मध्यरातमा भावुक हुँदै निस्किए रवि लामिछाने पत्रकारलाई समेत दिएनन् प्रतिक्रिया आखिर के हुँदैछ भित्र..

  Рет қаралды 93,032

Right Sanchar

Right Sanchar

7 күн бұрын

मध्यरातमा भावुक हुँदै निस्किए रवि लामिछाने पत्रकारलाई समेत दिएनन् प्रतिक्रिया आखिर के हुँदैछ भित्रभित्रै
dr. mukul dhakal,mukul dhakal podcast,mukul dhakal,mukul dhakal on air,mukul dhakal sanjay,on air with mukul,sanjay gupta with mukul,dr mukul dhakal,mukul dhakal mp,mukul dhakal rsp,mukul dhakal party,mukul dhakal video,mukul dhakal vs rabi,mukul dhakal nisa dangi,rishi dhamala with hari dhakal,hari dhakal,mr. ram hari dhakal,samsad hari dhakal,hari dhakal samsad,hari dhakal comedy,hari dhakal new vdo,hari dhakal speech,hari dhakal new vedio dr. mukul dhakal,mukul dhakal podcast,mukul dhakal,mukul dhakal on air,mukul dhakal sanjay,sanjay gupta with mukul,on air with mukul,rabi lamichhane,dr mukul dhakal,rabi lamichhane news,rabi lamichhane live,rabi lamichhane song,rabi lamichhane chitwan,rabi lamichane,rabi lamichhane kanda,mukul dhakal mp,rabi lamichhane speech,mukul dhakal rsp,rabi lamichhane updates,mukul dhakal party,rabi lamichhane latest news,rabi lamichhane latest

Пікірлер: 363
@thapamagerchampssing1940
@thapamagerchampssing1940 5 күн бұрын
याे मुकुल ढकाल पागाल रहेछ यस्ताे भाइरस लाई पाटिमा राख्नु हुदैन तुरुन्तै बर्खास्त गर्नु पर्छ ।
@priyalama1751
@priyalama1751 5 күн бұрын
हिम्मत नहार्नुहोर गृहमन्त्री रबि सर जनता हजुर्कै साथमा छ्🔔🔔🔔🔔
@prembhujel9839
@prembhujel9839 5 күн бұрын
🙏🙏🙏🇳🇵🔔🔔🔔🔔🇳🇵🙏🙏🙏
@Blissfulllotus
@Blissfulllotus 5 күн бұрын
None of the public are with Rabi cause he is a very corrupted person he is just a good actor THT’s it . He is not here to help the public he is here to get rich huh
@user-bn1gb5hg2t
@user-bn1gb5hg2t 5 күн бұрын
Jay ghanti jay Mr Rabi ❤❤❤
@dipaksingh6941
@dipaksingh6941 5 күн бұрын
सोभिता बहिनी बोले पछि मुकुल खराब नै रहेछन बिश्वास लाग्यो ।
@user-vc6np9gl5h
@user-vc6np9gl5h 5 күн бұрын
Sobi ta bol ni matra ho rabi ko retro tandab dekhi Nash jhole raxa yo rabi ko sunil ko jati kam garer dhekha tero rabi le aafu no galti dekhen ta kholeni ho rabi ko lam pasar parni hoin tero kan ma paren misin le chek garau van xan ta ? Rasopa 0 ho 84 ma parti ma
@birbahadursingar303
@birbahadursingar303 5 күн бұрын
रबि को जोस जागर अनि रबि प्रतिको बिस्वासले हो जनताले नया पाटिलाई बिस्वास गरेको पनि मुकुल मुला जितेर आउनु यतिकै आयर बोल्दै छ रबिले देको पदमा बसेर ठूलो बन्यो अब वडा अधक्छ मात्रै पनि जित्दैन मुकुल जिले
@UNcreation123
@UNcreation123 5 күн бұрын
जे गर्यो पार्टिले सहि निर्णय गर्यो यस्ता धमिरालाई त्यो स्थान मान्य हुदैन यौटा किराले गर्दा सबै बिगार्छ जय घण्टी जय देश!!🇳🇵🔔 4:01
@tulsirampandey8805
@tulsirampandey8805 5 күн бұрын
Jhole haru
@thamanchettri5360
@thamanchettri5360 5 күн бұрын
होसियार यि पत्रूकारहरू ले जुधाउन खोजिराखेका छन
@bharatbudhapriti5436
@bharatbudhapriti5436 5 күн бұрын
रबि sir लाई कति चुनौती आको त्र पनि निदर अगाडि बदिरहेका छ।सथ सपोर्त छ जन्ताको
@user-qr6ez9cx4h
@user-qr6ez9cx4h 5 күн бұрын
Lauda KO nidar, 2 Talai griya mantri Vai sako kheai kaam ni garena
@Dirghasajivlog
@Dirghasajivlog 5 күн бұрын
Rabi sir be strong You are right ❤
@ramchandramarahatta2320
@ramchandramarahatta2320 5 күн бұрын
पार्टी खुलित भो यसमा ओली र देउबाको हात छ ✍️
@noname12440
@noname12440 5 күн бұрын
खुलित त हातले होला यस्ता मुला मुकुन्देले गर्दैमा केही फरक पर्दैन भाइ😂
@chakradhami8219
@chakradhami8219 5 күн бұрын
जुनसुकै कुरा समाचार सुन्ने र एक छिन बुझेर टिप्पणी गर्दा राम्रो होला जे भन्नू भयो राम्रो जफाब दिनु भयो
@Devraaz_magar
@Devraaz_magar 5 күн бұрын
ठुलै गाठ लियर रास्वापा सक्न परिचालन गरियको ब्याक्ती मुकुल ढकाल भन्न कुनै सोची राख्नु पर्दैन
@sunilshrestha6871
@sunilshrestha6871 5 күн бұрын
मुकुल ढकाल ड्रामा किंग हुन् । पार्टीलाई बुझाउन नदिई प्रतिवेदन बाहिर निकाल्ने उनी पार्टीभन्दा माथि होइनन् । मुकुल ढकालले बिग्रेको बच्चा जस्तै अभिनय गरिरहेका छन् । उहाँलाई पार्टीबाट निष्कासन गर्नुपर्छ । नेपाली जनतालाई सर्कस र ड्रामा होइन नतिजा चाहिन्छ ?
@navrajkhadka1336
@navrajkhadka1336 5 күн бұрын
याेे कतैबाट संचालित त छैन ?
@user-em2kh2hi7j
@user-em2kh2hi7j 5 күн бұрын
याेमुकुललाइ तुरुन्त पाटिबाटनै आउटगर्नपर्छ
@chamlingrai6172
@chamlingrai6172 5 күн бұрын
यो मूकूल ले त्यसको मूखमा लगाएको कालो पटी अब य्यसलाई कालो दिन आउछ
@Kasa690
@Kasa690 5 күн бұрын
पार्टीको बिधि र बिधानलाई मुकुल ले समानुपातिक कोटाबाट मान्छे छान्नु पर्ने बेला नै समाप्त गरिदिएको थियो किनकि खस आर्य बाट एकजान मान्छे चुन्नुपर्ने थियो त्यति नै बेला मुकुल ले कसैलाई थाह नदिई समानुपातिक कोटामा आफ्नो गर्लफ्रेन्ड छिरायो!एकजान ब्यक्ति ले घन्टि घरमा त्यति बेला आन्दोलन पनि गरेको थियो तर उसको कुरा मा विश्वास गरेन पार्टीको मान्छेले किनकि मुकुल महामन्त्री को कुरा विश्वास गरियो पछि गएर यो कुरा पार्टी भित्र हरेक व्यक्तिलाई थाहा हुदै गयो !मुकुल लाई पार्टी राम्रो बनाउन थिएन आफ्नो मान्छेलाई सांसद मा भर्ती गराउन थियो
@prazolmoktan5072
@prazolmoktan5072 5 күн бұрын
मुकुल को मुख मा चुकुल लागीयो तेहि रबि ले डोराएर महा मन्त्री बनायो आज त्यही दलाल मुकुल ले गद्दार गरेयो. निलम्बन हैन यस्ता नालएक लाइ सिमाना कटाऊनु पर्नेछ
@karkiumesh602
@karkiumesh602 5 күн бұрын
Sakari thak paty ko adaxe huda bairako xa tw boldai ma yesto garne 😂😂😂
@krypton963
@krypton963 5 күн бұрын
ठिकै भयो।। पार्टी को अनुशासन टेर्दै न टेर्ने लाई कारवाई त गर्नै पर्यो नि।। अति को नी अति गरेछ, सारै आलो काचो व्यवहार।।
@tulsiramacharya1167
@tulsiramacharya1167 5 күн бұрын
आफ्नो कुरामा अडिग हुनु जन्ता हजुर को साथमा छ ‌ निराश नहुनु रबि जि
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 5 күн бұрын
मुकुल परिचालीत छ
@adityashrestha3192
@adityashrestha3192 5 күн бұрын
एमाले कांग्रेस कुनै पार्टी ले मुकुल ढकाललाई किन्यो की? मुकुल ढकाल को आफ्नो मान्छेले सरकारी पद पाएनन् की? मुकुल ढकालको रिस देख्दा चाई दाल में कुछ काला हे??
@prembhujel9839
@prembhujel9839 5 күн бұрын
सहमत 👍️
@herabhadur9796
@herabhadur9796 5 күн бұрын
सहमत 👍️👍️👍️
@Sonupariyar545
@Sonupariyar545 5 күн бұрын
1000000%
@kumarnepali6839
@kumarnepali6839 5 күн бұрын
यो मुकुललाइ पार्टी बाट निष्कासन गर्नु पर्छ मुकुल अरु पार्टी बाट परिचालित पात्र हो।यस्तालाइ पार्टीमा राख्नु पार्टीको ठुलो गल्ती हो।
@girimarasini7017
@girimarasini7017 5 күн бұрын
महामन्त्रि जस्तो गरिमा बोकेको जिम्मेवारी पदमा बसेर उद्दडता प्रदर्शन गर्नु गलत आम नेपाली माथिको धोका हो ।निजी धारणा ।
@dcllab8546
@dcllab8546 5 күн бұрын
हिम्मत नहार्नुहोर रबि सर जनता हजुर्कै साथमा छ l
@baldevthapachhetri2148
@baldevthapachhetri2148 5 күн бұрын
२० दिनको समय भित्र मुख्य केही फाइल खाेलेर कार्वाही अगाडि बढाउनुपर्ने देखिन्छ
@narendrarajbaral9850
@narendrarajbaral9850 5 күн бұрын
मनिष झा रास्टृय स्वतन्त्र पार्टिको कुशल र अध्यन्शिल लाग्यो ।
@nandurajranabhat6542
@nandurajranabhat6542 5 күн бұрын
यो समयमा किन पार्टी को बिरोध गर्नु मुकुल ढकाल मिलेर आफ्नो माँग राख्दै अगाडी बढन पर्छ।
@biradhikari5466
@biradhikari5466 5 күн бұрын
मुकुल जि डाक्टर बन्नुभयो , तर नेता हुने बेला भयको रहेनछ हजुर कोसैको झोला बोकेर अाय जस्तोभयो मुकुल जि पाटी तथा जन्तासंग माफी माग्नु हजुर नमस्कार ।
@joshigaurijoshi3564
@joshigaurijoshi3564 5 күн бұрын
अब मुकुल ले वडा अदेक्ष जितदैन अरु थाहा छैन
@MENepal44
@MENepal44 5 күн бұрын
Tai ho sojo manxe lya jitdaina 😂
@prakashdangi6480
@prakashdangi6480 5 күн бұрын
जे भयो राम्रो काम भयो एस्ता गद्दार हरुलाई राख्ने हो भने अरु पाटी र रास्वापामा केही भरक हुदैन🎉जय घण्टी ✍️✍️
@balkrishnagurung5690
@balkrishnagurung5690 5 күн бұрын
यस्ता पार्टी भित्रको अराजकताबादीलाई राख्नु हुन्न यी कतैबाट पलान्टेट हुन सक्छ सावधान रहनुपर्छ।
@MekBahadurGurung-tp1py
@MekBahadurGurung-tp1py 5 күн бұрын
यस्ता समस्यहरु पार्टीमा आइ रहन्छ। आउने आइरहन्छ जाने गै रहन्छ।एक बोरा आलुमा सबै का राम्रो हुन्छ्र्‍ र
@karkiumesh602
@karkiumesh602 5 күн бұрын
@@MekBahadurGurung-tp1py rabi sabaj bhnda ramroo hola haina😂😂
@user-yc3nk6fe3e
@user-yc3nk6fe3e 5 күн бұрын
वलि र देउवाले ललिपप चटाई दिएछन् मुकुललाई।
@ThaguGurung-fd2yy
@ThaguGurung-fd2yy 5 күн бұрын
Jay rabi jay desh ❤❤❤
@SOORAJKUMAR-hy7hj
@SOORAJKUMAR-hy7hj 5 күн бұрын
मुकुल जी लाई अब पद मुक्त गराएर माला टिका लगाएर राम्रै लामो विदा गर्नु पर्यो।
@gopalshrestha3423
@gopalshrestha3423 5 күн бұрын
देशै भरिबाट रबि दाइ भनेको बेला जेपिटि भन्ने बोलदिने पागल हो यस्ता भाइरस लाई पार्टिमा राख्नु हुदैन।जय रबि
@rameshlama
@rameshlama 5 күн бұрын
सहि कुरो, रवि सरलाई यति निरास कहिल्यै देखिएको थिएन।तर चिन्ता नगर्नु तपाईलाई अर्थात रास्वपालाई हरेक देश प्रेमी जनताले अझ धेरै माया गर्नेछ्न।भ्रष्ट देशद्रोही झोले हुके चिलिमे ले जति भ्रम फैलाउने कोसिस गर्छ त्यति नै धेरै जनमत रवि सरको पक्षमा हुनेछन।
@karkiumesh602
@karkiumesh602 5 күн бұрын
@@rameshlama joly hou timi heru desh paremi haina desh parmi le baktii badii hudaina buhxex timi hero beda hou baggg sala chor
@kamalshrestha2639
@kamalshrestha2639 5 күн бұрын
good job रबि जि हामी जनता साथमा छम्🔔🔔👍️👍️❤️❤️
@DigitalCreation1986
@DigitalCreation1986 5 күн бұрын
अब रहेको यही १ महिना भित्र नै यदि, रास्वपा ले फेरि जनताको बिश्वास जित्ने हो भने निरन्तर अगाडि बढी रहेर सकेसम्म भ्रष्टचारी सबैको प्राथमिक उपचार गर्नु पर्छ। अब धेरै सोच्ने समय छैन रास्वपा संग।
@maheshghimire263
@maheshghimire263 5 күн бұрын
बर्खास्त नै गर्नु पर्छ , उहाँ पहिले देखि नै अभद्र मान्छे हो
@dirghabc4754
@dirghabc4754 5 күн бұрын
भोलि यिनलाई नि मुकुललाई भए जस्तै हुन्छ अनि थाहा हुन्छ
@user-mz7tz6uh5j
@user-mz7tz6uh5j 5 күн бұрын
Bujne xemata xaina bane sathi vai lai sodhera bujera mattrai kura gareko batter hunxa vaai
@kalendrabam3208
@kalendrabam3208 5 күн бұрын
तपाईं को विश्लेषण एक पक्षीय मात्र भयो
@manmayarai7069
@manmayarai7069 5 күн бұрын
अती नराम्रो लागेको छ एस्तो दिन आउला भनेर सोचेको ठियन
@prakritigurung5249
@prakritigurung5249 5 күн бұрын
पाटिमा यस्तो मान्छे राख्नु हुदैन सस्था भाडिन छ।
@khemapandey3847
@khemapandey3847 5 күн бұрын
Jay rsp jay ghanti🌹❤️🙏🔔
@samirthapa2159
@samirthapa2159 5 күн бұрын
Esta daka Mukul lai karbahi garanai parx , very good action RSP team.
@purnachandrakhanal9835
@purnachandrakhanal9835 5 күн бұрын
चाहे जुनसुकै पार्टीको होस् महामंत्री जस्तो पदमा रहेका व्यक्तिले पार्टीभित्रका कुरा वाहिर विस्कुन छर्दै हिड्ने काम कदापि शोभनीय हेइन ।पार्टीले उचित् निर्णय लेओस ।
@balbdr-og2cz
@balbdr-og2cz 5 күн бұрын
प्रहरीलाई नेताले चलाउने हाेईन । प्रहरी भित्र भएकाे सम्बैधानि राज्यकाे जनधन र शान्ती सुरक्षा गर्ने नीति, नियम, कानुन अाफ्नै छ प्रहरी कसैकाे हलि हाेईन ।
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 5 күн бұрын
जे भो राम्रो भो , यो मुकुल ढकाल बहिस्कार गर्नैपर्ने मान्छे हो ,
@KARKIFARSABAHADUR-lb7qd
@KARKIFARSABAHADUR-lb7qd 5 күн бұрын
मुकुल ढकाल अमर्यादित देखियो अराजकता देखियो साधारण सदस्य पनि नरहने गरि निस्कासन गर्नुपर्ने देखिन्छ
@gurungtham3696
@gurungtham3696 5 күн бұрын
यो धोकेबास ले चिया र सुनपानी खाए जस्तो छ ।
@Anishmagar6728
@Anishmagar6728 5 күн бұрын
मुकुल ढकाल कांर्गेस को परिचालीत हो
@khemneupane2023
@khemneupane2023 5 күн бұрын
बाेरा मा कुहिएकाे आलु रहेछ मुकुल, यसलाई निकाले पछि अरु सफा हुन्छ ।यसैकाे हैकम मात्र चल्दैन ।
@sitalama1901
@sitalama1901 5 күн бұрын
We love you ,Rabi dai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ChitraThapa-ky8en
@ChitraThapa-ky8en 5 күн бұрын
Jaya ghanti 🙏🔔👏 a
@user-tt8jy8yj6z
@user-tt8jy8yj6z 5 күн бұрын
I support Rabi Sir har na khanu
@khemapandey3847
@khemapandey3847 5 күн бұрын
Good luck janthako rabi sir 🌹❤️🔔
@radhathapa8187
@radhathapa8187 5 күн бұрын
परिचालित रैछ मुकुल ढकाल ।
@r-rajkumar2023
@r-rajkumar2023 5 күн бұрын
मलाई सुरुसुरुमा महामन्त्रीले सभापति लाई खबरदारी गरेको देख्दा ठिकै लाग्थ्यो खबरदारी गर्नुपर्छ तर उनी त अरुको ईशारामा पार्टी सक्काउने दाउमा पो रहेछन् हैट उनलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ
@keshavbaral6198
@keshavbaral6198 5 күн бұрын
डाक्टर/डाक्टरी अहंकारी र घमण्डी पेसा हुनुका साथै महत्त्वपूर्ण र संवेदनशील क्षेत्र हाे। रास्वपालाई डाक्टरले नै प्रहार गरे।
@ManjuSharma-jh2ep
@ManjuSharma-jh2ep 5 күн бұрын
मुकुलको कुनै पनि परिचय थिएन यसलाई कसैले परिचय परिचालन गरेका छन्।
@poshrajkhanal7325
@poshrajkhanal7325 5 күн бұрын
माओवादीकि बुहारीको भनाइ एकतर्फी देखियो
@aaravrana324
@aaravrana324 5 күн бұрын
Jay ghantii🔔🔔🔔🔔
@dineshchhetriChhetri-cv6jv
@dineshchhetriChhetri-cv6jv 5 күн бұрын
तपाईलाई माखो मार्न दिदैनन हो रवि सर लेखेर राख्नुस....धन्यवाद 🙏🇳🇵🇧🇭
@TikaramRai-jn8wj
@TikaramRai-jn8wj 5 күн бұрын
हाहाहाहा अब पोल यसरी आयो रवि लामिछाने त महान् रहेछ 🤗🤗😄 प्रहरी बदुवा सहकारी संस्था कान्ड 😮😮 हैट के हो पारा 😮😂
@thapadipendra8722
@thapadipendra8722 5 күн бұрын
पार्टी भित्र गद्दार गर्छ भने छिट्टै कार्बाही गर
@user-by1ne3ce9c
@user-by1ne3ce9c 5 күн бұрын
मुकुक ले नाटकै गर्यो।के को पट्टि लगाएर आयो।पार्टी छोडी दिए के हुन्छ।यो ब्यक्ती ढाका राम नै हो।यो मुकुल कुनै अर्कै पार्टिको घुसपैठ हो।
@arjunchhetri4353
@arjunchhetri4353 5 күн бұрын
भ्रमणमा मुकुल जिले रास्वपा माथि जनताकाे " असन्तुष्टिकाे तिर " खायर रन्थनियर असन्तुष्टि पाेख्नु भएको हुनसक्छ , पार्टी निर्माणमा उँहाकाे भुमिका हेरेर दियकै कारवाहिमा सिमित गर्नु उचित हाेला ।
@chasingwisdoms6032
@chasingwisdoms6032 5 күн бұрын
Rabi is a tiger….. he will show who is after 2084. He is fighting with everyone and everyday..
@Ragav5397
@Ragav5397 5 күн бұрын
पाटी सवै मिलेर बनेको हो। मुकुल ले मै ठुलो गर्नुपर्दैन।
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 5 күн бұрын
माहान गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵
@ramjithapa95
@ramjithapa95 5 күн бұрын
यस्तो ब्यक्ति पार्टीको हितमा छ भन्ने नेपाली जनतालाई कहिले लाग्दैन । सबैलाई सधै मूर्ख बनाउन सकिँदैन सुकुलजी
@user-ps8pz1gg8f
@user-ps8pz1gg8f 5 күн бұрын
यस्ता सहकारी ठग लाई तुरुन्त जेल चलान गर्नुपर्छ। काम जीरो कुरा ठुला। यस्ता बुखैचा पार्टी काम छैन
@user-yu1xm5pl1f
@user-yu1xm5pl1f 5 күн бұрын
ढाकाले दाहिने गालामा मुकुलले देब्रे गालामा हान्ने लाई रास्वपा ले किक हानेको छ। ब्यक्ति जतिसुकै राम्रो भएपनि फाेहाेर सफा गर्ने हिम्मत याे पाट्टीले गर्दछ त्यसैले मलाई याे पाट्टी मन पर्छ।जय घण्टी ❤❤
@karkiumesh602
@karkiumesh602 5 күн бұрын
@@user-yu1xm5pl1f yo paty jati katam kunai xaina raixa 😃😃sai kura bholna hunna bhne kura tha bhyoo
@jayaanaj345
@jayaanaj345 5 күн бұрын
याे मुकुल नामक धामिरो ले भित्र भित्रै #रास्वपा लाई #कोतरिरहेको रहेछ; रास्वपाको भविष्यको लागी भए पनी बेलैमा चिनेर #पछ्याउनु पर्छ 🙏😈
@ramsubedi5230
@ramsubedi5230 5 күн бұрын
2 नम्बर जागिर मिल्लेको हो कुन बाटो भविष्यले लिन्छ
@atchhetri
@atchhetri 5 күн бұрын
रास्वपाको मुर्ति ! बिना क्षमताको घाँसलाइ महामन्त्री जस्तो ओझपुर्ण पदको भारि बोकाइनुको परिणाम !
@nepaliexarmy3625
@nepaliexarmy3625 5 күн бұрын
सहकारी को पैसा खाएको बिषयमा रविलाइ पार्टिले किन निलम्बन गरेन किन छानविन पार्टिले गरेन?
@franklin102
@franklin102 5 күн бұрын
रासवपा पाटी मा एस्तो हुनु रबि लामिछाने कै धेरै गलती देखिन्छ कारण भसटृ चारी हरू सँग सरकार मा जानै पर्ने आफै सहकारी ठग भएर पनि पहिला चोखिन पर्ने मा झन गृहमन्त्री नै चाहिने जो जनताको चाहना अनुसार भसटृ चारी हरू लाई कारबाही गर्ने सटा धेरै हुनि नहुने गफ मात्र दिएर र अहिले आएर हुनि नहुने गलती महामन्त्री को टाउको मा फोरनि जनतालाई सारै दुखं लाग्यो।
@user-ps8pz1gg8f
@user-ps8pz1gg8f 5 күн бұрын
दौरा सुरुवाल थन्क्याएर जेल जान तयर भए हुन्छ।७५ लाख गरीब जनताको पसीना सहकारी मार्फत पचाको तेसै च्जोड्छन र जनताले
@gauridhanrai6987
@gauridhanrai6987 5 күн бұрын
Rabi jindabat
@pawanrai619Hawa
@pawanrai619Hawa 5 күн бұрын
मुकुलले संगठन माथि गद्द्दार गरे । संगठनमा छलफल त गर्नै पर्छ तर यसरी नेगेटिभ तरिकाले प्रस्तुत हुनु गलत हाे ।
@ajayakumarpariyar
@ajayakumarpariyar 5 күн бұрын
आरमि र पुलिस लाई कुनै राजनिती हसतछेप हुनुहुदैन
@reshamsubedi3906
@reshamsubedi3906 5 күн бұрын
याे मुकुले बिक्रि भए जस्तो छ, अब याे पार्टी मा फर्कियाे भने ,पार्टीलाई एमाले,कांग्रेस ,माआेबादि जस्तै बनाउछ ।
@laxamanacharya5215
@laxamanacharya5215 5 күн бұрын
कांग्रेस ,एमाले ,माओवादी मिलेर 20/30 बर्ष देस लाई लुटे , रबिलामिछाने को बहुमत को पाँच बर्ष को सरकार को कार्यकाल पाउनुपर्छ भने , कांग्रेस ,एमाले ,माओवादी पार्टी को नाम मात्रै रहन्छ ,दलाल भ्रष्टाचार देसद्रोही जेल भित्र हुन्छन् , नेपाली नागरिक ले बुझ्दैनन,
@suraviacharya6628
@suraviacharya6628 5 күн бұрын
Niras hunu pardaina rabi sir Bhagwan sathama hunuhucha hajurko🙏🏻🙏🏻
@bhimsenphuyal8268
@bhimsenphuyal8268 5 күн бұрын
पाटी ले जे गरो ठीक गरो यस्ता धमीरा लाई बैलैमा चीनेर पाखा लगायको मा धन्यवाद कम्जोर न हुनुहोस रबी जी हामी लाखौ लाख जनता साथ मा छौ जय घन्टी ❤❤❤❤
@SumanPariyar-wc7eg
@SumanPariyar-wc7eg 5 күн бұрын
Rabi is great
@nepaliexarmy3625
@nepaliexarmy3625 5 күн бұрын
फटाहा रवि सहकारी को पैसा तिर
@prakashmangurung247
@prakashmangurung247 5 күн бұрын
यो सबै पार्टी भित्र बिद्रोह ल्याउने खेल हो कुनै न कुनै अर्को पार्टीबाट मुकुल परिचालती हो। त्यसैले यस्तो ब्याक्तीलाई पार्टीबाट निकालेर फल्नु राम्रो हो। यस्तो ब्याक्ती पार्टी भित्र भयो भने कुनै दिन पार्टीलाई नै ठूलो हानिकारक हुन्छ।
@raideulaxmi4690
@raideulaxmi4690 5 күн бұрын
Rabi❤️❤️❤️❤️
@krishnarai2141
@krishnarai2141 5 күн бұрын
यसता virus लाई पार्टीबाट निकाले पछि त पार्टी सफा,चुस्तदुरूस्त हुन्छ।अरू पनि छन् भने तिनीहरूको पनि व्यबस्था गरौं।
@kulbahadurchhetri8052
@kulbahadurchhetri8052 5 күн бұрын
अब रा,स्व,पा,को नाम निशान नै रहँदैन, जनता ले जुन आशाले रवि लाई यस ठाउँमा पुराए त्यो कुठाराघात भयो , धार्मिक बिभेद गर्यो, आफैं सहकारी मा मुछीयो, प्रहरी बढुवा, सरुवा मा पक्षपात गर्यो, आदि ।
@user-qn8ut5sd9x
@user-qn8ut5sd9x 5 күн бұрын
Sobita yes sahi ho
@gbgurunggurung6271
@gbgurunggurung6271 5 күн бұрын
मुकुल डाँकाको अनुहार हेर्दै मलाई संक लागेको थियो यो मान्छेको नियात ठिक छैन भनेर,आरु पार्टीले कसरी रास्वपालाई बिगार्ने भन्ने दाउ पेच हेरेर बसि रहेको बेला यसले देखाई दियो नि बेहोरा, पार्टी भित्राको गोप्पेनियाताको पनि ख्याल गर्नु पर्छ, किन आफ्नो पार्टीको बैठक पनि लाईफ गर्ने ?
@chandrakhanal5500
@chandrakhanal5500 5 күн бұрын
मुकुलजी डाक्टर हुन यी पनि डाक्टर शेखरकाे सल्लाहमा मस्तभै खाने थालमा छादेर निस्के ।
@RameshBhattarai-qt3uh
@RameshBhattarai-qt3uh 5 күн бұрын
जय घन्टी।
@rinkukhatri5130
@rinkukhatri5130 5 күн бұрын
2nd dhaka kumar hune vo na ghar na ghat Jai rabi dai
@bedrajpaudel8153
@bedrajpaudel8153 5 күн бұрын
यउटा मुकुल ढकाल ले लाेगाे फेर्दैमा फेरेनि हाेइन।मुकुल घाति हाे।देश द्राेहि हाे।यश लाई पाटिमा राखन हुन।वार भाइकाे सपाेटमा हिनेर पाटि धाेस्त पारन खाेजेछ।छिटाे याे पाटि द्राेहि लाई हटायर पाटि सुधारन हामी अाम नेपाली काे रा,स्व,पा लाई सुझाव छ।
@joshigaurijoshi3564
@joshigaurijoshi3564 5 күн бұрын
मुकुलको अधिकार मात्र हो कर्तव्य केही छैन रन्धिको छोरो मुकुन्दे एक रन्तपार्क रुख मा बस्थो यो अब कुन रुखमा बसेर बर्बराउन्छ ।
@user-on1cr7hw3q
@user-on1cr7hw3q 5 күн бұрын
Mukul dhakal vanne Manche bahiskar garnu holla rabi g.
@Grg-jpt
@Grg-jpt 5 күн бұрын
Mukul dhakal ko asli roop dekhera nisabda hunu vo rabi sir …himmat naharnus rabi sir we are with you ….
@tamangtamang2663
@tamangtamang2663 5 күн бұрын
कसैको अन्डरमा नबस्ने, आफुले भनेको सबै हुनुपर्छ भन्ने हो भने एक्लै बस्ने आफुलाई जे ठिक लाग्छ त्यो गर्ने नि। पार्टिमा वा समुहामा बस्छ भने समुहाको निर्णय मान्नु पर्छ।
@kalpanakhanal6643
@kalpanakhanal6643 5 күн бұрын
मुकुल काे भनाइ , बालेन ले जस्तै live तवर ले जनताले स्पस्ट देख्ने गरि बैठक हाेस भन्ने जायज माग गरेको सहि लाग्छ है ?
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 35 МЛН
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 50 МЛН
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
Incredible magic 🤯✨
00:53
America's Got Talent
Рет қаралды 48 МЛН
Balen shahले बजेट पास गरे बिराेधीहरुकाे हाेसै उड्याे  KAthmandu nepal
31:20
Namaste Sankhuwasabha नमस्ते संखुवासभा
Рет қаралды 8 М.
红尘为救闺蜜使出了浑身解数
0:39
侠客红尘
Рет қаралды 6 МЛН
Как в моей семье едят КЛУБНИКУ 😂🍓 #shorts
0:43
Владислав Шудейко
Рет қаралды 1,7 МЛН