म राष्ट्रघाती कसरी? राष्ट्रघातीहरुले मलाई गाली गरे! तपाईले नि सानो अंश काटेर भाइरल बनाउने त होला नि?

  Рет қаралды 20,437

Avenues Khabar

Avenues Khabar

Күн бұрын

Пікірлер: 254
@fulkumar7353
@fulkumar7353 Ай бұрын
भारत को हक लाग्छ, त्यो भुमि भारत को हो भनेर भनेकै छ यो गधा ले! म पुरै त्यो अन्तर्वार्ता हेरेको छु! यसलाई तिरिमिरि हुनेगरि थप्पड हानेर अन्तर्वार्ता सुरु गर्नु पर्ने थियो पत्रकार ज्यु!
@pac-man6161
@pac-man6161 Ай бұрын
Desh bechane neta lai chai phul mala lagayr swagat garne sacho kura bolne lai chai thappad hanne wahhh tapai ko soch mannu parx
@suraz555
@suraz555 Ай бұрын
​@@pac-man6161 होईन तेत्रो भनेको सुनाई भएन मित्र? यो गधाले नेपालको भु-भाग भारतको हो भन्याछ। यस्ता लेण्डुपेका छाउराहरुलाई लखेट्नैपर्छ।
@abrahmlami6669
@abrahmlami6669 Ай бұрын
Gayara lyau na ta ..kp oli le becheko haina? Ki yo tharu le becheko…..satya bolna nahune..sapanama dekhne ani sutne ..
@narayangautam8723
@narayangautam8723 Ай бұрын
महीले पनी तो ईन्टरभीऊ हेरेको थिए भारत कै हो भन्या हो यस्लाई चारपाटा मिलेर देश निकाला गर्न पर्छ !
@pac-man6161
@pac-man6161 Ай бұрын
Kati minet ko sunnu vo..??
@usercopy1217
@usercopy1217 Ай бұрын
100% निकाला गुर्नु पर्छ यी दलाल हरुलाई
@BalGurung-oq9et
@BalGurung-oq9et Ай бұрын
Hajur ekdam. Yasma chahi jhut bolne kosis gariraxa यो Metmani kukkur le
@pac-man6161
@pac-man6161 Ай бұрын
@@BalGurung-oq9et sahi bole x metmani jiu le
@lavmanandhar276
@lavmanandhar276 Ай бұрын
Dimag pani prayog garau mitra.
@haririmal9141
@haririmal9141 Ай бұрын
कारबाही गर्नु पर्छ ! रास्ट्र र रास्ट्रीयता विरुद्ध बोल्न कस्ले मत दियो यस्तो संसदलाई
@lamsaltukraj5458
@lamsaltukraj5458 Ай бұрын
याे फटाहा हाे सरासर गल्ति बाेल्दैछ यसलाई कार्बाहि गर्नुपर्छ ।
@dhansinghbadal534
@dhansinghbadal534 Ай бұрын
देश द्रोही चारपाटा गरेर देश निकाला गर्नु पर्ने हो दु:खद नेपालमा नेताहरुले जे बोल्दा पनि हुने भारतीय दलालहरु ।
@sanubabupanday
@sanubabupanday Ай бұрын
राष्ट्र घातिचाैधरि लाई कारवाहि हुनुपर्छ
@renukakarki5047
@renukakarki5047 Ай бұрын
पत्र कार मोहदय यो मेट मणि लाई तेरुन्त कार्बाहि हुनु पर्छ यस ले रियलि भनेको कालापानी लिपुलेक नेपाल होईन भारात हो भनि राच
@renukakarki5047
@renukakarki5047 Ай бұрын
यस लाई तुरुन्त कार्बाहि गर सरकार छ भने यस ले नेपाल को दाबि पुग्दैन भारात को भनि राच
@narayansharma5355
@narayansharma5355 Ай бұрын
यो मेटमणी कम्निस्ट पार्टीको मान्छे हैन भारतिय दलाल पार्टी को मान्छे हो ।
@bmcbhojpure9934
@bmcbhojpure9934 Ай бұрын
मेटमणि जिले कस्को बोली बोले भन्ने चाहिँ मुख्य हो, भारतको दाबि पुग्छ भनेको सत्य हो, यस्तो भाषा बोल्नेलाई कुन सम्मान दिने हो ।
@sailendragautam4461
@sailendragautam4461 Ай бұрын
यो पत्रकार ज्ञानेन्द्र शाही सङ्ग त उफ्रिनु उफ्रेको थियो त,आज के भयछ
@KprastrabadiLamichhane
@KprastrabadiLamichhane Ай бұрын
YO PATRUKAR KINA KADA PRASNA GARNA SAKDAINA??😂😢
@deepakbahadursoni7399
@deepakbahadursoni7399 Ай бұрын
नेपाल को दाना पानी खाएर भारत को गुन गान गाउने यो देश दोहि लाई नेपाल बाट खेद्नु परछ
@bhanubaral4560
@bhanubaral4560 Ай бұрын
सोझो थारु लाई रकमी छट्टु हरुले फसाउन खोजेको हो ।
@laxmanthapa4411
@laxmanthapa4411 Ай бұрын
यसको अन्तर्बार्ता लिने होईन ,यो बिदेसीलाई सब ले बहिस्कार गर्नु पर्छ
@hemaramtel
@hemaramtel Ай бұрын
हिजो सरिता गिरिलाई साङ्सदबाट बर्खास्त गरिएको होइन? यो चोरलाइ कहिले बर्खास्त गर्ने?
@subarnasuyog6375
@subarnasuyog6375 Ай бұрын
मलाई लाग्छ मेटमणीको बोली गलत थियोे तर मनशाय गलत थिएन । यो बिषय संसद उठाउनु पर्छ र महाकाली ,कोशी,गण्डकी जस्ता देशद्रोही सम्झौता गरेर पार्टी र कार्यकर्ता पालेका काङ्ग्रेस र यमाले जस्ता अपराधी पार्टीलाई जनताको सामु नाङ्गो पार्नुपर्छ ।
@gopalthapa1865
@gopalthapa1865 Ай бұрын
बिदेशी देश द्रोहिलाइ सदनमै सिध्याइदिनुपर्थ्यो।
@hariparajuli1053
@hariparajuli1053 Ай бұрын
सत्य बाेेलेकाे हाे सबै नेतृत्व ले ईन्डिया सित गदारि गरेकाे हाे आज देसकाे सार्बभौमसत्ता नै धराप मा छ
@bharatsunar2145
@bharatsunar2145 Ай бұрын
नेपाली राजनीतिमा धेरैजसो भारतको जुठो खायर बसेका छन् भारतले पालेका छन्,यि गद्दारहरु नेपालीको नुन खाने भारतलाइ गुन लगाउने हुन्।
@Shobhimani7831
@Shobhimani7831 Ай бұрын
माकुने को एस पार्टी मा माकुने लगाएत धेरै भार्त को भत्वाकुकुर हरु छन। यो एउटा उदाहरण मात्र हो।
@miss-zq9yp
@miss-zq9yp Ай бұрын
मैले सुरुदेखि आन्त सम्म ईनटारभिऊ हेरेको छु त्यो भुमी भारतको हो भनेकै हो यो राष्ट्रघाती नेता हुन यसलाई तुरुन्तै कारबाही हुनैपर्छ सरिता गिरीलाई कारबाही हुने यो लादुराम गद्दार लाई किन नहुने ?
@mohansinghmahara9548
@mohansinghmahara9548 Ай бұрын
माननीय मेटमनी ज्युअसल ईमानदार निष्ठावान सच्चा रास्ट्रबादी होनहार युवा नेता हुन ।
@onlyred10
@onlyred10 Ай бұрын
तर्कसङ्गत बहसगरेकोमा मा.मेटमणि चौधरीलाई धन्यबाद।
@maheshworbhandari2459
@maheshworbhandari2459 Ай бұрын
पत्रकारमित्र तपाईं ईदेशलुटा जनतामारालाई के कमनिस्ठ भनुभऐकाे ईत चाेरडाका हुन ।
@Chaudharymehilal
@Chaudharymehilal Ай бұрын
मेटमणि ले ठिक भन्नुभयो।पुरै महाकाली नेपाल को हो र थियो।तर पछिल्लो पटक नदी नै आधा आधा किन भयो ।चोटाहरुले हु्इम मचाएर केहि हुनेवाला छैन।नबिराउनु नडराउनु माननिय जी ।तर मानसिकता सच्चा देशभक्त को हुनुपर्छ। होइन भने देश द्रोही त पक्का।
@mistakegaire1527
@mistakegaire1527 Ай бұрын
Yaskoo kura thik 6
@sureshbhandari2689
@sureshbhandari2689 Ай бұрын
यसलाई देश निकाला गर्नुपर्छ
@mohansinghmahara9548
@mohansinghmahara9548 Ай бұрын
गलत मेटमनी ज्यु होइनन् गलत रास्ट्रघाती महाकाली ,टनकपुर सम्झौता गर्ने,अनि कालापानी मा भारती सेना राख्दापनी चुपचाप बस्नेहरूहुन ।
@mohansinghmahara9548
@mohansinghmahara9548 Ай бұрын
माननीय मेटमनी ज्यु असल नियत भएका निर्भीक निडर सत्य को साथ अडान भएका नेता हुन
@rozanbasnet9296
@rozanbasnet9296 Ай бұрын
यस्लाई सान्सद बाट हटाउनु पर्छ दुर्से लाई
@hariawasthi4309
@hariawasthi4309 Ай бұрын
नेेपालका मन्त्री भईसकेका ब्यक्तिमा यस्तो राष्ट्रवाद ।
@satyamangurung4301
@satyamangurung4301 Ай бұрын
Sahi kura ho
@FreeYond-i1x
@FreeYond-i1x Ай бұрын
येस्लाइ समाजबादी पार्टीबट सदस्य नै नहुनेगरी बर्खास्त गर्नुपर्छ
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Ай бұрын
यो देश को देश द्रोही पार्टी एमाले काङ्ग्रेस लगायत राजा हरु पनि हुन् !
@dilipsunar267
@dilipsunar267 Ай бұрын
भुमी फिर्ता तर्फ नलागे सम्म जति हाम्रो भने पनि के अर्थ हुन्छ र
@nabingurung423
@nabingurung423 Ай бұрын
यो प्युसोलाइ तुरुन्त जेल हाल सरकार
@milangurung779
@milangurung779 Ай бұрын
हार्दिक श्रद्धाञ्जली मेटे थारु😭😭😭😭
@KrishnaChaudhary-mp8jj
@KrishnaChaudhary-mp8jj Ай бұрын
महाकाली वेचियो! महाकाली को मुहान लिपुलेक लिम्पियाधुरा पनि वेचियो भन्दा कहानेर भयो राष्ट्र घाट? चार पाता मुन्दन गरेर त महाकाली बेच्ने हरु लाई लखेट्नु पर्छ ! महाकाली फिर्ता गर सरकार! मेटमणी चौधरी जिन्दावाद !
@thotibudi
@thotibudi Ай бұрын
फटाहा
@TekendraMagar-p1g
@TekendraMagar-p1g Ай бұрын
बेचेको हुन भारत को दाबी पुग्छ भारतकै हो चाई भनिएकै हो तर सत्य हो या झुट सो कुरो त नेताजी ले जानुन् र सो क्षेत्रमा गई बुझ्दा थाहा होला।
@rawangamer4762
@rawangamer4762 Ай бұрын
यस्लाई सँसद भित्र छिर्न दिन हुदैन
@Birking-w8z
@Birking-w8z Ай бұрын
यसलाई देश निकाला गर्न जरुरी छ
@suntarana8524
@suntarana8524 Ай бұрын
हो नि , त्यो छेत्रको स्वामित्वो र उपभोगको जिम्मा लिन नसक्ने , अनि नक्सामा मात्र निकालेर हुन्छ र ? मेटमणिको होईन महाकालि सन्धि गर्ने नेताहरुलाई चाहि लखेट्नु पर्छ , घॅास खाने होईन भने !
@milanlamichhane611
@milanlamichhane611 Ай бұрын
Yesta mg pani netaa 😡
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz Ай бұрын
रियल भारत हो भारतको गुप्तचर रइछस् सिअइडि रइछस् यसलाई देशले कारबाही गरेन भने प्रधानमन्त्री सरकार नै बेवकुफ हुने छन्
@chandrasundas9637
@chandrasundas9637 Ай бұрын
यस लाई सामसद पद बाट रिजाईन गराउनु परछ।यस लाई pm kp baa लाई जेपायो तेई भनेको आसीर बात हो।
@devrajbaral979
@devrajbaral979 Ай бұрын
याे देश द्राेहि येाे जनताकाे नेता हुन सक्दैन संसद वाट राजिनामा दिनुपर्छ पार्टी वाट निस्कासन गर्नु पर्छ।
@tarkrawal9752
@tarkrawal9752 Ай бұрын
भने कै हो
@rameshdhami1236
@rameshdhami1236 Ай бұрын
मेटमणी ले मानसिक सन्तुलन गुमाए जस्तो छ ।
@nabinchautari5183
@nabinchautari5183 Ай бұрын
सर्ब सम्मत चुचे नक्सा पास हुदा मेकमणिले के हेरेर बसेको थियो र अहिले भारतको हक लाग्छ भन्दै छ ।
@BHSCAmarbasti
@BHSCAmarbasti Ай бұрын
शुशिल सरको प्रश्न आज ................................।क्लियर सोध्नु पर्यो।
@fateNepali
@fateNepali Ай бұрын
नदि भारतको हो त्यसैले कालापानी लिपुलेक लिम्पियाधुरा पनि भारतको हो ,भनेर नेताजिले प्रष्ट बोल्नु भा को हो ।जनता जान्न चाहान्छन मा ।
@BrokenHea-v6b
@BrokenHea-v6b Ай бұрын
यो कमैयालाई राज्यद्रोहको मुद्दा लगाएर देश निकाला गर सरकार
@hariparajuli1053
@hariparajuli1053 Ай бұрын
1खरब 20 अरब काे कुरा खै नि
@ShaanSing-r7e
@ShaanSing-r7e Ай бұрын
यो मान्छे भारत को हलि हो भारत को दाबी पुग्छ हाम्रो होईन भने को छ
@s.g.6199
@s.g.6199 Ай бұрын
Sojho Tharu neta Metmani jee interview dindai nahindnus fatah haru le bekar ma fasaunchhan.
@KaranSingh-me4rc
@KaranSingh-me4rc Ай бұрын
उसो भए नेपाल र नेपालीको लागि सही बोल्नु हुन्न ,सही काम गर्नु हुन्न ,,कुरोको चुरो यसो पो हो
@kamalbhandari8825
@kamalbhandari8825 Ай бұрын
म्याउबादीको क्रान्ति जनयुद्ध लोकतन्त्र गणतन्त्र सफल हुने चरणमा छ 😂😂😂😂😂
@dinbandhuregmi4682
@dinbandhuregmi4682 Ай бұрын
फसाउने प्रपन्च।
@rawangamer4762
@rawangamer4762 Ай бұрын
यस्लाई लखेट भारत तिर
@bikashgaramja9706
@bikashgaramja9706 Ай бұрын
तेहि ठोक्नु पर्ने
@puspashrestha-ks2jg
@puspashrestha-ks2jg Ай бұрын
झुट बोल्यो फटाहा चौधरीले
@pac-man6161
@pac-man6161 Ай бұрын
Sahi bole x
@puspashrestha-ks2jg
@puspashrestha-ks2jg Ай бұрын
@@pac-man6161 पूरा भिडियो हेर्नु के के बोलेको छ थाहा भइहाल्छ।
@dipdarshan1
@dipdarshan1 Ай бұрын
मैले पुरै सुनेको छु । तपाईले भारत कै हो भन्नुन्हएको छ ।
@pac-man6161
@pac-man6161 Ай бұрын
Kati minet ko interview sunnu vayo ..?
@dipdarshan1
@dipdarshan1 Ай бұрын
@@pac-man6161 rishi dhamala sanga ko pura
@pac-man6161
@pac-man6161 Ай бұрын
@@dipdarshan1 sacho kura ta vane x ni bechane bela bechyo mahakali tei beche ko hisab le herds tuo thau ma India ko dabi pugx ra India ko bhuvag ho vane x Adì mahakali sandhi nagare ko vay tuo Nepal Nepal kai kanoon anusar teha vote ni hale ko thiyo jaba maga kali sandhi vayo tyo bela dekhi vote ni hale xen Nepali prasasn ni xen
@anujbasnet9532
@anujbasnet9532 Ай бұрын
रास्त घाती!
@chintamanikandel8148
@chintamanikandel8148 Ай бұрын
राष्ट्रघाति मेटमणि
@SangitaAcharya-hw1um
@SangitaAcharya-hw1um Ай бұрын
मेटमणिलाई चारपाटा मुडेर देश निकाला गनूपछं यो माकुनेकोभरौटेलाई तुरून्तपाटि साम्सद बाट निकाल्नुपछं
@laxmanthapa4411
@laxmanthapa4411 Ай бұрын
देशद्रोही आफु बोल्छस अरुलाई दोष लगांछस ?
@rozanbasnet9296
@rozanbasnet9296 Ай бұрын
यो राष्ट्रघाती हो मेटमणी
@janakmahara3153
@janakmahara3153 Ай бұрын
फटाहा मेटमण
@UmeshNeupane-y8e
@UmeshNeupane-y8e Ай бұрын
बोल्ने बेलामा बोल्यो झुट अहिले सच्याउन खोज्दै छ
@ramkhatri2512
@ramkhatri2512 Ай бұрын
त्यो अन्तरवार्तामा भनेको र अहिले भनेको कुरा फरक छ। अहिले लटरपटर कुरा गरिरहेका छन्। त्यति बेला भारतको दाबी पुग्छ, भारतकै हो भनेका छन्। यीनी राजनीति गर्न लायक मान्छे हैनन्।
@rajubohara-b3i
@rajubohara-b3i Ай бұрын
Jay ghanti ❤❤❤
@bishnudevkota3081
@bishnudevkota3081 Ай бұрын
यो काईते ले नुनको सोझो गरेको हो।
@bharatsahai250
@bharatsahai250 Ай бұрын
यो पत्रकार कस्तो हो भने कुरा यहा थाह भयो
@kishanmayarairai2629
@kishanmayarairai2629 Ай бұрын
याे चउधरि त मलाई झन छेपाराे लागछ
@PadamGurung-p6d
@PadamGurung-p6d Ай бұрын
Rip
@hariawasthi4309
@hariawasthi4309 Ай бұрын
तपाईं मन्त्री भएको क्याबिनेटले कति पटक पठाएको थियो त कुटनैतिक नोट?
@meghrajbhattrai4153
@meghrajbhattrai4153 Ай бұрын
देशको पूर्व देखी पक्षिमका सीमानामा भारतले मिचेको छ। बलमिच्याई गरेर कालापानी सुस्ता महेशपुर मेची नगर गंडकी कोसी महाकाली यिनीहरुले बेचेका हुन। नारायणी नदी बाट नेपालीले एक गागरो पानी प्रयोग गर्न दिदैन। कोसी बाट महाकाली बाट पनी हामीले पानी आफ्नो खेतबारीमा सिचाई गर्न भारतले दिदैन। भने पछी हामीलाई ढाटेर जन्ता ठग्न सिपालु भारतका दलालले जन्तालाई भ्रमित गरेको छन।
@narayankhanal2985
@narayankhanal2985 Ай бұрын
मेटमणी ज्यू लाइ काबा ही हुनुपछ r
@mahanandagautam3084
@mahanandagautam3084 Ай бұрын
यो ठुटे नेताले भारतीय दलाल भएरै अन्तर बार्ता दिएका हो।
@KrishnaGurung-rz3zy
@KrishnaGurung-rz3zy Ай бұрын
मैले purai interview hereko xu india koi vaneko ho😊
@DKSAMPANGVLOGCHANNEL
@DKSAMPANGVLOGCHANNEL Ай бұрын
यो मान्छेले बाेलेकाे हो किन झुट बाेल्छ?
@nainsinghbudha697
@nainsinghbudha697 Ай бұрын
मैले पनि हेरेकाे माेहन बानियाले गलत नबाेल्नु भन्दा पनि नमानेकाे अहिले कुरा मिलाएर हुन्छ
@premprasadsanjel4274
@premprasadsanjel4274 Ай бұрын
माकुनेको चोइटे टपरी पार्टीको नेता रे।
@suryabc4896
@suryabc4896 Ай бұрын
चाेर मेटमणिि देशबाट भगाउ
@DurgaThapa-nc5cu
@DurgaThapa-nc5cu Ай бұрын
Good good good
@E-TV41
@E-TV41 Ай бұрын
#susilpanday जी किन डराको यो रअको एजेन्ड हो भनेर??
@gyanendrarai8709
@gyanendrarai8709 Ай бұрын
यिनीहरू यो टोपि लगाएर नेपाली हु……….
@AchutRimal-dy4st
@AchutRimal-dy4st Ай бұрын
येस्तो जनाबरसगं के प्रस्नगरेको
@RajKumar-md2qf
@RajKumar-md2qf Ай бұрын
ब्राह्मणहरुले देश बेचेर खाने आज एउटा सोझो चौधरी को छोरालाई गाली गर्नु मिल्दैन यदि गाली गर्ने भने केपि ओलि शेर बाहादुर देउवा गिरिजा प्रसाद कोइराला माकुने यि ब्यक्ति लाई गालि गरौं ❤
@Subedi.1234
@Subedi.1234 Ай бұрын
तैले ओलिको रिसले बोलेको आफै फसिस, मान्छेले धेरै घमण्ड पाल्दा आफै फसिन्छ
@birendragautam5445
@birendragautam5445 Ай бұрын
एमाले र काङ्ग्रेसले त्यो भुमि फिर्ता ल्याउन त के बोल्न पनि सक्दैनन् । पानी बेच्दा नदि कब्जा गरेको सत्य हो। महाकाली सन्धि भएपछि महाकाली जाउन यार पत्रकार तेहा 2km भारत ले दबाएको छ त कंचनपुरमै।
@RatnaBudha123
@RatnaBudha123 Ай бұрын
अरु इन्टरभ्युमा खुब फुर्तिले बोल्ने अरुलाई होच्याउने केपी ओलीलाई गाली गर्दै बस्ने मेटमनी चौधरीको आज ओठमा के छ आज केपी ओलीकै शरणमा जानुपर्ला जस्तो देखिएको छ। 😄😄😄😄😄😄
@dhorbarahikhabar5830
@dhorbarahikhabar5830 Ай бұрын
ती किड्नी फेरेका बुढा मान्छे कहाँ लड्न जान सक्छन् तिमी लठमुङ्गरे लड्न जा न हौ कहाँ भारत को दाबी पुग्छ भनेर बकबक गरेर बसेको सोल्टि
@bhimguyal1672
@bhimguyal1672 Ай бұрын
मेटु धेरै उफ्रनु हुन्न अाफ्नै कारणले पस्या हाृेे😊
@KaranBista-cq9yo
@KaranBista-cq9yo Ай бұрын
य हे सेल मैन सिंह चौधरी चौधरी मां चिकनी तो क्यों नेपाल को भारत को के हो तो
@balkrishnakhadka2589
@balkrishnakhadka2589 Ай бұрын
महाकाली सन्धि गर्ने चै रस्ट्रबादी र महकाली सन्धिले गर्दा भारतको दाबी पुग्ने ठाउमा आयो भन्ने चै राष्ट्रघाती हुन सक्तैन ।तर मेटमनी ले महाकाली सन्धी खारेजिको एक जिम्मेवार नेताको हैसियतले सिर ठाडो गराउनुको साटो महाकाली सन्धिले हाम्रो भुमी गुम्यो भनेर लाचार कुरा गर्नु पनि गलत छ। तर रास्ट्रघार चै होइन
@Who.is.subina
@Who.is.subina Ай бұрын
Makune KO sallahama vaneko jasto lagchha.
@AnilParajuli-nw2jw
@AnilParajuli-nw2jw Ай бұрын
सालिन नेता भन्थे हामिले त्यो कुरा हामिले मानेका थियनौ, यो नपत्याउदो देस द्रोहि नै हो भन्ने प्रमानित आफैले प्रमानित गर्यो ।यो केपिको रिस्ले बोलेको आफै फस्यो।
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 Ай бұрын
पत्रकार मोहदय इ मान्छे माकुनेको बोली बोल्ने मान्छे हुन , यदि इन लाई यो बारेमा कार्बाही भएन भने इनलाइ माकुनेले नै बोल्न लगाएका हुन ,भन्न दुई मत छैन । अनि अर्को कुरा महाकाली सन्धी गर्दा इनकै नेता माकुने थिए , अनि माकुनेलाइ महाकाली सन्धी गरेर गल्ती गरेउ किन नभनेको?
1, 2, 3, 4, 5, 6, 7, 8, 9 🙈⚽️
00:46
Celine Dept
Рет қаралды 71 МЛН
КОГДА К БАТЕ ПРИШЕЛ ДРУГ😂#shorts
00:59
BATEK_OFFICIAL
Рет қаралды 7 МЛН
Avenues @ 2 PM- 08.11.'24
48:54
Avenues Khabar
Рет қаралды 437
1, 2, 3, 4, 5, 6, 7, 8, 9 🙈⚽️
00:46
Celine Dept
Рет қаралды 71 МЛН