राष्ट जाेगाउन लडेका भक्ती थापका सन्तानदेख्दा गाैरब लागछ।नमन गर्दछु।तेसरि जाेगायकाे देश ,लुटीसके भ्रष्ट नेताहरूले,अब तपाईहरू उठनुप्रयाे जनता साथमा छन ।
@arjunneupane493321 күн бұрын
सलाम छ हजुर हरुलाइ। कटुस को बिरुवा कसरी तयार गर्न सकिन्छ हजुर जानकारी पाउन हजुर।
@SKMacadamia4 ай бұрын
पानी चाहिन्छ हजुर , पौष माघ मा फुल खेल्छ , पानी भएन भने फुल झर्छ , अनि फल रहदैन। व्यबसायिक रुपमा कोरियन या जापानिज कटुस त्यति फाइदा हुदैन जति macadamia फल ले हुन्छ। अनि मल्छाप्रो , ऒद जस्ता जीवले १ रातमा ४ के जी सम्म मेकाडेमिया फल खाइदिन्छ। मुसाले पनि पछिको लागि भण्डारण गर्छ। रुखमा फल्न त ६०/७० kg फल्छ तर भाद्र, आश्विन महिना सम्म २०/२५ kg रहन्छ र पनि फाइदा नै हुन्छ। १८:४८ minute : जति बर्ष राखेपनि हैन ६/७ महिना भन्दा बढी भण्डारण गर्दा ढुसी लाग्ने , चाउरिदै जाने हुन्छ।
@khemrajrai4153 ай бұрын
कहाँ बाट हजुर?हजुरलाई धेरै अनुभव छ जस्तो लाग्यो,contact no पाउन सकिन्छ ,सङ्खुवा सभा
@saraswatichhetry10715 ай бұрын
Krishna budathoki is a hero you tuber - he features agriculture and very informative jaurnalism
@amritkhadka21255 ай бұрын
सारै उत्कृष्ट काम गर्नु भएको छ हजुर म पनि अवस्य भिजिट गर्छु
@Shivabudhathokiofficial076 ай бұрын
So informative videos thank you
@Volasap5 ай бұрын
मेकाडोमिया नट Yesko biruwa kata pahinxa hola ktm tira kata pahinxa ho
@GjGf-l6h5 ай бұрын
good
@prahaladthapa79615 ай бұрын
Good job.
@wowbow55666 ай бұрын
WOW Kya Ramro
@kishorgurung55445 ай бұрын
Good luck 👍 ❤❤❤❤❤❤
@biswatiwari63886 ай бұрын
यति धेरै जायजेथा भएको तपाई त आफै बिदेसमा काम गरेर २० बर्ष जति बिताउनु भयो तर अरु लाई बिदेश किन जाने नेपाल मै धेरै गर्न सकिन्छ भन्नु हुन्छ खै यो त त्यति चित्त बुझ्दो जवाफ लागेन।
@parwatakhadka32625 ай бұрын
😂😂😂😂Thikai ho
@Abdulla_Takson5 ай бұрын
नेपालमा बसेर केही गर्ने हो भने सरकारले ऋणको सहज व्यवस्था गरिदिनु पर्छ। नत्र भने लगानी बनाउन विदेशमा गएर कमाउनै पर्छ।
@user-kv1vo3nz1j5 ай бұрын
गफ लाउछन् बुडा अहीले पुग्गो छ अनी जे बोलेनी भयोनी
@Khimg-vlogs6 ай бұрын
Nice sir❤😊❤😊
@sunitamagar2945 ай бұрын
Bidesh gayera kaam garnu ra sena ma jagir khanu farak kura hunchha