मानेभञ्ज्याङ गाउँपालिका ओखलढुंगाको वृत्तचित्र । Manebhanjyang gaupalika documentary.

  Рет қаралды 16,115

Online Sarokar TV

Online Sarokar TV

3 жыл бұрын

Пікірлер: 25
@dipakrai5953
@dipakrai5953 Жыл бұрын
Rancho badhai xa khusi lagyo mani xu
@jushanrai
@jushanrai Жыл бұрын
कर्मचारी हरु चाही नियमित आउनु होला जन्ता लाइ निया दिनु होला अनुरोध गर्द्द छु
@buddhamagar5615
@buddhamagar5615 3 жыл бұрын
Dherai dherai badai xa hajur harulai
@ramrai1007
@ramrai1007 Жыл бұрын
दुर्गम ठाउँ भए पनि निकै स्सुधार भएको रहेछ हाम्रा दाजु भाइ रदिदी बहिनीहरुले निकै खुसिलाग्यो ।
@devrajrai6831
@devrajrai6831 2 жыл бұрын
मेयर उप मेयर वडाँ प्रतिनिधिज्युहरुमा धन्यवाद बधाई उत्तरौउत्तार प्रगतिको कामना
@akashtamang6991
@akashtamang6991 3 жыл бұрын
परिवर्तन पहिलाको तुलनामा धेरै नै राम्रो पाएँ। यध्यपि मानेभञ्ज्याङ्ग गाँउपालिका परिसर साफसफाई, सडकपेटिकाहरु नभएको, ढल निकासको उचित व्यवस्थापन हुनुपर्ने, सडक सफा राख्ने जस्ता कुराहरुमा सुधार आउनुपर्ने देखियो। साथै मुख्य कुरा गाँउपालिकाको भवन आधुनिक ढाँचा र गुणस्तरिय भईदिए धेरै राम्रो हुनेथियो जस्तो लाग्यो। तथा मानेभञ्ज्याङ्ग गाँउपालिकाको दुईटा टुँडिखेलहरुलाई चारैतर्फि wall लगाएर छेउछेउमा राम्रो ढलान वा टाएल सिस्टमको बाटो निर्माण हुनसके धेरै राम्रो हुनेथियो जस्तो मलाई लाग्यो। बजार लाग्ने टुँडिखेल छेवैमा जताततै बेवारिस नलको पानी बगिरहेको पाएँ लगायत अन्य सडक छेउछाउ सडक बिचैमा पनि तेस्तै देखियो। त्यो कुराहरुमा गाँउपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत अन्य कर्मचारिहरको पनि त्यो समस्याहरुप्रति आँखा पुगेर डुँडिखेल व्यवस्थापन लगायत मानेभञ्ज्याङ्ग गाउँपालिका सुन्दरिकरणमा ध्यान जानुपर्ने देखियो। बाँकि अरु कामहरु त सबै दामि झकास लाग्यो। धन्यबाद भुल भए क्षमा चाहान्छु।😁
@jushanrai
@jushanrai Жыл бұрын
किराती भासा पनि पढाइ गरुम है हजुर
@srigaming8708
@srigaming8708 7 ай бұрын
Good
@Shortsreactor111
@Shortsreactor111 3 жыл бұрын
धेरै धेरै राम्रो छ राम्रो 🇳🇵🇳🇵💜💜
@balbahadurrai5773
@balbahadurrai5773 2 жыл бұрын
Aaphno,Gauthalo,Bare,Bujhna,,paya Patrakar,Sirlaae,DheraiDhanyabad Ball,Ram,Aawara
@akashtamang6991
@akashtamang6991 3 жыл бұрын
भिडियो आज पुरै हेरेँ महोदय, निकै नै राम्रो पनि लाग्यो। हरेक क्षेत्रमा फड्को मारिरहेको अनुभुति भयो म स्वयं लाई पनि। यध्यपि म पनि यहि गाँउपालिकाको एक पुरानो व्यक्ति भएको हुँदा केही सुझावहरु बुँदागत रुपमा व्यक्त गर्न चाहान्छु। भुल भएमा क्षमा चाहान्छु। मानेभञ्ज्याङ्ग गाँउपालिका मेरो सोचाईमा यस्तो पनि भईदिएको भए गाँउपालिका बिकासमा र मानव बिकासमा टेवा पुग्नेथियो कि जस्तो मलाई लाग्छ। जुन यसप्रकार छन्:- 1. सर्बप्रथम त उपाध्यक्ष जि ले भन्नुभएको अनुसारै गुणस्तरिय शिक्षा एकदमै जरुरि छ जुन कुराले मानव बृद्दि बिकासलाई ठुलो टेवा पुग्छ। 2. गाँउपालिकाको ठुलो आयस्रोत भनेको कर (tax) पनि हो, जाँहा गाँउपालिका भित्रको उध्यमि व्यावसायि, कर्मचारि, बैदेसिक रोजगार लगायत बैदेसिक लाहुरे हरुबाट सो व्यक्तिको बार्षिक कुल आम्दानिको मात्रै 10% दस प्रतिशत कर असुल्न सफल हुन गएमा गाँउपालिकाको बढ्दो बिकासक्रम लाई राम्रै टेवा पुग्नेथियो भन्ने मलाई लागेको छ। 3. जो जति उध्यमि, व्यावसायि, कर्मचारि लगायत बैदेसिक रोजगार तथा लाहुरे जस्ता ठुलो आयस्रोतको महानुभावहरुलाई आफ्नो मासिक लगायत बार्षिक आयबाट सहि ईन्भेस्टमेन्ट, सहि बचत कसरी गर्न सकिन्छ भन्ने कुराहरुको कार्यक्रम प्रत्येक व्यक्तिलाई प्रदान गर्दा राम्रो हुनेथियो। पैसा धन के हो र पैसा धन लाई कसरी चिन्न सकिन्छ भन्ने कुराको ज्ञान हुनु फजुल खर्च साथै गलत ईन्भेस्टमेन्ट बाट बच्न सकिन्छ जस्तो मलाई लागेको छ। 4. कृषि क्षेत्रमा आधुनिकिकरणको सुरुवात भएको पाएँ, नया प्रविधि र आधुनिक कृषिलाई अझै धेरै जोड् दिनु राम्रो हुनेथियो कि जस्तो मलाई लाग्यो। 5. परिवर्तनशिल मानेभञ्ज्याङ्ग गाँउपालिका खेल जगतमा पनि उत्ति नै फड्को मारिरहेको पाएँ। अझैपनि धेरै धेरै प्रगतिको बाटोमा ध्रुतगतिमा दौडेर मेरो प्यारो मानेभञ्ज्याङ्ग गाँउपालिकाले चाँडै नै बिकासको शिखर चुमोस भन्न चाहान्छु। धन्यबाद यो भिडियोको निर्माता निर्देशक महोदय। म यस भिडियोबाट निकै नै प्रभावित हुनुको साथै निकै गर्भ लाग्यो। धेरै धेरै धन्यबाद भिडियोको लागि।😘
@kaawaafoodingpackagingserv9184
@kaawaafoodingpackagingserv9184 3 жыл бұрын
15:07 Kaawaa Daju Moti ! Jay #LibjuUpo!!!
@jushanrai
@jushanrai Жыл бұрын
सस्कृइत भासा पानी पढाइ गर्नोस है हजुर सबै जाती को मन जित्नोस
@sumanrai5689
@sumanrai5689 3 жыл бұрын
केतुके पंखु गाउँमा अबस्थित कालिका र सेती देबीको पनि केही ब्याख्या र दृश्य देखाउनु पर्थ्यो की !
@evransingh2242
@evransingh2242 3 жыл бұрын
Lau aba desh xittai bikash ok bato ma jadai। xa good job
@chitrawambule8883
@chitrawambule8883 Жыл бұрын
Jay mongol jay mulabasi
@jushanrai
@jushanrai Жыл бұрын
😈कुकुरलाई बनाउ रास्ट्र जनवार😈 छुवाछुतबाद लोभीबाद हिन्दुवादिपाटीहरु राजाबादहरु😈(✋🐓🐓✊जइ मंगोल बर्न मुलबासि✋✊मुलबासी भुमीपुत्र जिनदाबाद✋80%अ हिन्दुMNO😎🧖आइ मिस यु डि,आर, गोपाल गुरुङ्ग🙏हाम्रो ईतिहास पढाउनु भो हजुरले🙏चुनाब हाम्रो चाड हो🙏🙏 हाम्रो सम्बन्ध माटाे सग छ🙏हामी मरे पछि माटाे मै बस छऊ🙏गाई को मासु नखाउ भनछ तर.कुकुर को मासु खाने म सि सि पास गर छ छेत्री बाहुन😡, भुगोल पहिचान सहित को 1NO(किरात प्रदेस) कि, (चोमोलुङमा प्रदेश), हुनुपर्छ म खाेटाङ बाट है हजुर म,प्रथ्म किराँती राजा एल्मबर,पारुहाङ सुम्निमा को सन्तान हो. अनि गोउतम बोउद्द को हो हामि है हजुर, म खोटाङ जिल्ला किरात राई सस्सकार,साकेला गाउपालिका मातिम बाट है म हजुर🙏छेत्री बाहुन ले आरेन नक्सल लेख्नु पाउछ भने😡 हामी मङ्गोल बर्न ले चाहिँ मोङ्गोल मुल्बासी लेख्नु न पाउने लेख्नु पर्छ है हजुर 💪🖐️😡।छेत्री खस हरु पनि चेतन सिल हुनोस है हजुर🙏 हजुर हरु को धर्म मस्ट हो। आरेन ब्रामन बाहुन आउट अफ कनट्री को आरेन इउरोप को ईतिहास पढउ हइ हजुर🙏बाहुन छेत्री भनेको मगन्ते हो बाहुन छेत्री भने को हाम्रो देशको लुटेरा हो हामिले कुरा बुजौ है हजुर, बाहुन हो कि हैन दोधार कन्फीउज सानो टपरामा घुमेको रोटी र गुलियो अपुङ्गो मा भुल्नेको बिसुवास नगरुम है हजुर🙏धोती र गाईको आन्द्रा को जनै लाउने आरेन बाहुन्को बिसुवास न गरुम है हजुर बाहुनहरु ईरान् ककसिया,देखि भारत हुदै नेपाल भित्रेका हुन,युरोप बाट आको हो🙏छुवा छुत धर्म हिन्दु, र, हिन्दु बाद र राजा बाद बाट देश बिकास हुदैन है हजुर १९सय ५५मा आको😡🙏४६२ बर्स भो अनि लै लै हजुर, "दलित" हटाउ है हजुर सम्बिधान बाट हजुर दलित एकता जिन्दावाद, किराति, बोउदिस्त,", दर्जि बिसोकरमा, नेपाली, थारु चैधरी, जोगि, मुस्लिम ,,बुद्द जन्मे को देश, मेन मङ्गोल बर्न मुल्बासी भुमी पुत्र होउ हामी हजुर🙏र हामी बाट मात्र देश बिकास हुनेछ है हजुर🙏हाम्रो भेस भुसा लगाउ जोगाउ,र मुल्बासी भासा पढाइ गरुम है हजुर🙏अनि किराँती बोउदिस्त भासा गीत गाउँ है हजुर पडाइ पनी गरुम हइ हजुर दस ओम्ला जोडेर बिन्ती गर्छु🙏80%छौ है हजुर हाम्रो देश मा🙏मेरो गु चाहिँ सुन हो तेरो सुन चाहिँ गु हो भन्ने सोच हिन्दु बाद मा छ है हजुर🙏एसलाइ हटाउ है हजुर🙏नो म सि सि है हजुर इन मोङ्गोल हाम्रो देश मा,हाम्रो साथ छ है हजुर🙏🙏,,😈 काङ्ग्रेस, एमाले, माओबादी, राप्रपा, पाटी भनेको छेत्री बाहुन बादी को पाटी हो,, हाम्रो हैन, हामी मुल्बासी ले मोङ्गोल बर्न ले कुरा बुजौ है हजुर✋✊✌✌✋✊
@evransingh2242
@evransingh2242 3 жыл бұрын
Beautiful village
@toyashrestha8185
@toyashrestha8185 3 жыл бұрын
Very good
@sumanraicyclesuman8983
@sumanraicyclesuman8983 3 жыл бұрын
Dudh Koshi? 15:07 Moti Raj Rai - Moti Chandra Rai 👍👍👍
@evransingh2242
@evransingh2242 3 жыл бұрын
Beautiful place
@ganeshrai6928
@ganeshrai6928 3 жыл бұрын
good
@karmaopplayz6323
@karmaopplayz6323 2 жыл бұрын
Sadak pugera matra hudaina sucharu pani hunu parxa a ni matra jantale Subida ko anu buti gareko masus gareko honu prxa....
@rameshrai9602
@rameshrai9602 2 жыл бұрын
Miro gau 8 number parx bijuko pol gadyko 2 years vyo kahile aauxu bijuli ..
@bbmagar4216
@bbmagar4216 2 жыл бұрын
Lipchu Ra bhumju ta wari Paris xa ta hou
Okhaldhunga
29:33
Binaya Khatiwada
Рет қаралды 4,7 М.
Alex hid in the closet #shorts
00:14
Mihdens
Рет қаралды 14 МЛН
Documentary of Aiselukharka Municipality (ऐसेलुखर्क गाउँपालिकाको वृत्तचित्र )
1:04:45
ऐसेलुखर्क गाउँपालिका, खोटाङ
Рет қаралды 116 М.