रविलाई हत्कडी लगाउँदै सरकार ! ओलीको आदेशपछि गृहमन्त्रीले थाले तयारी ! छविले पोलेपछि तनावमा रवि !

  Рет қаралды 26,932

Sagarmatha TV

Sagarmatha TV

Күн бұрын

रविलाई हत्कडी लगाउँदै सरकार ! ओलीको आदेशपछि गृहमन्त्रीले थाले तयारी ! छविले पोलेपछि तनावमा रवि !
#SagarmathaTV #nepalnews #nepalbreakingnews
Please Subscribe our KZbin channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 151
@nabinnepal3688
@nabinnepal3688 2 сағат бұрын
हार्दिक श्रध्दाञ्जलि यो पत्रुकार र यो मिडियालाई
@kokilajuwa2736
@kokilajuwa2736 3 сағат бұрын
लाजसरम नभयकाहरु हिजो संसदमा प्रमानछ भनेर देखायको प्रमान खै खै खै... ... ? देखाउन सक्छौ ? वोल्नपायो भनेर जेपायो त्यहि वोलेर हिंड्ने ?
@मानसिंहरावल-म4फ
@मानसिंहरावल-म4फ 3 сағат бұрын
झुट उठ लुट कुट भुट मुट छुट जुट अउट गौट जनता लौट फउट जुट ❤❤❤❤❤
@omsharma818
@omsharma818 Сағат бұрын
यो पनि 12 भाइ मध्य को पुत्र कार होइछ।जय रबि जय घन्टि।
@tilakkhadka3980
@tilakkhadka3980 Сағат бұрын
रबि र जनता आतियका होइनन तिमिहरु आतियका छौ पत्रुकार तिम्राकुरा अब कसले पत्याउछ ?
@prajolsimkhada9289
@prajolsimkhada9289 2 сағат бұрын
तत्कालिन प्रधानमन्त्रीलेत आफ्नो प्रधानमन्त्री पद जाला भनेर सफाइ दियेका हुन तथ्य नबुझी कन हो
@PurushottamPant-r2c
@PurushottamPant-r2c 2 сағат бұрын
शेरे महा चाेर हाे ।
@arnaudsepi-qh7ec
@arnaudsepi-qh7ec 2 сағат бұрын
बाह्र भाइ मध्ये एउटा यो पनि हो।हार्दिक श्रध्दाञ्जलि यो पत्रुकार र यो मिडियालाई। काङ्ग्रेस, एमाले र माओवादीले मिलेर फसाउन खोज्दै छन तर जनता ले मान्निवाला छैनन। यो देश को भविष्य नै रवि हो। रवि हाम्रो देशको आशा र भरोसा हो। जय रवि जय घण्टी।
@suryathapa7226
@suryathapa7226 36 минут бұрын
रबी सर जिनदाबात सबै जनताको साथ छअ जय घनटी ❤😂🎉😢😮😅
@ananathsapkota2032
@ananathsapkota2032 2 сағат бұрын
महेन्द्र, मदन, बिरेन्द्र सपरिवार, राजसंस्था र राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन् र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्,, तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं, जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको 🎉
@Mingmarification
@Mingmarification Сағат бұрын
फेसबुकमा रुन्चे अनुहार बनाएर नौटंकी नै गर्दा पनि टिस लाग्छ गरिबको पैशा राखेको सहकारी ठग्दा रिस लाग्छ रबि दाई 🔕
@KumarPaudel_palassaatreya
@KumarPaudel_palassaatreya Сағат бұрын
हैट, १२ भाई मतियार..!🏌️🌶️🔥 छि ...
@PurushottamPant-r2c
@PurushottamPant-r2c 3 сағат бұрын
पुलपसहरु सब चाेर हन्छन ।
@RamlakhanThakur-jb4dz
@RamlakhanThakur-jb4dz 2 сағат бұрын
Jay rabi sir
@gaharbudathoki782
@gaharbudathoki782 17 минут бұрын
रत ठगै ठग चोरै चोर भ्रष्टै भ्रष्ट कर्मचारीहरू हुदै ज्यानमारा नेताहरू भूमाफिया नेताहरू फेरी उत्ता हर पाटीका सभापतीहरूले नलुटेकाहरू सरकारमा एकपनी पाहीन्न त्योपनी लाख हैन करोड्पनी हैन अरबौपनी हैन अनी कती भन्दाचै कुल मिलाउदा खरबौ खरब लुटनेहरूका सभापती र सभामुख अनी उनीहरूकै नाईकेचै प्रधानमन्त्री बन्नेहरू भहेपछी हुन्छ देशचै कसतो र हुन्छ देशका जनताहरूको हालचै कस्तो भन्नेचै मेरोपनी कुरोहे हैत
@DAlKhadka-g8g
@DAlKhadka-g8g 2 сағат бұрын
सहि कुरा
@HimaKhatri-d2g
@HimaKhatri-d2g 2 сағат бұрын
यो बेला मा जिबिलाइ लिएर इतिनजाना लाई एकठा राखेर बहस गरउन केको डर यो होइन
@SunilTamang-k9h
@SunilTamang-k9h 3 сағат бұрын
कतस हजार कराेड खाएछ रबिले रबिले मात्र खाएछ हाे 😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮
@dhanbahadur7061
@dhanbahadur7061 2 сағат бұрын
पानिमाथिको अोबानोनबन गगन तिमिपनि चोखाछैनौ हाल जतिपनि नेताछन सबैनै केहिनकेहि कुनैनकुनैमा समलगनछन अब चौरासिमा बालेनआउछन उनलाईपनि कुनआरोप लगाउनेहो थाहाछैन जय बालेन
@PurushottamPant-r2c
@PurushottamPant-r2c 2 сағат бұрын
घुसखानेमा पुलपस यक नम्मर छन ।😊
@limbuball3294
@limbuball3294 17 минут бұрын
Jay Gagan, Rabi thag nai ho yeslai jail ma hawa khuwaunu parxa.
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 2 сағат бұрын
हेडलाईन कतेउडा को होइन खाते भन्दा नि गए गुजरेको भयो । छि छि✍️✍️ कसै ले छोएर त हेर रबि सर लाई।।।थुक्क तँ जस्तो पत्रकार हुनै सक्दैन तँ झोले रहेछ्स।
@sadishghimire7345
@sadishghimire7345 3 сағат бұрын
Vrastachari kangres amale sabai Lai Des nikala garnu parxa
@ghanshyampaharai2342
@ghanshyampaharai2342 2 сағат бұрын
Jaya rabi
@narayanshrestha455
@narayanshrestha455 Сағат бұрын
गगन जि ब्यक्ति बाडितिर नलागिकन देश बिकास तिर लाग्दा राम्रो हुन्थ्यो होला देश भन्दा पार्टी र ब्यक्ति ठुलो मान्छे हुन्दैन धन्यवाद ।
@pazuzualgarad8585
@pazuzualgarad8585 Сағат бұрын
talai ramro mukhle mujiko chmjumra vana chahanxu
@mayaadhikari3448
@mayaadhikari3448 2 сағат бұрын
रबी लामिछाने भनेको व्यक्ति मात्र होईन एक सोच हो, देशको आधारस्तंभ हो र देशलाई चाहिने आसा गरेका ब्यक्ती हुन्।देशको उच्च नेतृत्वमा निजको दूरगामी सोचलाई उपलब्धिमुलक रुपमा अवतरण गराउनु हामी सबैको धर्म हो।बर्तनान गृहमंत्रीको ख़ुराफ़ाती र अस्वास्थ्यकर षड्यंत्र नेपाली जनतालाई अस्वीकार्य छ।रबी लामिछाने अगाड़ी बढ सम्पूर्ण नेपाली जनता तिम्रो सोचको समर्थनमा अडिग छन्।
@PurushottamPant-r2c
@PurushottamPant-r2c 2 сағат бұрын
माेलि गदाहा हाे ।
@bishnuthapa125
@bishnuthapa125 2 сағат бұрын
अब चोर हरु गाउँ मा भोट माग्न आए भनी भोट होइन ढुङ्गा हानेर रित्तो हाथ फर्काउन पर्छ।
@sabitrarai2031
@sabitrarai2031 Сағат бұрын
नेपाल आमा को सिङ्गो शरीर बेचेर खान खोजेका थिय तर रबि जस्तो नेपाल आमाले छोरा जन्माउनु भयको छ जत्ति फसाउ तर सत्य सत्यनाई हुन्छ एकदिन सत्य को जित हुन्छ पापिहरुको नास हुन्छ रबि सर सत्य हुनुहुन्छ एक दिन हजुरको जित हुन्छ जय रबि सर जय रबि सर को टिम जय घन्टि 🔔🔔🔔🔔🔔
@sangyamagar5262
@sangyamagar5262 54 минут бұрын
किनभने छवी भन्ने पात्र यिनै जालीझेलीहरूको लंगौटीया हो ।
@gunjakarki2042
@gunjakarki2042 2 сағат бұрын
सगरमाथा चाेर
@AnnoyedNoodles-ur6ge
@AnnoyedNoodles-ur6ge 34 минут бұрын
अरुकेही हैन नेपलम पनि काँङरेसर एमले ले देश बाट भगउनीकम हुन्छ
@narayanshrestha455
@narayanshrestha455 Сағат бұрын
देश बिग्रेको निजामती कर्मचारी चारिको लापरबाही ले होकि?
@SunilTamang-k9h
@SunilTamang-k9h 2 сағат бұрын
लेखकले ईतिहास लेख्न लागेकाे छ है दुर्गा अपराधिदभए दुबैमा फाँसी लाग्न लागेकाे मान्छे जिबत ल्याए अपराधि रबिले गिरि बन्दु भुटानि सरनार्थिकाे फाईल खाेल्नलखाेजे अपराधि भए देशकाे हालात
@er.ganeshtiwari8046
@er.ganeshtiwari8046 2 сағат бұрын
Ravi samaunu pariyo kin daraye ko ravi jiu nirdosh bhaye xutin xau ravi dosi ho doshi dekhiye tayahi bhayera samaunu pariyo
@sanubal1127
@sanubal1127 2 сағат бұрын
यो मुला पत्रकार कुनै न कुनै पार्टीको झोलेहो यिनको समाचार कहिले निष्पक्ष हुँदैन।
@ChitraGurung-o8h
@ChitraGurung-o8h Сағат бұрын
सरम छैन आफ्नो कुल्लो पछाडी अर्काको कुम्लो अगाडि देख्छ बाख्रेहरु
@Sherkhadka-ly4rj
@Sherkhadka-ly4rj 2 сағат бұрын
कोइ पर्त्कार येति झुठो bolxan good luck rabi
@durgadattagautam4717
@durgadattagautam4717 2 сағат бұрын
काँग्रेस र गृहमन्त्री सकिने खेल शुरु,जनताको नजरमा रबि निर्दोष ठहर, एमालेको सांसद सूर्य थापाद्वारा रबिलाई फसाउने प्रतिवेदन तयार ।
@tajinrana383
@tajinrana383 2 сағат бұрын
एउटै कोठामा बसेर मिलेर ठग्ने अनि रबि चोखो हुने अरु दोषी लाज लाग्दैन
@bikasbhandari63
@bikasbhandari63 28 минут бұрын
रबिको उपस्थितिले भ्रष्टाचारको जालो र पुराना लुटेरा पार्टी हरुको रजगज समाप्त हुने डरले ढयाङराे ठाेकेकाेछ। पत्रकार पनि सहि सत्य कुरा ल्याउनु पर्यो ।पत्रकार पनि पार्टीको झोले भए अब।
@dhayanbista218
@dhayanbista218 53 минут бұрын
रबि दाइलेले जिम्मा लिन्छु भनेको पैसा फिर्ता गरे अब मुद्दा चलाउन नमिल्ने भएछ (महान्यायाधिवक्ताको कार्यालयको अनुसार) । अब रबिदाई पैसा फिर्ता गरेर चोखो भएर बस्नुहुन्छ कि पैसा नतिर्न मुद्दा लड्नु हुन्छ, यो चाहिँ हेर्न बाकी नै छ । जिम्मा लिएको पैसा तिर्नुस रबिदाइ ।
@sadishghimire7345
@sadishghimire7345 3 сағат бұрын
Rabi Lai samat sarkar tero din ganera bas tero din 7 din
@krishnalamichhane905
@krishnalamichhane905 2 сағат бұрын
Haaaaasssss Heeeeeeeee waaaaaaa Runchey aawaj damdar cha 7din HAINA 7 ghanto maa Sarkar dhalchaaaaaaaa Haaaaasssss Heeeeeeeee 😂😢😮😅😊😢
@deepakchhetri4683
@deepakchhetri4683 Сағат бұрын
Rabi /Balen|Harka/hamal / le timlai Jhel halxsn Guru
@BadrimanShrestha-d7t
@BadrimanShrestha-d7t 2 сағат бұрын
एमाले र काङ्ग्रेश हरूकाे गरिबन्धु टिस्टेस भुटानि सरणार्थि काणड लगायत अनगिन्टि काण्डबाट बच्न यी दुइ पहिलाे र दाेश्राे भन्ने ले प्रचण्डकाे नेतत्वबाट डरायर बच्न काे लागि प्रचण्डकाे सरकार ढाले । ऐले कसरि हुन्छ जनताकाे रबि प्रतिकाे आकर्षण बढेर रबि प्रति कसरि हुन्छ बिकर्षण गराइ रबिललाइ राजनितिबाट ढाल्न अनेक षड्यन्त्र रबि प्रति गरि रहेछन । रबि प्रति षड्यन्त्र गर्ने यि षड्यन्त्रकारि यि दुइ पार्टिलाइजनताले ठेगान लगाउनु पर्छ ।
@nirmalakarki-nm8pg
@nirmalakarki-nm8pg Сағат бұрын
Jay rabi Jay ghanti
@shambhupanta2825
@shambhupanta2825 2 сағат бұрын
के गगन थापाले बाख्राको अनुदान चाहिँ के आफ्नो पैत्रिक सम्पत्ति बेचेर ल्याएको
@sadishghimire7345
@sadishghimire7345 3 сағат бұрын
Gagan tero rajniti sakiyo lekhera rakh
@NarKamar
@NarKamar 2 сағат бұрын
Rabi. Ko. Thula. Glti. Vyo. Asti. Aafu. Sarkar ma veako bela ma. Giri bandhu ko. Bisays ma. Oli Lai. Pkranu prne thiyou
@RatnaAchRya
@RatnaAchRya 5 минут бұрын
अब धेरै बाेल्ने हैन खुरुक्क जेल जाने र बस्ने रबि सर
@kubersingh6887
@kubersingh6887 Сағат бұрын
तानाशाह बन्नखोजेका केपि शेरे का दाश हरुलाई दसैं झैं आएको छ रबिलाई बलिको बोको बनाउनपाए दशैं सफल हुने मा केपि शेरे र गृहमन्त्री गगन र बिस्वप्रकस छन यति गरे काँग्रेस का धनराज गुरुङ बचाउन र गगनको राजनिति जोगाउन रबिको खेदो जानिजानि खनिदैछ तर परिणाम केहुनेहो तानाशाह र दासहरुको दशैं ख्ल्लो पनि हुनसक्छ
@dhankumarilimbu9165
@dhankumarilimbu9165 3 сағат бұрын
गरिब जनताकाेसहकारिमा राखेकाे रकम खायर कराउछ , जनता ठग , फेरि चिवान मा तेस्राे चुनाब गराउने भयाे याे सारा ठगले अमेरिका ठगेर अायर , फेरि नेपालमा ठगने ठाउँ र करायर पाटि खाेर पचाउने ठनउ देखेर राज नितिमा अाउकाे रछ , याे गफाडि
@baburamkhadka2144
@baburamkhadka2144 2 сағат бұрын
Talai radiko baan ramro samchar vaan jhioly
@PurushottamPant-r2c
@PurushottamPant-r2c 3 сағат бұрын
गुहु मन्तरि
@bishnupoudel3593
@bishnupoudel3593 Сағат бұрын
रमेश लेखक्को राज्निती सकिन्छ
@sumitathukari4759
@sumitathukari4759 2 сағат бұрын
भुटान गिरिबन्धु बालुवाटार वाईडबढी टिकापुर बिधुत महशुल उपसभापति बाँसबारी स्काउट टेरामक्स समिति सदस्य ईत्यादी। लौन यसको गित बनाम मलाई त अनुप्रास मिलाउनै अाएन🤣🤣🤣🤣
@bambdrtamang1980
@bambdrtamang1980 2 сағат бұрын
Jaya rabi sir
@sadishghimire7345
@sadishghimire7345 3 сағат бұрын
Khate kangres amale Lai Des nikala garnu parxa
@ChhtijKhatiwada
@ChhtijKhatiwada 3 сағат бұрын
बाह्र भाइ मध्ये एउटा यो पनि हो
@Adhikari245
@Adhikari245 Сағат бұрын
रबिलाई छोएर देखा दलालहरु त हरुको छाला काँढेर मादल बजाउदै हिड्ने छन जनताले।रबि कहि कतै कोही सँग डराएको छैनन डराएको छ तेरो बाऊ
@dharmarajkarki5467
@dharmarajkarki5467 2 сағат бұрын
रबी स्टण्डबाजी होइन ठगठगै हो।
@RudarBist-mz2dr
@RudarBist-mz2dr Сағат бұрын
रबिको लागि मर्न तयार छु तर रबि लाई समर्थन गर्न छोड्दिन छोएर देखाओ👊 रबि ले जनताको न्याय को लागि जन्माएको पार्टी हो रास्वपा जय रबि✊🔔💙🇳🇵 सबै एक जुट हुने बेला आएको छ जनता जागौ नेपाल लाई पनि बंगला देश को जस्तो इस्थिती बनाउन को लागि सहि र उचित समय आएको छ सबै आफ्नो ठाँउ बाट उठौ🙏🔔💙✊🇳🇵
@ranjitaadhakari2293
@ranjitaadhakari2293 Сағат бұрын
Good
@ghanshyampaharai2342
@ghanshyampaharai2342 2 сағат бұрын
Jaya gantee ❤❤❤❤
@DanThapa-j9r
@DanThapa-j9r 2 сағат бұрын
Yo news sagarmatha congress ko ho😊
@RamlakhanThakur-jb4dz
@RamlakhanThakur-jb4dz 2 сағат бұрын
Jay ghanti dhai
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq 2 сағат бұрын
Sahakari pidit lai nyaye dinu sarkar ko kartabya ,Dhanaraj ,rabi ,6b,gb josukai hos chanbin garnupar6
@rijinsagan6232
@rijinsagan6232 2 сағат бұрын
यो पत्रकार र मिडिया पनि झोले नै रैछन
@ramkumarshrestha3121
@ramkumarshrestha3121 53 минут бұрын
Rabi darayako hoina timro bauharu darayako ho rabi sita 🤗xabi le poldai ma doshi maninna 🤗
@NarKamar
@NarKamar 2 сағат бұрын
Chbi. Le. Oli Bata Kati. Viyayo. Oli. Bata
@laxmanmaskey9433
@laxmanmaskey9433 2 сағат бұрын
यो १२ भाइ चानललाइ R.I.P.
@GorkhbBist
@GorkhbBist 2 сағат бұрын
Khsto ho yo nenpli ko kanon Yati time le rabi lai pakran chn bhne aab Nepali othnu parch ❤ good luck rabi sir
@limbuball3294
@limbuball3294 15 минут бұрын
Daar le aatti sakyao Lamichhane.
@deepakchhetri4683
@deepakchhetri4683 Сағат бұрын
Rabi Bhai na attinoo
@DevprakashPhago-lc2xt
@DevprakashPhago-lc2xt 2 сағат бұрын
Yo ta confirm ho 12 madhee 1 yo media pani ho my dear friends so we should ourself ok.
@geetamalla5535
@geetamalla5535 3 сағат бұрын
Mantri badala Lina ayepani nyaye k ho bhanne grihamantrilai thaha hunxa ni vaha le bujhnus parxa janta KO seva garne ho janta KO najar ma rakhera Kam gardai hunuhunxa grihamantri le dag linu hunna afno daman ma
@shambhuupreti642
@shambhuupreti642 3 сағат бұрын
Xabilai bolna lako congres le rabi nirdos hun
@rameshbhetwal3851
@rameshbhetwal3851 2 сағат бұрын
त बाख्रि ले खायको सुन्खानि एकृकीत को १५ करोड चौ कहा छ गगन म सुन्खानि को जनता हु प्रमाण म सग छ
@nimsaribudhamagar5187
@nimsaribudhamagar5187 3 сағат бұрын
Asti netaharule k vaneka thiye tyasko barema pani banaunu paryo rabi rabi k ho yesto
@deepakbahadursoni7399
@deepakbahadursoni7399 Сағат бұрын
अब रबिको पालो
@Ava-kn1ot
@Ava-kn1ot 36 минут бұрын
Yonews.chor.kpole.shra.arju.rana.ko.ho.as.lai.pane.chor.ni.ho.rap😂😂😂😂😂jay.rabi.babu.❤❤❤❤❤❤❤❤
@Karen-jk7rn
@Karen-jk7rn 2 сағат бұрын
Ghukhane oli laiGaGane bkhrachor Sere bisnu parkas sarma Ederulai Fasiko jelhosh
@MadhuRokaha-iz6or
@MadhuRokaha-iz6or 47 минут бұрын
Rabi Chokho navayeko kura hami janta Lai prasta rupma proof garidinus na ta, Aanyatha Lay man jasto kura Media baji nagarnus janta Lai gumrah garnka Lagi matra.
@mohanmanidahal7876
@mohanmanidahal7876 2 сағат бұрын
आफै उपस्थित हुनू
@purushottambhandari9453
@purushottambhandari9453 3 сағат бұрын
Tero Bau le kati din rakhax Jasle polda hunx Rabi best
@NarKamar
@NarKamar 2 сағат бұрын
Giribndhu. Ukhane. Lai. Chai. Kina. Pkrau. Ngeeko. Oli. Le. Kati. Vrasta greko ch. Tyo chai. Thaha chaina. Aarju le Kati. Manche. Bechne ki ch.
@tekacharya2315
@tekacharya2315 Сағат бұрын
Rip this media
@thapakhim1492
@thapakhim1492 3 сағат бұрын
कति भुक्छ यो महाठग धेरै स्टन बाजि नगरे हुन्छ यस्को चुरिफुरी 😮😮😮
@neupanebipin9773
@neupanebipin9773 30 минут бұрын
Thagai kochanai parxa
@dhakank.c.
@dhakank.c. 2 сағат бұрын
Rip media
@ramanrai1687
@ramanrai1687 2 сағат бұрын
Yo jhuto khabar broadcast nagarnu !!
@TuthaShing
@TuthaShing 2 сағат бұрын
ये डांका चोर हो रबि को पछि लागन लाज छैन
@sushilbhattarai7789
@sushilbhattarai7789 Сағат бұрын
Yo lekhak bhane ko ta Congres ko kartoon nai ho ki kya ho😅
@MohanRai-yh5ie
@MohanRai-yh5ie Сағат бұрын
Dhanarai gurungko bare bolnus na manaiya. Bakhra ko bare pani hai
@kamalJeena716
@kamalJeena716 3 сағат бұрын
Kalo congress ko media
@seasonstha9218
@seasonstha9218 Сағат бұрын
Sardanjali yo progame lai ...
@tinkuBudha
@tinkuBudha 2 сағат бұрын
Lekhak ji ni muchine vaye aba
@PurnaBahadurtamang-i4e
@PurnaBahadurtamang-i4e 2 сағат бұрын
Kangresh amale mahakali becheko vumafiya ho
@kohalpurBg
@kohalpurBg 2 сағат бұрын
Chunab ma dhrerai bhot lyaya je pani garna milchha kahile rahadani kahile nagarikta kahile pudasaini kand kahile sahakari abachalan jammai karan le ho mahasay dukhkha pako😮
POV: Your kids ask to play the claw machine
00:20
Hungry FAM
Рет қаралды 19 МЛН
小丑在游泳池做什么#short #angel #clown
00:13
Super Beauty team
Рет қаралды 43 МЛН
SCHOOLBOY. Мама флексит 🫣👩🏻
00:41
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 7 МЛН
Пришёл к другу на ночёвку 😂
01:00
Cadrol&Fatich
Рет қаралды 10 МЛН
Commando 5 Full Movie | Vidyut Jammwal| Adah Sharmaa Dhar |Anupam Kher | 2024
1:59:02
instagram reels songs
Рет қаралды 2,9 МЛН
POV: Your kids ask to play the claw machine
00:20
Hungry FAM
Рет қаралды 19 МЛН