मेयर साम्पाङले सन्जिता धमलाले बबाल गरेर हिँडेको भन्दै वडाध्यक्षहरुलाई यसरी सुनाए Harka Sampang

  Рет қаралды 79,605

koshiawaj tv // koshiawaz tv

koshiawaj tv // koshiawaz tv

5 күн бұрын

कारवाही गर्न माग, कल्ले छस्स भन्यो- मु* द्दा हाल्नुपथ्यो, मु द्दा हाल्न सुझाव, कार्यपालिका बैठकमा जानकारी
Harka Sampang Mayor Dharan Sub Metropolitan City
#Harkasampang
#dharan
#mayor

Пікірлер: 401
@krishnaghimire1768
@krishnaghimire1768 3 күн бұрын
त्यो महिला पत्रकार हो हैन प्रमाण के छ?पत्रकार हुं भन्दै हिंडने लाई कारबाही गराउनुस मेयर ज्यु।पत्रकार भनेर सबैले चिन्नेगरी कार्ड गलामा झुण्ड्याएर हिडने गर्नु हमला ज्यु।पत्रकार को त्यो रुखो बोली ले अलिकती कमाएको नाम पनि माटोमा मिल्ला है चेतना भया।
@Krishnalimbusubba
@Krishnalimbusubba 3 күн бұрын
Sanjita Lai karbai garnai parxa hai mayor jiu
@denjerdaii420
@denjerdaii420 2 күн бұрын
Everyone can be patrakar. Freedom of speech and press. But this lady is ego-hurt and needs to keep calm. She has right to speak in publicly accessible place. And, the cops have right to jail her for disorderly conduct. Cops stop saying please and follow law.
@sagarrai1852
@sagarrai1852 3 күн бұрын
फताहि लाई कानुन अनुसार कारबाही होस
@suman20565
@suman20565 2 күн бұрын
हर्क्र कुकुर को कुन शैली हो
@KaKa-ze4iy
@KaKa-ze4iy 2 күн бұрын
​@@suman20565 ta muji murkha xas hooo
@salten663
@salten663 3 күн бұрын
यी बेकुब हरुलाई सुनाउनु र कालो ठुठालाई सुनाउनु उस्तै हो मेयर साब
@raisandeb3568
@raisandeb3568 3 күн бұрын
kuro thikaiho ? mayor bahek sabai autai dhyanko mula ho ?
@KamalRai-ri2tv
@KamalRai-ri2tv 3 күн бұрын
होइन यो कुरा उठाउनु एकदम ठिक किन भने कसै ले खाएको मागेको नै हो भने त मुटु ढुग ढुग भयो होलानी 😂😂😂
@DipendraJogi
@DipendraJogi 3 күн бұрын
तिमी पत्रकार नै हो तिम्रो परिचया प्रमाणपत्र त छोइन त। बोल्ने शैली एहि हो। भासण हो नि गाइने भासा हो बोलि
@user-oe2iw5ri4m
@user-oe2iw5ri4m 3 күн бұрын
😅😅😅😅👍️👍️
@suman20565
@suman20565 2 күн бұрын
लेख्नत लेखे तर यो कुकुर लाई के थाहा कानुन भनेको के हो भने नै जान्दैन
@Dbmira
@Dbmira 3 күн бұрын
त्यो केटी ले प्रमाण ल्याउनु पर्छ हैना भने धराने जनताले बहिस्कार गर्नु पर्छ
@MiraRai-es5fe
@MiraRai-es5fe 3 күн бұрын
मेयर साबको मात्र हैन सम्पूर्ण वाड अध्यक्ष वडा सदस्य कर्मचारी सम्पूर्णको बेजित गरेको छ पत्रकार भन्ने व्यक्तिले बिना परमान पुलिसले पनि घुस खान्छ भनेको छ। धरानमा यौन धन्दा पनि चलाइन्छ पनि भनेको छ। कडा भन्दा कडा कारवाही हुनुपरो
@gnepali
@gnepali 3 күн бұрын
मेयर साप सँग त ठुलो चर्को सोरले झगडा गर्नेले अरु सामान्य जनतालाई बाँकी राक्छे ? कुट्छे कोपार्छे सतर्क हौ धरानबासी हो danger
@SumanDarlami-rx5bj
@SumanDarlami-rx5bj 3 күн бұрын
Yasto lai payo vane tw Dettol sabun le puti dhoyara Seto banayara cheekera marnu Parxa
@debghale1731
@debghale1731 3 күн бұрын
त्यो धमलालाई थाहा छ, मेयरले आफ्नो मर्यादामा बसेर कुट्न, र लुछ्न मिल्दैन भनेर हेपेकी हुन्। अरु सर्वसाधाणलाई यस्तो ब्यवहार गरे त कस्ले बाँकी राख्छ,त्यसको जगल्डा केलाई हाल्छ नि मज्जाले।
@yamtamang5312
@yamtamang5312 3 күн бұрын
धमलालाई कुटेर viral भएको भिडियो कहिले आउँछ होला🤔🤔🤔😂😂😂😂
@ajrai4315
@ajrai4315 3 күн бұрын
😅😅😅
@hemchandrarai2975
@hemchandrarai2975 3 күн бұрын
Lekhai Malai ma paryo....😅
@edhingosantosh1670
@edhingosantosh1670 2 күн бұрын
सुरुवात तपाईबाट आशा गरेको छौँ 😅😅😅
@ChandraLimbu-bn6ex
@ChandraLimbu-bn6ex 3 күн бұрын
यो त कम्ती भयो। यसको हात खुट्टा भाँचिदिनुपर्छ। प्रमाण बिना जेपिटी बोल्ने ?
@Dilipaakanxa230
@Dilipaakanxa230 3 күн бұрын
यस्ता झारपातहरु संग नबोलेको राम्रो मेयर साब ... level नै मिलेन हो...🙏🙏
@lalbahaduryakkha1888
@lalbahaduryakkha1888 3 күн бұрын
अझ भएन ठिक गर्यो प्रहरीले एउटा नगर प्रमुख को कार्यकक्ष मा आएर असभ्य तरिका ले बौलाही जस्तो बोलेर हुन्छ / पत्रकार भन्छ पत्रकार को प पनि पढेको रहेनछ/
@buddharajlimbu967
@buddharajlimbu967 3 күн бұрын
धराने जनताहरु मिलेर यो धमला जन्तु लाई धुलाई दिनुपर्‍यो।
@user-em6fo5si3k
@user-em6fo5si3k 2 күн бұрын
Harkai kukur balen King
@GitaTamang-jf4rx
@GitaTamang-jf4rx 3 күн бұрын
धरानको पुलिस्ले यस्लाइ पक्र्नु र अनुसन्धन गर्नु पर्छ होइना भने जन्ताको निर्बाचित मेयर लाइ धम्काउन कसरि मिल्छ
@Veda.G
@Veda.G 3 күн бұрын
Euta xori manxe vyero xori manxeko marma nabujhne... Ksto manxe tya harka sampang ko dadagiri dekhiraxa... Bolnu pani napaune... Ho nagarikk le....
@user-xt6uf2qh6y
@user-xt6uf2qh6y 3 күн бұрын
⁠@@Veda.Gpraman xa vandai bonle praman liyrw aau vanda k ko dadagiri vo?praman dina nasakne jathile le kina bolnu?
@manibchamlingrai4757
@manibchamlingrai4757 3 күн бұрын
​@@Veda.G sanchita KO galti X bujhera comment garau
@nogenn4357
@nogenn4357 3 күн бұрын
@@Veda.G yo bolne manxe pani kajjuma palkeka xan kyarw
@RomikaY
@RomikaY 3 күн бұрын
​@@Veda.Gtw pani dhamlako gu sungne hos sali pura video herera bol meyar tesko bau ho ki ko ho ki tesle banako ho tesari mukh lagne
@TikaramRai-jn8wj
@TikaramRai-jn8wj 3 күн бұрын
ठिक भयो विकास बिरोधीको यस्तै सजाय दिनुपर्छ
@ambirrai9139
@ambirrai9139 3 күн бұрын
ठिक्क पार्‍यो खुचिङ😂😂😂
@harrygurung3698
@harrygurung3698 3 күн бұрын
बेलैमा थुतुनो मुतुन जोगाउन जानिएन भने यस्तै दुःख पाइन्छ।
@ramtamang-iv1ps
@ramtamang-iv1ps Күн бұрын
Balu lai kochadinu
@shivakatwal9877
@shivakatwal9877 3 күн бұрын
मानहानीको मुद्दा लगाउने काम गर्नु होस् नत्र यस्तै कुराहरु मेयर साब आईरहने छन है
@yubilama1071
@yubilama1071 3 күн бұрын
धरान मा मेयर , CDO , DSP, SP भन्दा ठुलो यो kt पो रैछ सबैलाई order दिदै हिँड्ने रैछ त
@lamadinesh4563
@lamadinesh4563 3 күн бұрын
त्यसलाई कार्वाही गर्नै पर्छ मेयरसाब।।।
@rudrachemjong1347
@rudrachemjong1347 3 күн бұрын
मानहानीको मुदा लहाइदिनु मेयर ज्यु फताउरी परिचालित पत्रु पत्रुकार धमलीलाई।
@HimalLimbu-wn6ph
@HimalLimbu-wn6ph 3 күн бұрын
म त्यहाँ भएको भए त्यो धमली को गालामा गन्हाउने जुत्ता फुकालेर दिन्थे रक्सी खाएर आउदी रहेछ जडयाहा आइमाइ
@TeenageTime
@TeenageTime 3 күн бұрын
Jay Harka
@pumashakty
@pumashakty 3 күн бұрын
लुलाङ्ले धन्दा भन्थिस नि त्यो भन्दा गर्दा काहा जोश मा पिल्साईस अनि कैले बिचरा पुलिश लाई आरोप लाउछेस😂😂
@nbpulami
@nbpulami 3 күн бұрын
मेयर जस्तो मान्छेले यस्तो सानोतिनो कुरामा अल्झिने होइन प्रशासनलाई जिम्मा लगाएर अगाडि बडने हो क्या
@user-wu5dh6pw3c
@user-wu5dh6pw3c 3 күн бұрын
बौलाइ सकेछ धमलानि
@rudrakshrai3405
@rudrakshrai3405 3 күн бұрын
Jy harka jy balen jy gretar nepal 🇳🇵 🎉❤🎉❤🎉❤🎉❤🎉❤
@BUDDHABIRRAI-ge9jc
@BUDDHABIRRAI-ge9jc 3 күн бұрын
मेयर साबले स्टाटसमा मात्र प्रमाण सहित पालीकामा उपस्थिति हुनु भनी लेख्नु भएको छ। अन्यथा कुनै पनी चरित्र हत्या हुने खाल्को शब्द प्रयोग गर्नु भएको छैन। तर सन्जीताले आज मेयर साब माथी नै अस्लिल आरोप लगाएको देखिन्छ।।
@shovarai4548
@shovarai4548 3 күн бұрын
Jay harka sampang 👏👏👏❤️💖🦋❤
@nabinrai761
@nabinrai761 3 күн бұрын
अराजक सैलीमा नैतिकता गुमाएका धमलीलाई नियम कानुन बमोजी सजाय दिन जरुरि छ।
@AbcAbc-pw8dd
@AbcAbc-pw8dd 3 күн бұрын
Police lai naramro bhanne tyo dhamala lai woltai karwahi garnupardax.
@amarmagar4585
@amarmagar4585 3 күн бұрын
Harka sampang jindabad 💪
@user-hd4pu8jv6e
@user-hd4pu8jv6e 3 күн бұрын
Ramro vo aterilai
@bindodlimbu6668
@bindodlimbu6668 3 күн бұрын
Aajako baithak dherai ramro lago Dharanbasi sabaiko jay hos❤❤❤❤
@EkarajMagar-cx5rj
@EkarajMagar-cx5rj 3 күн бұрын
पागल्नी धमला
@RatanTiruwa-
@RatanTiruwa- 3 күн бұрын
हेर्दै भालु जस्तो छ - उसलाइ भाइरल हुने महारोग लागेको हो ।
@ashishlimbu9571
@ashishlimbu9571 3 күн бұрын
Thik vayo pagalnilai
@bls468
@bls468 3 күн бұрын
त्यो काजुवाली धमलाले प्रमाण देखाउनु पर्छ नत्र उल्टै त्यो काजुवाली लाई मुद्दा हाल्नु पर्छ ।तेस्ले प्रमाण लुकाएर ब्लाकमेल गर्दै पैसा लुटिरा होला त्यो नागरिक्ता सिफारिस गर्दा घुस लुने वडा अध्यक्ष लाई
@theawasarvlog1480
@theawasarvlog1480 3 күн бұрын
Thik vayex,,
@aashishgurung6390
@aashishgurung6390 3 күн бұрын
सन्चितेलाई कडा भन्दा कार्वाही होस।।।
@Adhikari245
@Adhikari245 2 күн бұрын
प्रहरी लाएर पक्राउनु भन्दा आपसमा वार्तालाप गरेर टुङगाउनु पर्थ्यो।
@bantawadhumla6127
@bantawadhumla6127 2 күн бұрын
प्रश्नकर्तालाइ उत्तेजित बनाउने मेयर
@user-wl5ie9md7h
@user-wl5ie9md7h 2 күн бұрын
मेयरको पावर देखियो एउटा महिला पत्रकार माथि सिक बलेन को हेरेर धरान को वेजत नगर्नुस् मेयर ज्यू
@dongcreationvlogs5040
@dongcreationvlogs5040 2 күн бұрын
त्यूकुन चाहिँ भालु रहेछ?राई माइलाको सुंगुर लगाई दिनु पर्‍यो मेयर जि!
@YamkumarLangthep
@YamkumarLangthep 3 күн бұрын
सज्नजिता धमलाले धरानका जनप्रतिनिधी हरुलाई एस्तो गम्भीर आरोप लगाउदा किन चुप छन ती जनप्र्तिनिधी ?? कि दालमा कुछ काला हो ??
@MilanLRV
@MilanLRV 3 күн бұрын
भिडियो खिचेर केही हुन्न नानी नाप्ने केही होइन झोलेनी पत्रुकारले😬😬😬😡😡😡
@rashmirai6336
@rashmirai6336 2 күн бұрын
त्यो चोर्नी धमला आइमाईलाई सक्त कारबाही होस्। नगर प्रमुखको काम कर्तव्य र अधिकार नजान्ने ।प्रमुख कार्यालयमा आएर जथाभावी बोल्ने, बेइज्जत गर्ने मनसायले अभद्र व्यवहार गर्ने, नेपाल पुलिसलाई धम्की दिने यस्तालाई सक्त कारबाही होस्।
@Sanfitnes
@Sanfitnes 3 күн бұрын
Meyar sab alik kada hunu pareu
@pathivaronline153
@pathivaronline153 2 күн бұрын
यो घाम पानी सहेर अाफ्नो नगर बनाउछु भन्ने सोझो सामपाङ लाई किन गरेको हमला गर्ने नै हो भने भ्रष्टाचार गरि चिल्ला कार मा कुद्ने लाई गर्नु नि जो देश को धमिरा लाई अनि पाउने छौ सम्मान धमला जि
@deepakshrestha-bk5mb
@deepakshrestha-bk5mb 3 күн бұрын
मेयर भनेको गरको बाबुको पनि बाबू हो किनकी घरको बाबू मेरो मात्र बाबू हो तर मेयर भनेको नगर सबैको बाबुको पनि बाबू हो किनकी नियम नीति सबै वाहाँको लाग्छ तेसैले त्यो आईमेको प्रस्तुति नैतिक शिक्षा, सम्यम्तामानै कम्जोरी देखियो तेसैले त्यो बैनिकै गल्ती देखिएको छ र कतिपय कुराहरु बोलेर आरोप लगाएर उस्ले मात्र होइन कसैले पनि हुंदैन प्रमाण दिनु सक्नु पर्यो र कुरा बुझ्ने अधिकारमा पहिलो कर्तब्य अभिभावकको हुन्छ जो घरको बाबुको हुन्छ तेस्तै मेयर को अनिमात्र कानुनी फेस तिर जाने हो जस्तो लाग्छ कि कसो साथी हो .............
@djalexrai81076
@djalexrai81076 2 күн бұрын
पुलिस ले केही गरेको छैन हामिले लाइफ हेरिरहेको छौ यो धमाला लाई कारबाही गर्नु पर्यो
@debghale1731
@debghale1731 3 күн бұрын
सबभन्दा मुख्य आरोप गाउँबाट झरेको चेलीहरु यौन धन्दामा संलग्न छन् रे नयाँ नयाँ लुगा लगाउँदै हिँड्छन् रे। भनेर सम्पूर्ण धराने चेलीबेटी माथी धावा बोलेको छ। सबै चेलीहरु मिलेर प्रमाण माग गराउनुपर्छ होइन भने मानहानी मुद्दा हाल्नु पर्छ।
@rihanagrg5931
@rihanagrg5931 3 күн бұрын
खुब attitute सहित viral हुनू आको होला बिचरा last मा बेजत को भारी अलछिनी गाईको अनुहार
@Ishumagar-yf7ku
@Ishumagar-yf7ku 3 күн бұрын
Gai t ramro hunxni hjur yo t khaure lgeko luti kukurni ho😂😂😂
@bishnupaudel5226
@bishnupaudel5226 2 күн бұрын
अरुको बिचार आलोचान सुन्न नसक्ने अनि नेता हुन सकिन्छ होला ?
@MalasinaRai
@MalasinaRai 3 күн бұрын
यसलाई राम्रोसँग छानबिन हाेस हर्क साङपाङ धराने युवाहरूले यस्तो लाई राम्रोसँग वुझेर कडाइसाथ कार्वाही हुनुपर्छ याे काे वाट परिचालन भएको पनि हुन सक्छ हर्क साङपाङ यस्तो लाई हदैसम्मको कार्वाही गर।
@molim4094
@molim4094 3 күн бұрын
कुसंस्कार परिवार मा हुर्केकी रहेछ त्यो आईमाई किन कि मेयर ज्यू जस्तो महान् ब्याक्ति संग बोल्ने तरिका नभएको बेहुरा सकेको गति छाडा आईमाई हो कलङक धरान बासि महिला दिदीबहिनी ज्यू हरू ले सिस्नुपानी लगाएर ठिक पार्नु पर्यो 😮
@ChandraLimbu-bn6ex
@ChandraLimbu-bn6ex 3 күн бұрын
आफ्नै आमालाई कुट्ने गतिछाडा आइमाई हो नि यो त।
@mohanshrestha7210
@mohanshrestha7210 Күн бұрын
यो धमला पत्रुकार हाेइन पार्टीबाट परिचालित जस्तो छ जस्तै रिसि
@user-fy9cu1vf8v
@user-fy9cu1vf8v 3 күн бұрын
यो नक चरी लाई गायाप गर्दिनुस धराने जन्ताहरु
@user-jt6xj4wp8j
@user-jt6xj4wp8j 3 күн бұрын
❤❤❤
@user-us6bo6rv9x
@user-us6bo6rv9x 3 күн бұрын
जर्सी गाइले ब्याचुलर के गरेको रैछ, म जस्तो कोइ छैन भन्दै हिडिराछ
@ManojDiswaMgr
@ManojDiswaMgr 3 күн бұрын
दिदि हुन कि बैनि तिमिमा पत्रकारमा हुने गुण छैन तिमि कतै बाट परिचालित छौ भाटा हानेर निकाल्नु पर्ने ब्यावहार थ्यो धन्न समातेर निकाले अब सिक राम्रो पत्रकारिता गर्न है good luck for future 👍
@RatanTiruwa-
@RatanTiruwa- 3 күн бұрын
यो जाठी प्लानिङ गरेरै हर्क सङ्ग लडिरहेकी छ,यसलाइ भाइरल हुनु छ । 😂😂
@bhimkumarilimbu47
@bhimkumarilimbu47 3 күн бұрын
Jay harka sampang jindabad ❤️❤️🙏🙏🙏🙏
@ajayrai9564
@ajayrai9564 3 күн бұрын
युवराज "सफल" काे मितीनी हाेलिन ।
@tejbahadurthapa5971
@tejbahadurthapa5971 2 күн бұрын
नागरिकता बेचेको भनेको हैन सिफारिसमा पैसा माग्छन् भनेकाे छ। सबैकाे सम्पति सुघिकरण गरे थाहा हुन्छ । नत्र सबैकाे खर्च काे भाडा स्कुल फिस सबैकाे साेर्स मागे पनि पुग्छ हाेला।
@alishalama8992
@alishalama8992 3 күн бұрын
👏👏👏👏
@nirazincopenhagen
@nirazincopenhagen 3 күн бұрын
Begha hasney hoina !!! Feri RIP ma parlas !!!!
@user-xt6uf2qh6y
@user-xt6uf2qh6y 3 күн бұрын
😂😂😂
@shomkumarrai7902
@shomkumarrai7902 3 күн бұрын
अस्ति सम्म त यो पत्रुकार मेयर लाई केही काम निकाल्नु सकिन्छ कि भनेर होला पछि पछि लागेको थियो त😂😂
@dilbahadurgurung3672
@dilbahadurgurung3672 3 күн бұрын
ईनि बढी भकै हुन ईन्लाई छिटै कारबाही होस जरुरी छ एस्ता हत्कन्ड भनेको पत्रकारिता हुँदै हैन कार्यपालिकामा छोराछोरी कुरा गरौ भनेर धम्काउने कोहो तपाईं अरे मेरो लागि केही केही पनि हैना अरे हैसियत केहो रे बोलेको ढङ्ग चोथाल्ने रहिछ ईनि कति अहंकार पालेका
@nimavologa
@nimavologa 17 сағат бұрын
यो केटिलाई त अझ कुट्नु पर्ने
@user-of3fk7fd4z
@user-of3fk7fd4z 3 күн бұрын
Jay harka sampang
@shantithami4028
@shantithami4028 2 күн бұрын
निल त हैन तँलाई 6/7 महिना hospital बस्ने गरि ठाेक्नु पनै
@subashgurung3665
@subashgurung3665 3 күн бұрын
धमला भालु लाई अालु दियाे भने खुसि हुन्छ😊
@GopalKhadka-ph6zl
@GopalKhadka-ph6zl 2 күн бұрын
Very good sister
@rajeshlimbu889
@rajeshlimbu889 3 күн бұрын
Vetis
@yodenrai8861
@yodenrai8861 3 күн бұрын
धमली लाई मेयर ज्यु ले हमेली बनाइदिनु भो
@SherpaNorbuNorbu
@SherpaNorbuNorbu 2 күн бұрын
तारा बराल पार्ट 2।
@lifediary6124
@lifediary6124 3 күн бұрын
त्यो हात पुरै काटिएको भए पनि हुन्थ्यो
@vijayshah2366
@vijayshah2366 3 күн бұрын
को हो यो सन्जिता पत्रकार ।।।।आज का हा बाट आइन 😊 यो भन्दा काहाअ थिइन्न।।।।।
@BinodChaudhary-nr1sw
@BinodChaudhary-nr1sw Күн бұрын
Just make a law if anyone blames without proof punish him or her so others think 100 times before blaming anyone
@harkapalrai5829
@harkapalrai5829 3 күн бұрын
❤❤❤❤❤❤❤❤❤
@PrabhatLimbu-e2b
@PrabhatLimbu-e2b 3 күн бұрын
Good
@kishormahat8218
@kishormahat8218 3 күн бұрын
शैली पनि गलत नै हो त्यो भन्दा पनि महत्वपुर्ण कुरा चाहिँ वास्तविक कुरा के हो नै हो ..नगरले हरेक कुराको सुनुवाइ गर्नुपर्छ । जे पायो त्यही फेसबुकमा हाल्नु भन्दा पनि विधि र प्रक्रिया अनुरुप काम गर्ने हो ।
@Yam-g5y
@Yam-g5y 3 күн бұрын
त्यो पत्रकार लाई येक पल्त medical checkup को आवश्यकता पनि छ कि जस्तो लाग्यो मेयर साब
@ManiRai-ke8fx
@ManiRai-ke8fx 2 күн бұрын
मर्दानि हुन्छ
@SapanraiSampahang9
@SapanraiSampahang9 3 күн бұрын
कानुन भन्दा माथि कोहिछैन कडा भन्दा कडा छानबिन होस् के गलत के सहि उतर छिट्टै सर्बजनिक होस्
@jiwanhangphiyak6137
@jiwanhangphiyak6137 3 күн бұрын
छाला मात्रै पो पिल्छेछ ,गाला बम हुनु पर्ने
@DipendraJogi
@DipendraJogi 3 күн бұрын
पोथी बासो भने बेलैमा धुरी कटाई हाल्नु पर्छ । ताइ न तुइको बोली । पत्रकारको बेजेत
@raihoki5317
@raihoki5317 2 күн бұрын
त धरान काे बिकास बिराेधी कुकुरनि धमला लाई हार्दिक श्रद्धाञ्जली !
@omkarnepali3681
@omkarnepali3681 3 күн бұрын
Harka Le J Gareyo Tyo Babal Gareyo
@DipakRai-nv8jv
@DipakRai-nv8jv 3 күн бұрын
कुहेको आलु रैछ आईमाई virus पस्नु खोज्दैछ होसियार धराने जन्ता य्स्लाइ कानुन अनुसार कार्बही होस मेयर साब 🙏
@kamalrai1132
@kamalrai1132 3 күн бұрын
RiP
@SusamBiyog
@SusamBiyog 2 күн бұрын
उसकाे के छ पतरकार भनेर परमान हामी ले त केही देखेन त मियार साफ
@praavithapa2097
@praavithapa2097 3 күн бұрын
एस्को त हात खुट्ता बाद्देर राख्नु पर्नी यो आइमाई धेरै बक बक गर्दै थी 😆😆😆
@skhoksungvlog980
@skhoksungvlog980 3 күн бұрын
Thikkaaa paryo 👏🏻👏🏻👏🏻😂😂😂😂😂
@purnagauchan7326
@purnagauchan7326 3 күн бұрын
अझै लठ्ठी बजाउनु पर्ने हो
@merovideodiary2163
@merovideodiary2163 3 күн бұрын
Partyko mayor vako va dhamala yetiko bolnata k officema pasnu pani didainathyo
@user-uy5si7mv1v
@user-uy5si7mv1v 3 күн бұрын
thik parexa talai pataki aaimai
@anilthakuri5661
@anilthakuri5661 2 күн бұрын
Yo jhole patoor kaar , ko kura sunnu hudaina , harka sir lai kaam ko sadai subha kamana chha 🎉
@user-jm3rv9jf9l
@user-jm3rv9jf9l 3 күн бұрын
कुन दलको जोले हो यो टाउको फुट्ने गरि हान्न।
@sharkikumar7861
@sharkikumar7861 3 күн бұрын
यो आईमाई पर्टी बाटा परिचालित छ होला
@user-jg8el1sm1n
@user-jg8el1sm1n 3 күн бұрын
जनता लाई यसरी पित्नु पाईदैन
@WelcomeToMyLangalivlogs
@WelcomeToMyLangalivlogs 3 күн бұрын
तो पत्रकार राडि सङ्ग त थियो न त पत्रकार को पहिचान पत्र कसरी मान्नु पत्रकार हो भनेर तो राडि ईउटुबर चाहिँ हो ला भिउजको लागि भिडियो बनाउन आएको जस्तो छ
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 32 МЛН
Самое Романтичное Видео ❤️
00:16
Глеб Рандалайнен
Рет қаралды 3,8 МЛН
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 7 МЛН
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 32 МЛН