यी भ्रष्टाचारीहरु के गर्दैछन् भनेर सोध्नै पर्दैन नी कुन भ्रष्टाचारको काण्ड गर्ने , कसको दलाली गर्ने र उखानेको दास बनेर सत्ता टिकाउने।।
@Suraj.CK-pw3vc2 күн бұрын
एमालेलाई काङ्ग्रेसले सक्दै छ। काङ्ग्रेसलाई जनताले सक्नुपर्छ ।
@bhimsenparajuli88452 күн бұрын
संकटमा हैन यो त ओलिको सबैलाई भागबन्डा पुर्याउन आलोपालो मन्त्री अदली बदली गर्ने निन्जा टेक्निक हो।पत्राकरले नी भेउ पाएनन्😂😂😂😂
@Raidibas2 күн бұрын
ईनिहरु देश र जनताका लागि काम गर्न मन्त्री भएकै हैन तलब भत्ता सेवासुबिधा र भ्रष्टाचार गर्न हानाथाप गर्दै मन्त्री हुन आएका हरुबाट आशा पनि के राखौ खै😫
@YakalYatri-m6z2 күн бұрын
आहीलेको समयमा मन्त्रीमात्रै भयर देश बीकास हुँदैन मन्त्री स्वयम् तेस मन्त्रालय सङ सम्बन्धीत ज्ञान भयको हुनु पर्छ।नत्र लन्ठुहरु मन्त्री भय भने अरु १०० बर्ष देश बन्दैन।
@PremAdhikari-w6c2 күн бұрын
माननीय रक्षामन्त्री बिष्णु पौडेल जीउ ले भनिसक्नु भएको छ यो समाचारको बारेमा सत्य त्यहीँ नै होला !!!
@mahendrashrestha-d2n2 күн бұрын
मन्त्री फेर्ने काम राम्रो हाेईन कमरेड
@DevnarayanSharma-u8n2 күн бұрын
देश।लूट न।सरकार ।मा।गएका।हुन।देश।बनाउन।होइन
@GreaterNepal5952 күн бұрын
यो सरकार मा स्वास्थ मन्त्री प्रदिप पोैडेल मात्रै ले राम्रो काम गरिरहेका छन् ✅
@RajKumarRai-hd3wuКүн бұрын
अर्थशास्त्र का अ नबुझेका मान्छे अर्थमन्त्री अरु मन्त्री हरू पनि यस्तैछन
@bharatbk64602 күн бұрын
जुन आएपनि चोर्ने नै हुन पालो पुर्याउने हो उखानेले
@suhanatamang91942 күн бұрын
४६सालदेखि यस्ता जोकरहरुलाइ जिताएर मन्त्री प्रधानमन्त्री हुन दिने धन्तुकारी जनता हो तिमीहरु के खान्छौ?
@devlimbu47462 күн бұрын
भारतको खाते बराबरको सोच भएका नेताहरू बाट के नै बिकासको आशा गर्नु र...
@dwaanbohara12172 күн бұрын
भ्रषटाचार कसरिगर्ने सिकाउदै होला केपि चोरले जुनदिन पढाइ पूरा हुन्छ त्यसपछि देखिन्छन
@MohanSingh-nu9tq2 күн бұрын
एमाले रिप काँग्रेस रिप
@NabarajRai-l8w2 күн бұрын
इन्डियन र अमेरिकीलेओलिलाई नै च्यापटर क्लोज गर्न लगाएको छन । अनि दोष भने बिचरा मन्त्रीहरूलाई 😢
@nagendrapoudyal81242 күн бұрын
Mantri fail hunu Vanya pm fail hunu hoina ABA pm nai falnu parcha
@rajendralimbu6902 күн бұрын
काम नलाग्ने मन्त्री
@blackdiamond23842 күн бұрын
यिनी हरू मंत्री भन्ने नई थाहा छैन yr मलाई त😂😂😂😂
@dksaud44842 күн бұрын
पालो पुर्याउनुपर्ने होला😊
@suhanatamang91942 күн бұрын
होइन होउ ८कक्षा पढेको धन्तुकारी ५पटक अर्थमन्त्री बनाउने गफाडी खड्के के खान्छौ खड्के हुन त खड्के पनि ८कक्षा प्रधानमन्त्री यतिसम्म बेइज्जत किन गरेको होला
@rajendralimbu6902 күн бұрын
नेपाल मै पढेर अर्थ बित हो भने यस्को काम छैना
@PradipShrestha-bp7yu2 күн бұрын
Rip एमाले कांग्रेस
@ishwarrawal25652 күн бұрын
देश उस्तै छ फेर फेर अब बाकी के नै छर
@nakulkumarojha88572 күн бұрын
हाहाहा,कति जानेका?
@thulokanchhalama84702 күн бұрын
Nimleki🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆
@SushilaKhanal-jj1wh2 күн бұрын
हावा समाचार मात्रै
@HariBm-qu9pt2 күн бұрын
बलराम को काम छैन
@rembahadurmagar-k4j2 күн бұрын
kp ta ukhan mai best ho yasaile garda kp gayo.
@narayanalemagar6249Күн бұрын
Sing Navayako Goru Haru
@krishnagurung-dl6uk2 күн бұрын
Nepal ka office haruma tangiyeko p.m.ko photo pani kati phernu kahile ko kahile ko.
@narayanalemagar6249Күн бұрын
Goru mantri Haru
@KumarBasyal-f6z2 күн бұрын
Deakhu xu khatty haru li
@narayanalemagar6249Күн бұрын
Aalu Hatma Liyarabas Oli
@rembahadurmagar-k4j2 күн бұрын
aakhir k ta sichha ma padaunu paro aafu napadeka ramro bekti bidesha aafu vanda kam ma rakhe desha lutanu paiyo aba kasari lutchhou desha khate neta ho.
@prakashdulal68832 күн бұрын
हाहाहा
@jennex67402 күн бұрын
Wat a joke
@kumargurung182 күн бұрын
😂😂😂😂😂😂
@BahadurNepal-r6j2 күн бұрын
😜😜😜😜
@BikaahShrestha2 күн бұрын
Je grex sahi gre kp srkarle masy bhat ma bikne bheda janta lai