मुकुल ढकालको डरलाग्दो खुलासा: रविको लेनदेन पर्दाफास, स्वर्णिम र डीपीको गोप्य प्रमाण छताछुल्ल

  Рет қаралды 140,464

Prime Times HD

Prime Times HD

Күн бұрын

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Dr. Mukul Dhakal
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
AASTHA THAPA
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
AJAR SHRESTHA
PARBAT RAJ KAFLE
CAMERA PERSON
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#mukuldhakal #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 2 100
@Bharatsangam
@Bharatsangam Ай бұрын
मुकुल र रमेश प्रसाईं लाई संगै राखेर कार्यक्रम बनाउनुस काजु दाइ!!
@thapa246
@thapa246 Ай бұрын
रबिलामिछेनेको बिरोध गर्ने मान्छे खोजी खोजी ल्यायर बिरोध गर्ने दलाल ऋषि धमला
@ramprasadpoudel3812
@ramprasadpoudel3812 Ай бұрын
K bolekooo yesleeee​@@thapa246
@kirankc1068
@kirankc1068 Ай бұрын
Sai Ho
@BP-jq1ru
@BP-jq1ru Ай бұрын
त्यो अन्धोभक्त लाइ नल्याएको राम्रो
@bhaktanepali2228
@bhaktanepali2228 Ай бұрын
Rabi vaneko fataha gafadi sahakari tag vanni chiniyo chitawan ko jantalai jhukyayo
@rinkuchand134
@rinkuchand134 Ай бұрын
मुकुल ढकाल ले सत्य बोलेका छन
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 Ай бұрын
मुकुलले बोलेको कुरा सत्य हो जस्तो लाग्छ किन कि स्वर्णिम वाग्लेले नै नेपालमा MCC ल्याउने काम गरेको हो स्वर्णिम वाग्लेको परिवार बिदेशी परिवार सबै विदेश यस्तालाई नेपाल को के माया
@prakashchand2497
@prakashchand2497 Ай бұрын
तपाईको बिचारमा मेरो सहमत छ!रबि पनि तेस्तै गफाडी मात्रै हो जस्तो लाग्छ
@kumarpoudal7119
@kumarpoudal7119 Ай бұрын
जिन्दगीमा रबिको बिरोध गर्ने मान्छे खोज्दा खोज्दै यो काजुको जिन्दगी सकिने भो
@tdgamer59
@tdgamer59 Ай бұрын
teri ma chikne khate mg rabi chor ho mg😣😣
@tekrai8393
@tekrai8393 Ай бұрын
ऋिषी धमला जी तपाई माहा काईते हो , काईते कुराको हद र सिमा हुन्छ नि । रबि लामिछानेले भनेको पार्टिलाई कमजोर बनाऊने काम गर्नु भो ! रबि लामिछानेले हटाको ! रबि लामिछानेले मुकुल ढकालको कारणले सत्ता बाहिर जानु पर्यो ? रबि लामिछानेले भनेको अनुसासन बिपरित काम गर्नु भयो !! ल ,,अब मलाई भन्नुस रबिले आजसम्म मुकुल ढकालको बिषयमा मुख खोलेको छ? कसरि रबिले भनेको ?, रबिले गरेको ? प्रमाण छ रबिले यि याबत तथानाम मुकुललाई प्रश्न गरेको कुरा बोलेको कुनै भिडियो छ ? मुकुल ढकाल अर्को काईते फेरि उस्तै छ । यहा रबि त मौन छ , रबि बोलेकै छैन । जति पनि बोलेको छ रबि बाहेक केन्द्रिय अन्य सदस्य लगभग सतप्रति मुकुल ढकालको बिपक्षमा बोलेको चै सत्य हो ।
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn Ай бұрын
काजु तेहि भयर हिजो जहाँ थियो आज त्यो भन्दा तल्लो स्तरमा छ किनकी अरुको खुट्टा तान्ने तलै हुन्छ
@dhirajkadayat666
@dhirajkadayat666 Ай бұрын
मुकुल सहि छ । सेना माथिको प्रहार भनेको देशद्रोही नै है
@t.kcandy7369
@t.kcandy7369 Ай бұрын
Sena gahgaunu parchha vannu ko karan chai desh ma sena derai rakhera talab vatta , kina kharchha garnu ? Nepal jasto santhi chhetra desh ma kina chayo yetti sainik palna hunna vanera ho ni Hajur yesto pagal ko kura k sunnu yo aru aagadi badhe ko dekhera aafu le kahteko thal ma pwal pareko ho ni
@Pakhuwavlogs
@Pakhuwavlogs Ай бұрын
मुकुल ढकालको विचार राम्रो छ तर मुकुललाई कसैले समर्थन गरेनन मुकुलको विचार देशको पक्ष्यमा छ र अरुको विचार बिदेशी desine मा छ सेना घट्नु पर्छ भनेर भनेकै हो अझै भिडियो साची छ सबैले देखेको छन् 100%
@shrechanprabhat
@shrechanprabhat Ай бұрын
सर सत्ययुगमा पनि सत्य र साचो बोल्ने मान्छे जैलेपनि एक्लो हुन्छ समर्थन गर्दैन कसैले। जब सत्य पत्तालाग्छ सत्य बोल्ने मानिस हजुर हामीबाट कि हरायर जान्छ कि अकाल मिर्त्युबरण गराई दिन्छ । देश फटाहा चोर ठग भ्रष्ट तष्करले चलायको छ सत्य र निस्वार्थको कुरा भेडो र झोले जनताले बुझ्न पनि चाहान्न समर्थन पनि गर्दैन सर।
@BhimChitaure-pk8lj
@BhimChitaure-pk8lj Ай бұрын
Sena chahi kina gatauni mula neta gatana muji
@tekrai8393
@tekrai8393 Ай бұрын
ऋिषी धमला जी तपाई माहा काईते हो , काईते कुराको हद र सिमा हुन्छ नि । रबि लामिछानेले भनेको पार्टिलाई कमजोर बनाऊने काम गर्नु भो ! रबि लामिछानेले हटाको ! रबि लामिछानेले मुकुल ढकालको कारणले सत्ता बाहिर जानु पर्यो ? रबि लामिछानेले भनेको अनुसासन बिपरित काम गर्नु भयो !! ल ,,अब मलाई भन्नुस रबिले आजसम्म मुकुल ढकालको बिषयमा मुख खोलेको छ? कसरि रबिले भनेको ?, रबिले गरेको ? प्रमाण छ रबिले यि याबत तथानाम मुकुललाई प्रश्न गरेको कुरा बोलेको कुनै भिडियो छ ? मुकुल ढकाल अर्को काईते फेरि उस्तै छ । यहा रबि त मौन छ , रबि बोलेकै छैन । जति पनि बोलेको छ रबि बाहेक केन्द्रिय अन्य सदस्य लगभग सतप्रति मुकुल ढकालको बिपक्षमा बोलेको चै सत्य हो ।
@prabhuramkarki4377
@prabhuramkarki4377 Ай бұрын
sahi ho
@RajaThapa-pz5ih
@RajaThapa-pz5ih Ай бұрын
मुकुल अहिले एक्लो भएको छन तर सत्य बोलेको छन एक दिन रबि कम्पनी को कालो कर्तुत पर्दाफास हुन्छ
@mirajdahal2740
@mirajdahal2740 Ай бұрын
शर्मिला वाईवाको खुलासा धमलाले बजाएर छोडेको पुष्टि!!
@Hello_jholey_janta
@Hello_jholey_janta Ай бұрын
Afno vagwan le xai sahakari thaleko dekhdainas..arka lai jpt arop lauxas muji khatey🖕🖕🖕
@thapa246
@thapa246 Ай бұрын
रबिलामिछेनेको बिरोध गर्ने मान्छे खोजी खोजी ल्यायर बिरोध गर्ने दलाल ऋषि धमला
@sumitathukari4759
@sumitathukari4759 Ай бұрын
अाफ्नो समाचार त दम्पत बनाउँछ। त्यति समाचार अरूको पाको भए छ नि छ नि भन्दै ब्रेकिङ बनाउँथ्यो
@Dibina784
@Dibina784 Ай бұрын
मादरचोद झोले फाल्टु गफ गर्छस्
@debendrapakhrin4235
@debendrapakhrin4235 Ай бұрын
😁😁😁
@sunilparajuli2576
@sunilparajuli2576 Ай бұрын
रास्वपाका नेताहरु मुकुलको प्रतिबेदन ७०% ठिक छ भनेको र पार्टीले पनि स्विकारेको सबैतिर सुनियो। मुकुल को यो कुराकानी सुन्दा ३०% मात्र पत्याउने हो भने पनि त्यो पार्टी त पार्टी होइन भन्ने प्रष्ट हुन्छ त ।
@SherBahadurAir-yq1dx
@SherBahadurAir-yq1dx Ай бұрын
मुकुल ढकाल 100% ठिक हुनु हुन्छ। तर बिडम्पना संसारमा जुनसुकै ठाउँमा सत्य मान्छे जहिले एक्लै हुँदोरहेछ। अब नेपालीहरु जहिले खराब मान्छेहरूलाई सपोर्ट गरी राखेको हुन्छन् जस्तै प्रचण्ड रबि केपी सेरे माधव बाबुराम गगने ।
@royalgurkhas2046
@royalgurkhas2046 Ай бұрын
कुरा तितो छ तर सत्य छ, यो लामिछाने दुधले धोएको मान्छे पक्कै होइन
@Sharemarketjuju
@Sharemarketjuju Ай бұрын
हो हो तिमेरु लाई प्रचण्ड केपि सेरे ठिक
@DevidkushalKhati-hr6ed
@DevidkushalKhati-hr6ed Ай бұрын
dudh ley dhoye ko manxey khojey ra leyra aeja vijikantey ani van !
@user-rb1ge7ng6r
@user-rb1ge7ng6r Ай бұрын
ह ह ह😂😡तेरो54करोड बाख्रा चोर काङ्ग्रेस एमाले रा यिनिहरु बाट परिचालित मुकुल भन्ने मुजि चै दूध ले नुहाए को 😡😡😡😡😡😡😡
@jayaprakashshahi3117
@jayaprakashshahi3117 Ай бұрын
क्रन्तिकारी विचारको सदैव कदर गरिने छ
@Resamthapa-ib6ul
@Resamthapa-ib6ul Ай бұрын
सत्य कुरा तितो हुन्छ तर मुकुल जि ले भनेको सत्य होकि जस्तो लाग्यो
@devrajrai692
@devrajrai692 Ай бұрын
काजु ले यस्तो मान्छे पायो भने त पैसा दिएर नै ल्याउछ
@thapa246
@thapa246 Ай бұрын
रबिलामिछेनेको बिरोध गर्ने मान्छे खोजी खोजी ल्यायर बिरोध गर्ने दलाल ऋषि धमला
@sumitathukari4759
@sumitathukari4759 Ай бұрын
्ल्याउँछ ल्याउँछ।
@user-qu2ti9ce1v
@user-qu2ti9ce1v Ай бұрын
Sahi ho yo hot lai tudikhelma jundauna pRx
@user-qu2ti9ce1v
@user-qu2ti9ce1v Ай бұрын
Kajupatra Kar murda bT
@prakashshah5370
@prakashshah5370 Ай бұрын
मुकुल बिना स्वार्थ जनताको चाहनाअनुसार पाटी लैजान चाह्यो र आउट भयो।रवि स्वार्थको घैंटो हुनाले स्वर्णीम जस्तासंग घाँटी जोडेर मुकुल जस्तालाई पन्छायो।कुरो स्पष्ट छ
@TheSanjay990
@TheSanjay990 Ай бұрын
विवेक हुनेले मुकुलका वचन सुन्छन्, मनन गर्छन्। अविवेकीहरू मनलाग्दी लेख्छन्.... खासमा मुकुलका कुरा कतै गलत छैनन्, यतिको मान्छे पर्दा पछाडि बसेर काम गरेकाले घण्टी यति चम्केको थियो... तर भेडाहरुलाई हचुवाको तालमा गाली गर्दैमा यथार्थ बारे बुझ्न फुर्सद छैन।
@user-fj9hu4kc5y
@user-fj9hu4kc5y Ай бұрын
रवि लामिछाने ले स्पष्टीकरण दिनुपर्यो, मूकुल्को कुरा कसरी नपत्याउने ?
@AlishKhanal-ct2zh
@AlishKhanal-ct2zh Ай бұрын
7 days vitra espastikaran deu bhaneko thiyo
@milanbhandari8957
@milanbhandari8957 Ай бұрын
Mukul right xa
@tajinrana383
@tajinrana383 Ай бұрын
Mukul sahi xan rabi ko galat navako vaye gb samauthe
@bistabrobista7320
@bistabrobista7320 Ай бұрын
Mukul le gareko kura sahi ho america ko len den ja sammma malai tha bhaye anusaar England ma rabi ko collection garne chai isha gurung ho 😮jo afoo le affailai samaj sebi bhanxe isha gurung urf Hari maya gurung ho 👍👍👍
@s4yaaaaaa
@s4yaaaaaa Ай бұрын
Scripted nonsense between two ……???
@jananibaral4603
@jananibaral4603 Ай бұрын
Yo manche le 100 pratisat Satya ho ♥️
@rabinphuyal8617
@rabinphuyal8617 Ай бұрын
मैले पनि एकहजार तिरेर सदस्य लिएको थिए अब नेपाल आईन्छ र हजार को ब्याज सहित लिईन्छ
@tekrai8393
@tekrai8393 Ай бұрын
लिन्छेस जाठा
@Esport_Highlights.
@Esport_Highlights. Ай бұрын
तै भएर त मूजि झोले काइते पुराना (भष्ट्राचार) ले भरिएका पार्टी को झोलीबाद कुरा गर्दै छस।।
@harkbahadurdhami1736
@harkbahadurdhami1736 Ай бұрын
😂😂Good​@@tekrai8393
@jmahadevshah4231
@jmahadevshah4231 Ай бұрын
तेरो हजार को नोट गू बनी सक्यो है 😊
@tekrai8393
@tekrai8393 Ай бұрын
@@jmahadevshah4231 😂🤣🤣यस्ता चोर हरुले हजार रुपेको सदस्यता लिन्छ ?
@bikrambasnet2578
@bikrambasnet2578 Ай бұрын
What a talent guy!! You are 100% true on whatever you are speaking I guess!!
@abstractridge
@abstractridge Ай бұрын
यदि कसैले पनि झुट बोली रहेको छ भने ठाउँ ठाउँ मा उसको जिब्रो चिप्लिन्छ, बोली काम्छ, तर यहाँ मुकुलको बोलीमा निडरता झल्किएको छ, अनि यो मान्छेको अवस्था हेर्दा ऊ मानसिक रूप मा सही नै छ, सायद अन्न्याय भएको छ र यो मान्छे अन्न्यायको विरुद्ध बोली रहेको छ, हेरौं को सही को गलत आउँदा दिनहरुमा पत्ता लागी हाल्छ, जय नेपाल र नेपाली 🇳🇵
@krishnashah5916
@krishnashah5916 Ай бұрын
बौद्धिक, राजनीतिक मान्छे माने है मुकुल ढकाल लाई
@DhanbahadurLo
@DhanbahadurLo Ай бұрын
Yasta Pagal Lai bhaudik re😂😂 yo manxe aru le parichalit boli bolieaheko xa
@motivational6771
@motivational6771 Ай бұрын
​@@DhanbahadurLotimiharu jasto ghatiya soch bhako andha bhakt gu diye pani khane manxe chahi ho parichalit dimag xa bhane analysis garera sochne kam gara natra tiniharu jasto gu kukur haru jhole banne kam bahek kehi hoina balen thik hoki rabi thik jantalai ramro sanga thaha xa
@nirg8229
@nirg8229 Ай бұрын
अमेरिका बसेर नेपाल मा केन्द्रीय सदस्य हुन् मिल्ने! बाफ्रे! त्यो पनि कमिसन लिन केन्द्रीय सदस्य! अब ठग हरुको क्लब हो भन्ने बलियो आधार हो यो।स्वतन्त्र पार्टी खत्तम। एउटा कुरा याद आउँछ, रविका दाई ले रवि को विश्वास नगर ,हो स्वार्थी हो अवसरवादी हो भनेर सचेत गराए जस्तो लाग्यो, कति सत्य हो। जय बालेन, जय गोपी, जय मुकुल
@sandeepmahat4748
@sandeepmahat4748 Ай бұрын
Jay balen....
@brighternepal2813
@brighternepal2813 Ай бұрын
केरा खा😊
@maxisku896
@maxisku896 Ай бұрын
मुकुल गुला चाट ल तँ त्यति मात्रै भन्छु ल
@TekSingh-yd2hd
@TekSingh-yd2hd Ай бұрын
Harek party ma chha tyo system
@nirg8229
@nirg8229 Ай бұрын
@@TekSingh-yd2hd सही भन्नु भयो हरेक पार्टी मा होला! यो निर्मूल अप्रर्ण नसके पनि अघि बढी रहनु असल नागरिक को काम हो
@USMC_Commando
@USMC_Commando Ай бұрын
मुकुल ढकाल सहि छ। रवि लामिछाने फटाहा होइन महाफटाहा हो। रवि को दम छ भने मुकुल ढकाल सँग प्रत्यक्ष प्रसारण मा बहस गरेर देखाओस त ल। झोले दास भाडाका खेताला अघि सारेर भुकेर हुँदैन ।
@TimalsinaRaj-qb2to
@TimalsinaRaj-qb2to Ай бұрын
tw hola ne gu khane🎉🎉
@santoshlamichhane2405
@santoshlamichhane2405 Ай бұрын
पागल
@iqbalalam5308
@iqbalalam5308 Ай бұрын
😅
@Mafi_Tiger
@Mafi_Tiger Ай бұрын
@@TimalsinaRaj-qb2to bichara 😂😂😂 gaali na gardeu kta ho 😂😂😂 timalsina ra lamichhane aafanta parchan gaali na gardeu bichara chitta dukhyo re
@bikenthapa6753
@bikenthapa6753 Ай бұрын
एकदम सहि कुरा । रविले आफू अगाडि आएर केही भन्न सक्दैनन् जनताले अलि अलि राम्रै मानेका हरुलाइ अगाडि सारेर आफ्नो बचाउ गर्न लाउछन् । तर तिनीहरु आफै खुइलिदै छन् भन्ने कुरा उनिहरुले बुझुन्जेल धेरै ढिला भैसक्नेछ ।
@Arjungamer88
@Arjungamer88 Ай бұрын
धोका खाएको मान्छे कहिले झुत बोल्दैन सहि छ मुकुल को कुरा❤❤
@BaluSunar-vp5mw
@BaluSunar-vp5mw Ай бұрын
Yo dhoka khane manxe hoin dhoka dine Chai ho jattha😡🤬
@user-yn5li1jt9f
@user-yn5li1jt9f Ай бұрын
good
@krishnakhatri2694
@krishnakhatri2694 Ай бұрын
@@BaluSunar-vp5mwrabi ko kura bswas garna hune Mukul ko bswas chai garna kina garo jatha 😂
@sandeepmahat4748
@sandeepmahat4748 Ай бұрын
Sahi ho mukul ...chahe josukai hosh galat galat nai hunxa...sacho ho vane pasupatinath le saath dinxaan...jay balen..
@Reddev2134
@Reddev2134 Ай бұрын
Lamo bujis kura. Yesko. Ek number ko mindless ho yo.
@maheshkharel2446
@maheshkharel2446 Ай бұрын
We are with you dr.Mukul dhakal❤
@sandeepmahat4748
@sandeepmahat4748 Ай бұрын
I am with you , critical thinking garna sakne kahele hola veda haru..khali vya vya baa baa😅😅😅
@bikenthapa6753
@bikenthapa6753 Ай бұрын
यसरी स्पष्ट र निडर भएर बोल्न सक्ने भनेकै इमान्दार र क्षमतावान मानिसले हो । रविले आफू अगाडि आएर केही भन्न सक्दैनन्, जनताले अलि अलि राम्रै मानेका हरुलाइ अगाडि सारेर आफ्नो बचाउ गर्न लाउछन् । तर तिनीहरु आफै खुइलिदै छन् रबिलाइ बचाउने चक्करमा भनेर उनिहरु स्वयंले बुझ्न सकेकै छैनन् 😅😅😅
@bibekneupane3954
@bibekneupane3954 Ай бұрын
रबि लामिछाने र मुकुल ढकाललाई संगै राखेर इन्टरभ्यु लिनुपर्यो।
@dineshbisht200
@dineshbisht200 Ай бұрын
One of the best interview I have watched in Nepali News channel 👍👍
@user-cz6wn2ly9u
@user-cz6wn2ly9u Ай бұрын
100 % Right
@Fire10101
@Fire10101 Ай бұрын
Dr. Mukul Dhakal 100% right
@premmalla3032
@premmalla3032 Ай бұрын
केरा
@user-sj5xx3bj5u
@user-sj5xx3bj5u Ай бұрын
यो मुला आफू रास्वोपा को हिरो बन्न खोजेको थियो भेट्यो । एसले यो कुरा एहा गर्ने होर यो किन मेडिया आयो डाइरेक्ट ? अरुलाइ पन्सार आफू हिरो बन्न खोजेको थियो यो कहिले सफल हुदैन ।
@RajaRaj-mc6qf
@RajaRaj-mc6qf Ай бұрын
साच्चै भन्दा सहि र सत्य जनता हरुको आवाज देश को बारेमा बोल्दा आज भोलि उपनाम दिने चलन छ झोले हरुले गजडी राउटे जडया भन्ने गर्छ्न तेसैले सत्य को बाटो हिडने गरौ नेपाली जनता ले साथ दिनेछन् भने पछि रासपा मा धेरै नै हुने रहेछ भित्र भित्र काम महा मन्त्री बोलेको न पताउनु पनि कसरी
@AmbikaKunwar-k8n
@AmbikaKunwar-k8n 26 күн бұрын
मुगल ढकालसर नमस्कार अत्यन्त राम्रो पार्टी सम्बन्धी कुरा राख्नुभएको छ, मिसन चौरासीमा बहुमत ल्याउने हिसाबले प्रतिवेदन पेश गर्नुभएको थियो पार्टीले कार्वाही गर्‍यो अत्यन्त ठूलो घाट गर्‍यो मिसन चौरासीसम्म राष्ट्रिय स्वतन्त्र पार्टी सिद्धिन्छ तपाईँको अभियान अगाडि बढाउँदै जानुस् तपाईँ सफल हुनुहुन्छ तपाईँको अभियानमा जनताले साथ दिन्छ सफलताको शुभकामना छ।
@sgrvlog123
@sgrvlog123 Ай бұрын
सहि कुरा गर्नु भयो
@premmalla3032
@premmalla3032 Ай бұрын
केरि
@suryaregmi3807
@suryaregmi3807 Ай бұрын
good luck mukul
@voicelessvoice.
@voicelessvoice. Ай бұрын
Lado luck
@sumitathukari4759
@sumitathukari4759 Ай бұрын
​@@voicelessvoice.😄😄😄🙈🙈
@mohanskoti2910
@mohanskoti2910 Ай бұрын
Mukul dhakal 100%right
@sunMoon-vp1zh
@sunMoon-vp1zh Ай бұрын
Pagal Ho Mukul Dhakal j pai tei Kura garcha
@rajeshlamgade2390
@rajeshlamgade2390 Ай бұрын
randi ko xora madar chud khate tero aafnai bau raixa tw yo khate tw
@bhuwanmagar8391
@bhuwanmagar8391 Ай бұрын
रास्वपा पार्टी सरकारमा जानू नै गलत थियो तर यदि मुकुललाई पार्टी प्रती यति ठुलो माया थियो भने बरु पार्टी फुटाएर बहुमत केन्द्रिय सदस्य हरु आफ्नो हातमा लिएर पार्टी लाई सुदृढ पार्नु पर्ने थियो यसरी बिना प्रमाण कुकुर झै कराउनुले केही लछारपछार लगाउदैन।
@Anudip-Adhikari
@Anudip-Adhikari Ай бұрын
Mukul dhakal ramroo manxe ho❤
@subashnadulal7073
@subashnadulal7073 Ай бұрын
रवि सरले हामी जनतालाई स्पष्टीकरण दिनुपर्छ ।कसरी हामी मुकुल सरकाे कुरा पत्याउने ।हामी रा स्व पा समर्थक हाै तर देशलाई घात गर्नेलाई हामी जनता माफ गर्दैनाै।
@nepal12241
@nepal12241 Ай бұрын
तिम्रो घमण्ड को कारन आफै सकिएउ
@birugc5043
@birugc5043 Ай бұрын
आज दुवै जना गजेडीहरुको रमाईलो कुरा सुन्न पाइयो दुवै जनालाई स सम्मानको हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु।
@dipakdhakal375
@dipakdhakal375 Ай бұрын
rip.talai ni
@prajolsimkhada9289
@prajolsimkhada9289 Ай бұрын
साचै भन्नू पर्दा रास्वपा पार्टी हैन कसैको एजेन्ट वा एनजियो को झुन्ड रैछ
@aurgreatnepalvlog1515
@aurgreatnepalvlog1515 Ай бұрын
भ्रस्ट चोर ले चोर लाइनै सपोर्ट गर्छ त्यो त जस्ता झोले ले होइन जनता ले बुज्छन
@USMC_Commando
@USMC_Commando Ай бұрын
दलाल ग्याङ्ग हो घण्टी ग्याङ्ग
@brighternepal2813
@brighternepal2813 Ай бұрын
त झोलेको हो
@GreaterNepal595
@GreaterNepal595 Ай бұрын
अमेरिकी एजेन्ड हो
@kishorrana5037
@kishorrana5037 Ай бұрын
Raswapa party hoina bhanne ta tehi aru party ko neta ra jhole jo xa tesaile matra bhanne ho.
@ramprasadrijal5128
@ramprasadrijal5128 Ай бұрын
गजडिया र काजु को कुरा सुनौ हो जनता हरु वा वा वा नेपाल का पत्रकार नेता हरु अनि देश बन्छ त कठै बरै मेरो देश😢😢😢😢
@meghnathkhanal5519
@meghnathkhanal5519 Ай бұрын
मुकुल जी सहि सत्य हुनुहुन्छ।उहाँको हरेक शब्द शब्द मा सत्यता छ तर सत्य तितो हुन्छ।ढिला होला तर सत्य एकदिन सत्य नै सावित हुन्छ नै हुन्छ। Go Ahead ---
@krishnaprasadkoirala4269
@krishnaprasadkoirala4269 Ай бұрын
गधार पत्रकार गधार मुकुल क्यामिलेको रबि लाई सिध्याउन को निमित्त
@churabahadurkhatri7995
@churabahadurkhatri7995 Ай бұрын
विचरा त्याे अन्धाे लाई लिएर के गर्ने जाे हिड्नै अरुकाे साहारा चाहिन्छ उसैले देश बनाउछुुु रे
@user-ky9br1mh4h
@user-ky9br1mh4h Ай бұрын
तेराे बा‌ऊ सरनार्थी रबि भनेकाे दअमेरिकाकाे जासुसि गर्न नेपालमा आएकाे हाे हेर्दै जा रबिकाे गु खा मुकुल जस्ता बिद्वानलाई सरनार्थीसग दाजन मिल्दैन
@AamNagarikOnline
@AamNagarikOnline Ай бұрын
रिप बुढा
@Hello_jholey_janta
@Hello_jholey_janta Ай бұрын
Sumana shrestha = NGO,ingo🙏🙏 Swarnim wagle = MCC 🙏🙏 Rabi lamichane = zelensky 🙏🙏 Sobita Gautam = mawobadi 🙏🙏 Manish Jha = mawobadi 🙏🙏 Tosima karki = govinda KC 🙏🙏 Dhaka Kumar shrestha=yemale🙏🙏.
@mahesh61293
@mahesh61293 Ай бұрын
रबी लाई विश्वास गरेर ठुलो भुल गर्नु भयो डा साब अहिले भोग्नु परेको छ । त्यसले जे पनि गर्न सक्छ उसको बिगत हेर्नुहोस र हाेसियार हुनु र तपाईले शुरू गरेको अभियान जनतालाई बुझाइदिनु राम्रो हुन्छ । अहिले तपाई ठिक गर्दै हुनुहुन्छ । तपाई अफैमा सफल व्यक्ति हो गहना हो दक्ष जनशक्ती हो कसैलाई गालि गर्नु र ठग्नु पर्दैन । सत्यको जित अवश्य हुन्छ बर्तमानमा जे देखियपनी । ईतिहास बन्छ सन्ततिले गुण गान गाउनेछन । जय स्वागत नेपाल मुकुल बालेन हर्क गोपी पशुपति नाथले रक्षा गरुन ।
@krishnarana1166
@krishnarana1166 Ай бұрын
I am with mukul dhakal❤
@user-oh6fi2nq7m
@user-oh6fi2nq7m Ай бұрын
सही कुरा गर्नु भयो मुकुल ढकाल जी रवि ठग हो त्यसको पछि लाग्ने जनता नेता सबै एक दिन पछुताउने छन्
@chetranabhat9281
@chetranabhat9281 Ай бұрын
मुकुल डा. अगाडि भएर मात्र हुदैन।हरेक कुरामा बिबेक पुराउनु पर्छ । एउटै घर भित्र बस्ने अनि चाेर पनि आफै पुलिस पनि आफै बन्न खाेज्ने ।यस्ताे कदाबि हुदैन ।यदि रवि जि मात्र नभएकाे भए मुकुललाई कस्ले चिनेकाे थियाे ।रवि लाई जे भन तत्र देशकाे माया छ
@s.p412
@s.p412 Ай бұрын
मुकुल ढकाल जस्ले पार्टी बनाए, चुनाव चिन्ह उनकै रोजाइमा राखे, रास्वपाको बिधान लेखे अहिले उनी मेची महाकाली यात्रामा गए!! जनताको यथार्थ भनाइ ल्याएर राखे!! पार्टी बनाउने ब्यक्तिलाई कार्वाही गर्नु लाजमर्दो!! कोहि ठग र कृते राज्यको ठूलो तहमा पुगे भन्ने बित्तिकै उनलाइ पार्टीले कार्वाहि गर्न मिल्दैन! उनी एक शाहसिक युवा!! Go ahead ❤ jay mukul
@brcreation2
@brcreation2 Ай бұрын
आफ्नो पार्टीमा लिएर जाउ
@MatrikaBhattarai-q7h
@MatrikaBhattarai-q7h Ай бұрын
धमला ले रवि लाइ खेदो खन्न,डा गजेडी बोलाएको हो।तर हरि ढकाल,सुमना, डा तोसीमा, रमेश लाइ छेउमा किन नराखेको , धमला को काजु काण्ड को चर्चा खोइ।मुकुल लाइ खटपट
@motivational6771
@motivational6771 Ай бұрын
Dimag nabhako timiharu andha bhakt hau ali analysis garera sochne kam garau
@gautamlok8924
@gautamlok8924 Ай бұрын
​@@motivational6771तेरो धेरै दिमाग रैछ जाठा तेरा देश बेच्ने ओलि शेरे गतिला पूजा गर मुजि
@janakcreation1665
@janakcreation1665 Ай бұрын
ल्याछु भनेर भोर आउनु चाहिँ परेन
@user-vk8ri3gm3l
@user-vk8ri3gm3l Күн бұрын
विगतमा रास्वपाकाे महासचिव हुदा मुकुल ढकाल सहि भयो ,अहिले जब अालाेचना गरेयाे मुकुल ढकाल गजेडि रे,यदि मुकुल ढकाल गजेडि हो भने किन महामन्त्री बनाएको यो राजनीति हो कि लाजनिति क्षया
@YagyaPun-sb9ht
@YagyaPun-sb9ht Ай бұрын
जे भएपनि रा.स्व. पा. सक्कियो यतिसम्म पाटिको नियत छताछुल्ल भएपछि यो पाटी कस्तो रहेछ भन्ने बुझिहालियो नि ल ठिक आबेगमा बोल्यो भनेपनि चालिस पर्सेन्ट कुरा त सहि हुनसक्छ 😅😅😅
@user-sb5bq2mk3w
@user-sb5bq2mk3w Ай бұрын
यसमा खुसी हुने कुरा चै के छ ? अब पुरानो पार्टी मा लुट्न पाइन्छ भनेर हो? यो कस्तो मानसिकता हो? रासोपा fail भएनी अरु कुनै नयाँ party सफल हुनै पर्छ । यी पुराना साफ हुनै पर्छ।
@tekrai8393
@tekrai8393 Ай бұрын
ऋिषी धमला जी तपाई माहा काईते हो , काईते कुराको हद र सिमा हुन्छ नि । रबि लामिछानेले भनेको पार्टिलाई कमजोर बनाऊने काम गर्नु भो ! रबि लामिछानेले हटाको ! रबि लामिछानेले मुकुल ढकालको कारणले सत्ता बाहिर जानु पर्यो ? रबि लामिछानेले भनेको अनुसासन बिपरित काम गर्नु भयो !! ल ,,अब मलाई भन्नुस रबिले आजसम्म मुकुल ढकालको बिषयमा मुख खोलेको छ? कसरि रबिले भनेको ?, रबिले गरेको ? प्रमाण छ रबिले यि याबत तथानाम मुकुललाई प्रश्न गरेको कुरा बोलेको कुनै भिडियो छ ? मुकुल ढकाल अर्को काईते फेरि उस्तै छ । यहा रबि त मौन छ , रबि बोलेकै छैन । जति पनि बोलेको छ रबि बाहेक केन्द्रिय अन्य सदस्य लगभग सतप्रति मुकुल ढकालको बिपक्षमा बोलेको चै सत्य हो ।
@Esport_Highlights.
@Esport_Highlights. Ай бұрын
तै भएर त मूजि झोले काइते पुराना (भष्ट्राचार) ले भरिएका पार्टी को झोलीबाद कुरा गर्दै छस।।
@Leo_Editzx10
@Leo_Editzx10 Ай бұрын
झोलेहरु खुसि हुदै गर।
@magicmystery4211
@magicmystery4211 Ай бұрын
रविको विरोध गर्नेलाई यो काजुले मज्जाले बोल्न दिन्छ र यो interview को total video length सबै भन्दा बढि छ । हरेक भिडियोको शिर्षकमा रवि रवि रवि मात्र हुन्छ ।
@PremBahadurRokaya-c7h
@PremBahadurRokaya-c7h 5 сағат бұрын
मुकुल ढकालजस्ता मान्छेलाई पार्टीबाट निकाल्नु भनेको रास्वापा सहा हुनुहो
@omkumarbamjan
@omkumarbamjan Ай бұрын
डा. मुकुल सहि लाग्यो ।
@voicelessvoice.
@voicelessvoice. Ай бұрын
Ha ha ha jhole muhi ta
@chhabijoshi6816
@chhabijoshi6816 Ай бұрын
यो मान्छेलाइ बलिको बोका बनाय भनाइ मा सत्यता छ
@pasnagmahatomahato7075
@pasnagmahatomahato7075 Ай бұрын
Mukhul is best 🎉🎉🎉
@jayaprakashshahi3117
@jayaprakashshahi3117 Ай бұрын
गलत कुरालाई गलत र सही कुरालाई सही भन्ने क्रान्तिकारी युवा हो मुकुल
@brgsamajsevi5362
@brgsamajsevi5362 Ай бұрын
Mukul is a realistic and an honest politician among all young generation. उनी एक साधु चरित्रका व्यक्ति हुन जाे अरु डाँकाहरुसंग "Chemistry"मिल्नै सकेन। तर देश र जनता जाेगाउनकाे लागि उनी कहिल्यै झुक्न र थाक्न हुँदैन। Go ahead lovely Mukul!
@yadunathtimilsina2084
@yadunathtimilsina2084 Ай бұрын
ॠशि धमला जि मुकुल ढकाल जस्तो गजडी लाई तपाईंको चर्चित मिडियामा ल्यायर इन्टर्भिउ लिनु तपाईको हाईट घट्नु हो।
@prajwolacharya7119
@prajwolacharya7119 Ай бұрын
यति धेरै भौमान भक्त अगाडि एक्लो बृहस्पति बनेर आयौ मुकुल तिमी साच्चै सत्य छौ रबि पनि गलत त होइन तर केन्द्रीय समिति का अन्य पैसा वाला जुकाले तपाईं हरुलाइ छुटाय यो उनिहरुको पहिलो प्रहार हो अब रवि लाई पनि लात हान्छन् हेर्दै जानू।तिमी बेलैमा किनारा लागेउ राम्रो भयो।
@sunsunil2171
@sunsunil2171 Ай бұрын
Satyabadi leader 👏 Mukul dhakal
@DeepakGoutam-nq8cu
@DeepakGoutam-nq8cu Ай бұрын
Rishi Dhamala ले भिउज बढाउन एउटा पक्का मानसिक रोगीलाई बोलाएछ
@govindaaryal6820
@govindaaryal6820 Ай бұрын
धमलाको जिन्दगी रबिलाई लखेट्दैमा सक्किने भो , पार्टी केन्द्रिय समितिले गरेको निर्णय मान्दिन भन्ने मुकुल कसरी नेता के राजनीति गर्छन यिनले ?? केन्द्रिय समिती सभापति भन्दामाथि हुनेहोला नि , सभापति वा महामन्त्री नै सर्वेसर्वा हो र ?? सभापतिको , निर्णय केन्द्रिय समितिले फेल गराउन सक्छ नीति नियम समतिको बहुमतले पारित गर्छ बिधान बनाउछ महामन्त्री र सभापतिको पेवा पार्टी हुदैन । आलु तर्क दिएर मात्रै हुदैन ।🙏🙏
@ghantajeechitwane
@ghantajeechitwane Ай бұрын
Salute Dr Mukul. Naya vandai jhuut ko raajniti garnay haru lai belaima chinaideyko maa and keep it up👏👏
@hbchhetri011
@hbchhetri011 Ай бұрын
Mukul dhakal is best person 😊
@Honest611
@Honest611 Ай бұрын
सहि हो मुकुल जि रबि र वाग्ले भनेको देशको निम्ति खतरा छ्न
@user-hg3ls4ly7o
@user-hg3ls4ly7o Ай бұрын
त ता कोरोना भन्दा हानिकारक छ्स
@pk29-m3k
@pk29-m3k Ай бұрын
सहि कुरा मुकुल जी
@rishiranabhat549
@rishiranabhat549 Ай бұрын
Mukul ko tarkama dam xa
@voicelessvoice.
@voicelessvoice. Ай бұрын
Bauko ma ni x herxas
@rajupaudel6189
@rajupaudel6189 Ай бұрын
रबि देश को सबैभन्दा ठुलो चोर हो । रवि ले देश सखाप पार्छ लेखेर राख्दा हुन्छ। मुकुल ढकाल को कुरा सही छ । मुकुल ढकाल जिन्दाबाद।
@sitasimkhada183
@sitasimkhada183 Ай бұрын
Gaganko vatuwo ho
@tekrai8393
@tekrai8393 Ай бұрын
ऋिषी धमला जी तपाई माहा काईते हो , काईते कुराको हद र सिमा हुन्छ नि । रबि लामिछानेले भनेको पार्टिलाई कमजोर बनाऊने काम गर्नु भो ! रबि लामिछानेले हटाको ! रबि लामिछानेले मुकुल ढकालको कारणले सत्ता बाहिर जानु पर्यो ? रबि लामिछानेले भनेको अनुसासन बिपरित काम गर्नु भयो !! ल ,,अब मलाई भन्नुस रबिले आजसम्म मुकुल ढकालको बिषयमा मुख खोलेको छ? कसरि रबिले भनेको ?, रबिले गरेको ? प्रमाण छ रबिले यि याबत तथानाम मुकुललाई प्रश्न गरेको कुरा बोलेको कुनै भिडियो छ ? मुकुल ढकाल अर्को काईते फेरि उस्तै छ । यहा रबि त मौन छ , रबि बोलेकै छैन । जति पनि बोलेको छ रबि बाहेक केन्द्रिय अन्य सदस्य लगभग सतप्रति मुकुल ढकालको बिपक्षमा बोलेको चै सत्य हो ।
@Esport_Highlights.
@Esport_Highlights. Ай бұрын
तै भएर त मूजि झोले काइते पुराना (भष्ट्राचार) ले भरिएका पार्टी को झोलीबाद कुरा गर्दै छस।।
@milankumarargeja1128
@milankumarargeja1128 Ай бұрын
Raju Paudel Le parmanit garna parxa Rabi desh ko chor ho vanera hawako var ma na bolau mahodaya parman xa....? Hawako Varma bolnu vanda Pani parman ko aadhar ma bolda ramro hunxa hawako Varma bolnu vanda Pani sakxau vane parman liyara aauna mohadaya...
@bishnutamang5587
@bishnutamang5587 Ай бұрын
एकदिनमा १ लाख बढिले हेरेको भने पछि मुकुल ढकाल पनी बर्तमान नेपाली राजनीतीमा चासो को नै बिषय हो। अब मुकुलको बास्तबीक परीचय कसरी बन्छ भबीष्यमा भन्ने कुरा समयले बताउछ नै।
@Anudip-Adhikari
@Anudip-Adhikari Ай бұрын
बालेन जस्तै निडर छन दाजु❤❤
@toranthapa
@toranthapa Ай бұрын
You are right
@rajutamang2558
@rajutamang2558 Ай бұрын
यस्ता गजाैडि सग रमेश प्रसाईं बस्न सउदैन के बाेले भन्नि कुरा थाहा नहुनि गजाैडि काहा रमेश प्रसाईं काहा याे गजाैडि जे पनि बाेल्छ काजु धमला भनेकाे रबिकाे दुस्मन हाे।।❤❤❤❤
@hasterahodost139
@hasterahodost139 Ай бұрын
jasle kehi dekh dai na tesh le sara sansar dekh xu bhanxa
@Manu-tamang6
@Manu-tamang6 Ай бұрын
हो सङ्गै बस्न त सुहौदैन काहा मुकुल डक्टर काहा को त्यो अन्धो😂😂
@churabahadurkhatri7995
@churabahadurkhatri7995 Ай бұрын
डाक्टर लाई अन्धाे सँग तुलना नगर
@uttamkumar2067
@uttamkumar2067 Ай бұрын
दास झोले को मानसिकता देखेर दया लाग्यो
@prakashwagle9330
@prakashwagle9330 Ай бұрын
Mukul is correct.he is good guy.
@mafia715
@mafia715 Ай бұрын
दिपक बाेहरा रवि लामिछानेकाे लागि हप्ता उठाउने मान्छे हाे भनेर धेरैले भन्छन्। अागाे नबलि धुवाँ अाउँदैन। 37:50 रास्वपाका नेताहरूका घरवाली र बाहरवाली तिर इंगीत गरे जस्ताे छ, ब्रदरले।😂
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 Ай бұрын
मुकुल ढकाल खुबिवाला हुन् हाक्की हुन् छल कपट जानेनन न कि रास्वापा आधा कार्यकर्ता लगेर जाने थिए यी मुकुल राजनीति गर्न सक्ने मान्छे होइनन राजनीति गर्न छलकपट चाहिन्छ | मुकुल संयोजक , सलाहकार हुन् बेस्ट छन् |
@dhrubrajupadhayaya7171
@dhrubrajupadhayaya7171 Ай бұрын
Right mukul
@ufc3750
@ufc3750 Ай бұрын
Dr mukul dhakal le sahi vannu vayo.
@Mankarajhahi-gi7oi
@Mankarajhahi-gi7oi Ай бұрын
पुराना दल भन्दा नया दल देशका लागि बढि घातक😊
@VizanGurung
@VizanGurung 4 күн бұрын
Mukullai manasik check garda ramro hunthyo Yo kasto ghatiya kulanghar rahexa Jay rabi Jay ghanti
@OmcarsurazCdy
@OmcarsurazCdy Ай бұрын
मुकुल सहि हो देश बेचिनु बाट जनता लाई सचेत गराउनु भयो
@sanjukd4510
@sanjukd4510 Ай бұрын
Mukul sir you are 200% right hunu huncha. Sornim ra rabi lamichane dalal hun.
@Smile_komal
@Smile_komal Ай бұрын
Mukul dhakal lai support garnu parxa..................
@hemrajoli4875
@hemrajoli4875 Ай бұрын
बिचरा सोझो मान्छे फसाए
@gyanendrasunar9068
@gyanendrasunar9068 Ай бұрын
मुकुल ढकाल सहिछन भनिदिय पछि गालि गरिहाल्छन
@LokrajShahi-ub9eu
@LokrajShahi-ub9eu Ай бұрын
सही कुरा हो मुकुल ज्यु को
@user-rf1hy7tb7d
@user-rf1hy7tb7d Ай бұрын
रबि दाइ हुनुहुन्छ र तिमी मुलाको अस्तित्व छ नत्र तिमिलाइ कल्ले चिन्थ्यो र
@MohanbikramThapa-yl6mg
@MohanbikramThapa-yl6mg Ай бұрын
mukul le vaneko shai hoo.. i respect u sir.
@DINESHSUBEDI-dx4ir
@DINESHSUBEDI-dx4ir Ай бұрын
धमलाको को एउटा कुरा सहि हो यदि रबि लामिछाने थिएनन भने मुकुल लाई कसैले चिन्दै थियो अहिले आयेर ठुलो कुरा गरेर हुन्छ र ढमाल जि
@chandra-1
@chandra-1 Ай бұрын
एस्तै दिन आउन सक्छ भनेर कसैको अन्धभक्त नबनौ राम्रो काम्को समर्थन र नराम्रो मा बिरोध गर्ने बानी बसालौ भन्ने सुझाब मेरो थियो तर एक थरी झोले हरुले निकै खेदाए।
@user-vk8ri3gm3l
@user-vk8ri3gm3l Күн бұрын
विगतमा गाँजा खाने मुकुल ढकाल जि लाई महासचिव बनाउने अहिले अाफ्नाे अालाेचना गरेपछि गाँजा खाने रे अाफ्नाे भक्त भए सबै ठिक अन्धभक्त नभए गजेडि यो नेपालकाे राजनीतिकाे दाेष हो
@brcreation2
@brcreation2 Ай бұрын
जोक्करले भोलि रमेश प्रसाईलाई ल्यावोस।
@Manu-tamang6
@Manu-tamang6 Ай бұрын
अन्धो लाइ दौडाउने काम मा लाउन हुन्न नि?😂
@churabahadurkhatri7995
@churabahadurkhatri7995 Ай бұрын
विचरा त्याे अन्धाे लाई लिएर के गर्ने जाे हिड्नै अरुकाे साहारा चाहिन्छ उसैले देश बनाउछुुु रे
@dabalbudha381
@dabalbudha381 Ай бұрын
Rasopa मा राम्रो भनेको मुकुल ढकाल हो❤ अब बाहिर निस्किसक्यो हेरौंला घण्टको हालत😂
@DipakBhattarai-bs2hr
@DipakBhattarai-bs2hr Ай бұрын
काजु गाजु भेट भएछ ...
@debitarai38
@debitarai38 Ай бұрын
Sarai haso lago
@user-xn2dy9jp8b
@user-xn2dy9jp8b Ай бұрын
यसकाे थाेपडै हेर्दा चाेर जस्तो छ, राजनिती कसरी गर्नु पर्छ भन्ने के थाहा मुकुल्ले लाइ
@narayanksharma5904
@narayanksharma5904 Ай бұрын
अब मुकुल को नेतृत्त्वमा रास्वपा को पुनर गठन गर्नु पर्छ।
@gurungkoxoroma5675
@gurungkoxoroma5675 Ай бұрын
बढुवा त जस्ले काम गर्छ उसैलाई बढुवा गर्ने हो मोकुल जि एक नम्बर को हुँदैमा बढुवा गर्नुपर्छ भन्ने होइन जस्ले काम गर्छ तेस्लाई नै बढुवा गर्ने हो
@mukeshghartimagar1287
@mukeshghartimagar1287 Ай бұрын
सक्छौ भने रवि लामिछानेको अन्तवार्ता लिएर देखाउन काजु सर जहिले पनि रविको बिरोधिको मात्र अन्तवार्ता लिन्छौ।
小丑和白天使的比试。#天使 #小丑 #超人不会飞
00:51
超人不会飞
Рет қаралды 35 МЛН
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 201 МЛН
On Air With Sanjay #508 - Jagdish Kharel
2:01:03
Sanjay Silwal Gupta
Рет қаралды 140 М.
Hafta 500: Revenue models for news, content creators vs journalists
1:55:47