मेयर बालेनको अर्को चमत्कार ७७ वटै जिल्लाका बासिन्दाले पाउने भए यस्तो खुशी | Balen shah | Balen news

  Рет қаралды 475,354

Jagat Khabar

Jagat Khabar

Күн бұрын

मेयर बालेनको अर्को चमत्कार ७७ वटै जिल्लाका बासिन्दाले पाउने भए यस्तो खुशी | Balen shah | Balen news
#jagatkhabar #likesharecomment #balenshah #balen_shah_interview #balenshahnewstoday #balen #facts #factsinnepali
voice : Shankar Bhusal
script & video edit : Govinda bhusal
Jagat khabar, अनलाइन टेलिभिजन प्रचलित कानुन र अनलाइन टिभी पत्रकार स्वनियमन निर्देशिका अनुसार संचालित जिम्मेवार सार्बजनिक संचार माध्यम हो।"
Plz don't forget to like, comments, share & subscribe our Jagat khabar youtube channel.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
Embedding to a website is allowed. Thank You.

Пікірлер: 1 500
@chakramanirai3083
@chakramanirai3083 Жыл бұрын
बालेन्ले ग्रेतर नेपाल को नक्स राख्यो राम्रो गर्यो ठिक गर्यो आब प्रतेक नागारिक को घर घर मा मन मन मा हुनु पर्छ जै बालेन
@sawitritamang8230
@sawitritamang8230 7 ай бұрын
जये बालेन❤❤❤❤❤❤❤❤❤❤
@dhansunar4961
@dhansunar4961 Жыл бұрын
बालेन साह गुड नेताहो❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@anurag_ff7625
@anurag_ff7625 Жыл бұрын
बालेन सर धेरै राम्रो नेता हो। 2084 साल मा बालेन सर प्रधानमन्त्री हुनुपर्छ ।
@cameronlembangg
@cameronlembangg Жыл бұрын
धेरै राम्रो काम गर्नु भाको छ salute र respect छ बालेन सर कामलाई
@bhawanithapa8774
@bhawanithapa8774 Жыл бұрын
बालेन जस्तै नेता देशैभरी जन्मिदिए भने पक्कै नेपाल साच्चै स्वर्ग बन्थ्यो होला।
@bukeshmudbari2037
@bukeshmudbari2037 Жыл бұрын
अव दलिय स्वार्थमा निर्वाचनमा भोट हाल्न हुँदैन । हामिले वालेन शाह, हर्क साम्पाङ जस्ता देशभक्त नेताहरूलाई मतदान गरेर जिताउनुपर्छ । जय वेलेन शाह🎉 जय ग्रेटर नेपाल 🎉
@jivanneupane5015
@jivanneupane5015 Жыл бұрын
Balla maile pani vote ko kadar garne chhu
@RamSarki-fx5kq
@RamSarki-fx5kq Жыл бұрын
कुनै पार्टीको पछि नआउनु होला बालेन BOSS नेपाली युवा तपाई को साथ मा छन
@rameshdc8238
@rameshdc8238 Жыл бұрын
मेयर बालेनको निर्णय १००% सहि छ, म हङकङ बाट हेर्दैछु
@baliramtharu7195
@baliramtharu7195 Жыл бұрын
Nawalparasi bat
@krishnamagar2657
@krishnamagar2657 Жыл бұрын
३ करोड जनता बालेन्द्रा शाहि को जस्तो हुनुपर्छ भ्रस्ट नेता हरु ले नि सिक्नुपर्छ जय बलेन्द्र
@rajendrachaudhary583
@rajendrachaudhary583 Жыл бұрын
बालेन मेयर लाई धेरै धेरै धन्यवाद छ यति ठुलो काम गरेर देखाउदै हुनुहुन्छ यस्तै यस्तै कामहरु र प्रगति गर्दै जाउन भन्ने अपेक्षा लिएको छु धन्यवाद !
@pujangurung4412
@pujangurung4412 Жыл бұрын
Malaysia bata balen ko Kam garne tareka akdam ramro xa🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@devibasnet1687
@devibasnet1687 Жыл бұрын
सिङ्गो नेपालिको मन मुतुमा बालेन साह छन।
@mukundaadhikari4758
@mukundaadhikari4758 Жыл бұрын
उप मियरज्यू हातमाहात मिलेयर सुन्दर नगर साथै देशै बनाउन अगाडी बढ्नुस्🎉
@vinodkc8123
@vinodkc8123 Жыл бұрын
धेरै राम्रो काम मेयर ज्यु सलाम छ हाल साउदी अरब !!
@aarushikc6734
@aarushikc6734 Жыл бұрын
नेपालको असली हिरो ❤
@raihoki5317
@raihoki5317 Жыл бұрын
साच्चै देश राष्ट्र जनताकाे लागि दुई माहान सच्चा सपूत हरु हर्क,बालेन मात्र हुन सलाम छ उहाँ हरु प्रति !
@DeepakSharma-ct2vf
@DeepakSharma-ct2vf Жыл бұрын
मेयर बालेन हालका रास्ट्रपति, प्रधानमन्त्री, पररास्ट्र मंत्री गर्न नसकेको काम नबिराउनु नडराउनु भन्ने उक्ति लाई चरिथार्थ बालेन जी ले गरेका छन्!🙏🙏
@prembahadurthapa8679
@prembahadurthapa8679 Жыл бұрын
Kalanki bat
@prembahadurthapa8679
@prembahadurthapa8679 Жыл бұрын
I love balen sir
@Arpan440
@Arpan440 Жыл бұрын
दगगउ
@gamvirlimbugamvirlimbu7784
@gamvirlimbugamvirlimbu7784 Жыл бұрын
म यो भिडियो कतार बाट सधै हेर्ने गर्दछु अब बूढो नेता हरु को काम छैन नया युबा हरु पाट सिकाउदै छन पुरानो नेता हरु भासण मै बिताउछन तर बालेन साह ले हात ले गरेर देखाएको छ बालेको काम पर्ती सदा सदा सलुट गर्दछु सधै हाम्रो साथ छ बालेन सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@jitendraangbo5948
@jitendraangbo5948 Жыл бұрын
बालेन शाह सच्चा नेपाली धर्तीपुत्र अद्भुत स्वभिमान ,आत्मसम्मान ,अत्यन्तै सम्भावना बोकेका भविष्यका प्रधानमन्त्री बनाउन योग्यतम नेता.... सम्पूर्ण नेपालीले खोजीखोजी पाएको नेता जय बालेन जय नेपाल !!!!!!!!!!!!!!!!!!!!
@jaugurung5678
@jaugurung5678 Жыл бұрын
अब काथमान्दुको मेयर बालेन शाह ले गर्नुभयेको प्रगती र उननती को अचममा बिकास गर्नु भयेको छ।
@dhanrajgiri7192
@dhanrajgiri7192 Жыл бұрын
बालेन जिन्दावाद ।।।बालेन जिन्दावाद।।।बालेन जिन्दावाद ।।।
@tikakhadka9697
@tikakhadka9697 Жыл бұрын
विश्वमा मा नाम राखे मेर बालेन शाहा ले जन्ताले पठायका नेता नेपाल को चूनाव जितेका थिय 736 जना हून आयो नेपाल बालेन शाह व्यवहार परिवर्तन ल्याउन सबै भन्दा ठूलोकूरा हो देश भक्त बहादुर नेपाल आमा हेनूहोस
@tulasibanjara4852
@tulasibanjara4852 Жыл бұрын
अदालतमा मात्र हैन भ्रष्ट नेता समेतलाई आगो लगाएर देशबाटै भगाउनुपर्छ
@RishiramShrestha-lt1bb
@RishiramShrestha-lt1bb Жыл бұрын
बालेण् भनेको युग पुरुष हो सताब्दीमा एक चोटि यस्ता हिम्मतिला व्यक्ति जन्मन्छन् जसले दुनिया हल्लाएर छोड्छन्।
@girichhantyal2506
@girichhantyal2506 Жыл бұрын
धेरै राम्रो काम गर्नु भएको छ बालेन सर सलाम छ ।
@hikmatawasthi
@hikmatawasthi Жыл бұрын
Ilaikbalensap
@gyanurisal8787
@gyanurisal8787 Жыл бұрын
देश र्पेमी सच्चा सबुत नेपाल आमाको छोरा हो बालेन् शाहा जय र्गेटर नेपाल जय बालेन् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️🤗🤗
@bishramkochautari2563
@bishramkochautari2563 Жыл бұрын
बालेन, सर र हर्क सर रास्टिय बिकाश प्रेमी पिता हुन् जय देश जय जनता 💞💞💞 💐💐🙏🙏 उहा दुबैलाई मेरो उच्च समान छ 🇳🇵🇳🇵💐💐💐 sir ma ilam bata herdai xu
@tirthamagar2894
@tirthamagar2894 Жыл бұрын
एकदमै ठीक गरेको छ 🇳🇵 बालेन सलाम छ
@kashappandey3440
@kashappandey3440 Жыл бұрын
एक मात्र रास्त्रबाधी नेता बालेन साह हुन जय नेपाल
@ManThapamagar-p5m
@ManThapamagar-p5m Жыл бұрын
जय बालेन sir
@manrajwaiba-um2gl
@manrajwaiba-um2gl Жыл бұрын
बालेन नेपालि जनता को लागि राजा हो बालेन को लागि हामी जनता साथ छौ
@danshahi4053
@danshahi4053 Жыл бұрын
बालेन सलाम्मछ
@uttamadhikari-nr8xm
@uttamadhikari-nr8xm Жыл бұрын
बालेन शाह शाहासि आटिला मेयर हुनुहुन्छ वहालाई साथ दिनु पर्छ जुन सुकै समय मा पनि ❤❤❤
@binodadhikari7652
@binodadhikari7652 Жыл бұрын
एम्बुलेन्स गाउँ -गाउँ सम्म वितरण गरेर स्वास्थ्य सेवा को पहुँच विस्तार गर्ने कार्य अत्यन्तै सह्रानीय काम हो।
@laxmankarmacharya7224
@laxmankarmacharya7224 Жыл бұрын
बालेन....... नामै काफी।बालेनले जस्तो काम अरुले गरेनन मात्र होइन ,अरुले त माखो नि मारेनन,खाली आफ्नो गोजि भर्न तिर लागे।बालेन जस्तो मेयर पाउनु काठमान्डुको लागि त अहो भाग्य नै हो नि।राम्रोलाइ राम्रो भन्न सक्नु पर्छ ।सत्य मेव जयते भने कै यहि हो।धन्यबाद!
@ritasubba6829
@ritasubba6829 Жыл бұрын
मेयर बालेन लाई धेरै धेरै बधाई छ 🙏🙏🙏🙏🙏🙏
@rabindragurung-pb6fl
@rabindragurung-pb6fl Жыл бұрын
मेयर बालेन शाह नेपाल देश की सपूत हुन। प्रचंड, न्यायधिश अनी राम चंद्र पौडेल धोती को ग़ुलाम हाम्रो देश नेपाल की ग़द्दार हो। जय नेपाल जय बालेन शाह 🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnarajupadhyay5188
@krishnarajupadhyay5188 Жыл бұрын
देशभक्त पुरुष बालेन शाह 🙏🙏🙏
@sarmikhadka9772
@sarmikhadka9772 Жыл бұрын
पुराना नेताले जन्तालाई दुख देको बेरोजगारि महङ्गि अशक्त डिफ्रेसन को अबस्थामा पुराको देखेर पनि धर्तिमातालाई असयभयर नैयोदेश जोगाउनसच्चा सपूत बालेनलाई जन्मदिनुभाको देशभक्त बालेनको जय होस कसैको नजर नलागोस जय नेपाल।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ramkc5371
@ramkc5371 Жыл бұрын
धेरै धेरै धन्यवाद बालेन जी लाई धेरै राम्रो
@rajendrabasnet7451
@rajendrabasnet7451 11 ай бұрын
जय बालेन सर्❤️🇳🇵🙏
@bishnudhungana8837
@bishnudhungana8837 Жыл бұрын
माेरङ्गबाट बधाई छ बालेन ।
@AshokLimbu-k3b
@AshokLimbu-k3b 4 ай бұрын
जये बालेन
@imanathpokharel6285
@imanathpokharel6285 Жыл бұрын
मोरङ बाट,सलाम जनता र देसप्रती जिम्मेवार नेतालाइ।
@bedgairapiple6106
@bedgairapiple6106 Жыл бұрын
बालेन शाह हाम्रो मनमुटुमा बसेका छन सधै यस्तै गरेर अगाडी बढ्नु होला धन्यवाद साउदी बाट
@bahadhuradhikari4602
@bahadhuradhikari4602 Жыл бұрын
दक्षिण भारत बाट हो सर ❤ शन्कर भुशाल ज्यु निस्पक्ष बोल्नु पर्छ र बालेन प्रती हार्दिक नमन । अति राम्रो काम गर्नु भाको छ र उहाको बोली सच्चा नेपाल आमा को सपूत हो ।।।❤❤
@babukajigiri665
@babukajigiri665 7 ай бұрын
जय बालेन सुनिता,
@RabivaGamam
@RabivaGamam Жыл бұрын
नेपाल बचाउने यकमात्र नेपालिहाे बालेन साहा हो जय बालेन जय नेपाल धन्यवाद अघि बढ्डनुस बालेन सर
@chiranjeevipandey8368
@chiranjeevipandey8368 Жыл бұрын
बालेन को काम उत्कृष्ट छ।
@mandeepgurung6446
@mandeepgurung6446 Жыл бұрын
बालेन शाहले अर्जुन दृष्टि राखेर आफ्नो देश धर्म संस्कार संस्कृती र मौलिकता लाई मन मुटुमा राखेर देश बिकाश गर्ने होडमा हुनुहुन्छ एक होनहार देशभक्त मेयर बालेन शाहलाई मेरो उच्च सम्मान र सल्युट् छ💐🗻🌄🙏👍☝️☝️☝️
@sbghotanegurung9587
@sbghotanegurung9587 Жыл бұрын
हामी सबै नेपालीले कुनै हिन्दी फिल्म नहेरौं र हाम्रो देशको पैसा बाहिर जान रोकौं ।
@vishalkohlivirat_32
@vishalkohlivirat_32 Жыл бұрын
Mat dekho yar kon bol rha hai dekho
@anulimbulama
@anulimbulama Жыл бұрын
बालेन सर नेपालीको बाषा हो उहाको काम को त के कुरा पञ्चायत का देखि आज सम्को एक नम्बर स्थान नै ओगट्छ उहाको हरेक कार्यहरू । जय बालेन सर जय देश 💐🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@fghgh350
@fghgh350 Жыл бұрын
बालेन काे काम १ दम दामि सुपर पपुलर लागाे याेहाेनि तरिक देसकाे माया गर्ने ले मात्र ज्यान काे बाजि नलगाइ हिम्मत गर्छ र जन्ताले पनि साथ दिन पछिहट्देनन साथ प्रिय ठान्छन
@prakashnath9151
@prakashnath9151 Жыл бұрын
Proud of you Balen sir Ab yuwa haru tapai ko sath ma xan 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@madankadel2740
@madankadel2740 Жыл бұрын
बालेन सर को कदम सहि छ
@krishnap.shrestha270
@krishnap.shrestha270 8 ай бұрын
बालेन ❤❤❤❤❤❤❤❤
@khumbahadurkumal4557
@khumbahadurkumal4557 Жыл бұрын
जय बालेन सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏👍👍👍👍👍🥰🥰🥰🥰🥰
@kamaladhungel7550
@kamaladhungel7550 5 ай бұрын
यस्तै राम्रो काम लेखेर बुडा नेता पछी परुन देश भर जन ताले सीधै राहात पाउने यो जना अझैपनि खाचो छबालेन को मात्र आस छ।
@deenanathacharya2743
@deenanathacharya2743 Жыл бұрын
देश भक्त बालेन शाह जिन्दाबाद
@jenishchand541
@jenishchand541 Жыл бұрын
धेरै राम्रो काम जय बालेन सर ❤❤
@mukundaadhikari4758
@mukundaadhikari4758 Жыл бұрын
मेयर ज्यू लाई धन्यवाद् 🎉जय शिव गोरख अरू शक्ती दिउन्❤
@AMRITPUN-ef7ds
@AMRITPUN-ef7ds Жыл бұрын
बालेन शाह को यो साहस प्रती उच्च सम्मान व्यक्त गर्दछु। तपाईंलाई स्टन्ड गर्‍यो भन्ने नेताहरु भारतीय दलाल हो । राष्ट्र भन्दा ठुलो अदालत हुदैन । बालेन शाह को काम लाई सलुट गर्दछु। हामी नेपाली जनताहरु हजुरको साथमा छौ सदैभ साथ दिईरहने छौ। जव देशको सार्वभौमिकता र स्वाधीनताको सवाल आउछ , अटेरी वन्नै पर्छ । के गलत छ भनेर खडा हुन धेरै साहास र वल चाहिन्छ । त्यो साहास र वल केवल वालेन शाह मा मात्र छ । अरु नेता सबै पानी मरुवा । हामी सवै वालेनको साथमा छौं । बालेन सर जिन्दाबाद 🇳🇵🙏 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rabikhadka9073
@rabikhadka9073 Жыл бұрын
उपतेकाका सबै नगर पालिका लाई महानगर मा गाभ्न पर्यो❤
@pokhrelitaranga8266
@pokhrelitaranga8266 Жыл бұрын
श्री बलेन शाह नेपाल आमाका सातपुत्र हुन् ,सदा कल्याण रहोस
@ramiloyoutubesansar9865
@ramiloyoutubesansar9865 Жыл бұрын
BEST OF THE BEST बालेन सर 🇳🇵🇳🇵🇳🇵❤️
@mounteverestfastfoodcorner8164
@mounteverestfastfoodcorner8164 Жыл бұрын
❤❤❤गुड् बालेन
@tekbdr8787
@tekbdr8787 Жыл бұрын
एक दम राम्रो बालेन महान
@BhimBahadur-pd1nm
@BhimBahadur-pd1nm 8 ай бұрын
जय ग्रेटर नेपाल बालेन शाहा जय नेपाल जय हो श 🌹🌺🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@SankarSankar-df5ye
@SankarSankar-df5ye Жыл бұрын
हो जनता हरुले चाहे केचैहुन्नर अब जनता हरु जागनैप्रछ जय बालेन
@RudrashingBham
@RudrashingBham 4 ай бұрын
मेयर बालेन काे कमेन्ट मा लेखिएका सबै भाषिक शब्द र अक्षर काे सहि सदुपयोग हाेस यहि छ देशकाे शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@nirupakhatiwada4326
@nirupakhatiwada4326 Жыл бұрын
वाह बालेन्द्र वाह!! यसरी नै अघि बढ !!
@ShyamBhattarai-ve8ke
@ShyamBhattarai-ve8ke 10 күн бұрын
जय बालेन लेखेर नथाकिने भो
@lekbahadurrana203
@lekbahadurrana203 Жыл бұрын
Very good Balen Shah Sir Jay Rastrabad
@Newsworld739
@Newsworld739 Жыл бұрын
हामी परदेशी हरुको आशाको किरण अब only Balen शाह हो जय नेपाल 🇳🇵🇳🇵 जय बालेन
@KprastrabadiLamichhane
@KprastrabadiLamichhane Жыл бұрын
BALEN SHAH ZINDABAAD ❤❤
@dilipsingh8932
@dilipsingh8932 Жыл бұрын
बालेन,शाहाले,नेपाल,र,नेपाली,जनताकाे,लागि,धेरै,राम्राे,काम,गर्नु,भएकाे,छ,अहिले,सम्म,,कुनै,पनि,,प्रधान्न,मन्त्रीले ,र,राष्ट्रपति,मेयर,गृहमन्त्री ले,गर्न,नसकेकाे,काम,गर्नुभएकाे,छ,जय,बालेन,शाहा
@parsuramlimbu6969
@parsuramlimbu6969 Жыл бұрын
Absolutely I am with Mahanagar meher balen shah
@rojmoktan4384
@rojmoktan4384 Жыл бұрын
हाम्रो देश को नेता हरु बिना पैसा केही गर्न चाहादैनन तर हाम्रो काठमांडू को महानगर मेयर बालेन सर ले जे गर्नु हुन्छ मेरो लागी सही गर्दै हुनुहुन्छ जय बालेन सर
@KriskhaChettri
@KriskhaChettri Жыл бұрын
Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏 we public r with our mayor Balen Shah 🙏
@dklumbu2832
@dklumbu2832 Жыл бұрын
Mesa
@narayankarki5769
@narayankarki5769 Жыл бұрын
मेयर बानेन शाह सलाम ।
@gakartenzindharke3457
@gakartenzindharke3457 Жыл бұрын
Jai nepal jai balen shah 🙏
@sitaale8141
@sitaale8141 Жыл бұрын
नेपाल आमाको असल सपूत पुत्र भगवान को आर्को रुप जुन नामले पुकारेपनी हुने यो धर्ती मा दानव रुपी नेताहरुको रजाइँ समाप्त गर्न कोलागी प्रकट भएका धर्ती पुत्र बालेन सलाम छ यो हिम्मत र साहस लाइ🙏🙏🙏🙏🙏🙏जय बालेन
@kulkarki5674
@kulkarki5674 Жыл бұрын
Superb job by Balen ji
@hariishrestha9489
@hariishrestha9489 Жыл бұрын
हुनपरेनत चर्चा पुरै सँसारमा हुनुपर्छ राम्रो काम गर्ने मान्छेको।।।।।
@nandaramkayastha
@nandaramkayastha Жыл бұрын
❤ जय बालेन
@BalKrishnaKhanal-d8t
@BalKrishnaKhanal-d8t Жыл бұрын
मेयर बालेन जस्ता नेता भयभने बल्ल नेपालमा राेजगार मिल्छ
@prmisaa-thakuri
@prmisaa-thakuri Жыл бұрын
Wow salute to you balen sir ❤️❤️❤️❤️❤️❤️🙏🙏
@nakkalekanxa5072
@nakkalekanxa5072 Жыл бұрын
नेपाल को एक मात्र Real Hiro
@sunilrai9417
@sunilrai9417 Жыл бұрын
Meyer balen sir you are great best of luck jaye greater Nepal 🇳🇵❤❤ from Dubai
@DeviKarki-q7y
@DeviKarki-q7y Жыл бұрын
धेरै धन्यवाद बा लेन
@LifeisadventureRaju
@LifeisadventureRaju Жыл бұрын
Balen shah all the way. We support you and look after you. We are blessed to have you. You are doing great work 👍
@KhadakDhami-ck4yl
@KhadakDhami-ck4yl Жыл бұрын
Indian bat ho jay Balen SiR 👍❤❤❤
@padambahadurshahi1711
@padambahadurshahi1711 5 ай бұрын
मेयर बालेन काे जयहाेस् जयजय बालेन
@rambahadur1300
@rambahadur1300 Жыл бұрын
धेरै राम्रो सलाम छ जय नेपाल 🙏
@deepakchhetri3048
@deepakchhetri3048 Жыл бұрын
जय बालेन साह बालेन साह हाम्रो देश को हिरो हुनुहुन्छ सबै जिल्ला मा हेर्न पर्यो
@leelgaming8469
@leelgaming8469 Жыл бұрын
Balen must be prime minister of nepal🔥🔥🔥
@jayarampanday4485
@jayarampanday4485 Жыл бұрын
जय,जय बालेन शाह 🇳🇵🇳🇵🙏🙏👍️👍️👍️
@premrajrai9634
@premrajrai9634 Жыл бұрын
Hami hamrai Desh ,Nepal 🇳🇵 77 jillah ..........
@gorakhghimire3030
@gorakhghimire3030 Ай бұрын
सुदूरपश्चिम कञ्चनपुरदेखि बालेन शाह जिन्दाबाद❤👌👌👌👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
@bhawanithapa8774
@bhawanithapa8774 Жыл бұрын
Balen is a great leader!!
@nirmalakhatiwada6544
@nirmalakhatiwada6544 Жыл бұрын
धेरै धेरै कम बलेन बधाई छ बलेन 🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 12 МЛН
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 36 МЛН
Friends make memories together part 2  | Trà Đặng #short #bestfriend #bff #tiktok
00:18
the balloon deflated while it was flying #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 21 МЛН
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 12 МЛН