गगन र विश्वप्रकाशको असली रुप ! एमालेको खोक्रो राष्ट्रवाद। सर्लाही घटनाको अन्तर्य । रामकलीको उद्दार ।

  Рет қаралды 198,830

News24 Nepal

News24 Nepal

6 ай бұрын

गगन र विश्वप्रकाशको असली रुप ! एमालेको खोक्रो राष्ट्रवाद। सर्लाही घटनाको अन्तर्य । रामकलीको उद्दार - SIDHA KURA JANATA SANGA
EPISODE: 1105
PRESENTER: BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 310
@news24tvchannel
@news24tvchannel 5 ай бұрын
युट्युव Community Guidelines को कारण आइतबारको एपिसोड ढिलो अपलोड हुन गएको छ ।
@bikramdahal3037
@bikramdahal3037 5 ай бұрын
waiting long time sidhakura🤔
@kashinathmainali9426
@kashinathmainali9426 5 ай бұрын
🙏🙏👍️👍️🇳🇵🇳🇵
@DjRai-wj1bh
@DjRai-wj1bh 5 ай бұрын
Please please waiting long time I want to see early please sir 🙏
@TekbahadurChand
@TekbahadurChand 4 ай бұрын
Aa😊 😊😊😊😊😊😊😅 T.,JJ❤​@@bikramdahal3037
@mahendrakarki9468
@mahendrakarki9468 5 ай бұрын
यहाँको पत्रकारिता प्रती सधै उच्च सम्मान छ ।।🙏🙏
@basudevchaulagain2216
@basudevchaulagain2216 5 ай бұрын
अझ सत्य तथ्य बोल्दै जानुहोला ,जैरोसरलाई धन्यवाद छ।
@sadajiban
@sadajiban 5 ай бұрын
जैरू हो जैरो होइन है
@kushawaha244
@kushawaha244 5 ай бұрын
यिनीहरु सकिने तरखरमा छ त्यसैले फेरी द्वन्द्व गरी फेरी सत्तामा रमाउनको लागि तयार गरको विधेयक हो।
@user-mg4bz6sc7x
@user-mg4bz6sc7x 5 ай бұрын
सत्यतथ्य समाचार भने सिधाकुरा जन्ता सग को लोकप्रिय कार्यक्रम का बिरेन्द्र जैरु सर लाई हृदय देखि नम्न गरे🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@mohanchand2417
@mohanchand2417 5 ай бұрын
राजा र प्रजाको रक्षा होस् ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
@muktimishra4257
@muktimishra4257 5 ай бұрын
जैरे सरलगायत सम्पूर्ण समूह धन्यवादका सच्चा पात्र हुनुहुन्छ ।
@183Astropankaj
@183Astropankaj 5 ай бұрын
जैरु होला नि जैरे भनेको त अपशब्द हो त।
@KhamohaleVibes
@KhamohaleVibes 5 ай бұрын
विश्व प्रकाश र गगन बाहिर बाहिर मात्र गन गन गर्ने हो पार्टी भित्र त भाउजुले सातो खाइदिन्छ बिचराहरूको
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u 5 ай бұрын
Chor daka aaprade aama Chikwa vattuwa randeko poi rip tip
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u 5 ай бұрын
Birindra jairu sir lae Salam x
@samsnnana2266
@samsnnana2266 5 ай бұрын
Gagane ra arko bisso parkas vanne kukur hun bahira vukne vitra thikka parne
@FB2334.
@FB2334. 5 ай бұрын
कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून् सोचे र आँटेको सबै कुरा पूरा होस...
@SCLimbu
@SCLimbu 5 ай бұрын
विरेन्द्र सरको प्रस्तुति नै ‌दमदार लाग्छ,,,,,,🙏🙏
@thaparamesh4478
@thaparamesh4478 5 ай бұрын
एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई सलुट गर्दछु म साउदी अरब बाट हेर्दै धन्यवाद
@ananathsapkota2032
@ananathsapkota2032 5 ай бұрын
२०५५ पछिको काङ्ग्रेस एमाले माअाेवादी र ईनका सिर्षनेताहरु सहित दुई चार जना बायक सबै देश र नेपालि नागरिकको लागि सोलो पोईजन् हुन् र बिदेसी दलालि पनि घामजस्तै छर्लङ्ग भयो अबत जय देश जय नरेश २०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ डा०जगमान पथ जिन्दावाद
@IshwarShrestha-in5qz
@IshwarShrestha-in5qz 5 ай бұрын
यदि दुई जनाको अदालतमा मुद्धा चली रहेको छ भनी बिना अदालतको पत्र नआए सम्म कसैले केही गर्न पाउँदैन र यदि अदालतको पत्र बिना यस्तो गरेको हो भनी श्रेष्ठ ज्यूलाई कडा भन्दा कडा कार्रवाई हुनुपर्छ,साथै दुःखीलाई क्षतिपूर्ति दिनुपर्दछ।
@prasiddaswornakar6497
@prasiddaswornakar6497 5 ай бұрын
सत्य तथ्य समाचार को लागि धन्यवाद वीरेन्द्र सर ❤❤❤
@user-uv4zs8sc3i
@user-uv4zs8sc3i 5 ай бұрын
रामकली भहिनिको उद्दार गर्नु भयको मा जैरु सर लगायत सबै सयोगी मन हरु पर्ती हार्दिक नमस्कार 🙏🙏
@Thakurimaisab17
@Thakurimaisab17 5 ай бұрын
हजुर जस्तो पत्रकार हुनुहुन्छ र सत्यतथ्य समाचार सुन्न पाईन्छ अरु पत्रकार त पाटीको छन नहुने नहुने बटुराउछन । गगन थापा र प्रकाश थापा मान्छे मात्रै युवा हुन सोच त गए गुज्रिएको छ नी 😅 जय देश जय नरेश ! राजतन्त्र जिन्दावाद 🇳🇵🇳🇵
@chetnathmainali3541
@chetnathmainali3541 5 ай бұрын
पत्रकार महोदय धन्यवाद🎉❤
@dorjelama2878
@dorjelama2878 5 ай бұрын
जनता ले चुनेको सामसत प्रधानमन्त्री र रास्ट्रपति भय पो जनता को र देशको माया हुन्थ्यो
@sitadevkota7741
@sitadevkota7741 5 ай бұрын
विश्व प्रकासलाइ प्रसनालिटी नभएको व्यक्ति भनिन्छ । यस्ता त नेता भएका छन भन्छन मान्छेहरूले
@kedargyawali5858
@kedargyawali5858 5 ай бұрын
जैरु सर साडेहरु को सोच सत्ता जोगाउने मात्र हो,प्रकृति ले नै बढार्छ अब,हेर्दै जाउ।
@nadarajalimagarnadarajali5626
@nadarajalimagarnadarajali5626 5 ай бұрын
हजुर लाई धेरै धे धन्यवाद सार येति ठुलो सहयोग गरिदिनु भाको मा सुर्खेती चेली लाई झिकाउन सफल भएकोमा 🙏🙏
@urmilakc1728
@urmilakc1728 5 ай бұрын
बिरेनद् जैरु सर हजुरलाइ सलामछ
@disnabimobiletv
@disnabimobiletv 5 ай бұрын
Birendra vai ko damdar prastuti lai salam ❤
@user-ve9te2cj1p
@user-ve9te2cj1p 5 ай бұрын
😮धन्यबाद बिरेन्द्र सर धेरैकुरा जानकारि गराउनुभएकोमा
@user-xs4mf9pu2r
@user-xs4mf9pu2r 5 ай бұрын
धेरै धेरै धन्यवाद सिधा कुरा जनता संग कार्यक्रम लाई ❤❤❤
@rajupathak2298
@rajupathak2298 5 ай бұрын
गगन थापा र विश्वप्रकाश नेपाली राजनीतिका उज्ज्वल तारा हुन् तिमी ले पनि कसको पैसा खाएर बोल्दै छौ 7:34 । 7:52
@sushil7567
@sushil7567 5 ай бұрын
जय ❤❤राजालाइ साथछ युबालाइ सलामछ लोकतान्त्रिक गणतन्त्र सङ्घीय मुर्दावाद ग्रेटरनेपाल जीन्दाबाद फणीन्द्र नेपाल जीन्दाबाद ❤❤ज्ञानेन्द्र शाहीलाई साथछ 🎉🎉❤❤❤❤
@prithbirai5432
@prithbirai5432 5 ай бұрын
True and wonderful opening news reporting Jairu Ji. Thanks for your hard work and dedication to inform people with factual news
@mohangulmeliyoutubechanal
@mohangulmeliyoutubechanal 5 ай бұрын
हे भगवान इ 3/4 जना ताउके नेता भनाउदा देश द्रोही गद्दार भ्रष्टाचारी हरुको मुल जरो लाई हार्दिक श्रद्धाञ्जली दिने दिन छिटो ल्याउनु 🙏🙏🙏🙏🙏जय पशुपति नाथ ,जय पाथीभरा माता ,,जय मुक्तिनाथ ,,जय मनकामना मा,,सम्पुर्ण भ्रष्टाचारी दलाल देश द्रोहि हरु हार्दिक श्रद्धाञ्जली
@shivarimal8011
@shivarimal8011 5 ай бұрын
राजा लियाउ देस बचाउ राजतन्त्र जिन्दबाद 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵(नमस्कार पत्रकार सर 🙏🙏🙏🙏🙏राजा लियाउनको लागि आवाज बोल्नु होस।
@homkyampacha4292
@homkyampacha4292 5 ай бұрын
तपाईं जस्तो पत्रकार नेपालमा धेरै हुनुपर्नेछ सलाम छ पत्रकार ज्यु🙏🙏
@HTCMedia2081
@HTCMedia2081 5 ай бұрын
जनताको घर बाट सियो पनि लिन हुन्न, देश को स्वाधीनता को रक्षा गर्नुपर्छ यि र यस्तै हजारौं हाम्रा नारा थिए आज सत्ता मा गएपछि सबै एकाएक बिलिन भए मरेका सहिदहरु को आत्मा कति तड्पिदो हो हामी कहिले सम्म झोलेको टाइटल भिरेर अन्धो भक्त, कट्टर हुने ? सोच्नु पर्दछ ढिला नहोस् केपी सेरे प्रचण्ड माधव जस्ता अपराधीहरु लाई मार्नै पर्छ
@mirabhattarai5652
@mirabhattarai5652 5 ай бұрын
Wawo sahasi patrakar salut chh👍👍
@khusithapa6550
@khusithapa6550 5 ай бұрын
एक चोटी रानीले दानगर्नु भाको जगा पनि छोरा हरूले आँखालगाए दिनुस् भो प्रजाकाे खोस्न हुँदैन
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u 5 ай бұрын
Very good kura birundra jairu ko 1oop
@laxmangc7237
@laxmangc7237 5 ай бұрын
Good
@paw_one
@paw_one 5 ай бұрын
ramkali farkaiyeko khabar le khusi lagyo! hats off to news 24 team!!
@binodshrestha2524
@binodshrestha2524 5 ай бұрын
Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏
@kamalakuinkel2163
@kamalakuinkel2163 5 ай бұрын
Bhai jati aakha dekhaya pani nabujne hamilai ke sunaunu hami bheda e papiharuka sidi chhadai chhau hamra neta dukka chhan!!
@hariprasadneupane4761
@hariprasadneupane4761 5 ай бұрын
सबै यिनिहरू त्यति मात्रै हैन जिउँदा मशान घाट का लास हुन।
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 5 ай бұрын
सहि भन्नु भयो वीरेन्द्र सर एमाले लाई राम्रो छ कि भनेको एमालेको पनि चरित्र देखें
@nadarajalimagarnadarajali5626
@nadarajalimagarnadarajali5626 5 ай бұрын
येस्ता नेता य कुनै पनि राजनीति दाल का मान्छे हरु लाई कसम म एउटै खाल्टो खनेर सबैलाई राखेर पुर्न मन छ यिनिहरु को कालो दिन पाक्कै आउँछ नेपाल मा सबैले हेर्नु होला है अलिक दिन पछि ✍️✍️
@TORAN2334
@TORAN2334 5 ай бұрын
हेलो गाईज नमस्ते म सिधा कुरा जनता सँग सधै हेर्छु मन पर्छ। Guys please सान साना youtuber को को हुनुहुन्छ ल है हामिले एक अर्कालाई सपोर्ट गरम ।।🙏🤘❤️❤️❤️❤️❤️
@premshreemal7539
@premshreemal7539 5 ай бұрын
लक्षण हेर्दा 84 को चुनाब मा यिनी पनि नेता बन्छन भन्ने पक्का हो
@rai.bantawa6047
@rai.bantawa6047 5 ай бұрын
यो सिधा कुरा जनतासँग न्युज 24 पनि नेताहरु सँग मोलतोल गर्छ कि? किन समयमा निर्धारित समयमा प्रचार प्रसार वा प्रसारण नभएको हो।
@kisunpaswan2824
@kisunpaswan2824 5 ай бұрын
100%. Right sir.
@sushmasen4266
@sushmasen4266 5 ай бұрын
Good news 🎉🎉🎉❤❤❤
@manbahadurchhetri3107
@manbahadurchhetri3107 5 ай бұрын
गगन र बिश्वापरकास जे भने पनी देउबा का झोले हुन कुनै आयोजना नयी छैन
@bharatdhamala8852
@bharatdhamala8852 5 ай бұрын
के भए को हो दीन परीवर्तन गरेको हो की के हो आजकल आईतवार आऊने शो सोमवार आऊछ। त्यै दीन हेर्ने पाए मज्जा हुन्थ्यो।
@Kasa690
@Kasa690 5 ай бұрын
🤔गन गन र विश्व प्रकाश को काम भनेको मिडिया को सामुभुक्ने हो!सेरे ले यो देशमा खुल्लमखुल्ला बेथिति garda पनि साथ दिने मिडिया सामु नौटंकि देखाउने
@user-ei1nn1hd9m
@user-ei1nn1hd9m 5 ай бұрын
यो त आम जनताले बुजी सके कि नेपालका नेताहरु इन्डियन येजेन्सि मिशन रअ संग मिलेर काम गर्ने लेन्डुप दोर्जेहरू हुन् भनेर । अब आफैंले ले ल्याएको गरतन्त्र सँगै फाँसी मा जाने भयो यो प्रचण्ड।
@sushilabaniya223
@sushilabaniya223 5 ай бұрын
राजाका भान्जाहरू र अध्यक्षलाई कारबहि हुनुपर्छ ४० वर्ष बसेपछि मोहियानी हक पनि लाग्छ तेसमा पनि पावरको दुरूपयोग गरी टहरा भत्काएर गाई मार्ने यस्ता अपराधिहरूलाई कारवाही गर्नुपर्छ ।
@ganeshpande1035
@ganeshpande1035 5 ай бұрын
गगन बिवप्रकास नेपाल्का कुपुत संत्तान हुन भनन हिचकिचाउन हुदैन
@navarajramroxasongamanaiho5763
@navarajramroxasongamanaiho5763 5 ай бұрын
Salut sir lai
@npsapkota5852
@npsapkota5852 5 ай бұрын
गगन थापा र विश्र्व प्रकाशको हैसियत भनेको कुनामा बस्ने र दुनामा खाने ।
@rambahadurchaudhary5255
@rambahadurchaudhary5255 5 ай бұрын
Dhanybad patrakar jyu
@rahmbaniya2579
@rahmbaniya2579 5 ай бұрын
Good news
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 5 ай бұрын
याेदेशमाअनाबश्यक साम्सद सङ्ख्या घटाएर बिकासमा लगाउनु पर्छ।
@citathapa6949
@citathapa6949 5 ай бұрын
अब त यो देशमा कुनै पनि कुराको विरोध गर्न पनि डर हुने भयो। विरोध गर्न जाँदाखेरि आफ्नो ज्यानै गुमाउनुपरला भन्ने डर भयो ।
@nilamjimee4265
@nilamjimee4265 5 ай бұрын
💯 sahi
@ramkandel8329
@ramkandel8329 5 ай бұрын
❤❤❤wow wow super news selutxa birendra jairugiu hajurlai❤❤❤
@mohanpandey1775
@mohanpandey1775 5 ай бұрын
Changed our thoughts
@arjunlama777
@arjunlama777 5 ай бұрын
Rabi rabi bhanthyo rabima swarth thiyo bhane birendra sir bhaneko balen jatikai cha niswartha ripoter garne i salute dai❤❤❤
@prakashkhanal587
@prakashkhanal587 5 ай бұрын
Naman 🙏🏾
@183Astropankaj
@183Astropankaj 5 ай бұрын
सिके राउतले नेपाल लाई गालिगरेर गल्ती गरेकै हुन् तर।उनले 3/4 टाउकेकाे कुरा 200% सत्य हाे।नेपाल अब यी ज्यानमाराहरुकाे खिलाफ जनताले हतियार उठाउनै पर्छ ।
@rammoktan2126
@rammoktan2126 4 ай бұрын
Thankyou so much..
@laxmankarki-fw9wx
@laxmankarki-fw9wx 5 ай бұрын
You are right
@user-ud5xs7jf3q
@user-ud5xs7jf3q 5 ай бұрын
Good spech
@binitalimbu3357
@binitalimbu3357 5 ай бұрын
जति नै सत्य, तथ्य खोजी खोजी बाहिर ल्याए पनि घोक्रो फुट्ने गरी कराए पनि कै काम छैन जैरू सर ..कसैले सुन्ने वाला छैन.. 😝😝😝😝
@kamalkhatri1081
@kamalkhatri1081 5 ай бұрын
यो देश मारा नेताहरूको कुरा कत्ती सुन्नु हौ । यिनीहरूलाई नखेदे सम्म देशमा शान्ती कहिले हुने छैन । केही झोले बाहेक सर्बसाधरण जनताले कुरा बुझी सकेका छन।समयलाई कुर्नु पर्छ ।
@LaxmanbomjanLaxman
@LaxmanbomjanLaxman 5 ай бұрын
good job
@premkc9040
@premkc9040 5 ай бұрын
काम छैन गगने अनि बिस्वप्रकासको इनि मुलाको दम छैन।।।
@sitaramchauhan9658
@sitaramchauhan9658 5 ай бұрын
jairu sir❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@kashinathmainali9426
@kashinathmainali9426 5 ай бұрын
गणतन्त्र को यहिहो पराकास्टा
@bipinkumarbc8785
@bipinkumarbc8785 5 ай бұрын
Salute sir
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 5 ай бұрын
गगन र बिस्वो प्रकाश पनि नेता होर यी त दुई जिब्रे।
@pawankarki1876
@pawankarki1876 Ай бұрын
👌👌👌
@RajBhandari-rt5rv
@RajBhandari-rt5rv 5 ай бұрын
Good jub sar
@ndsunar4682
@ndsunar4682 5 ай бұрын
बीरेंद्र सर धन्यवाद
@sumansingh2605
@sumansingh2605 5 ай бұрын
Sai kura garnu bhayo ģood news
@alexkhadka4475
@alexkhadka4475 5 ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु स्वार्थ बाजिको देश सत्ता र कुर्सी बाँड फाँड गरो गठबन्धन गर्दैनौं भन्यो जबजब चुनाव आऊछ अनि सबै पाटी एकै ठाउँमा उभिएर बस्यो स्वार्थी भ्रष्टहरु
@prakashkhanal808
@prakashkhanal808 5 ай бұрын
Salam Birendra jairu sir
@jhalakbaral409
@jhalakbaral409 5 ай бұрын
Good news.
@trinity396
@trinity396 5 ай бұрын
Salute to patrakar jiu
@khadgabahadurdahal5630
@khadgabahadurdahal5630 5 ай бұрын
100 % right ho
@khagendrashiwakoti643
@khagendrashiwakoti643 5 ай бұрын
❤❤❤❤
@pradipbasnyat7061
@pradipbasnyat7061 5 ай бұрын
Great journalist 🙏
@shivarajneupane1159
@shivarajneupane1159 5 ай бұрын
❤❤❤
@ishowrbhakta5808
@ishowrbhakta5808 5 ай бұрын
दम्दार प्रस्तुति सर🎉
@ashokrasaili2989
@ashokrasaili2989 5 ай бұрын
कार्यक्रमको समय परिवर्तन भएको हो र?
@magarhetauda
@magarhetauda 5 ай бұрын
दादागिरी सैलि भो सुमन श्रेष्ठ लाइ जेल हाल सरकार सुमन श्रेष्ठ काठमाडौं १४ अध्यक्ष खाते लाइ😡😡😡😡😡😡😡😡😡😡😡
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 5 ай бұрын
कांग्रेस, एमाले र माओवादी नकाटी यो देश कहिल्यै बन्दैन ।
@ashakc-ym3pl
@ashakc-ym3pl 5 ай бұрын
Excellent news
@babulaldangol7907
@babulaldangol7907 5 ай бұрын
यो वदाध्य्क्ष न्यायाधीश रहेछ
@nareshshrestha3481
@nareshshrestha3481 5 ай бұрын
Salam xa birendra sir hajur lai namaste 🙏 🙏
@yeksharma2468
@yeksharma2468 5 ай бұрын
यो एन्कर लाई के भन्नू है गगन विश्व को खेदो खन्नु नै मुल धर्म रछ
@manojmagar4490
@manojmagar4490 5 ай бұрын
100 %Right sir
@sangitamanju5059
@sangitamanju5059 5 ай бұрын
रबि के यसरी नै नेता को खरो बिरोध गर्थें आखिर उ आफू चाइ गरिब जनता ले जम्मा गरेको सहकारीको पैसा खादो रछ तिमी पनि तेहि खालको होला हैन
@trisatanvimalla
@trisatanvimalla 5 ай бұрын
❤❤❤❤❤Hi sir
@suryabdadhikari6422
@suryabdadhikari6422 5 ай бұрын
गणतन्त्रको बीउ रोपने नैकाँग्रेस हो ,
@pralhadkarki1541
@pralhadkarki1541 5 ай бұрын
कस्ताे कुरा नबुझेको, पत्रकारजि, हात्ती नै हात्तीले हानाे हाेला, अनि अरु के देख्नु हुन्छ त, बिचरा अध्यक्षजिले
ОСКАР ИСПОРТИЛ ДЖОНИ ЖИЗНЬ 😢 @lenta_com
01:01