मेयर साम्पाङले सन्जिता धमलालाई प्रमाण ल्याउनु भन्दै गरे प्रेस मिट Harka Sampang

  Рет қаралды 31,032

koshiawaj tv // koshiawaz tv

koshiawaj tv // koshiawaz tv

17 күн бұрын

अति गरेको भन्दै खोले पत्रकारलाई कुरा, गर्न खोजेको के हो? कार्वाही गर्न
Harka Sampang Mayor Dharan Sub Metropolitan City
#Harkasampang
#dharan
#mayor

Пікірлер: 222
@yakthungbaThalang5953
@yakthungbaThalang5953 15 күн бұрын
बिना प्रमाण झुठो आरोप लगाउने लाई प्रमाण नदिए सामाजिक बहिस्कारको साथ कडा कार्बाही गरियोस्
@SajanaraiRai
@SajanaraiRai 15 күн бұрын
💯 agree 👍
@MaulidhanraiMaulidhanrai-pz9qv
@MaulidhanraiMaulidhanrai-pz9qv 15 күн бұрын
१००००%right
@HarkaHarka-ty5by
@HarkaHarka-ty5by 15 күн бұрын
Yes dherai nai bole ko thiyo tyo aimai
@rebiccarai6789
@rebiccarai6789 15 күн бұрын
यो आइमे गोबर राैछ
@rebiccarai6789
@rebiccarai6789 15 күн бұрын
yo kti laiii xadanu hudaina meyar sab yesko.boliba anusar ko karbaii hunu parxa
@gajurmanrai1737
@gajurmanrai1737 15 күн бұрын
याे धमला सन्जिता कडा भन्दा कडा कार्बाहि हाेस
@gopalrai907
@gopalrai907 15 күн бұрын
प्रमाण छ भने ल्याउ सन्जिता धमला अनि ती नागारिक्ता बेच्नेलाई कार्बाही गर्नुपर्छ नत्र तिम्लाइ मानहानिको मुद्दा लाग्नेछ
@chhilingraiyamuna2514
@chhilingraiyamuna2514 15 күн бұрын
Nagarikta matra hoina pahadbata dharan jhareko kt le yaun dhanda garera naya kapada ra hair styl banayo vaneko chha pahadko cheliharuko charitra hatya gareko chha tyo khatenile
@SurenRai-on6sc
@SurenRai-on6sc 15 күн бұрын
यो सानो कुरो होइन जे पाए त्यही आरोप लाउने यसलाई छाडो भने भोलि अरु पनि यस्तै आउँछ त्यही भएर यसलाई छान्नु हुन्न मेरो जिउ।
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l 15 күн бұрын
पत्रकार भएर जेपायो त्यही बोल्न मिल्दै त्यस्लाइ कार्वाही गर्नु पर्छ
@Khimdung220
@Khimdung220 15 күн бұрын
यो आर्या घाट्को सिनो धमला लाई छाड्नु हुन्न हद सम्म को कार्बाही गर्नु पर्छ येदि कानुन ले गरेन भन आम जन कानुन ले गर्नेछ तेस्को दस पुस्ता तर्सिने गरि गरिनेछ
@sujitrai7388
@sujitrai7388 15 күн бұрын
हर्क साम्पाङ एउटा राइको छोरो भएर होला सिद्दाउन धेरै लागि पर्दै छ्न तर हर्क साम्पाङ सकियला उस्को बिचार उस्को मुद्दा सकिँदैन जय हर्कवाद
@motilalrai7332
@motilalrai7332 15 күн бұрын
नचाहिदो आरोप लगाउने सन्जिता लाई प्रशासन र पुलिस संग केही भित्र छ होला र त पुलिस्र प्रशासन ले केही नगरेको नत्र यसरी हेरिरहनु भनेको त नालायक देखियो।बदनाम प्रशासनको।
@madanrai2596
@madanrai2596 15 күн бұрын
रन्जिता धमला लाई कडा भन्दा कडा कार्वाही होस
@dipakrai3181
@dipakrai3181 15 күн бұрын
सन्जिता धमाला लाई कडाइका सात कार्बाही हुनु पर्छ
@DipendraJogi
@DipendraJogi 15 күн бұрын
बाजा बझ्ने भो धमलाको । अबो मुटुले काम गरेको होला र तेस्को
@pathivaronline153
@pathivaronline153 15 күн бұрын
हर्क सर भनेको बिकास प्रेमि हुन हामिले उहाँ लाई चलाउनु भन्दा सहयोग गरौ विकासका निम्ति ❤❤❤
@user-ty8fi3zj1i
@user-ty8fi3zj1i 15 күн бұрын
येस्तो ब्याक्ती लाई कडा भनदा कडा काबाही गर्नु पर्छ ।
@thapadipendra8722
@thapadipendra8722 15 күн бұрын
त्यो केटिले मेयरमा हर्क आउनु अघि कति पटक भ्रष्टाचार को समाचार र भिडियो बनाइ
@UttarKulung-uq3jm
@UttarKulung-uq3jm 15 күн бұрын
छिटो भन्दा छितो कार्बाही होस्
@sunuwarnepal4944
@sunuwarnepal4944 15 күн бұрын
यो धरानमा यौनधन्धाको बारे सोध्ने यी विवेकहीन महिला संजिता भन्ने पशु आफै नै यौनधन्धाको मुख्य सञ्चालिका हुन् कि भन्ने शङ्का पो उत्पन्न भएको देखिन्छ।
@user-oh8tb1yl9c
@user-oh8tb1yl9c 15 күн бұрын
बिना प्रमाण बोल्नेको अब पाता कस्नुपर्छ
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 15 күн бұрын
छोड्नु हुन्न कानुनी उपचार गरिनु पर्छ
@rajtamang2006
@rajtamang2006 15 күн бұрын
यो सन्जिता धमला कसैको परिचलन् होला सजयले हुदैनन् छाला बोक्राउनुस् धराने चेलीहरू एक भाएर मुख च्याती दिए हुन्थ्यो
@SUBBA2054
@SUBBA2054 15 күн бұрын
घन्टिको हो यो जाठि
@harirai588
@harirai588 15 күн бұрын
सन्जिता धमाला लाई कडाइका सात कार्बाही हुनु पर्छ💪💪💪
@Narjun94
@Narjun94 15 күн бұрын
सामाजिक क्रान्तिकारी Leader Harkabad जिन्दाबाद।
@pradiprai1512
@pradiprai1512 15 күн бұрын
जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏🌾🇳🇵💐👍️👍️
@romanbhujel9522
@romanbhujel9522 15 күн бұрын
yo kt lai collage ko golz student le Jutaa ko mala lagaii dinu parxxx... pahad ko manxeko man dukheko xa..
@MiraRai-es5fe
@MiraRai-es5fe 15 күн бұрын
मेयर साब धमला भन्ने व्यक्तिलाई कडा भन्दा कडै कारवाही हुनुपर्छ त्यति धेरै आरोप लगाएको छ कि छुट्दिने मिल्दैन हजुर🙏🙏🙏🙏🙏🙏🙏🙏
@gajendragurung7820
@gajendragurung7820 15 күн бұрын
सनजिता धमला काे शिक्षा i have proof . कसताे शिक्षा हाेला बुझ्न मन लागयाे ।
@punrashmi5508
@punrashmi5508 15 күн бұрын
ठिकै गर्नुभयो हर्क सर ले .किन भने मनगरन्ति कुरा गरेर अरुलाई होचौने गिराउने काम धेरै नै भैरहेको छ !!सबै येसरी नै सचेत हुने भए अब को दिन कसैले कसैलाई गिराउने सोचले सोसियल मिडिया मा आउने थिएन !
@AsdAsd-wr4ge
@AsdAsd-wr4ge 15 күн бұрын
100%correct meyar jeu sangita dhamala ko galat thiyo punishment hunuporxa.
@kumarrai7693
@kumarrai7693 15 күн бұрын
धमाल को हमला त एउटा डिजाइन अन्त गत नै गरिएको हो! यो कुरा प्रस्ट बुझ्नुपर्छ!तेसैले तपाईं ले यो बिज्ञप्ती निकाल्नु भन्दा पहिला पाच पार्टी हरु ले निकालिसकेको छ।बिचार चोगे है।
@janmabhumi3526
@janmabhumi3526 15 күн бұрын
बिना प्रमाण तथानाम बोल्न पाइँदैन । त्यसको चाकमा बोसो धेरै भयो सिस्नो पानी लाउनुपर्छ । तुरुन्त कार्वाही होस्।
@syangtanlaxman1596
@syangtanlaxman1596 15 күн бұрын
बिना प्रमाण बोल्ने यस्तालाई नैतिकता सिकाउन मेयरबाट गरियो प्रेस बिग्यप्ती स्वागतयोग्य छ। कारबाही होस।।।
@nirajyakkha9272
@nirajyakkha9272 15 күн бұрын
धरान बाट खेदाउनु पर्छ धराने नागरिक ले !! यस्तो पातर्कि लाई !! गहिरो आक्षेप लगाकि छे
@user-lx7ee7gh3p
@user-lx7ee7gh3p 15 күн бұрын
Yesto araajak aaimai lai karbahi garnuparyo😡😡
@NeetiRai-wr9cl
@NeetiRai-wr9cl 15 күн бұрын
त्यो सन्जिता धमिरा लाई धरान बाट नै खेदाईदिनुस् ! अब मेयर ज्युले प्रमाण लिएर आउनु गलत भएको रैछ भने कार्बाही हुन्छ भन्दा भन्दै यसै हावाको भरमा शान्ति बिथोल्न आउनेलाई ढाड खुस्किने गरि हान्नु पर्ने 😡 प्रमाण पेश गरे त के गर्नु पर्ने हो मेयर ज्युले गर्नु हुन्छ नि
@Happyblog-jj1xt
@Happyblog-jj1xt 15 күн бұрын
अभद्र ब्यबहार गर्ने लाई कानूनी कार्यबाही हुनु पर्छ..!
@akashkaranjit4490
@akashkaranjit4490 15 күн бұрын
Thik ho.yo sano kura haina.je pai tyo bolna paidaina.
@krishnalimbu2400
@krishnalimbu2400 15 күн бұрын
Good news good dharan
@user-oe2iw5ri4m
@user-oe2iw5ri4m 15 күн бұрын
तेस्लाई अबाे केकाे प्रमान् ? सुँगुर काे खाेर् मा लगेर बान्नु पर्छ😡अए अाउछ न अाय अाउदैन नि उस्तैले भै यस्काे ठाउकाे ठाउँ बेईजेत् गर्थ्याे यस्ले हेपेर हाे काठ्मान्डु तिर यसले यसाे गराेस् त यस्काे पुतला जलाउथ्याे तर धराने साेझाे भैर हाे याे उम्केकाे साले रारिले पुलिस् हरु सबै अाफ्नै बनाकाे हाेला अनि केई गरेन 😡
@rekharai8898
@rekharai8898 15 күн бұрын
Jai Harka Sangpang meyar saab 🙏🥰
@ChetGc
@ChetGc 15 күн бұрын
Jay harka sampang jiu testo arajak failaune lai sakdo karbahi garnu hola jay dharan basi
@user-yq5uz7vd7y
@user-yq5uz7vd7y 15 күн бұрын
माफी माग्न लगाउँनुपर्छ।
@Nikshreth
@Nikshreth 15 күн бұрын
सलाम छ मेयोर साब great❤❤❤jai hark saampaang
@sudiprai85Vlogs
@sudiprai85Vlogs 15 күн бұрын
लु राम्रो काम अनि राम्रो निर्णय गर्नु भयो हाम्रो मेयर हर्क साङ्पाङ जिउ ले अबो रन्जित धमाल को दिन सको टिकटक लाईफ म बसेर धरान मा अबो 7 केर्ट को भुईकम लेउने हो भन्दै थियो अबो उस्कै अबो उल्टो दिन सुरु भयो है😂😂😂
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 15 күн бұрын
Ekdam ramro garnu bhayo mayor saab le.yastai mayor pratek nagar ma hunu parchha. Susasan hunu parchha j payo tyahi bolna paudaina busia kukur kukurni harule praman bina.Jay Harka Sampang,Jay Shramdan,Jay Dharan.
@binusubba1381
@binusubba1381 15 күн бұрын
jasari vayeni yo dhamala lai karvai garnu parxa😡
@premdewan6633
@premdewan6633 15 күн бұрын
Verry good 🙏🏻👍
@user-wo9tm5be4c
@user-wo9tm5be4c 15 күн бұрын
Good job
@user-kr6hr5jh3h
@user-kr6hr5jh3h 15 күн бұрын
Bibad paxi bikash hunxa hai sathi ho...
@Megagaming321
@Megagaming321 15 күн бұрын
सबाेहि भनदा पहिलाे नइतिक हाे,नइतिकताकाे कमिले घटनगएकाे घटना हाे
@pasanglama2744
@pasanglama2744 15 күн бұрын
Rastrapremi prakitipremi Sanskritipremi Durdarshi pardarshi urjashil vibekshil needer saral sakcham yogya bahuaayamik byaktitwoko dhani Dharan's honorable mayor Sir Harka Raj Sampang Rai jiu prati naman uchha samman 🙏 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍
@chakrachakra7509
@chakrachakra7509 15 күн бұрын
यस्ता अराजक्ता धमलालाई कडा भन्दा कडा कार्बाहिको साथै जेल भित्र सडाउनु पर्छ एउटा मोबाइल बोकेर पत्रकार हरे त्यो धमला तेस्को लाइशन होल्डर कार्ड हुनुपर्छ सम्पुर्ण पत्रकार भनाउदाहरुले छानबिन गर्नु पर्छ तेस्लाई धरानको नगर प्रमुख हो जे पाए तेहि अपशब्द बोल्ने जय हर्क साम्पाङ्ग जे गर्नु सहि गर्नु भो
@mailkirat
@mailkirat 15 күн бұрын
संजिता धमलालाई तुरुन्त कानुनी कार्वाही गरियाेस्। यस्ताे अराजक व्याेहाेरा देखाउनेलाई कार्वाहि गरिनु नै पर्छ।
@gitarai6281
@gitarai6281 15 күн бұрын
यो आइमाई कसै बाट परिचालित छ
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 15 күн бұрын
Tyo Dhamilini bhusia kukurni beshya lai maphi magaune haina lock- up ma kochnu parcha.Tesle purai aam Dharane mahila haruko maan hani gareko chha.
@lamadinesh4563
@lamadinesh4563 15 күн бұрын
यसलाई तत्काल पक्राउ गरि कार्बाही गराै मेयर साब।।।
@rajanrai652
@rajanrai652 15 күн бұрын
जंगली पत्रुकार लाई कार्बाही होस्
@aanarai9483
@aanarai9483 15 күн бұрын
Sahi meyer sab hamixau tapaiko sath ma✊
@user-pn9ek3se7s
@user-pn9ek3se7s 15 күн бұрын
यस्ता स्वार्थि असभ्य नालायक झाेले पत्रकारलाई सबै सचेत नागरिकले बहिस्कार गर्नु पर्छ
@shantithami4028
@shantithami4028 15 күн бұрын
सत्य जहिल्यै तिताे र स्थिर हुनछ jay mongal
@LbKambang-ei2xd
@LbKambang-ei2xd 15 күн бұрын
यो धमला भन्ने महिला कसै बाट परिचालित पो होकि जस्तो लाग्छ तेहि भएर बबन्डर गरेकी हो
@LB-917
@LB-917 15 күн бұрын
म पनि एक दुई वटा भारतिय हरुले नेपाली नागरिकता निकालेको प्रमाण दिन सक्छु यो सत्य हो धेरै भारतिय ले नेपाली नागरिकता निकालेका छन सुनसरी मोरङ जिल्ला मा धेरै छन मेरै छिमेक मा पनि छन यस्ता भारतिय ब्याक्ती नेपाली नागरिकता लिएका
@JK-co8er
@JK-co8er 15 күн бұрын
शबै ठिक छ मेयर जि तर टेबलकेा झन्डा अलि मिलेनछ डन्डि निस्कियेा मिलाउनुस ल 🙏
@user-mt8eg4py1u
@user-mt8eg4py1u 15 күн бұрын
सन्जिता लाई धरान बाट निकाल्नु पर्छ
@akshayrai9405
@akshayrai9405 15 күн бұрын
मेयर साहेब 🙏
@in-spir-ation-al-life
@in-spir-ation-al-life 15 күн бұрын
We are with Mayor
@user-ue2oq9fe1e
@user-ue2oq9fe1e 15 күн бұрын
Wow good job harka sampang Sir 💯💯💯🇳🇵
@purnimathapa2691
@purnimathapa2691 15 күн бұрын
Dharanko dd baheni haru yo dhamula lai nachodnu hola khor ma jagdenu hola sabak daru sikaunu hola dhamala lai.
@mankumarlimbu5653
@mankumarlimbu5653 15 күн бұрын
एता पत्रु आइमैइ लै कडा सजाया दिनै पर्छ
@user-ez5lw7ku6n
@user-ez5lw7ku6n 15 күн бұрын
Patrukar sanchita dhamala ji lai Maphi le kaddapi pugdaina ,yesko galti hajarau xa, kati dinu maphi aba hudain maphi , kanuni rupamaa hadai samma ko karbahi garer jel chalan garnai parxa . Yeso gariyen bhane yesle pheri pani yesto activities patak patak garne xin , yeslai sahi bato maa leune kam dharan nagar ko ho, sewaa subidha matra hoin nagar le susasan ra yesto xada Tantra lai pani nistej ra niyaman garne dayitwa nagar kai ho. Yo nagar dharan janata ko ho. Janata ko pramukh lai office mai gayer gali bejyati gareko kaddapi manya hudain yo maphi garnu layak kunai halat maa xina . Harka sir we are with you
@kumarrai9169
@kumarrai9169 15 күн бұрын
आफुलाई पत्रकार हु भन्ने पत्रुकार सन्चिता धमला धरान नगरीको लागि दङ दङ गनाउने कुहियेको आलु जस्तै हो तेसैले बेलैमा तेस्ता आलुलाई फाल्नु जरुरी छ नत्र येस्ताले अरुलाई पनि बिगार्छ तेसैले बेलैमा बिचार जोगे आम सचेत धराने जनता साथै धराने जनप्रतिनिधिहरु 🇳🇵🇳🇵
@dasrathnepallimbu3644
@dasrathnepallimbu3644 15 күн бұрын
यो हर्के एस्तै केटाकेटी कुरा मा अल्झी बस
@Bridge-the-Gap
@Bridge-the-Gap 15 күн бұрын
Harka is the best Leader. The lady should be punished
@amritrai840
@amritrai840 15 күн бұрын
यो बेस्या लाई कार्बाही हुनै पर्छ
@user-wl5ie9md7h
@user-wl5ie9md7h 15 күн бұрын
आफ्नो इजत आफैले सिध्यायो
@lifeofabroad-cz1yz
@lifeofabroad-cz1yz 15 күн бұрын
सार्वजनिक महत्त्वका बिषय उपर कोहि कसैले सार्वजनिक मंच बाट अभियोग लगाउछ भने वा दोषारोपण गर्दछ भने त्यो बिषयको सफाया पाउँदा पनि सार्बजनिक रुपमा आम संचार माध्यम बाट नै लिनु पर्ने हुन्छ। #उठेको बिषय कति महत्व को ? एउटा देश कहलिन को लागि देशको निश्चित सिमा रेखा हुन्छ त्यो रेखा भित्र रहेको भु-भाग, बसोबास गर्ने जनता र जनता बाट निर्बाचित प्रतिनिधी द्वारा निर्मित सरकारको समष्टिलाइ राज्य वा देश भनिन्छ। कुनै देश भित्र नागरिकता प्राप्त गर्दा कुनै सरकारी पदमा बहाल कर्मचारी होस या सामान्य नागरिक कसैले रिसवत लिन्छ भने त्यो राज्य द्रोहको अपराध हो। यो चानचुने अपराध हैन त्यसैले यश मुद्दामा गहिरो अनुसन्धान गरेर दोषी माथी हदै सम्मको कानुनि कार्बाही होस ।यदि,लगाएको आरोप प्रमाणित गर्न नसके त्यस्तो अभिब्यक्ती दिने ब्यक्ती उपर पनि सोही कानुन बमोजिमको कार्बाही होस। # पहाड बाट झरेकी एक महिला जसको कपाल र उनले प्रयोग गर्ने मोबाइल फोन परिबर्तन भै राख्दछन यसको अर्थ याहा(धरान ) मा देह ब्यापार हुन्छ।मँ सग प्रमाण छन।यो भनाइ संचिता धमलाको हो। इतिहासलाइ हेर्ने हो भने तराइमा बसोबास गर्ने पहाडी मुलका नेपाली नागरिक सबै पहाड बाट नै बसाइ-सराइ गरि झरेका हुन। यसरी समग्र धरान बासी महिला, विशेष गरि अध्ययन गर्न आउने नारिहरुले देह व्यापार गर्छ्न भनिरहदा नारी माथी अपमान गरेको देखिन्छ भने साथ साथै त्यो ठाउको, त्यहा भएका शैक्षिक संस्थानको ,त्यहा अध्यापन गर्ने गुरु बर्गको अपमान गरेको हो भनेर भ्स्न्न सकिन्छ। बिषय सामान्य छैन त्यसैले धरानबासी, बुद्दिजिबी,पत्रकार बिध्यार्थी ,अध्यापक सबैको ध्यानाकर्षण हुन जरुरी मात्र छैन दोषिलाइ कानुन बमोजिम कारबाहिको दायरामा ल्याउन एउटा पहलकदमी लिन अपरिहार्य छ।
@manbdrrai638
@manbdrrai638 15 күн бұрын
💯
@rajeshrai8013
@rajeshrai8013 15 күн бұрын
👍👍👍👌👌👌🙏🙏🙏🙏🙏🙏🙏
@tenzinchokey8983
@tenzinchokey8983 15 күн бұрын
Jai mayor harka sampang 🙏🏻❤️
@rabinrai3202
@rabinrai3202 15 күн бұрын
yeslai xarnu hudaina meyar sab
@AbcAbc-pw8dd
@AbcAbc-pw8dd 15 күн бұрын
Yo Dhamala la xadnuhunna
@rajeshlama9270
@rajeshlama9270 15 күн бұрын
यस्ता लाई चेत खुल्ने गरि करेन्ट हन्नु पर्छ ताकी फेरि येस्तो गर्ने सहस नगरोस् कुहिएको आलु हो खातेनि
@krientertainmentnepal5290
@krientertainmentnepal5290 15 күн бұрын
Sanjitalai kada bhanda kada sajaye dinu parxa
@dhurbabikrampun9219
@dhurbabikrampun9219 15 күн бұрын
Good job
@user-nc9df5lw8b
@user-nc9df5lw8b 15 күн бұрын
Jay harka sampang 🥰🥰🥰🥰💖💖💖🙏🙏🙏
@rajkumaryonghangvlogs1436
@rajkumaryonghangvlogs1436 15 күн бұрын
English बोल्न नजान्ने धमलालाई कार्वाही गर्नु पर्छ...
@Cave-ri5ud
@Cave-ri5ud 15 күн бұрын
बिना प्रमाण धरानलाई बदनाम गर्ने ईंग्लिश नजान्ने सन्जिता धमलालाइ कानुन अनुसार कारबाही गर्नुपर्छ।ईंग्लिश नजान्नेहरु पनि पत्रकार हुन्छ😂?
@Guru23455
@Guru23455 15 күн бұрын
पत्रकार हर्के le chindaina KZbiny matra chinchha 😅😅😅
@JipgahaMagar
@JipgahaMagar 15 күн бұрын
Yo media keti ak no.1 Valu ho English bholiko pani i have many proof ree english melina teasko i have a many proof hunxa k yar ❤❤
@ombahadurlimbu7206
@ombahadurlimbu7206 15 күн бұрын
तेस्ता फाेहाेरि नालिका किरा मा हात लाउनु अाफै फाेरि हुनु हाे मेयर साप उसकाे कामनै फन्डा मचाउनु र भिउज बडाउनु र केहि रकम अायसि पेट भर्नु मात्रहाे अब यस्ता किरालाई नालिमै छाेड्नु बेस अति फाेहरि ब्याक्ति
@user-qe3hk2ss7h
@user-qe3hk2ss7h 15 күн бұрын
हैन बोल्नु आउछ भनेर कहाॅ के बोल्ने कोसँग कस्तो बोलने केहि नजान्ने ठुला ठुला मान्नेगुन्ने सॅग सम्मान अनुशासन मा रहेको खै मान्छे लोकतान्त्रिक मुलुक भनेर जेपनि बोलेको छ लोकतान्त्रिक कानुनलेत छाड्दैन 😂😂
@MAGAR16
@MAGAR16 15 күн бұрын
Paila meyar kai karanle nai hilight ma aaki hun, aile dherai vayoo
@user-mj3jq5ss2k
@user-mj3jq5ss2k 15 күн бұрын
Good
@milankulungmilan3320
@milankulungmilan3320 15 күн бұрын
She have to get punishment as a rule n regulations
@amritamrit692
@amritamrit692 15 күн бұрын
Adi yo aaimai le junkura haru bole ko xa Prof Dina sakena vne kada karbai garnu parxa
@purbelikanxo7339
@purbelikanxo7339 15 күн бұрын
Gagarikta bhanne bisaya sano tino hudaina hi hajur
@ramcharanrai7115
@ramcharanrai7115 15 күн бұрын
हैना यो केटि कति चाठिएको हो। र यस्को प्रस्तुति गराइ हेर्दा त यो भन्दा अरु कोहि जान्ने छैनन जस्तो गर्छिन। यो परिचालित हो । सावधान रहौ यो जिउ छाडा केटी बाट ।
@krishnalimbu9136
@krishnalimbu9136 15 күн бұрын
Ati nai baiguni rahexe yo dhamala
@user-zs9bz9ix2u
@user-zs9bz9ix2u 15 күн бұрын
मिसन सक्सेस हर्क जि 😂😂😂😂
@jibanrana212
@jibanrana212 15 күн бұрын
Hami sath ma chaw tapai aghi baddai janush
@beepinrana2846
@beepinrana2846 15 күн бұрын
Yo kukurnilai mahila harule case halnu parxa.yo sabai gau bata aune mahila haruko apaman ho.
@railohorung109
@railohorung109 14 күн бұрын
Prahari ma likhitam ujuri dinu hose.
@cmcm4759
@cmcm4759 15 күн бұрын
ABA Dekhi press ko id mavakalai no I try garnuhos meyar jiu
Wolfram Physics Project: Update with Q&A Tuesday, Oct. 19, 2021
3:11:21
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 11 МЛН
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 104 МЛН
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 162 МЛН