनको कुरा कसैले बुझ्न सकेनन् , किनभने केटा लड्दा उठाउने कोहि हुन्न केटी लड्दा उठाउने हातको घुइँचो हुन्छ। यो प्राकृतिक चेतना नै हो
@PeaceNepal123
@PeaceNepal123 4 жыл бұрын
Salam
@pradipthapa9206
@pradipthapa9206 4 жыл бұрын
K ko kura bujne ho yeslai vhanxa maya thuka xixixi tyo kta le ta kaile pni khusi napaos o god
@pomgm2311
@pomgm2311 5 жыл бұрын
गरिबिको मौका उठाउनु भएछ मेघाले ताकि पछि पछुताउन नपरोस्।
@pushpagurung8699
@pushpagurung8699 5 жыл бұрын
PoM GM afno mukh samalayra bolnu hola... aruko maan dukhaunay kaam nagarnu yesto comment garayra plz🙏🙏🙏
@user-yw9yz2si2i
@user-yw9yz2si2i 5 жыл бұрын
Sahi
@debakibasnet8369
@debakibasnet8369 5 жыл бұрын
aile paisa paxi paxuto
@rajeshshrestha1226
@rajeshshrestha1226 5 жыл бұрын
माया भन्दा पैसा ठुलो भयो मेघा जि लाई
@shresthalaxmimalla7361
@shresthalaxmimalla7361 5 жыл бұрын
भाग्य भाई को कुरा कति सफा अनि वडा अध्यक्ष ज्यू लगायत सहयोगी हरुप्रति आभार प्रकट गर्दछु।
@arjunbogati3511
@arjunbogati3511 5 жыл бұрын
बिकास भाईले हेरचा गरिदीयकाे भय अाज याे ईस्थिती अाऊदैन थियाेहाेला
@kevylimbu2199
@kevylimbu2199 5 жыл бұрын
मलाई त नराम्रो लाग्यो दुवैजना श्रीमान-श्रीमती एक्लै मिलेर बसेको भए राम्रो हुन्थ्यो
@lomonshahithakure2679
@lomonshahithakure2679 5 жыл бұрын
Soi kuro
@ghimirepawan6502
@ghimirepawan6502 5 жыл бұрын
जीवन जिउनु जति दुख हुन्छ्नी बाच्नु पनि तेस्तै गारो हुन्छ भाइ या बहिनी जति जे गरे पनि हजुर हरुले माया गरेर बिवाह गर्नु भयो कति खुसी हुनुहुन्थो होला हिजोका दिन मा भाइ तिमिले थोरै गलत त गरेको छोउ किनकी जब बहिनी खुनी थिनन तब हात मा हात मिलाउने प्रयास गरेउ तर जब दुख परो भाग्नु भयो यो गलत भयो तरनी केही छोइन बस आज का दिन बाट 2 जनाबिच टिका टिपनि न आहोस साथी को नाता नतुतोस सधै खुसी हुनु होला नया life को शुभकामना 🌹🌹🌹🌹
@ramchandrasedhain3063
@ramchandrasedhain3063 5 жыл бұрын
भगवान् ले सधै साथ दिराखुन।। भाग्य ज्यु हजुर महान हुनु हुन्छ।।
@limbusujata2236
@limbusujata2236 5 жыл бұрын
छुट्टीएर राम्रो भयो। अब चाडै मेघा बहिनिको हात लगाएको देख्न पाउ। खुशी साथमा बस्नु होला। आफ्नो ख्याल गर्नुहोला बहिनि सबैजनाले सहयोग गर्नुहोला।
@kbsarukbsaru4764
@kbsarukbsaru4764 5 жыл бұрын
Dukhako bela sath dinu parne tyo pani afnai srimoti thorai pani manavata purush ma dekhiyena thik rupale lady lamp baneki chhin !!
@savanahiimbo7969
@savanahiimbo7969 5 жыл бұрын
मेघा बैनि लाई रिदय बाटै धन्नेबा दूख मारमा रमौने मान्छे जिबंनमा कैले हार खान्दैन सहि गर्नू भयो महा नारि बाट धेराई कूरा सिकिराखौ 👍👍👍
@bneetathakuree6890
@bneetathakuree6890 5 жыл бұрын
सबै हामी जस्तो कमलो मन भयेका हुंदैनन बिकास्को मन धेरै ढुंगा जस्तो रैछ
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 5 жыл бұрын
हेलो मित्रहरू अब सबैले जति सकिन्छ तेति सहयोग गरेर मेघा बहिनीको दुईवटानै हात लगाईदिम यहिनै धर्म हो
@bimalhunching335
@bimalhunching335 5 жыл бұрын
Tw le garrr
@madhupoon7371
@madhupoon7371 5 жыл бұрын
sale chor hat huda ramro nhuda dibos garxu vanda dine tero maya vaya vo ngari sangai basam vantis hola sale tero khusi ko lagi megale dibos deko xin khate
@mankumar1356
@mankumar1356 5 жыл бұрын
दुःख पर्दा नहेर्ने श्रिमान काे के काम
@mayasherpa4696
@mayasherpa4696 5 жыл бұрын
Dukha ma sath nadiy ko sirman k kam xuteko ramro sahi nirnai garnu vayomegah bainile
@mankumar1356
@mankumar1356 5 жыл бұрын
@@mayasherpa4696 हाे नि सुखदुःख दुबै मा साथ दिनुपर्छ नि राम्रो सुख मा साथ दिने जब दुःख पर्दा टाढा हुने यस्तो दुख हुदा साथ सहयोग नदिने काे के काम
@ashokkhaniya
@ashokkhaniya 5 жыл бұрын
batariyar hidne srimati ke kam ab pasaiko mutho aauchh bhaner divorce pni gareki holi
@mayatamang4148
@mayatamang4148 4 жыл бұрын
100 present wrt bro
@netraprasadadhikarishresth2949
@netraprasadadhikarishresth2949 3 жыл бұрын
दाेशि पैसा हाे यदि कसैले सहयाेग नगरेकाे भय मेघाले छाेड्ने कुरै हुनेथियन।भाईकाे भाबुकता देखेर थाहा हुन्छ।अझै पनि दुबैमा माया छ ।
@binitakarkee6148
@binitakarkee6148 5 жыл бұрын
यसरी मेघाले सबैले सहयोगा पाउने तर बिकासलाई मेघाको डिभोर्स चाहिने ::::::🙏🙏
La revancha 😱
00:55
Juan De Dios Pantoja 2
Рет қаралды 62 МЛН
Её Старший Брат Настоящий Джентельмен ❤️
00:18
Глеб Рандалайнен
Рет қаралды 8 МЛН
“Бетімнен бір қойды, таяғын жеді”
28:26
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 218 М.
ТЫ С МАМОЙ В БОЛЬНИЦЕ😂#shorts
0:53
BATEK_OFFICIAL
Рет қаралды 4,2 МЛН
in japan #tokyodrift
0:20
OHIOBOSS SATOYU
Рет қаралды 62 МЛН
ЕГОР СЪЕЛ ИНСТРУМЕНТ? 😳😅  #shorts
0:19
Зубландия
Рет қаралды 18 МЛН