WOW, यस्तो पुरोनो फिल्म पनि यति राम्रो ,,,54 वर्ष पुरोनो फिल्म भए पनि अहिलेका आधुनिक फिल्म भन्दा कम छैन । 👌👌👌
@bliss63024 жыл бұрын
#BanIndianMedia #LoveNepaliMovies भारतीय TV ani सिनेमा बन्द गरौं, नेपाली कलाकार, नेपाली सिनेमा र नेपाली संस्कृति लाई प्रोत्साहन गरौं ।
@reetukhadka76594 жыл бұрын
RIP My grandpa💐🌺🌹
@andeverythingnice20713 жыл бұрын
@@bliss6302 ?
@shiwanigurung11263 жыл бұрын
Yeah...
@sabakbogati63916 жыл бұрын
Anyone watching this in 2018? Mala sinha what can we say about her indeed a legend as they say. Such a brilliant actress and talking about this film this is pure cinema it has everything great actors,heart wrenching story and a perfect direction..... This has to be the milestone in Nepali Cinema and we all must be very proud of it...
@nani44316 жыл бұрын
sabak bogati n she played this legendary movie for free......she told herself in one interview
@UshaDhanushe6 ай бұрын
२०८१मा हेर्ने जति कोको हुनुहुन्छ😅😅
@12tastymahal6 ай бұрын
Ma
@Suniblon5 ай бұрын
🖐
@nancythapa37725 ай бұрын
Ma
@ashishaujee51285 ай бұрын
Ma❤
@sanjaychamlingraii86695 ай бұрын
Here
@pancham50734 жыл бұрын
मैं भारत से हूँ और मुझे नेपाली भाषा नही आती है फिर भी मुझे ये फिल्म बहोत अच्छी लगी और इसके गीत भी बहोत अच्छे है। आज मुझे पता लगा के अभिनय कभी भाषा की मोहताज नही होती है ।
@junateamgsongquestion23564 жыл бұрын
100%Sahi hy ji sukriye ji Appko
@junumayakafle10943 жыл бұрын
@@junateamgsongquestion2356
@rahulmagar62743 жыл бұрын
@@junateamgsongquestion2356fgb isyt
@phycogaming16833 жыл бұрын
Thanks
@Thakuripukar3 жыл бұрын
@pukar thakuri
@lamasherpa39803 жыл бұрын
त्यो जमाना को फिलिम गीत सङ्गीत कलाकार हरुको उत्कृष्ट अभिनय कथा बस्तुलाई यो फिलिममा समाबेश गरिएकोम सलाम छ।
@devirai63773 жыл бұрын
.........n
@prembudha29713 жыл бұрын
एक साचो इतिहासिक फिल्म सारै मनपर्यो मलाई यस्तो फिल्म मैले कहिले पनि देखेको थिएन फिल्म भनेको त यस्तोपो हुनुपर्छ जय नेपाल💟💞💝💜💛💚💕💖💗💙❤️ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏👍️👍️👍️
@prakashshrestha3042 жыл бұрын
मेरो मनपर्ने नेपाली फिलहरु मध्ये यो पनि best movie पर्द्छ। सानो हुदा हेरेको फिल्म हो यो। यस बाहेक आमा पनि सानो हुँदा हेरेको हो। पहिला पहिला मनोरञ्जनको माध्यम भनेकै सिनेमा, नाटक , चटके तराईमा मदारी भन्द्छ्न अर्थात बाटोमा चटक देखाउने जादु र सर्कस डोरीमा हिड्ने, त्यसबाहेक राजा महेन्द्र र बीरेन्द्रको जन्मोत्सवको अवसरमा रमाइलो मेला ( तराईमा त्यसबेला नुमाइस भन्ने गरिन्थ्यो ) हेर्न जादा कालाजादु , मौतका कुवा ( १०० फुटको सोझो भर्र्याङ् बनाएर माथि चढेर टुप्पोमा गइ हावाको दिशा पत्ता लाउन पहिला कागज बालेर दिशा यकिन गरिसके पछी आफ्नो जिउमा आगो लगाएर तल रहेको सानो पोखरीमा ज्यान जोखिममा पारेर कुद्ने ) , सर्कस, lucky seven जुवा थुप्रै सजाइएको पसल चिया कफि पसल र आदि हेरेर मनोरञ्जन गरिन्थ्यो । थोरै फिल्म बनोस तर राम्रो फिल्म बनोस भन्न चाहन्छु र नेपाल सरकारले एउटा बृहत फिल्म सिटि बनाओस भन्ने चाहन्छु । बम्बइ जादा फिल्म सिटि हेर्ने मौका जुरेको थियो त्यही आधार मा मैले भन्न खोजेको हो। बम्बइको फिल्म सिटि हेर्न टिकट काटेर हेर्न जानुपर्द्छ।
@sushilathapa68743 жыл бұрын
नेपाली फिल्म माइतीघर में काम करने वाले सभी भारतीय कलाकारों को धन्यवाद हैं ।बहुत से कलाकार तो इस दुनियां से अलविदा कर चुके हैं उन्ही में से एक हमारे चाचा ससुर बी एस थापा जी भी है ईश्वर उनकी आत्मा को शांति प्रदान करे ।
@premtiwari21863 жыл бұрын
Marmsparsi
@khagendradhakal64332 жыл бұрын
त्यो जमानामा पनि प्रबिधिको अहिल्यै जस्तो सुबिधा नहुदा पनि अहिले यत्तिका फिल्म बनेका छैनन् । अत्यन्तै उत्कृष्ट छ ५४ वर्ष अधिको त्येसबेलाको काठमाडौ देखि अन्य कुरा हेर्न पाउनुपनि सौभाग्य हो । अहिले नयाँ डबिङ्ग सहित हेर्न पाएकोमा पुरै टीमलाई बधाई छ ।
@mausamraja75743 жыл бұрын
One of the Greatest movie ever in my life..आफू जन्मिनु भन्दा ठिक २२ वर्ष अगाडीको सिनेमा..ठिक ५५ वर्ष पहिले को त्यो परिवेश लाई अहिले हेर्न पाउँदा धेरै-धेरै भाग्यमानी ठानेको छुँ । HitechEntertainment को म जिवनकाल रिणी रहनेछुँ
@rajushrestha36173 жыл бұрын
हो हजुर यो फिल्म पनी म जन्मिनु भन्दा16 बर्ष अघाडी बनाएको फिल्म रहेछ।यो फिल्म हेर्न पाएर मैले पनी आफुलाई भाग्यमानी सम्झिन्छु।
@ghanubhujel51504 жыл бұрын
माइतीघर एउटा सुन्दै आनन्द लाग्ने शब्द हो नारीको लागी फिल्म त्यो भन्दा पनि धेरै राम्रो तरिकाले बनाइएको रहेछ सम्पुर्ण पात्र हरुलाइ सलाम छ
@Kubotahonda57 жыл бұрын
यो फ़िल्म बाट मलाई पोखरा को अतित का धेरै याद आयो, यो फ़िल्म को बारे मा मेरो मुमा ले भन्ने गर्नु हुन्थ्यो । मेरो बाल्यकाल को जीवन पोखरा को लेकसाईडमा बैदाम मा 1968 मा भएको हो । त्यती बेला को बैदाम अनि फेवाताल आजको भन्दा एकदमै सफ़ा र उज्यालो थियो, तर अकस्मात् राती सायद सन 1976/77 तीर ताल को बाँध फुट्टयो , हामिहरू केटाकेटी सानै थियोै ,भोलीपल्ट बिहानै हेर्न गएको त बबाल दृश्य थियो , ताल को पानी घटेर अहिले को बाराही मन्दीर सम्म हिडेर जानु पर्ने भएको थियो , माछाहरू अनगिन्ती मरेका थिए , उता फेरी पार्दी तिर पानी ले हाहाकार थियो तर बल्ल बल्ल २/४ दिनमा साम्य हुंदै आयो ,पछी नया बाँध बनाउन ६/७ बर्ष कुर्न पर्यो । 🚣🏼🏝ताल को वरीपरी सबै खेतै खेत थियो , अहिले भएको बीजीबि क्याफे, प्याराडिसो , हिमालयन जाभा र उतै खहरे पामे सम्म पुरै खेतैखेत थियो कता कता दमै कामि जात को डुंगा चलाउनेहरू को स्यानो स्यानो घर थिए , बैदाम मा जतात्यतै ठुला ठुला रूखै रूखहरू थिए हरीयो जंगल थियो 🌴🌲🌵🍂🦅🦉🐝🐍अहिले को ताल बाराही बिध्यालय भएको ठांउ तिर एकदमै ठुला ठुला अग्ला न अग्ला आंप को रूखहरू टन्नै थिए , हामिहरू हावाहुरी चलेको बेलामा आंप टिप्न जान्थेम , त्यसैले त्यो ठांउ लाई बगैचा भनेर भनिएको हो , बैदाम मा माथि तीर बंयरघारीहरू निकै थिए , घर नै त्यती थिएन भने पनि हुन्छ ल , बैदाम मा डहर डहर को भित्र भित्र बाटै बाटो थिए त्यसैले एउटा गीत छ ' काठमांडू को शहर बैदाम को डहर ' ताल मा दिउंसै बाघ पानी खान आउथ्यो त्यसैले बेलुकी ३/४ बजे तीर कोही पनि तालतीर जांदैनथे । स्यालहरू एकदमै करायाउथे , टुरिस्ट स्तर का होटल भनेको एयरपोर्ट मा टिबेटन को अन्नपूर्ण होटल, क्रिस्टल अनि धेरै पछी मात्र fishtail lodge, बन्यो तर तिनहरू अहिले को जस्तो राम्रो थिएन त्यो पनि धेरै पछि खुलेको जब राजा महेन्द्र ले रत्न मन्दिर र हिमाग्रीह बनाईबक्स्यो , अनी अरू होटलहरू भनेको घर मा गुन्द्रीहरू ओछ्याईदिन्थे, कोठा को ४/५ रूपैया लिन्थे बाथरूम हरू हुंदैनथियो, नुहाउन केरा को रूख को माथि पाईप राख्दिनथि्य नत्र ताल तीर जान्थे, गोराहरू नांग्गै हिंडदथे, खैरे हरू ले आफुलाई चाहिने सामान सबै प्राय बोकेर आउदथे जस्तै चम्चा काँटा धरी र मग पनि किन भने पोखरा मा त्यती चम्चा काँटा थिएन होला जस्तो मलाई लाग्छ , ७० को दशक तिर कता कती फाट्ट फुट्ट हिप्पिहरू पोखरा मा पनि आउन थाल्यो, हिप्पीहरू दिन भरी झुल्लेर हासेर नाचेर रमाईलो गरेर बस्थे त्यती बेला हैन किन यस्तरी दिनभरी रातभरि नाचेर हांसेर बस्न सक्नेहोला भनेको त तर बल्ल अहिले पो थाह भयो तिनिहरूले त त्यती खेरा LSD, magic mushroom हरू खाएका रहेछन भनेर , तर त्यती बेला आएका खैरेहरू एकदमै मिजासिला र सारै परोपकार का हुन्थे । अनि बल्ल बल्ल सिद्धार्थ राजमार्ग बन्यो नत्र त हिडेर बुटवल जान्थे रे , भारत तीर बाट पनि फाट्ट फुट्ट गाडीहरू आउनु थाले , खैरे हरू यूरोप बाटै overland trip गरेर आफनै गाडीहरू मा आउदथे, आफनो देशहरू फर्कने बेला मा गाडी भित्र को सबै सामनहरू नेपालीहरू लाई केही दिएर या बेचेर जान्थे अनि किलो का कीलो चरेसहरू गाडी मा हालेर यूरोप पुराउदथे , सन १९७२ मा लेकसाईड मा हिमाल चुचुरे नाम गरेको क्यानडियन खैरेहरू ले circus show र magic shows देखाउथे सायद यो नै नेपाल को सबैभन्दा पहिलो सर्कस थियो होला । धेरै पछी सन १९७७/७८ तीर जापन सरकार को सहयोग मा माछा बिकाश केन्द्र स्थापना भयो यो नै नेपाल को पहिलो मत्स्य बिकास केन्द्र हो , जापनिहरू ले कहिलेकाही बाहीर ताल को छेउ को खेतमा बेलुकी सबैलाई जम्मा गरेर जापन को बारेमा डकुमेन्टहरू देखाउथे त्यती बेला को जापन को बिकाशहरू देखेर हामि दंगै परिन्थ्यो , डकुमेन्ट हेर्न पुरै पोखराका मान्छेहरू फ़िल्म भनेर हेर्न आउदथे तर घर फर्कने बेला मा टुकी रांकोहरू बालेर सबै फर्कन्थे, टर्च लाईट त केही ब्यक्तिहरू संग मात्र हुन्थ्यो तर त्यो क्षण सारै रमाईलो लाग्थ्यो । त्यती बेला आजकल को जस्तो अशान्ति कुनै देश मा पनि थिएन र रोकतोक पनि कंही कतै थिएन, आजकल को मानिसहरू भन्दा त्यतिबेला सारै अनुशासन मान मर्यादा मा बसिन्थ्यो , पुलिसहरू कता कता हुन्थे तिनिहरूले कट्टु लगाउथे लामो लठ्ठी लिन्थे , कंही कतै झगड़ा नै हुनि त थिएन त्यसैले पुलिस दाईहरू त्यतिकै बस्थे घुम्थे अनि सबै पुलिसहरू लाई चिनिनथ्यो । लन्डन बाट सिधै काठमाण्डू पोखरा सम्म को डबल डेकर नाम गरेको बस सेवा थियो यो खैरे हरूले संचालन गरेको थियो, ३० जना जती को यात्रु हुन्थे भांडादर त्यो बेला को जम्मा ३४५ US$ थियो, क़रीब ८० दिन मा लन्डन बाट यूरोप का देशहरू छिचोल्दै ईरान, ईराक़ , अफ़ग़ानिस्तान, पाकिस्तान ,ईन्डिया हुंदै नेपाल आउथे । मलाई थाहा भए अनुसार धेरै लेकसाईड का युवाहरू त्यतीखेरा यूरोप पुगे त्यो मध्य को म पनि एक हो । हामिहरूलाई खैरेनि केटीहरू ले खुब मन पराउदथ्यो , ज़माना मा प्राय सबै लेकसाईड का साथिहरू खैरेनि केटी फकाएर यूरोप या अमेरीका गए । त्यो बेला लेक मा रेस्टोरेंट भनेको एउटै मात्र Devi restaurant थियो ( मोहन बराल हरूको , मेरो क्लास मेट ) हिप्पिहरू सबै यही रेस्टोरेंट मा जम्मा हुन्थे , गाँजा जे खाए पनि फ्री थियो , झगडाहरू भनेको हुंदै हुदैनथियो , धेरै पछि काठमांडू बाट टुरिस्ट बस सेवा खुल्यो सायद १९७७ तीर होला , एउटा मात्र बस आउदथ्यो त्यो बस को नाम Swiss bus 🚌 भनेर भन्थे , भांडा जम्मा २१ रूपैया थियो त्यही पनि गोराहरू चढ़ने बस भएर नत्र त नेपालीहरू चढ़ने बस को भाड़ा दर १० रूपैया थियो , बस पनि अगाडी को भाग ट्रक को जस्तो हुन्थ्यो, बाटाहरू सारै स्यानो थिए, जताततै पिचहरू थिएन । पोखरा को एयरपोर्ट मा घांसै घास थियो , 🐃🐂👮🏻गाई भैसी हरू धावनमार्ग मा जढथे , प्लेन आउदा ६/७ जना पुलीसहरू लामो लठ्ठीहरू लिएर लखटथ्ये तर कहिले काही गाई भैंसीहरू अटेर भएर भगाउन हम्मे हम्मे हुन्थ्यो 😂, 🛫एयरपोर्ट मा ठुलो 🌳रूख थियो त्यही रूख को छेउमा ठुलो टेबल राख्थे अनी त्यंही बाट अराईभल र डिपार्चर हुनिथियो , काठमांडू पोखरा को हवाई भाड़ा जम्मा ४०/४५ रूपैया । पोखरा को सिनेमाहल भनेको कल्पना हल थियो जंहा कोही मान्छेहरू घोंडामा पनि आउथे, घोडाहरू बाँधने ठांउ पनि थियो र एक सुका मोहर मा फ़िल्म हेर्न पाईन्थ्यो । त्यती बेला पोखरा मा बल्ल बल्ल एउटा मात्र city bus आयो त्यो बस को नाम ९ नम्बर ढवान भनेर भन्थे, त्यो गाडी त्यही यूरोप बाट आएका हिप्पिहरू ले बेचेकाे थियो, बगर को उकालो मा सबै यात्रुहरू ओर्लेर बसलाई घचटथे । ड्राईभर हरू प्राय ईन्डियन सिख हरू हुन्थे त्यसैले ड्राईभरहरू लाई सरदार जी या गुरूजी भनेर भन्नु परथ्यो त्यती बेला का गाडी चलाउन जान्ने भनेको अहिले को हवाईजहाज़ को पाइलट सरह हुन्थे कस्तो पो भाउ हुन्थ्यो सबै फ़्री हुनिथियो तिनिहरूलाई , पोखरा मा गाडीहरू भनेको रसियन जीपहरू र ईन्डियन एेम्बेसडोर कार हुनिथियो , त्यतीबेला गाडी चढ़ने भनेको एकदमै ठुलो कुरा, गाउघर का हरूले गाडीलाई दौड़ने बाक्सा आयो भनेर भाग्थे , प्रृथीबी नारायण क्यामपस सबै भकारी र छाप्रो ले बनेको थियो । महेन्दपुल को बाटो हरू सबै ढुंगा को छपनि बाट बनेको थियो, छाप्रो का घर हरू हुन्थ्यो तीनमा रातो माटो ले लिपेका थकालीहरू को भान्छा घर हुन्थे । त्यती बेला को महेन्द्रपुल एकदमै डरलाग्ने स्यानो थियो तल झरेर माथि उक्लनु पर्थ्यो । खेलकूद हरू र राजा रानी हरू आउदा सबै कार्यक्रम प्रृथिवी नारायण क्यामपस मा हुन्थ्यो, एकदमै रमाईलो लाग्थ्यो । १९७३ साल मा गन्डकी अंचल ११ र रूस को टीम ले क्यापस को खेल मैदान मा खेलेको फ़ुटबल खेल कहीले बिर्सन्न , खेल गण्डकी अंचल ले हारेको थियो तर एकदमै राम्रो खलेको थियो , प्राय खेलाडीहरू सबै गुरून लाहुरेहरू हुन्थे। सबै ले राजा रानिहरू लाई एकदमै मन पराउदथ्ये , देश सारै नै शान्ति र लोभलागदो थियो, अहीले को जस्तो लप्पन छप्पन हुदैनथे , राजनिती गर्ने मान्छेहरू हुंदैनथ्यो । फेवा ताल एकदमै सफ़ा थियो , डुंगा भनेको टुनि को हुन्थ्यो त्यही पनि ४/५ वटा। पोखरा मा फस्ट मम रेस्टोरेंट खोलेको गुभाजु मम त्यसपछी लक्की मम अनि बल्ल अरूहरू ले खोल्दै गए, लेकसाईड मा खैरे को खानाहरू बनाउन सक्ने मान्छे एकजना मात्रै थियो ती हुन केशरे दाई , तिन लाई मस्ताना भन्ने खैरे र सिल्म भन्ने ले सिकाईदिएका , अनि लेकसाईड मा फस्ट खैरे को पाउरोटी ब्राउन ब्रेड बनाउने दाई नेत्र पहारी हुन्हून्छ तर पोखरा मा पहीलो पाउरोटी बनाउने थापा पाउरोटी हो त्यो दिप मा थियो १९७० तीर । पोखरा मा कफी लिएर आएको अमेरिकन पिस्कोर मा काम गर्ने ले हो किन भने त्यो पत्रिका मा छाप्पिएको थियो ।हस्पिटल भनेको माथि टुडीखेल मा साईनिगं हस्पिटल भन्ने थियो एकदमै राम्रो सफ़ा म त्यही हस्पिटल मा जन्मेको , डाक्टरहरू सबै अमेरीकनहरू थिए सबै एकदमै नरम र मिजासिला । त्यतीखेरा Uk मा प्राय सबै लाहुरे भएरै जान्थे तर कोटा पनि धेरै नै हुनिथियो । नेपालीहरू लाई बिदेश जाने भनेको नै ब्रिटीस को लाहुरे भए मात्रै की लेकसाईड मा खैरेनि लाई पट्ट्याउ । रंगीन फोटो बल्ल बल्ल ८० को दशक तीर आयो त्यही पनि खिचेको फोटो पाउन कम्ती मा ४/५ महिना कुर्न पर्दथ्यो किन भने रंगीन फोटो को धुलाई हंगकंग मा हुन्थ्यो लाहुरे दाई हरू ले ल्याईदिनु पर्थ्यो, बा बा कस्तो भाउ खोज्थे। फोटो स्टुडीयो पोखरा मा जेनिंथ र पछी नारायण स्टुडीयो महेन्द्रपुल मा थियो तर जहीले पनि मान्छेहरू को भिड़ लाग्थ्यो । पोखरामा सबै ले प्राय सबैलाई चिन्दथे । तर अचम्म को कुरा के भने नेपालमा टी भी भन्दा छिटो भिंडियो आयो , टी भी भन्ने कसैलाई थाहै थिएन । धेरै पछी पोखरा मा पनि 1982 तिर पहिलो चोटी कैलाश दाईहरू ले लाहुरे मार्फ़त भिडीयो लिएर आए र अंग्रेज़ी फ़िल्म हरू देखाउन थाले ,५ रूपैया मा हेर्न पाईन्थ्यो, मेरो फस्ट अंग्रेज़ी फ़िल्म mad max 1 । अनि यसरी नै पोखरा को रूपहरू बदल्दै गए हामिहरू पनि बिदेशमा बस्न थाल्यौ तर त्यो बेला को पोखरा एकदमै सुन्दर र स्वच्छ र शान्ति थियो जस्तो मलाई लाग्छ , मलाई सारै रमाईलो लाग्छ त्यो मेरो बचपन को लेकसाईड र पोखरा । यो माईतिघर फ़िल्म को सुटीन आउदा मेरो मुमा र बुबा फेवाताल मा हेर्न जानु भएको थियो रे , कलाकारहरू सबै भारतीय हरू जस्तो लाग्थ्यो रे , हिरो हिरोनि सबै लाई बाहीरै खानाहरू पकाईदिन्थे रे , रेस्टुेन्ट त थिएन लेकसाईडमा , नेपाली खाना खान महेन्द्रपुल या एयरपोर्ट मा जानुपर्थ्यो , हुन पनि त्यतिखेर को पो नेपाली लाई फ़िल्म को बारे मा पो थाह थियो र ! पछि फ़िल्म पोखरा मा लागेपछी त्यही कल्पनासिनेमा हल मा हेर्नु जानु भएको थियो रे त्यती बेला त अझै त्यो कल्पना हल त भकारी र टिनको थियो रे । त्यो कल्पना सिनेमा हल का मालिक स्वर्गीय धिर बहादुर गुरून हुनुहून्छ , हामिहरू ले धिरे बा धिरे बा भनेर भन्दथ्यौं जहीले पनि दौरा र सुरूवाल लगाउथे एकदम कमेडिएन ताल को हसाउनु हुनुहून्थ्यो ।😂 तर पोखरा मा छिरीन गाँउ कतै पनि छैन फ़िल्म मा काल्पनिक गरिएको हो । ल त यतिकै मा बिदा माग्दछु - हाल म लस एन्जलस क्याल्फोरनिया अमेरीका बाट । 💕🇳🇵💕🍀👏🏽
@43shrestha7 жыл бұрын
I Loved reading your comment. :)
@breeze89087 жыл бұрын
मजा आयो पड्न मैले त एकछिन फिल्म लाई नै रोकेर तपाईं को आर्टिकल पडे ।धन्यबाद यो लेख को लागि।
@shyamdhungana89777 жыл бұрын
Sky Shah thank u sir
@theadarsha49447 жыл бұрын
Awesome 👏👏 very well explained :) :)
@chiranjibirimal2857 жыл бұрын
नढाटिकन लेखेको जस्तै लाग्यो । मैले पुरै पढे । 1:40 am from south korea
@kavyapradhan626 Жыл бұрын
I'm watching this movie because I fell in love with the song " namana laaj yestarai"
@LeoBlexy11 ай бұрын
Same ❤
@sunillimbu32814 жыл бұрын
हेर्न पाइयो नेपालको पुरानो ईतिहास बोकेको ''माइतिघर''अत्यन्तै गर्व छ नेपाली हुनुमा।।सरकारद्वारा सम्मान दिनुपर्छ कलाकारहरुलाई उहाँ हरु देशका गहनाहरु हुन्।
@rimalramesh66023 ай бұрын
एकजना त ईन्डियाका गहना हुन हजुर (हिरोइन माला सिन्हा
@dipeshawasthi31313 жыл бұрын
saala ko yesto acting aaileko nepali film ma pani hudainw, loved it, huge appreciation
@rev.mankumargurung36377 жыл бұрын
Wow! I am being mesmerised after looking this movie. I had heard about this movie from my Mother while I was 12 years old. Now I am 44 years old. I liked the movie Maitighar so much. Thanks for uploading this golden era's movie.
@gauravvinayakshrestha81367 жыл бұрын
mank.
@arpanlimbu75175 жыл бұрын
nepali film industry can never ever can make such film in coming generation....what a film,actors,story,songs,choreography everything was so well and good. movie is black and white but still manages to engage audience of today's times Mala sinha alone has carried the entire plot so well no wonder why she is bollywood actress.I have loved it and enjoyed it. Masterpiece 👍👌
@khumkalathapa54194 жыл бұрын
50/55 बर्ष अगाडि को फील्लीम पनि यती राम्रो योही अनुसार त आज सम्म हाम्रो नेपाली मुबी त बीस्वभरीका मानिस हरुले हेर्नू पर्ने हो बीडम्मबना आजभोलि बनेका चलचित्र हाम्रै नेपालीहर्ले पनि हेर्न छाडे राम्रो चलचित्र कैले बन्छ
@hemkumarraya58124 жыл бұрын
मेरो जात बन्धु रायमाझी को अभिनय रछ सार्है खुसी लाग्यो, अहिले को फिल्म यो फिल्म को तुलनामा केही छैन, अदालत प्रक्रिया अहिले को यो बैज्ञानिक समय लाई नि मात दीने तेसै भन्या होइन रछ हाम्रो रीसी मुनि हिन्दु दर्शन ले अहिले को सत्य तथ्य त्यो बेला नै देखाइ दे रह छ्न हामी पश्चिमा को पछि लागेर आफ्नो रीती रीवाज कुल्च्या रहछौ जागउ नेपाली हो।।।।।जय मात्रीभुमी जय नेपाल ।।।।
@bliss63024 жыл бұрын
#BanIndianMedia भारतीय सिनेमा बन्द गरौं, नेपाली कलाकार, नेपाली सिनेमा र नेपाली संस्कृति लाई प्रोत्साहन गरौं ।
@avijitghimire11664 жыл бұрын
Qurantine को फुर्सद को समय लाई सदुपयोग गर्न पुरानो फिल्म खोजेर हेर्ने जति यता हाजिर हौ 🤚🤚
@bliss63024 жыл бұрын
#BanIndianMedia #LoveNepaliMovies भारतीय TV ani सिनेमा बन्द गरौं, नेपाली कलाकार, नेपाली सिनेमा र नेपाली संस्कृति लाई प्रोत्साहन गरौं ।
@bliss63024 жыл бұрын
#BanIndianMedia #LoveNepaliMovies भारतीय TV ani सिनेमा बन्द गरौं, नेपाली कलाकार, नेपाली सिनेमा र नेपाली संस्कृति लाई प्रोत्साहन गरौं ।
@hukumlimbu39213 жыл бұрын
@@bliss6302 bģbuuyjklkgt3
@armieeeeanneyeonghaseonepa78943 жыл бұрын
@@bliss6302 ???
@lokeshbudhathoki77944 жыл бұрын
यो फ्लिम को कलाकार हरु काहा हुनुहुन्छ होला कति देख्न मन लायो फ्लिम कति राम्रो उस्तै गीत हरु । अभिनय पनि तेसतै उत्कृष्ट कथा बस्तु पनि कति राम्रो सन्देस मुलक फ्लिम अहिलेको कलाकार ले यहि फ्लिम यहि कथा बस्तु बोकेको फ्लिम बनाय कति मन खुसी हुने थियो
@amritelixir64087 жыл бұрын
Usually I don't watch Nepali movies unless I find something special in it, but this is one of the best I have ever seen, and also I encourage the young generation to watch this movie. I belive that it must have been a golden era for Nepali film industry. I would not have watched this movie if Nishan Bhattarai had not sung "Jindagilai jeet hoina" in Nepal Idol audition.......such a powerful song! well written, well directed and well performed!
@saberapasachhe71056 жыл бұрын
Amrit Gurung 7
@shyamrajrai5624 Жыл бұрын
BS 2034 ma hereko flim Maiti ghar. फेरि दोहराएको थिए १५ बर्ष पहिल्ये, र आज पनि तेहराउने मौका पाए,जति हेर्दै जान्छु उतिनै मेरा ती बाल्यकालको याद आउछ। त्यो समयमा बनाइएको फिल्म धेरै उत्कृष्ट रहेको ठान्दाछु। उक्त फिल्म महेन्द्र राजाले नेपाल सरकारकोअर्ध लगानीमा बनाइएको सुन्नमा आउँछ। जय नेपाली फिल्म।
@hemantlamichane394810 ай бұрын
माईतिघर पुरानो फिल्म मलाई त सारै नै राम्रो लाग्छ म बच्चा छदाँ नुहाई धुवाई गरेर टाउको मा तप तप तेल चुहिने गरि हालेर बिहानै अशोक सिनेमा हलमा गएर हेरेको छु ठड क्लास को टिकट लिएर जान्थे तेति खेर पाटन ढोका जाने बस त थियो तर पैसा हुदैँन थियो हिँडेर जाने हिँडेर घर फर्किनु पर्ने बाध्यता थियो मलाई यो कुरा सत्य हो माइती घर फिल्म २०० %= राम्रो लाग्थ्यो फलोस्-फुलोस् शुभकामना छ माला सिन्हा र शिबशङकर लाई मुरि मुरि धन्यवाद शुभकामना ❤❤❤❤❤❤❤❤❤
@aakritigajurel97924 жыл бұрын
यहि कथामा नया चलचित्र हेर्न चाहने हरु को को हुनुहुन्छ।।
@poozaparajuli93164 жыл бұрын
Third film, best songs, best acting,nice story, india- nepal cooperation, such a breathtaking places etc etc.So such era were golden.loved the way they showed everything.huge respect to whole maitighar team.
@sujangurung64994 жыл бұрын
पुरानो र अहिलेको नेपाली फिल्मको तुलना गर्दा नेपाली फिल्म क्षेत्र अझ खस्केको जस्तो लाग्छ।
@sammyjohn.production47832 жыл бұрын
I open this by mistake to listion the song maiti ghar then end up watching whole movie … amazing can’t believe Nepali movie was gold great content amaZing story it can again be nepali movie can be gold Feb 2 2022
@kritikashrestha832 Жыл бұрын
2023 maa herne koko hununxa?? 'Maitighar' geet maa sano chada nikai nache ko xu ☺️ Sarai man parxa 😘😘
@raihangkanchhaofficial Жыл бұрын
Ma ni herdaixu. Man parxa maaitighar movie. Last tirako story and seen le ta ruwaauxa.
@Aamimphunglimbu084 жыл бұрын
कति मिठो बोलि बचन वाह 😍😍😍 अहिले कहा यस्तो बोलि बचन सुन्न पाइन्छ र.........
@राजकुमारसुब्बा-व9ब4 жыл бұрын
हाेनि आफुलाई पनि मन परेकाे हाे???
@ranganathgjmysurukarnataka86426 жыл бұрын
I am kannadiga from Karnataka, India. I don't know Nepali but watching this movie I was thrilled, so nice to see this film.
@ranjitmgrsl60063 жыл бұрын
Thank you sir
@bhimkumarichettri8132 жыл бұрын
यति पुरानो फिल्म तर कती रोचक छ 💝🙏🏻😍
@Goodwitchhaha8 ай бұрын
Ma vintage movies ko fan ho but nepali movies haru purano herthina tara yo heresi I'm stunned yarrr ♥️♥️
@gitadhungana79458 ай бұрын
Legends are watching in 2024😂
@Evangel_younghang5 ай бұрын
First time☺️
@believerdipen22285 жыл бұрын
A thunderous slap to all those women ready to sleep whoever they have to , just to achieve greater things rather than struggling for what they dream of. I have not watched a better Nepali movie than this👏👏
@aryanshrestha980510 ай бұрын
Ultra legends are watching in 2024❤
@milanlamsal3 жыл бұрын
The first privately produced movie of Nepal 🇳🇵Maitighar (1966) set an extremely high standard for all Nepali cinema. The acting, music, and direction of this movie are world level for the given time. Also thanks to Bollywood 🇮🇳actors Mala Sinha, Suni Dutt, Rajendra Nath, musician Jay dev, and singers Aasha Bhosle, Lata Mangasker, Manna Dey, and Usha Mangeskar who contributed to this movie.
@callmethulungsir89576 ай бұрын
Woh this is amazing Nepalese art, old is gold. Legend are watching today 25/04/2024 😊
@time436196 ай бұрын
यस् माइतीघर फिल्मका नायक सीपी लोहनी रहनुभएन। उहाँको आत्माले शान्ती पाओस् ,शोकाकुल परिवारजन लगायत सबैमा गहिरो दु:ख तथा समवेदना। स्व. लोहनी प्रती भावपूर्ण श्रद्धाञ्जली 😥
@baikunthareemal4 жыл бұрын
२०७७ को नयाँ वर्ष मा हेर्न लेखेको रैछ ❤️❤️❤️❤️ नेपाली चलचित्र तथा गीत संगीत त्यो बेला कहा पुगिसकेको रैछ अनि भयो चाई के ?? किन अहिले यस्तो छ, को बाट गल्ती भयो ?? ☹️
@gangamagar9114 жыл бұрын
no words... yati purano film herna mauka paya...💕💕💕
@taprajkhadka47344 жыл бұрын
कति बर्ष पुरानो फ्लिम कति सन्देस मूलक छ आजभोलीको फ्लिम हरु न केही सन्देस हुन्छ झन समाज मा बिकृती मात्र देको छ पुरानो फ्लिम हरु कोहि पनि न राम्रो छैन्न । म खोजी खोजी हेर्ने गर्छु। त्यो जमाना मा पनि यति राम्रो अभिनय गर्ने कलाकार हरु हुनु भनेको गर्भ को कुरा हो । बोलिनी कति मिठो छ । वाउ
@purnimapoon92106 ай бұрын
Legends are watching in 2024❤🤪❤🤦♀️
@Nona-hb7ey4 жыл бұрын
अहिलेको फ्लिम भन्दा यो कति.... राम्रो राम्रो , म चाई tik tok मा clip देखेर एता हेर्न आको ।
@madhulimbu24672 жыл бұрын
Lo l0))) oi p hi
@taprajkhadka47344 жыл бұрын
म अचम्म परे तेति बर्ष पुरानो फ्लिम हाम्रो नेपाल तेती बिकास भाको रहेछ । अहिले जमाना यहाँ सम्म आयो र पनि बिकास छैन मेरो नेपाल पहिला स्वोर्ग रहेछ । अहिले नर्क बनाउन थाले
@barcaportugal87664 жыл бұрын
Watching old movie in these days is fantastic :). Tiktok ma herera Yeta film nai herxu bhanera aaune koko xum , 😁😁😁😁😁 old nice views and spoken words from actor also ❤️
@anishlimbu58984 жыл бұрын
Me
@Shivpratima-kn4ik4 жыл бұрын
Ma xu
@mohansinghgurung75873 жыл бұрын
@@Shivpratima-kn4ik f
@nistagurung86413 жыл бұрын
Me🤚🤚
@dineshsiwa36044 жыл бұрын
अति सुन्दर शब्द जिन्दगीलाई जित होइन हार ले स्वागत गर। येहि गित ले मन लाई लालाहित बनायो पूरा फिल्म हेर्न लाई । धन्यवाद
@gumnamvoice-j2e5 ай бұрын
स्टोरी कडक छ यार , ५८ बर्ष अगाडि यति गहन फ्लिम बनेको 😮😮 दामी ❤❤❤ , बि.स २०२२/२३ ताका बनेको फ्लिम २०८१ मा पनि राम्रो लाग्नु भनेको फ्लिम कालजयी हुनु हो 😊❤
@JSLVLOGS7 Жыл бұрын
नेपाल को पहिलाे फिल्म 2023 मा हेर्न पाउनु हामी नेपाली काे सौभाग्य हो। सायद ई कलाकार अहिले कोही पनि जीवित छैनन् होला।
@RamuhangRamu-lh3zg8 ай бұрын
उहीँ जमानाको फिल्म त हो योपनी तर पहिलो फिल्म चाहिँ होइन सर नेपालको पहिलो फिल्म आमा हो यो भन्दा अरु थुप्रै पुरानो छन् ।
@RaEni0056 ай бұрын
@@RamuhangRamu-lh3zgनेपालको चलचित्रमा तेस्रो हो।निजी लगानी क्षेत्रबाट निर्माण गरीएकोपहिलो चलचित्र माइतीघर हो।❤❤❤
@parthakrana4736 жыл бұрын
बि.सं २०७५ मा हेर्नी जति यता हाजिर गरम्🇳🇵🇳🇵🇳🇵✋✋
@shomkumar73563 жыл бұрын
जिवनमा धेरै फिल्म हेरियो सायद यतिको भाबुक बनाएको अन्य फिल्म छैन।त्यो बेला कति कठिनाई ले बन्यो होला त्यही सोच्दै छु।old is gold🙏
@uddhavkc33842 жыл бұрын
Atyantai marmik lagyo.
@theconcreteaffair4 жыл бұрын
I came here for my love for Nepal. I have been working here since 2017 as Interior Designer. I am an Indian staying in Kolkata and I love Nepal a lot ❤️🇮🇳❤️🇳🇵
@swastika_rawal4 жыл бұрын
It's my dream to be an interior designer Can you please explain me the scope and everything about interior designing?
@theconcreteaffair4 жыл бұрын
@@swastika_rawal Sure. You can connect to us on theconcreteaffair@gmail.com
@_Rudra.Gautam2 жыл бұрын
Legends are watching in 2022😆🤦♀️
@pratimapariyar65042 жыл бұрын
Ya 😁🤣
@nirmalarana34032 жыл бұрын
@@pratimapariyar6504 I’ll try it out in my phone with
@divashroka67322 жыл бұрын
same
@ratnadahal50882 жыл бұрын
😂😂
@yagamnepali2 жыл бұрын
Absolutely right 😊
@HemRodung10 ай бұрын
यति सुन्दर र गहन कथानक चलचित्र मेरो बाजेको पालामा बनेको भएता पनि मैले मेरो बैँस आज भन्दा बीस बर्ष अघिनै सादा टिभी मा हेरेको हुँ। यो चलचित्र हेर्दै गर्दा मेरो कल्पना जहिले त्यो परिवेश र त्यतिबेलाको परिस्थिती हरु सङ्ग घुल्मेल हुन्छ। अनि त्यही समय मा फर्किनु पाए हुन्थ्यो भने भान हुन्छ। ❤❤
@DEVRAJ-nl6pd8 жыл бұрын
i should watch this movie earlier , what a movie ? today's few nepali director and producer should watch this movie and learn how to make movie ....
@neerukeshi94025 жыл бұрын
2019 ma pani aajhai kohi hunuhunxa yo movie herne 😍😍😍
@sujitagroung56495 жыл бұрын
Yes
@meenagurung82065 жыл бұрын
Yes , i"m watching it .
@amanoli5164 жыл бұрын
wow nyc..
@shivasharan34754 жыл бұрын
सेन्सर धरी ईन्डियाबाट भएको रहेछ । नेपाली चलचित्रले हाल धेरै उन्नति गरेको छ आझै धेरै गर्नु पर्छ । हामी सबैले नेपाली चलचित्रलाई माया साथ दिनु पर्छ ।
@buddhamaharjan81582 жыл бұрын
One of the best movie in Nepali history and thanks for Sunil Dutt to support to Nepali movie.Love you Mala Sinha ji and thanks for all the crew members ❤️🙏
@bishnuchamling68882 жыл бұрын
म भन्दा करिब पाँच वर्ष जेठाे फिल्म अाज मिति ०८/०४/२०२२ मा मात्रै हेर्ने सुअवसर मिल्याे । धेरै धेरै धन्यवाद छ 👏
@bijaylama51555 жыл бұрын
फिल्म भनेको त यस्तो पो हुनुपर्छ यर I love 😍😍😍💘💕💞
@rahulbista62953 жыл бұрын
Old is gold...100% yakdamai ramro cha film...sarai ramro sarai man chune film rahecha...herda herda Aakha nai rasayo....yasto po hota Nepali film vaneko....aba Nepal ma yasto film kaha banchara..anyway yo film chai sarai ramro cha...jay hos purana Nepali film haru ko jay hos....
@gokarnadhungana27189 ай бұрын
नेपाली फिल्म यति राम्रो अहिलेसम्म हेरेको थिइन
@minagurung84263 жыл бұрын
Voice of Nepal मा दीप सरले गीत गाउने बेलामा माईती घर चलचित्रको गीत हो भन्नु भयो गीत सारै मन पर्यो र आज यो चलचित्र हेरे। एउटा एतिहासिक चलचित्र रहेछ।
@Redyt-r3f3 ай бұрын
नेपाल को पहिलो फिल्म बनेको र उतिनै उत्कृस्ट प्रदसन उति नै कारुनिक कथा पहिले को बिकाश हेरि अहिले त केहि होइन झै लाग्छ देश सम्मान गर्नु पर्छ माइतिघर फिल्म लाइ ✊🏻🎉
@naminanamina22175 жыл бұрын
Anyone watching at late 2019?
@finemaster25212 жыл бұрын
2022
@amarchhetri1875 жыл бұрын
this is my first time that i watchd very old nepali movie, which touched my heart very deeply at d first time., maile socheko pni thina ki tyo jaman ko nepali movie yeti samma ko high quality ko hola vnera, story,actor,song, dance wow...loved ittt so.. so. so..much. yesko aghi ahile ko modern vniyeka sabai movie fikka xa ,jo sex & romance ko naam ma akxin t tikxa tara man ma khilei vulna nsakine positive xap xadna sakdaina..😢😢
@pramishaghimire91783 жыл бұрын
Mala Sinha was so so so beautiful😘😘😘😘and now c is I think 80,85 yo flim khelda 20,25 Yaa 21 thin hola😘😘❤️❤️😍😍time passes so fast tai vayera rup ko gamand kaile garnu hudaina😍😍😍❤️❤️❤️😘😘😘love u all😘😘😘❤️❤️❤️😍😍😍
@sanjayakumarbk614 жыл бұрын
धेरै पटक हेरेको छु यो चलचित्र यू ट्यूबमा धेरै पटक हेर्नु नै मन पर्नु हो कथाबस्तु संग मेल खाने गीत हामीले हाम्रो नेपाली ईतिहास थाहा पाउन पनि यस्तै चलचित्र हेर्न जरुरी छ।
@dilman4028 Жыл бұрын
माईति घर पिक्चर हेर्न पाउदा आनन्द औछ धन्येवाद चलचित्र बनाऊने लाई
@sandeeplopchan71363 жыл бұрын
legend are watching 2021
@mandontcare1923 жыл бұрын
I m still watching
@ratnarai75733 жыл бұрын
True :-)
@comrade45763 жыл бұрын
Well i have to watch this for my hw
@stick40773 жыл бұрын
@@comrade4576 from gurukul?
@ayuskapoudel65363 жыл бұрын
The f* legend????
@sujanthapa86644 жыл бұрын
Tik tok bata aune yeta hajir garum
@jimgurung44684 жыл бұрын
Nepali movie Industry ko "ITIHAS"......ho Maitighar. Highly recommended everyone should watch.
@rambahadurbk42253 жыл бұрын
यस्तो राम्रो कहानी भएको फिल्म अहिले सम्म हेरेको थिइन। एकदम राम्रो छ,फिल्म।
An Indian Actress doing Nepali movie,speaking Nepali in those days,it feels really nice,Malla Sinha mam is so talented,nothing but respect ❤️🙏
@ramrc95393 жыл бұрын
tara ahilekaa torii harulee nepali bolna jandena vanxan
@An-lv9vw2 жыл бұрын
@@ramrc9539 Mala sinha was Bhojpuri + nepali actress
@akashgautamsx7 жыл бұрын
I would advise every modern nepali movie director to watch classic movies like this at least 10 times, before planning to make one themselves. Aaja ko Nepali film industry kati tala jhari sakeko cha :(
@GARBUJADON9 ай бұрын
Ultra legends watching 2024 😊 after 45 years 😅
@LakDigarcha-dh4lw9 ай бұрын
म पनि हेर्दैछु
@AngelicAngel-u9j9 ай бұрын
Me too 😊
@rainamaharjan43833 жыл бұрын
यो फिल्म ले परस्त्याउछ कि उहिले को र अहिले को फिल्म को आक्तिङ र कथा कति सम्म साचो देखाउछ wow.... old is gold I'm also waching in 2020
@ashokthapa22843 жыл бұрын
Xn ghn
@ashokthapa22843 жыл бұрын
Ch bcbhjnhg
@srijanakafle68134 жыл бұрын
यो फिलिम का कलाकार हरु बाच्नु भाको छ भने खोजेर interview लिनु पर्यो पत्रकार जिउ🙏😍
@shivalal91514 жыл бұрын
फेसन पनि चलेको आज कल त😁😁😁😁
@dhirendrabahadurbista2 жыл бұрын
मन परेको नेपाली फिँल्म माईती घर ।9बजेर 10 मिनट पुरानो बानेश़्वर काठमाडौ। कोभिड 19 मिती पौष 24 गते।युग बितेको।2078।
@anjana-665422 жыл бұрын
K bhanna khojnu bhako ho please explain this.... I can't understand 🙏🙏🙏
@hamropurkha2 жыл бұрын
@@anjana-66542 he was going to express his feelings
@bzayhamalthakuri85022 жыл бұрын
Everything is perfect 🖤 We want our late 80's 90's back
@uvsvlogs2 жыл бұрын
Yes
@rajeenabasnet38464 жыл бұрын
Yo Nepali movie ho bhanda garva lagera aauxa...😍😍🇳🇵🇳🇵
@shobhajoshi52324 ай бұрын
कति राम्रो पुरानो फिल्म गित संगित पनि तेति नै राम्रो लाग्यो।
@sitarai32973 жыл бұрын
अ हा !साह्रै मन परेको फिल्म ।पुरानो फिल्ममा मौलिकता लुकेको हुन्छ ।👌👍️
@janukasapkota23954 жыл бұрын
छोरी मान्छेको जिन्दगी अझै यस्तै छ नेपालमा 😭😭 पशुपती नाथ हाम्रो पिडा नी बुझीदीनुस न🙏🙏 आजनी धेरै रोय किनकी म पनी यस्तै टाढाबाटनै बच्चाको खुशी हेरीरहेकी छु 😭😭😭
@limbuvlogs58952 жыл бұрын
हाम्रो आमा बुवा कुरा गर्नु हुन्थ्यो तो मैतिघर को कहानी ।🇳🇵😍🙏
@nirpasingh80652 жыл бұрын
Rip😭 legendary singer Lata ji you will be remembered forever.
@parikshyarai66004 жыл бұрын
Iam watching this movie for the first time and belive me it's beyond the best, I can't stop my tears, kaha gaye yesta Nepali movie aile😭😍
@newstv73853 жыл бұрын
माईति घर २ मा अनमाेलकाे हल्ला सुनेर फिल्म खाेज्दै अाउने जति यता हाजिर हाै त!! 👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️
@jwalamainali68654 жыл бұрын
जिन्दगीलाई जित होईन ,हारले स्वागत गरि हिडदछे उ फुल होइन,आसुको मोति छरि Love this film and all song more than more😍😍😍
@pabitrashrestha39814 жыл бұрын
Oidnepalis0ng
@SHRESTHA499 Жыл бұрын
legends watching in 2023
@jagatrawat7713 Жыл бұрын
Legend watching in 2023
@laxmipakhrind57807 жыл бұрын
पुरानो फिल्म हेर्न लाग्यो कि किन सधै आँखा मात्र रसाउन खोज्छ
@thapamagar91814 ай бұрын
अत्न्यतै राम्रोपना पुरानो चलचित्र।माइतीघर ।
@khushibk8644 Жыл бұрын
2023 Ma herne jati yata hai✋😁
@Lilly-ge6yq Жыл бұрын
Me🙋♀️❤️🌻
@geetabhattarai76667 жыл бұрын
Wow 😳 great movie I didn't ever see the movie this kinds of mala Sinha ur gorgeous actress
@arjuntamu5 жыл бұрын
I am watching in August 24, 2019. All the songs are so awesome! Very touching movie!
@roshanb.k69054 жыл бұрын
woww superhit nepali pahilo move salut xa👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵