सरु ले गिरु लाई दियको गिफ्ट साचिकै युजफुल छ।।गाडी चलाउदै गर्दा हात ले मोबाइल समायर बोला हुने फाइन र अप्ठ्यारो लाई यो एयरबड ले निकै सहज गराउने छ।। सरु लाई धन्यबाद गिरु लाई बधाइ।।
@pandayking39353 ай бұрын
पासपोट नै भएको ब्याग हराएको हैछ भगवान आलमदेवी पशुपतिनाथ को किरपा छ र बनी रहने छ भेटीयो रमाइलो घुमघाम भो सबै हसीलो मुहार हरू मा बधाई अनि हरेक समय को खुसी को सुभ कामना ❤
@pandayshannepalkuwait20873 ай бұрын
फर्किने क्रम मा प्लेन उड्दै गर्दा बिशु ले गायको गिद ओ ओ जाने जाना मैले र पटक रि गरेर सुने निकै किउट लाग्यो प्लेन चड्दा पनि हाइस मा काठमाडौ गाको जस्तो भयको सुन्दा म एक्लै हासे।। एडिलेड घर फर्किदा बिशु ले आफ्नै गाउँ ठाउँ आइयो भन्दा मलाइ भन्न मन लाग्यो जहाँ बस्यो त्यहा घर ।। मैले कुबेत बाट आमा लाई लगिदियको ओरेन्ज ब्याग ले आमा लाई घुमायो।। घर पुग्दा सबै मा देखियको खुसी ले प्रस्ट पार्यो कि तिमी हरु बिरघा बाट पौनी पौनी बाट मनिग्राम लाई घर स्विकार्दा झै एडिलेड को घर लाई पनि स्विकारेछौ मज्जा आयो।। घर पुग्ना साथ गिरु ले आमा लाई भात पस्किनु भन्दा मलाइ बिरघा को हाम्रो भान्सा मै भनेजस्तो माने।। आमा ले लाइदियको ठिक सङै म पनि आफ्ना शब्द बिसर्जन गर्न चाह्रे जय सम्भो💕🙏
@pandayshannepalkuwait20873 ай бұрын
हरायको 4 पासपोर्ट ले भरियको झोला 4 दिन पछाडी भेट्दा को उमङ्ग आनन्ददायक छ।। सिया इशा लाई भबिस्य मा यो भ्लग हेर्दा स्वर्णिम आनन्द प्राप्त हुनेछ।। यो पारिबारिक यात्रा मिलन माया र आफ्नोपना झल्काउने त छ नै तर यस्मा बिशु को महत्त्वपूर्ण भुमिका र परिबार जोड्ने माध्यम र यो मेहेनत काबिले तारिफ छ।।
@aalamdevigomapariwar63543 ай бұрын
Daka😂😂❤
@pandayshannepalkuwait20873 ай бұрын
भ्लग को सुरुवात मै प्रमुख उपसम्हार हरु हेर्दा मेरो सुझाब ले काम गरेको महसुस भो।। दिदी लाई मेलबर्न को लागि बिदाइ गर्दा दिदी सिया एबम तिमी हरुको आमिलियको मन मुहार भिडियो मा छरलङ्गियको छ।। सियाका टिल्पिलायका आखाले अझै परिबार सङै बस्न चाहेको देखायो।। मिलन को खुसी बिछोड को पिदा सुरु को भ्लग र आज बिदाइ मा प्रस्ट छ तर अब पुन छिट्टै मेलबर्न मा भेट्ने बिशु को भनाइ ले पक्कै दिदिलाइ पनि छुट्टिन सहज बनायो।।
@pandayshannepalkuwait20873 ай бұрын
छैटौ सिड्नी भ्लग सुन्दा नै दुखलागेको 4 वोटा पासपोर्ट झोला प्लेन मै छोडियको तर जब भेटियो भन्ने खबर सुन्न पाउँदा त्यो दुख सुख मा परिणत भो।। यो झोला छोडाइले पनि राम्रो सिकाइ सिकायको छ,एकपटक म कुबेत बाट जादा बसपार्को ट्याक्सिमा यसरी नै झोला छोडियको र काका को दौडाइ आज सम्झिदा पनि आतिन्छु म।। त्यस्तै घटना यहाँ भयछ छोडियको सुन्दा आमिलियको मन पायको सुन्दा हर्सिद भो।।
@pandayshannepalkuwait20873 ай бұрын
यो उमेर मा आमा को जोस जागर हिडाइ र इनर्जी नेक्स्ट लेभल को छ।। आमा भगबान हो भगबान को सेबा र खुसिमा निरन्तर यसरी लागि पर्नु हामी सन्तान को कर्तब्य हो।।
@pandayshannepalkuwait20873 ай бұрын
37 बर्शको उमेर मा श्रीमान गुमायर 8 जना छोरा छोरी लाई हुर्कायर बढायर मार्गनिर्देशन गर्न अबस्यपनी सजिलो थियन तर पनि आफू खाइ नखाइ आफ्ना सन्तान का आबस्यकता पूरा गर्दै आफ्नो जीवन ब्यथित गर्नु भयकी आमा नै मेरो भगबान हो।।
@pandayshannepalkuwait20873 ай бұрын
यो उमेर मा आमा को जोस जागर हिडाइ र इनर्जी नेक्स्ट लेभल को छ।। आमा भगबान हो भगबान को सेबा र खुसिमा निरन्तर यसरी लागि पर्नु हामी सन्तान को कर्तब्य हो।। 37 बर्शको उमेर मा श्रीमान गुमायर 8 जना छोरा छोरी लाई हुर्कायर बढायर मार्गनिर्देशन गर्न अबस्यपनी सजिलो थियन तर पनि आफू खाइ नखाइ आफ्ना सन्तान का आबस्यकता पूरा गर्दै आफ्नो जीवन ब्यथित गर्नु भयकी आमा नै मेरो भगबान हो।। छैटौ सिड्नी भ्लग सुन्दा नै दुखलागेको 4 वोटा पासपोर्ट झोला प्लेन मै छोडियको तर जब भेटियो भन्ने खबर सुन्न पाउँदा त्यो दुख सुख मा परिणत भो।। यो झोला छोडाइले पनि राम्रो सिकाइ सिकायको छ,एकपटक म कुबेत बाट जादा बसपार्को ट्याक्सिमा यसरी नै झोला छोडियको र काका को दौडाइ आज सम्झिदा पनि आतिन्छु म।। त्यस्तै घटना यहाँ भयछ छोडियको सुन्दा आमिलियको मन पायको सुन्दा हर्सिद भो।। भ्लग को सुरुवात मै प्रमुख उपसम्हार हरु हेर्दा मेरो सुझाब ले काम गरेको महसुस भो।। दिदी लाई मेलबर्न को लागि बिदाइ गर्दा दिदी सिया एबम तिमी हरुको आमिलियको मन मुहार भिडियो मा छरलङ्गियको छ।। सियाका टिल्पिलायका आखाले अझै परिबार सङै बस्न चाहेको देखायो।। मिलन को खुसी बिछोड को पिदा सुरु को भ्लग र आज बिदाइ मा प्रस्ट छ तर अब पुन छिट्टै मेलबर्न मा भेट्ने बिशु को भनाइ ले पक्कै दिदिलाइ पनि छुट्टिन सहज बनायो।। हरायको 4 पासपोर्ट ले भरियको झोला 4 दिन पछाडी भेट्दा को उमङ्ग आनन्ददायक छ।। सिया इशा लाई भबिस्य मा यो भ्लग हेर्दा स्वर्णिम आनन्द प्राप्त हुनेछ।। सरु ले गिरु लाई दियको गिफ्ट साचिकै युजफुल छ।।गाडी चलाउदै गर्दा हात ले मोबाइल समायर बोला हुने फाइन र अप्ठ्यारो लाई यो एयरबड ले निकै सहज गराउने छ।। सरु लाई धन्यबाद गिरु लाई बधाइ।। यो पारिबारिक यात्रा मिलन माया र आफ्नोपना झल्काउने त छ नै तर यस्मा बिशु को महत्त्वपूर्ण भुमिका र परिबार जोड्ने माध्यम र यो मेहेनत काबिले तारिफ छ।। फर्किने क्रम मा प्लेन उड्दै गर्दा बिशु ले गायको गिद ओ ओ जाने जाना मैले र पटक रि गरेर सुने निकै किउट लाग्यो प्लेन चड्दा पनि हाइस मा काठमाडौ गाको जस्तो भयको सुन्दा म एक्लै हासे।। एडिलेड घर फर्किदा बिशु ले आफ्नै गाउँ ठाउँ आइयो भन्दा मलाइ भन्न मन लाग्यो जहाँ बस्यो त्यहा घर ।। मैले कुबेत बाट आमा लाई लगिदियको ओरेन्ज ब्याग ले आमा लाई घुमायो।। घर पुग्दा सबै मा देखियको खुसी ले प्रस्ट पार्यो कि तिमी हरु बिरघा बाट पौनी पौनी बाट मनिग्राम लाई घर स्विकार्दा झै एडिलेड को घर लाई पनि स्विकारेछौ मज्जा आयो।। घर पुग्ना साथ गिरु ले आमा लाई भात पस्किनु भन्दा मलाइ बिरघा को हाम्रो भान्सा मै भनेजस्तो माने।। आमा ले लाइदियको ठिक सङै म पनि आफ्ना शब्द बिसर्जन गर्न चाह्रे जय सम्भो💕🙏