महाकाली | भैरव नाच | Mahakali | Bhairab Dance | Digu-Bhairab | 2081 @ Thimi | थिमि परिसर

  Рет қаралды 368

Third Eye Of Nepal

Third Eye Of Nepal

Күн бұрын

ऐतिहासिक महाकाली नाच :
नगदेश सांस्कृति पुचःद्वारा मध्यपुर थिमि नगदेशमा सोमबार राति ऐतिहासिक महाकाली नाच प्रदर्शनका क्रममा सामूहिक तस्बिर खिचाउँदै कलाकार । महाकाली नाचमा महाकाली एक, महालक्ष्मी एक, कौमारी एक, सिंह एक, बेता चार, भूतभैरव दुई, कवं दुई, ख्याक दुई, माकः (बाँदर) दुई गरी १६ नर्तक (कलाकार) छन् ।
प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि चार रात प्रदर्शन हुने मल्लकालीन यो नाच थिमिको ऐतिहासिक नाच मानिन्छ । मौलिक एवं पौराणिक महत्व बोकेको प्राचीन भैरव नाच भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म चार दिन मध्यपुर थिमि नगरको टोल टोलमा प्रदर्शन गरिन्छ । भैल प्याँख प्रदर्शनका लागि अनिवार्य रूपमा विभिन्न शास्त्रीय तथा तान्त्रिक विधि पूरागर्नुपर्ने स्थानीय संस्कृतिविद्हरुको भनाइ छ ।
मध्यपुर थिमि क्षेत्रमा तीन ठाउँबाट भैरव नाच निकाल्ने परम्परा छ । दाग, भुस्या, पोंगा र मुहालीलगायत मौलिक नेवारी बाजाको तालमा भैलः प्याखका देवगणहरू नाच्दै नाच्दै नगर परिक्रमा गर्छन । थिमिमा राक्षस, भूतप्रेतले दुःख दिएका कारण भैरवको साधना गरेर भैरव नाच निकाल्ने किम्वदन्ती रहेको छ । भैरव नाच ५ जनाले नाच्ने गरेको र नाचमा २ भैरवसहित कुमारी, महालक्ष्मी र हरिसिद्धिको नाँच देखाइने गरेको भैरव नाचका नृत्य गुरु विष्णुबहादुर प्रजापतिले जानकारी दिनुभयो ।
उहाले ऐतिहासिक नाचलाई जोगाइराख्न युवा पिढीले चासोँ राख्नुपर्नेमा जोड दिनुभयो । थिमिको लायकूबाट निकाल्ने लायकू भैल भनिन्छ भने थिमिकै तुलननी र नासननीबाट निकाल्ने नाचलाई थिमी भैल भनिन्छ ।

Пікірлер
How Strong is Tin Foil? 💪
00:25
Brianna
Рет қаралды 67 МЛН
REAL MAN 🤣💪🏻
00:35
Kan Andrey
Рет қаралды 42 МЛН
Hoodie gets wicked makeover! 😲
00:47
Justin Flom
Рет қаралды 94 МЛН
Phurdok | Hyolmo gumba | Tinchuli
15:55
Furpa Yangze
Рет қаралды 230
Mahakali Nach Madhyapur Thimi 2080 ll Indra Jatra
4:03
EAGLE EYE STUDIO2063
Рет қаралды 2,4 М.
How Strong is Tin Foil? 💪
00:25
Brianna
Рет қаралды 67 МЛН