मेयर साम्पांगको श्रमदानले सोलुबाट तानेर ल्यायो युवालाई, देश गफले होईन, श्रमले मात्र बन्ने हो । #clickdharan #dharannews #harkasampang
Пікірлер: 14
@bimalarai6763 күн бұрын
Jai Harka sampang Jai sharmdan Jai Dharan
@kamalrai14863 күн бұрын
आह कति सुन्दर सोच बिचार पाहुना सर एस्तो बुझ्ने ज्ञन भएको युवाहरु देशमा आवश्यक छ अब एकजुट हुनु पर्छ र पाहुना सरलाई सलाम धन्यवाद छ जय धरान जय हर्क वाद जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@tejendrasundas3373 күн бұрын
यस्तो युवा सोच भय पछि देस बन्छ बन्छ
@birkumarmoktan74953 күн бұрын
आह कति सुन्दर सोच भाइ को यो सिद्धान्त सधै भरी आत्मसात लिनुस भाइ शुभकामना ❤❤❤ जय श्रमदान जय श्रमदाता
@harirai5883 күн бұрын
Dharan mayor harka sampang jindabad jai saramdata jai dharan 🙏very good reporter
@GauBeshiYoutubChannel_villagel3 күн бұрын
Jay harkabad Jay sram kranti 🎉❤
@anupapekshek65853 күн бұрын
जय धरान, जय श्रम दाता🙏❤️🙏👌👍️
@thaklungaasha14623 күн бұрын
🙏🙏🙏
@Entertainment-d5r3 күн бұрын
सारै राम्रो सोच र भनाइ युवा भाइ को ।म पनि सुभ चिन्तक हो मेहर साबको ।मेरो पनि भनाइ फेसबुक स्टाटस को कारण धेरै मान्छेहरुले नराम्रो भनेको सुन्दा नराम्रो लाग्छ ।अब त उहाँलाइ media हरुले धेरै भन्दा धेरै साथ दिई राख्नु भयेको छ ।तेसैले फेसबुक मा धेरै नलेख्नु भये हुन्थ्यो भन्ने लाग्छ । जय हर्क साम्पङ्ग जय धराने ।
@dondon-g3w3 күн бұрын
❤❤❤❤
@binusaaru5734Күн бұрын
❤❤jay harkabaad❤❤
@bishansinghbohara86823 күн бұрын
Its not a question of production but due t mass production indian products are cheaper. No doubt hark sampang has generated voluntarily working culture. I wish Hark could do someting to displace outsiders in the field of plumbing, electricians, hair cutters, motor and bike mechanics and other skill development. I came to know that there is a billions turn over in kabadi recycle. Why cant it be used for locals.