आमालाई घर फर्काउन लामो छलफल, सम्झाउन कोठामै पुगे माईती । आमाको जिद्दिपना, त्यो घर फर्किन्न ।

  Рет қаралды 592,108

Yuwa Man Nepal

Yuwa Man Nepal

3 жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 1 600
@namitarijal5444
@namitarijal5444 3 жыл бұрын
काेई काेई अामाहरु पनि यस्ता हुन्छन कुरा नबुज्ने अाफ्नै घमन्ड
@indirabhattarai1170
@indirabhattarai1170 3 жыл бұрын
Honi sarai ghamandi aama
@raisalina4098
@raisalina4098 3 жыл бұрын
Dherai xan yesta aama haru
@pravamaharjan1598
@pravamaharjan1598 3 жыл бұрын
Yo aama gamandi xa mi hu vani xi
@RajKumari-ji5jt
@RajKumari-ji5jt 13 күн бұрын
​@pravamaharjan1lll598
@kumarmagar5218
@kumarmagar5218 3 жыл бұрын
यो बुढीको अरु केहि होइन छोरा बुहारीको घर बिगार्ने सोच हो यस्ता आइमाई पनि हुदो रहेछ यो संसारमा
@indirabhattarai1170
@indirabhattarai1170 3 жыл бұрын
Sachai ho yasto pani aama hunxar
@mitharam7918
@mitharam7918 3 жыл бұрын
Ho yo aama sap sampati raixa k khojnu vko hola he vgwon
@nanuranathapa593
@nanuranathapa593 3 жыл бұрын
छोरा बुहारीको मात्र हो र छोरीको समेत बिगार्ने भईन आमाले।
@maiyanepal6950
@maiyanepal6950 3 жыл бұрын
आमाकाे भाइ र भतिजा एक दम राम्राे मान्छे हुनु हुदाे रहिछ एक दम राम्राे कुरा गर्नु भयाे छर्लङ्ग हुने गरि बाेली दिनु भयाे अब सासू र बुहारीकाे राम्राे हाेस
@sukmayagurung7921
@sukmayagurung7921 3 жыл бұрын
मलाइ मामाको कोइसन सोध्ने तरीका सार्है मन पर्यो आमानै हरामी लाग्यो
@AAASJUNS
@AAASJUNS 3 жыл бұрын
आमालाई पनि भाइरल हुन मन् लागेछ जाने बेलामा ल आमा भयो अब सबै नेपाली ले चिने तपाईंलाई। अरु के भन्नु आमा प्रति को सम्मान घटाउने काम नगर्नु 🙏🙏🙏🙏🙏🙏🙏🙏
@vtandon3037
@vtandon3037 Жыл бұрын
Fggggv guy TV gg
@durgashrestha6859
@durgashrestha6859 3 жыл бұрын
कस्तो ब्यवारा सकियो को आमा हैट एस्ता ले गर्दा बिदेश 60° डिग्र को गर्मिले काम गरि रहने छोरा हाटहटेक हुन सक्छ बिचरा छोरा बुहारि ।।
@sibikanepal7088
@sibikanepal7088 3 жыл бұрын
same mero sasu nai raixa feri Bhattarai kai buhaari xi yasta veda ekohoro vaka saga kasaile sakdaina .mero ni sasu ko yastai xa na maiti le vanda mannu na samaj le vanda
@proshank2198
@proshank2198 3 жыл бұрын
0
@diprajregmi421
@diprajregmi421 3 жыл бұрын
कुपुत्र हुन्छ तर (आमा) कुमाता हुदैन भन्ने शास्त्रिय मान्यतालाई पनि यी आमाले पछि पारेको देखियो ।
@miragurung3900
@miragurung3900 3 жыл бұрын
यो आमा उस्तो हो भनि उमेरमा खायर सिध्याउथ्यो किन दुख गरेर बस्त्थो र सबै एक पटि लाग्यो बुहारि मिडियामात यस्तो बोल्छ भने घरमा बाकि राख्दैन है आमालाई
@bimalaranabhat9230
@bimalaranabhat9230 3 жыл бұрын
त्यही त के हो के कुरा बुझ्न गार्‍हो छ
@nitatimalshena1506
@nitatimalshena1506 3 жыл бұрын
Sabaile milera budi aamaalae ris gardaa raixan purano risle thyo dewarko choro laajnavyko le boleko hera
@parshuramrai8994
@parshuramrai8994 3 жыл бұрын
कुरो उहीँ हो गोरु बुडो भए भिर खोज्छ र मान्छे बुडो भए निहुँ खोज्छ भनेको यहि दरिलो उदाहरण
@basantashree1018
@basantashree1018 3 жыл бұрын
कुरो ठिकै हो
@indirabhattarai1170
@indirabhattarai1170 3 жыл бұрын
Ho raixa
@BigBrain-sx4pm
@BigBrain-sx4pm 2 жыл бұрын
कुरो यस्तो हो, रुख बुढो भयो भने बाटो छेक्छ मान्छे बुढो भयो भने अफ्ठेरो खेद्छ। 😀
@sangitadarlami9934
@sangitadarlami9934 2 жыл бұрын
Haaaa
@shantaghimire5246
@shantaghimire5246 3 жыл бұрын
यो केसमा निसाको दिदी बोल्न मिल्दैन। छलफलमा आउने पनि होइन है। माइती अघि नसार निसा। घर पटीका मान्छेले गर्ने हो। ठुला मान्छे बोल्दा बिचमा किन बोल्ने। बुढी बदमास हुन तर बुहारी र बुहारीको आमा र दिदी पनि कम छैनन। अब आमाले आफ्नो घरमा छुट्टै भान्सा गरेर खाने हो। चुप लागेर बस्ने हो। अब आमा घर जानु छोराछोरी लाई धेरै गार्हो भयो सासु बुहारीको कारण ले। छोरो सँधै बाहिर बसेर कहिले जाय जन्म हुने ? धन मात्र ठूलो कुरा हो र। बुहारीको फेसन पनि घटाउनुपर्छ लोग्नेको कमाइ सजिलो छैन।
@sitamalla5796
@sitamalla5796 3 жыл бұрын
100 मा 100% साही कुरा गर्नु भयो हजुर
@amritathapa9655
@amritathapa9655 3 жыл бұрын
सहि कुरा
@basantashree1018
@basantashree1018 3 жыл бұрын
को नि तिमि नि जान्ने होला 😂😂😂यि बुढी ले तन्नेरी खेलाउछ होला हौ भाएको पोइसा पोस्दै अनि थाप्दिदै होला नभा यत्रो बिधि फकाउदा के नाप्पिरा अब सुमन चाई बाचोस कि मरोस नत उभो नत उधो यस्ता अफ्ठ्यारा पार्नि
@santoshratna-dangal9012
@santoshratna-dangal9012 3 жыл бұрын
Yo budi aama lae kina xora buwari le itahari ma ghar kina pass garthyo ra budi aama ko bani kharab x
@santoshratna-dangal9012
@santoshratna-dangal9012 3 жыл бұрын
Xora buwari le yahi budi aama ko naam ma ghar pass garidiyeko x budi aama kura nabujhne ho
@devapaudel4299
@devapaudel4299 3 жыл бұрын
कुपुत्र हुन सक्छन् तर कुमाता त हुँदैनन् हामी आमा जातकै बदनामी गर्दैछिन् यिनी आमा।
@rimasapkota1998
@rimasapkota1998 3 жыл бұрын
Yi aamai phatahi
@Baikunkuntha
@Baikunkuntha 3 жыл бұрын
सही कुरा हो।हामी पनि यस्तै भोग्दै आएका छौ।आमा भगवान भन्छन्।के यी आमा भगवान हुन त?????
@smirtithapa6800
@smirtithapa6800 3 жыл бұрын
सारै राम्रो कुरागनु भयो अामाको छोराले
@dhanrajgurung8835
@dhanrajgurung8835 3 жыл бұрын
हैट यो आमाले गर्दा सबले दुख पायो सारै जिद्दी रहेछ सबैलाई झुठो आरोप मात्र लगाउदो रहेछ हाम्रो पनि आमा 70 नाघी सक्नु भयो तर कहिले पनि यस्तो ल्याङ ल्याङ गर्नु हुन्न अहिले सम्म एक रुपैयाँ माग्नु भएको छैन ।
@abjunbhandary1538
@abjunbhandary1538 3 жыл бұрын
येस्तो आमा ले कहिले कसैलाई सुख दिदैनन ....नौटकी बुडि...
@ranjananiraula982
@ranjananiraula982 3 жыл бұрын
सुख नदिने आमा लाई अलग बस दिन पर्छ
@yekrana233
@yekrana233 3 жыл бұрын
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@indirabhattarai1170
@indirabhattarai1170 3 жыл бұрын
Yasto lai aama kasri vanu aama pani yasto hunxant
@DVlogs-rj9py
@DVlogs-rj9py 3 жыл бұрын
यो बुडी को मन पापी छ
@pravamaharjan1598
@pravamaharjan1598 3 жыл бұрын
Yasto aama kasaiko nhos
@Deadsoulgaming870
@Deadsoulgaming870 2 жыл бұрын
Papi haina aama sahi hunu hunxa 100% sahi aamako man katti ruyeko xa aama vayera hernus aamalai gali nagrnush
@DhanaKarki-cx3ot
@DhanaKarki-cx3ot 2 ай бұрын
😊AA​@@Deadsoulgaming870
@achyutadhikari9304
@achyutadhikari9304 3 жыл бұрын
हाम्रो समाज मा अजै नि येस्तो खाल्को आमा हरु धेरै छन अबुज आमा
@teknathgautam2763
@teknathgautam2763 3 жыл бұрын
Khuncha bude raxan ein ko kura la ta aru ko dimak sadkin xa
@kedarnathbaskota847
@kedarnathbaskota847 3 жыл бұрын
बुडी माउ कस्तो खराब । यो पत्ता लगाउनु परो की यो बुडिलाई कस्ले उचालेको छ ।
@yogenrai7732
@yogenrai7732 3 жыл бұрын
🤣🤣कस्तो बुडी हाउ आफ्नो नाममा सबै सम्पति हुदाहुदै नदुखेको टाउको दुखको क्षिय 😏😏
@sumeerai1468
@sumeerai1468 3 жыл бұрын
Tyahi sampati vayera ghamanda xa yo aama lai
@yogenrai7732
@yogenrai7732 3 жыл бұрын
@@sumeerai1468 right 👏
@gautamkafle9952
@gautamkafle9952 3 жыл бұрын
दुनियामा यस्ता बुढी पनि हुदा रहेछन गतिछाडा सबैलाई मर्न बाध्य पार्छ्न यस्ता दुष्ट ।
@ritadahal4018
@ritadahal4018 3 жыл бұрын
बुहारी को आमा ले चेै घर बिगारेको हुने आफु बसता चेेेै आफु छोरि को घर बिगरेन
@arohitamang5964
@arohitamang5964 3 жыл бұрын
Mero sasu jastai dusta raixa
@shovabaral627
@shovabaral627 3 жыл бұрын
Yo budi kasti khalko xyaaaa
@pramudhakal2385
@pramudhakal2385 3 жыл бұрын
Yeni budi jastai ni buhari ni kamxaina hai amaju KO paisa khayera Dina almal garni Sampati afno ho rin ni boknu parxa ni
@tulshaentertainment1104
@tulshaentertainment1104 3 жыл бұрын
kzbin.info/www/bejne/Z3zLhXyKms2YbMk
@taraderi1301
@taraderi1301 3 жыл бұрын
भाइ र भतिजो को सोच धेरै माहान आमा धेरै पापी
@sofiyamagar4320
@sofiyamagar4320 3 жыл бұрын
जिन्दगीमा यस्तो आमा भए पछि जिन्दगीमा कहिले सुख पाउदैन छोराछोरी बुहारी ले
@indirabhattarai1170
@indirabhattarai1170 3 жыл бұрын
Shai kura garnu bhyo hajurla
@purnimagurung6406
@purnimagurung6406 3 жыл бұрын
Seme Mero sasu jastai rahexa
@sardhasharma7884
@sardhasharma7884 3 жыл бұрын
सहिकुरा
@shrestha7142
@shrestha7142 3 жыл бұрын
@@purnimagurung6406 😥
@amugrg8097
@amugrg8097 2 жыл бұрын
@@indirabhattarai1170 xx
@bikashtamangmoktan7920
@bikashtamangmoktan7920 3 жыл бұрын
मैले अस्ति देखी भनेको हो यो आमा ठीक्क छैन हेर्दै थाहा पाउछ सबै लाई आरोप लाउछ अनि कसरी मिल्छ
@munakharel7307
@munakharel7307 3 жыл бұрын
boli sunuhosn hajur kasto xa
@bikashtamangmoktan7920
@bikashtamangmoktan7920 3 жыл бұрын
@@munakharel7307 कसलाई भन्नु भाको होर हजुर तपाईंले
@shantaghimire5246
@shantaghimire5246 3 жыл бұрын
मिल्ने कुरा त बुढी माउले गर्दै नगर्ने। यो केसमा सुनिता छोरीलाइ टच नगर्नु। पिडित छन छोरी र छोरा। अबुझ आमाले गर्दा
@gyanubaral4067
@gyanubaral4067 3 жыл бұрын
टीकटक ले बौलाएकी यो बुढी आमै कसैको डर लाज हुनुपर्छ बुढा बुढी हरु लाइ पनि।
@madhavroka9264
@madhavroka9264 3 жыл бұрын
किशोर श्रेष्ठ पनि एकदमै राम्रो पत्रकार हो सुरुवात गरे पछी अन्य सम्म पत्रकारितामा खत्नु हुन्छ हजुरलाई सधै भगवान ले रछा गरुन
@bhagwatineupane6965
@bhagwatineupane6965 3 жыл бұрын
अामा पनि धेरै नक्कली रैछ क्या
@tikask5498
@tikask5498 3 жыл бұрын
uy 7uu
@sanyogregmi465
@sanyogregmi465 3 жыл бұрын
U.p
@sitakarki8349
@sitakarki8349 3 жыл бұрын
Àààààaà
@junathapa6174
@junathapa6174 3 жыл бұрын
@@bhagwatineupane6965 t
@sushilapun2422
@sushilapun2422 3 жыл бұрын
एकदम जाहेज छ यो कुरा भाइ र भतिजाको र बुहारी पनि राम्रै रैछिन !!
@user-gc1ko4gy2g
@user-gc1ko4gy2g 3 жыл бұрын
भनेर भएन सबै अन्तरवार्ता हेरे आमाको मन साह्रै पापी रहेछ है
@ankitaneupane6850
@ankitaneupane6850 3 жыл бұрын
यो बुढी सङ्ग बसे पछि काल खोज्न कहि जानू पर्दैन दुष्ट बुढि
@maligamaliga6562
@maligamaliga6562 3 жыл бұрын
Sahi ho. Hjr
@laxmitamang146
@laxmitamang146 3 жыл бұрын
😂😂 हो भनेको
@indirabhattarai1170
@indirabhattarai1170 3 жыл бұрын
Sahi kura garnu bhyo hajurla
@gauravsami1346
@gauravsami1346 3 жыл бұрын
Meri sasu jstoiii raexa
@harisedai7587
@harisedai7587 2 жыл бұрын
ho shi vnnu vo
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 3 жыл бұрын
किशोर श्रेष्ट पत्रकाप एकदम राम्रो हो काम सुरू गरेर सकेरै छोडनु हुन्छ यो आमाकै गल्ती छ बाबु छैन आमाले सल्ला सुजाब दिनदै भन्दै जानु पर्छ आमानै निस्केर हिडे पछि छोरा छोरीले थोज्नै पर्छ अर्काको पैसा चलाए पछि तिर्नै पर्छ यो आमा लोभएको हो मिल्नु गारो छ
@shivaneupane6758
@shivaneupane6758 Жыл бұрын
किसोर सर लाइ धेरै धेरै धन्यबाद यति रामो सॅग सम्झाउनू हून्छ सारै मन पर्छ उहाको बोल्ने सैली
@ganeshb.k8481
@ganeshb.k8481 3 жыл бұрын
सत्य कुरा छानबिन होस्
@saraswatipandey4176
@saraswatipandey4176 3 жыл бұрын
यत्रो सन्मान दिदा मिलेन भने भोलि पाटिको बास होला आमा बनेर बस्नु
@nrimalaodari3251
@nrimalaodari3251 3 жыл бұрын
हौ यो भन्दा सत्य चै कस्तो हुन्छ हो🙄🙄
@kuntaacharya1204
@kuntaacharya1204 3 жыл бұрын
😊aq😊😊
@kuntaacharya1204
@kuntaacharya1204 3 жыл бұрын
A4a44444444444444444444444aaaaaaaa
@bruhgod1880
@bruhgod1880 3 жыл бұрын
यस्ता पनि हुन्छन् आमा पापि ,छोराको सुख देख्न नसक्ने।
@sitarai3297
@sitarai3297 3 жыл бұрын
तिर्ने हरहिसाब सबै मिलाई दिनु राम्रो ।आमालाई privacy चाहिएको बुझियो ।आफ्नै तरिकाले खान बस्न दिनु ।फरक जातकी बुहारी भएकी माथि, सम्धिनी पनि आएर बस्दा त उनीहरुले नै घर हडपेको भान परेको होला। आफन्त भाइ, भतिज त समझदार नै लाग्यो ।छोरा बुहारी पनि राम्रै रहेछन् ।आमा अलिक शंकालु- नेगेटिभ सोंच भएकी रहेछिन् ।तर बुढेसकालमा बुढी आमालाई सबैले माया गर्नुहोस् । आमाको आदत नै यस्तो भएपछि बुढेसकालमा पूर्णरुपले change गराउन गाह्रो हुन्छ ।
@user-nl8oy6ve7r
@user-nl8oy6ve7r 3 жыл бұрын
एकदम राम्रो endding 🙏👏👏👏👏👏👌👌यो बुढी ले बुढेसकाल मा दुःख पाउन खोजेको देखिन्छ। कसैको कुरा कतै मिल्न चाहन्नन् ।ufff यस्तो घमण्डी सासु संग म भए आफै बस्दिन थिए😡
@chakragurung9244
@chakragurung9244 3 жыл бұрын
यो बुडी मान्छे अलि खराब लाग्यो एक भाइ छोरो बुवारी सङ पनि मिल्न नसक्ने कति धिप्पि खाल्को रहेछ
@kanchi9195
@kanchi9195 3 жыл бұрын
Yeuta xora ka aama prya yestai hunxan
@nisantabista6048
@nisantabista6048 3 жыл бұрын
आमा भनेर के गर्नु हजुर सबै आमा कहाँ गतिलो हुन्छ
@bindaadhikari8788
@bindaadhikari8788 3 жыл бұрын
Tai ta
@padampadam7774
@padampadam7774 3 жыл бұрын
पत्रकार त किशोर भाई जस्तो हुनुपर्छ सबै कुराको सामना गर्नु हुन्छं बोल्ने शैली पनी धेरै राम्रो छ
@nepgaming5629
@nepgaming5629 3 жыл бұрын
याे बुहारी पनि ४२० छ। छाेराकाे आमाले बुहारीकाे आमा आएर शासन चलाएकाे कसैले सहदैन।कस्तरी बाहुनकाे छााेरी नेवारकाे घरमा पूजा काेठामा पस्न पाशउँदैन। नेवारकाे छारीहरू कस्तरी बनहुनका घरमा डन बन्छन
@asmitapudasaini4415
@asmitapudasaini4415 3 жыл бұрын
Thik vannu vo hjur le buhari ni kam xaina
@taratamang6011
@taratamang6011 3 жыл бұрын
Budhi aama aruko kura suner marne belama
@AkshaAdvPvtLtd
@AkshaAdvPvtLtd 3 жыл бұрын
यो आमा पनि त छोरीको घरमा गएर बसेको हो नि उल्टै ज्वाइँ को पैसा खाएर हिडेको आफ्नो छोरी सँग पनि राम्रो छैन ॥
@deepen5086
@deepen5086 3 жыл бұрын
आमा अब पनि घमण्ड न गर्नु छोरा बुहारी चाहिन्छ, अब मिलेर बस्नु बुहारी सगै यसै मा हजुर को भलो हुन्छ।
@jitjit8445
@jitjit8445 3 жыл бұрын
आमा पनि यस्तो हुनछर यार बुढि अामालाई कसैले उचालेकाेछ
@ashagautam9035
@ashagautam9035 3 жыл бұрын
आमा नै खराब हो यस्तो आमा भगवान कसैलाई नदेऊ
@muhammadsharif6931
@muhammadsharif6931 3 жыл бұрын
यो आमा पटककै ठिकछैना है
@muhammadsharif6931
@muhammadsharif6931 3 жыл бұрын
कसतो छोराको मायाँ भयकि बुडिहो यो बुडि आमा
@summylama5990
@summylama5990 3 жыл бұрын
tehi lagx
@laxisingh2787
@laxisingh2787 3 жыл бұрын
Kin nahunu ho hamro. Ghar ma xaan
@basundaratech243
@basundaratech243 3 жыл бұрын
भाई दिदी लाई कतीथर्काको त्यो बूढी दिदी को आसूलाग्ला राम्रो सँग अनु सन्धान हूनू जरूरीछ भोली मोरेपछी त ईनैले खानेहून आमा ले बोकेर तलानू हूदैन किन यस्तो अचम्मको कुरा गर्नुहुन्छ 🤩🙏🙏🤩🙏🙏🤩🙏🙏🤩🙏🙏🤩
@phulatamang7828
@phulatamang7828 3 жыл бұрын
आफ्नो माइतीले सम्झाउदनी यति सम्म घमण्ड गर्छ भने , यो आमा कसरी बुहारी सङ मिल्छ होला हैट , यस्तो आमा लाई कसरी आमा भन्नू , अब यो आमा लाई घाटिमा पैसा जुन्ड्यार छुट्टै राख्दिय हुन्छ , आमा को गल्ती नभय माइली ले सम्झौनु पर्ने पनि थिएन आमा नै गल्ती छ मर्ने बेलामा निउ खोजी बस्ने बुडि
@dhanmagar8777
@dhanmagar8777 3 жыл бұрын
कहि नभाकी जिद्दिबुडि रहेछ मोर्ने बेला किरापरछ मुखमा
@alinalimbu6929
@alinalimbu6929 3 жыл бұрын
Ama tapai lai pani tw xori jawi le harnu vako raixatw ani buhari ko ama auda chi kina risaunu vako yo chi sarai galat kura vayo hi
@nabinrai3514
@nabinrai3514 3 жыл бұрын
Marera fekidinuni Budi radilai
@sajinayonjan2325
@sajinayonjan2325 3 жыл бұрын
सबैले आमा लाई मात्र नभन्नु आमा को चिता दुःखेरत यस्तो गर्नु भाको होला कसैलाई आफ्नो सन्तानलाई यस्तो गर्ने रहर हुँदैन
@jagadlungeli2375
@jagadlungeli2375 3 жыл бұрын
मर्ने बेलामा सबै लाई दुखदिएर मर्ने बुढी रहेछ।आफ्नो र आफ्न्त चिनाए मिडियामा ।कति अबुझ धन्न छोरा बुहारी ले त सहेर बसेको देखियो।
@indratmg6418
@indratmg6418 3 жыл бұрын
बुढिआमालाइ बुहारीको माइतिपक्ष देखि समस्या रहेछ यसको समाधान गर्दिनु पर्यो
@gracera3551
@gracera3551 3 жыл бұрын
V true .
@binarai7721
@binarai7721 3 жыл бұрын
कोक्लेटो मान्छे शीत त सकिँदैन हौ।दिमाग पागल बनाउछ!
@gomlamchane7948
@gomlamchane7948 3 жыл бұрын
यो सबै टिकट ले बिगारेको हो मर्ने बेलामा हरियो काँक्रो भनेको यहिं हो भैँसी बूढो भये भीर खोज्छ मान्छे बुढो भये निउ खोज्छ भनेको यहिं हो ।
@sapna0525
@sapna0525 3 жыл бұрын
सुरु देखि नै आमा को भिड्यो हेरेकी छु म तर सरासर आमा गलत हुन..सबै भको सम्पत्ती आमाकै नाम मा रहेछ।आखिर यी आमा ले चाहेको चाहिँ के हो?ए आमा तपाईं सहि भको भए आफ्नै माइती भतिजो गाउँले तपाईं को विपक्ष मा बोल्छ्न के हामी लाटो हौ र तपाईं को कुरा मा आउन लाई ..याहा हुनु भएको सबै ले एक्दम सहि बोल्नु भएको छ। धन्यवाद
@easternboy952
@easternboy952 3 жыл бұрын
Yo boju le ' aafno naam ma bhayeko saptati aru lai dina na khojeko ho,badna na khojeko ho, sabaii kura aafu sanga bhayepaxi ghamanda देखाएको ho
@shantaghimire5246
@shantaghimire5246 3 жыл бұрын
बुढी बस्ने घरको महिलाले सम्झाइदिनु पर्यो यो अजिब आइमाइलाइ।
@taraadhikari1687
@taraadhikari1687 3 жыл бұрын
यी अामाले पैसा कस्लाई लगेर खुवाईन अनि अहिले अाफै नाटक गरेर पन्सीन खोजे जस्तो छ
@sushmitathapasushmitathapa41
@sushmitathapasushmitathapa41 3 жыл бұрын
ठिक भन्नू भो
@yugalrai6490
@yugalrai6490 3 жыл бұрын
यो आमा को बाईस chaddai xa jasto xa esto abujha ta hudaina hola ghar ko sano kura lier bitha ma yo aama sanga bolnu ta mukha dukhaunu matra ho papini budi
@sitatiwari5973
@sitatiwari5973 3 жыл бұрын
Sai vanu vo
@p.cxetteri8818
@p.cxetteri8818 3 жыл бұрын
मलाई पनि पहिल्यै देखि यस्तै लागेको थियो हाम्रो गाउमा पनि एउटि पैसा वालि बुडि ले सबै पैसा आफ्नो गाेप्य बाेइफरेनड लाई खुवाएर छाेरा छाेरी हरु लाई बिलिबाट गरेकाे घटना देखेको छु अहिले तिनि हरु तेत्रो बङ्गाला घर बेचेर अहिले भाडा मा छ खानु धाउ धाउ छ हाे यस्तै यस्तै लाग्याे मलाई त यि आमा काे कुरा सुन्दा त मलाई पाप नलागाेस तर आमा काे यसाे कुरा सुन्दा दाल मे कुच है 😀
@jenuukc941
@jenuukc941 3 жыл бұрын
यति भुज्ने माइति छोरा बुहारी हुदा हुदै के खोजे को हो यो बुडी ले अचम्म लाग्यो कुरा सुनेर के सारो ज़िद्दी हो ? ई आमोई लाई जब्बर जस्ती मिलाऊँने कोसिस नगरनू होला किन की यस्तो ज़िद्दी ले भोली जे पनी गर्न सक्छन भोली ज़्याँन तल माथी गरिन भने छोरा बुहारी लाई अपठयरो पर्न सक्छ 🥲
@joyo14900
@joyo14900 3 жыл бұрын
Poi khojeko hola ni corona vanda ni dangerous budi🤣
@jenuukc941
@jenuukc941 3 жыл бұрын
@@joyo14900 पोई नै खोजे को चै होईन होला 😛 घर बेचेर छोरो बुहारी लाई रोट मा पूर्याउने बिचर होला आमोई को …भयेभर को जायेंजेथा आमोई को नाम म रछ त्यही भयेर धिटकसेर बसे की हुन बुडी आमोई😝
@happyjojo7052
@happyjojo7052 3 жыл бұрын
नबुझ्ने लाई पो बुझाउदा बुझ्छन् ! बुझी-बुझी बुझ पचाउने लाई बुझाउन कहाँ सकिन्छ त हौ ! बुढी आमा अलि बाङ्गो रैछन् !
@ajaykc8869
@ajaykc8869 3 жыл бұрын
कस्को मनमा को पसेको छर कस्को गल्ती छ तो भगवान लाई नै था होला ! तर आज बाट मीलिजुली बस्नुपर्छ आमा र बुवारी
@hemaghising9903
@hemaghising9903 3 жыл бұрын
अामा हजुर त धेरै खबर हुनुहुदाेरहेछ
@OppoA-mh3uw
@OppoA-mh3uw 3 жыл бұрын
हे भगवान यो मोर्नी बेला को उमेर पनि के साह्रो सम्पत्ति को लोभ गरेको नि हौ यो पत्तुर्नी सुद्दी ले# येति राम्रो बुहारी बोली चाली तेस्तै राम्रो # यो सुद्दी सारै जिद्दी
@narayennarayen5413
@narayennarayen5413 3 жыл бұрын
Borama pokoparira virbata gultaidene khalke rixen😒😒
@OppoA-mh3uw
@OppoA-mh3uw 3 жыл бұрын
@@narayennarayen5413 yes 100% right vannu vo
@Anita466
@Anita466 3 жыл бұрын
हो त , यो सुड्डी बुढीले सब नातेदारलाइ रुवाउने भइ, मलाइ त यो बुहारी र उसको छोराको पो पिर लाग्यो ॥
@nepalivlogs1242
@nepalivlogs1242 3 жыл бұрын
खै आमा जिद्धि होकि आमाको मन छोरा बुहारिले भाँचिदिएको छन कि जनम दिने आमा को मन यसरी त न मर्नुपर्ने हो केहित भनेकै छन आमालाई
@kamalabogati564
@kamalabogati564 3 жыл бұрын
भित्री कुरा पिडा त सबै लै हुन्छ नि तर आमा घर गएर बस्नु
@eazeythapa2285
@eazeythapa2285 3 жыл бұрын
कस्तो कोक्ल्याटी बुढी रैछी ई आमै
@tulshaentertainment1104
@tulshaentertainment1104 3 жыл бұрын
kzbin.info/www/bejne/Z3zLhXyKms2YbMk
@silabasnet4598
@silabasnet4598 3 жыл бұрын
Aamoe herdai khery khatarnak raxin birdha aasram ma basna sabai pidit hudainan kati yastai beurala pani basna pugeka xan dhana yo aamai puginaxan yasto garera hidnu ma palxu vanda pani ulltai akado khedxin kati jidadhi budi k 🙄😏
@rajdhaniktm1152
@rajdhaniktm1152 3 жыл бұрын
Kasto Budi....Chhora Lai Pani Rogi Banaune Bhayo Yo Budi Le....Malai Chhora Ko Maya Lagyo...Bau Baje Ko Sampati Sakera Pani Rin Ma Dubayo Yo Budi Manchhe Le
@yasodaphombo440
@yasodaphombo440 3 жыл бұрын
Kishor shrestha ji dhereii ramroo kam gardei hunuhunx...☺️🙏🙏🙏❤️❤️❤️
@laxmisubbha4130
@laxmisubbha4130 2 жыл бұрын
Small sampatima afanta ra xori_xora buhari natinatini sabai Mili marnai khoje hau Kate haru.....tik tak banauda amoi khushi xin bhain vane vayo ta
@harishofficial2845
@harishofficial2845 3 жыл бұрын
त्यो आमाको कुरा बुझ्दा त आमालाइ कसैले उचालेको जस्तो छ नत्र त्यत्ति धेरै मान्छे सङग बहस गर्ने आट कसरि भयो बुझ्न गाह्रो छ मलाइ लाग्छ हिजो छोराले माया गरेन होला अहिले माया गर्न खोज्दा आमाले नमानेको जस्तो लाग्यो ।त्यहा आमाको माया भन्दा पैसाको आमालाइ फर्काउन खोजेको छ ।त्यो आमा जब सम्म बाच्छु तबसम्म एक्लै बस्ने आफ्नो गुजारा आफै गरिखाने कुरा गर्दै हुनुहुन्छ ।त्यहि भएर त्यो आमालाइ छोडिदिनु भन्ने मेरो बिचार छ।पैसा भन्ने चिज आज छ भोलि छैन । भोलि सके तिर्छन नसके जग्गा दिन्छन।बुहारि आफ्नो भागको जमिन जाने डर भएर मात्र आमालाइ फर्काउन खोजेको जस्तो लाग्छ।
@shaktigurung6009
@shaktigurung6009 3 жыл бұрын
केहि न केही नभई पशुले गोठ त छाडिन्न मान्छे ले घर कसरी छोड्नु भो खै गहिरो छ यो समस्या गम्भीर झै लाग्छ....सो छानबिन राम्रो हुनुपर्छ ....।
@chandrakalalimbu1126
@chandrakalalimbu1126 3 жыл бұрын
आज पत्रकार माइक जिम्मा लगाएर निधाएर सपना देख्दै होला 😁😃
@kumarimagar5155
@kumarimagar5155 3 жыл бұрын
Hahahaha malai pani testai lagxa bro
@Arun_Chamling
@Arun_Chamling 3 жыл бұрын
😂😂😂
@mithuupadhya150
@mithuupadhya150 3 жыл бұрын
😀😀
@barshasingh6182
@barshasingh6182 3 жыл бұрын
Hahaha🤣🤣🤣🤣
@gangasanju9848
@gangasanju9848 3 жыл бұрын
😆😆😆😆😆😆😆😆😆😆😘😘😘
@gyanubaral4067
@gyanubaral4067 3 жыл бұрын
बुढी एक नम्बर की रहीछन सबै बुढा बुढी काहा सही हुन्छन र छोरी पाल्ने ले बुहारी कहीले पाल्दैनन,मर्ने बेलामा टीकटक बुरुक बुरुक्क उफ्री उफ्री टीकटक बनाउने उमेर छ त इ आमै को राम राम भन्दै भजन जपेर बस्नु नि।
@rajusapkota7711
@rajusapkota7711 2 жыл бұрын
आमालाइ दोष लगाउने त होइन तर यिनी आमात साह्रो अलडेरनी रहिछीन भन्या हैट,,,
@Natra422
@Natra422 3 жыл бұрын
आमा पनी यस्ता हुन्छन छोरा छोरी सबै लाई मासनेआफनत कोइ नचाइने अलच्छिना बूढी उमेर र मा कस्ति थिइन होला
@bruhgod1880
@bruhgod1880 3 жыл бұрын
उमेरमा कुरै नगरौं बुडिका, आफन्त सवैलाइ उसको घरमा छिर्न दिन्थिन यो आमाले, अमाजु लाइ देख्न नसक्ने, जेठाजुलाई देख्न नसक्ने यस्ता पापि तेहिपाप करयको बुडिको
@riturai1089
@riturai1089 3 жыл бұрын
बुढिआमा सारै घमण्डी छोरि जुलाईको पैसा तिर्नु पर्छ भनेर यस्तो गर्नू भको होकि जस्तो छ बिचार छोरिलाई कस्तो भको होला जन्म दिने आमा त यस्तो नहुँनु पर्ने नगर्नु पर्ने आमा बाबा भनेको जिउँदो भगवान् हो ए बुढिआमा आफ्नो गल्ति लाई सुईकारनु होस र घर जानु छोरा बुहारी ले पालेन भने म पाल्छु भन्नु हदैछ त आफ्नै भाईले तेत्रो भनिरछ त छोरिको घरमा आमा आउनु हुन्छ झन तपाई को छोरा को घरहो बङष अङष हो तपाईं को छोरालाई टेन्सन नदिनु बिदेश को ठाउँमा छ छोरा भोलि कै भैदियो भने के गर्नु हुन्छ? पिलिज समजदारि आउनु 🙏🙏🙏🙏
@kopilaadhikari6323
@kopilaadhikari6323 3 жыл бұрын
Chori lae jye le kati tachar Garyo hola
@parbataparajuli1945
@parbataparajuli1945 3 жыл бұрын
तपाईं हरु काे याे आमा लाई यक्लै पारेर सम्झाउने तरिका भएन याे आमा काे भित्रि पीडा पनि बुझ्नु पुर्छ
@kalpanashakya8348
@kalpanashakya8348 3 жыл бұрын
यो बुढीको एक पैसा को बुद्धि छैनन । सारै दुःख लाग्छ यस्तो आमा देख्दा ।
@puspaparajuli8262
@puspaparajuli8262 3 жыл бұрын
बुहारी अलिक कडा जस्तो लाग्यो बुहारी बोलेको देख्दा
@limbuhimparsad8816
@limbuhimparsad8816 3 жыл бұрын
सबै अामा अामा जस्तो हुदैनन् यी यस्ता पनि अामा हुनेछन् भोग्नुपरेका ले मात्रै थाहा पाएका हुनछन !
@bhlonmuna7896
@bhlonmuna7896 3 жыл бұрын
Yo budi aamako vaile sahi vannu vyo
@pujapuja2292
@pujapuja2292 3 жыл бұрын
अब याे भन्दा सत्य के चायाेर याे बुडिअामा काे बेवरा ठिक छइन याे बुडिलाइ टिकटक मा बुरुक बुरुक उफ्रिनि पाउदिन भनेर हाेला मर्नेबेलामा हरियाे काक्रो 😅😅😅😅
@tulshaentertainment1104
@tulshaentertainment1104 3 жыл бұрын
kzbin.info/www/bejne/Z3zLhXyKms2YbMk
@Table_person
@Table_person 3 жыл бұрын
Ma
@bebasi_xtry1554
@bebasi_xtry1554 3 жыл бұрын
आमाको गल्ती छ तर आमा लाइ बुहारी र बुहारी हरु को परिवार बाट टचर छ
@sharadapant2336
@sharadapant2336 3 жыл бұрын
मलाइ पनि त्यस्तै लाग्यो
@Table_person
@Table_person 3 жыл бұрын
Molai pani testai lagyo buhariki ama ra didi alika batha rachan tyo bahini ko gharma dherai aunejane garera budiama lai tachar gare jasto cha budi ama pani alika jhyadro nai rachin
@sharadapant2336
@sharadapant2336 3 жыл бұрын
छोरीको सासु लाइ नराम्रो नभनाै है छोरीको आमाहरु
@sarmilabaskota7929
@sarmilabaskota7929 3 жыл бұрын
हजुरको कुरा सहि हो बुढिआमालाइ अब झन धेरै टचर हुन्छ
@rejamking270
@rejamking270 3 жыл бұрын
Aafnai khuttama bancharo haneko ho yo aama le aile gali napayer fulpati chadaunu ta
@mankumarithapa3912
@mankumarithapa3912 3 жыл бұрын
कचडा बुडि,, अरु केही हैन यस्ले बुहारी नरुचाको हो,, अब छोराले रुचायपछी कस्को के लाग्यो र 😁
@merorolpa3232
@merorolpa3232 3 жыл бұрын
किसोर सरको बोल्ने शैलि चाहि मान्नै पर्छ धैरै स्पष्ट बोल्नु हुन्छ भ्वाइस एकदम मन पर्छ है
@janikimoktan9289
@janikimoktan9289 3 жыл бұрын
यी बुढी आमै सारै खराब रहिछिन।किन भने यी बुढी सङ्ग धेरै सम्पत्ति छ जस्तो तेसैले यस्तो भको
@jamunasharma6398
@jamunasharma6398 3 жыл бұрын
Mitho boli mitho saili ramro Patrakar lagxa malai kishor jee dherai ramro kam garnu vako xa ajha safaltako Suva kamana 👍👍🙏🙏
@nrimalaodari3251
@nrimalaodari3251 3 жыл бұрын
आमा आज हजुरले प्रमाणित गर्दिनु भयो कि सधैं बुहारी मात्र गलत हुदैनन् र सबै आमाहरु सहि पनि हुदैनन् त्यसैले सधैं बुहारीलाई मात्र गलत नदेखौ अरुको घरको भित्री व्यबहार के छ कसैलाई थाहा हुन्न येस्तै हुन्छन् र दु:ख पाउछन् बुढाबुढी ले कति मात्र सहने हो बुहारिले चै।बिचरापन र गोही को जस्तो आसु देखाउदैमा कसैले बिचरा भनेर पाल्दैनन।चाहिने भनेको आफ्नै छोराछोरी नै हो।
@magarsanugaha6086
@magarsanugaha6086 3 жыл бұрын
आमा अलि जिद्दी रैछ यो आमा लाई मनपरी पैसा खर्च गर्नी बानी रैछ
@OppoA-mh3uw
@OppoA-mh3uw 3 жыл бұрын
औता उखान छ नि मान्छे बुढो भयो भनी निउ खोज्छ # पसु बुढो भयो भनी भिर खोज्छ # हो सेम यो पत्तुर्नी सुद्दी
@poojalimbu103
@poojalimbu103 3 жыл бұрын
Thank you
@sumilimbu1767
@sumilimbu1767 Жыл бұрын
जन्म दिने आमा लाई सबै जना छोरा छोरी बुहारी लगायत एस्तो तनाब ।मर्ने बेलामा बुडि आमा लाई । छोरा हरु हेर्दा चाहिँ भर्द भलालादमि जस्तो देखिन्छ । थुक्क छोरा छोरी को जिन्दगि पिर्थिबी को बोज रहे छ । इसोर सर लाई धन्य वाद हजुर लाई । आमा बुवा को सम्पतिमा आँखा लागे को । बुवा आमा मरे पछि त छोरा छोरी को हो त । कस्तो छोरा छोरी जन्माउ भो आमा । छोरा छोरी ले नहेरे पछि के गर्ने त उपाय त त्योइ त हो । बाच्नु त परो आमा बुवा ले । छोरा छोरी बुहारी त बेकार को जिन्दगी रहेछ । धिकार छ छोरा छोरी भन्नु ।???सबै जना ले बुडि आमा लाई एक लाउटी पेल्ने रहे छ ।इसोर सर यो बिर्द आमा को निया निसाफ चाहिँ हुनु पर्छ । ........... सम्पती को लागि एत्रो मिडिमा चर्ति कला । नेपाल अधिराज्य को मान्छे ले हेरि राखे का छौ ।☝️☝️☝️☝️☝️☝️☝️👈️☝️☝️☝️☝️
@pushpabhandari1273
@pushpabhandari1273 3 жыл бұрын
अरू केही होइन आफु एक्लै बस्ने बानि भयर अरू मिलेर बसेको देख्न नसकेर छोरि र छोराको घर बिगार्ने नियत हो ।
@geetakharal1167
@geetakharal1167 3 жыл бұрын
आमा सरक्क बुहारीसग घर जानू ,,अन्त्य कस्ले जानेको छ ,,भोलि चाहिने आफ्नै हुन ।।
@sumeerai1468
@sumeerai1468 3 жыл бұрын
Sahi ho kura
@namitaacharya1381
@namitaacharya1381 2 жыл бұрын
ghas khane bude rixa papine ker parar marxa
@pknphg8444
@pknphg8444 3 жыл бұрын
काग बाठाे भयाे भने गु खान्छ बादर बाठो भयाे भने गेडा च्यापेर मर्छ रूख बुढाे भयाे भने बाटाे छेक्स मान्छे बुढाे भयाे भने न्यु खाेज्छ मर्ने बेला किन यस्तो मति बिग्रेकाे यस्तो पापिनी पातकी बुढीलाई खानामा सिसाकाे धुलाे भातमा हालेर खान दिनु मर्छे याे पापिनी बुढी मरे पछि पाेस्टमाटम गर्दा पनि थाहा हुदैन यस्तो पापिनीलाई सिसाके धुलाे भातमा हालेर खान दिनु
@saritaadhikari370
@saritaadhikari370 Жыл бұрын
कठै अामा छाेराबुहारि सग मिलेर बसेकै राम्राे हाेहै
@j.btamang4809
@j.btamang4809 3 жыл бұрын
बिचर उहाँ को माइती हरु कति जेन्टल मेन रहेछ कति नबुझ्ने आमा के
@minaniroula9367
@minaniroula9367 3 жыл бұрын
बुडि आमा हजुर निक्लेर बाहिर बस्ता रिन तिरिनछ र आमा घरमा जानू सर्क तेहि राम्रो हुन्छ
@evilffgaming6496
@evilffgaming6496 3 жыл бұрын
मामा काे कुरा शहि हाे
@HeroHero-tf8ej
@HeroHero-tf8ej 3 жыл бұрын
great job kishor jee
@bhagawati12364
@bhagawati12364 3 жыл бұрын
कति घमन्ड गरेको हौ बुढी आमैले मर्ने बेलामा पनि
@AlphaBoy-0
@AlphaBoy-0 3 жыл бұрын
नसकिने भयो आमा लाइ छोरा बुहारी खुशी देख्न नसक्ने ले किन पाउने छोरा ? रिस उठेर आउने यति मया गरनी छोरा बुहारी सङ किन टनक टनक यो आमा को पछाडि नलाग्नु पत्रकार भाइ पैशा पैशा पैशा के गर्न चाइन्छ 10 लाख पैशा छोरा को भन्दा पैशा को माया यस्ता पनि आमा हुन्छ्न र ? दिमाग नै बाङो भएको लाई के भन्नू छि
@narayanaale4247
@narayanaale4247 3 жыл бұрын
Titak ma name kx hola
@AlphaBoy-0
@AlphaBoy-0 3 жыл бұрын
कस्को यो aamaako
@AlphaBoy-0
@AlphaBoy-0 3 жыл бұрын
यो आमा को टिक्टोक हेर्न मन त थियो मलाइ पनि
@khusilamakhusilama7017
@khusilamakhusilama7017 3 жыл бұрын
याे आमा काे एनि हाउ आफ्नाे नाम मा भयेभर काे सम्पति छदैछ रिन जति सबै छाेरा बुहारि ले नै तिराेस हुन्छ भने अरु पनि सम्पति लगेर एक्लै माेज मस्ति मा आफ्नाे जीवन जिउने साेच छ। तर लास्ट मा हात खुट्टा नचल्ने बेला मा येहि छाेरा बुहारि काम लाग्ने हाे। खबरदार समाज ले जति मिलाए पनि आफै निहु खाेजेर छाेरा बुहारि लाई ठुलाे आराेप लगाउन सक्छिन है मिलाउन खाेज्ने हरु ले याे कुरा तिर ध्यान दिन जरुरि छ।
@nanuranathapa593
@nanuranathapa593 3 жыл бұрын
छोरा बुहारीको मात्र हो र छोरीको समेत घर बिगार्ने भईन आमाले।
@chemzongsanu
@chemzongsanu 3 жыл бұрын
सबै आमा सत्य हुँदैन र सबै आमा गलत पनि हुँदैन कुरा यो भिडियो हेर्दै जादा आमा नै गलत देख्दैछु।
@khamkhadka2934
@khamkhadka2934 3 жыл бұрын
Buhari ni kaam xaina sasu pani testai
@lopsanglama1104
@lopsanglama1104 3 жыл бұрын
Oh my god mom I wish you in this age could get om shanti very soon 🕊
@minagurung1925
@minagurung1925 3 жыл бұрын
आमा आमा नै हो भन्छन तर एस्तो आमा चै चाहिदैन 👎️👎️👎️👎️
@sangitagautm8010
@sangitagautm8010 3 жыл бұрын
Aaha kati ramro dai
@sonikabantawa4633
@sonikabantawa4633 3 жыл бұрын
उमेर हेर्यो माया लाग्दो😍 फेरि बानी व्यबहार हेर्यो कति जिद्दी अबुझ😬
@gracera3551
@gracera3551 3 жыл бұрын
Oh my God aafno Sherman nvya Pachi yesstai ho Sabai ko hepai😥
@beliadhikari9820
@beliadhikari9820 3 жыл бұрын
भाइ र भतिजो बुहारिको कुरा एक दम ठिक हो बुढी नै बेमानि
@krishhamal
@krishhamal 2 жыл бұрын
बुहारी ले वचन लगाको भएर होला साएद ।।। budabudi भएपछी जो सुकै लाई सम्मान गर्न पर्छ है।।।
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 11 МЛН
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 84 МЛН
Heartwarming moment as priest rescues ceremony with kindness #shorts
00:33
Fabiosa Best Lifehacks
Рет қаралды 38 МЛН
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 81 МЛН
Baby girl aaune date fix vayo🤰pregnancy follow up💞Twins Couple
23:55
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 11 МЛН