सबैले चेलीका बेदना चाहियो भन्छन तीजको गीतमा तर यति मिठो गीत आउदा भ्यु को खडेरी पर्छ ! ज्योति मगर ले अलि उत्ताउलो गीत ल्याको भए गालिगरना भएपनि आउथे होला दर्शकहरु तर जुन गीत रियल तीज गीत हो त्यसमा वास्तै छैन
@bisheshrb81013 жыл бұрын
हाेनि हजुर साेझाे अाैलाले घिउ अाउदैन सबैलाइ उताउलाे नै मन परछ सिम्पल र मिठास मा त कसैका नजरै जादैनन गालि गरे झै मात्रै गरेका हुन याे गित ले सारै नै मन छाेयाे मेरो पनि
@Nischalrana053 жыл бұрын
नेपालिहरुको भन्ने कुरा अनि गर्ने काम अलग हुन्छ
@SamikshaSaru3 жыл бұрын
एकदम सहि विष्लेषण दुर्गा सर्।
@DRS.surkhet3 жыл бұрын
क्या वात सर सही हो यही समाज हो राम्रो नदेख्ने गलत खोज्दै हिडने तर यो कहिले सम्म रहन्छ यो चलन
@manilpunmagar32433 жыл бұрын
एकदम
@alexsaud11883 жыл бұрын
आहा कति सुन्दर अनि मार्मिक गीत , अनि कती मिठो स्वर .....🙏❤️ चरी जेलै मा भन्दा राम्रो लाग्यो मलाई त
@pranishbasnet3023 жыл бұрын
top5378
@meksamnareshofficial3 жыл бұрын
आहा सारै मिठो गीत हार्दिक बधाई तथा सफलताको शुभकाना ज्योति दिदि
@kiss-ihujungxettry10193 жыл бұрын
सारै मन छाेयाे दाई यसपालि ज्वति दिदिकाे गितले
@mrddancestudio3 жыл бұрын
jyoti ji sarai ramro lagyo yo geet 😥😥😥😥😥😥❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@khimmayafagami17053 жыл бұрын
मन छुने गित अासुनि झराे बरिलै😭😭😭
@sitaadhikary84453 жыл бұрын
@@kiss-ihujungxettry1019 sqq1
@Gangasaput6 ай бұрын
गीत सुन्दै रुँदै छु म यो बिरानो प्रदेश मा 😢😢
@sankarpun57333 жыл бұрын
अाहा कति राम्रो दुबैले अभिनय ज्योति मगलाई जहिले नराम्रो कमेन्ट गर्नेहरूलाई ज्योति के गर्ना सक्दैनार यो गित टेर्निङ्ग 1 मा पुगोस शुभकामना
@ganeshrai61733 жыл бұрын
मैले चाइ 10 चोटि हेर्दा पनि अझै हेरम हेरम लागि राहछ ज्योति बहिनी को यो तिज को गीत wow 😍😍
@rojithapaliya30833 жыл бұрын
सुन्दा सुन्दै थाहै नपाइ गित सकिएछ ।ज्योती मगर गला र कला र रुप को धनी मान्छे हो ।गित सुन्दा सुन्दै आँखा बाट आँसु झरेको थाहै पाइन ।ज्योती ❤️🙏Respect you ❤️
@subediarti12063 жыл бұрын
यति मिठो शब्द, संगित अनि स्वर त्याहाँ माथि जीवन्त अभिनय 🧡🧡ज्योति मगर मान्छे ट्यालेन्ट हुन🧡🧡कलाकारलाई गालि होइन सम्मना गर्न सिकौँ🧡🧡🧡🧡
@guruaamafilms95103 жыл бұрын
यती मिठो गीत मा निर्देशन गर्न दिनुभो धन्यवाद हजुरलाइ😊😊
@urishapun99083 жыл бұрын
Hjr le jati pani geet haruma nirdeshan garnu vaxa yakdam ramro garnu vaxa. Ramro garne nirdeshak haru Maddhe hjr pani ek ho.
@DailyEntertainmentMedia3 жыл бұрын
🙏
@c.branamagar81483 жыл бұрын
स्मिर्ति तिमिल्सिना जि तपाइको डाइरेक्सन ।।ले मन छोयो।।कति राम्रो कन्सेप
@rudhangharti61483 жыл бұрын
राम्रो निर्देशन गर्नुभएको रहेछ बधाई छ हजुरको लगाएत तपाईंको तिमलाई 🔊📯🎵🎼🎼🎙️🎚️🎛️🎤🎧️📻️🎷🎹🎸🎺🎻🥁📷️📷️📸🎥📽️
@rajeshgha89973 жыл бұрын
Joyti magar lae balla suhauni poie parexa ba
@rozy59873 жыл бұрын
सुनकै थालमा खायनी धुधैले नुहाएनी पराइको घर के रमाइलो छर बरिलै वा वा शब्द मनै छोयो 😍😍😢😢😭😭
@TopNepalTV3 жыл бұрын
आहा कति मिठो गित!!!घरमा हजुरको मम्मिलाइ झलक्क सम्झिए ज्योतिजि।।एकपटक म पुग्दा हजुरको मम्मिले घास काट्दै हुनुहुन्थ्यो ।।
@tejendrabm73503 жыл бұрын
अति मिठो शब्द सिर्जना all the best joti di
@LBChand3 жыл бұрын
आहा यति मार्मिक पनि सुहाउँदो रहेछ त ज्योति जि लाई ❤️ मनै रोयो यार 😍
@sherbahadurd.c91273 жыл бұрын
मलाई यति मिठो गीतमा काम गर्ने मौका निर्देशक स्मृति र ज्योति जी लाई धन्यवाद
@pradeepchamling22903 жыл бұрын
अतिनै मार्मिक ! सम्पुर्ण युनिटलाई बधाई अनि शुभकामना ।
@lshathapalshasamir19743 жыл бұрын
lshathapa Kairi Ma hana Kashmir lshathapalsha Cobb Nash ghum
@Renukarai2613 жыл бұрын
ज्याेति दिदीकाे अाज सम्मकाे हिट गित मेराे लागि 😭😭😭❤️❤️❤️ दिदीकाे स्वरमा यस्तै गित , शब्द , रचना सुन्नु मन थियाे ....दिदीकाे अर्काे गित नाचनाच मितिनी पनि राम्राे लाग्छ ।अबुई दिदीकै शब्द, सङ्गीत र स्वर वाउ दिदी म त कति खुशि भए दिदिले यति सम्म गर्न सक्नु हुँदाे रहेछ । यति मिठाे शब्द लाई न्याय गर्न सक्ने गायिका हाे उहाँ तर विगतमा शब्द चयन गर्न जान्नु भएन कि ...अब चै उच्छृङ्खल र नराम्रा शब्द का गितमा अावाज नदिनुस् है दिदी हजुर । याे गितमा कति मिठाे छ स्वर वाउ म त सक्ड भए 😍😍😍😍😍😍
@pratikshaacharya5796 Жыл бұрын
Yo geet na heri teej aaye jasto vayena. Feri dohorai dohorai here. Sarai runa man lagyo ❤❤❤ This song deserves at least million view ❤❤❤❤
@oasbahadurkarki.84433 жыл бұрын
ज्योति मगर को पनि यति राम्रो मार्मिक आय छ. सफलता को सुभकामना छ.
@nishamagar21543 жыл бұрын
आहा! कति हृदय स्पर्शी गित ,😰शब्द,लय र संगीत त्यतिकै मिठासपूर्ण त्यस माथि ज्योति दि को सुमधुर आवाजले त सुनमा सुगन्ध थपिदिएको छ। सम्पूर्ण टिमलाई धेरै धेरै बधाई का साथै अझै धेरै सफलताको शुभकामना! 🙏😊
@Hk-el7tj3 жыл бұрын
That word " ओय सुन्त आमालाइ धेरै खुसी छ भन्दे है " hits diffrent 😞😞❣️❣️ lots of love jyoti diju ❣️❣️❣️❣️
@preetithami68223 жыл бұрын
कति मन छुने गीत हेर्दा हेर्दै आसु खसेको पत्तै पाइन बधाई छ जोति दि hold team लाई 💟❣️
@sunitagurung5913 жыл бұрын
जोति दिदिको गीतले पनि आँखा रसायो यसपाली त 😭
@tikasharma20552 жыл бұрын
मान्छेले अरुको राम्रो कुरा कहिल्यै देख्दैन ज्योतिलाई गालि गर्नेले यस्तो गित र अभिनय किन भाईरल भएन? हजुरहरुलाई ज्योतिले गरेका नराम्रा कुराहरु मात्र सियर गर्नु हुन्छ राम्रो कुरालाई माया गरे राम्रै कुरा निस्किन्छ। ज्योतिको यो गितले निक्कै रुवायो मलाई।नमन् ज्योति दिज्यु🙏🙏🙏💐💐💐💐
@Sushmapokhrel003 жыл бұрын
आहा मार्मिक गित बधाई अनि सफलताको शुभकामना🎼 🙏
@kamallimbumelodies3 жыл бұрын
छुट्टै अंदाज ज्योति मगर चेलीकाे सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु। सम्पूर्ण टीमलाई...!!!!
@sunitakhadka75353 жыл бұрын
सारै राम्रो मन नै छुने गित ल्याउनु भयो ज्योति दिदी 😢😢😭😭😘😘पूर्ण सफलताको शुभकामना हजुर लगायत सम्पूर्ण टिमलाई 🙏🙏🙏
@rameshgurung72763 жыл бұрын
दामी छ गित फरक स्वादमा हजुरको गित सफलताको शुभकामना हजुरलाई
@pujabardewaa1233 жыл бұрын
सारै राम्रा ती शब्द स्वर अनि अभीनय कति मिलेको हो मलाईत सारै मन पर्यो बधाई तथा सफलताक शुभकामना सम्पुर्ण टीमलाई ।🙏🙏🙏🙏
@jamesmongolianrana5876 Жыл бұрын
स्याबास धन्यवाद ज्योति मगर साथी यो होनि तीजको मार्मिक सान्दर्भिक गीत भनेको हामी नेपालिहरु को हिन्दु नारिहरुको बर्षमा एकचोटी आउने दुख बेदना भोगेका महिला चेलिहरुको बेदनाका तीजका गीत यस्तो हुनुपर्छ।आजभोली तीजको गीतले हामी हिन्दु नेपालिहरु को पहिचान,र सस्कृतिलाइ बिर्सिएर बिदेशिहरु को शैलिमा गएर बिगार्यो!हरेक बर्षमा आउने हिन्दु नारिहरु को तीजमा यस्तै दुख पीडा भएका बेदनाका गीतहरु गाउने गर्नु ज्योती मगर साथी तिमिले।नारिहरु लाई छमछम नचाउने गीत निकालौ है।😢😢😢
@chandrashahthakuri61583 жыл бұрын
ज्योतिलाई हेर्दा हेर्दै गित सकिएको पत्तै पाइएन। ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@MrKewalrai3 жыл бұрын
I also felt the same thing.
@ranakochhora42883 жыл бұрын
Hearttouching song..congrats Jyoti Magar ji
@भद्रथापा3 жыл бұрын
हाम्रो आमा लाई भेटिस भनी एक दम खुसी छ भन्दे है 😂😂😂😂मन छोयो ज्जोती जि को अहिलेसम्म को फरक शैली को गित अनि सब को मन मस्तिष्कमा मा सफल गित भन्दा फरक नपर्ला सारै मन रोयो हरेक शब्द ले सम्मन सम्पुर्ण टिम लाई 🙏🙏🙏
@laxmigiri48673 жыл бұрын
Joti Magar dd sarai man parnu huncha...jhan yo gana tw sarai ramrooo...❤️❤️❤️
@c.branamagar81483 жыл бұрын
ज्योति मगर सिस्।।।वाह वास्तवमा तपाईं बहुप्रतिभाशालि कलाकार हुनुहुन्छ्।।शब्द सङ्गित उस्तै स्वार उस्तै अभिनय उस्तै।।।।एति मिठो कोशेलिको लागि धन्यवाद
@नन्द-ओलि-बिखोले3 жыл бұрын
साह्रै मनछुने तिज गित बधाई तथा सफलताको शुभकामना हाम्रो रोल्पाकि ज्योति मगर सोलटीनि लाई 💐
@karnasingh49783 жыл бұрын
This song and lyric should win nation award❤️ realistic fact. Hats off bravo jyoti❤️
@saritamoktan78273 жыл бұрын
Nice get
@sabitrikandelbhusal29803 жыл бұрын
ज्योति जि ले समयसापेक्ष आफुलाई ढाल्नु हुन्छ माहान कलाकार 😍
@newupdatevlog71273 жыл бұрын
कति राम्रो प्रस्तुती स्टोरी शब्द संगित स्वर अभिनय साबास ज्योती जि रितिका जि सबैटिमलाई शुभकामना !
@preciousopal65823 жыл бұрын
सम्मान ज्योती...कति राम्रो गीत
@kshitizpaudel14133 жыл бұрын
ज्याेति जि काे याे सरप्राईजवाला सिर्जनाले मन छाेयाे , भिडियो पनि उत्कृष्ट बनेकाे रैछ , तीज आएकाे अनुभव भयाे यस्तै अाँशु, राेदन बेदना मिश्रीत सिर्जनाहरूले हाे तीजपर्व घरअाँगनमा अाएकाे झल्काे दिने पनि 🙏 ,गीतले सफलता प्राप्त गराेस् सम्पुर्ण टिमलाई शुभकामना 🎉🎉🙏🙏🙏🙏🙏
@padmapalli34423 жыл бұрын
😍😍😍😘😘😘🙏🙌❤️❤️❤️❤️❤️💘💘 yo ho asali teej geet. Jyoti magar rocks 😍😍
@mayoshithapa49923 жыл бұрын
जति हेरे अझै हेरिरहु लाग्ने कति राम्रो माईतिको maayaa😍😍
@KushalSabina Жыл бұрын
Wow nice sang
@sagarkunwar3976 Жыл бұрын
❣❣❣❣❣❣❣❣❣❣
@omthapamagar-vw1ip Жыл бұрын
आहा समाजको यथार्थ घट्ना,,,,👌👌
@ushadarlami3 жыл бұрын
धेरै राम्रो अनि मार्मिक सब्द सफलताको शुभकामना ❤️❤️
@tarathapamagar87343 жыл бұрын
Jelai ma ho jelai ma bhanne geet bhanda ta yo geet kati mitho kati marmahik ra bhabhuk banaune sabda geet beautiful song 👍👍👍👏👏❤️❤️
@rewbahadurpun23823 жыл бұрын
You make me cry, I always support jyoti magar and proud to be a magar and Nepali. RESPECT NEPALI CULTURE
@ritikarai34033 жыл бұрын
Aaha!katti marmic tij git jyoti baini dherai dherai badhai xa hjrlai ani sampurna teamlai🙏🙏💞💞
@rajandulal20223 жыл бұрын
गाउघर दृश्य अनि उतिकै राम्रो अभिनय ले याेगित माैलिक बनेकाे छ सम्पूर्ण टिम लाई शुभकामना।
@renukapun80523 жыл бұрын
Kyari din kataula, kyari man bughaula Yo birano thauko chalchalan naya bariloii😘❤️
@shivathapa62913 жыл бұрын
wow jyoti magar धेरै राम्रो गीत बनेको रहेछ सफलताको शुभकामना 🙏🙏
@aasha__dgaf32533 жыл бұрын
God literally got goosebumps 🥺🥺 Hats off to your work Jyoti Dee❤❤
@adam25423 жыл бұрын
ज्योती मगरजीलाई प्रथम त बधाई छ, तपाईं एउटा भर्सटाइल गायक तथा मोडल हो, तपाईं देखि जल्नेहरु तपाईंलाई तथानाम भन्नेहरु यो गीत हेरे पछि सुने पछि तपाईंलाई ढोग्नै आउँछन् होला। सम्पूर्ण टिमलाई गीतको सफलताको शुभकामना छ।
@notittle45313 жыл бұрын
This is the best teej song in this year💞💞🥰.best of luck to all teams.
@tarabudathoki45953 жыл бұрын
निकै नै मार्मिक गीत....! बधाई छ🙏
@zanbita73503 жыл бұрын
एकदमै राम्रो सम्पूर्ण team लाई congratulations.😥😥😥
@girlemma68353 жыл бұрын
I can’t control my tears 😭 Literally I cry more than 30 minutes you makes me very sad jyoti you are always awesome lady from Nepal I’m ur big fan from 🇺🇸 America
@joshjanadangi3 жыл бұрын
क्या मन छुयो यो होनी ज्योति रियल बदलियको देखेर निकै खुसि लाग्यो निकै मन छुयो सफलताको कामना है ज्योती जी 💕💕❤️
@pasanglhamo94423 жыл бұрын
I never thought she can sing like emotional songs. God blessed you
@priyankaadhikari9643 жыл бұрын
Can't control my tears mann xoyo.. concept ra song dubai 🥰🥰🥰
@ramukunwar8263 жыл бұрын
Waoo supp❤❤❤❤❤ सफलता को शुभ कामना दिज्यू
@p_unam.kunwar3 жыл бұрын
It was too good...presenting with message of women( married daughter) Jyoti Dii is Such a versatile singer/dancer/actor as well 🤗❤️ Waiting for more beautiful songs 🤗 May God bless everyone 🙏
@bijaymagar49433 жыл бұрын
एकदम राम्रो छ है ज्योती दिदि😍😍😍
@YaemanSingh3 жыл бұрын
मन छुने गित साथै अाउदाे महिलाहरूकाे चाड हरितालिका तिजकाे शुभकामना ।
@DrCMGvn3 жыл бұрын
Superb सबै भन्थे ज्योती मगरले लोग गीत नै विगार्यो भनेर तर अाज ज्योती दि भित्रको Talented Acting/ Lyrice हेर्न र सुन्न पाईयो so no doubt She is a versatile singer ...
@sanjeebkumarkhatiofficial42453 жыл бұрын
अाहा निकै उत्कृष्ट सृजना ❣️❣️❣️
@उर्मिलाभण्डारी3 жыл бұрын
आहा कति सुन्दर अनि मिठो गीत गाउन भएको दिदी हजुर लाई धेरै धेरै शुभकामना छ 😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪
@kimjong9tiger7 ай бұрын
❤❤❤
@prabinkhadka11013 жыл бұрын
This song deserves more attention, love and applaude! Good work Jyoti 🤗😍
@AsmitaBegha-y7k Жыл бұрын
सारै राम्रो ani मार्मिक गीत ❤❤😢😢 जोति दिदी
@deepikadhakal91623 жыл бұрын
More I hear more tear comes in my eyes ......such a beautiful song jyoti G ko sabda
@nanuthapa13523 жыл бұрын
Sarai ramro xa avinay Ani song 💯❤️❤️❤️❤️❤️❤️❤️
@DailyEntertainmentMedia3 жыл бұрын
अति राम्रो मार्मिक मन छुने गितको भिडियो अहिले कतार🇶🇦 देखि हेर्दैछौँ
@soniipkr63463 жыл бұрын
Saraii man xuni song ho zoti de laii sadaii yastaii ves ma dakhana pam 😘😘😘👌👌👌👌anyway sabaii tim laii safalta ko subakamana🙏🙏🙏🙏🙏
@sabinathapamagar14643 жыл бұрын
Absolutely stunning song and acting🥰
@kalpanabasnet96823 жыл бұрын
यो नि त गायिकाको लाइन । अहिले आएर चाहिँ ज्योती मगर ठिक लाग्यो है 😍😍अति मार्मिक गीत निकाल्नु भएछ । परम्परागत असाध्यै राम्रो लाग्यो । बधाइ छ हजुरलाइ
@bellydancerrupapulami76743 жыл бұрын
Can't explain full of tears in my eyes 😘😘😘😓😓😓so good acting and concept ❤❤❤
@deepakgurung28953 жыл бұрын
घेरै मिठो गित 👏👏👏👏👏मन छोयो हजुर❤️❤️❤️❤️
@BhutanHindu3 жыл бұрын
heart touching song. Meaningful and nice voice....Big fan of Joti Magar madam from Bhutan 🇧🇹🙏🇧🇹 Keep on growing madam ji. Good luck.
@PunamMagar-w3k Жыл бұрын
ज्योति मगरको गीत सुनेर मपनि रोएँ बर्ष दिन भयो तिज आयो फेरी रोएँ ❤️😭❤️
@sabhyadhakalofficial42873 жыл бұрын
यति राम्रो गित र अभिनयलाई चै कसैले राम्रो respons दिदैनन, अनि छाेटाे कपडा लगाएकाे भए कत्ति views आइसक्थ्याे😪🙏
@SagarMagar-r7n Жыл бұрын
आहा सारै राम्रो गीत ज्योति दिदि
@jharanabmagar45393 жыл бұрын
One of the best concept and mindblowing lyrics music video . Damn apperaciting act 💖 Jyoti magar (sano phupu) you nailed it .
@kumarigurung39873 жыл бұрын
Sarai Mitho geet Jyoti Bahini💞💞💞
@sanjeetjunggurung33783 жыл бұрын
Love to see more of your creations!!!
@sunitagautam30463 жыл бұрын
love u dee❤️loved mero maiti ghar💕💕💕
@meerashrestha6293 жыл бұрын
Though Teej is not considered that much important festival in my culture, seeing this song I felt heavy heart. Women can understand the actual and real importance of maternal home when they get married.
@shuddhatmakaini19743 жыл бұрын
Hamro tira ta newar haru pani teej celebration garchhan..
@Jeevanghisingtamang2373 жыл бұрын
Happy Christmas 🤶 advance ma
@rampurpalpa2823 жыл бұрын
You are right meraa
@gokarnarijal41543 жыл бұрын
््@@rampurpalpa282्््््््््त्््त््!््््््््
@topbahadurkhadka67443 жыл бұрын
Whoever Celebrates Whatever festival it's your Private Interest...Its not necessary to Express your Privacy. ..Being a Human you may be a just good Wisher For any Community ....