बाँदरले लखेटेका गाउँहरु | Bandarle Lakheteka Gauharu | Herne Katha EP108

  Рет қаралды 1,296,972

Herne Katha

Herne Katha

Жыл бұрын

आजकल पहाडका गाउँहरु रित्तिन थालेका छन् । बसाईं सर्नेहरुको ताँती छ । कसैलाई सपनाले बोलाएको छ । कसैलाई बाध्यताले लखेटेको छ । बैतडी सदरमुकाम छेवैका गाउँहरुलाई चाहिँ बाँदरले लखेटेको छ ।
#hernekatha #bandar
Villages in Nepal are disappearing due to out-migration. While some people have left to chase their dreams, the others are driven away by compulsion. Villages near the Baitadi headquarters however, have been chased away by monkeys.
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZbin Member: bit.ly/JoinHerneKatha
Special Thanks for Stock Footages: Lokesh Saud, Baitadi
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Curator in Charge - Anusha Khanal
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on KZbin. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 2 300
@hernekatha
@hernekatha Жыл бұрын
प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽
@dharaneygunda9544
@dharaneygunda9544 11 ай бұрын
हुन्छ बिद्या बैनी तर मैले त उहिले नै गरेको छु ल बैनी।
@omsubedi8271
@omsubedi8271 11 ай бұрын
मैले भर्खरै गरे है सुर्खेत देखि
@bijaynepali4782
@bijaynepali4782 11 ай бұрын
झाक्री को बारेमा पनि ल्याउनु न है यस्तै कथहरु हजुर हरुको जय होस ।
@sirjanbudhamajar7154
@sirjanbudhamajar7154 11 ай бұрын
बैनी यो कुन जिल्ला र कुन पालिका होर बैनी येस्तो बादरले सताउने !
@george3312
@george3312 11 ай бұрын
Permanent solution for monkey problem,let’s eat monkeys after that they will be understand,😂
@bharatchand7985
@bharatchand7985 Жыл бұрын
जंगलको बादरले गाउँलाई दुख सिंहदरवारको बादरले देशलाई दुख😢😢😢
@resammagar4481
@resammagar4481 Жыл бұрын
क्या चीत्त बुज्दो लेखकक 🙏🙏🙏
@JoyaNMagar
@JoyaNMagar Жыл бұрын
क्या दामी दिनु भयो❤
@amirkhadka7840
@amirkhadka7840 Жыл бұрын
Yes
@romnathchaulagain6408
@romnathchaulagain6408 Жыл бұрын
धेरै राम्रो कमेन्ट
@arjunbro6090
@arjunbro6090 Жыл бұрын
नसोचेकै जवाफ वावा
@puskartimilsina3427
@puskartimilsina3427 Жыл бұрын
पैला माओबादि ले सताए अहिले बाँदरले गम्भीर कुरा दिदिको🙏🇳🇵
@tekpandey5201
@tekpandey5201 11 ай бұрын
😭😭😭
@hemkarnarai_9884
@hemkarnarai_9884 Жыл бұрын
त्यहाका मानिसहरुको दैनिकी जीवन अनी बाँदर सँगको संघर्स देखेर सारै दु:ख लाग्यो 😢
@mandiprai1051
@mandiprai1051 Жыл бұрын
बिध्या दिदिको स्वर सुन्दा किन यति धेरै आनन्द आउँछ हो
@narayansharma2077
@narayansharma2077 Жыл бұрын
हामिलाइ हेर्द त रमाइलाे जस्ताे लाग्नि उहाहरुले कति दुःख पाउनु भयकाे रहेछ सरकार उता पनि ध्यान देउ❤❤
@devipaudel1702
@devipaudel1702 11 ай бұрын
'धनीहरु सहर बस्ती गए हामी गरीब हरु कहाँ जाने'! मन छुने कथा
@motivate8437
@motivate8437 Жыл бұрын
बिध्या चापागाई दिदी लाई कुनै दिन बिश्वले खोज्ने छ। मलाई म जिबनको पहिलो पटक डाई हार्ट फ्यान हु। दिदिलाई म खोज पत्रकारिताको सानो सहयोग गर्ने मन छ।❤❤
@nabingurung6446
@nabingurung6446 Жыл бұрын
सिंह दरबार मा हरेक दिन सदनमा एक पटक हेर्ने कथा कार्यक्रम देखाउनु पर्छ। भ्रष्ट नेताहरूको आँखा खुलोस।
@RzesRajesh
@RzesRajesh Жыл бұрын
सहि कुरा गर्नुभयो
@tysonjungthapa
@tysonjungthapa Жыл бұрын
कमेन्ट कमै मात्रा मा गरे पनि आजसम्म को कुनै भिडियो नछुटाइ हेर्ने मान्छे म मात्र हो कि अरु पनि हुनुहुन्छ ❣️🙏🇳🇵
@sitatiwari2694
@sitatiwari2694 Жыл бұрын
Ma pani xu
@pramilatamang6377
@pramilatamang6377 Жыл бұрын
Me also same
@BeenuJ.kunwar-cj4uu
@BeenuJ.kunwar-cj4uu Жыл бұрын
Also me brother ❤
@bimaladhikari-dl1zn
@bimaladhikari-dl1zn Жыл бұрын
मैले नि कुनै भिडाियाे छुटाकाे छैन है❤
@amritkoirala5224
@amritkoirala5224 Жыл бұрын
Ma pane xu
@danusanam3290
@danusanam3290 Жыл бұрын
यो हाम्रो देश को परिस्थिति देख्दा रुन मन लाग्छ ।म अहिले कतार देखि हेर्दै छु।😢😢😢😢😢😢😢
@sandeepbishwakarma9458
@sandeepbishwakarma9458 Жыл бұрын
गाउँ बादरले देश नेताले सखाब भयो 🙏🙏हेर्ने कथा तिमलाई सम्मान छ ❣️❣️
@narayanbabu5122
@narayanbabu5122 Жыл бұрын
धन्यवाद बिद्याजी , बाच्न नसकेका हरु का कथा हेराईदिनु भएको मा । धन्न हामी गणतन्त्रको सरकारमा छौ। सार्वभौम देशका जनता को हालत।
@chefpankaj1378
@chefpankaj1378 Жыл бұрын
धेरै खुशी लाग्यो बिध्या दिदि जन्म भुमिमा गयर जन्म भुमि देखाउनु भयो। जय जय जन्म भुमि जय माता त्रिपूरा सुन्दरी 🙏🙏
@apekshagautam9694
@apekshagautam9694 Жыл бұрын
"हाम्रो कुरा कसैले सुन्दैनन्, बाँदरले के सुन्ने ? बाँदर त जनावर हो । उसलाई पनि खानुपर्छ । 😥❤️🙏
@TaraKhanal-qb8ib
@TaraKhanal-qb8ib 11 ай бұрын
बाँदरले उजाड बनाएकाे अत्यन्तै दुख लाग्याे सरकारले जतिसक्दो चाँडो समस्या समाधान गरिदियाेस् ।सलाम छ हेर्ने कथा टिमलाई यस्ताे दुर्गम र समस्याग्रस्त ठाँउकाे समस्या उजागर गरिदिनु भएकाेमा
@teksaud1082
@teksaud1082 Жыл бұрын
श्वास,शरीर जोगाई राख्न कति गाह्रो छ। बिचरा त्यो गाउँका मानिहरूलाई।।😢 जीवन रहँदासम्म संघर्ष र दुःख मात्रै पाउने भए दुर्गम गाउँका मानिसहरु।।
@rhcp_amis
@rhcp_amis Жыл бұрын
हेर्ने कथाको मार्फत देशको अनेक गाउँ हरुको कथा हेर्न पाउँदा मन हर्षित हुन्छ। धन्यवाद सम्पुर्ण हेर्ने कथा परिवारलाई 🙏🙏🙏🙏🙏🙏
@SiruSin56
@SiruSin56 Жыл бұрын
Dekhuni matra hoki tesko bikash pni garni ho
@arjunbhatta55
@arjunbhatta55 Жыл бұрын
​@@SiruSin56hoina timle chai k gareu desh ko lagi uha haru le dekhaunu vayo tehi thulo kuro ho eha comment matra garera basnu vanda badar thabauna janu both of you are same 😅
@sukubishunke9363
@sukubishunke9363 4 ай бұрын
Dekhera tehaka manxele help garne honi
@prabinbaral5471
@prabinbaral5471 Жыл бұрын
सारै बिरक्त लाग्यो😢😢 कति पिडा मा रैछन गाउले । यो कथा हेरेर केही गर्न पाय पनि हुनि भन्ने भावना आएको छ।😢😢nice work team...hope it reaches the concern authority ..🙏
@hikmatbist78
@hikmatbist78 Жыл бұрын
धन्यबाद हेर्ने कथा टिम अनि बिध्या दिदीलाई हाम्राे बैतडीकाे कथा ,ब्यथालाई स्थान दिनु भएकाेमा ❤
@khagendrajoshi875
@khagendrajoshi875 Жыл бұрын
हार्दिक आभार आदरणीय दिदी तथा हेर्ने कथा टिमलाई बैतडी जस्तो बिगट ठाउको दुख बेथाहरु लाई देश बिदेशमा पुगाइ दिनुभाकोमा ❤❤❤
@pradeepkunwar2770
@pradeepkunwar2770 Жыл бұрын
आफ्नै देश मा रहेका समस्याहरु हेर्ने कथा मार्फत हेर्न पाउदा खुशी पनि लाग्छ !अनि समस्य देखेर दुख पनि लाग्छ ।अझै नंया प्रस्तुतिको पर्खाइमा 🙏bidhya didi
@bunuidingo4262
@bunuidingo4262 Жыл бұрын
राउटे समुदाय लाई लानु पर्छ होला यसमा बाँदर सब खान्छन् ❤😢
@tulsiskeolsrawatm7052
@tulsiskeolsrawatm7052 2 ай бұрын
बाँदर बन्ध्याकरण गर्न पहिलाे प्राथमिकतामा यही ठाउँलाई राख्नु पर्ने देखियाे आरजु माननीय ज्यु । तपाईँकाे अभियान सफल रहनेस् ।
@rajendradeshemaru3360
@rajendradeshemaru3360 Жыл бұрын
बिद्याजीको श्वर जति मीठो छ त्यतिनै यश श्रृङखलाको संगितले मनमोहक बनाउंछ।ृ❤े
@SyamunaOnlineVlogs
@SyamunaOnlineVlogs Жыл бұрын
🙏🕉️"हेर्ने कथा"आर्गनिक छ,देशभित्र भएको दुःख र पिडासँग झेलिरहेको मान्छेहरूको संघर्षलाई प्रत्यक्ष दर्शाउने काम "हेर्ने कथा" मात्र छ।।धन्यवाद
@youbrajlsnr9092
@youbrajlsnr9092 Жыл бұрын
कति राम्रो लाग्यो हेर्ने कथा टिमको मेहनत , अनि त्यहाँको अवस्था ले चाहिँ चसक्क मन छोयो, बाँदर आतंक त देखाईदिई नै हाल्नु भएको छ सँगै धनी र गरिब बिचको खाडल , दलित र गैरदलित बिचको असमानता पनि छर्लङ्ग देखिएको छ।। हेर्ने कथा पुगेको ठाउँमा नेपाल सरकार पनि पुग्न सकोस् र पुगेको महशुस जनता ले गरुन् ❤❤❤❤
@rjuthegreat1
@rjuthegreat1 Жыл бұрын
यी बाँदरहरुले यी गाउँहरु रित्ताउदैछन, सन्सदका बाँदरहरुले देश रित्ताउदैछन, सायद ८०% दर्शकहरु नेपाल बाहिर बाटनै हेर्दै होलान् हेर्ने कथा ।😢😢
@shivasunuwar2881
@shivasunuwar2881 Жыл бұрын
सारै मन छुन्छ हेर्ने कथाले ❤
@pramilatamang6377
@pramilatamang6377 Жыл бұрын
Bidhya Didi ko Voice So sweet ❤❤Thank you Hernekatha Team Members
@alishabritish9789
@alishabritish9789 Жыл бұрын
साचाई हो नेपालमा अब बादर बस्ने राख्ने घर बनाईयोश पोखराको वडा no २३ र २४ मा पनि बादरको बिगबिगिले घर गाऊँनै बिस्थापित भएको छ धेरै मनिशहरू 😢 रुएर गारो छ नेपालका सबै ठाऊमा लाखु सम्रक्षण ब्यबस्थापन होस 🙏🏻नेपाल सरकारको मुख्य ध्यान जावोस🙏🏻🙏🏻😭
@toyajeetkulung8816
@toyajeetkulung8816 Жыл бұрын
हेर्ने कथाको नियमित पाठकको रुपमा म नेपालको सुदुर पुर्ब ईलामबाट हो। हेर्ने कथाका कथाकार बिध्या चापागाईं र वहाँका सम्पुर्ण टिम प्रती सादर धन्यवाद । नेपालका दुर्गम ठाउँ जहाँ यातायात,बिजुली बत्ती, खाने पानी, स्वास्थ्य, लगायतका बिकासका पुर्बाधारहरुको अभावमा सदियौ देखि खेपिरहेका जनताहरुको कथा ब्यथा जस्ताको तस्तै पस्कने हेर्ने कथा प्रती मेरो सधै सलाम छ। किशान बाचे सहर बाच्छ, किसानले खेती नगरे जनताको चुलो कसरी बल्छ? अहिले देशै भरी जंगली जनावर बादर लगायत दुम्सी, खरायो मृगले किसानहरुलाई उठिबास नै लगाईरहेको अवस्थामा बादर नियन्त्रणका उपाय स्थानिय सरकारले केही उपाय पनि निकाल्न नसकेको प्रष्ट देखिन्छ। किनकी सरकार र सदनमा रहने सांसदहरुलाई बादरको के चिन्ता रहोस र? बादर तर्साउने हैन बादर मार्ने निर्णय स्थानिय सरकारले अनुमती केन्द्र सरकारसँग आबेदन दिनु पर्यो। नत्र दुई चार ओटा चिडिया खानाको चितुवा छोड्ने एक साल भित्र बादरको चिचिला पनि भेटिन्न तर बाख्रा र बस्तु अनि कुखुरा संरक्षणमा पुनः किशानहरु सतर्क हुनु पर्यो। नत्र सरकारले बादर यदि मार्न दिदैन भने बादरलाई जालमा पारेर ट्रकको ट्रक काठमाडौको संसद भवनमा पठाई दिनु पर्छ।
@RNfamilyvolg
@RNfamilyvolg Жыл бұрын
हामी पर्देशी को एक मात्र साथी हेर्ने कथा(बिद्य्या सिस र अनि हजुर को टिम लाई धेरै धेरै शुभकामना अझ प्रगती का साथ अघि बढनु❤️❤️❤️❤️
@manojchand6812
@manojchand6812 Жыл бұрын
हार्दिक आभार बैतडीको नसुनिएको ,नदेखिएको आवाज समेटिदिनुभएकोमा।🙏🙏❣️❣️
@SabeenaMohara
@SabeenaMohara Жыл бұрын
Huge respect to all of those villagers and herne katha team❤
@rajendraroka3072
@rajendraroka3072 11 ай бұрын
आवाज सानो भयो केही बुझियन
@sushilthapa4643
@sushilthapa4643 Жыл бұрын
A mind boggling,fascinating and incredible story that unearths the unusual sufferings and nightmares of local inhabitants in the hilly rural village of Baitadi District caused by monkey menace. Indeed a master piece by the Herne Katha Team. As always,you continue to win our hearts and minds by your top notch web documentary series on the lives of ordinary people across the country.
@bhaskarthakuri83
@bhaskarthakuri83 Жыл бұрын
हाम्रो बैतडी को कथा पनि हेर्ने कथा सम्म पुग्यो धेरै धेरै धन्यबाद सबै टिम लाई ❤️❤️
@krishnaprasadbhat5106
@krishnaprasadbhat5106 Жыл бұрын
हार्दिक आभार दीदी हजुरको स्नेह मुक्त आवाजले हर दुःख पनि सुखको अनुभूति हुन्छ।
@RaniChand_04
@RaniChand_04 Жыл бұрын
Hats off Herne katha team keep flourishing even more ❤️❤️
@tarajhendinewartsticker6445
@tarajhendinewartsticker6445 Жыл бұрын
बैतडी जिल्लामा मात्र नभएर नेपालको अधिकान्स गाउमा बादरले मच्चाएको रबैया xa ! तुलनात्म रुपमा यो छेत्र बादरले गाउँ नै कब्जा गरेको देखेर अति दिक्क लाग्यो ! नेपाली आर्मीहरुलाइ बादर नियन्त्रण गर्ने जिम्मा लगाउँ सरकार ! प्रकृतिप्रकोप र आपतकलिन समयमा बाहेक अन्य समयमा नेपाली आर्मि एतिकै उफ्रिदै बसेको देखिन्छ ! thanks Herne Katha Team
@bikashdhakal2278
@bikashdhakal2278 Жыл бұрын
Such a devastating situation,, central or provincial governments should take appropriate actions with priority… thanks Harne Katha team for highlighting the issues
@tukrajghimire323
@tukrajghimire323 Жыл бұрын
TI
@KanchhiBhuntiSerial2081
@KanchhiBhuntiSerial2081 Жыл бұрын
पुर्बी ताप्लेजुङ देखि पश्चिम बैतडी सम्मका नेपालका पहाडी गाउँहरुमा बाँदर को बिगबिगी छ। खेतबारी सबै बाँझो हुँदा बाँदरहरु घरको दैलो सम्म पुग्छन् र कसौंडी बोकेर कुद्छन्। पुराना चौतारा हरु आधुनिकता को नाममा काटिनु अनि खेती गर्ने जग्गा सबै बाँझै छाडिंदा बाँदर गाउँ पसे। नेपाली अर्गानिक समाज यसरी नै हराउँदै जानी हो भने गाउँ का घरहरुमा अब बाँदरले रजाइँ गर्ने छन्।
@lovealways7186
@lovealways7186 11 ай бұрын
Jogu ko aama lai dinu ni badar
@sureshkhadka7849
@sureshkhadka7849 Жыл бұрын
कठै यो हेर्दाहेर्दै आँखा तुरुक्क रसाएको थाहै भएन कठै गाउँलेका दु:ख😭
@user-lg4vi4vi4h
@user-lg4vi4vi4h 11 ай бұрын
सलाम छ यी हेर्ने कथा संचालकि दिदी लाई कोटि कोटि प्रणाम गर्छु खोज पत्रकारिता को लागि🙏🙏🙏🙏
@surajkc6453
@surajkc6453 Жыл бұрын
Big thanks to Herne katha team. Huge Respect to those teachers.
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
जिन्दगी पनि एउटा अन्जान किताब जस्तै हो, आउँदो पानामा के लेखिएको छ कसैलाई थाहा हुँदैन.! हेर्ने कथा को टिमलाई धन्यवाद🙏
@user-jd2sw6xm2r
@user-jd2sw6xm2r 11 ай бұрын
बिद्या दिदि लाइ सलाम छ सुदुरपश्चिम लाइ पनि बिशेष प्राथमिकता मा राख्नु भएको छ । सबै सुदुरपश्चिमेलीको तर्फबाट सलाम सेलुट छ ।
@mahikandel1592
@mahikandel1592 Жыл бұрын
जिन्दगी मा सबै कुरा पुगेर ,सुख मा बस्न पाउदा नि सन्तुष्टि नभई खाली रुने मानिसहरुको लागि अति उत्तम पाठ हो यो। नेपाली लाइ नेता र बाँदर दुबै ले सारै रुवाउने भए ।😢
@sunitakhadka7005
@sunitakhadka7005 Жыл бұрын
मलाई त आसु आयो यो 😢दुख देखेर न खान पाउनु न बस्न पाउनु भोक्केलाई त झन कति गा्रो नि के गर्नु नेपाल सरकारले यो दुख देखोस
@mitraaryal9719
@mitraaryal9719 Жыл бұрын
बादरै बादरको देश भयो हाम्रो नेपाल, "कसैले देश लुटेर खाने कसैले किसान लुटेर" अनि कहाँबाट होला देशको उन्नति प्रगति !!!😢
@user-sq6rh8vj3e
@user-sq6rh8vj3e Жыл бұрын
Thank you herne katha team,god bless you ❤😊
@suureskarki8889
@suureskarki8889 Жыл бұрын
धेरै धेरै धन्यवाद herne katha टिमलाई। 🙏 जनताको बास्तबिकता मा आधारभुत video बनाउनु भएको मा। सरकार वालाको गम्भीर ध्यानाकर्षण होश
@samaykhan3043
@samaykhan3043 Жыл бұрын
Hats off and lots of respect to those teachers who are there teaching 2 3 students. It takes sheer patience and dedication.
@mr.bashubhai7534
@mr.bashubhai7534 Жыл бұрын
बाटो छेकिदैमा पाइला रोकिने भए कोहीपनि व्यक्ति गन्तब्यमा पुग्ने थिएनन् । त्यसैले हिड्नु छ, टाढासम्म ।दिदी नमस्कार धेरै धेरै सम्झना अनि माया❤❤
@ashimbhattrai8150
@ashimbhattrai8150 Ай бұрын
यति सुन्दर देश सके संसद भवनमा बस्ने बादरहरुले।
@DdLimbu
@DdLimbu Жыл бұрын
कटकै मन खाएर आयो ।अझै पनि हामी नेपालिहरु कत्ति सम्मन दुख पिडा मा बाच्ने ।।एस्तो अवस्था मा बाच्नु परेको छ ।🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷
@narendrapant5327
@narendrapant5327 Жыл бұрын
Hats off Herne katha team.keep flourishing even more❤❤❤❤❤❤❤
@dineshdayal7922
@dineshdayal7922 Жыл бұрын
जहाँ कोइ पुग्दैन तेहा ❤❤हेर्ने कथा
@mohankhadka9179
@mohankhadka9179 Жыл бұрын
Huge respect to herne katha team....
@bistanarendra683
@bistanarendra683 Жыл бұрын
हाम्रो बैतडी Thank you harne katha team
@PrashantPun-yl2dm
@PrashantPun-yl2dm Жыл бұрын
पिदा भित्रको त्यो मुस्कुरावत देख्दा मनै चसक्क भयो😭😭तेहाको ईस्थानिय सरकारले केही शुरक्षा अपनाई दिनु होला
@narendranembang4913
@narendranembang4913 Жыл бұрын
जंगली जनावरलाई स्वतन्त्र बाच्न दिनु पर्छ ,,तर सारै दुख दिएपछी स्थानिय सरकारले केही समस्याको समाधानको बारेमा ध्यान दिनु पर्ने हुन्छ 🇳🇵🇳🇵
@raisandeb3568
@raisandeb3568 Жыл бұрын
mera gauma pani yasarinai monkyle dherai dukha diasi manisle gaumai xadi sake ?
@shoterdpace916
@shoterdpace916 Жыл бұрын
etty smma dukha diyeko dekhda tw armyle gunle sab badar mardeko ramro hunthyo hola..manxe vnda thulo tw janawar hain hola tw pakkai ni
@KailashKoiral
@KailashKoiral Жыл бұрын
उग्र बांदर आतंक छन् देशभरी। समाधान गर्न यसाे गरम- विदेशीलाई बेच्ने , बन्ध्याकरण गर्ने, निकुञ्जमा राख्ने, सहरमा बांदर पाल्ने लाई पाल्न दिने, चटकमा प्रयाेग गर्ने, पशुअधिकारकर्मिले घरमा पाल्ने, ठुला घना बाघ भएका जंगलमा स्थानान्तरण गर्ने, राउटे समेतका समुदायलाई बांदर खान दिने, जंगलमा फलफुल राेपिदिने, प्रयाेगशालामा प्रयाेग गर्ने, केही नलागे सुरक्षा कर्मी परिचालन गरि मार्ने समेतका विविध उपाय अपनाउने नत्र नेपालका गाउँका बांदर मान्छेसंगै सहरतिर पस्छन्
@Rustamgrg977
@Rustamgrg977 Жыл бұрын
Tei vanya sarkari nikaye lai kei matlab xaina maryo vane chai manxe lai karbhai garxa kun des ma ho jungali badel atank ko lagi helibata poisn food khuwayera finished gareko thiyo so esbare kei soche hune
@prabinshiwakoti4295
@prabinshiwakoti4295 11 ай бұрын
@@shoterdpace916 they have made the law so strict you go to jail..for killing wild animals..its govt sponsored terrorism
@dilwalarai1931
@dilwalarai1931 Жыл бұрын
धेरै राम्रो लाग्यो‌ यो भिडियो हेर्दा बैतडी नपुगे नि यो भिडियो हेर्दा बैतडी गाउँ पुगे झै‌ लाग्यो
@narendratamang1409
@narendratamang1409 Жыл бұрын
आफ्नो दुख पिडा लुकायर पनि हाँसिरहने हामि नेपालि वडा सदस्यको कुरा सारै मन पर्यो
@sagarpaudel5321
@sagarpaudel5321 Жыл бұрын
यो त प्रतिनिधि कथा हो हाम्रो देशको धेरैजसो ठाउँ मा बादरले दुख दिएको छ । सम्बन्धित निकायले नजर लाउनु जरुरी छ
@bishalshrestha2301
@bishalshrestha2301 Жыл бұрын
कहिले आउला हेरमला जस्तो भइसक्यो मलाई त ❤
@prabinkarki466
@prabinkarki466 Жыл бұрын
Umm... मलाई नी त्यस्तै भइरको छ, भन्या।☺️
@gangapun1450
@gangapun1450 Жыл бұрын
same here
@raiadhi4527
@raiadhi4527 Жыл бұрын
One of the greatest episode.thank for bidhy and her team
@varrygoodsingh4012
@varrygoodsingh4012 Жыл бұрын
साह्रै दुःख लाग्यो हिर्दय बिदारग् सत्य कथा यो देश को नेताले त जनतालाई दु:ख दिय दिय बाँदर🐒🐒 ले समेत दु :ख दिए । यो भिडियो बनाएको मा तपाँइ हरुलाइ हिर्दय देखि नै धन्यवाद ज्ञापन गर्दछु❤❤❤❤❤
@sunilsaudvlogs1010
@sunilsaudvlogs1010 Жыл бұрын
Thank you again for making the story of Baitadi district 🥰❤️💝 one of the biggest fan of Herne Katha❤
@nobelkshetri4290
@nobelkshetri4290 Жыл бұрын
Thanks a lot to entire team of herne katha.❤️❤️❤️
@shailendrashrestha1225
@shailendrashrestha1225 Жыл бұрын
एकदम राम्रो एपिसोद। राम्रो मध्ये एक। यो हेरर मनमा एक प्रश्न उब्जियो। जसरी बांदरहरुका हरकतले पुरै गाउँ खाली भएछ त्यसरी नै हाम्रो देशका नेताहरुको यसतै हर्कत भै रह्यो भने पुरै देश खाली हुने त होइन!
@kalimanu1026
@kalimanu1026 Жыл бұрын
Respect 🙏🙏🙏 always from inner heart♥️♥️ to whole entire team❤❤❤
@prakashthapamagar7982
@prakashthapamagar7982 Жыл бұрын
Huge respect for @hernekatha team🙏🙏
@chingaha8340
@chingaha8340 Жыл бұрын
हेर्ने कथा सधैं हेरिरहन पाईयोस्। विद्या दिदीको टिमलाई धेरै धेरै शुभकामना 😍😍😍🙏🙏🙏🙏
@jeewankhanal-tt7en
@jeewankhanal-tt7en Жыл бұрын
धेरै धेरै धन्यवाद जन्ता बादर आतकबाट कति आजित भन्ने कुरा देखाएकोमा
@devsunar7336
@devsunar7336 10 ай бұрын
सुरु देखि यो भिडियो हेर्दा मन नै अमिलो हुनी भित्र भित्र मन रुनी के दुःख छ गाउँमा गरी खान पनि नपाइने बाँदर को अताङ ले गारो छ
@surajtamang7
@surajtamang7 Жыл бұрын
Another unsung story Nepal. Thanks to Herne Katha team 👏✨
@Raisolti2468
@Raisolti2468 Жыл бұрын
म हेर्न आतुर छु र मैले सबै एपिसोड हेरेको छु राम्रो लाग्छ यो कार्यक्रम 💞💞💞❤️
@sushilathapamagar3354
@sushilathapamagar3354 Жыл бұрын
Yesto dukha thau chha tara pani nepal sarkarko kehi dhyan chaina 😢na dekheko thau lukeko thau ko video uploads garnu vayako herne kathaa tim lai thankyou so much all of you 🥰🙏
@veersaud7528
@veersaud7528 Жыл бұрын
Big respect to all entire team❤❤
@usharai4244
@usharai4244 Жыл бұрын
अनि भिडियो मात्र सुटुक्क हेर्ने कमेन्ट नगर्ने चाहिँ को को हुनुहुन्छ।❤ 😊
@Robot-in2te
@Robot-in2te Жыл бұрын
The dedication you guys put to create the content is just amazing. Every video is just perfect. Thanks Herne Katha Team for your dedication.
@DdLimbu
@DdLimbu 11 ай бұрын
एत्ति सुन्दर गाउँ एत्ति सुशील सोभाब त्यहाँ का दिदिबहिनी गाउँ समाज ।एस्तो सुन्दर गाउँ हरु उजाडि ए देख्ता मन भकानिन्छ ।एस्तो अबस्थमा पनि कत्ती फराकिलो वाडा सदस्य मेम पिडा भएनी हासेरै बोल्ने सलुट छ मेम लगायत सम्पुर्ण मा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷💖💖💕❤️❤️💖💖💕💖🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏।यो सब हुनमा देश चलाउने गद्दारी नेता र सरकार मा बस्ने भाते भ्रष्टाचारि चोर हरुले गर्दा यो देस्को एस्तो हालत भद्को हो ।।
@samserjungchhetri1813
@samserjungchhetri1813 Жыл бұрын
जहा सरकार पुग्न सकेको छैन त्यहा तपाइको टिम पुगेको छ । सलाम छ हजुरको टीमलाइ।
@anjitpoudel9460
@anjitpoudel9460 Жыл бұрын
salute Entire Hernekatha Team🙏👏
@RGVLOGS215
@RGVLOGS215 Жыл бұрын
जिम्मेवारिको बोझले थिचेपछि प्रेमको उपन्यास हैन संघर्षका कथा मनपर्न थाल्ने रछ |😢
@ashishlimbu5349
@ashishlimbu5349 11 ай бұрын
wow अन्त्यै रोचक भिडियो छ
@yambomjan7735
@yambomjan7735 11 ай бұрын
❤❤ बाँदर खेदाउने बाली हेर्ने खुब रमाईलो हुन्छ, म पनी कुनै दिन यसरी नै रमाईलो गर्ने गर्थे ❤❤
@bhimbahadurbudhathoki9467
@bhimbahadurbudhathoki9467 Жыл бұрын
दिदी यो ठाँउमा हाम्रो राउते दाजुभाइको बस्ती बसाल्नु पर्यो🙏🙏🙏🙏
@dhirendrakathayat7381
@dhirendrakathayat7381 Жыл бұрын
सै कुरो
@ratichaudhary6908
@ratichaudhary6908 10 ай бұрын
राउटेसँग बाँदर संग लड्ने तरिका सिक्नुपरो ।
@puranmahata6915
@puranmahata6915 Жыл бұрын
हेर्न आतुर भैसक्यो 😮❤❤❤
@arzunpoudel7517
@arzunpoudel7517 Жыл бұрын
another heart touching episode from herne katha. Wish we had some leaders who can address these problems. But we don't have any.
@dhangurung9193
@dhangurung9193 Жыл бұрын
बिद्या बहिनिको यो श्रङ्खला हेरे पछि सारै मुटु दुख्यो , यस्तै छ मेरो पनि पीडा कुनैदिन भेटेर भलाकुसारी गर्न ललायित छु
@HawrryBhattarai
@HawrryBhattarai Жыл бұрын
Representing the same region, it's really tough to see my people struggling. I remember when I was a kid, we used to run after monkeys, just like a game. It's kind of like a battle: people versus animals. But both of us need each other to survive. If the people who live there now decide to move, the monkeys will need to look for another village to find food. I'm really thankful to the team that made this video. I hope it gets to the right people who can do something about it. For people living in cities, it's easy to say "save the animals" or talk about animal rights. But the people who live with these animals know the real situation. It's hard, but they still wouldn't choose to hurt the animals. I hope the Herne Katha team goes to Patan-01, Danshili. There are some crazy stories from that village that need to be shared.
@relaxation4544
@relaxation4544 Жыл бұрын
You're right brother
@rudrabgurung2508
@rudrabgurung2508 Жыл бұрын
Thank you for true story and painful and life struggles in rural areas they have too problem but happy that’s why we are Nepali. Thanks bainee
@danprassedsubedi8051
@danprassedsubedi8051 Жыл бұрын
शुदुरका जनतामा कति माटो प्रेम र मौलिकता छ उहाहरूलाई नेताहरूले भोट बैङ्कमात्रै बनाएछन 5/10वटा बाँदरलाई छोपेर बाघको कलरिङ गरेर घण्टी झुण्डाएर बगालमा छोडदिनु नत्र एउटा प्रहरी चौकी राखेर दिनहु फाएरिङ गर्दै गस्ती गर्नुप्रछ यस्तो पिडा भोग्नेलाई मात्रै थाहा हुन्छ 😮😮❤❤
@pujamalla1452
@pujamalla1452 Жыл бұрын
आफ्नै देशमा यस्तो अवस्था छ 😔 देशको नेता यस्ता छन् , खेत बारी बाँझो छ खेत बारीमा अन्न बाली लगायो नपाक्दै बाँदर ले सकिसक्छ 😢😢
@Mr.Keshab
@Mr.Keshab Жыл бұрын
I love herane katha ❤️🙏
@ramdhyanyadav9002
@ramdhyanyadav9002 Жыл бұрын
धेरै राम्रो स्वर बिधा दिदी को ❤❤❤❤
@arjunbhatta55
@arjunbhatta55 Жыл бұрын
Herne katha episode kaile aaucha vanera waiting ma vasne garchu jaile aaucha ma derai Khushi hunchu pida aafno thauma xa tara hamro Nepal ko beutie kati raicha vane herne katha hereshi aananda aaucha ❤❤❤ appreciate your hard work whole teams 👏👏👏🙏🙏🫂
@balapun3990
@balapun3990 Жыл бұрын
Katti dukh यों gaon ma dekhda dukh xa, bhai ra baini lai dherai dhanebad xa।
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 353 М.
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 24 МЛН
Bhutan Dagana bhalay gaugh
12:45
Janga Bhai
Рет қаралды 9 М.
India, the Himalayas Acrobats | Deadliest Journeys
52:55
Best Documentary
Рет қаралды 12 МЛН
Котик спрятался 👀 #юмор #рекомендации #прикол
0:24
Grandma Cat - the Hot Dog Eating Champion #gaming #food #challenge  #cartoon
0:15
Super Emotional Stories
Рет қаралды 20 МЛН
ตาบอดมักหลอย
0:25
หำน้อยซอยจุ๊ Channel
Рет қаралды 17 МЛН