Hataika Paujale by Kushal Belbase & Shanti Shree Pariyar | Feat. Obi & Anjali | New Lok Dohori Song

  Рет қаралды 9,185,625

Navaraj Panta

Navaraj Panta

Күн бұрын

Пікірлер
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 3 жыл бұрын
यो गित कुनै बेला सानो किल्प सुन्ने अबशर मिलेको थियो तेती बेलै बाट मुटू मा बसेको थियो। आज यति मिठो आवाज यती राम्रो भिडियो सहित हेर्ने अबशर मिल्यो। कुशल सर, शान्ती जि, ओवी भाई, अन्जली बैनी, प्रकाश दाजु, नवराज दाजु लगाएत समपुर्ण टिमलाई हार्दिक बधाई।
@moonlightnepal14
@moonlightnepal14 3 жыл бұрын
अाहा कति मार्मिक गीत अनि जिबन्त अभिनय यो गीत मन पर्ने सबै ले यो मेरो channel लाई subscribe गर्न्दिनु होला है ह्जुको को जय होस।
@khabersangitko5643
@khabersangitko5643 3 жыл бұрын
सुर्या दाजु को गीत नि मलाई मन पर्छ
@bishnubishnu8118
@bishnubishnu8118 3 жыл бұрын
Kusal is super
@sagarrawal8016
@sagarrawal8016 3 жыл бұрын
@@moonlightnepal14 mommmmmmmmm mmmmmmmm
@sagarrawal8016
@sagarrawal8016 3 жыл бұрын
NeNeppmmmmm
@PrakashParajuli
@PrakashParajuli 3 жыл бұрын
मुटु बिझाउने गीत आहा 💓💓💓💓💓 सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ।।
@prakashgchhetri6484
@prakashgchhetri6484 3 жыл бұрын
धन्यबाद भाई राजा🙏
@santoshkc8513
@santoshkc8513 2 жыл бұрын
आज पनि सुन्दैछु कस्तो ज्यान सिरिङ हुन्छ के गित बनेको छ आहा
@ShantiShreePariyar
@ShantiShreePariyar 3 жыл бұрын
नमस्कार म शान्ति श्री परियार , नौजाले यो गीत र सम्बन्धित टीम प्रति दर्शक श्रोताले देखाउनु भएको मायाले मन खुशि भएको छ्। यो माया सधै सधै पाइरहु धन्यवाद 🙏🏿
@navarajpanta4368
@navarajpanta4368 3 жыл бұрын
thanks baini
@tikabahadur816
@tikabahadur816 3 жыл бұрын
💞दिजु को स्वर नै काफी छ 💕
@sujanpathak5983
@sujanpathak5983 3 жыл бұрын
Didi hjr kaille kam hune xain maya
@mbhadur591
@mbhadur591 3 жыл бұрын
Aaha.kti.mitho.xa.sor.suni.rakhau.jasto.big.fan.ho.m
@nepali9672
@nepali9672 3 жыл бұрын
🤗🤗🤗
@ShibaSubedi
@ShibaSubedi 3 жыл бұрын
काहाँ पुग्यौ र भेट पनि हुन्न तिम्लाई सम्झी म यति रुन्न एउटा फोटो पठाइदेउ नौ जाले Congratulations entire team
@sushillamsal6819
@sushillamsal6819 3 жыл бұрын
कस्सम खाएर भन्नसक्छु , यती मिठो लय, शब्द र स्वर सहितको लोक गित मेरो जीवनकालमा प्रथम पटक सुन्दैछु । हार्दिक बधाई । म आधुनिक गितको पारखी हु तर यो गित निस्किए पछि एकटक भएको छु ।
@rijalhariram3331
@rijalhariram3331 3 жыл бұрын
कूशल र पूर्णकलाको ईन्द्रेणीको कार्यक्रम मा हेर्नूस् अझै राम्रो छ
@arjunraja3316
@arjunraja3316 3 жыл бұрын
@@rijalhariram3331 lll L Lppppl
@arjunraja3316
@arjunraja3316 3 жыл бұрын
@@rijalhariram3331 lll L Lppppl
@iambelieve935
@iambelieve935 3 жыл бұрын
Thanks
@depu18
@depu18 3 жыл бұрын
आज को कुरा हो ब्रो हरिदेवी कोइराला विर्सौ अनि बिमा कुमारी दुरा हैट।।
@TikaSanu
@TikaSanu 3 жыл бұрын
आहा कति मन छोयो।
@abchhetry9865
@abchhetry9865 3 жыл бұрын
@munjapariyar2294
@munjapariyar2294 3 жыл бұрын
Tika sanu helo
@anilsinghbhat8368
@anilsinghbhat8368 3 жыл бұрын
Hello
@munjapariyar2294
@munjapariyar2294 3 жыл бұрын
@@anilsinghbhat8368 hi
@balusinjali7536
@balusinjali7536 3 жыл бұрын
Mero ni
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 3 жыл бұрын
असाध्यै मीठो गीत अनि भिडियो सफलता को सुभकामना कुसल भाइ लगायत सम्पुर्ण मा
@rakeshranpal5649
@rakeshranpal5649 3 жыл бұрын
मन धर धरी रोयो आँखा बाट झरेका आँशु रोक्नेई सकिन यस्तो शब्द लय पनि हुँदा रईछन के भनउँ खै। गितले आफ़ेई बयाँ गरेको छ सबेई टिममा रहनु भएका कलाकारहरुलाई मेरो हिरदय देखी हार्दिक मंगलमय शुभकामना
@TajaEntertainment
@TajaEntertainment 3 жыл бұрын
एउटा अदभुत प्रेम कहानी :"हातैका पौंजाले" गीत र कथाले सबैको मन जितोस शुभकामना
@तिलकओली-य1ग
@तिलकओली-य1ग 3 жыл бұрын
बाच्ने आधार देखाइदेउ कान्छू नत्र मैले बिकासी मल खान्छु।।। वाउ बधाई एबम शुभकामना सबै टिम्लाइ
@harishsharma8
@harishsharma8 3 жыл бұрын
Attinai mitho.
@rupakmainali8618
@rupakmainali8618 3 жыл бұрын
शान्तीश्रीले अबको समय नेपाली साङ्गितिक आकाशमा एकछत्र राज गर्नेछिन।शूभ-कामना💐
@hansom2952
@hansom2952 2 жыл бұрын
एकदमै राम्रो छ
@XndndnDndnnd-qu1zq
@XndndnDndnnd-qu1zq 3 ай бұрын
❤❤❤
@KrishnaReule
@KrishnaReule 3 жыл бұрын
अत्यन्तै राम्रो सिर्जनाको लागि कुशल भाइलाई बधाई छ। यो गीत सङ्ग जोडिनुहुने सबैलाई बधाई सङ्गै सफलताको शुभकामना। यस्ता सिर्जानाहरुले स्थान पाउनुपर्छ मेरो मान्यता। हरेकको मन मुटुमा बस्न सफलहोस शुभकामना।।
@SurajLamichhaneOfficial
@SurajLamichhaneOfficial 3 жыл бұрын
साचिकै मीठो गीत सफलता को शुभकामना छ सम्पुर्ण युनिट लाई
@bharatdhamala8852
@bharatdhamala8852 3 жыл бұрын
गीत को लय र थेगो यती मीठो छ की के भनौं। ❤️❤️❤️❤️ दुबै जना आवाज़ का धनी।🙏🙏🙏 प्रेम पीड़ा को तड्पन !कमाल छ अभिनय।
@sagarpaudel2672
@sagarpaudel2672 3 жыл бұрын
Tik Tok बाट दौडिँदै पूरा गीत हेर्न आए। मन नै छुने गरी बनाउनु भएको हजुरहरुको यो मिहिनेत के गरी बयान गरु। सम्पूर्ण टिमलाई शुभकामना 💖❤️💖❤️
@Kanxikovlog4589
@Kanxikovlog4589 3 жыл бұрын
Hihi same🤣
@bibasmagar3385
@bibasmagar3385 3 жыл бұрын
सेम
@salinabasnet9500
@salinabasnet9500 3 жыл бұрын
Sarai ramro
@radikamagar5483
@radikamagar5483 3 жыл бұрын
म पनि सेम देख्नि बितिकै एता आय अति राम्रो लाग्यो 😍😍😍😍
@manjarisamaj3102
@manjarisamaj3102 3 жыл бұрын
म पनि...
@basantalamsal6118
@basantalamsal6118 3 жыл бұрын
आहा निकै मीठो गीत म 10 पटक हेरेर पनि धित मरेन प्यारो मित्र कुसल बेलबासे जि अनि सान्ती श्री जि अनि एरेन्जर बिस्वास नेपाल मामा लगाय सबै टिमलाइ बधाई छ ।
@jeevanghimre2326
@jeevanghimre2326 3 жыл бұрын
sahi ho dai...maile pani 10 patak herisake
@diamondsingh9267
@diamondsingh9267 3 жыл бұрын
यो गीतको सर्जकलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु यति मार्मिक अनी मन छुने गीत आज सम्म मैले सुनेको थिएन १ दिन मा ५० पटक हुन्छु अनि हेर्छु पनि यस्तै यस्तै गीतको रचना गर्दै जानु , सम्पूर्ण टिमलाई धेरै बधाई अनि शुभामना छ।💖💖
@JamunaSanamOfficial
@JamunaSanamOfficial 3 жыл бұрын
निकै मन परेको गीत हो भिडियो ले उतैकै मन छोयो शुभकामना सबै टिमलाई best wishes for team
@DolrajPariyar
@DolrajPariyar 3 жыл бұрын
मुटु छोयो आशु थामीएन मेरो त बधाई छ सम्पुर्णमा 😭😭😭😭😭😭😭❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤मलाई फेरी रूहाएउ दाई 😭😭😭😭
@punaramthapa9058
@punaramthapa9058 3 жыл бұрын
wow supap के भनेर बयान गरु अभिनय पनि धेरै राम्रो छ आँखा बाट आँसु झरेको थाहि भएन अल टिम लाई धेरै धेरै शुभकामना छ जय सङ्गीत जय नेपाल 💘💘💘🇳🇵🇳🇵🇳🇵👏👏👏
@urmilashah1102
@urmilashah1102 3 жыл бұрын
Dhami cx 🎼🎼🎼🎼🎼🎼
@tulbahadur3731
@tulbahadur3731 3 жыл бұрын
बफ रे बफ मेरो प्यारो भाइ कुसल को यति मिठो आवाज अनि गित पनि दम्दार बाबै प्रभु मलाई एक हप्ता भित्र करोडौं कलब मा हेर्न चाहन्छु मनको ईच्छा पूरा गरिदेउ सुपादेउराली
@ArjunSapkotaOfficial
@ArjunSapkotaOfficial 3 жыл бұрын
Aaha 🥰🥰🥰🥰 kati mitho 🥰🥰❤️❤️
@sanampuri2941
@sanampuri2941 3 жыл бұрын
सारै राम्रो गित सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद।दमदार आवाज अनि तेतिकै अभिनय पनि।यति मन छोयो कि जति चाेटि हेर्यो त्यति नै रुने बनायो।Love you all team
@Rameshsarthak
@Rameshsarthak 3 жыл бұрын
मुटु बिझाउने गित, शब्द लय स्वर सबैको combination कति मिलेको 🥰🥰🥰 साह्रै मीठो 🥰🥰🥰 सफलताको शुभकामना सम्पुर्ण टिमलाई,
@Rameshmagarvlogs
@Rameshmagarvlogs 3 жыл бұрын
रिलिज भए देखि अहिले सम्म २७ पटक हेरी सके तर मन अझै बुझ्देैन कति राम्रो गित सारेै मन छोयो ।।।
@harishsharma8
@harishsharma8 3 жыл бұрын
Maile pani almost tettinai patak here dheetai mardaina jatti herepani . Ahaa Kati mitho.
@sanjeevgautam9773
@sanjeevgautam9773 3 жыл бұрын
मैले पनि ।
@lazyqueen316
@lazyqueen316 3 жыл бұрын
Same really
@MankajiNepali
@MankajiNepali 3 жыл бұрын
अन्जली अधिकारि अभिनय , लोक दोहोरि गीत सान्ति परियार को आवाज र बेल्बासी को मन पर्यो लय सब्द ,सम्पूर्ण कलाकार टीम लाइ धन्नेबाद
@Monikaadhikari321
@Monikaadhikari321 3 жыл бұрын
साच्चिकै शब्द अनि सङ्गीत ले दिल/ दिमाख/ धड्कन सबै लाई घायल बनाइदियो मेरो त 😥😥😥
@gopikrishnalamichhane
@gopikrishnalamichhane 3 жыл бұрын
पृथक सिर्जना मन पर्यो बधाई नवराज दाइ लगायत सबैमा
@keshabrajkhadka8806
@keshabrajkhadka8806 3 жыл бұрын
हातैका पौँजाले यो गीत दोह्र्याई तेह्र्याई पटकपटक हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ
@Narayan2068
@Narayan2068 3 жыл бұрын
Ma pani ho
@sharanbhattarai2862
@sharanbhattarai2862 3 жыл бұрын
Ma pani xu
@rajanshiwakoti6074
@rajanshiwakoti6074 3 жыл бұрын
👌👌✋✋
@pushpaluintel6858
@pushpaluintel6858 3 жыл бұрын
Ma ta jhan din ma 10 patak sunxu hajur
@hindinepali2925
@hindinepali2925 3 жыл бұрын
नमस्कार म मिडिया प्रेमि ठुलदाई श्रीराम दाहाल।याे गितकाे सबै प्रस्तुति दामि छ 10पटक हेरे मैले
@bimalpaudel9871
@bimalpaudel9871 3 жыл бұрын
बिछोडिएका प्रेमिल जोडि रुवाउने सिर्जना !!अत्यन्त राम्रो छ गीत !!! सफलताको शुभकामना !!!
@netralimbu7827
@netralimbu7827 3 жыл бұрын
सबै युनिट लाइ आग्रिम शुभकामना अन्जली जि को झनै राम्रो प्रस्तुति टिक टकमा अहिले सम्मकै सबै भन्दा धेरै बनाएको गित नै यो होला।।।
@tejthapasupral9366
@tejthapasupral9366 3 жыл бұрын
कति मार्मिक अनि येथार्थले भरिएको गीत लय, सब्द र संरचनात्मक अभिनय ले झनै मन कुन गहिराई मा पुराइदियो। thank you khusal belbase for such a heart touching song.
@lakesidetv4919
@lakesidetv4919 3 жыл бұрын
aaha yasta geet ra video kamai dekhna ra sunna painxa ! sabai jityo yo geetle ekdam kadak !
@LISTENISBACK
@LISTENISBACK Жыл бұрын
😊😊😊
@Arjan434
@Arjan434 3 жыл бұрын
म कुशल बेलबासे दाजुकाे फ्यान भए यार ५० पटक सुनिसके तर अझै सुनिरन मन लाग्छ । Really hero brother kushal love u
@pooreyaarbixed9052
@pooreyaarbixed9052 3 жыл бұрын
कुशल बेलबासे आफैमा लोक क्षेत्रमा एक अब्बल नाम हो । उहाँको हरेक प्रस्तुतिमा मौलिकता झल्किएको हुन्छ । तपाइको " रानिफुल " ले देश हल्लाको हो अब यो गितले सँसार हल्लाउने सम्भावना देख्दैछु । आउँदा दिनमा पनि उत्कृष्ट सिर्जनाको अपेक्षा गर्दछौ !!
@priyaadhikari4006
@priyaadhikari4006 3 жыл бұрын
आहा यस्तो पो गीत ❤️ गीत हेर्दै थिए कति बेला आँसु झर्यो थाहा नै भएन्💔 धेरै शुभकामना सम्पूर्ण टीम लाई🙏❤️❤️
@umabhujel496
@umabhujel496 3 жыл бұрын
thanku so much all sabai janali
@roshangaire3598
@roshangaire3598 3 жыл бұрын
चिसा आँखा निचरी निचरी आहा कति राम्रो गीत है😭 आक्रमक अभिनय ओभि सर अनि प्रकाश दाइ miss u n lop u😭😭🙏 धुनधान राम्रो छ 😍😍
@santoshpariyar9097
@santoshpariyar9097 3 жыл бұрын
De hamro kahela ho aaynune
@sarojadhikari5390
@sarojadhikari5390 3 жыл бұрын
साह्रै मन छोयो ❤️ Heart touching song❤️ lots of love ❤️❤️❤️ Legend belbase ji❤️🙏🤗
@madhugnawali9386
@madhugnawali9386 3 жыл бұрын
येति राम्रो सबै कुरा मिलेको गित त म आज सम्म नि सुनेको देखेको थिइन सम्पूर्ण टिमलाइ सफलताको सुभकामना
@RabiKarki
@RabiKarki 3 жыл бұрын
निकै मन परेको गीत हो भिडियो ले पनि मन छोयो शुभकामना सबै टिमलाई 💐💐❤️❤️❤️❤️❤️🙏
@BhujaLalpoudel
@BhujaLalpoudel 3 жыл бұрын
परानै भन्दा प्यारो बोलको गित कहिले आउँछ रबि जि ?🙏
@aaratisharma7371
@aaratisharma7371 3 жыл бұрын
Tiktok batta sunera KZbin ma aayeko. Dherai maan paryo ahelye din dinai sunchu maile yo geet. Kati mitho swor Hamro singers ko ani acting pani ustai. Thank you so much sabai team Lai. Yeti ramro music Hami majh liyera aaunu vayeko ma. 😊❤️
@pabitraadhikari5435
@pabitraadhikari5435 3 жыл бұрын
Ma pani yahi ho ni
@newupdatevlog7127
@newupdatevlog7127 3 жыл бұрын
कुशल बेलबासे राजाको आवाज र सिर्जनाको त म ठूलो फ्यान नै हो ! तर अझै उत्कृष्ट लागेको पाठ स्टोरी अनि ओबि भाईको दमदार अभिनय ! entire team keep it up go ahead...
@nandbirpun1550
@nandbirpun1550 3 жыл бұрын
😭म जस्तो अभागी लाई रुवान को लागी बनाको गित जस्तो लाग्छ धेरै राम्रो छ गित बधाई छ 💐🙏
@shantychetry3507
@shantychetry3507 3 жыл бұрын
Dherai... Dherai.. Ramro... Xa.. Geet.... Mo jsto.... Ovagi mnxe ko lagi.. Ramro.. Xo... Geet... Loved..... Yestai yestai... Ramro... Geet horu.. Bonaudai grnu hos.
@bipanaxetree6921
@bipanaxetree6921 3 жыл бұрын
Same म त अतीत तिर फर्कियर रोइरहे
@vijayacharya5590
@vijayacharya5590 2 жыл бұрын
song talent 00% but vudeo playing 8% म बाट है
@vijayacharya5590
@vijayacharya5590 2 жыл бұрын
@@bipanaxetree6921 के चाहिँ बुज्नुभयो सर हजुर ले यो गीत मा ?????
@amaroli8071
@amaroli8071 2 жыл бұрын
Q
@narayanipahari3201
@narayanipahari3201 3 жыл бұрын
कुनै जवाफ नै छैन के लेखुँ खोई हार्दिक नमन साथै सफलताको मंगलमय शुभकामना व्यक्त गर्दछु कुशल जी शान्ति जी साथै सम्पूर्णमा🙏🙏🙏🙏
@beenaacharya5099
@beenaacharya5099 3 жыл бұрын
मैले जति त यो गीत अरु कस्ले सुन्छ होला के।। एक्दम धेरै मन पर्छ जति सुन्छु तेति सुन्न मन लाग्छ😍😍
@dharmakandel481
@dharmakandel481 3 жыл бұрын
Maila din var chanchu ho
@sunitatamangsyangtan3678
@sunitatamangsyangtan3678 3 жыл бұрын
अति नै मार्मिक गित 🙏😭😭 मन नै छोयो सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना 🙏
@nischalrnsewak9639
@nischalrnsewak9639 3 жыл бұрын
Wow..... कसरी बयान गरु ...! शब्द , भाका , अनि समधुर आवाजको , जुन गीत सुन्दा शरीर भरी जिरिङ्ग काँडा अनि मन भरी भकानो फुटेर आउँछ । Best of luck all teams ❤️❤️👍🙏🙏
@bikashbastakoti2417
@bikashbastakoti2417 3 жыл бұрын
क्या गित ❤️ करोड क्लब को शुभकामना नबराज पन्त कुशल बेलबासे शान्ती जि
@Aashishnischal7469
@Aashishnischal7469 3 жыл бұрын
yo geet karod kalabma janu parxa
@munjapariyar2294
@munjapariyar2294 3 жыл бұрын
रिलिज भाको एति दिन सममा हेरेको थिएन आजा हेर्दा देरै राम्रो सबै युनाईट तिमलाई बधाई छ
@krishnaprasadpaudel9221
@krishnaprasadpaudel9221 3 жыл бұрын
मन छुने शब्द, सङ्गित स्वर अनि अभिनय! फेरि पनि मन नपरायेको प्रतिक्रिया दिनेहरु धेरै नै देखिन्छन। अचम्म ! सारै राम्रो सृजना ! उच्चतम सफलताको कामना🙏
@binodsapkotapokhareli5532
@binodsapkotapokhareli5532 3 жыл бұрын
न शव्द मा बयान गर्न सकिन्छ बेल्बासे ज्यु न स्वरमा वाह वाह अब पालो KB को बधाई शुभकामना 😍🤩😍😘😘🤗🤗😍🤗
@milanchhetri7739
@milanchhetri7739 3 жыл бұрын
कुशल सर यति राम्रो गीत आफ्नै channel खोलेर हाल्नु पर्छ नि अति मिठो शब्द लय बयन गरेर साधै नै छैन ।।खुशी लागियो बधाई छ ।।।
@Rabindraanurag
@Rabindraanurag 3 жыл бұрын
आहा मनै लुट्यो यो गीतले सम्पूर्ण गीतका शब्द कर्ता र गायन लय मोडल उतिकै मर्मस्पर्शी लाग्यो सल्युट छ होल टिमलाइ🙏❤️❤️👈️
@suryakumarpariyarsingerpar3789
@suryakumarpariyarsingerpar3789 3 жыл бұрын
यो गित रेकर्डिङ हुनु भन्दा पहिले देखिको फ्यान हो अाज दश पटक हेरे सुने सबैभन्दा धेरै पटक हेरेर सुनेको गित यहि हो। म पनि एउटा ब्यवसायी सर्जक हो तर कुसल दाइ का सृजना लाइ नतमस्तक भए र सम्मान गर्न चाहन्छु।
@Aashishnischal7469
@Aashishnischal7469 3 жыл бұрын
maile pani 10 patak vanda badhi here sir
@moonlightnepal14
@moonlightnepal14 3 жыл бұрын
अाहा कति मार्मिक गीत अनि जिबन्त अभिनय यो गीत मन पर्ने सबै ले यो मेरो channel लाई subscribe गर्न्दिनु होला है ह्जुको को जय होस।
@ashokkc4842
@ashokkc4842 3 жыл бұрын
म लोक गीत खासै सुन्दिन थिएँ तर यो गीत सारै मन पर्यो । मेरो मोबाइल मा भएको एउटा मात्र नेपाली लोक गीत हो यो ।
@लाहुरेमाया-झ6द
@लाहुरेमाया-झ6द 3 жыл бұрын
धेरै मन रुवायो दर्शन नमस्ते सम्पूर्ण टीम लाई मैले 301 एकचोटि सुनिसके
@madanbelbase9184
@madanbelbase9184 3 жыл бұрын
मलाई अत्यंतै मन परेको गीत चसक्क मन गराउने आज भिडियो सहित हेर्दा आशु रोकिएन सफलताको सुभकामना सम्पूर्ण टिम लाइ।
@nischalnareshbogati4338
@nischalnareshbogati4338 3 жыл бұрын
ओबि दाईको मन छुने अभिनय ❤️❤️
@mahadevkunwar8757
@mahadevkunwar8757 3 жыл бұрын
गीत का शब्दहरु यत्ति धारीला छन कि प्रत्येक सब्द ले चस्स चस्स बिजाउच्छ मन मा
@madangharti4884
@madangharti4884 3 жыл бұрын
कुशल दाइ को फ्यान जति यता हाजिर गरौ त
@prakashgchhetri6484
@prakashgchhetri6484 3 жыл бұрын
Thanks 🙏 saport gardai garnu hola
@manishadumre7673
@manishadumre7673 3 жыл бұрын
Big fan
@madangharti4884
@madangharti4884 3 жыл бұрын
@@manishadumre7673 thank u
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share😍🌺🌺🙏
@narayanadhikarichhetri9078
@narayanadhikarichhetri9078 3 жыл бұрын
Kushal balbase bro Arghakhanchi ko san ho Arghakhanchi ko name rakhnu parx.
@krishnabc8671
@krishnabc8671 3 жыл бұрын
आज मन खोलेर बोल्न मन लगेओ यो गित सुनेर कता कता मेरो आफ्नै जीवन सङ मेलखाएको जस्तो फिल भयो येस्ता अझै धेरै कहानी छन मेरि जीवन सङ मेल खानी अनि यो मेरो मितेरी गाउँको कुसल भाइ र सान्ती बैनी अनि मेरो कतारमा सङै दुख गरेको भाइ हाम्रो गुल्मीको ठिटो ओबि अनि अन्जिली बैनो लागाएत सम्पुर्णको धेरै राम्रो मेहेनत छ करोड कलबको शुभकामना छ अझै अन्जिली बैनीर ओबि भाइको दमदार कलाले यो भिडियोलाई अझ सुनमा सुगन्ध भयको छ
@bharmankancho2197
@bharmankancho2197 3 жыл бұрын
hgjiugbi,
@amarksaud7309
@amarksaud7309 3 жыл бұрын
जतिसुकै हेरे पनि झन अझ हेर्न मन लागछ ।
@gopikrishnapangeni781
@gopikrishnapangeni781 3 жыл бұрын
गीतले मन ध्वस्त पार्यो मूटूनै हल्लायो गीत भित्रको पनी गीत गीत सुन्न / हेर्न पाईयो, सम्पूर्ण टिमलाइ सम्मान सहित बधाई तथा शुभकामना ❤️❤️
@harisadhami9889
@harisadhami9889 3 жыл бұрын
गीत अति मार्मिक छ अन्जली ज्यु को अभिनय ले रुवायो बधाइ छ सम्पुर्ण टिम लाइ😘😘🌷
@DhirendraSingh-fz2ty
@DhirendraSingh-fz2ty 3 жыл бұрын
Nice song
@santusunar7919
@santusunar7919 3 жыл бұрын
100 patak vanda badhi Sune yo geet marmik sarai ramrro aagami dinma pni astai geet sarjak ganu hola
@shreyapoudel7895
@shreyapoudel7895 3 жыл бұрын
Hoo
@premkumarbasnet3365
@premkumarbasnet3365 3 жыл бұрын
जति सुने पनि मन नभरिने गीत उत्कृष्ट सिर्जना मटु रेटिने शब्द सुमधुर आवाज सफलताको शुभकामना सबै टिमलाई ❤️❤️
@sankarchatri7840
@sankarchatri7840 3 жыл бұрын
अाहा कति राम्रो छ गित
@chookletybabuofficial6350
@chookletybabuofficial6350 3 жыл бұрын
ओबि रायमाझि सफल मोडल फ्यान यता✅✅🙏🏽💓💓💓
@ramdai1569
@ramdai1569 3 жыл бұрын
Nice so nice
@ratanpariyar9057
@ratanpariyar9057 2 жыл бұрын
सम्पूर्ण कलाकार टीम हरू हिर्दय देखि अधिक माया अनि साथ सपोर्ट विशेष गरी आदर्णीय दाजु कुसल र दिदी शान्ति दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ भगवन सधै आशीर्वाद प्राप्त होस्। सबै को जीवनमा मेल खाने गीतको म्युजिक भिडियो तथा शब्द लाई सलाम गर्छु 😭😭😭😭💔😭😭💔😭😭🙏🙏🤲🤲😭💔💔😭😭
@sapanakafle13
@sapanakafle13 3 жыл бұрын
शब्द अनि Obi र अञ्जलीको अभिनय सबै निकै मार्मिक र उत्कृष्ट लाग्यो😭😭 #best_wishes to the entire team💙❤
@BhujaLalpoudel
@BhujaLalpoudel 3 жыл бұрын
अहा कति मार्मिक गित लिएर आउनु भयो मन पर्ने कुशल जि,🙏🙏🙏सफलताको शुभकामना सबै टिमलाई
@shibathapa5372
@shibathapa5372 3 жыл бұрын
धेरै मन परेको गित हो धेरै पलट शुन्छु🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷💖💖💖💖💖🌇कुशल शरलाई धन्याबाद यस्तै रमाईलो गित हेर्न पाईयोश
@sanupandey532
@sanupandey532 3 жыл бұрын
गित एकदमै राम्रो छ 👍 जादुमय स्वर कि धनी हुन उनि। सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏🌻👍🙏🙏
@sbbasnet8307
@sbbasnet8307 3 жыл бұрын
Ati ramro xa
@kamalkumarsunar6548
@kamalkumarsunar6548 3 жыл бұрын
शुभकामना कुशल दाइ 🌹🌹🌹पाणिनी अर्घाखाँची को सान ✊👌❤️
@menukapathak2550
@menukapathak2550 3 жыл бұрын
Yo geet ta sunda sundai heartattack hola jasto vo sarai man xoyo mero tw
@everesthill4178
@everesthill4178 3 жыл бұрын
अति सुन्दर हृदयस्पर्शी गीत 😭❤️ एकदमै मिठो स्वर शब्द लय ❤️❤️❤️ कुशल इज कुशल ❤️❤️❤️ॐ शान्ति ❤️❤️❤️
@rajeshlamgade1155
@rajeshlamgade1155 3 жыл бұрын
अभिनय क्या दम्दार छ ओबि जि र अञ्जली को 👌👌
@gaganlama1339
@gaganlama1339 2 жыл бұрын
कति मर्मस्पर्सि गित रैछ मनै छोयो हजुर ।
@sumipariyar4130
@sumipariyar4130 3 жыл бұрын
😣Aasu naii jharyo 🥺❤️❤️❤️❤️❤️❤️katii ramro song n act 🌹🌹🌹🌹💟💟💟💟 Anjali Dee, 🥳❤️
@pushpagyawali2363
@pushpagyawali2363 3 жыл бұрын
सारै राम्रो लाग्यो सम्पुर्ण टिमलाइ सुभकामना सहित धन्यवाद !सबैले मन पराइदिनु होला🙏कुशल बेलबासे दाइ को स्वर कति मिठो😍
@hastab.m6420
@hastab.m6420 3 жыл бұрын
OMD... रुवाउनको लागी नै बनाएको रहेछ यो गीत त ओवी रायमाझी & अञ्जली अधिकारी एक्ट् omg.. 🙋🙋‍♀️
@dabalsunar778
@dabalsunar778 3 жыл бұрын
मलाई त पहिले हेर्दा खेरी डरलाग्दो लाग्थ्यो तर पछि फुल भिडियो हेदै जादा मेरो त धेरै मन छोयो हो यथार्थतः कहानीमा परेकोछ भिडियो बधाई छ सम्पूर्ण टिमलाई 🌷🌷🌷🌷🌷🌷
@rajuadhikari5805
@rajuadhikari5805 3 жыл бұрын
एउटा फोटो पठाईदेउ नौजाले....so touching..... love this wordings ....others are normal.......एउटा फोटो पठाईदेउ नौजाले....die hard.....so lovely.... huge respect to creater....musician .....
@surajkhadka63
@surajkhadka63 3 жыл бұрын
गितले अब बल्ल बिस्तारै लय लिदै छ है 😍 छिट्टै नै मिलियन भएको हेर्ने मन छ
@Sabaikosapna100
@Sabaikosapna100 3 жыл бұрын
आहा !! सारै मिठो गित उतिनै मार्मिक शब्द सफलताको अग्रिम शुभकामना कुशल दाजु अनि सम्पुर्ण टिमहरुलाई 🙏❣️🌹
@humragmi426
@humragmi426 8 ай бұрын
साच्चिकै भन्ने हाे भने याे गित महिले ५० चटि भन्दा बडि हेरेको छु अत्यन्तै मन पर्ने गित धेरै धेरै धन्यवाद छ कुशल बल्बासे भाइ अनि शान्ति श्रि परिार अनि सबै टिम लाई मुरि मुरि बधाई छ अाफ्नाे अाफ्नाे भबिनय अनि दाईदाे निभाउनु भएको मा❤❤❤❤❤❤
@nirajpoudel7167
@nirajpoudel7167 3 жыл бұрын
कुशल बेलबाशे लाई माया गर्ने येता हाजिर हुनु हैइ कति छम
@RajanBhandari-pq6ki
@RajanBhandari-pq6ki 5 ай бұрын
Mani ho
@kushalbelbase2963
@kushalbelbase2963 3 жыл бұрын
नमस्कार म लोक तथा दोहोरी गायक ,सर्जक कुशल बेलवासे हाम्रो नयाँ गित #हातैका पौंजाले बजार मा ल्यायका छौं ।माया गरिदिनु होला
@sangitasharma185
@sangitasharma185 3 жыл бұрын
Badai xbabu❤️❤️❤️❤️
@ishworiaryal9398
@ishworiaryal9398 3 жыл бұрын
Congratulation
@shivalalgiri1189
@shivalalgiri1189 3 жыл бұрын
U r the best bro
@niyanshthapa1223
@niyanshthapa1223 3 жыл бұрын
mixing k ho asto xixixi mixing gareko hoina jasto x yo geet dai
@manishadumre7673
@manishadumre7673 3 жыл бұрын
laya sabda laa mutu xoyo Congratulations ❣
@lokendrag1272
@lokendrag1272 3 жыл бұрын
जति हेर्दा पनि नअघाउने गित शब्द कथा शान्तिश्री दिदीको स्वर अन्जली अधिकारी र ओबि रायमाझी को अभिनय अनि यो कथाकै खल पात्र हाम्रो जातिवादी समाज एउटा कामीको छोरी भएर घट्टको पिठो छुने अनि उपल्लो जातसंग प्रेम गरि बस्ने भन्दै कुट्दै लखेट्दै दुइटैलाई पागल हुने अवस्थामा पुर्याउने हाम्रो यो समाज को जति निन्दा गरे नि कम हुन्छ साह्रै मन छोयो माई गड गित भन्या चाहिँ यस्तो हुनुपर्छ सलाम छ सबै कलाकारहरुलाई
@janpariyar1317
@janpariyar1317 3 жыл бұрын
गीत सुन्ने र कमेन्ट पढ्ने यता हाजिर गीत सारै राम्रो अग्रिम सुभ कामना सम्पूर्ण टिम,,,
@khagendramahara6688
@khagendramahara6688 3 жыл бұрын
वाह, सुमधुर स्वरका धनी कलाकार हरुको स्वरले सुसज्जित गित निक्कै राम्रो लाग्यो...भगवान ले लोकगित गाउन कै लागि यो धर्तीमा जन्म दिनु भएको होला.. कुशल सर हजुर लाई👌👌👍️
@simathapa9581
@simathapa9581 2 жыл бұрын
Ho hoii maloi ni tastoi lagxa dharai man parni kushal ani sainte sis
@padambist5242
@padambist5242 3 жыл бұрын
गीत धेरै मार्मिक बनेको छ मैले पनि यो गितमा टिक टक बनाएको छु धेरै धेरै बधाई छ पुरै टिमलाई।
@nepalihami2141
@nepalihami2141 3 жыл бұрын
अभिनय बबाल छ,,,,शब्द पनि कडा अलिक लिरिक्स मन छुने भय सुनमा सुगन्ध हुन्थ्यो ,,,धन्यवाद प्रगतिको कामना
@akabartamata4007
@akabartamata4007 3 жыл бұрын
यो गित छिटोभन्दा छिटो करोड क्लबमा पुगेको हेर्न चाहाने हरु छिटो हाजिर हुनुस है अग्रिम शुभकामना तथा बधाइ छ ।
@samyogbhattarai639
@samyogbhattarai639 3 жыл бұрын
5
@arjungaming1582
@arjungaming1582 3 жыл бұрын
यो भिडायो धेरैलाई मन
@rabindrasinghthakuri6712
@rabindrasinghthakuri6712 2 жыл бұрын
धेरै धेरै धन्यवाद आदरणीय अग्रज कलाकारहरुमा।।।
@Munuyounghang
@Munuyounghang 3 жыл бұрын
गीत धेरै राम्रो छ । धेरै धेरै माया सम्पुर्ण टिमलाई
@rajkumarmagar6814
@rajkumarmagar6814 3 жыл бұрын
But🙏🙏🙏🙏
@binoddhital1322
@binoddhital1322 3 жыл бұрын
कि पाँचमुठि नुन खार तिर्खाउँछु कि बन्चरो खुट्टामा हिर्काउँछु। सार्है मार्मिक शब्द
@ganeshbhandari3485
@ganeshbhandari3485 3 жыл бұрын
गित अनि कथा भित्रको पनि कथा, हातै का पौजाले सबै टिमलाई हार्दिक बधाई। अति नै राम्रो प्रस्तुति🤗🤗
@khementertainment4099
@khementertainment4099 3 жыл бұрын
आफै हात लगेर ठोकाम कि ? कालो सर्प छोपेरे टोकाम कि ? कुशल बेलबासे भाइको कुशल सृजना बजारमा आयो सुनेर हेरेर साथ दिनुहोला ! आदरणीय प्रकाश दाइको लोक सङ्गितमा माया मोह साथ हौसला जागिरहोस ❤️🙏
@prakashgchhetri6484
@prakashgchhetri6484 3 жыл бұрын
Thanks 🙏 meroo bhai love you 😍
@sapanakc7313
@sapanakc7313 3 жыл бұрын
आहा! गित अभिनय यकदम राम्रो!❤️❤️
번쩍번쩍 거리는 입
0:32
승비니 Seungbini
Рет қаралды 182 МЛН
#behindthescenes @CrissaJackson
0:11
Happy Kelli
Рет қаралды 27 МЛН
Sigma girl VS Sigma Error girl 2  #shorts #sigma
0:27
Jin and Hattie
Рет қаралды 124 МЛН
Counter-Strike 2 - Новый кс. Cтарый я
13:10
Marmok
Рет қаралды 2,8 МЛН
nepali dancing top song
1:06:51
Durga Pun
Рет қаралды 1,3 МЛН
번쩍번쩍 거리는 입
0:32
승비니 Seungbini
Рет қаралды 182 МЛН