Рет қаралды 56
#धरान #एक्स्पो२०८० #सुनसरी #नेपाल #हर्कसाम्पाङ #mantraband
फागुन ११ गते बाट सुरु भएको धरान एक्स्पो २०८० १२ औं दिनमा दार्जिलिङको मन्त्र ब्यान्डले आफ्नो प्रस्तुति दिएको थियो।
फागुन ११ गते बाट २३ गते सम्म हुने एक्स्पो मा १२ औं दिनमा दार्जिलिङको मन्त्र ब्यान्ड को प्रस्तुति रहेको थियो।।। जसमा धरान उपमहानगरपालिका नगर प्रमुख हर्क राज सम्पाङले पनि आफ्नो गीत गएका थिए।।।
सांगीतिक कार्यक्रम मन्त्र ब्यान्ड ले १३ वटा आफ्नो गीत पस्किएको थियो ,,भने धराने बासिन्दा रमाएँ।