मेरो स्वर उदित नारायणको दुरुस्तै छ ! मधेसी भनि हेला गर्निलाइ नेपालि गायक बनेर देखाउछु • Rajat Yadab

  Рет қаралды 80,229

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

17 күн бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Rajat Yadab
🎬️ Camera :
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
- मेरो स्वर उदित नारायणको दुरुस्तै छ ! मधेसी भनि हेला गर्निलाइ नेपालि गायक बनेर देखाउछु • Rajat Yadab
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
nepali viral
nepali viral tiktok
nepali viral news
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
#shortvideo #duet #nepalilokdohorisongs #lokdohori #love #nepalimusic #singer #lokdohorisong #nepalisong #newsong #nepalisong

Пікірлер: 366
@gobindashrestha7493
@gobindashrestha7493 14 күн бұрын
बाबु नेपाली हो नेपालकेो मांया गर्ने मान्छे , सफल बन , शुभकामना !
@RohitLN955Restrobanquet
@RohitLN955Restrobanquet 7 күн бұрын
Ramro sujhav hjr...🙏
@ramjighimire4722
@ramjighimire4722 4 күн бұрын
You are Nepalese no doubt. You are the son of Nepalese
@urmilapaudel6397
@urmilapaudel6397 12 сағат бұрын
Nice bro
@ratnabahadurbogati1333
@ratnabahadurbogati1333 6 күн бұрын
बाबू यहाँ कोही मधेसी कोही पहाडी हुदैन हामी सबै नेपाली हौ सफलको शुभकामना बाबुला
@govindalohani2061
@govindalohani2061 7 күн бұрын
प्रतिभालाई सबैले सम्मान र सपोर्ट गर्छन्,मनमा हिनताबोध लिनु जरुरी छैन!
@balen2410
@balen2410 15 күн бұрын
भाइको श्वर राम्रो छ मदेश ले पनि लोक सङितमा केही गर्छु भनेको ले सपोर्ट गरौ
@dbkhadka7566
@dbkhadka7566 14 күн бұрын
हिमाली पहाडी मधेसी जो होस हामिसबै नेपाली हौ ।तपाईं को स्वर राम्रो छ अलिकती मेहनत चाहिँ गर्नै पर्छ उज्ज्वल भबिस्य को शुभकामना । दलाल हरु देखि चाहिँ होसियार ।
@dineshnepali3863
@dineshnepali3863 2 күн бұрын
कलाकार हृदय भयको एउटा कलाकार लाई सबैले सपोर्ट गरौं।हिमाल पहाड तराइ कोहि छैन पराइ।
@gyanudharansubedi5421
@gyanudharansubedi5421 23 сағат бұрын
तिमि गर्बका साथ नेपाली हौ सलाम छ तिमिलाइ ।
@gyanpandey6035
@gyanpandey6035 15 күн бұрын
तिमी नेपाली हो तिम्रो आवज राम्रो छ धेरै धेरै शुभ कामना भाई लाई 🥰😍😘😘🙏🏼
@hemantlamichane3948
@hemantlamichane3948 5 күн бұрын
सारै नै राम्रो लाग्छ फलोस्-फुलोस् शुभकामना छ हे पशुपतिनाथ रक्षा गरुन् ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤🎉
@KhesmanTamang
@KhesmanTamang 15 күн бұрын
धेरै मिठो स्वर छ भाईको आगडी बढदै जानू शुभाकामना 🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️
@AmarGarthi-qk7jn
@AmarGarthi-qk7jn 14 күн бұрын
सोरको धनी छौ तर हीन्दी गाना चै नेपाली ले रुचाउदैन तीमीपनी नेपाली हो नेपाली गाउन परेयो तीमीलाई साथसपोत मील्नेछ ❤❤❤❤
@hemantadhikari1129
@hemantadhikari1129 3 күн бұрын
नेपाल भित्र बसोवास गर्ने सबै नेपाली हो बाबु. चिन्ता नगर. Mehenat gardai jau awasya सफल hunchau
@shyamshrestha4491
@shyamshrestha4491 9 күн бұрын
मधेशि नेपाली सांच्चै भन्ने हाे भने हिमालि का र पाहाडिया भन्दा राष्ट्रभक्त हुन सिमा शुरक्षामा वहाहरु ठुलाे याेगदान छ । हामिले वहांहरु लाई सम्मान साथै साथ दिनुपर्छ, अबुझाे, अशिक्षित केही ब्यक्ति ले नबुझेर बिहारि भने हाेला चिन्ता नलिनु र अाफ्नाे रुचि गायन क्षेत्रमा रहेछ अघि बढ मेहेनत गर अबस्यै सफल भईन्छ शुभकामना छ।
@hukumthami693
@hukumthami693 8 күн бұрын
❤❤❤❤❤❤😂😂😂😂
@prakashchaudahry9070
@prakashchaudahry9070 3 күн бұрын
उज्ज्वल भविस्कोधेरै धेरै शुभकामना छ भाइलाई याद राखौं नेपाल आमालाई माया गर्ने हामी सबै नेपाली हौ ।❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@pradipchettri7591
@pradipchettri7591 2 күн бұрын
सत्य कुरो भन्नु हो भनि...यो आवाज ले गायक हुनु कठिन छ। धेरै गायन तकनीकी को शिक्षा लिनु पर्छ।
@dewanamrita
@dewanamrita 15 күн бұрын
तपाईँ नेपाली हो कसैलेभन्यो भनेर पिर नलिनु भगवान हुनुहुन्छ सबैको लागि स्वर राम्रो छ दाजुभाइ छोराछोरी भनेको सबैको एउटै हो मैले तपाईँलाई आफ्नो परिवारको कल्पना गरेको छु। best of luck ❤
@MithleshYadav-mp2rk
@MithleshYadav-mp2rk 15 күн бұрын
पहिला हामी नेपाली हौं भनेर बुझ्नु पर्छ त्यसपछि मदेशी पहाडी भन्ने हुन्छ तर हाम्रो समाज र मान्छे नबुझेर मानिस लाए हेप्छ सके सम्म सबै राम्रो गर्न सकोस् भनेर चाहना राख्नु पर्छ त्यसैले राम्रो गर्नु राम्रो बोल्नु र भाई लाए सपोर्ट गर्नु र खरो मीडिया लाए विशेष धन्यवाद भाई लाए समय दिनु भको मा❤❤❤
@gautamparbat
@gautamparbat 14 күн бұрын
❤❤ हामी नेपाली हो भन्ने बुझ्न जरुरी छ भाइको प्रगति को कामना
@durgabahadur7769
@durgabahadur7769 15 күн бұрын
भाइ मदेसि भने होइन त्र भाइ लाई मिउजीक को तालिम को जरुरिछ यो भाइ लाई 1 चोटि इनरेणीमा पुराउनु गोबिन्द जि शुभ कामनाछ
@aavhash3559
@aavhash3559 3 күн бұрын
तराई पहाड जाहा बसे पनि हामि सबै नेपाली हो ❤❤❤ मेहेनत गर हामी सबैले साथ दिने छौँ
@bishamdhimal7269
@bishamdhimal7269 3 күн бұрын
मधेस प्रदेश मधेसी भनेको नाम हाे । मातृभाषा बाेल्नेकाे भाषा फरक आवाज हुन्छ । नेपाल भित्र बसबास गर्ने हिमाली, पहाडी , तराई मधेस नेपाली हाे ।
@shiddantkarnik3989
@shiddantkarnik3989 3 күн бұрын
शुभकामना म्मफेसी पाहाडी भन्ने कुरालीएर आफुलाइ हीनताबोध गर्नु भएन,, एइले त मदेस बासी हरुले काठमाण्डु हल्लाउँदै थर्कमान गराउदै बसेका छन
@dharmarai5807
@dharmarai5807 3 күн бұрын
हामी नेपाली हो पहिले अनि पहाडे मधेसी रियाज गर सोर राम्रो छ भाइ
@gopaalkc6136
@gopaalkc6136 2 күн бұрын
हिमाल पाहड तराई काेही छैन पराई हिनता बाेध नगर भाइ मनाेकामना पुर्ण हाेस ।
@user-cc1xv8bu5b
@user-cc1xv8bu5b 12 сағат бұрын
संगीत सिकेर गाँउदा अझ राम्रो हुन्छ । संगीतकाे शिक्षा लिनु हाेला ।शुभकामना छ ।
@PradipBishowkarma555
@PradipBishowkarma555 15 күн бұрын
जसो गर जे गर जतासुकै लैजाउ मलाई यो मन्त मेरो नेपाली नै हो। होइन र ?
@sujitdhakal5571
@sujitdhakal5571 3 күн бұрын
मधेस पहाड तराइ हामी सबै नेपाली हाै भाई❤
@NeerajChhetri127
@NeerajChhetri127 15 күн бұрын
गरि खाउ भाइ तिम्रो आवाज मा साच्चै नै जादु छ्🤗❤️❤️👌👌
@shreeramgahatraj7673
@shreeramgahatraj7673 9 күн бұрын
कठै तिमी नेपाली होउ नेपालिको कलाकार बनेर देखाउ न तर उदितनारायण नारायाण झा जस्तै इन्डियन नबन नभन मात्र यत्ति❤
@gibinadabhaktashresta1707
@gibinadabhaktashresta1707 4 күн бұрын
हिमाल पहाड तराई यहाँ कोइपनी छैन पराइ हामी सबै नेपाली दाजु भाइ.... उज्वल भबिस्यको शुभकामना छ ।
@himalthapakazi9976
@himalthapakazi9976 13 күн бұрын
राम्रो छ भाइ सोर तर अलि अलि सिक्नु पर्छ दोस्रो उदित बनिन्छ
@shivabhakti980
@shivabhakti980 2 күн бұрын
भाइले सङित सिक्न धेरै जरुरी देखियो । प्रयास राम्रो छ । शुभकामना ।
@user-bv4ki1zr1n
@user-bv4ki1zr1n 2 күн бұрын
स्वर राम्रो छ अगाडि बढ शुभकामना छ।
@mohanrana7304
@mohanrana7304 2 күн бұрын
दन्याबाद रजत भाई तपाईंको ईछा पूरा होस
@dipakashrunjali4598
@dipakashrunjali4598 11 күн бұрын
नेपाललाई मायाँ गर्ने सबै नेपाली❤❤😊
@shreelalthapa8718
@shreelalthapa8718 15 күн бұрын
तेन्जिङ शेर्पाले नेपाल बाट नाम पायो आखिरमा भारातिय नागारिक उदित नारायन पनि तेस्तै भाइ पनि सफल भएपछि भारातिय हुनेहोला
@reshampurja6996
@reshampurja6996 15 күн бұрын
मीठो छ स्वर भाइ को, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना❤️❤️❤️❤️🌺🌺🌺🌺👍️👍️👍️👍️👏👏👏👏
@saraswatineupane6209
@saraswatineupane6209 22 сағат бұрын
प्रतिभा जाति, देश भन्दा धेरै माथि हुन्छ बाबू।शुभकामना🙌🙌❤️
@roshansunar4364
@roshansunar4364 2 күн бұрын
बोल्ने ले बिहारी भन्दै मा नेपालमा जन्मेको/नेपाली नागरिक भएको मान्छे विदेसी ya बिहारी हुँदैन 👈 तपाईं 100% नेपाली नागरिक ,नेपाली ho 🇳🇵✊ सोझो भाई☺️
@uttamchhetri1592
@uttamchhetri1592 8 күн бұрын
मिठो स्वर। सफलता को शुभकामना भाई लाई🙏❤️
@Basant-sp7up
@Basant-sp7up 15 күн бұрын
स्वर राम्रो छ सिक्नु पर्ने धेरै छ
@BharatLaxmi36
@BharatLaxmi36 Күн бұрын
धेरै राम्रो सोर छ सर को ,अब नेपाली गित गाउन सिक्नुस भब्स्री उज्वल छ❤❤❤❤❤
@mitragurung1872
@mitragurung1872 13 сағат бұрын
ठिक भन्यौ भाइ , मानिसहरु सबै एकैहुन् । मानवता लाई बिर्सनु हुदैन । धेरै राम्रो विचार बाबू ।
@subhashytchannel5997
@subhashytchannel5997 15 күн бұрын
सोर त राम्रो छ बिस्तारै बोलाइ र सब्दा सिक्नु पर्छ
@chandrabahadurgurung4517
@chandrabahadurgurung4517 5 күн бұрын
Swor ramro chha best of luck.
@hbsdfort9556
@hbsdfort9556 7 күн бұрын
रिपोर्टर भाइको गन्थन साह्रै लामो भयो।गीत गाउने टाइम दिनुपर्यो।
@lokGurung-oh7lz
@lokGurung-oh7lz 2 күн бұрын
शोर राम्रो छ मेहनत को जरुरी छ।
@Kalasi_Rokaya
@Kalasi_Rokaya 2 күн бұрын
साच्चि कै यो भाईको स्वर ले भरिए को गितले तहल्का मच्चाउने छ ।❤❤❤❤❤❤
@kiransinjali4078
@kiransinjali4078 4 күн бұрын
मन र इच्छा हुनु पर्छ! भाई राम्रो गायक बन्छौ।
@PrakashShrestha-bc1ls
@PrakashShrestha-bc1ls Күн бұрын
भ्वाइस अफ नेपाल र नेपाल आइडलमा जाउ भाउ त्यही हो सबै भन्दा ठूलो प्लटफर्म हो ।आफ्नो कला संसार सम्म पुर्याउन सकिन्छ ।।
@sastinagurung5349
@sastinagurung5349 Күн бұрын
बाबु तिम्रो स्वर राम्रो छ तर यतिले हुदैन धेरै कोशिस गर्नुपर्छ राम्रो सोच बिचारले अघि बढे सबैले साथ दिन्छन् शुभकामना
@user-ub7qf2fz7s
@user-ub7qf2fz7s Күн бұрын
मेरो भाई लाई सम्मान छ ❤❤❤
@shanuthapa6065
@shanuthapa6065 5 күн бұрын
तिमिले नेपाली ठेट गित गाउनुपर्छ अनि मात्र तिम्रो गित सङ्गितमा राम्रो भविष्य हुन्छ स्वर राम्रो छ कोसिस गर
@rameshdarnal8443
@rameshdarnal8443 4 күн бұрын
शुभकामना भाइ!
@semjotamang4024
@semjotamang4024 5 күн бұрын
Dami xw agadi badnuola brother
@Ridamgr
@Ridamgr 13 күн бұрын
चाहे पहाड चाहे हिमाल चाहे मधेस सबै नेपाली हो कोशिश गर्नु भाइ अवास्य तिमी आफ्नो लक्ष्य मा पुग्छ सबैले सपोर्ट गरिदिनु होल अल द बेस्ट ❤❤❤🎉🎉🎉
@user-gk4fi2pc4f
@user-gk4fi2pc4f 12 күн бұрын
गीत शुनाउने हो की गनथन नै बडी भयो ।
@anushrestha709
@anushrestha709 15 күн бұрын
Congratulations vai Salut cha mero hajur lai very very beautiful song Salut cha ❤
@devidahal1493
@devidahal1493 3 күн бұрын
स्वर राम्रो छ
@Happyblog-jj1xt
@Happyblog-jj1xt 3 күн бұрын
भाई लाई शुभकामना छ!
@user-qm7gw7mj9p
@user-qm7gw7mj9p 15 күн бұрын
मेहेत गरेर रिहाज गर्नु भाइ सोर राम्रो छ नेपालको राम्रो कलकार बन्नेकुरामा भाईलाई कसैले रोक्न सक्दैन रियाज चाहिँ गर्नु कुनै गुरुको मा गएर सिक्नु भाईको भबिस्य राम्रो छ
@sharanthapa-zi8ck
@sharanthapa-zi8ck Күн бұрын
Good voice. Best of luck
@user-hv1jf9su8v
@user-hv1jf9su8v 7 күн бұрын
उदित नारायण झा भारत मा बस्छ
@ramkrishnagurung8448
@ramkrishnagurung8448 2 күн бұрын
भाइ तिमी आवजमा अलिकति हिन्दी मिक्सभए पनि तर तिमी खाट्टि नेपाल हैउ ,तर हामी नेपाली मान्छे ले कुरा बुझ्दैन तिमी आफू नेपाली भएर सान शीत बाेल्न र सानले हिड्नु हाेला नेपाल हाम्रो देश हाे र हामी नेपाली हैउ भन्ने आभाष गर ल भाईलाई धेरै धेरै शुभकामना छ👍️👍️
@haritiruwa3050
@haritiruwa3050 3 күн бұрын
भाई को भनाई एक्दम सहि हो, हामी सबै नेपाली हो।तपाईंको सपना पुरा हुनेछ।
@vijaymaharjan7794
@vijaymaharjan7794 4 күн бұрын
खरो मीडिया को खरो कार्यक्रम भयन।। एउटा छ नेपाली हो भन्न नि लजाउछ।। एउटा छ तेसैको नाउ लियर प्रख्यात हुन खोज्दैछ।।
@ramchandrayadav1367
@ramchandrayadav1367 3 күн бұрын
Voice dherai ramro6 bhaiko
@mohannathdangal3997
@mohannathdangal3997 5 күн бұрын
हार्दिक शुभकामना भाइ🎉🎉🎉
@user-vq5ms7ru6n
@user-vq5ms7ru6n 23 сағат бұрын
कुनै कसैले तपाईलाई नेपाली हैन भन्दैमा तपाईं दुखि नहुनु हाेला ल भाइ।नेपाल आमाले तपाईलाई छाेराे भनी रहेकि छन् त।स्वरमा निखार आओस भबिशयमा गाएक भएकाे सुन्न पाउ शुभकामना भाईलाई
@laxmiraj808
@laxmiraj808 15 күн бұрын
मधेशको भूमी पुत्र सफलताको शुभकामना भाइ सुदूरपश्चिमको दार्चुलाबाट !!
@binabina7708
@binabina7708 9 күн бұрын
राम्रो छ अावाज भाईकाे ।
@youvarajbistha960
@youvarajbistha960 Күн бұрын
तो भन्ने माछे भेदा हो नेपाल यस्तो देस हो हर बोली भासा हुने देस हो 👑👑👑👑🙏🙏🙏🙏
@ramjighale845
@ramjighale845 7 күн бұрын
नेपाल मा बस्ने गित चैं भारत को गांउने indian नै त हो नि , भोज्पुरी गित गाउने अनि कां सपोर्ट गर्छ त नेपाली ले
@padambajgain1708
@padambajgain1708 23 сағат бұрын
शुभ कामना छ
@richlama3817
@richlama3817 Күн бұрын
आजकाल बच्चाबच्चा सुरमा गाउँछन भाई। Struggle गर्नु पर्छ। सङीतमा सफलता सजिलो छैन। Good luck .
@bikenpalungwa3733
@bikenpalungwa3733 Күн бұрын
गर्छु भन्नेलाई सहयोग गर्नु पर्छ । दहयोग मिलोस सोर प्राक्टिस गर्दा राम्रौ हुने रहेछ ।
@mayagiri1880
@mayagiri1880 7 күн бұрын
Good luck vai 🙏🙏🌹🌹🤞🤞🎉🎉💐💐🥰🥰🇳🇵🇳🇵❤️❤️ !! Sir Lai poni thank 🙏🙏🌹🌹 !! Very very nice song 🙏🙏 !! Medahe voye poni Nepal nei ho ? 🙏🙏🌹🌹❤️❤️🇳🇵🇳🇵
@Sushant35220
@Sushant35220 Күн бұрын
you are nepali all the best
@chiranjibihamal9345
@chiranjibihamal9345 8 күн бұрын
भाईको स्वर राम्रो रहेछ, ल ईण्डियन आईडल तिर प्रयास गर्नुस,
@binodlama1030
@binodlama1030 2 күн бұрын
मधेसी पनि नेपाली नै हो सबै ले माया ले गर्दिनु
@user-ge2dw9hi9t
@user-ge2dw9hi9t 6 күн бұрын
Sai xa git vai
@aviropAvirop
@aviropAvirop Күн бұрын
Dami cha Aji kosis garn 👍👍
@AveeKusmee
@AveeKusmee Күн бұрын
Ekdam Ramro voice ❤❤❤ Nikhar KO awaswkta chahi xa❤
@user-jo2vv4mq5y
@user-jo2vv4mq5y 3 күн бұрын
नेपाल सर्हद भित्र बस्ने प्रत्यक ब्यक्ती नेपाली हो राम्रो गाउँछौँ
@user-uc8uo5ew9v
@user-uc8uo5ew9v 15 күн бұрын
स्वोर त बबाल छ है हातले चाउमिन खायको देखेर खाउ खाउ भो मलाइ
@tashisherpa1017
@tashisherpa1017 6 күн бұрын
Very good voice… good luck 👏👏👏
@devrajrai7555
@devrajrai7555 Күн бұрын
हार्दिक बधाई भाई
@Jivanlimbu-550
@Jivanlimbu-550 4 күн бұрын
wow ramro lagyo❤❤❤
@deepakshrestha7573
@deepakshrestha7573 Күн бұрын
भाइ ले अहिले सम्म कुनै तालिम लिएका छैनन्, स्वर न राम्रो छैन । काठमाडौ मा सानो काम गरेर कलाकेन्द्र मा गुरु संग Basic knowledge लिन जरुरी छ किनकी गायक बन्न सर्वप्रथम सुर र तालको बारेमा जानकारी हुन नितान्त आवश्यक छ,उमेर खासै धेरै भएको रहेनछ, हिम्मत न हारी अगाडि बढ , शुभकामना 🌷💐🌺
@NamrajGiree
@NamrajGiree 2 күн бұрын
sem sem xa vai
@user-eb5mc1ys8p
@user-eb5mc1ys8p 2 күн бұрын
भाइ तिमि नेपालि नै होउनि मेहनत चाहि गर्नै पर्नि रहिछ सुभकामना
@gomharidahal3594
@gomharidahal3594 15 күн бұрын
खराे मिडिया ले ईनदेनि मा पुराई दिनाेश। र भाइ ले पुरै मधेश काे पहिचान हुने गरि गाउनु ,र सुनाउनु हाेला। सवै ले सहयाेग हुनेछ ।
@SudipThapamagar-ph2he
@SudipThapamagar-ph2he 15 күн бұрын
Kpoiiiiooooioìoìwlò
@hemantamagar3540
@hemantamagar3540 20 сағат бұрын
Good luck best wishes
@DeshKumarRai-ks8om
@DeshKumarRai-ks8om 20 сағат бұрын
Babuko Ramro Aawaj chha Tapaiko Pratibhako Agrim Shubhkamana safal hunu hos. 🎉🎉🎉🎉🎉🎉🎉
@prakashkhatri8675
@prakashkhatri8675 4 күн бұрын
मधेसी भन्ने बिहारि भन्ने जति सबै भुटानी शरणार्थी मात्र ले हो
@arjunpakhrin9892
@arjunpakhrin9892 Күн бұрын
खरो मिडिया खरो नै रहेछ।गित गाउन दिदैन प्रश्न मात्र सोधिरहन्छ।यसरी गफ मात्र सुन्न त मानिसलाइ फुर्सद हुंदैन।एकछिन हेरेर बन्द गरें।
@user-yb1tu6ey5c
@user-yb1tu6ey5c 7 күн бұрын
भाई नेपाली हो राम्रो सगगाउ
@tekbahadur7602
@tekbahadur7602 9 күн бұрын
Very nice voice good
@ramchandrayadav1367
@ramchandrayadav1367 3 күн бұрын
Bhai lai sabaile suport garnipar6
@mahendralimbu3083
@mahendralimbu3083 22 сағат бұрын
Good job vai ramro kam garnu safalta awasya mil6a. Kura katne haruko pa6i nalagnu. Good lock.
@sanjeev4030
@sanjeev4030 6 күн бұрын
आवाज राम्रो छ तर सिक्नुपर्ने धेरै छ भाइ। मेहनत धेरै गर्नुपर्छ ।
@PrakashShrestha-bc1ls
@PrakashShrestha-bc1ls Күн бұрын
म जातले नेवार: हु तर मधेशमा बस्छु सर्लाही जिल्ला मधेशमा बस्ने भएर म आफुले आफुलाइ मधेशी नेवार; भन्न रुचाउँछु।। जो जहाँ बस्छ उसले त्यही सस्क्रतिलाइ अङगाल्नु पर्छ ।।
Получилось у Вики?😂 #хабибка
00:14
ХАБИБ
Рет қаралды 6 МЛН
Я нашел кто меня пранкует!
00:51
Аришнев
Рет қаралды 2 МЛН
FOOLED THE GUARD🤢
00:54
INO
Рет қаралды 63 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 170 #shorts
00:27
Получилось у Вики?😂 #хабибка
00:14
ХАБИБ
Рет қаралды 6 МЛН