मेयर हर्क साम्पाङ पुगेपछि सप्तरङ्गी पार्कको जग्गा व्यक्तिले घेराबारा गरेको खुल्यो । वडाको मिलेमतो ?

  Рет қаралды 36,922

Click Dharan

Click Dharan

5 ай бұрын

मेयर हर्क साम्पाङ पुगेपछि सप्तरङ्गी पार्कको जग्गा व्यक्तिले घेराबारा गरेको खुल्यो । वडाको मिलेमतो ? #clickdharan #dharannews #harkasampang

Пікірлер: 247
@jeewanrai8142
@jeewanrai8142 5 ай бұрын
गुइठे ले खोला को गिटी बालुवा बेच्न नपाएर अब पार्क तिर छिरेछ. हैट
@veesalgurung2473
@veesalgurung2473 5 ай бұрын
धराने जनता मिलेर भु-माफिया वडा अध्यक्ष लाइ स-सम्मान 💩💩💩 खुवाउनु होला 🙏🙏
@landline3356
@landline3356 5 ай бұрын
साम्पाङलाई सहयोग गर्नु होला धरानमा नीतिगत, संस्थागतरुपले धरान खोक्रो बनाउने चोरहरुको अनुहार बाहिर ल्याउनका लागि ।
@sbrai8048
@sbrai8048 5 ай бұрын
याे माफिया वडा १७ का वडा अध्यक्षलाइ थुतेर सडकमा घिसार्नुपर्छ । जनप्रतिनिधि घुसिया भएपछि जनता र देश लुटिने नै भयाे ।
@ramkarki3787
@ramkarki3787 5 ай бұрын
धरानको जनता सबै जागौं सरकारी जगा बयाकतिको नाममा बेच्ने वार्ड का प्रती निधी भनाउँदा झोले भरसटचारी लाइ धराने जनता ले कारबाही गर्नु जरुरी छ
@14-Peaks
@14-Peaks 5 ай бұрын
मनोज भट्टराई वडा अध्यक्ष ले बेची सकेकोछ अब भेछ्स गुइठे जेल हाल्न पर्छ त्यो वडा अध्यक्ष लाई
@RaiKirat-gs8jw
@RaiKirat-gs8jw 5 ай бұрын
हामी धराने जनता उठौं घुसखोरी झोले भिजिलान्ते हरू लाई नगाऊ keep it up
@sudhirdajurai
@sudhirdajurai 5 ай бұрын
धरान घना बस्ती हुदैछ ,यहाँनेर जुनसुकै महोत्सव आयोजना गर्ने सास्कृतीक पार्क गर्नु पर्छ ।
@marasalvatrucha113
@marasalvatrucha113 5 ай бұрын
धराने जनता अनि सम्पुर्ण नेपालीमाझ यस्तै गरी खोजीखोजि नाङ्गेझार पारेर खुइलाँऊनुपर्छ भूँमाफियालाई कानुनी काहबाही कडा गर
@TheSailenRai
@TheSailenRai 5 ай бұрын
लु मेयर साम्प्पाङ ज्यु। यहा पनि भेडेटार तिर झै भुमाफीया घुसेछ। खोजी खोजी ब्यावासथा गर्नुपर्छ। र यो पार्क पनि झिलमिली बनाउन पर्छ
@ashalimbu9678
@ashalimbu9678 5 ай бұрын
यहा चै सरकार को बजेट छुत्याउनु पर्छ! है मेयर साब प्रतेक सनिबार जनप्रतिनि लाइ श्रमदान मा उपस्थित अनिबार्य
@rbm9888
@rbm9888 5 ай бұрын
#Congratulations Rohit sir for 100k subscribers #ClickDharan👏👏👏👏🫡 सधै यसरी नै सत्यतथ्य समाचार सम्प्रेशन गरेर चोर ,भ्रष्टचारी अध्यक्ष ,सदस्यहरुको नांगेझार पार्नु पर्छ 👊🏽👊🏽👊🏽
@ClickDharan
@ClickDharan 5 ай бұрын
Thank u❤
@lalitlimbu4244
@lalitlimbu4244 5 ай бұрын
भुमाफिया राजनीति झोलेहरुलाइ जनता ले नै खेदाउनु पर्छ
@ramesharai9737
@ramesharai9737 5 ай бұрын
होइट नम्बर एक नै फटाहा रहेछ, वडा अध्यक्ष
@hponbharatchamling772
@hponbharatchamling772 5 ай бұрын
(१) जातो घुमाउने हातहरुले संसार घुमाउन सक्छ,दाउरा काट्ने हातले संसारलाई खेलौना बनाउन सक्छ,मुढा बोक्ने काधले पृथ्वी उचाल्नु सक्छ अनि युद्ध हेर्ने आखाले संसारलाई नै शान्ती बनाई श्रम गरेर बिस्वलाई उदाहरण बिकास देखाउन सक्छ ।SMG
@meghrajgurung1176
@meghrajgurung1176 5 ай бұрын
अब नेपाल अधिराज्य भर राजा महेन्द्र बिरेन्द्र ज्ञानेन्द्रले आफ्नो रैती दासी चाप्लुसी हरु लाई बिघौ बिघा टीका लगाए दिएको भुमि हरु पनि खोज्नु पर्छ
@user-ob2qd6il7g
@user-ob2qd6il7g 5 ай бұрын
तामे ढुक्कुरको पनि मिलेमतो छ। यो काममा......अन्त बाट खोलाको गिट्टी बालुवा बेचेर खाना पाएन त्यसैले ढुक्कुरले यो नक्कली जग्गावालाहरु सङ्ग पैसा खएको हुनु पर्छ।
@suraj1516
@suraj1516 5 ай бұрын
छोड़नू हुदैना मेयर साब भू माफिया हरुलाई !! त्यो काले कलौटे १७ को अध्यछ को काम हो ! चोर खाते कलौटे
@kristinagurung4333
@kristinagurung4333 5 ай бұрын
गुईथे किन कार्यपालिका को बैठक मा खालि पार्क को बिसय आउद बिधि र सिन्दान्त भन्दै उफ्री को कारण यस्तो रहेछ्।😅😅😅😅 जे गर्छ गुईथे ले गर्छ क्या😡😡
@user-ze2qy2sr5p
@user-ze2qy2sr5p 5 ай бұрын
17 वडा का अधक्ष्य ले जबाफ दिनु पर्छ ।
@gurungbirkhabahadur1973
@gurungbirkhabahadur1973 5 ай бұрын
जै सप्तरंगि जै मेयर हर्क साम्पाङ अब मेयर हर्क साम्पाङ जि लाई सयो र साहिता गर्‍य भने बन्ने भयो नत्र भने उइहो धुलो उँडाउने हो 😜😜😜😜
@surendramanjitchannel5274
@surendramanjitchannel5274 5 ай бұрын
गुपठेले यो नगरपालिकामा किन कुरा उठान गरेन, पत्रकारले यो बिसयमा सोध्नु पर्यो्।राजा हो,गुइठे मान्छे भड्काउने कृयाकलाप मात्र देखिन्छ। यस्तो सम्बेदनशील पार्कमा ब्याक्ती निस्किएको छ।उठान किन गरेनन्।।
@OrganicNepal77
@OrganicNepal77 5 ай бұрын
खुशिको खबर साथै आजबाट हजुरको KZbin channel मा १ लाख subscribers पुगेको मा हजुर रोहीत सरलाइ हार्दीक बधाइ 🎉❤🙏 हजुरलाइ मैले धरै बर्ष अगाडी बाट नियालीरहेको छु हजुरको पत्रकारीतालाइ नेपालको राष्ट्रीय पत्रकारहरु भन्दा पनि महान पत्रकारीता भन्न रुचाउछु हजुर संधै सत्यको पक्षमा , हरेक घटनाको सत्यतथ्य खोज अनुसन्धान गरी कुनै पनि पैसा भ्युज को लोभ नगरी आफ्नो पत्रकारीता निभाउनु होला रोहीत शर फेरी पनि हजुरलाई congratulations 🎉🙏
@ClickDharan
@ClickDharan 5 ай бұрын
Thank u ❤
@14-Peaks
@14-Peaks 5 ай бұрын
जय हर्क साम्पाङ्ग 🇳🇵🇳🇵🇳🇵
@alenrau6929
@alenrau6929 5 ай бұрын
जय सुम्निमा पारूहाङ
@alenrau6929
@alenrau6929 5 ай бұрын
धनिपुर्जा भएकाे जग्गाहाे भने जग्गा धनिलाई नि चित्त बुझाउनु पर्छ है पहिले चासाे नदिएनि अहिले दिनु भाे जग्गा धनिले । एलानि जग्गा हाे धने त्यसरि हडपनु हुदैन संघिय सरकार र नगरकाे बजेटले बिकास भईरहेकाे छ पार्क ।
@makarlimbu8049
@makarlimbu8049 5 ай бұрын
यो भु माफियाहरुलाई जिऊॅदै जमिनमा गाड्नुपर्छ
@14-Peaks
@14-Peaks 5 ай бұрын
#Congratulations Rohit sir for 100k subscribers #ClickDharan सधै यसरी नै सत्यतथ्य समाचार सम्प्रेशन गरेर चोर ,भ्रष्टचारी अध्यक्ष ,सदस्यहरुको नांगेझार पार्नु पर्छ 👍
@ClickDharan
@ClickDharan 5 ай бұрын
Thank u❤
@pawanrai9280
@pawanrai9280 5 ай бұрын
जय हर्कबाद,जय धरान्🙏🙏
@rairudra9313
@rairudra9313 5 ай бұрын
धरान त भुमाफियाको अखाडा नै रहेछ त हौ ! जलाधार मा पनि भुमाफिया महेन्द्र क्याम्पसको जग्गामा भुमाफिया हेर्दा हेर्दै सप्तारङ्गी पार्कमा पनि भुमाफिया हैत !
@kamallimbu4715
@kamallimbu4715 5 ай бұрын
जय धरान 😊 जय हर्क साम्पाङ्ग 🇳🇵🇳🇵🇳🇵
@starbodyfitness
@starbodyfitness 5 ай бұрын
माथि देखि तल सम्म भेटाे भने अपबाद बाहेक सब लुटने अनि आदर्श कुरा चाई चिया पसल भट्टी पसल र सामाजिक संजालमा सब छाठने हरुको ठुलो झुन्ड छ नेपालमा
@SmilingBakedBread-by8xc
@SmilingBakedBread-by8xc 5 ай бұрын
Wow good nice sir haraka sapag sir hajur lai salam xa sir
@moktanpramila4479
@moktanpramila4479 5 ай бұрын
१ लाख Suscriber पुगेकोमा बधाई रोहित दाइ 🎉
@user-jp7lm8qy8w
@user-jp7lm8qy8w 5 ай бұрын
100 k पूरा भएकोमा क्लिक धरान च्यनललाइ हार्दिक बधाइ , यसरी नै पारादर्शिक बिकास कार्यहरु देखाउदै जानुहोस ।
@ClickDharan
@ClickDharan 5 ай бұрын
Thank u❤
@kedarrai1951
@kedarrai1951 5 ай бұрын
धरान बाट भु-माफीयाहरुको पत्ता साफ हुने भो😆😆
@rajkumarrai2982
@rajkumarrai2982 5 ай бұрын
कलौटेले पर्क बेचेर खानु थाले छ खोलाको गिटि बलुवा बेचेर खानु नपाए पछि
@gajurmanrai1737
@gajurmanrai1737 5 ай бұрын
right 👍️👍️👍️👍️👍️
@NagendraSubba-ls9kw
@NagendraSubba-ls9kw 5 ай бұрын
Saraniya kam ! Mayor Saheb n Team.
@anandsubba8425
@anandsubba8425 5 ай бұрын
100k k0शुभकामना
@user-js6ev4lv5h
@user-js6ev4lv5h 5 ай бұрын
१७ गते ढुकुरेलाई ल्यायो भने त आँखा खोल्थ्यो कि बा
@gitarai7528
@gitarai7528 5 ай бұрын
जै धरान को पिता Mayor sab! जै धरान को जागेको,बुझेको जन्ता हरु👏👏👏👏👏👏
@pradiprai1512
@pradiprai1512 5 ай бұрын
Congratulations sir.100k subscribe..🙏❤️🙏🇳🇵🇳🇵🎉🎉🎉🎉🎉🎉😂😂😂 जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏🇳🇵🌷🌷💪👍️🌺☘️☘️🌱🍀🍀❤️❤️🌳🌳🌾🌾
@ClickDharan
@ClickDharan 5 ай бұрын
Thank u❤
@sanjibrai9686
@sanjibrai9686 5 ай бұрын
Keep it up..mayar nd dharane💪💪🙏🙏
@jammantamang7994
@jammantamang7994 5 ай бұрын
Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼jay dharan ❤❤❤
@kabirajrai3503
@kabirajrai3503 5 ай бұрын
Good job harka sampang
@bhuvanraya
@bhuvanraya 5 ай бұрын
Click dharan 🎉🎉🎉🎉100k
@raimanu4254
@raimanu4254 5 ай бұрын
धन्यवाद रोहित सर।
@bishalbokhim4713
@bishalbokhim4713 5 ай бұрын
Herda herdaii 100k pugecha khusi lago
@ClickDharan
@ClickDharan 5 ай бұрын
Thank u ❤
@dilprakash92
@dilprakash92 5 ай бұрын
Congratulations for 100k .dharan ko barema dherai bujheko journalist hunu hunx ..
@marigoldhill5077
@marigoldhill5077 5 ай бұрын
त्यो जग्गा कसले बिक्री गरेर पैसा लिएको छ त्यसैले ती मानिसहरूलाई पैसा दिनुपर्छ 🤨🤨
@chotlunglimbu9039
@chotlunglimbu9039 5 ай бұрын
राम्रो भयाे
@ranjitsubba4814
@ranjitsubba4814 5 ай бұрын
Jay jay all sramdataa🎉🎉
@ashalimbu9678
@ashalimbu9678 5 ай бұрын
सप्तरङ्गि पार्क बनेको कति पर्स भै सक्यो? बनिमु भन्दा अगाडि कति पटक समनय गरेर बैठक बसेर बल्ल पास भए पछि बनेको हो! अहिले आएर जबर्जस्ति निहु खोज्ने काम हुदैछ ! तर यो काम सोरै आना गलत हो! वडाले किन नगर पालिका मा कुरा नराखि आफ्नो मन खुसिले गर्यो! यस्मा पनि केहि रहस्य लुकेको छ!
@subitajrai5935
@subitajrai5935 5 ай бұрын
जय सुम्निमा पारुहाङ ❤❤❤
@tarasarma255
@tarasarma255 5 ай бұрын
यदि धनिकायम छ भने पार्क ले हस्तक्षेप गर्न मिल्दैन पार्क काे कति हाे ब्याक्तिकाे कति हाे नपजाच गर्दा हु्न्छ तर नपदा पार्क समिति जनप्रतिनिधि काे राेहबर मा नाप जाँच गर्नु पर्छ ।
@user-zk2xg1im9o
@user-zk2xg1im9o 5 ай бұрын
Jay harka sampang
@mitralimbu6876
@mitralimbu6876 5 ай бұрын
बधाइ छ है रोहित सर100k सस्क्राइबरको लागि।
@user-gt2jh8oc7d
@user-gt2jh8oc7d 5 ай бұрын
शपतरंगी पार्क पनि हडपने लाई कडा कारवही गर्न पर्यो।
@rairai37
@rairai37 5 ай бұрын
Wow ramro 🙏🙏
@raijalahang8893
@raijalahang8893 5 ай бұрын
17ko adhaxaya Chae karmachariko raxaya Ra sarkhari sampatiko duhan garne manxe ho
@rakeshlimbu6953
@rakeshlimbu6953 5 ай бұрын
बिबेक शिल हराएका बिबेके वडा १० अध्यक्ष पनि मिलोमतो छ जस्तै लागिराछ😂😂
@bhimalemagar9036
@bhimalemagar9036 5 ай бұрын
Picnic sprot banaunu parxa hai jaye harka sampang 🙏🙏🙏🙏🙏
@puranrai4697
@puranrai4697 5 ай бұрын
बधाई छ क्लिक धरान,१०० के पुगेकाेमा,❤❤❤।
@ClickDharan
@ClickDharan 5 ай бұрын
Thank u❤
@kishanmayarairai2629
@kishanmayarairai2629 5 ай бұрын
मिले मतताे देखिन्छ अब १७ काे जनता जागनु परछ
@sanjayrai976
@sanjayrai976 5 ай бұрын
Congratulations Rohit sir for 100K subscriber #clickDharan✨🎇🎆 keep it up sir 🙏🙏🙏
@shovarai4548
@shovarai4548 5 ай бұрын
Jay harka sampang 👏👏👏🙏👍👍👍❤❤️🩷💜❤
@sunittraii.9807
@sunittraii.9807 5 ай бұрын
पत्रकार जिउ हजुरको video सधै हेर्छु आवाज अनि गर्ने प्रस्न राम्रो लाग्छ। बेतिथी र भ्रष्टाचार विरुद्ध अलिक काडा भएर उत्रिनु पर्यो। तपाईंको नाम सुन्ने बित्तिकै थर थर कामोस्ना गुइठेहरु
@user-ku2pl7ni3k
@user-ku2pl7ni3k 5 ай бұрын
right 🙏🙏🙏
@krishnakumarirai8797
@krishnakumarirai8797 5 ай бұрын
बधाई छ रोहित सर 🙏
@ClickDharan
@ClickDharan 5 ай бұрын
Thank u❤
@ramsubba2294
@ramsubba2294 5 ай бұрын
Many many congratulations and best wishes on the happy occasion of Rohit bhai's channel 100k reaching subscribers.👏👏👏👌❤🤝❤
@ClickDharan
@ClickDharan 5 ай бұрын
Thank u❤
@samayson3938
@samayson3938 5 ай бұрын
🙏🙏🇳🇵🇳🇵जय धरान
@Rumba16923
@Rumba16923 5 ай бұрын
Congratulations Rohit sir for 100k🎉💐
@ClickDharan
@ClickDharan 5 ай бұрын
Thank you so much 😀
@sumanbrvlogs
@sumanbrvlogs 5 ай бұрын
Lo congratulations click dharan 100k❤😮
@user-sr8st8wn5q
@user-sr8st8wn5q 5 ай бұрын
याहाको वड अध्यक्षले चाही के हेरेर बसेको छ हौ? हर्क साडपाडलाई कसरी ठीक गरौ भनेर दाउ हेरेर बसेका हलानकी जय धरान
@chakradhanrai6848
@chakradhanrai6848 5 ай бұрын
अब मेर साम्पाङ्ले हैन जनता अघि बडौ अपराधी हरुले देशनै सकिसके😠
@Anticorr318
@Anticorr318 5 ай бұрын
राजनीति भनेको देश बनाउनलाई गर्ने हो ! न कि कुर्शीमा बसेर उप्रे खुट्टा लगाएर भ्रश्ट्चार गरेर अकुत रकम जम्मा गर्नलाई होइन ! अहिले भ्रश्ट्चारी माफियाहरुले राजनीति गर्ने निहूमा भ्रश्ट्चार गर्न नपाए पछी अनेक भ्रामक कुराहरु गरेर मेयर हर्क साम्पाङको बिरोध गरी राखेको छ !
@chandrabahadurlimbu2328
@chandrabahadurlimbu2328 5 ай бұрын
कार्यपालिकाको बैठकमा गुड्खा चपाउदै थियो ! गुड्खा मात्र हैन सप्तरङ्गी पार्कको भित्रको जग्गा पनि चपाउदै रहेछ ।रा।राक्षस त साचैको नै हो !
@hastalimboo4012
@hastalimboo4012 5 ай бұрын
बि बि क्यू लागी उपयुक्त हुन्छ, सिमित ठाउ मुल्यकन गरेर चुलाहरू बनाएर , पिकनिकको लागी
@khawas93
@khawas93 5 ай бұрын
Lya abo khayo 😂😂😂 good job❤
@manojshrestha9926
@manojshrestha9926 5 ай бұрын
Congratulation rohit ji😊🎉
@ClickDharan
@ClickDharan 5 ай бұрын
Thank u❤
@satishchaudhary6681
@satishchaudhary6681 5 ай бұрын
सप्तरङ्गि पार्क अहिले बनि सक्थ्यो ,वडा अधक्ष्य हरुले सुरुमै बिरोध गर्नु भाको थियो,मेयर साब ले यो पार्क लाइ बअहुभासिक पार्क नाम ले बनाउ भन्दा वडा अधक्ष्य हरु मान्नु भएन
@tayahangrai6754
@tayahangrai6754 5 ай бұрын
Aba Paloo Saptarange Park ko let’s everyone do it together 🙏
@ViJay-qd3hy
@ViJay-qd3hy 5 ай бұрын
Congratulations 100k subscribe click dharan
@kalpanasubba1004
@kalpanasubba1004 5 ай бұрын
Yo bhumafiya haru lai aba dharane jantaharu le lakhetnu ra thik parnu parxa bhastachariharu jai harka sampang jai dharan
@3D_eyes
@3D_eyes 5 ай бұрын
Congratulations ROHIT sir....party hunu paryo❤😂
@ClickDharan
@ClickDharan 5 ай бұрын
Thank u, party garnu parx pakkai ❤
@udimprai
@udimprai 5 ай бұрын
Manoj bhane ta gunda nei rahechha.
@user-jz5zl5ox7c
@user-jz5zl5ox7c 5 ай бұрын
Mayer jeu sanga, dutta dai pani sangae huda yatti majja lagxa mali👍👏👏👏🙏🙏🙏
@sagarika7345
@sagarika7345 5 ай бұрын
Big congratulations Click Dharan for 100k subscribers👏👏👏
@ClickDharan
@ClickDharan 5 ай бұрын
Thank u ❤
@user-ze2qy2sr5p
@user-ze2qy2sr5p 5 ай бұрын
बिचरा हामी प्रदेशीलाइ ठगेछन । भुमाफीया ले अाकास पाताल जोडेर बेचेछन ,
@okxata9398
@okxata9398 5 ай бұрын
Congratulations for 100k subscribers❤❤❤
@ClickDharan
@ClickDharan 5 ай бұрын
Thank u❤
@guptasubba862
@guptasubba862 5 ай бұрын
Congrarulation for 100k
@subbasubba268
@subbasubba268 5 ай бұрын
Family camping site banaunu prcha ❤
@yakthungbaThalang5953
@yakthungbaThalang5953 5 ай бұрын
very good job
@ManishaRai-yr5mo
@ManishaRai-yr5mo 5 ай бұрын
अनि त्यो १७ को गुइठे ढुकुरे भ्रस्ट्चारिले अहिलेसम्म के हेरिबसेछ चोर डाका,,
@raijalahang8893
@raijalahang8893 5 ай бұрын
Bidhi padhati vanne netaharule Garda ho yo park ojhelma parekoni sir mero bujhaeew ma
@eatwithkaruna5499
@eatwithkaruna5499 5 ай бұрын
Congratulations rohit dai 🎉
@mitralimbu6876
@mitralimbu6876 5 ай бұрын
साँठगाठको जालो निकैठुलो जस्तो छ।
@bishallama6505
@bishallama6505 5 ай бұрын
17 को गुइठे को गदिभिदी हेरौ है धराने जनता
@bisnulimbu9312
@bisnulimbu9312 5 ай бұрын
Big congratulation for 100k subscribers bhai.🎉
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 60 МЛН
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
00:29
МЯТНАЯ ФАНТА
Рет қаралды 10 МЛН
Как бесплатно замутить iphone 15 pro max
00:59
ЖЕЛЕЗНЫЙ КОРОЛЬ
Рет қаралды 8 МЛН
སྤྱོད་འཇུག་དང་། བློ་སྦྱོང་ཉི་མའི་འོད་ཟེར། ༼ཉིན་བཅུ་པའི་ཕྱི་དྲོ།༽
3:44:55
སྤྱི་ནོར་ྋགོང་ས་ྋསྐྱབས་མགོན་ཆེན་པོ་མཆོག
Рет қаралды 55 М.
Amazing weight loss transformation !! 😱😱
00:24
Tibo InShape
Рет қаралды 60 МЛН