मेयर साम्पाङले सन्जिता धमला विवादबारे के भने ? कसरी समाधान होला ? समीर तामाङ र महिला पक्राउबारे बोले

  Рет қаралды 871

Click Dharan

Click Dharan

Күн бұрын

Пікірлер: 11
@starbodyfitness
@starbodyfitness Ай бұрын
सामाजिक संजालमा कुनै जनताले नभयर सार्बजनिक ठाउमा इमानदार मेयर र जिल्ला का प्रमुख ब्याक्तीहरु को अगाडि समाज को तेस्रो आखा मानियेको पत्रकाले यो झुठो आरोप लगाउदा उत्पन्न भयेको घटना
@miss-zq9yp
@miss-zq9yp Ай бұрын
मेहर हर्क समपाङ जी तपाई ले सम्बन्धित ब्यक्तिहरू लाई छनबिन गरेन सत्यतथ्य मलाई चाहियो भनेको भए धरानमा यो अवस्था आउने थिएन कि ।
@NawarajNiroula-rm3zr
@NawarajNiroula-rm3zr Ай бұрын
बढी मिडिया मुखि भएर समस्या बल्झाए । सुजबुझ देखिएन सन्जिता गलत हाे भने कानुनी उपचार तिर न गै आफ्ना पक्षका महिलाकाे प्रयोग गर्नु गलत हाे ।
@MiraRai-es5fe
@MiraRai-es5fe Ай бұрын
जय स्वतन्त्र जय हर्कबाद🎶
@cowboy1117
@cowboy1117 Ай бұрын
Sir suru ma afu ma badlab lewnu paro 😢 Hajur lai vote dinu sarai galti garo jasto lagnu thalo aile ta
@Bidrohi.saap1
@Bidrohi.saap1 Ай бұрын
Same bro arko choti ta deko de ho yeslai
@सुन्दरमन्
@सुन्दरमन् Ай бұрын
Cdo वडा ले सतर्क गराएको हो भनेर बुझेर चुप लागे तपाईं चाहिँ किन गुईँठे भाको ?
@TanindraPrasad
@TanindraPrasad Ай бұрын
धमला लाष्टमा बिजोक हुने भइन भबिष्य बिगारिन पर्टिका झोले हरुको कुरा सुनेर ,, अब पहिले पाको ईज्वत चालीस बर्ष कट्ता पनि कमाउदिनन होला ,,
@VmDra
@VmDra Ай бұрын
निर्दोष नेपाली जनता लाई मार्ने,रास्ट्र घात गर्ने,नेपाल भित्र नै अनेकौं ठूला ठूला घोटाला र नेपालको राजस्व र वैदेशिक ऋण मा भस्टचार गर्ने हरु नै सत्ता मा छन अनि तपाई जस्तो निष्ठावान बिकास प्रेमी भुसुनो मेयरको कुरा कस्ले सुन्छ??जे गर्नेछ जनता ले गर्नेछन् जनता लाटा छैन
@सुन्दरमन्
@सुन्दरमन् Ай бұрын
मेयर जि आफ्नो प्रशंसा आफैले गर्ने होइन के हामीलाई जिम्मा दिनुहोस तपाईं के कस्तो हो भन्ने
Мы сделали гигантские сухарики!  #большаяеда
00:44
SCHOOLBOY. Последняя часть🤓
00:15
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 16 МЛН
New Dharan Mayor Harka Sampang at our Heavenly Vawan Dharan.
6:23