समिता दिदी यो धमिली लाई हजुरहरु सबाई मिलेर एसलाई नाउगो झार बनाएर धरान बाट निकाल्दिनु पर्छ अब एसले अति गरो समिता दिदी धरान को बेजोत गरि राछ
@PoYu-bs9cr3 күн бұрын
समिता मेम जस्तो हुनुपर्छ नारी भनेको सन्जिता हिरोङ्गे जस्तो होइन
@loknathrairai37823 күн бұрын
म धरान बाहिर जिल्ला को मान्छे भए पनि र राई को नाता ले राई को सपोट गरेको हैना....मेयर हर्क साम्पाङ ज्यु लाई सन्जिता धमला ले गरेको ब्याबहार बिल्कुलै मर्यादा हिन छ...
@user-be5cu1hc4r3 күн бұрын
कसम म धरानको भए त्यो भैंसी धमला भन्ने पत्रुकारलाई बागे झप्पु हिजाई दिने थिए , प्रमाण बेगर पेतर पेतर गर्नेको औसधि झप्पु मात्र हो बरु 2,4 दिन मामा घर गएर के भो , बेथिति बिरुद्धको लागि , दिदीलाई धेरै धेरै अग्रिम सुभकामना तपाईंले चलाउनु भएको अभियान सधै सधै अघिब बढी रहोस धरान जस्तै !!🌹🌹🌹🌹
@salten6633 күн бұрын
सम्पुर्ण सचेत नेपाली समाजलाई सदैव उच्च सम्मान 🙏
@motilalrai73323 күн бұрын
सन्जिता पागल भएको होला नत्र मनपरि त्यति सारो नबोल्नुपर्ने हो। पागललाई कारबाही हुदैन होला!
@DanirajLumba3 күн бұрын
धमला को बानि त गाउँ गाउँ मा बुडि बोजु हरु मातेर करा को उफ्रिके भन्दा कम देखिऐन ।थेतरिनि रैछी फसाउन सक्छिन ऐस्ले होस गर्नु होला युवा र मेयर साब।
@lifeofabroad-cz1yz3 күн бұрын
मेयरलाइ परेको बेला बोल्ने मानिस एक जना देखिएन तर चाक पछाडी यस्तो हामी मेयरका अनुयायी हौ भ्स्न्ने तर मेय्र माथी दुनियाले औला उठाउदा त्योब्पनी बिना आधार प्रमाण कोहि बोलेको पाइएन
@padamlimbu41443 күн бұрын
समिता मिस तपाईको जस्तो असल देश भक्त र सकारात्मक सोच बिचार प्रति उच्च सम्मान यसरी नै अगाडि बढ्दै जानुहोस् भन्दै अग्रिम शुभकामना व्यक्त गर्दछु।जय श्रमदान 🇳🇵🇳🇵🙏 ❤️ 🙏❤
@suraj15163 күн бұрын
जय हर्क सामपांग ❤❤ धमाला मुर्दा बाद😂
@KulBahadurGurung-ih9qq3 күн бұрын
Mahila dd bahini haru yo Sangita damala nakachari Lai PATA kasnu parx...
@kamalarai36003 күн бұрын
कर्माचारी हरुले पैसा खायो कार्बाई गर भन्ने अनी मेयर साब ले सबुत लेयेर आऊनु भन्दा सन्जिता धमला ले बीना सबुत जाने अझै उहि ठुलो सोर गरेर ऊफ्रीनु के यो उचित हो 😡
@ibrahimmuslim45943 күн бұрын
Ek dam sahi kura garnu bhayo
@mohansunuwar61573 күн бұрын
Mr Harka Sampang you did a good job, तपाई लाई धेरै धेरै धनयबाद छ। तर एउटा कुरा तपाई खकुलो चाही कहीलै नबनु होला जे भयो ठिकै भो तपाईको आहीनामा भुतको छाया परेको रहे छ आफै बाहीर आयो र आज समम घरानको लागी तपाईले गरेको क्षमदान धेरै महतोपरन रहेको छ । गरदै जानु होला र जोरी सत्रु लाई कहिलै पनि आफनु सिर झुकाउन नदीनु भनदै फेरि पनि तपाईलाई सफलता को शुभकामना भनु चहान छु
@kiranpradhan80553 күн бұрын
DONER PRATI NAMAN......YESARI NAI SAB MILERA AGI BADHNU PARCHA HAI......AB BOAT BIRUWA JHAN BADHNE DEKHINCHA.....AJHAI RAMRO GARDAI JANU PARCHA SAB MILERA DESH AGADI BADHAUNU PARCHA........SABAI KO JAI HOS........JAI SAMBHU...... ❤❤❤❤❤❤❤❤❤😂🎉😢😢😢😮😮😮🎉🎉😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤😂😢😮😮😮🎉😂😂😂❤❤❤❤😂🎉😢😢😮🎉🎉😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂🎉🎉😢😢😮❤❤❤❤❤❤❤❤🎉😢😮❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤