भगवान रुपी छोरा लाई जन्म दीने आमा लाई मुरीमुरी धन्यबाद एती राम्रो घरपरीबार कसैको नजर नलागोस तक सरको हरेक कामले सफलताको सीखर चुमोस
@tamangsangita7538 Жыл бұрын
आमा भन्दा राम्रीकोही छैन संसारमा औसीको शुभकामना आमा हजुर लाई 💐💐🙏🙏🥰🥰
@GomaBhandari-jz2vc11 ай бұрын
आन्टि नमस्ते D S N को बस मा चढाएर कहिले शिवगञ्ज कहिले अफिस जनता लगेको याद आउछ अनि प्रकाश सुवेदि को अन्तरबार्ता मा भाइ टङ्क ले दियको आमा प्रर्ति अविस्मरणिय छ म गुरुको फेरि पनि नमस्ते❤❤❤❤❤❤❤
@Syamuna9052 Жыл бұрын
सम्पुर्ण आमाहरुमा मातातिर्थ औँसीको शुभकामना आमा ❣️🦋👀🌍️
@gurungmaya93332 ай бұрын
👏🏽💖 नमस्कार हजुर सम्पुर्ण आमा लगायत मातातीर्थ औँसी आमाको मुख हेर्ने दिनको हार्दिक मङ्गलमय शुभकामनाछ हजुर लाई ❤️❤️🙏god bless you take care all of you have a great day all of you hjr