Ma ta bhui sari - Kushal Belbase • Shanti Shree Pariyar • Obi Rayamajhi • Juna Bishwokarma• New Song

  Рет қаралды 304,945

Obi Rayamajhi

Obi Rayamajhi

Күн бұрын

Presenting new Nepali song Ma ta bhuisari by Kushal Belbase & Shanti Shree Pariyar featuring Obi Rayamajhi & Juna Bishwokarma only on Obi Rayamajhi's official KZbin channel.
OBG Entertainment Presents:- New Nepali Song 2081
|| Ma ta bhui sari म त भुइँ सरी ||
#kushalbelbase
#shantishreepariyar
#obiarayamajhi
#junabishwokarma
#newnepalisong
#lokdohori
#dohorisong
#musicvideo
#newsong
#nepalimusic
------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Kushal Belbase
Shanti Shree Pariyar ‪@ShantiShreePariyar‬
♬ Lyrics | Music:-
Kushal Belbase ‪@kushalbelbase2963‬
♬ Music Arranger:-
Binod Bajurali
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Audio | Video:-
OBG Entertainment
------------------------------------------
🎬️ Video Credits:-
🎬️ Concept | Direction:-
Shann Thapa
🎬️ Cast:-
Obi Rayamajhi
Juna Bishwokarma
🎬️ Cinematographer:-
Arjun Tiwari
(Team MBA)
🎬️ Edit | Color:-
Milan Bishwokarma
🎬️ MUA:-
Animesh Jordan
🎬️ Costume:-
Anuska DC
(Ashree Creation)
🎬️ Production Manager:-
Bishal Karkee
🎬️ Special Thanks:-
Rems Khanal
Sajan Kharal
Krishna Kharel
© Obi Rayamajhi, 2024
--------------------------------------------------
Social Links:-
KZbin:- tinyurl.com/yc...
Facebook:- / obi.rayamajhi.3
G+:- tinyurl.com/y8...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Obi Rayamajhi. Embedding to a website is allowed.

Пікірлер: 304
@ObiRayamajhi
@ObiRayamajhi 5 ай бұрын
नमस्कार 🙏 म कलाकार ओबि रायमाझि ! "म त भुइ सरि" मनोबाद सरल भिडियो, आइसकेको छ कर्म गर्ने क्रम मा लोक सङ्गित को माया सङ्गै थोरै आफैलाइ फरक फरक पात्रमा काम गर्ने मन चाहि पक्कै पनि हो हातैका पौजाले पछिको सहकार्य हो यो , हामिलाइ हजुरहरु को माया साथ सपोर्ट चाहि पक्कै पनि चाहिन्छ ...!! नितान्त अडियो देखि भिडियो सम्म आइ पुग्दा जो जो टिम भित्र हुनुहुन्छ सबै आफ्नो आफ्नो ठाउमा खटिनु भएको छ सबै प्रति आभार ब्यक्त गर्दै जस्तो छ प्रतिकिर्या को आशा सहित एक लाइक कमेट सेयर गर्न नभुल्नु होला धन्यवाद ❤️🤘
@samir_official2542
@samir_official2542 5 ай бұрын
congratulations Mero daii
@Gulmeliprakashofficial
@Gulmeliprakashofficial 5 ай бұрын
आहा क्या कति मिठो गीत म त भाइ सरि सबैले हेरेर माया गर्नु होला सम्पूर्ण भगवान रूपी दर्शक हरु ले 🎉❤🎉❤ @AbiRayamajhi 🎉❤🎉❤
@rajeshrayamajshi5339
@rajeshrayamajshi5339 5 ай бұрын
tik tok bata koko aaunu vako xa yata aaunu plzz sabaile like🎉🎉🎉 she garnu mero dai ko actor
@Gaganchhetriofficial
@Gaganchhetriofficial 5 ай бұрын
Congratulations da 🎉🎉
@gautamparbat
@gautamparbat 5 ай бұрын
Good luck❤❤
@RitaThapaMagar
@RitaThapaMagar 5 ай бұрын
प्यारो भाइ कुशल! एक कालजयी सृजनालाई जन्म दिनुभएकोमा हार्दिक धन्यवाद अनि बधाई!!🙏 कान सम्म पुग्ने जतिको दिल सम्म पुग्ने एक अजम्बरी गीत!! सबै पक्षलाई बधाई!!🙏
@ObiRayamajhi
@ObiRayamajhi 5 ай бұрын
धन्यवाद सहित आभार आदरणीय रितु थापा दिजु प्रति🙏❤️
@sagarsunar7614
@sagarsunar7614 Ай бұрын
अति मीठो कुशल बेलबाशे ज्यु सान्ती जिको आवाज सुनेर पनि न थाक्ने ❤️❤️❤️❤️
@lamsalbalkrishna8704
@lamsalbalkrishna8704 5 күн бұрын
कुशल भाइ मलाई असाध्यै मन पर्छ , लोकगीत केवल गीत मात्रै होईन सारेगमको जननि विधा हो,आलाप हो राग हो मुर्छाना हो भनेर स्थापित गरिदिनु भएको छ। हरेक शब्दलाई वर्ण अनुप्रास मिलाएर गाउन सक्नु उहाँको अद्भुत कला हो। भाइ कुशल तँपाईलाई अझ धेरै प्रगतिको शुभकामना ।
@SunitaMagar-rm2hu
@SunitaMagar-rm2hu 5 ай бұрын
Congratulations all team🎉🎉❤❤
@kamaljyoti2890
@kamaljyoti2890 5 ай бұрын
एउटा राम्रो गीत सुनेर duty जान्छु भनेको यस्तो गीतमा मा छोएछु duty जामकी अझै सुनिरम जस्तो कति मिठो सारै भाबुक बनायो सफलताको धेरै धेरै सम्पूर्णमा।
@bibekkc7125
@bibekkc7125 Ай бұрын
जति पटक सुने नि नसुने झै लाग्छ कति मार्मिक गीत यो गीतका सर्जक प्रति उच्च सम्मान छ! !
@BarshaBc-d1c
@BarshaBc-d1c 25 күн бұрын
यसरी पटक पटक किन रुवाउनु हुन्छ कुशल दाई ❤❤
@rambahadurbk6055
@rambahadurbk6055 5 ай бұрын
जुना बिस्वकर्मा अभिनय मा नयाँ उदाउदै गरेको अभिनेत्री भएनी सारै राम्रो अभिनय गर्छिन ।यसरी नै प्रगती गर्दै जानू बहिनी शुभकामना ।
@Poojachhetrivlog
@Poojachhetrivlog 4 ай бұрын
निकै मर्मिक गीत सफालता को धेरै धेरै सुभकामना 💐💐🙏🙏
@AratiBasyal-b9q
@AratiBasyal-b9q Ай бұрын
सारै राम्रो गित सफलताको सुभकामना
@tikarambhatta-g4i
@tikarambhatta-g4i 2 ай бұрын
आहा कति राम्रो गित उस्तै समधुर स्वर कुशल दादाको सबै गितहरु सुन्छु सबै उतिकै राम्रो लाग्छ म पोखरा देखि दादा ।❤
@kharalhemnath
@kharalhemnath 5 ай бұрын
सर्बप्रथम यो शृजनाको दक्ष गायन जोडि प्रती उच्च सम्मान ब्यक्त गर्दछु। पुरुष मोडलको जिवन्त अभिनय अति प्रशंसनीय छ, मर्मस्पर्शी तर फरक गज्जबको शब्दमालाले कम्ति छोएन, सिंगो साँगितिक टिमलाइ उच्च साँगितिक सफलताको लागि अनन्त शुभकामना।
@kumarbishowkarma2023
@kumarbishowkarma2023 5 ай бұрын
नेपालि गीत सङ्गितको एक चम्किलो तारा कुशल बेलबासे.. गीत साह्रै मीठो अनि उत्तिकै कथा विषय बस्तु आह ओबि दाई.. बधाई छ होल टिम ❤❤
@IshworThapa-n7c
@IshworThapa-n7c 5 ай бұрын
मेरो एकदमै मन पर्ने अनि Best गायक कुशल बेलवासे निकै राम्रो फरक शैलिको लय र निकै नैं मर्मस्पशी यस सुमधर गित को होल युनिट लाई तथा हामी सबैको मन मुटुमा बास बसाउन सफल अनि अत्यन्तै न्याय दिएर अभिनय गर्नु भएका यस गित को Actor, O B रायमाझी जस्तो गित त्यस्तै गरी अभिनय मार्फत हामी दर्शक सामु पस्किनु भएको मा हजुरहरु लाई धेरै धेरै शुभकामना अनि यस्तै यस्तै प्रस्तुति हरु अबको दिनहरुमा पनि प्रस्तुत गर्दै जानुहोला भन्ने अपेक्षाको साथ साथै लाखौ लाखको शुभकामना व्यक्त गर्दछु👏🙏💐👌👍
@ShankarThakuri-kw2ky
@ShankarThakuri-kw2ky 5 ай бұрын
सारै मिठो स्वर अनि अभिनय पनि उस्तै छ जुना र अबि को सफलता को शुभकामना ! सबै तिम लाई 🎉🎉❤
@BarshaBc-d1c
@BarshaBc-d1c 25 күн бұрын
यति राम्रो गीत कसरी अनि मोडेलिङ oh my gad ❤❤❤ All song is best and Heart tuching singer By kushal belbase best singer Shanti shree pariyar sister 🎉❤ Love it God bless you oll
@DilKumar-hf8uv
@DilKumar-hf8uv 5 ай бұрын
अत्यन्तै मिठो भाका स्वर आहा ।। सुभकामना सबै टिमलाइ💐💐💐💐💐
@HariharBasnet-cf3zs
@HariharBasnet-cf3zs 5 ай бұрын
निकै मन छुने शब्द मार्मिक गित ❤️🙏जति सुने नि सुनिरहन मन लाग्छ 😢
@sangamnc527
@sangamnc527 5 ай бұрын
धेरै राम्रो स्वरको धनी कुशल बेलबासे र शान्ति स्री परियार को❤️❤️🙏🙏🙏
@tilakbk6289
@tilakbk6289 5 ай бұрын
गीत सारै राम्रो छ सफल्ता को शुभ कामना सब्बै टीम लाई
@बुद्धपुनमगर
@बुद्धपुनमगर 5 ай бұрын
आहा अति मार्मिक ❤❤❤ हार्दिक बधाई ❤❤❤
@Kopila865
@Kopila865 5 ай бұрын
आहा ❤❤❤ सफलताको शुभकामना
@JayaantDhanuk
@JayaantDhanuk 5 ай бұрын
आहा Kushal Belbase dai सबैमा सफलताको सुभकामना
@sagarsunar-rj3zi
@sagarsunar-rj3zi 5 ай бұрын
आहा!! अती मर्मस्पर्शी गीत सबैलाई उच्च सम्मान छितै करोडौं कल्बमा पुगोस र देख्न पाइयोस् 🙏🙏🙏🎉🎉🎉❤❤❤💗✅
@BadriPanday-u5b
@BadriPanday-u5b 5 ай бұрын
अाहा बधाई छ सबैटिम लाई🎉🎉🎉❤❤❤❤❤❤
@navarajrokaya2642
@navarajrokaya2642 4 ай бұрын
निकै मिठो शब्द संगीत र मिठो स्वरले सजिएको गीत बधाई छ सम्पूर्ण टीमलाई
@KhemCenturyOfficial
@KhemCenturyOfficial 5 ай бұрын
जती राम्रो गीत उती राम्रो भिडिओ मेकिङ्ग झनै राम्रो पात्र कथा मलाई खुब मन परेको हो खै किन भने जस्तो भएन कुन्नी अचम्म छु । तर अजम्बरी गीत हो ।
@ObiRayamajhi
@ObiRayamajhi 5 ай бұрын
धन्यवाद प्यारो दाजि ❤❤
@tasleemm-sz4wq
@tasleemm-sz4wq 3 ай бұрын
❤❤
@BabitaKhanal-dd1ch
@BabitaKhanal-dd1ch 9 күн бұрын
मैले त 500 पटक सुने😢😢 धित नै मर्दैन😢
@romancenepal5206
@romancenepal5206 5 ай бұрын
आहाँ ❤❤ क्या मिठो गीत "मत भुई सरी" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
@bikrammallathakuri8685
@bikrammallathakuri8685 3 ай бұрын
कुसल सँग सान्तिले मात्र सक्छ गित गाउन ❤ साह्रै मिठो गित ❤❤
@bisaunitv7156
@bisaunitv7156 5 ай бұрын
अत्यन्तै मर्मस्पर्शी गित हार्दिक बधाई छ सम्पुर्ण श्रस्टाहरुलाई!!
@khuseeghimire5253
@khuseeghimire5253 5 ай бұрын
सारै मीठो गीत❣️ शब्द, लय, आवाज, अभिनय सबै पक्षमा उत्कृष्ट 👏 शुभकामना !!
@ur-mtv
@ur-mtv 5 ай бұрын
Kati mitho ho k wow❤
@manjitpahadiofficial2456
@manjitpahadiofficial2456 5 ай бұрын
आहा निकै उत्कृष्ट म्युजिक भिडियो 🙏😍👌
@SayangBK44
@SayangBK44 5 ай бұрын
आहा❤❤
@krish_bart
@krish_bart 5 ай бұрын
साह्रै मीठो र मार्मिक गीत्। सफलता को शुभकामना ❤
@aasthathapa4100
@aasthathapa4100 5 ай бұрын
उत्कृष्ट अभिनय जुना ❤❤❤❤❤❤❤🎉🎉🎉❤
@ShankarDhungana-gv2zs
@ShankarDhungana-gv2zs 4 ай бұрын
unique taste sweet folk duet song ❤️ एउटा बेग्लै भाकामा मन छुने लोकदोहोरी ❤️
@DR_Vlog042
@DR_Vlog042 2 ай бұрын
नमस्कार म दिपक राणा प्रभाश बाट हेर्दै छु ! यो गित अतेन्तै मिठो र राम्रो तेसैमा आवाज पनि कति मिठो मलाई त सुनिरहु लाग्यो ! सबै जनालाई अगृम बधाई तथा सुभकामना ❤❤
@samir_official2542
@samir_official2542 5 ай бұрын
आहा मेरो दाई ओवि रायमाझी निकै मार्मिक गीत धेरै मन् परेको गीत congratulations Mero daii 🙏 छिट्टै करोड क्लवमा पुगोस् ❤❤❤❤❤❤
@PRATAPSUNAR
@PRATAPSUNAR 5 ай бұрын
So Dami Song ❤❤❤
@pashupatirijal9735
@pashupatirijal9735 5 ай бұрын
0:01 राम्रो राम्रो सृजनाहरुले दर्शक पाउन छोडेका छन दु:खद कुरा हो। यति मिठो सृजना लाई साथ दिनुपर्छ। राम्रो राम्रो सर्जक लाइ बचाउ , भाइरल र छाडा तिर नलागौ। साच्चै मनै आन्दित बनाउने मिठो स्वर छ हाम्रो गायक कुसल बेल्बासे दाइको सम्मान छ पुरै टिम प्रति ❤❤❤❤
@TirthaSunuwar-w2k
@TirthaSunuwar-w2k 5 ай бұрын
सुन्दा सुन्दै कति बेला आँसु खस्यो पत्तै भएन्😓अति नै मन छुने गित छ सफल्ता को कामना👍️👌👌✍️
@parshurampaudel3483
@parshurampaudel3483 5 ай бұрын
दामि छ सबैलाई बधाई छ ❤❤❤❤❤❤
@tekraj970
@tekraj970 5 ай бұрын
कुनै शब्द नै छैन , ❤❤❤🎉🎉
@ombhaktabhandari8096
@ombhaktabhandari8096 5 ай бұрын
अति नै शुन्दर अभिनय संगित र स्वर मारमिक धेरै धेरै सम्मान गायक अनि अभिनय को लागी ❤️🙏🇳🇵🇳🇵🇦🇪❤❤
@shivprasadsharmagaire3187
@shivprasadsharmagaire3187 5 ай бұрын
क्या मिठो गीत आहा!!! सफलता को शुभकामना !!!
@bkashish1704
@bkashish1704 5 ай бұрын
उत्कृष्ट सिर्जना, शब्द, आवाज अनि अभिनय। सफलताको कामना साथै बधाई सम्पुर्ण टिमलाई🙏
@rekhakc698
@rekhakc698 2 ай бұрын
wow ❤ congratulations all team
@sumanBhandari-i5j
@sumanBhandari-i5j 5 ай бұрын
एकदाम दामी लाग्यो सफलताको सुभकामना
@Rameshchhetri-e8j
@Rameshchhetri-e8j 5 ай бұрын
आहा कति मिठाे गित❤❤अनि कुशल दादा काे साेर❤️शुभकामना छ सबैई टिम लाई🎊🎉🎈🎼🎵
@आशिष-ज7ल
@आशिष-ज7ल 5 ай бұрын
फरक स्वादकाे निकै मिठाे लाग्याे भलै जुना बहिनी नयाँ भए पनि अभिनय निकै राम्राे लाग्याे ।
@PrakashParihar-gj6yj
@PrakashParihar-gj6yj 4 ай бұрын
Miss u bhai. राम्रो & दाम्म्मी।
@KaranThapaKT
@KaranThapaKT 5 ай бұрын
धेरै मन खायो गित ले धेरै शुभकामना सबै टिम लाई।
@santoshdawadi6901
@santoshdawadi6901 5 ай бұрын
मिठो गीत मार्मिक अत्यन्तै उत्कृष्ट कुशल सर ओबि भाई लगायत टीमलाई करोडौं शुभकामना🎶🎵💕
@ganesharyal9789
@ganesharyal9789 5 ай бұрын
निकै मन पर्यो ❤️❤️❤️❤️❤️ सफलता ले शिखर चुमोस् ! अग्रिम बधाई तथा शुभकामना
@Samir-4243
@Samir-4243 5 ай бұрын
सानदार जित हासिल गरेको छ,यो गीतले सम्पूर्ण टीम प्रति हार्दिक बधाई छ| जय गीत जय सङ्गीत 🎧🎤🎺🎷🪕🎻🙏🙏
@mohanbk5893
@mohanbk5893 5 ай бұрын
कुसल भाइ❤❤❤
@ShankarShankartv
@ShankarShankartv 5 ай бұрын
अत्याधुनिक मार्की गीत धेरै धेरै सुभकामना दाई
@Dipesh-cf2km
@Dipesh-cf2km 5 ай бұрын
असाध्यै सुन्दर गित्👍️सम्पुर्ण तिमलाई सफलता को शुभकामना 🙏
@ShankarDhungana-gv2zs
@ShankarDhungana-gv2zs 4 ай бұрын
मीठो गित❤
@APB222
@APB222 5 ай бұрын
गीत सुन्दा सुन्दै आँखा बाट आँसु बगेको पत्तै भएन Thank you so much kusal sar obi ji sister haru and all
@prembdrnepali7497
@prembdrnepali7497 5 ай бұрын
राम्रो राम्रो छ❤🎉
@NEPALIMATO
@NEPALIMATO 5 ай бұрын
गीतको लागि आलोचना गर्ने कुनै ठाउँ पनि छैन। सायद २०८१ सालमा यो गीतलाई पछि पार्ने अर्को उत्कृष्ट गीत आउन कठिन छ
@tilshreesh8418
@tilshreesh8418 5 ай бұрын
Aaha❤❤❤❤❤
@AbhiB-gs5di
@AbhiB-gs5di 3 ай бұрын
कति दामि सङ ❤❤❤❤
@pramodgiri152
@pramodgiri152 5 ай бұрын
आहा कति राम्रो गीत ❤🎉
@Kamal.Saugat
@Kamal.Saugat Ай бұрын
यस्तो राम्रो गीत भाइरल बनाउन पर्ने खै कता गए जनताहरू
@BabitaKhanal-dd1ch
@BabitaKhanal-dd1ch 9 күн бұрын
म नी त्यै सोच्दै बसेको छु 😢😢
@kamalneupane1105
@kamalneupane1105 5 ай бұрын
गित राम्रो छ 🎉❤ शुभकामना छ सम्पुर्ण टिमलाई
@dhansingh12624
@dhansingh12624 5 ай бұрын
कुशल दाई हजुरको हरेक सब्दमा यती धेरै मिठास छ 🎉🎉🎉🎉🎉
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 5 ай бұрын
दुबई अस्पतालमा कफि पिउदै थिए एक जनाको स्टोरिमा देखेर युटुबमा सर्च गरि हाले कफि चिसो भएछ धन्यवाद अति राम्रो लाग्यो सफलताको शुभकामना पाणिनी को सान कुसल भाइ को आवाज ले सबैलाई रुवाउछ।
@Ankitghimire-qn3gn
@Ankitghimire-qn3gn 5 ай бұрын
भजन कैले आउच हए?
@BhagirathChalauneOfficial
@BhagirathChalauneOfficial 5 ай бұрын
जति हेर्छु उति रुन्छु😭😭😭😭😭😭😭
@padamrawol1718
@padamrawol1718 2 ай бұрын
युटुब मा गीत सुनम भने को यो song भेटियो कोठा मा बोर भयको थीय बल्ल आन्द आयो अल टीम लाई धन्यवाद शुभ कामना🙏🙏🙏
@ganesharyal9789
@ganesharyal9789 5 ай бұрын
लोक संगीत को क्षेत्रमा एउटा बेग्लै ( Tipical ) song !! " म त भुइँ सरि"........ wow ❤️
@PreetiBasnet-f1g
@PreetiBasnet-f1g 5 ай бұрын
आहा कति मिठा मिठा शब्दमा बनेको गीत❤सारै राम्रो लाग्यो सफलता को सुभकामना🎉🎉🎉🎉🎉
@CpmagarMaghar
@CpmagarMaghar 5 ай бұрын
आहा सहारै राम्रो गित❤❤❤
@amitsunar
@amitsunar 5 ай бұрын
अच शब्द क्या मन छ्यो Kushal dai always great ❤ obi dai looking more genius ❤
@KumariGurung-p6i
@KumariGurung-p6i 4 ай бұрын
Mero best best best gayak Kushal vai ko geet jun aye pani heet huncha jati suneni dhit mardaina k Saro mitho awaj best of luck babu
@NrcRegmi
@NrcRegmi 4 ай бұрын
धेरै राम्रो मीठो प्रस्तुती छ कुशल दादा
@BijayaBasnet-o5i
@BijayaBasnet-o5i 5 ай бұрын
आहा सारै मिठाे गित सफलता काे शुभकामना हाेल टिमलाई 👌❤️
@maheshsundas9999
@maheshsundas9999 5 ай бұрын
Yakdam ramro xa sabhai team Lai suvakamana❤
@birajthapa924
@birajthapa924 5 ай бұрын
“मत भुईसरी, वढ्न त वढ्यो माया दुईसरी, घट्यो उईसरी” । वाह 👏 क्या साहित्यिक र अर्थपूर्ण शब्द, मिठो लय र लोभ लाग्दो गायकी? कुशलजी भुतुक्कै पार्नुभो नि! एक कालजयी गित ❤️
@SumitaBc-qw4tk
@SumitaBc-qw4tk 5 ай бұрын
सम्मान छ सम्पुर्ण टीम लाई कति मिठो स्वर सुनि रहुँ जस्तो
@ashalimbu2981
@ashalimbu2981 5 ай бұрын
100 चोटि सुने पनि सुनि रहु झै लौने सरै मार्मिक शब्द यो सबै टिम लै मेरो आत्मै देखि नम गरे 🎉🎉🎉🎉❤❤❤❤❤सफल होस सोछे भन्दा धेरै बधाइ छ 🙏🙏🙏🙏🙏🙏
@bhesrajgharti7029
@bhesrajgharti7029 5 ай бұрын
लु मज्जा आयो
@nareshbohara3551
@nareshbohara3551 5 ай бұрын
निकै मर्मस्पर्शी गित उत्तिकै दमदार प्रस्तुति 😢😢
@MRBNEPAL
@MRBNEPAL 5 ай бұрын
वाहा क्या सब्द , सङित ,स्वर साथै अभिनय सफलता को धेरै धेरै शुभकामना 🎉❤❤
@dhrubabishwokarma
@dhrubabishwokarma 5 ай бұрын
लाग्छ दाजु मेरै जिन्दगी टपक्क टिपेर शब्द बनायर लय दिनु भयो शब्द नै छैन म सँग बयान गर्नको लागि सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏💖
@durgadgautam8564
@durgadgautam8564 5 ай бұрын
Kati mitho ❤❤❤
@PabitaSunar-gn1yr
@PabitaSunar-gn1yr 5 ай бұрын
अति राम्रो गीत ❤❤❤❤❤🙏
@sumitrakarki8781
@sumitrakarki8781 5 ай бұрын
सारै राम्रो छ 👍👍❤️❤️
@RameshTiwari-xo1ei
@RameshTiwari-xo1ei 5 ай бұрын
Babal xa song 🎵 ♥️ 🎶
@baburampariyar922
@baburampariyar922 5 ай бұрын
बधाई अनि सफलताको शुभकामना सम्पुर्ण मा❤
@BabitaKhanal-dd1ch
@BabitaKhanal-dd1ch 9 күн бұрын
राम्रा राम्रा गीत किन पछि परे भ्युज नै छैन त😢😢
@Devnarayanchaulagai-zw4ru
@Devnarayanchaulagai-zw4ru 5 ай бұрын
अतिनै मर्मइस्पर्शी ,लोक लय अनि अर्गानिक साङेतिक कोसेलि👍️👍️👍️🙏🙏🙏
@KumariPariyar-ri8we
@KumariPariyar-ri8we 5 ай бұрын
सरै राम्रो गीत ❤❤❤🙄🙄
@pushkarpoudel1539
@pushkarpoudel1539 5 ай бұрын
आहा कति मिठो गित सफलताको शुभकामना 🌹♥️🎗️💕
@rambahadurbk6055
@rambahadurbk6055 5 ай бұрын
सारै राम्रो गीत अनि अभिनय को त के बयान गर्नु झन हार्दिक बधाई big fan oB G
@ChhetryGyan
@ChhetryGyan 5 ай бұрын
Wow nice song Kushal Belbase ji❤
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 89 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 3,9 МЛН
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 2,5 МЛН
PARDESHI JEL
14:37
Release - Topic
Рет қаралды 13 М.
小蚂蚁会选到什么呢!#火影忍者 #佐助 #家庭
00:47
火影忍者一家
Рет қаралды 89 МЛН